Это видео недоступно.
Сожалеем об этом.

Bhunti II भुन्टी II Episode- 65 II Asha Khadka II Sukumaya II July 5 , 2021

Поделиться
HTML-код
  • Опубликовано: 4 июл 2021
  • Special Thanks : Santosh Neupane
    Cast :Sushil Pokhrel, Sarada Giri, Hiuwala Gautam, Aasha Khadka, Rita Siwakoti, Ajaya regmi, Bhuwan K Pokhrel, Prasanta Bhatrai, Melina Thakuri, Nakul Bhatarai,
    Concept written\ Direction\Production by Asha[Sukumaya]
    Editor : Yoseph sewak
    Camera : Sagar Gautam
    Makeup : Sushama Joshi
    Light : Daan Bdr. oli
    Background Music : C.L Sharma
    Online Supporter : Bishal Rai (Mfu vae rae)
    #Bhunti #Sukumaya #nepalishortmovie
    के तपाईले हाम्रो RUclips च्यानल Sukumaya TV लाई SUBSCRIBE गर्नुभयो ? गर्नु भएको छैन भने यस्तै राम्रो रमाइलो भिडियो हेर्नका लागि आजै SUBSCRIBE गर्नुहोस ।
    आफ्नो अमुल्य समय दिएर यस भिडियो हेर्दिनु भयो, त्यसका लागि तपाईहरु सबैलाई धेरै-धेरै धन्यवाद । साथै लाईक, सेयर र कमेन्टहरुका लागि बिशेष धन्यवाद ।
    यस्ता विभिन्न भाषाका चलचित्र सट फिल्म या गीतहरु हेर्नका लागि हाम्रो Channel Subscribe गर्नुहोस्| नेपाली चलचित्र र गीतहरुलाई सधैं माया गर्नुहोस्!
    Thanks For Watching
    Subscribe Us, Like & Share if You Like Our Video

Комментарии • 4 тыс.

  • @sukumaya98tv
    @sukumaya98tv  3 года назад +2281

    देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जहाँ हुनुहुन्छ यो कोरोनाको महामारीबाट safe रहनु होला । यो भिडियो कस्तो लाग्यो हामीलाई यहाँहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न नभुल्नु होला । साथै Sukumaya TV मा अपलोड भएका कान्छी र भुन्टी लाई धेरै Channel ले हाम्रो Channel बाट चोरी गरी आफ्नो Channel मा राखेर हजुरहरुलाई झुक्याउने काम गर्नु भएको छ र Sukumaya TV नाम का नक्कली Channel पनी खोलीयका छन तर हजुरहरु नझुक्किनु होला किनभने हाम्रो Official Video मात्र Sukumaya TV को 1.44M+ Subscribe भएको Channel बाट मात्र प्रसारण गरिनेछ धन्यवाद ।

    • @anishabaral8982
      @anishabaral8982 3 года назад +54

      wow 😍😍😘😘

    • @sunitarai2005
      @sunitarai2005 3 года назад +28

      aasa d lop u

    • @kalpanapokharel1478
      @kalpanapokharel1478 3 года назад +26

      Stay safe duzzu

    • @FURY_GAMERZ_9
      @FURY_GAMERZ_9 3 года назад +24

      Didi hajur ko bunty kanxi serial darai ramro lagxa malie ni kalaununa plz

    • @sunitarai2005
      @sunitarai2005 3 года назад +26

      हजुर सङ्ग भेट्न मन छ reply plz aasa d

  • @shreeramparajuli7162
    @shreeramparajuli7162 3 года назад +190

    भुन्टी र भुन्टिको दाइ को माया यस्तै हुदै जाहोस दाजु बहिनिको माया❤️

  • @BishnuKunwar12
    @BishnuKunwar12 3 года назад +642

    भुन्टी कति बेला आउँछ भनेर कुरि बस्ने कोको हुनुहुन्छ हाजिर हुनुस एता 🙏

  • @rameshayer6235
    @rameshayer6235 3 года назад +410

    जमुना दिदिको फुपुलाई ठीक पारेको कोको हेर्न चाहनुहुन्छ हेर्न चाहने हरुले लाइक गर्नुहोस

  • @Nimeshgurung9239
    @Nimeshgurung9239 3 года назад +36

    मेरो बेस्ट सिरियल नैं कान्छी र भुन्टी हो अहिले सम्म कुनै भाग नछुटाई हेर्ने गरेको छु

  • @sandipsusmalims315
    @sandipsusmalims315 3 года назад +159

    मुकुली को येस्तो हालत देखेरे को कोस्लाइ खुशी लाग्यो एता हजिर हुम है

  • @kesharkhadka3586
    @kesharkhadka3586 3 года назад +474

    अबो पिटाइ खाने पालो अकाउन्टेन्ट केटी को अर्को भाग मा हेर्न पाउ भन्ने जति यता हाजिर हुनु ल।।❤️🙏🇳🇵🇳🇵

  • @indiradhungana6686
    @indiradhungana6686 3 года назад +12

    सन्देस मुलक सिरियल प्रस्तुत गरि हामी माझ पस्कनु भएकाेमा सबै कलाकार टिमलाई धन्नेबाद ,बधाईछ🙏🙏🥀🌺🌹

  • @dineshbhujel256
    @dineshbhujel256 3 года назад +14

    सुकुमाया दिदी सग हिंड्ने uncal pani yekdam ramailo hununcha aagame den ko laage aajhai suv kamna .bhute. ko tim lai

  • @mayarai7859
    @mayarai7859 3 года назад +107

    आहा अब अर्को हप्ता झन राम्रो अब सुकुमाया काठमन्डो जाने भएसी सबै राम्रो हुन्छ भुन्टिलाइ भेट्नु पर्यो मेन कुरो अर्को हप्ताको भागमा

  • @straightnakaboy6544
    @straightnakaboy6544 3 года назад +832

    अर्को हप्ता अब जमुना दिदीको फूपू बनौदीको राम धुलाइ भको हेर्न चाहनु हुने कति हुनुहुन्छ ❤️🤗🙏

  • @cbchannelchhabibasnetoffic8015
    @cbchannelchhabibasnetoffic8015 3 года назад +23

    अब त्यो अकान्टिन र जमुना दिदी को फूपू लाई दशा लागेको हेर्ने क कस्को इच्छा छ, हाजिर गरुम त!

  • @umashrestha5386
    @umashrestha5386 3 года назад +9

    Super super super super hit episode lots of love Asha dee❤️❤️❤️

  • @sunitarai2005
    @sunitarai2005 3 года назад +429

    ल है guys मुकुली को बाबा चाहिँ सहि लाग्यो मलाइ😂😂😂

  • @creativegamingyt3547
    @creativegamingyt3547 3 года назад +293

    टोकले दाइलाई मन पराउने यता हाजिर ✋🖐️

  • @elivlogs32
    @elivlogs32 3 года назад +5

    Love from indonesia🇮🇩 🇳🇵

  • @anitaadhikari6693
    @anitaadhikari6693 3 года назад +6

    भुन्टी र कान्छी नछुटाइ हेर्ने गर्छु धेरै मन पर्छ अझै सफलताको कामना 🙏🙏

  • @anjalisunar619
    @anjalisunar619 3 года назад +598

    आऊने हप्ता अब एकाउन्टेन्ट को पोल सन्तोष सर को अगाडी खुले को हेर्न मन हुने हाजिर हुन ल 🙏🙏

  • @jyotibk3434
    @jyotibk3434 3 года назад +424

    अर्को हप्ता कहिले आउला भनेर कुर्दै बस्नि को को हुनुहुन्छ हाजिर हुम है

  • @ShreeyanshuDharel6960
    @ShreeyanshuDharel6960 3 года назад +22

    कति राम्रो सन्देश दिनु भएको अनि यहाँहरुको अभिनयलाई सलाम ❤️❤️

    • @MaheshYadav-rw9rd
      @MaheshYadav-rw9rd 3 года назад

      अाशा खडका लाई धन्यबाद ।

  • @rrchaulagain9726
    @rrchaulagain9726 3 года назад +6

    अकेन्टिन केटीको कर्तुतलाई पर्दाफास गरेको हेर्न मन छ ।

  • @shirjanasinjali1063
    @shirjanasinjali1063 3 года назад +447

    मेरो comment जस्ले पढ्नुहुन्छ उहाको आमा बाबाको आयु लामो होस नदि जस्तै😊❣️

  • @devitimilsina4507
    @devitimilsina4507 3 года назад +181

    पिलिज भुन्टिर उस्को दाइ मन पर्ने जति यता हाजिर हुनुस है।

  • @amshuindu4270
    @amshuindu4270 3 года назад +17

    आशा जी सडकको कथा, निम्न स्तरका जीवनको कथालाई बुनेर सुन्दर धारावाहिक बनाउनु भएको छ । हार्दिक धन्यवाद! मुकुली जी को जीवनबाट सबैले सिक्नु पर्छ । पात्र चयन सराहनीय छ ।सन्देश मुलक । भुन्टीलाई धेरै माया!

  • @nabinashrestha1513
    @nabinashrestha1513 3 года назад +4

    Wow kati ramro vayo vunti ra Santhosh sir ko bihe vayar khusi lagyo 🙏🙏

  • @user-ig5jy8ed3w
    @user-ig5jy8ed3w 3 года назад +252

    भुन्टी को दाइ,टोकले लाई नियमित देख्न चाहाने को को हुनुहुन्छ?🙏🙏🙏🙏🙏

  • @Mankoaya
    @Mankoaya 3 года назад +845

    सोजि भुन्टी बैनिको इमानदार टोकले दाजुको लागि सबैले एक लाइक दिनुस है हौसला स्वरुप 💖

  • @kalpanakafle4702
    @kalpanakafle4702 3 года назад +24

    Aaha kya majja aaxa hernalai jo darsakle chayo uhi hudai aaxa ❤️❤️Salam xa kalakar sampunalai

  • @humnarayanhumnarayan1058
    @humnarayanhumnarayan1058 3 года назад +7

    चित्त बुझ्दो छ अझै कोसिस गर्दै हामी जस्ता सोझासाझा ब्याक्तिको आखाँ खोलि दिनु भएको छ हजुरको टिमलाई धन्नबाद

  • @alizapoudel6014
    @alizapoudel6014 3 года назад +281

    सुक्माया ले मुकुलिलाई गरे झैँ भुन्टी ले एकाओन्टेन लाई एस्तै गरेको कोको लाई हेर्न मन छ मेरा प्यारा साथीहरू

  • @romabhusal8072
    @romabhusal8072 3 года назад +2112

    भुन्टी को सोजो इमान्दार दाजु को लागि एक लाइक दिनुस होइ💚💛💓

  • @Subash_Upadhyaya
    @Subash_Upadhyaya 3 года назад +5

    राम्रो लाग्यो मलाई पनि अव देखि अगाडि को भाग पनि हेर्नेछु।

  • @neelambasnet458
    @neelambasnet458 3 года назад +4

    Bhunti ra Kanchi serial malai ekdamai man parxa.. kaile sombar ani sanibar awuxa jasto hunxa.. l am watching from lndia Darjeeling ❤️❤️ all the best for your future ❤️❤️

    • @masinapariyar7089
      @masinapariyar7089 3 года назад +1

      Family are it's just the mail aboutjenishaDisney star 💫✨ you babu you babu

  • @manojgahatraj1785
    @manojgahatraj1785 3 года назад +130

    काक्रो फालेको देख्दा दुखी हुनि को को हुनुहुन्छ साचै यो घटना धेरै दुखी जनताले भोगिरहेका छ्न ।

    • @paryasbabulovebabulove3742
      @paryasbabulovebabulove3742 3 года назад +1

      म छु है उम होनि हजुर यो सत्य हो

    • @umifinedine2829
      @umifinedine2829 3 года назад +2

      aasu aayo aakha bata mero ta😭😭

    • @sanuraee1596
      @sanuraee1596 3 года назад +1

      😭😭😭😭

    • @jamessb823
      @jamessb823 3 года назад +3

      5 rupaiya harauda pani kati man runxa vanni kura ta hami jasto garip lai thahaxa...bhunti royako dekhda man royo mero ta

  • @r.kfilms2253
    @r.kfilms2253 3 года назад +121

    भुन्टी र कान्छी सिरियल आज सम्म नछुटाई हेर्ने को को हुनुहुन्छ साथिहरु आउनुहोस् हामी सगै मिलेर हेरौ है त 🙋🙋

  • @rammayathapa7602
    @rammayathapa7602 3 года назад +3

    Dherai ramro vo mukuli lai bhatara aba account lai pani thai halat garnu parcha bichara bhunti la kati dukha bhognu paro ko chha thank u so much sukumaya lai

  • @Love_nature3
    @Love_nature3 3 года назад +4

    sukumaya didi lai auta like

  • @MeroVlogchannel-m9n
    @MeroVlogchannel-m9n 3 года назад +139

    भुन्टी र सुखुमाया मन पराउने कोको हुनुहुन्च येता आम त हजुर...😊

  • @पञ्चकोशी
    @पञ्चकोशी 3 года назад +129

    सम्पूर्ण दर्शकहरुलाई नमस्कार धेरै रमाइलो लाग्यो अझै प्रगति को शुभकामना छ।

  • @hiraoli1620
    @hiraoli1620 3 года назад +9

    One of the best nepali serial that i have watch
    Now i only want that vunti willnot get trouble

  • @diyarana3727
    @diyarana3727 3 года назад +92

    अब त्यो अकाउन्ट टेड लाई त्यो घर मालिक्नी लाई राम धुलाई होस भन्ने यता हाजिर हुम ल

  • @binita_adhikari32
    @binita_adhikari32 3 года назад +179

    भुन्टी सिरिएल हाप्तै पिच्छे हेन नछुटाउने एता है🙏❣️

  • @nepalentertainment906
    @nepalentertainment906 3 года назад +11

    Ilove this series i never miss this series and i am from surkhet

  • @som_angbuhang
    @som_angbuhang 3 года назад +4

    भुन्टी सिरियल माया गर्ने हाजिर हुनुहोला 🙏

  • @hiramallathakuri486
    @hiramallathakuri486 3 года назад +41

    ओहो अर्को हप्ता झन दाम्मी हुनि भो , धेरै शुभ कामना आशा बैनी

  • @sushilchhetri6745
    @sushilchhetri6745 3 года назад +195

    मुकुलीको पालो त पुग्यो यसै गरी त्यो जमुनाको फूपु भनौदी र त्यो अकाउन्टेन्टको पनि रामधुलाई भएको हेर्न चाहानुहुने को को हुनुहुन्छ?

  • @botgaming078
    @botgaming078 3 года назад +4

    Wow mind blowing episode. Good luck for next episode. Love you all bhunti team...

  • @nimusherpa1265
    @nimusherpa1265 3 года назад +18

    This epishort is very interesting I will waite for another epishort

  • @keshabpoudel5484
    @keshabpoudel5484 3 года назад +117

    अाज म निकै खुशी छु किनकि मुकुलीको रूप देखेर सुकुमायाले ठिक पारिन।मुकुलीलाई।

  • @shobhak7589
    @shobhak7589 3 года назад +568

    आसा दिदिको असली फेन कोको हुनुहुन्छ यता हजिर हुम्त

  • @prakashsubedi6978
    @prakashsubedi6978 3 года назад +2

    सारै राम्रो छ भुन्टी र दाजु लेसुख पाएर गरिव दुखीलाई सहयोग गरेको हेर्न पाईयोस ।

  • @semonglure8394
    @semonglure8394 3 года назад

    Akdam ramro garnu vo sukumaya sistar ..........🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏

  • @mayagaraula4951
    @mayagaraula4951 3 года назад +100

    अब आउने (Episode) मा अब भुन्टिलाइ पनि सुकुमाया जस्तै भयको हेर्न पाउ।

  • @gopiguragai8593
    @gopiguragai8593 3 года назад +104

    सोमबार कहिले आउला भनेर कुरेर बस्ने कोको हुनुहुन्थ्यो आसा खड्का (भुन्टीको )फ्यान यता हाजिर ल

  • @anjurajkumaar2799
    @anjurajkumaar2799 3 года назад +1

    Bhunti bahut ramro lagch bhuti ko episode ko intjar garda gardai thakiye hafta ma 2 episode bananuhosh

  • @samiulali9082
    @samiulali9082 2 года назад +2

    Best acting of sukumaya i love all bhunti family team

  • @rachanasunar0542
    @rachanasunar0542 3 года назад +101

    हजुर दाजु बहिनिको माया देख्दा मेरो कती मुटुमा गाठो पर्यो कति माया छ है दाजु बहिनिको

  • @kumarilimbuni3963
    @kumarilimbuni3963 3 года назад +114

    अब भुन्टिले सुख पाएको हेर्न मन छ मलाइ धेरै दुख पाइन अनि दाजु बैनी को माया सदै यस्तै होस दाजु बैनी को माया कसैको नजर नपरोश

    • @pujapaudyal6863
      @pujapaudyal6863 3 года назад +1

      Oo na KO ISO what is that is not in the

  • @user-oj7fx4ls8i
    @user-oj7fx4ls8i 3 года назад +2

    Aakdam ramro xa bhunti serial dherai dherai maya hajur haru ko lagi ❤❤❤

  • @binathapa3974
    @binathapa3974 3 года назад +1

    कति राम्रो भुन्टी सिरियल आसा बहिनीको acting को त तारिफ गर्नी कुनै शब्द नै भेटिन!सुकु मायाको रोल अनि भुन्टीको रोल दुबै कस्तो राम्रो धेरै सफलता को कामना

  • @bhimbahadur1142
    @bhimbahadur1142 3 года назад +54

    मुकुलि को नाङेझार बनाएको कोको खुसि हुनुभयो यता हाजिर हुम

  • @ishanisherpa2835
    @ishanisherpa2835 3 года назад

    Sabai Vanda entertainment dini serial bhunti I like this serial so much❤️❤️❤️💕💕💖😘😘😘☺️🇳🇵🇳🇵

  • @dineshbk8680
    @dineshbk8680 3 года назад +2

    🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵Dherei khusi milx yo sirial here si sandesh mulac x didi hjr lae dherei badai x hjr ko bayan kasari garoo ehi sirial kafix kunei kura esto tochx ki aashu aaux didi r khusi ni milx dherei kura sikne mouka ni pako xu yo hjr ko sireal bat 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
    sadei astoi sandesh mulac ni rahorhoss

  • @sunitarai2005
    @sunitarai2005 3 года назад +270

    हैत सोमबार कुर्नै पो गाह्रो भयो
    मलाई जस्तो हुने को को हुनुहुन्छ ????सन्तोष सर र account लाई ल्याउनु पर्छ भन्ने यता हाजिर हुम है ????

  • @sapanachaudhary8450
    @sapanachaudhary8450 3 года назад +214

    भाग 1 देखि अहिले सम्म नछुताइकन हेर्ने गरेकोछु आशा दिदी keep it up❤️❤️

  • @sanjudevkota6257
    @sanjudevkota6257 3 года назад

    Bhunti serial sadai herchu ramro lagcha.........aajai naya prastut hunu vayako tyo sarita dd Ko pahilo prastuti vayara pani puranai kalakar jasto lagyo.........ddko kala lai mane mahile, feri feri sarita ddlai bunti ma dekhana pau........suvakamana cha bhunti ko sabai janalai........🙏🏽🙏🏽🙏🏽

  • @bikramkhadka317
    @bikramkhadka317 3 года назад +1

    भुन्टिकाे बेपार राम्रो छ पैसा गनाई पनि हाहाहा राम्रो छ

  • @sapna0525
    @sapna0525 3 года назад +87

    भुन्टी जस्तै मान्छे चाहिन्छ।हाम्रो समाज मा अनि भुन्टी र सुकुमायाले सहारै राम्रो साथ दिने दाइ पाउनु भको मा बधाइ छ।अनि मलाइ साहारै मन पर्छ मुकुली को आमा🙏🙏

  • @pokhrelikanchhi2410
    @pokhrelikanchhi2410 3 года назад +73

    सुकुमाया भुन्टी को Die heart फ्यानहरु कोको हुनुहुन्छ ।।।सबै जना यता है✌️💗💗💗✌️✌️

  • @priyakhadgi5889
    @priyakhadgi5889 3 года назад +10

    Dheri ramro xa yo serail❤️🥰

  • @khushdilalam4944
    @khushdilalam4944 3 года назад +2

    अब भुन्टी ले बद्ला लिन पर्यो संगिना संग र जमुना काे फुपु संग बल्ल मज्जा आउँछ

  • @sumanparajuli4600
    @sumanparajuli4600 3 года назад +11

    आज त धेरै खुसी लाग्यो सुकुमाया ले मुकुली लाई गरेको देखेर कोको खुसी हुनुहुन्छ हाजिर गरौं त

  • @pujapoudel4529
    @pujapoudel4529 3 года назад +210

    आँसु र हासो दुबै मिस्रन अति नै मनपर्ने सिरियल। आसा बहिनी प्रगतिको शुभकामना ....

  • @nepalnepal649
    @nepalnepal649 3 года назад

    बिचरि भुन्टि कति माँया लाग्दाे बाेल्छिन कति हेपेका हुन सबै भन्दा मार्मिक सिर्याल त अाशा खडर्काकाे मात्र खेल्छिन उस्काे नजिक भये कति हेल्ब गर्नेथियेँ मँ पनि राेकाे देख्दा गह भरि अाँसु हुन्छ सानि केटि जस्तै गरेर अावाच्ज गर्छिन अावाच्ज बनाउँन पनि कति ट्यालेन्टेट छिन अाशा जियु

  • @Roji455
    @Roji455 3 года назад +2

    आज काे भागमा धेरै खुसि लागाे😁😁😁

  • @nirojrokaya7635
    @nirojrokaya7635 3 года назад +143

    धेरै राम्रो सिरिएल , आशा खड्का प्रती उच्च सम्मान छ अझै प्रगति उन्नति तर्फ अगाडि बढनु होला सलाम छ

  • @subediabhi2146
    @subediabhi2146 3 года назад +47

    भुन्टी को प्रतीक्षा मा बस्नु हुने यता हाजिर गरुम्😍😘💓❤️

    • @tulshaentertainment1104
      @tulshaentertainment1104 3 года назад +1

      ruclips.net/video/1KhTITehe6g/видео.html
      ruclips.net/video/1KhTITehe6g/видео.html

    • @as33db93
      @as33db93 3 года назад +1

      म नि जापाली है हाल कुवेत

    • @bindubc4755
      @bindubc4755 3 года назад +1

      Trnh

  • @srijanagiri2634
    @srijanagiri2634 3 года назад +2

    Sukumaya ko role sarai mann parxa malai 😊😊😊

  • @nareshshrestha3481
    @nareshshrestha3481 3 года назад

    La vhunti Aexa aba herna shuru gariyo mukuli kaki lai shukumaya le thik garyo aja khusi lagyo la badhai xa shukumaya vhunti All tim lai

  • @srijanakafle385
    @srijanakafle385 3 года назад +115

    1 देखि.65 सम्म नछुटाई हेरने कोको.हुनुहुन्छ🤗🤔🤔

  • @maluzspavitra4717
    @maluzspavitra4717 3 года назад +44

    अब भुन्टी लाई पनि उद्धार गर्न पर्यो,,सुकुमाया

  • @ramilakhatiwada4381
    @ramilakhatiwada4381 3 года назад +1

    Lots of love Asha diju😘😘Do good Be good ❣❣❣♥️😘

  • @sirisiridahorichanal8847
    @sirisiridahorichanal8847 3 года назад +2

    नेपालमा महिला राष्ट्रपति भुन्टि भएको भए गरिबले दुख पाउन पर्दैन थ्यो एक दिन राजनीति मा देख्न मन छ मलाई त।

  • @tejkumarshrestha5048
    @tejkumarshrestha5048 3 года назад +45

    सुकु माया ले जे गर्छ अति राम्रो गर्दैछ आज को भाग 65 💓❤️🎸त झन् अति राम्रो पो भयो त मुकुली ले सजय पाउँदा त मेरो मन देखि अति खुशी लाग्यो

  • @rajustha4300
    @rajustha4300 3 года назад +52

    अब अर्को भाग झन बबाल राम्रो हुने भयो सुकुमायाले नि दाइ को साथ नछोडेको भए राम्रो हुने थियो ।

  • @karmadorjee6066
    @karmadorjee6066 3 года назад +24

    This is called infortaintment, really excited for the next episode 😆

  • @sapnakumari4539
    @sapnakumari4539 3 года назад +2

    Belated Happy Birthday to u sukumaya g.........

  • @gyanbahadur5245
    @gyanbahadur5245 3 года назад +43

    बाबा कति राम्रो सन्देस मुलक छ ।हासो पनि लाग्यो

  • @user-bx3tu2zx4k
    @user-bx3tu2zx4k 3 года назад +65

    भुन्टी भाग १ देखि अहिले सम्म नछुटाई हेर्ने जति यता हाजिर हुन आउनु है ।

  • @makarmoktan146
    @makarmoktan146 3 года назад +1

    अब दाजु बहिनी धनी भएको हेर्ने मन छ ।

  • @arjunkapriprasad3266
    @arjunkapriprasad3266 3 года назад +1

    Sadaie hereko xu hai Japan dekhi 👍❤ramro xa ❤❤comments matra n gareko hum 👌fursha n👌v👌r👍

  • @pratina222
    @pratina222 3 года назад +39

    आशा खड्का (भुन्टी) दिदि लाई माया गरि ... भाग 1 देखी नछुटाई अहिले सम्म (कान्छी र भुन्टी) सिरियल हेर्नु हुने सबै जना एता हाजिर गरुम है 🙏🙏🙏🙏🙏 Lots of Love
    #Kid Model - Pratina Waiba

  • @Sudipvlogs234
    @Sudipvlogs234 3 года назад +28

    Suku maya ko lagi manai deihe one like plz 🙏❤❤ lots of love vunti sukumaya

  • @KrishnaKrishna-jo9oi
    @KrishnaKrishna-jo9oi 2 года назад +1

    Dheri ramro asal buwako kartabye bhaneko yes to po hunu parxa salut xa buwa hajurlai

  • @kamalabhatta7199
    @kamalabhatta7199 3 года назад

    अाहा दाजु बहिनिकाे माया सधै यसरी माया भई राखाेस्😍😘🤗

  • @bikashagrahari5094
    @bikashagrahari5094 3 года назад +38

    कति बेला 8 बज्छ भनेर कुरेर बस्ने हरु कोको हुनुन्छ ❤️❤️

  • @anitarai1016
    @anitarai1016 3 года назад +25

    कान्छि र भुन्टि सिरियल हेर्नको लागि हप्ता कुर्नै सारो पर्छ सारै मन छुने कथा, अनि कलकारहरु पनि सारै मन पर्छ!
    अब झन राम्रो मिठो कथा आउँला भन्ने लागेको छ ❤️👏

  • @taralalit391
    @taralalit391 3 года назад +1

    Hamro bunnu kati ramreeeE😊😊😊dherai hy❤❤❤😊

  • @narmayabasnett1621
    @narmayabasnett1621 3 года назад +2

    wow! Pura mn pryo...bhunti ko daju ani mukuli ko buba aama ko jhgada..so rwal lagyo...dherai ramro xa yo serial...

  • @sabeenamalla8455
    @sabeenamalla8455 3 года назад +15

    मुकुली को बुवा आमाको अभिनय सारै राम्रो👌🏼👌🏼❤️❤️