Это видео недоступно.
Сожалеем об этом.

Bhunti II भुन्टी II Episode- 66 II Asha Khadka II Sukumaya II July 12 , 2021

Поделиться
HTML-код
  • Опубликовано: 11 июл 2021
  • Special Thanks : Santosh Neupane
    Cast :Sushil Pokhrel, Sarada Giri, Hiuwala Gautam, Aasha Khadka, Rita Siwakoti, Ajaya regmi, Bhuwan K Pokhrel, Prasanta Bhatrai, Melina Thakuri, Nakul Bhatarai,
    Concept written\ Direction\Production by Asha[Sukumaya]
    Editor : Yoseph sewak
    Camera : Sagar Gautam
    Makeup : Sushama Joshi
    Light : Daan Bdr. oli
    Background Music : C.L Sharma
    Online Supporter : Bishal Rai (Mfu vae rae)
    #Bhunti #Sukumaya #nepalishortmovie
    के तपाईले हाम्रो RUclips च्यानल Sukumaya TV लाई SUBSCRIBE गर्नुभयो ? गर्नु भएको छैन भने यस्तै राम्रो रमाइलो भिडियो हेर्नका लागि आजै SUBSCRIBE गर्नुहोस ।
    आफ्नो अमुल्य समय दिएर यस भिडियो हेर्दिनु भयो, त्यसका लागि तपाईहरु सबैलाई धेरै-धेरै धन्यवाद । साथै लाईक, सेयर र कमेन्टहरुका लागि बिशेष धन्यवाद ।
    यस्ता विभिन्न भाषाका चलचित्र सट फिल्म या गीतहरु हेर्नका लागि हाम्रो Channel Subscribe गर्नुहोस्| नेपाली चलचित्र र गीतहरुलाई सधैं माया गर्नुहोस्!
    Thanks For Watching
    Subscribe Us, Like & Share if You Like Our Video

Комментарии • 5 тыс.

  • @sukumaya98tv
    @sukumaya98tv  3 года назад +2547

    देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जहाँ हुनुहुन्छ यो कोरोनाको महामारीबाट safe रहनु होला । यो भिडियो कस्तो लाग्यो हामीलाई यहाँहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न नभुल्नु होला । साथै Sukumaya TV मा अपलोड भएका कान्छी र भुन्टी लाई धेरै Channel ले हाम्रो Channel बाट चोरी गरी आफ्नो Channel मा राखेर हजुरहरुलाई झुक्याउने काम गर्नु भएको छ र Sukumaya TV नाम का नक्कली Channel पनी खोलीयका छन तर हजुरहरु नझुक्किनु होला किनभने हाम्रो Official Video मात्र Sukumaya TV को 1.46M+ Subscribe भएको Channel बाट मात्र प्रसारण गरिनेछ धन्यवाद

  • @devitimilsina4507
    @devitimilsina4507 3 года назад +1436

    भुन्टी र सन्तोस सरको बिहे हुदा खुसी हुनेजती यता हाजिर गर्नुस है।

  • @romabhusal8072
    @romabhusal8072 3 года назад +2639

    भुन्टी को सोजो इमान्दार दाजु को लागि एक लाइक दिनु होई सबैले 🙏🙏🙏🙏😍😘

  • @apsarabhatta9362
    @apsarabhatta9362 3 года назад +128

    भुन्टीको सोझो पनलाई सलाम छ अब बेबारिक भयर अफिस चलाको हेर्न मन हुने जतिले यता लाईक गर्नु होला

  • @mahendrakarki9468
    @mahendrakarki9468 3 года назад +21

    भुन्टी र सुक माया को भेट् भएको हेर्न चाहाने को को हुनुहुन्छ ? यहाँ आउनु होला ।।🙏🙏🙏

  • @kesharkhadka3586
    @kesharkhadka3586 3 года назад +648

    जमुना दिदी को फुपु लाई पनि पिटाइ खनु पर्छ भन्ने जती यता आउनु ल।।❤️🙏

  • @geetlama2022
    @geetlama2022 3 года назад +85

    ठिक गर्नु भयो भुन्ती mam यो जोडी ककस्लाई मन पर्छ एता like

  • @32kgaming29
    @32kgaming29 3 года назад +6

    Kati ramro xa buntti ko vag haru tama ta fan ho yo video😍😍😍

  • @bimalatmz6862
    @bimalatmz6862 3 года назад +7

    Aaha sarai ramro lagyo bhunti ddd kasto khusi lagyo tokale dada pani sarai ramro hunuhunxa santosh sir ra bhunti dd ko behi pani vayo ♥️♥️♥️

  • @Chandramagar321
    @Chandramagar321 3 года назад +144

    बदलाको इपिसोड..अगाडिको इपिसोडहरुमा दुखेको मनमा आज मलम लाउने कोको हुनुन्छ हाजिर हौ है

  • @kesharkhadka3586
    @kesharkhadka3586 3 года назад +1692

    आफ्नो आमा को लामो आयु को लागी 1 लाई गरि दिनु होला।।जय नेपाल जय भुन्टी ❤️❤️❤️🙏

    • @christmadaandgananabhatta7563
      @christmadaandgananabhatta7563 3 года назад +6

      😍😍😍😍😍😍😍😍😍😍😍🤑🤑🤑🤑🤑🤑🤑🤑😏🤑🤑🤑🤑🤑🤑🤑🤑🤑🤑🤑🤑🤑🤑🤑🤑🤑🤑🤑🤑🤑🤑🤑🤑🤑🤑🤑🤑🤑🤑😏🤑🤑🤑🤑🤑🤑🤑

    • @manjookarki8051
      @manjookarki8051 3 года назад +4

      😍😍

    • @binamthapa9757
      @binamthapa9757 3 года назад +6

      Same 2u

    • @thegsigns6866
      @thegsigns6866 3 года назад +3

      🤣🤣🤣🤣🤣🤣

    • @shivarajkadel1366
      @shivarajkadel1366 3 года назад +3

      🌹🌹🌹🌹🌹🌹

  • @nirmalakumari2135
    @nirmalakumari2135 3 года назад +17

    भुन्टिकाे साेझाे पन र भुन्टिकाे दाईले यति हेल्फ
    अनि अाजा अार सन्ताेस जिले भुन्टिलाइ बिबाह गरेर मालिक्नि बनाकाे अनि एकाउन्टेन लाई साइट लगाकाे देखेर खुसि हुने म मात्र हाेकि अरुनि हुनुहुन्छ ??

  • @devrana5726
    @devrana5726 3 года назад +40

    शिशु गिलास बाट अन्खरा अनि अन्खरा बाट जग पढनु पर्ने हो भुन्टिले😁😁😆😆 रमाइलो अति रमाइलो

  • @mayagaraula4951
    @mayagaraula4951 3 года назад +114

    सरै राम्रो छ है अब भुन्टिलाई मालिक्नी भएको हेर्न पाइयो खुसि लाग्यो

    • @raidervlogersadip
      @raidervlogersadip 3 года назад

      Ho hjr

    • @dilkumar1570
      @dilkumar1570 3 года назад

      nicu राम्रो छ भिडियो अझ राम्रो हेर्न पाउ देश कसरी बन्न्छ बिकास कसरी गर्दा हाम्रो देशलाइ फाइदा हुन्छ भन्ने कथा भनएर सिकाउने भिडियो बन्यो भने अझ धेरै गरि अनि धनि र जनाताले बुझ्न सजिलो हुन्छ अनि झन राम्रो सङ भुन्टी सिरियल माग बडछ जस्तो लग्छ धन्यबाद ?

  • @gopiguragai8593
    @gopiguragai8593 3 года назад +354

    सोमबार कहिले आउला भनेर कुरेर बस्ने कोको हुनुहुन्थ्यो आशा खड्का (भुन्टीको) फ्यान जति यता हाजिर ल

    • @sudhirranabhat2561
      @sudhirranabhat2561 3 года назад +1

      Me

    • @kabitashrestha4402
      @kabitashrestha4402 3 года назад +2

      Sanibar ra sombar kahile aauxa jasto hunxa malai chaii🤗🤗🤗

    • @suzwnpunk2173
      @suzwnpunk2173 3 года назад +1

      Me

    • @sabitapradhan7734
      @sabitapradhan7734 3 года назад +1

      म छु है हजुर

    • @sumitrapoudel2425
      @sumitrapoudel2425 3 года назад +1

      म त झनै बिहान् देखि नै खुसी हुन्छु भुनटि र कानछि अाउने दिन त

  • @RitaKumari-kl7gb
    @RitaKumari-kl7gb 3 года назад +2

    Sarai man parxa hasaune ruwaune yo bhunti ra kanxi mero man mutuma basna safal bhayko bless you bhuntu besf of luck

  • @anilkumarbasnet8040
    @anilkumarbasnet8040 2 года назад +2

    भुन्टी को पनि खुसी काे दिन आयो हाई आयो

  • @devakabhandari8020
    @devakabhandari8020 3 года назад +100

    अब भुन्टीले पड्ने लेखेको र अपिस समालेर बसेको हेने मन को को लाई छ यता हाजिर हुम है 🙏🙏

    • @tikalungelimagar5525
      @tikalungelimagar5525 3 года назад +1

      me

    • @yamunakarki96
      @yamunakarki96 3 года назад +1

      Ramroxa

    • @aminadhakal2100
      @aminadhakal2100 3 года назад +1

      अफिस भित्र भुन्टि को गन्थन धेरै भएर हेर्दाहेर्दै निधाई छु भुन्टि को र सन्तोष को बिहे भाको कति धेरै सम्जेको

  • @dillirajgiri3274
    @dillirajgiri3274 3 года назад +138

    सन्तोष सर र भुन्टिको जोडि बबाल ।। अनि ति सोझा टोकले भाइको खुसिमा आनंद र त्यो एकाउन्टेन लाइ बल्ल ठिक काम दिलाइयो मज्जा आयो🙏

  • @rakhirai9221
    @rakhirai9221 3 года назад +4

    Abo chai vuntiko sukha ko din aipugyo sarai khusi lagyo 👌👌🥰🥰

  • @geetapariyar9149
    @geetapariyar9149 3 года назад +19

    होइन सपना हो कि बिपना हो भुन्टि को बिहे भएको ? एक्कासी बिहे भएको देखाइयो। तर जे होस यो बिहे बिपना नै होस र के कसरि चाहि बिहे गर्न हाम्रो प्यारि भुन्टि मानि त्यो नि देखाउन पर्यो।

  • @karkidabalsouthmovir759
    @karkidabalsouthmovir759 3 года назад +372

    आज भुन्टी त्यो MD ko कुर्सीमा बसेको देख्दा खुशी हुने जति यता

  • @ayushmalla1362
    @ayushmalla1362 3 года назад +1192

    भुन्टी र सन्तोष सर को यो जोडी लाई यसरी नै निरंतर देख्न पाइयोस् भन्ने जति यता हाजिर हुम है ..,🙏🙏

  • @rsenchurey
    @rsenchurey 2 года назад +4

    आहा कति खुसी भएकी हाम्री भुन्टी बेहुली बनेर !😍😍😍

  • @himalshrestha514
    @himalshrestha514 3 года назад +3

    भुन्टि र सन्तोष सरको बिवाहा भएको भुन्टिले सपना मात्रै देखेको हो भन्ने हरु एता हाजिर हुनुहोस्

  • @bharatbc8240
    @bharatbc8240 3 года назад +397

    यउटा नेपाली चेलिको यस्तो प्रतिभा देखदा असाध्यै खुसी छु ल बधाई छ भुन्टी लाइ

    • @smritibk1990
      @smritibk1990 3 года назад +4

      Vunti dd la sukha pako dhakhar dhare khusi layo

    • @Urmiladangi2079
      @Urmiladangi2079 3 года назад +4

      sukumayale bhunti lai betaous ra jamuna ko phupu lai ra usko budalai jel halos vanne ko ko chahanu huncha

    • @somejanadhakakal6141
      @somejanadhakakal6141 3 года назад +1

      Bu

    • @ganeshshirpali2568
      @ganeshshirpali2568 3 года назад +2

      धेरै खुसी लाग्यो आजा भुन्तिको खुसी देख्दा

    • @bipashatiwari2010
      @bipashatiwari2010 3 года назад +1

      malai saharai man parx samajma ghateka ghatnako pardafas garne nepali cheliko partiva lai.

  • @apsaraacharya2469
    @apsaraacharya2469 3 года назад +143

    🙏हैन अबत चुलबुले स्वभाव गर्ने हैन बेबारिक हनु पर्छ र त भन्ने हैन तिमी भनेको भए हुन्थ्योकि हजुर जस्तो बुझकि मानिसले मेरो कुरा ठिक लग्ने जति एता है

  • @mahendrakarki9468
    @mahendrakarki9468 3 года назад +3

    सन्तोष सर र भुन्टिको सधै खुशी देख्न्न चाहाने हरु यहाँ हाजिर हौ 🙏🙏🙏

  • @rajupachhai5175
    @rajupachhai5175 3 года назад +6

    Kati ramroo ho k bhunti serial ❤❤❤❤

  • @bikramgiree8306
    @bikramgiree8306 3 года назад +70

    सन्तोष सर, र भुन्टी को सधैं यस्तै मिलन होस् , , भुन्टी लाई खुसि देख्न पाउँ

    • @pawanido6632
      @pawanido6632 3 года назад +1

      हो तर कसरी यति चाडै बिबाह भैइ बदला को कथा अघि बडो सब शटकट भयो जस्तो लाग्यो मलाई त कि कसो हो

    • @saraswataa533
      @saraswataa533 3 года назад

      wow santos sir balla khusi lageyo

  • @anjalachaulagain4185
    @anjalachaulagain4185 3 года назад +246

    खुसी लाग्यो भुन्टीले सुख पाएको हेर्ने ठूलो धोको थियो अाज पुरा भयो।

  • @devrana5726
    @devrana5726 3 года назад +62

    अति राम्रो तर अफिस मा बसेर अलि यस्तो नगर्दा राम्रो हुन्थ्यो अबो भुन्टिले बालापन अनि गाउले पन छोडेर अलि अलि चेन्ज भयो भने झन राम्रो होला मेरो बिचार मा

  • @kristinachhetri1206
    @kristinachhetri1206 3 года назад +10

    कति राम्रो कथा लेख्नु हुन्छ । Best serial forever♥️♥️♥️

  • @kalawatichhetri3151
    @kalawatichhetri3151 3 года назад +79

    भुन्टि अब मेचोड रोलमा जानु पर्छ सधै बच्चा जस्तो हुनु भएन।

  • @user-ig5jy8ed3w
    @user-ig5jy8ed3w 3 года назад +92

    आज भुन्टी खुसी हुदा,,भुन्टी सङगै खुसी हुने हरु को को हुनुहुन्छ?,,अनि यो अकाउन्टेन् मा बस्ने लाई बदला लिएको कस्लाइ मन पर्यो🙏🙏

  • @gomamuktankhadka8315
    @gomamuktankhadka8315 3 года назад +14

    राम्रो छ तर अलि गाउले नै भयो अहिले गाउँका पनि बुझ्ने हुन्छन

  • @funnytalent68
    @funnytalent68 3 года назад +20

    Nice very much this part. So wish you all team members.

  • @basantakc8844
    @basantakc8844 3 года назад +226

    भुन्टी हेर्दै अरुले गरेको comment पढ्दै आनन्दले हेर्दै गर्ने साथीहरु यता हजिर हौ त

    • @bipasaoli4836
      @bipasaoli4836 3 года назад

      म पनि कमेन्ट हेर्दै छु है

    • @shobhakhanal8253
      @shobhakhanal8253 3 года назад

      Yes malai pani sharai ramro lagyo

    • @poojaharka1909
      @poojaharka1909 3 года назад

      Ma ni herdai xu

  • @ritikaritia608
    @ritikaritia608 3 года назад +239

    मन धेरै खु:शी भयो अब भुन्टीले सु:ख पाउने भयो भनेर♥️♥️♥️♥️🙏🙏🙏

    • @bimalabhandari4003
      @bimalabhandari4003 3 года назад +2

      आसा बुनु हजुर लाई मन पराउने फ्यान हु म

    • @MeroVlogchannel-m9n
      @MeroVlogchannel-m9n 3 года назад +1

      होनि😊

    • @sitarambhandari880
      @sitarambhandari880 3 года назад +1

      k garnu sapana hunxa ki

    • @sunushahi2317
      @sunushahi2317 3 года назад

      Honi malai sarai khusi vako bat vuntilea sabak sikaunu parx

  • @shantisangita4743
    @shantisangita4743 3 года назад +5

    🤣🤣🤣🤣🤣 vunti le thik garne vayo aba 👍👍❤️❤️

  • @sitakandel8983
    @sitakandel8983 3 года назад +2

    Sarai ramailo lagako hi aaja ko bhage 🥰🥰🥰🙏🙏🙏🙏👌👌👌❤❤❤❤

  • @MeroVlogchannel-m9n
    @MeroVlogchannel-m9n 3 года назад +169

    भुन्टी लाइ माया गर्ने अनि भुन्टी ले सुख पायेको हेर्न चाहाने साथी हरु येता आम त हजुर😊

  • @dnpresent9600
    @dnpresent9600 3 года назад +498

    सन्तोष sir ले भुन्टी लाई धोका नदिओस भन्न चाहनेको कोको हुनुहुन्छ? ✋

  • @sapanabam5319
    @sapanabam5319 3 года назад +2

    जीवन यस्ताे बदलिएकाे देखिनु सपना मात्र हाे , मलाई त लाग्छ दुखमा भगवानले दुख थपेकाे हुन्छ यति सुखि संसारकाे अाहुती कहिल्यै हुदैन ❤️

  • @ramkumarirai7770
    @ramkumarirai7770 3 года назад +14

    अब भुन्टीले केही पढेर त्यो अफिसलाइ राम्रो संग सम्हालेको र केटाकेटी पन बाट ब्यबहारिक बनेको हेर्न पाउ🙏🙏

  • @aashikaadhikari4948
    @aashikaadhikari4948 3 года назад +137

    भुन्टिकाे बानिमा अल्लि परिवर्तन अाउनुपर्याे चुलबुल स्वभाव भयाे बडि🤣

  • @khimamagar4334
    @khimamagar4334 3 года назад +259

    खुसि लायो आज त टोकले दाई र भुन्टि ले सुख्ख पाको देखेर! हुन त हेर्दा कथा हो " तर पनि एस्तै दुख्ख सुख्ख भोग्दै आऊनु हुने जति ले एता तिर लाईक गरुम त 🙏भून्टि टिम्लाई धेरै धेरै शुभ कामना दिन चाहान्छु

    • @user-wu7sf3hd4j
      @user-wu7sf3hd4j 3 года назад +2

      राम्रो कमेन्ट को लागि समर्थन छ है हजुर !

    • @himagoltom4638
      @himagoltom4638 3 года назад +1

      @@user-wu7sf3hd4j बेबहारिक हुन परो

    • @tikaramtharu2875
      @tikaramtharu2875 3 года назад +1

      Hi

  • @aaratikunwar1457
    @aaratikunwar1457 3 года назад +2

    सारै नै राम्रो लायो सुरु देखि नै हेर्दै आको छु अजै यसरी नै अगाडि बड्नु होला

  • @laxmiaryal8274
    @laxmiaryal8274 3 года назад +1

    भुन्टिर दाइ सर को राम्रो पाठ हेरिराखौ लाग्यो आसा

  • @baikhuawei3122
    @baikhuawei3122 3 года назад +296

    भुन्टि र उसको सोझो दाईको लागि ऐकऐक लाईक जाअोस

  • @angelrae6509
    @angelrae6509 3 года назад +61

    अब त अलिक बाठी बनेर खेल्नु है ।यो रोल ले तेति सुहाएन । बिहे भै सके पछि त रोल पनि चेन्ज गर्नु पर्छ ।अनि मात्र दर्सक हरुले मन पराउछ ।

  • @suminashrestha8834
    @suminashrestha8834 3 года назад +28

    अब भुन्टिले केटाकेटिको ब्याबहार हटाएर ब्याबहारिक बन्नु पर्छ अब यस्तो सुहाउदैन होला सरले राम्रो सग सिकाउनु पर्छ जस्तो लाग्यो

  • @tikagurung3783
    @tikagurung3783 3 года назад +3

    ati ramro xa yo episode 🙏🙏🙏

  • @phulatamang7828
    @phulatamang7828 3 года назад +80

    बल्ल भुन्टीले सुख्ख पाउने भो खुसी लाग्यो, अब त भुन्टी बाठो बुद्धि जिबि होस

    • @saritapratel1201
      @saritapratel1201 3 года назад +1

      Bala khusi lagiyo vuntile sukha paya ko dekhera aba malikni vaneko Sunna pau Santos sir

  • @mayanani3713
    @mayanani3713 3 года назад +125

    भुन्टीमा अब परिवर्तन आउन पर्छ चुलबुले हुनु हुँदैन !!!

    • @indirakarki3757
      @indirakarki3757 3 года назад +2

      मेरो पनि यो सिरिएल पहिलो प्राथमिकता मा पर्छ राम्रो छ

    • @passanglamu2678
      @passanglamu2678 3 года назад

      Right

    • @munapaudel8623
      @munapaudel8623 3 года назад

      Asa sis please aba chul bul kam garnu din parti din 2 bhoina noi bani Chang garnu

  • @fighterboy6707
    @fighterboy6707 3 года назад +12

    Wow lots of love from Itahari

  • @gangachapagai3255
    @gangachapagai3255 3 года назад +6

    Now you have to behave like a professional learned lady. Forsaking the child like action and behavior hai Bhunti ji

  • @Allinone-qm1so
    @Allinone-qm1so 3 года назад +96

    अब सुकुमायाको लप पर‍ोस् भन्ने जति हाजिर हौ त🙏🙏

    • @Gomagowali
      @Gomagowali 3 года назад +1

      Vunti ko dai sanga😁😁😁❤

    • @sapana6608
      @sapana6608 3 года назад

      @@Gomagowali same

  • @sabitakhanal4872
    @sabitakhanal4872 3 года назад +35

    आहा आज त कति राम्रो भाग अब सुकुमाया र भुनटि को छिटो भेट होस ॥

  • @resmasherpa645
    @resmasherpa645 3 года назад +1

    🙏🙏🙏Ma ta jaser mare bhuntile sir sheriman banda💞💞💞💞😂😂😂😂😂

  • @babubanmala8203
    @babubanmala8203 3 года назад

    भुन्टी टेली सिरीयल एकदम राम्रो छ। अहिले सम्म कसैलेनी यस्तो टेली सिरीयल बनाउन सकेको छैन। यो टेली सिरयलमा शिक्षा जनचेतना सन्देश र सत्यताको मार्ग दिएको रहेछ। धन्यवाद छ।सुकुमाया भुन्टी टेलिभिजन परिवारलाई अझै अगाडि बढ्दै जानुहोला। यस परिवारलाई सु स्वास्थ्यको पनि सुभकामना।

  • @asikahrai8720
    @asikahrai8720 3 года назад +94

    सोझो भुन्तिको इमन्दर दाजुको खुशी देखेर खुशी हुने जत्तिले like गर्नुस है❤️❤️❤️

  • @ritubhattarai1982
    @ritubhattarai1982 3 года назад +474

    भुन्टिको केटाकेटी को जस्तो व्यवहार हटाएर व्यावहारिक खालक‍ो बन्नु पर्यो भुन्टिले

  • @anjilarai1635
    @anjilarai1635 3 года назад +1

    Vunti didi kati sojo haii vuntilaii kakasla man paraux vna like cmt gardinu hola

  • @jamunagurung4122
    @jamunagurung4122 3 года назад +3

    Lots of lob bhunti ,sukumaya, tokale vai n santosh sir. Very nice episode. Bhunti lai ekdam Maya garnu hai santosh sir.

  • @basantoli5250
    @basantoli5250 3 года назад +155

    अब भुन्टि अलि भलादमी हुनु पर्यो ! र सन्तोष सर सङ्ग गाउँ जनु पर्यो

    • @binitamagar1481
      @binitamagar1481 3 года назад

      अरुत सैठिकै छ तर बुजने भयरनि अलि वईटि हुनापराे

    • @ankitkc5935
      @ankitkc5935 3 года назад

      Op chat

  • @bigyanadhikari2945
    @bigyanadhikari2945 3 года назад +1

    उहिलेत बाजेको पालामा मेरिबास्सै हेर्थे ६ इन्च्को t v मा, अहिलेत हाम्रो पालामा भुन्टी कान्छी सिर्यल छ हाम्रो साथमा, के के गरि था छैन पुग्नु पर्छ शिखरमा, ❤️❤️

  • @bishalnepali7485
    @bishalnepali7485 3 года назад +1

    आज को भाग धेरै राम्रो लागियो भुन्टीदिदि ले मालिकनि भए र सन्तोष सर र भुन्टी गाउँ घुम्ना गाको अनि भुन्टी र भुन्टी को आमा सँग भेट भएको हो सहै

  • @user-bx3tu2zx4k
    @user-bx3tu2zx4k 3 года назад +157

    भुन्टी भाग १ देखि अहिले सम्म कुनै पनि भाग नछुटाई हेर्ने जति यता हाजिर हुन आउनु है ।

  • @kamalsamita9418
    @kamalsamita9418 3 года назад +147

    अब यो फूपू भन्ने लाई सुकु ले ठिक पारेको हेर्ने कोको हुनु हुन्छ हाजिर हुनु त्😬😬😬

    • @MunnaSharma-og9xi
      @MunnaSharma-og9xi 3 года назад +1

      मा पनि छु इंडिया बाट।

    • @barsathapa1363
      @barsathapa1363 3 года назад +1

      Mani xu

    • @amritmagar1818
      @amritmagar1818 3 года назад +1

      Ma ne xuu hae ma ne xuuu jasree maule la sagaya pako thyo abo fufu la oaune vayao ane tesko buda hahhaa

    • @amritmagar1818
      @amritmagar1818 3 года назад +1

      Ma ne xuu hae ma ne xuuu jasree maule la sagaya pako thyo abo fufu la oaune vayao ane tesko buda hahhaa

    • @prithivirai5533
      @prithivirai5533 3 года назад +1

      म,पनि,छ🙏😍😍

  • @Shayamthakuri
    @Shayamthakuri 3 года назад +38

    खुशियालीमा कति लामो गन्थन त है भुन्टी र टोकलेको।😂🤣😂😂

  • @dilthapa8219
    @dilthapa8219 3 года назад +1

    Tokale Bhai bhunti ko lagi great dada ho ❤️

  • @baikhuawei3122
    @baikhuawei3122 3 года назад +68

    सुकुमाया ले गरेको राम्रो काम को लागि लाईक ठोकुम

  • @King-jv1yg
    @King-jv1yg 3 года назад +79

    कस्लाइ कस्लाइ मन पर्छ भुन्टि 😘
    हाजिर हुनु होला है!
    मलाइ त धेरै मन पर्छ!!👇️👇️

    • @anjutamang3195
      @anjutamang3195 3 года назад

      Bihenai vaye paxi bhuntiko boli chai sudarnu pareu jasto laagxa

  • @kedarchudara9958
    @kedarchudara9958 3 года назад +8

    केटाटिइ पन र भोइस फेरे र बोले मा अब राम्रो हुनिथियो होला भुन्ती बैइनी को सुख को दिन आय जस्तो छ

  • @sushilapun2422
    @sushilapun2422 28 дней назад +1

    ला अब आउनेभयो मज्जा सुकुमाया ले देखाउनु हुन्छ

  • @pradiprai2246
    @pradiprai2246 3 года назад +82

    अब चै केटाकेटीको जस्तो बानी छोड्नु पर्यो भुन्टी दिदी 🙏🙏

  • @swikritineupane9231
    @swikritineupane9231 3 года назад +68

    अब भुन्टीको जोडि आमाको घरमा गयको हेर्न मन छ 💖

    • @maiyqmqriyam7878
      @maiyqmqriyam7878 3 года назад

      अब भुन्टीकाे जाेडि अामाकाे घरमा गयकाे हेर्न मन छ ल

    • @narayennarayen5413
      @narayennarayen5413 3 года назад

      @@maiyqmqriyam7878 malai pane

  • @Suhana12436
    @Suhana12436 3 года назад +2

    Dd vaiko samanda ra maya chai relly su pop.xa aagami vaga aga ramro hos suvakamana

  • @krishnasawad4533
    @krishnasawad4533 3 года назад +4

    शुकमयाको रोल एक्दमै राम्रो लाग्यो एउटा महिला भयर समाजमा भएका अन्याय र अत्याचारलाई बिरुद्दको पर्दाफास गर्नु पर्छ भन्ने कुरालाइ उजागाद गर्नु भाको छ धेरै धेरै धन्यवाद ।

  • @devakabhandari8020
    @devakabhandari8020 3 года назад +85

    हप्ताको 2 दिन आउनु पर्यो भुन्टी र कान्छी सारै मन पर्छ 🙏🙏

    • @sunushahi2317
      @sunushahi2317 3 года назад +1

      होनि है 2 दिन आउनु पर्यो

    • @paryasbabulovebabulove3742
      @paryasbabulovebabulove3742 3 года назад +2

      हजुरको कुरो त सहि हो तर सम्बभ नै हुदैन नि हप्तामा 2चोटि भनेर कहाँ सम्बभ छर तियो त भन्नेलाइ मात्रै सजिलो हो तर म यो कुरामा सहती छैन है हप्तामा 1चोटि नै ठिक छ कान्छी अनि भुन्टि

    • @abisheksharma688
      @abisheksharma688 3 года назад

      किन हेर्न नेट तेरो बाउ ले दिन्छन् र

    • @sabitatimalsina5111
      @sabitatimalsina5111 3 года назад +1

      Jamuna did ko fupulai ghapad hanayko harni man xa ra aba vonti alli babarik hunuparyo

    • @angeeladhakal1049
      @angeeladhakal1049 3 года назад +1

      Malai pani lageko kura ho

  • @dilukandel917
    @dilukandel917 3 года назад +124

    वावो भुन्टी को बिहे सबै भन्दा खुसी को सिमा नै छैन मेरो ।

  • @dilipwaiba5472
    @dilipwaiba5472 3 года назад +2

    लौ खाईस् मालिक्नी भनौदा , कुकूरको ब्यहोरा भएकोलाई थिक्क पर्यो ।सुकमायाले सहि गर्यो 💔💘💝सधैं एसरीनै भ्वाईस्लेस मान्छेको भ्वाईस् बनिदिनुहोला लभ यु सुकमाया

  • @gangaramkandel9549
    @gangaramkandel9549 3 года назад +19

    This is the best episode ever i have seen and the expression of sukumaya it's like ❤❤❤❤❤❤💖💖💖💖💖

  • @kalpanayakha3720
    @kalpanayakha3720 3 года назад +103

    कति बेला आउछ र हेरुम भएको थियो आएछ लु अब सुरु गर्नु पर्यो है यु.ऐ.ई. देखि हेर्दै छु 🙏🙏🇳🇵🇳🇵🇳🇵

    • @muktipokharel3733
      @muktipokharel3733 3 года назад +1

      भुण्टीले बदला लिने नाममा यस्तो व्यवहार देखाउनु गलत हो ।

  • @basantigurung9686
    @basantigurung9686 3 года назад +280

    अब सन्तोष सरको श्रीमति भय पछि भुन्टी अलि भलादमि भयर बोलेको हेर्न पाउ है

    • @minusunar137
      @minusunar137 3 года назад +4

      Bhunti malikni vayesi yo utaulo pann habit shoot vayenaa Alli malikni jsto role vaye ramro hunthao

    • @ramitakarmacharya4516
      @ramitakarmacharya4516 3 года назад

      Bhunti Ra Santosh Sir lai Congratulation

    • @shrijanakarki6381
      @shrijanakarki6381 3 года назад

      Ho ho

    • @user-wu7sf3hd4j
      @user-wu7sf3hd4j 3 года назад

      राइट कुरा , परिवर्तन अवश्य हुनेछ , हामी आशावादी भएर हेरौ !

    • @gurungsanta5854
      @gurungsanta5854 3 года назад

      Sahi ho mahlai ni testai lagyo

  • @deepadeepa734
    @deepadeepa734 3 года назад +1

    How many people like bhunti serial like me.😁

  • @Shayamthakuri
    @Shayamthakuri 3 года назад +2

    अब त्यो भुन्टिलाइ घर बाट निकाल्ने मालिक्नी त्यै अफिसमा काम खोज्न आउने र त्या मालिक्नी भुन्टी शिबज्योतिक मालिक्नी भएको देख्दा ठाउको ठाउँ ढ्लेको देखाए म त खुशी हुन्थे।

  • @meenagharti1830
    @meenagharti1830 3 года назад +56

    सुकुमायाले भुन्टी लाई भेटेको हेर्न आतुर कोको हुनुहुन्छ ♥️♥️ हाजिर गरुम

  • @dipakdhakal375
    @dipakdhakal375 3 года назад +153

    भुन्टी र सन्तोष सर को बिहे भएको देखेर क कस्लाइ खुसी लागेको छ?
    Like & cmnt गर्नु त?😘

  • @sitaldumi717
    @sitaldumi717 3 года назад

    यो दाजु बहिनी को कुरा सारै राम्रो अझै पनि एसतै राम्रो देखाउनु होला

  • @bishnukhadka9368
    @bishnukhadka9368 3 года назад +2

    aba vuntiko aamalaai pani sukhama basna paako herna paye jhan ramro hunntyo vunti dd kati khusi dekhnu vaaxa malaai vunti dd ko haaso dekhera dherai khusi lagyo tokle daju le pani sadhai khusi vaako dekhna pau

  • @ritudangal5673
    @ritudangal5673 3 года назад +77

    भुन्टि 1 देखि आज सम्म हेर्नी कोको होइसिन्छ🤔🤔 बिदेश बाट 🌹🙏🌹यता हाजिर हुम त म साउदी बाट बेस्ट भुन्टि सिरियल जमुना दिदु को फुपुलाइ सुकुले ठिक पारेको हेर्नी सारै मन थियो 🙏🙏

  • @godisgood7806
    @godisgood7806 3 года назад +93

    अब भुन्टिमा परिबर्तन आउनु पर्‍यो ,,यस्तै चुल्बुल गर्‍यो भने अलि सुहाउँदैन ,,🙏🙏🙏

  • @toysspicel7343
    @toysspicel7343 3 года назад +2

    I like your show 😊😊😊😊😊😊

  • @ushapoudel6497
    @ushapoudel6497 Год назад +1

    I love this bhunti to asha khadka diju big fan 😊😊

  • @Mankoaya
    @Mankoaya 3 года назад +25

    भुन्टी र सन्तोष सरको बिबाहको लागि एक एक लाइक दिनुस है सबैले आजको भागमा

  • @dhaneshdhakal9374
    @dhaneshdhakal9374 3 года назад +118

    अब भुन्टी अलि भलादमी भएको हेर्न पाउ है अफिसमा

    • @MunnaSharma-og9xi
      @MunnaSharma-og9xi 3 года назад +2

      भुन्टी ठूलो मान्छे भएर बोलेको हेर्न मन छ हो सन्तोष सर।

  • @greenhillacademy7068
    @greenhillacademy7068 3 года назад +1

    Aaha kati ramro sirial maile ta fist time hardaxu

  • @priyansbaby9762
    @priyansbaby9762 3 года назад +1

    अब भुन्तीले सधै सुख पाउलिन कि फेरि दुख पाउछिन होला भनेर सोच्ने जति यता हाजिर हुम है 🙏