धन्यबाद शिर खेम्पो गुरु अब हामीहरुले जन्बदा देखी लियर मर्दा सरल सबै गरीब बर्गले पनी गाऊमा यो धर्ममा लामा बिधीबाट कर्म कान्ड गर्न सकोस भनेर निती नेम बनाऊनु आबसेक परेको देखछु। जस्तै हाम्रै गुम्बाको कुरा गर्दा हिन्दु धर्मको मुल थलो हो त्यो भन्दा महगो हुन्छ भन्ने मान्छेको दिमागमा पसेको छ।
हजुर म हिन्दु धर्मको हु तर बुद्ध धर्म हामी पनि मनन चिन्तन र अनुसरण गर्दछौं साथै हजुरको प्रवचन भोटे लामाको भन्दा फरक र सबै धर्मलाई ससम्मान पूर्वक सम्बोधन गर्नु हुँदा हजुर हाम्रो पनि मुक्तिको बाटो हुनुहुन्छ❤🙏नमन् गुरुवार
गुरुको प्रवचन धेरै कुरा हरु प्रस्ट पार्दिनु भयो जस्तै मृत्यु दाह संस्कार देखि अर्घुम ४९ दिन भित्र गर्नु पर्ने बारे र म्हो,क्रसा,गर्ने बेदमा नभएको तर पहिले देखि गर्दै आइरहेको ले पालना गरि रहेको रह्यो कुरा ४९ दिनमा अर्घुम गरि सके पितृ कार्य सम्पन्न भो । तर किन? ठिक एक बर्ष पछि गुम्बामा गएर बत्ती बाल्ने दुई बर्ष पछि .....बत्ती बाल्ने बारे प्रस्ट पार्दिनु पर्यो ।
टाशि दिलेग खेमपाेला मृत्यु भएको मानिसको अन्थ्रैस्ती कार्ज्या क्रम मिर्त्यु पस्यात कति दिनमा गरिन्दा उसले राम्रो बाटो पाउला 7..14..21..49 दिनमा गर्दा असल होला खेम्पोला अनि बर्ष दिने गर्ने चलन पनि छ बर्ष दिने गर्दा के कस्तो होला राम्रो नर्म्रो जानकारी गर्दिनु भए राम्रो हुने थियो काेटि काेटि नमन गर्दा छु खेम्पोला
Gurungs have to accept change with time, the good things of past are no more good today, so if Gurungs have to develop, we have to come together to accept change and move or develop accordingly, otherwise we will be left behind by other races/jats and we will be used by them for their benefit. Thank you Khenchen-rimpoche for bringing out such issues
नामसते खेन्पोला यो पीत्रिभाको मान्छेले 49 दिनमा जुनि लिनछा भान्नुभो अनि मोइले सुनेको कुनै गुरुखेन्पोले भान्नुहुन्छ आफनु ऊमेर नासकिन्ननजेल भारदो मै बस्छ भान्नु हुन्छ आनि हामिले कुन मा बीस्वस गरनेहोला खेनपोला 49 दिनमा वा आफनु आयो ?🙏
Most of the Buddhist practitioners have started following Christian ! As it is understood that Buddhism is vast n it's not possible to understand n comply in this life. Therefore Buddhism being very vast n followed by numerous sects n Gurus n the discipline indifferent from one another, seems impossible for layman to follow n comply with. Therefore people has joined Jesus with no numerous lantha to assemble things. After all which deceased has visited heaven n hell if m not wrong. Dead is dead living beings converted into non-living is called death. It's the reflection of impermanent nature of life.
अनि गुरु नी। यो अग्नी देवता भनेको कस्तो देवता हो? यो देवतालाई किन मृत शरीर पोलेर दिनु पर्यो नि? अनि के अग्नी देवता बौद्ध मार्गी नै हुन् वा हिन्दूहरूले मान्ने अग्नी देवता नै हुन्? कृपया स्पष्ट पारी दिनुहोस्। अग्नि देवतालाई शरीर चढाउँदा कस्तो भावना गर्नु पर्छ?
गुरुको प्रवचनले आज मेरो आँखा खोल्यो र सारै मन छोयो यति धेरै राम्रो प्रवचन दिनुभएकोमा गुरु खेन्पोलाई हृदयदेखि सम्मान अर्पण गरे साधु साधु साधु 🌹🌹🌹🙏🙏🙏
महत्त्वपूर्ण प्रबचन को लागि सिर खेन्पो ल काइडेन्छे ।
राम्रो कुरा राख्नु भयेको खण्डमा लामा खेमपो ला धन्यबाद🙏🙏🙏
धन्यबाद शिर खेम्पो गुरु अब हामीहरुले जन्बदा देखी लियर मर्दा सरल सबै गरीब बर्गले पनी गाऊमा यो धर्ममा लामा बिधीबाट कर्म कान्ड गर्न सकोस भनेर निती नेम बनाऊनु आबसेक परेको देखछु। जस्तै हाम्रै गुम्बाको कुरा गर्दा हिन्दु धर्मको मुल थलो हो त्यो भन्दा महगो हुन्छ भन्ने मान्छेको दिमागमा पसेको छ।
वन्दना गुरु 🙏 म काजीमान गुरुङ फेदीखोला।आजको धर्म देशनाले धेरै कुराहरुको ज्ञान भयो ,
🙏🙏गुरु जि धेरै राम्रो प्रवचन दिनुभयो 👍️🙏❤
छोटो मिठो ज्ञान बाढ्नु भएकोमा गुरुलाई धन्यवाद ओम माने पेदमे होम
Afulai thaha nabayko kura nabuzko kura guru le ser gardinu vo guru lai muri muri danybada 🙏🙏🙏🙏🙏🙏🌺🌺🌺🌺🙏🌻🌻
Dheraii ramro prabachan guru❤❤👏🏻👏🏻
हजुर म हिन्दु धर्मको हु तर बुद्ध धर्म हामी पनि मनन चिन्तन र अनुसरण गर्दछौं साथै हजुरको प्रवचन भोटे लामाको भन्दा फरक र सबै धर्मलाई ससम्मान पूर्वक सम्बोधन गर्नु हुँदा हजुर हाम्रो पनि मुक्तिको बाटो हुनुहुन्छ❤🙏नमन् गुरुवार
धेरै राम्रो प्रबचन
धेरै राम्रो प्रबचन दिनु भयो गुरु🙏🙏🙏🙏
बहुत सुन्दर र जानकारीमूलक प्रवचन।
छीटो। पढ् भन्ने मान्छेले धर्म नबुझेको भएर होला ! धन्यवाद खेनपोला यती राम्रो कुरा सिकाई दिनु भएकोमा ❤
🙏🏻🙏🏻🙏🏻Dhanyabaad Guru 💐💐💐🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
🙇♀️🙇♀️🙇♀️👍👍👍❣❣❣🌾🌾🌾Sarai ramro prabacan Guru.so tq so much la.🌹
Hjr sarai ramro kura garnu vo 🙏🙏🙏
Deraoi ramro prabachan
Thank you shiree lama
Thujetshe Khempola lai Yash jaankari ko lagi🙏🙏🙏
Nice video clip 👌
Guru thank you 🙏 🙏🙏🌹🌹🌹
Namaskar khenpo guru jyu!
Atini lab daye pravachan dinu boye ko ma guru ji shert parti shart naman🎉
Khenpola thank you so much 🙏🙏🙏hajur le sarai clear bujhaunu huncha🙏lung paunu bhane ko k ho kripaya bujhai dinu hola hajur sita samay bhayeko bela 🙏🙏🙏
khushi lagyo hujur ko kharu haru sunya rw ❤
🙏💐 tashi daelek khenpo la thank you so much ekdam ramro kura garnu vayo ❤👍
Thank you guru hajur lai ati upayogi information ko LAGI 👃👃👃
Thank you! guru renporche🙏🏻🪷☸️
❤❤❤om mane padne om
Om Namo Buddhay🙏🙏🙏❤️🌷💐
Really appreciate your point rimpoche
धेरै कुराहरु प्रस्ट भयो गुरु 🙇🏻♀️अझै धेरै कुराहरु यसरि नै हजुरको भिडियो मार्फत सुन्न र जान्न पाउँ । अनगिन्ति धन्यवाद छ गुरु ज्यु हजुरलाई🙇🏻♀️🙏🏼🌈
😂😢🎉
Jayabuddhanamaskargurusabanmuwagurudheraedheraedhanayabadchhaguru
Khenpo la thujuchi 🙏🏻🙏🏻🙏🏻
Lord Buddha blessing
Jayabuddhanamaskargurusabanmuwagurudheraedheraedhanyabadchhaguruhappybuddhajayate
Tashi Delek khampola 🙏🙏🙏💐💐💐 thujuchi
🙏lasso thujesee khanpola
Tashidelek khenpo la 🙏🙏🙏💐💐.
Grantha purano hoki sanskar janne mahanubhb bhandinu hola
Namo.nama.guru🎉🎉🎉
कुुरा शहीहाे गुरूजी
💙🙏💙
ओम माणी पद्धमे हुंग।
Namaskar Gurujyu 🙏🙏 ramro kura bhannu bhayo.
Nàmo buddhay
❤❤❤❤
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
🙏🙏🙏
🙏🏻🙏🏻🙏🏻💐
🙏🏻🌸🙏🏻🌸🙏🏻🌸
🙏🙏🙏❤️❤️❤️
🙏🏻🙏🏻🙏🏻
🎉🎉🎉🎉🎉🎉
गुरुवर सेवा ढोग गर्दछु अती नै राम्रो प्रवचन। ❤❤❤
❤
🙏🙏🌷🇳🇵
❤pemkit
Lhasso khenpo guru ju.. Bhardo ko book chai kaha kaslai samparka garnu parne. ? Plzzzz🙏🙏🙏🙏
Malai Fb ma add garnu hola Tenji Sherpa
❤❤❤🙏🙏🙏🙏
❤❤❤😊😊😊
💐💐💐🙏🙏🙏
Lama la kyabsunje sange la kyabsunje Chhyoi la kyabsunje gedung la kyabsunje 🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹
सवैगुरु पुरेत् हरुलाई यसरिनै छिटोगर भनेर हतार गर्ने हरुछन्है मेमे गुरु ।
❤️❤️🌷💐💐💐🌹🌹🙏🙏🙏
👌👌🙏🙏🌹
🌹🌹🌹🙏🙏🙏🌹🌹🌹
गुरुको प्रवचन धेरै कुरा हरु प्रस्ट पार्दिनु भयो जस्तै मृत्यु दाह संस्कार देखि अर्घुम ४९ दिन भित्र गर्नु पर्ने बारे र म्हो,क्रसा,गर्ने बेदमा नभएको तर पहिले देखि गर्दै आइरहेको ले पालना गरि रहेको रह्यो कुरा ४९ दिनमा अर्घुम गरि सके पितृ कार्य सम्पन्न भो ।
तर किन?
ठिक एक बर्ष पछि गुम्बामा गएर बत्ती बाल्ने दुई बर्ष पछि .....बत्ती बाल्ने बारे प्रस्ट पार्दिनु पर्यो ।
टाशि दिलेग खेमपाेला मृत्यु भएको मानिसको अन्थ्रैस्ती कार्ज्या क्रम मिर्त्यु पस्यात कति दिनमा गरिन्दा उसले राम्रो बाटो पाउला 7..14..21..49 दिनमा गर्दा असल होला खेम्पोला अनि बर्ष दिने गर्ने चलन पनि छ बर्ष दिने गर्दा के कस्तो होला राम्रो नर्म्रो जानकारी गर्दिनु भए राम्रो हुने थियो काेटि काेटि नमन गर्दा छु खेम्पोला
ruclips.net/video/s6ja0dxid6I/видео.htmlsi=nstLG_RJzyWpNyVX
Yo video hernus
🌹🌷💐🍀🎋🌻🌼🙏🙏🙏
Thank you sir now everyone can understand what is it meant we do respectful and do as he is said the right way I want to thank you guru
नमस्कार गुरु यदि लामाहरुले नै 2 दिनको काम अाधा दिन गरियो भने के हुनछ लामाहरुलाई पनि अरको पुजामा जानु छ भनियो भने भने गुरु
Dharma guru jiu tapaiko janakari sarai uttam xa r kitab paune thau kahahol ktm ma?
Marne bitikai phowa garne kiantim ma phowa garne prasta bhayana?
💐💐💐💐💐💐💐💐💐💐💐💐🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🙏🙏🙏🙏🙏🙏
Honi
Guru mareko 7 din ma arbung garna milcha ki mildaoina hola
,,,🙏🙏🙏🙏
Gurungs have to accept change with time, the good things of past are no more good today, so if Gurungs have to develop, we have to come together to accept change and move or develop accordingly, otherwise we will be left behind by other races/jats and we will be used by them for their benefit. Thank you Khenchen-rimpoche for bringing out such issues
Being hindu i respect and workship lord buddha.
नामसते खेन्पोला यो पीत्रिभाको मान्छेले 49 दिनमा जुनि लिनछा भान्नुभो अनि मोइले सुनेको कुनै गुरुखेन्पोले भान्नुहुन्छ आफनु ऊमेर नासकिन्ननजेल भारदो मै बस्छ भान्नु हुन्छ आनि हामिले कुन मा बीस्वस गरनेहोला खेनपोला 49 दिनमा वा आफनु आयो ?🙏
आफ्नो आयु सकेर वितेको छ भने 49 दिन भित्र अको॔ जन्म हुन्छ। आयु नसकि वितेको छ भने आफ्नो आयु नसकुन्जेल भारदो मा बस्नुपर्छ।
thank you ji 🙏
गुरु प्रणाम , जुन बार मृत्यु भयो सोही बार त ८ दिन हुन्छ , ७ दिन त मंगलबार मृत्यु भयो भने सोमबार पो हुन्छत गुरु स्पष्ट पारिदिनु पर्यो ।
Bhote kura. Bhukh daina hau
Ahilay ko lama haru nai chotkari ma gari chito banda chito hidi halnay ra las purayera ramro bidi anusar ni garidina
karma Kagyu ma ta 7, to 8 hour pane lak cha zensek ma
Shrawan10 date2:30mabetikokholaibagakohoAamasasu2079salramro
Most of the Buddhist practitioners have started following Christian ! As it is understood that Buddhism is vast n it's not possible to understand n comply in this life. Therefore Buddhism being very vast n followed by numerous sects n Gurus n the discipline indifferent from one another, seems impossible for layman to follow n comply with. Therefore people has joined Jesus with no numerous lantha to assemble things. After all which deceased has visited heaven n hell if m not wrong. Dead is dead living beings converted into non-living is called death. It's the reflection of impermanent nature of life.
😂

🙏🙏🙏🌹🌹🌹
🙏🙏🙏
🙏🙏🙏
🙏🙏🙏
🙏🙏🙏
🙏🙏🙏
🙏🙏🙏
🙏🙏🙏
🙏🙏🙏
🙏🙏🙏
🙏🙏🙏