मेयर पदको शपथ पछी बालेनजीले आज सम्म गरेको कामको अनुशरण गर्दै कर्म क्षेत्रमा उत्रिन नसक्ने नेताहरूले राजनिती गर्न छोडेर सन्यास लिन म बिशेष आग्रह गर्दछु ।
हे ! काठमाडौका नगर पिता! हे गुठी संरक्षकहरु! हे काठमाडौबसिहरु! हाम्रो महान पर्व ईन्द्र जात्राआउदै छ। के अझै, अब पनि यस्ता हत्या हिम्साका नाइके, धर्म निरपेक्ष बादि रास्ट्रपतिलाई बग्गिमा राखेर सवारी चलाइ हाम्रा पबित्र पर्वको इन्द्र जात्राको अपमान र अपबित्र बनाउने हो??!! हाम्रा ३३ कोटि भगवानहरु, गणेश कुमारी,र इन्द्र जस्ता देवतालाई न्याय गर । नेपालीको श्रद्धा माथी चोट नपुर्याउ!!
"गणतन्त्र हामीले मात्र ल्याएको होइन, सबैभन्दा बढी योगदान त राजा ज्ञानेन्द्रको छ। वहाँ त राजा हुनुहुन्थ्यो, सैनिकको कमाण्डर हुनुहुन्थ्यो, वहाँले चाहेको भए आफु राजा नै रहन्छु भनेको भए लडाईं हुन्थयो नि तर वहाँले त्यो बाटो न रोजेर सबैलाई बोलाएर, ल मैले राजतन्त्र सुम्पे। २४५ वर्षको इतिहास हो यसको सुरक्षित गर्नु भनेर गाडी चढेर राजतन्त्र छोडेको गएका राजा हुन्। अहिले पनि ठाउँ ठाउँमा मन्दिरमा गएका छन्, बिहेमा गएर नाचेका छन् खुसी भएका राजा यो टेन्सन बोक्न आउदैन नि।" साभार :चन्द्र भण्डारी
मिसन ८४ मा सबै नेता,बिज्ञ जनता मिली राजा ल्याउनूपर्छ।अथवा प्रतक्क्ष निर्वाचनबाट बलियो कार्यकारी राष्ट्रपति चून्ने ब्यबस्था ल्याउनलाई देशको एजेण्डा बनाई सडकबाट आन्दोलन गरौं।दूईमा एक जसरी पनि हूनूपर्छ ८४ मा
एउटा होनहार देशभक्त बहादुर छोरो जन्म दिनूभएको छ। आमाको मुहारमा केहि खुसी छाएको छ। अब धेरै देशभक्त छोराहरूको जन्म दिनूहोस्! हे! आमा बिन्ती छ!!! उ बालेन बाट बालेन दाइ, बालेन बाबु, बालेन भाइ, बालेन छोरा, बालेन काका , बालेन नाति, बालेन सर बनेको छ ! उसले देश बुझेको छ, हिमाल, पहाड र तराइ, पुर्व मेची देखि पश्चिम् लिपुलेक बुझेको छ! तर भ्रष्टहरुको आखाको उ कसिङगर बनेको छ ! आम नेपालीको लागि अँखाको नानी बनेको छ!!
महान कर्मठ सक्षम नैतिकवान राष्ट्रभक्त बालेन शाह संग भ्रष्ट तस्कर भूमाफिया असक्षम अनैतिक नेताहरूको तुलना गर्नु मुर्खता हुन्छ। बालेन शाह जिन्दावाद। जय नेपाल 🇳🇵
बालेन जस्तो काम गर्ने ईच्छाशक्ति भएको कुनै पनि नेता देखिएन उस्ले एउटा System को थालनी गरेको छ सबैले Support गर्नु पर्छ। नया पुराना दलका नेताहरु कि त सच्चिनु पर्यो होईन भने बुढो गोरुले झैं भकारो ओगट्नु भएन। जय बालेन। सदा तिम्रो कल्याण होस्। तिम्रा राष्ट्रभक्ति पाइलाहरू अगाडि बढिरहुन् बढिरहुन्। शुभकामना।
बालेन मधेशी भन्दा पहिले नेपाली हो, एक सच्चा नेपाली , कुनै पनी पहाडे भन्दा सच्चा राष्ट्रभक्त नेपाली। हरेक मथेशी मूल को नेपाली पहाडे भन्दा कम देशभक्त हुंदैन।यस कारण नश्लीय शब्द प्रयोग न गर्न अनुरोध🙏अर्को कुरा- बालेन 90% नेपाली जनता को heart throb (मुटु को धड्कन भै सकेको छ, काठमांडू बासी को मात्र होइन ❤🙏🌷
काठमाण्डौका जनताका प्रिय जनप्रतिनिधि बालेन शाह लाई बधाई तथा शुभकामना ।
सलाम छ बालेन सर
स्याबास मेयर बालेनज्यु🙏🙏🙏
भविस्यको नेपाली युवा,विस्वको उदाहरण देशको इज्जत ,इमान ,सम्मान सहितको रास्ट्रको यक मात्रै हिरो नेपाली ठिटो बलेन्द्र साह ,,जय बालेन,,🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏❤️
बालेनले नेपाली जनताको मनजितेको छ।
जाबो मेयर त हो नि भनेको त आफ्नो नाम प्रधानमन्त्री भन्दा पनि देश बिदेशमा नाम उचो राखे त 😍😍🙏🇳🇵🇳🇵🇳🇵💐 7:09
मेयर पदको शपथ पछी बालेनजीले आज सम्म गरेको कामको अनुशरण गर्दै कर्म क्षेत्रमा उत्रिन नसक्ने नेताहरूले राजनिती गर्न छोडेर सन्यास लिन म बिशेष आग्रह गर्दछु ।
बालेनज्यु धन्यवाद
बालेन ले जेयगरे ठिक गरे जय होस् बालेनको
काठमाडौ को राजा मेयर बालेन शाह♥️♥️♥️♥️♥️
मधेसी मूल होइन महोदय नेपाली बनाउन सिक्नुहोस् मधेस पनि नेपाल हो भन्न सिक्नुहोस् #जय_बालेन_जय_नेपाल
जय बालेन साहा🎉🎉🇳🇵🇳🇵🙏🙏❤️❤️
जय बालेन साह 🇳🇵🇳🇵🇳🇵🙏
जय बालेन सर भेरि गुट
Dhanyabad balen saha
Balen sir ko jaya hosh jaya nepal
सारै राम्रो
बालेन सबैका बालेन बा हरुको समय सकियो अब दाइ हरुको समय
हे ! काठमाडौका नगर पिता! हे गुठी संरक्षकहरु! हे काठमाडौबसिहरु!
हाम्रो महान पर्व ईन्द्र जात्राआउदै छ। के अझै, अब पनि यस्ता हत्या हिम्साका नाइके, धर्म निरपेक्ष बादि रास्ट्रपतिलाई बग्गिमा राखेर सवारी चलाइ हाम्रा पबित्र पर्वको इन्द्र जात्राको अपमान र अपबित्र बनाउने हो??!!
हाम्रा ३३ कोटि भगवानहरु, गणेश कुमारी,र इन्द्र जस्ता देवतालाई न्याय गर ।
नेपालीको श्रद्धा माथी चोट नपुर्याउ!!
साह्रै राम्रोगरे शाह बालेन्द्रले।
बालेन शाह सर हजुरलाई सर्ब प्रथम प्रणाम्💓💓💓🌺🌺🌺🌷🌷🌷🌹🌹❤️❤️🇳🇵🇳🇵🇳🇵💖💖👍️👍️👍️👌👌👌🙏🙏🙏 जय नेपाल love you to Balen sir💓🌺🌹❤️🙏🙏🙏
ठिक गर्नु भो मेयर बालेन साह 🙏👍
बालेनलाई जनताको साथ छ जनतालाई बालेनमा आश छ🙏🙏
"गणतन्त्र हामीले मात्र ल्याएको होइन, सबैभन्दा बढी योगदान त राजा ज्ञानेन्द्रको छ। वहाँ त राजा हुनुहुन्थ्यो, सैनिकको कमाण्डर हुनुहुन्थ्यो, वहाँले चाहेको भए आफु राजा नै रहन्छु भनेको भए लडाईं हुन्थयो नि तर वहाँले त्यो बाटो न रोजेर सबैलाई बोलाएर, ल मैले राजतन्त्र सुम्पे।
२४५ वर्षको इतिहास हो यसको सुरक्षित गर्नु भनेर गाडी चढेर राजतन्त्र छोडेको गएका राजा हुन्।
अहिले पनि ठाउँ ठाउँमा मन्दिरमा गएका छन्, बिहेमा गएर नाचेका छन् खुसी भएका राजा यो टेन्सन बोक्न आउदैन नि।"
साभार :चन्द्र भण्डारी
मिसन ८४ मा सबै नेता,बिज्ञ जनता मिली राजा ल्याउनूपर्छ।अथवा प्रतक्क्ष निर्वाचनबाट बलियो कार्यकारी राष्ट्रपति चून्ने ब्यबस्था ल्याउनलाई देशको एजेण्डा बनाई सडकबाट आन्दोलन गरौं।दूईमा एक जसरी पनि हूनूपर्छ ८४ मा
साच्चिकै कुरा हो भने एकदम ठिक गर्यो
Jay hosa balen shaha ko .❤❤
एउटा होनहार देशभक्त बहादुर छोरो जन्म दिनूभएको छ। आमाको मुहारमा केहि खुसी छाएको छ। अब धेरै देशभक्त छोराहरूको जन्म दिनूहोस्! हे! आमा बिन्ती छ!!!
उ बालेन बाट बालेन दाइ, बालेन बाबु, बालेन भाइ, बालेन छोरा, बालेन काका , बालेन नाति, बालेन सर बनेको छ ! उसले देश बुझेको छ, हिमाल, पहाड र तराइ, पुर्व मेची देखि पश्चिम् लिपुलेक बुझेको छ!
तर भ्रष्टहरुको आखाको उ कसिङगर बनेको छ ! आम नेपालीको लागि अँखाको नानी बनेको छ!!
❤ जय बालेन ❤
बालेन भाइ हाइ हाइ जयेबालेन जये नेपाल
बलेन् हाम्रो देशको शान हो
गुड सलुट छ बालेन शाहा लाइ
Jay balen jay nepal
महान कर्मठ सक्षम नैतिकवान राष्ट्रभक्त बालेन शाह संग भ्रष्ट तस्कर भूमाफिया असक्षम अनैतिक नेताहरूको तुलना गर्नु मुर्खता हुन्छ। बालेन शाह जिन्दावाद। जय नेपाल 🇳🇵
बालेन जस्तो काम गर्ने ईच्छाशक्ति भएको कुनै पनि नेता देखिएन उस्ले एउटा System को थालनी गरेको छ सबैले Support गर्नु पर्छ। नया पुराना दलका नेताहरु कि त सच्चिनु पर्यो होईन भने बुढो गोरुले झैं भकारो ओगट्नु भएन। जय बालेन। सदा तिम्रो कल्याण होस्। तिम्रा राष्ट्रभक्ति पाइलाहरू अगाडि बढिरहुन् बढिरहुन्। शुभकामना।
Jaya balen🎉🎉❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵jaya balen city
राजातन्त्र आउनै पर्छ।जय नेपाल गुड निउज्❤️
Great balen
Balen daju Kada..
❤❤❤❤yo video save gare maile Hera rastrapati ko nilo anuhar bichara aafno karya ko fal ho yo
news भन्दा एक ले अर्को पछार्नु हुन्न। सबै लाई मिल्ने सहि कुरो गर्नु पर्छ
Very nice balen
बालेन भनेको अहिले नेपाल को राज नेता भन्दा कुनै गल्ती हुदैन
Jaya hos balen saha
पहिला पहिला मेयर थिए थिएनन् काठमाडौं मा ,भए जस्तो त लागेन बालेन हुन मेयर ,मेयर मात्रै होइनन् नेपालकै लिडर हुन, जय बालेन्🙏🙏🙏
Mayor is Really Hero of Nepal 🙏🇳🇵
जय बालेन ❤
जय बालेन🙏🙏
माओवादी, एमाले, कांग्रेस सबै विदेशी दलाल र एजेड हुन्
Good dilog.
जय नेपाल 🇳🇵
जय बालेन शह ❤❤❤❤
बालेन मधेशी भन्दा पहिले नेपाली हो, एक सच्चा नेपाली , कुनै पनी पहाडे भन्दा सच्चा राष्ट्रभक्त नेपाली। हरेक मथेशी मूल को नेपाली पहाडे भन्दा कम देशभक्त हुंदैन।यस कारण नश्लीय शब्द प्रयोग न गर्न अनुरोध🙏अर्को कुरा- बालेन 90% नेपाली जनता को heart throb (मुटु को धड्कन भै सकेको छ, काठमांडू बासी को मात्र होइन ❤🙏🌷
Balen is real hero of Nepal.
Good
Jaya Balen 👍👍
घाणोतन्त्र का चोर हरु अहिले नसुध्रे कहिले सुध्रने?????
जय बालेन ❤❤
Very good job balen sirko soch good x
Great post 👏👏👏🙏💞🇳🇵
❤❤❤❤ balen is king
हैट बालेन झापली भन्दा कडारेछ
बालेन ज्यु ग्रेट❤❤
Jay balan 🇳🇵💐🙏♥️
very Good jop Good luck balen shap
Balen is a herooooo🙏🙏🙏🙏
Great leader of Nepal. Balen sir
Jay balen ❤️🇳🇵🌹
Jaya balen
Good ❤
Good balance
Rastrapatilai mahaaviyog lagayera deshnikala garnuparchha yo hatyaralai chutaunee mahaapradhi hooo partyko Rastrapati hooo sara deshbhakta jantako rastrapati kahileehuna sakdainaa Balen hoo rastrako Heroio🙏🙏
Jay Balen sir
Jaya balen jaya balen sahar
बालेनप्रतिसलाम
❤❤❤Jay balan...
Good balan
❤❤❤❤❤❤ yo honi tarika diusai khuda hanne hatyaralai bachauxa nagarikta bidhek pas garxa Ani kasle manxa wow balen wow keep it good work
Balenko sir lai salam
Veri good job balen sir badhaix god bless to you
Jai balen
ओहो झपाली भन्दा झापलिको ज्वाइँ खतरा रेछ्न
बालेनको जयहोस
Very. God. Balen
really greate balen ❤❤❤
Good ho balen sar
जय मेयर बालेन सर 🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏👍️👍️🙏🙏🙏🙏🙏🙏😍😍
Good luck balen sir
जय बालेन ❤❤❤❤❤
Wa balen
100% ठिक
Jay balen ❤
Wow great 🎉 balen sir I salut
बल्ल देखियो गणतन्त्र र स्वतन्त्र , नया रानीहरुले बुझे होला राजाको हैसियत .. अब हनुमानहरुले पनि बुझोस /
❤❤❤❤❤❤❤❤I proud of you balen sir lai salute ❤❤❤ I am with balen from lalitpur
जयबलेन
Balen good
Jay Balen❤❤❤❤
Jay Balen
Well done Mayor Balen, salute to you.
Good balen