हामी गुरुङहरुको सँस्कार अनुसार गरिनु पर्ने काजकृयाहरु विशेष गरि (जन्म/विवाह/ मृत्यु )अझै पनि अन्योलमा भए जस्तो।ठाउँ अनुसार फरक फरक।तेसमा पनि कोहि कुराहरु हिन्दुको अङालेको छ त कोहि बुद्दिस्ट त कोहि अरु नै पनि।.. जो जस्को अङगाले पनि सहि तरिका बाट अङालोस।आज बुद्दको पालना अनुसार सँस्कार गर्न चाहनेहरुको लागि श्रीलामा खेम्पो गुरुज्यु बाट धेरै कुराहरु प्रस्ट पारिदिनुभयो।अझै धेरै भिडियोहरु मार्फत शिक्षाहरु सुन्न पाउँ गुरु।हजुरलाई अनगिन्ति धन्यवाद।🙇🏻♀️🙏🏼
हिमाली भेग मा जिजु बाजे ले ल्याएको नुन अंस भण्डा गर्ने चलन अहिले पनि छ,दु:ख गरेर ल्याई दिएको नुन,अहिले जस्तो हो र नुन जाहा पायो त्याहा पाऊन,नुन को दु:ख कति थियो त्यो दिन लाई सम्झिने अनि बाऊ बाजे लाई नुन बार्ने हो कुरा बुज ज्याक्ने हरु
अतिनै राम्रो विषय वस्तु, लामा पन्थी गुरुङहरूले सुन्न र बुझ्नै पर्ने रहेछ।
अति राम्रो सँग मनको कुरा सुनाउनु भयो धन्यवाद गुरुलाई
Jayabuddhanamaskargurusabanmuwagurudheraedheraedhanayabadchhaguru
Jayabuddhanamaskargurudharaedharaedhanyabadchhagurukofamilylaehappylochharaeasemala
अति राम्रो बचनमा अरथ लगाउनु भो खुसि लागयो
Thanks guru ji
sadhu sadhu sadhu🙏🙏🙏
Ati ramro Salah Dinu bhayekoma thank you
हामी गुरुङहरुको सँस्कार अनुसार गरिनु पर्ने काजकृयाहरु विशेष गरि (जन्म/विवाह/ मृत्यु )अझै पनि अन्योलमा भए जस्तो।ठाउँ अनुसार फरक फरक।तेसमा पनि कोहि कुराहरु हिन्दुको अङालेको छ त कोहि बुद्दिस्ट त कोहि अरु नै पनि।..
जो जस्को अङगाले पनि सहि तरिका बाट अङालोस।आज बुद्दको पालना अनुसार सँस्कार गर्न चाहनेहरुको लागि श्रीलामा खेम्पो गुरुज्यु बाट धेरै कुराहरु प्रस्ट पारिदिनुभयो।अझै धेरै भिडियोहरु मार्फत शिक्षाहरु सुन्न पाउँ गुरु।हजुरलाई अनगिन्ति धन्यवाद।🙇🏻♀️🙏🏼
သာဓုသာဓုသာဓုပါဘုရား 🕉☸🙏🙏🙏
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Hamro gau gharma pani bujaunu parxa
Namo gurubhay
Namo ratna trayaya
Bichara hunchha yesto nabujinjel tashi delegla khenpola atiutam prbachan
🙏
Namaste khenpola hamile Nepali ma anubad vako DOMANG ra Bhardo ko kitab kaha bato lenu sakinxa hola...
🙏🙏
🙏🌹🙏
Lama guru hami gurung ko arghum mare ko 49 din ma garda huncha ki hudaina ek baar bhandinu pareu?
Mero baba mero 10barsahaa vyo gewa garnahaa sakinxahaa ki nahi
❤❤❤❤❤❤
🙏🙏🙏🙏
🙏🏻🙏🏻🙏🏻💐
💐🙏🙏🙏
🙏🏻🙏🏻🙏🏻
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
🌹🌹🌹🌹🌹🌹🌹🌼🌼🌼🌼🌼🌼
tashi delek khenpo lha
हिमाली भेग मा जिजु बाजे ले ल्याएको नुन अंस भण्डा गर्ने चलन अहिले पनि छ,दु:ख गरेर ल्याई दिएको नुन,अहिले जस्तो हो र नुन जाहा पायो त्याहा पाऊन,नुन को दु:ख कति थियो त्यो दिन लाई सम्झिने अनि बाऊ बाजे लाई नुन बार्ने हो कुरा बुज ज्याक्ने हरु
❤❤❤❤❤❤❤❤
गलत व्याख्या आयो
गलत ठाउँ मा आयो तपाईँ तपाईँ हिन्दु हो jaanus यता बाट
Janus khasi khanu yeta aayera jpt nabolnus samaya vyo tapai ko baaje
हजुर आफैमा सिमित बसेको राम्रो भन्छु।
@@samirghising723😄👌
Jayabuddhanamaskargurusabanmuwagurudheraedheraedhanayabadchhaguru
🙏🙏
Jayabuddhanamaskargurusabanmuwadheraedheraedhanyabadchhaguru