महिलाले गुप्ताङ्गको सफाई कसरी गर्ने? डाक्टरको सल्लाह !! Dr. Sumi Munankarmi || NIKO NEPAL
HTML-код
- Опубликовано: 20 окт 2024
- निको नेपाल च्यानलका भिडियोहरू मानव स्वास्थ्यका बारेमा सचेत गराउन शैक्षिक र चेतनामूलक उद्देश्यले निर्माण गरिएका हुन्। भिडियोमा विशेषज्ञको अनुभव समेटिएका छन्। यी सल्लाह र सुझावलाई प्रयोग गर्नु अगाडी विशेषज्ञ डाक्टरसँग परामर्श गर्नुहोला। भिडियोकै आधारमा आफैले उपचार वा औषधि सुरु गर्ने, छुटाउने वा कुनै पनि फेरबदल नगर्नुहुन अनुरोध छ। । कुनै पनि स्वास्थ्य समस्या निको पार्न वा सुधार गर्न, वा आफ्नो स्वास्थ्यलाई प्रभाव पार्ने निर्णय गर्न निको नेपालको भिडियोमा निर्भर नपर्नुहोला। स्वास्थ्यकर्मीलाई जँचाएर मात्र औषधी सेवन गर्न, आफ्नो आहार-विहार र जीवनशैली परिवर्तन गर्नुहोला। निको नेपालका भिडियो तपाईँलाई सचेत बनाउने उद्देश्यले मात्र निर्माण र प्रसारण गरिएका हुन्।
निको नेपाल Nepali doctorको अन्तरवार्ता र स्वास्थ्य सुझाव प्रशारण गर्ने च्यानल हो। यदि तपाई Nepalese doctor channel खोजिरहनु भएको छ भने Niko Nepalमा बिशेषज्ञ डाक्टरहरुको भिडियो हरेक दिनजसो आउछ।
यो च्यानलमा सुगर हुदा के खाने के नखाने, piles treatment in nepali, payals problem in nepali, payals ko aushadhi, sugar huda k k khane, pails problem solution at home nepali, pails problem in nepali, payals ko upachar, piles treatment at home in nepali, piles symptoms in nepali, pails problem medicine लगायतका भिडियो समावेश छन्। यस च्यालमा ghuda kina dukhxa, nepali health tips, sugar, acne treatment, back pain, relief exercises, back pain yoga, blood circulation in human body, melacare cream, nepali yoga, pathri, skin care, sugar rog ko laxan जस्ता बिषय पनि समाबेश छन्।
आगामी दिनहरुमा Nepali Health Tips नियमित समावेश गरिने छ। Nepali Health Care का बारेमा बिभिन्न बिशेषज्ञसंगको कुराकानी र जानकारी पनि यस च्यानलमा आउने छन्।
हाम्रो फेसबुक पेजः / nikonepalhealth
NIKO NEPAL shares doctors’ interviews on human health care. The health tips in Nepali covers and issue about skin care like
क्यान्सर किन हुन्छ भन्नुहोस न.. || Dr. Bijaya Chandra Acharya L
• क्यान्सर किन हुन्छ भन्...
यसो गरे अनुहारको छाला कहिल्यै चाउरी पर्दैन|| DR. ACHYUT POKHAREL
• अब अनुहारको छाला चाउर...
यसरी बिग्रन्छ अनुहारको छाला ... Dr Achyut Pokharel
• यसरी बिग्रन्छ अनुहारको...
निका नेपाल लाई समान छ कति राम्रो कुरा राखनु भयो
जानकारीको लागि धन्यबाद 🙏🙏🙏🙏
जानकारी दिनुभएकोमा हजुरलाई धेरै धेरै धन्यवाद 🙏मेम
हामीले जानेको बुझेको कुरा हामी आफैले सरसफाइ गर्दै आएको थियौ र तपाईको जानकारी मार्फत थप कुरा सिकौ धन्यवाद 🙏🙏🙏
Jankari ko lagi dherai dherai dhanyabaad maam❤
Dhannybad sallaha diyeko ma
Jankaryko Lage dhanybad ❤
नमस्कार डक्टर बहिनी मलाई धेरै नै खिलाउने अनि दुख्दा पनि दुख्ने त्यसको लागि के गर्नु पर्ला जचाउने बेलामा infection छैन भन्छ एक वर्ष भइसक्यो अझै पनि ठिक भएन
धन्यवाद म्याम ह्स्जुरको सजेस्टको लागी । मेरो जिग्यासा ह्स्जुर प्रती राख्न चाहे कि मेरो योनि धेरै व्हिलाउछ, चिरिक चिरिक चिरिएको हुन्छ्। योउन सम्पर्कमा बाधा हुन्छ एसको निम्ति के गर्न उचित्त हुन्छे?
Thanks
Mam m mins vaye ko 10 15 din sam ni bleeding hunx kin ho yesle kai effect t gardain ki mam ani yesko treatment kasari garn sakinx mam ❤
Wow akdam Ramro lagyo ❤Thank u so much Dr 🙏♥️🌹😊
Hlo mam mero pani jasto vagxa tarw ganaudai yo narmal hoki kei samashya ho😢😢 vndenusna
मेराे पिसाब घरको मुखमा पिसाबफेर्दा एकदम दुख छ दिदि के भको होला भन्दिनुस न 6/7 वर्षा भयो बाबु जन्माउदा cs गरेको तेतिबेला देखि दुखेको हो धेरै ठाउँ मा देखाइ सकेँ ठिक हुदैन😢😢😢
Doctor lai dhekhau prxa
Di seto pani dherai jada pisab ferne thauma chilaune kaile haraune hunx derai thauma dekhai sake ajh ramro vako xaina kahile kahi pet pani dikhne garx K garda ramro hola vanidinus na di
जानकारि को लालि धन्यबाद 🙏🙏
घर साङलोले बन साङलोलाइ खेद्नु पर्यो।यस्तो सन्देस गाउ गाउ मा हुनु जरुरि छ।
Good information mam❤❤
जानकारी दिनु भएकोमा धन्यवाद डाक्टर
Good mam❤️❤️
मैले सहि तरिकाले सफाई गरिरहेकाे रहेछु 👍️
Spray garna hunxa ki hunna
Estei estei mahila samasya ko gyan ko apekxya raakhdaxu ra subscribe garidiyeko xu haeta🙏
🎉🎉ohm Sri sangita type murtima press vajan hernus thanks
Good imformation myam❤
Maile nabujhe ko kura ni…. रक्तश्राव हुने अनी पिसाब गर्ने २ फरक अंग हुन्छ र????🤷♀️🤷♀️
Ho ni farak hunxaa ni
Hjur fark fark hunx ni
Thanks for excellent information. Thank you!
नमस्कार
❤❤ thank you doctor
🙏धन्यवाद
👍👍
🙏🏼🙏🏼🙏🏼🙏🏼
Jan kariko lagi dhannye bad
Jankariko lagi dannebat x Dr
Hello