जनताको अवस्था र व्यवस्था परिवर्तन गर्ने महा अभियानमा हामी राष्ट्रलाई माया गर्ने सम्पूर्ण महानुभावहरु जुटौं र भावी सन्ततिको भविष्य उज्वल बनाऔं । देशलाई एउटा निश्चित विधि र पद्धतिको मार्गमा अघि बढाऔँ । थिति बसाए पछि त्यसैको आधारमा देश आफै अगाडि बढ्दछ ।कसैले बेथिति र विसङ्गति निम्त्याउने अवसर नै रहँदैन ।
एक दम सही हो। जाग युवा नेपाल अामा लाई बचाउन वड सबै युबा एक भएर यो भ्रस्ट नेता हरु को बिरोधमा हातमा कफन लिएर अन्तीम लडाइँ मा भाग लिन जबसम्म रास्ट्रिय प्रमुख मा राजा र प्रधान मन्त्री मा बालेन हुदैनन् तब सम्म अान्दोलन मा सरिक हुन तयार भएर अधि वा।
अब नयाँ योजना बनाउदा नेपाली जनता सगठनघ बाट नयाँ सेवा नेपाली पुलिस नयाँ नेपाली पुलिस सस्त्र नेपाली युबानेपाली गुरिला षुवा काट हुनुपर्छ पुलिस लठ्ठी हान्छ हामी प्रतिकार गर्ने गोली हान्छ सेना बहिर काम गर्ने हो हे
Timile khedna sakdaina, Adalat le khedauna sakdaina, police army le khedauna sakdaina, tesko lagi tá Rajá nãi chahixa . Koi sanga koi nadarune abastha xa ahile.
भ्रष्टाचारिलाइ भाग्न दिनुहुन्न।युवाहरुले एयरपोर्टमा,खुल्ला नाकामा चौकिदारि गरेर आमजनता ले सडकबाट पक्रेर सार्वजनिक टुडिखेलमा सुरक्षाकर्मिको घेराबन्दी गरि नाङ्गेझार पारेर सिस्नुपानी हान्दै देश लुटेको भ्रष्टाचार गरेको खरबौ खरब लुटेको सम्पत्ति काहा कति देश बिदेशमा थन्क्याएको पत्ता लाएर फिर्ता गर्नुपर्छ।ऋण लिनुपर्दैन बिकास गर्न।
जनमतबाट राजा हटाएको भए पुन: राजा ल्याउने कुरा जनताले गर्न मिल्दैन्ग्यो होला । यो त षडयन्त्र पुवर्क राज संस्था युग युग सम्म रहन्छ भन्दै स्थान खालि गरि मागेको मात्र थियो जनताबाट अनोमोदित थिएन र अहिले त्यसैको निरन्तरता मात्र हो यो शान्ति जन संग्राम .........!
युवा नै छैन देशमा अब आन्दोलन गर्ने भनेको पहिलो लंगमा ८॰माथिका त्यसपछि ६॰ देखि माथि साथै देशमा बचेको युवा राखि आन्दोलन गर्न पर्छ। कसरी ज्यानमारा हरुले लाठि गोलि हान्न सक्छ। आफ्ना सन्तानको भबिष्यको लागि सडकमा बृद्दहरुनै आउनु पर्छ।
राजा र जनता को महा शान्ति संग्राम २०८१ =७= बाट सुरु यो शान्ति सग्राम मा ''जननि जन्म भूमिश्च स्वर्गा दपि गरियसी'' भन्ने बुझेका नेपली हरु सवै भाग लिन्छन लिन्छन।ॐ न म म ॐ।
Sahi ho sahi ho. Yedi mo currently nepal aafno matrivumi ma vaideko vaye kasam yo bidesh ma dish washing garnai xadera vayeni aaune thiye yo आन्दोलनमा kinaki yei chor neta haru le garda yuwa haru yo haal aaja vako xa desh ma 😢 #hatsoff_thisDude #YoureTrueCitizens #JanataKo90,000Rinmukt
Very good job
Good
Good nws
Ho sir good
100%right
right
I am with you
Very good news sir
100%सहि हो मनि सहमत छु😮❤❤❤
100% Right.🙏🙏
Thats right bro.
100 good ❤❤❤❤❤
Very good Jay shari ram Jay hanuman
Right
Balen jindabad
म पनि सामेल ह❤❤
Good job❤we are saporting❤❤❤❤❤
great real talk
Very good monoj ji
Ho thik ho
गुड
सहि हो
राजा आउ देश बचाउ
Ekdam sahi kura garnu bhayo sir taja lyau desh bachau bhastrachari lai lakhetau
Jai desh jai natesh
Sahi ho
सहि बिस्लेसन
1oo % 👍 right 👍
Raja aau desh bachau ❤🎉
युवा आउ देश वचाउ🎉❤❤❤❤❤❤ बालेन शाह जिन्दावाद ज😊
राजा मार्नेहरु राजा फिर्ता गर्न अाउँदैनन् । भ्रममा नपर्नुस् है ।
Bilkul raja au desh bachau
❤️❤️❤️🙏🙏🙏
Manoj jee salut
राजाको नामबाटअघि बढेउ भने तिम्रो पनि खैरेत छैन ।
जय होस
ठिक भन्नु भयो मनोजा जी जन्ता साथमा छन है
Right ❤❤❤
Khai parchandeko k biswas kp sereko ghoda ho hosiyar jay uba
जनताको अवस्था र व्यवस्था परिवर्तन गर्ने महा अभियानमा हामी राष्ट्रलाई माया गर्ने सम्पूर्ण महानुभावहरु जुटौं र भावी सन्ततिको भविष्य उज्वल बनाऔं । देशलाई एउटा निश्चित विधि र पद्धतिको मार्गमा अघि बढाऔँ । थिति बसाए पछि त्यसैको आधारमा देश आफै अगाडि बढ्दछ ।कसैले बेथिति र विसङ्गति निम्त्याउने अवसर नै रहँदैन ।
कुरो सहि हो ❤ युवा हामी एक हौं।।
भ्रष्ट को पत्तासप गरौं देश सिध्याए ।
देश जोगाउने अन्तिम आन्दोलन हो।
जय युवा जिन्दावाद ❤❤❤❤❤🎉🎉🎉🎉🎉
ठिक कुरा हाे
जय रास्ट्रबाद
केपीका झोले ले केपी चोरको पाठी छोडी सकेका छन मपनी केपीको झोले नै हो तर सबैकुरा बुझे पछि . लाखौ ले छोडी सकेका छन त
Yes absolutely correct tqs for a lot best of luck
You are right sir 🙏🙏🙏
बालेन लाइ छोए मात्र एमाले मा भोट हाल्ने र काङ्रेस लाइ भोट हाल्ने जति यि दुई पाटि को बिरिरोधमा देश जान्छ
Good luck Manog Sapokota Sir Bharat bhadur adhikari
म पनि यो आन्दोलनको साथमा हुने छु ।
❤❤❤
ओली बा कति लाटा बिद्धुत प्राधिकारण मा आफ्नो मान्छे राखेर अर्बै लूटेर घाटा मा पुर्याउने दाउ।
कति राम्रो कुरा जाईज कुर कुरा हजुर लाई बदाई छ❤😂🎉
Hami haru 77 jilla haru basti basti tol tol yakkebadda hudei yaghara lakha mathi 2081 shal katik 24 gate nagarik haru kathamanduma upasth hunxou jaya rastrabad .❤🇳🇵❤🇳🇵
Janta
Right sir
Sai ho sir kp lai das bata nikalnu par xa hami janta hajurko support ma xa❤❤❤❤❤❤❤❤❤❤❤❤ please succeed this mission
ओलि देउबा लगायत इन्डियन मारवाडी हरुलाइ इन्डिया लखट्नु पर्छ
एक दम सही हो। जाग युवा नेपाल अामा लाई बचाउन वड सबै युबा एक भएर यो भ्रस्ट नेता हरु को बिरोधमा हातमा कफन लिएर अन्तीम लडाइँ मा भाग लिन जबसम्म रास्ट्रिय प्रमुख मा राजा र प्रधान मन्त्री मा बालेन हुदैनन् तब सम्म अान्दोलन मा सरिक हुन तयार भएर अधि वा।
अब नयाँ योजना बनाउदा नेपाली जनता सगठनघ बाट नयाँ सेवा नेपाली पुलिस नयाँ नेपाली पुलिस सस्त्र नेपाली युबानेपाली गुरिला षुवा काट हुनुपर्छ पुलिस लठ्ठी हान्छ हामी प्रतिकार गर्ने गोली हान्छ सेना बहिर काम गर्ने हो हे
देश र जनताको लागि कडा शुशासनी राजसंस्था चाहियाो कुशासनी व्यवस्ता नास होस । के कडा शुसासन आउछत?
❤❤❤❤🎉
❤🎉👌🚩👍
ठिक कुरा गन भयो
नागरिक जन आन्दोलन नै नाम दिनु होला
Salaam
कुरा सही हो यिनीहरू को बाबु ले बनाएको देश हो
Kp bhanda prachand ramro ho 👍🙏
Yes
राजा ल्याउने कुरा भन्दा पनि अब भ्रष्ट खेद्ने अभियान चलाउ युवाले देश बनाउ ❤❤❤❤❤❤❤❤❤❤❤❤
Timile khedna sakdaina, Adalat le khedauna sakdaina, police army le khedauna sakdaina, tesko lagi tá Rajá nãi chahixa . Koi sanga koi nadarune abastha xa ahile.
@@jiyabjracharya9926❤❤
H
राजाले होइन देश बनाउने पढेलेखेका वा आत्माबोधक भएको देश, जनता र आफ्नो कर्तव्य बुझ्ने युवाहरूले मात्रै केहि गर्छन्..
बाँकी अरुको आशा नगरे होला।
भ्रष्टाचारिलाइ भाग्न दिनुहुन्न।युवाहरुले एयरपोर्टमा,खुल्ला नाकामा चौकिदारि गरेर आमजनता ले सडकबाट पक्रेर सार्वजनिक टुडिखेलमा सुरक्षाकर्मिको घेराबन्दी गरि नाङ्गेझार पारेर सिस्नुपानी हान्दै देश लुटेको भ्रष्टाचार गरेको खरबौ खरब लुटेको सम्पत्ति काहा कति देश बिदेशमा थन्क्याएको पत्ता लाएर फिर्ता गर्नुपर्छ।ऋण लिनुपर्दैन बिकास गर्न।
Hami sabai janata sathama xau vrasta netalai lakhetau
धन्यवाद जय श्री राम हर हर महनदेव शुभ रात्री ।।।
यकदम सहि कुरा गर्नुभयो सर नेता धबाऔ राजा ल्यऔ
गणतन्त्रकाे बागियकाे मुख सिधाहुनुपर्याे,भर्षटचारि दानवलाई गल्हत्याएर बनाएकाे कलममा झुन्ड्यानु पर्याे।✊✊✊
देशका सपूत यक हौ---डाणवहरुलाइ घिसारौ--
Manoj. Bhai. Salut. Xa. Hajur. Lai. Aaghi. Bhadou. Hami. Sacha. Nepali. Sath. Ma. Xou.
Wow Sahi ho
100% ठिकहाे उखाने सेरे अारजु लखेटनुपरच परचन्ड पनि अानदाेलन मालागनुपरच 122 सिटजितेकाे माअाेबादिला काहाझारदिए अब अानदाेलन मा जनुपराे परच्नड
Ok xa manoj sir ma mero thaau baata j jasto sahayog chahinx ma 100% phar evar stenby hunexu 👍️👍️👍️👍️👍️👍️👍️
उठौ उठौ भ्रष्ट नेतालाइ दसैंमा खसी काटे झैं काटेर यमराजलाइ बलि दिए हुन्छ
जनमतबाट राजा हटाएको भए पुन: राजा ल्याउने कुरा जनताले गर्न मिल्दैन्ग्यो होला । यो त षडयन्त्र पुवर्क राज संस्था युग युग सम्म रहन्छ भन्दै स्थान खालि गरि मागेको मात्र थियो जनताबाट अनोमोदित थिएन र अहिले त्यसैको निरन्तरता मात्र हो यो शान्ति जन संग्राम .........!
बालेनलाई यदि जेल हालेमा नेताहरुका टाउका फुट्छन अनि नेतालाई जहा भेटो त्यहीँ जनताले बलि चढाउछन्।
सबै भ्रस्त लाइ एक एक फासि दियेर ।राजा ल्याउनु पर्छ। म तथा सरा नेपाली वाक्क दिक्क भै सकेको छ। हामि पनि साथ र सहयोग दिने छौ।
ठिक भन्नु भयो
एक दम ठिक
प्रधान मन्त्रि चै प्रतेक्छ्य जनता बाटाे बनाउने निएम बनाएर राजा अथवा जस्लाई ल्याए पनि जनताले साथ अबस्य दिनेछ।
मन्डलेको काल आयो अब !
good❤❤❤❤
🎉🎉🎉🎉🎉very very good tollk sir 👏 👍 👌 🙏 🙌
Jay balen
सही कुरो।
सच्चिकै देस भक्तले आन्दोलन हुनुपर्छ बंगलादेश मा त अमेरिकिहरुक इसरा मा आन्दोलन भएको भन्ने हल्ला सुनिन्छ यस्तो नहोस
Yahako,,bislesn100/partisat,,Sahi,chha,Manoj,sir
देश जोगाउने युवाले हो अब युवा जागौ❣️
मलाई राजा चाहिदैन,, यो राजाले बनाको देश हैन, यो देश जनताले आर्जाको मुलुक हो, सचेत भया !
युवा नै छैन देशमा अब आन्दोलन गर्ने भनेको पहिलो लंगमा ८॰माथिका त्यसपछि ६॰ देखि माथि साथै देशमा बचेको युवा राखि आन्दोलन गर्न पर्छ। कसरी ज्यानमारा हरुले लाठि गोलि हान्न सक्छ। आफ्ना सन्तानको भबिष्यको लागि सडकमा बृद्दहरुनै आउनु पर्छ।
राजा र जनता को महा शान्ति संग्राम २०८१ =७= बाट सुरु यो शान्ति सग्राम मा ''जननि जन्म भूमिश्च स्वर्गा दपि गरियसी'' भन्ने बुझेका नेपली हरु सवै भाग लिन्छन लिन्छन।ॐ न म म ॐ।
अब भ्रष्ट खेदुनु पर्छ मनोज सर तर राजा त खै खै😂😂😂😂
Sahi ho sahi ho. Yedi mo currently nepal aafno matrivumi ma vaideko vaye kasam yo bidesh ma dish washing garnai xadera vayeni aaune thiye yo आन्दोलनमा kinaki yei chor neta haru le garda yuwa haru yo haal aaja vako xa desh ma 😢 #hatsoff_thisDude #YoureTrueCitizens #JanataKo90,000Rinmukt
तिमिहरु सपनामा छौ। राजा कहिलेई आउदैनन। जै पहिचान बादी ।