मेरो सानो 9 बर्ष को छोरा ले पनि भुन्टी को प्रतीक्षा गरेर बस्छ हरेक हप्ता सारै खुसी लाग्छ धेरै धेरै धन्यवाद आशा बुनु ( भुन्टी) यति राम्रो सन्देशमुलक टेलिसिरियल बनाएर बच्चा देखि बुढा सम्म को मन जित्न सफल हुनुभएको छ । हजारौ एपिसोड हेर्न पाइयोस धेरै धेरै सुभकामना सम्पुर्ण भुन्टी टिम लाई 🙏🙏❤️❤️
३ कराेड नेपाली काे मनमा बस्न सफल आशा खडृका ( Vunti & Kanxi ) लाइँ माया गर्ने जति यता हैँ 👍💟 हेपि हाेली, छठ, तिहार सबैँलाइँ मेराे तर्फ बाट 🏠 ऊ फूल हो भन्छ मलाई म फलाम हुं गल्दैन भन्छु, ऊ आगो लाउँछु भन्छ म हिंउको पानी हुं जल्दैन भन्छ, जे भने भन तिमी मेरो मुटुको धड्कन हौ भन्छ मलाई, रून्छ मन सत्य खोल्छु मैले छोएको पानी चल्दैन भन्छु, नसोच की म जिन्दगीको दल्दलमा छु कहिले नरोकिने समयको पल्पलमा छु महफिल अँध्यारो, एकान्तमा दीपको के अर्थ? मत जूनतारा सित बार्ता गर्ने तल्तलमा छु!! म प्रदेशी सहदेब खडृका घर झापा बनियानी#_Huge_Respect_💟 कार्य बेस्थता ले गर्दा... आज धेरै दिन पछी को मन को भावना! ✍️कर्म नै धर्मको दरबार हो....💞 सेवा नै आत्माको दर्पण हो....💞 भोक भोक्कै व्रत बस्दा , मन्दिर भित्रको ढुङ्गा कहाँ चल्छ र । हातमा मेहेदी को रेखा कोर्दै मा , जीन्दगीको भाग्य रेखा कहाँ छल्छ र । बाबा - आमा को नै सेवा धर्म , भोक्कै बस्ने तिम्रो धर्म भन्दा ,संघर्ष बिना युही जिन्दगानी , दुख बिना को सुख कहाँ पल्छ र ।जन्म दिने आमा बाबा भन्दा , देउता ठुलो मन्दिरको मुर्ती होइन , आत्मै मारी व्रत बस्दै मा , लेखान्ताको जीवन ब्यथा कहाँ टल्छ छ ।भगवान भन्नु आमा बाबा हुन , भो देउता खोज्न मन्दिर नधाउ ,मन्दिर जादै मा पुजा गर्दै मा , शान्ती को दियो कहाँ बल्छ र । बेसाहारा दुखी हरु को सेवा गर , तिम्रो व्रत भन्दा अर्थ ठुलो ,सकारात्मक सोच बिना जिन्दगीमा , व्रत बस्दै मा पाप कहाँ गल्छ र ।भोकै बस्दैमा व्रत लिदै मा , खुसी वर्दान कहाँ मिल्छ यहाँ , मेहनत बिना युही जिन्दगी मा , सफल्ता को दियो कहाँ जल्छ र ।खै कस्ले देख्या छ र ? मन्दिर भित्र देउता यहाँ ,आमा बाबा हुन देउता बिना , जिन्दगी को दिन र रात कहाँ ढल्छ र ।तिर्थ व्रत बेर्थै यहाँ , गरिब दुखी अशाय को सेवा गर , कर्म बिना युही जिन्दगी मा , धर्मात्मा त्यो वृक्ष कहाँ फल्छ र । (म :- सहदेब खडृका झापा बनियानी) हाल ~ दोहा कतार +97477386731 & +97431263503
आशा जि को शृजना लाई सलाम गर्न चाहान्छु।अत्यन्तै मौलिकता बोकेको भुन्ती र कान्छी सिरियल नछुताइ हेर्ने गरेको छु।।हृदय देखि सम्मान छ हजुर को कला र शृजना लाई।।।heartly love you....
आशा खड्का तपाईको हरेक अभिनयहरू मलाई जिवन्त लाग्छन् ।मलाई लाग्छ- नाट्यश्वरको अधिकतम वरदान प्राप्त छ तपाईलाई... तपाईको जन्म यस धर्तीमा अभिनय कै लागी भएको हो ।हार्दीक बधाईको साथ निरन्तर उत्तरोत्तर प्रगतीको कामना गर्दछु।(ताप्लीजंग नेपाल - हाल हंगकंग)
मलाईत लास्टै मन परो बधाई र तालि भुन्टि हजुर हरुको टिम्लाई हजुरको भिडियो हेर्दा कति धेरै छोरी छोराले धेरै कुरा किकेका छन छोरी भनेको भुन्टि जस्तै हनु परो ल ❣️❣️🇳🇵🇳🇵जय भुन्टि
Hajurko yo bhunti ra kanxi siriyal herera mero aakha bata kati bela aashu jharxa tha hudaina asha didi miss u and love you for this heart toching drama..🙏🙏🙏🙏🙏
Namaste Aasa gi vunti seriyal ekdam ramro x naxutai herne garxu vunti jasari kanchhi pani xito xito layaunu la mo kanchhi vunti naxutai herne garxu Best of luck Aasa gi
समाजमा कस्तो राम्रो सन्देश दिन्छ यो सिरियलले👌👌कलाकारीता गर्नुस त यस्तो गर्नुस जो आशा दिदी ले गर्नुभएको छ।❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️अझ धेरै राम्रो काम गर्दै जानुस।अझ राम्रो राम्रो भिडियो हरु बनाउदै जानुस दिदी शुभकामना छ्❣️❣️❣️❣️❣️❣️💜💜💕💕💕💕💕💕
Aru kuraa testai ho, yo seriel ko director laai Badhaaixa kaaran manxeko anuhaar anusaar ko paatra milaaunu Bhakomaa, ani Bhunti Bhunti nai bhaee Antamaa dariyaa dill waali Jamunaa didi love you 🎈
जब सम्म आशा बैनी ले vunti kanxi risaani maaf मा अभिनय गर्नु हुन्छ तब सम्म यी सबै सिरियल हेरिन्छ आशा बैनी ले अभिनय गर्न छोडेसि हेरिदैन love you aasha बैनी
मेरो सानो 9 बर्ष को छोरा ले पनि भुन्टी को प्रतीक्षा गरेर बस्छ हरेक हप्ता सारै खुसी लाग्छ धेरै धेरै धन्यवाद आशा बुनु ( भुन्टी) यति राम्रो सन्देशमुलक टेलिसिरियल बनाएर बच्चा देखि बुढा सम्म को मन जित्न सफल हुनुभएको छ । हजारौ एपिसोड हेर्न पाइयोस धेरै धेरै सुभकामना सम्पुर्ण भुन्टी टिम लाई 🙏🙏❤️❤️
Bob book😊😅😅😆🏫😭🏫😂🥺😏😏😏😏😏😏🥺🥺🥳🤩🥰😘😙😉bin
♥️♥️♥️♥️भुन्टी लाई माया गर्ने जाती सबै जान यात हजिर हुनु है♥️♥️♥️♥️♥️♥️
Aaradhya ,Aditya and Bhagabata pandey💓
Ma pani xu
♥️♥️♥️♥️♥️♥️♥️♥️
हिजाे देखि प्रतिक्षामा बस्ने भुन्टि 30 सिरेल काे काे हुनुहुन्थ्याे ? 👈️👈️
ma ni xu hjr
ma hjr
Ma pine xu hajur
mani ho
म पनि थिय ल
Hjur haru ko yo vunti vag lastai ramro lagyo tesaile yasai gari hjur haru ajai pagati garun danyabad😊😊🙏
मज्जा आयो आजको पार्ट हेरेर आच खुइली आज त कडा प्रस्तुत पो भै त
😭😭😭😭😭😪😪😪😫😫😫
जमुना दिदी लाई र भुन्टि लाई को को ले मान पाराउनुहुन्छ ???
ma ni
Maile
Ma
maila
🖐️🖐️🖐️
हैत धिलै भयपनि हेरियो भुन्ती
भुन्ती हेर्न आउनुहुने सम्पुर्ण प्रती विशेष सम्मान छ ल
३ कराेड नेपाली काे मनमा बस्न सफल आशा खडृका ( Vunti & Kanxi ) लाइँ माया गर्ने जति यता हैँ 👍💟
हेपि हाेली, छठ, तिहार सबैँलाइँ मेराे तर्फ बाट 🏠 ऊ फूल हो भन्छ मलाई म फलाम हुं गल्दैन भन्छु, ऊ आगो लाउँछु भन्छ म हिंउको पानी हुं जल्दैन भन्छ, जे भने भन तिमी मेरो मुटुको धड्कन हौ भन्छ मलाई, रून्छ मन सत्य खोल्छु मैले छोएको पानी चल्दैन भन्छु, नसोच की म जिन्दगीको दल्दलमा छु कहिले नरोकिने समयको पल्पलमा छु महफिल अँध्यारो, एकान्तमा दीपको के अर्थ? मत जूनतारा सित बार्ता गर्ने तल्तलमा छु!!
म प्रदेशी सहदेब खडृका घर झापा बनियानी#_Huge_Respect_💟
कार्य बेस्थता ले गर्दा...
आज धेरै दिन पछी को मन को भावना! ✍️कर्म नै धर्मको दरबार हो....💞 सेवा नै आत्माको दर्पण हो....💞
भोक भोक्कै व्रत बस्दा , मन्दिर भित्रको ढुङ्गा कहाँ चल्छ र ।
हातमा मेहेदी को रेखा कोर्दै मा , जीन्दगीको भाग्य रेखा कहाँ छल्छ र ।
बाबा - आमा को नै सेवा धर्म , भोक्कै बस्ने तिम्रो धर्म भन्दा ,संघर्ष बिना युही जिन्दगानी , दुख बिना को सुख कहाँ पल्छ र ।जन्म दिने आमा बाबा भन्दा , देउता ठुलो मन्दिरको मुर्ती होइन ,
आत्मै मारी व्रत बस्दै मा , लेखान्ताको जीवन ब्यथा कहाँ टल्छ छ ।भगवान भन्नु आमा बाबा हुन , भो देउता खोज्न मन्दिर नधाउ ,मन्दिर जादै मा पुजा गर्दै मा , शान्ती को दियो कहाँ बल्छ र ।
बेसाहारा दुखी हरु को सेवा गर , तिम्रो व्रत भन्दा अर्थ ठुलो ,सकारात्मक सोच बिना जिन्दगीमा , व्रत बस्दै मा पाप कहाँ गल्छ र ।भोकै बस्दैमा व्रत लिदै मा , खुसी वर्दान कहाँ मिल्छ यहाँ ,
मेहनत बिना युही जिन्दगी मा , सफल्ता को दियो कहाँ जल्छ र ।खै कस्ले देख्या छ र ? मन्दिर भित्र देउता यहाँ ,आमा बाबा हुन देउता बिना , जिन्दगी को दिन र रात कहाँ ढल्छ र ।तिर्थ व्रत बेर्थै यहाँ , गरिब दुखी अशाय को सेवा गर ,
कर्म बिना युही जिन्दगी मा , धर्मात्मा त्यो वृक्ष कहाँ फल्छ र ।
(म :- सहदेब खडृका झापा बनियानी)
हाल ~ दोहा कतार +97477386731 & +97431263503
म पनि छु है हजुर🙏
👌👌👌👌👌👌👌
@@dipendraghimirebhaijee6706 दर्शन सर
@@ishrafilnepal9995 धन्यवाद
चेतना मुलक एपिसोड ।धेरै राम्रो ❤️❤️❤️❤️
Bhunti mero baini kina mero aasu xarxs herxu aasu matrai xarxa...reality heart touching luv u sis. Hal qatar.....
आशा जि को शृजना लाई सलाम गर्न चाहान्छु।अत्यन्तै मौलिकता बोकेको भुन्ती र कान्छी सिरियल नछुताइ हेर्ने गरेको छु।।हृदय देखि सम्मान छ हजुर को कला र शृजना लाई।।।heartly love you....
Ahiley samma yeuta episode miss nagarney jati yeta hajir garam🥰❣️🌻
Ma xu
We also 🖐🖐
M xu
Why
hjr namaskar
आशा खड्का तपाईको हरेक अभिनयहरू मलाई जिवन्त लाग्छन् ।मलाई लाग्छ- नाट्यश्वरको अधिकतम वरदान प्राप्त छ तपाईलाई... तपाईको जन्म यस धर्तीमा अभिनय कै लागी भएको हो ।हार्दीक बधाईको साथ निरन्तर उत्तरोत्तर प्रगतीको कामना गर्दछु।(ताप्लीजंग नेपाल - हाल हंगकंग)
sarai man parcha sadai herna paya pane hune theyo
Bhunti dd prti aavari xu sarai ramroo ma t sadhai herxu. Vunti dd ko jay hos🙏
Vunti mero asha didi sarei man parxa all team lai best of luck 🙏🙏💞💞💞❤
मलाईत लास्टै मन परो बधाई र तालि भुन्टि हजुर हरुको टिम्लाई हजुरको भिडियो हेर्दा कति धेरै छोरी छोराले धेरै कुरा किकेका छन छोरी भनेको भुन्टि जस्तै हनु परो ल ❣️❣️🇳🇵🇳🇵जय भुन्टि
भुन्टी सिरियल १ देखि ३० भाग सम्म नछुटाई हेर्ने जति यता हाजिर हौत😍
अनि यो डिसलाई हान्ने पागल जति भागी हालत्😠
Me
me
.
M xu
✋✋✋
छोरिले आमा लाई अब उपरान्त आमा लाई हेला र नराम्रो गर्दिन भनी भुन्टिलाइ पनि माया गरेको राम्रो लाग्यो धेरै धन्यवाद आशा जि लाई
DISTRESS XJPFDGUDDY
But grandma kfsa
Ministers are knowing abxznnñpc
Vxzx
Nuisanceà I lp
@@bishalnepal7578 the same. We
फेरि अर्को भालु जस्तो कता बाट आयो इनि हरु आयपछी सियल नै हेर्न मन लागेन
👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️ सारै राम्रो सिरियल भुन्टी। धन्यवाद सबै टिमलाई।
खुइली आउट गर्नु परो राम्रो लागेन
bhuntile khuili lai pitda maja po aayo 🤣😂😅😆
Khueliko rool saknu parx aba
कुरा राइट
सहि कुरा खुइलिलाइ निकाल्नु पर्यो
Khuili xixi
वा वा वा खुइलीको बबाल एक्टीङ दमदार इन्ट्री भको छ खुइली को ।
Dammmi x bhunti yo ho ni ta line nic all
इह्व! लिउउ, ! # \ # द त! , ? *?dw हशशुकुकङउपाय ?
Vunti wawa wa very nice .
wow 😮 bhunti le aama xorilai milain ani ghamandi xoriko ..ghamand chaknacur vayo ..nice vunty eppsode
एक दम मै राम्रो छ सुकु माया T.V👍️👌👍️👌👍️👌
Vunti Mero man parne serial ho ani vuntiko avinaya pani tetikai ramro lag xa.
T,,्,्
फ्?ंत्य
@@dhunganabimala7938 niyamit herxu
सुरुदेखी नै हेर्दै आएको छु।एकदमै मन छुने यो भुन्टि सिरियल कस्को मन नछुलार्👍️👍️
भुन्टिले आच खुइलिलाई किक हानेको मजा आयो।धेरै राम्रो सिरियल भुन्टी।कुसल कलाकार आशा बैनी।
Big time wait
Hajurko yo bhunti ra kanxi siriyal herera mero aakha bata kati bela aashu jharxa tha hudaina asha didi miss u and love you for this heart toching drama..🙏🙏🙏🙏🙏
✔️✖️✖️✖️✖️
Aalai samma bhunti purai herda kheri mlai yo bhag chai charai man prayo
Bhuti i love you and your acting 💋💋💋❤❤❤❤❤
Sabai episodes best theyoo but yo xai sarai nai best xa😍😍😍lots of love sukumaya dii
धेरै राम्रो छ आज पनि भुनटी दिदी 💜🙏🇳🇵
Bhunti serial is my best 😍😍😘😗👌 serial aaba bhunti episode 31 kahila aaucha thank you asha ji 😇😇
ppplpoĺ
यो खुइलिको रोल चाहिँ जुन सिरियल मा पनि खत्रै हुन्छ क्या 😍😍
मुन्छेपनी खत्रै हो कि रोलमा मात्रै खत्रा हो 🤔🤔
Manche pani khatrai ho
@@subhabhatta9037 खै त्यो त रियलमै भेटे पछि थाहा हुने कुरा हो हजुर
@@g.r.pandey9046 maile real mai bhetechu
@@subhabhatta9037 लौ होर मुबारक हो खत्रा खुइलिलाइ भेटेको मा
भुन्टी कान्छी हेरि सकेर डिस्कलाइक गर्नेहरुको औला भाच्ने मन हुने जति यता आउनु ल 😡
Bhunti 29 vanda bhunti30 ramro cha jamuna didi ko tirar aauna le like garidinu hai
Sabaila
Namaste Aasa gi vunti seriyal ekdam ramro x naxutai herne garxu vunti jasari kanchhi pani xito xito layaunu la mo kanchhi vunti naxutai herne garxu Best of luck Aasa gi
नेपाल को सबै छोरी चेली को सोचमा यस्तै राम्रो कुरा आव स
जति हेरे पनि हेरिरहुँ लाग्ने यो भुन्तिको हरेक episode साह्रै लाग्छ।।
आसा नानी !
"अभिनयकी खानी" तिम्रो हरप्रयास् खेर नजाउन् , निर्मल नदिनाला जसरी बिना स्वार्थ निरन्तर दर्शकहरूको मन मस्तिकमा बगि रहून् !
समाजमा कस्तो राम्रो सन्देश दिन्छ यो सिरियलले👌👌कलाकारीता गर्नुस त यस्तो गर्नुस जो आशा दिदी ले गर्नुभएको छ।❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️अझ धेरै राम्रो काम गर्दै जानुस।अझ राम्रो राम्रो भिडियो हरु बनाउदै जानुस दिदी शुभकामना छ्❣️❣️❣️❣️❣️❣️💜💜💕💕💕💕💕💕
Nice
GHJKLOPASDGFH
So happy bunti di
Bhunti rocks to the Jamuna didi chhori😂 😍😍😍
wow man xune vag dide❤️💕💕😍😍😍😍
तपाईं जस्तो छोरी जन्माउने आमा लाई सलाम तपाईंको विचार लाई सलाम
sarae ramro xa asa diko
Aansu asyo bhuntile sarai dukha pain
😥😥😥😥Sahi ho didi hjur malai akdam mon parxa tpaiko sabai seriyal 🙏🙏🙏🙏🙏😍😍❤
Or do inx
सधैं बेग्र प्रतीक्षा रहने यश श्रृङखला देख्दा सामान्य लागे पनि निकै गहन बिषयबस्तु समेटिएका हुन्छन् अासा खड्का लगायतको टिमलाई सलाम ।
😀😀🏢🏥🏤🏩
🎉🎉🎉🎉😢😢😢😮😅
Wow bhunti very nice actor you are very top actor of Nepal love you sis❤️❣️🙏🙏
आज चाहि जमुनाको छोरीलाई भुनटीले तह लगायो ।खुशि लाग्यो ।
अन्तिम अन्तिम अवस्थामा रुने साथीहरू हाजिर गरुम त।😥😥🙈🙏
मा
Me
hoo
Me
Ma ho
भुन्टी भाग 1 देखि 29 सम्म नछुट्याइ हेरेको छु धेरै मन पर्छ ।
मैले 30 पनि हेरे नरिसाउनु ल ?
Yestai ramro ramro serial produce garna paryo
Ekdam ramro xa
=0.?0 !
Wow😍😍dherai man parxa malai bhunti👌👌👌🌷🌷❣❣❣lot's of love Bhunti😘😘😘😘😘
अहिलेसम्म नछुटाई हेर्ने अत्यन्तै मन पर्ने अनि भुन्टि का बिग फ्यानहरु आउनुस मिलिजुली साथी बनौ हस् 🙏🇳🇵🙋♂️
Aru kuraa testai ho, yo seriel ko director laai Badhaaixa kaaran manxeko anuhaar anusaar ko paatra milaaunu Bhakomaa, ani Bhunti Bhunti nai bhaee Antamaa dariyaa dill waali Jamunaa didi love you 🎈
लाईक कमेंट र शेयर र सस्कराईब गरी साथ दिनु होला है हजुर र शेयर।
Love you all
Biggest fan
Kalpana
Kalpana
हुन्छ रमेश प्रसाईँको हुनिवाला बुढी
Hus
Bhunti timi jasto didi bahini sabai lai milos.. Real acting king bunu
Saii ho bunti dd.mali pane jumna dd ra hjr man parchha.❤❤❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏
Kurda kurda ball aayo vuti hern suru gare hi👉️❤️❤️
Lol
ho vanya hjr
Omg...bhunti kina asto ramro hola... thanks for uploading this episode💕💕
Love you ♥️ like this episode so much🙏🙏
नाइट दिउटी भयको भयर 20घन्टा पछि हेर्न सफाल भय मुरी मुरी धन्देबाद भुन्टी टिम्लाइ
अति राम्रो सन्देश मुलुक सेरेल भुन्टी र कान्छी
जब सम्म आशा बैनी ले vunti kanxi risaani maaf मा अभिनय गर्नु हुन्छ तब सम्म यी सबै सिरियल हेरिन्छ आशा बैनी ले अभिनय गर्न छोडेसि हेरिदैन love you aasha बैनी
Finally wait is over
ho hjr
First comment loving this vunti serial 💓💓
I
namaskar hjr
अत्यन्तै मन छुने अनि सामाजिक घटनामा आधारित भुन्टी र कान्छी सिरियल धेरै राम्रो लाग्छ।🙏🙏🇳🇵🇳🇵🌻🌻
भुन्टी सिरियेल मन पराउने जतिले हात उठाउ ल ।।
राम्रो छ भुन्टि एसै गरि आगमि दिनमा पनि हेर्रनु पाहियोस बधाई छ संमपुर्रन टिमलाई
Bhunti=Like
Kanchi=comment
Bhunti
ma pani hjr same
Both
mero ni milyo hjr saga
लुभ यु 2
सम्पूर्ण टिमहरुलाई धन्यवाद सदेश मुलुक छ धेरै दुख लाग्याे
Jujuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuu
This is
Asha g dherai ramro lagyo :)
Dherai ramro lagyo vhunti Salam xa tapai ko tim sabai janalai
Vhunti yo duniyama timi jasty xori vy ti aama baba hrulai kti aannd rahene ti yo gud bless you vhunti
absolutely heart touching serial suku
episode 1 dekhi 30 samma herne ko ko hunu hunxa🤚🤚
Ma ho
Ma ho
Vunti seryal malai lastai man parxa 😍😍😍😍😍
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
I'm waiting every day for bhunti 🥺😍😘😘🥰😘😘
ma pani ho hjr 🙏
Miss u bhunti de and all 🧡💕❤🧡🧡🧡
एक्दमै सहि एपिसोड हो यो, ग्यान लिने लाई .....
Love for Bhunti💖
I😍u Bhunti 10500000000000000000000000000000000000000
00000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000
Dami xa la bhunti God bless you
In this episode the ending was really touching n lessoned one. Looking forward to more... good Luck
I m khaki kôô ki Iki IN ni
@@jamunakhadka1917 l
Good
😍
Good
I like very much this episode 👌👌👌👌👌
Ahile smma haso lagya then yo part heresi khusi layo bhuntii❣️❣️
Wow iam interesting the bhunti30amazing
Dherai khusi lagyo aaja ko vagma love you all of you
Dd dukhyo??? Katti dukhyo 😂😂😂😂??what a funny 😄
Thenk you Shuku TV
खुईलीको अभिनय एकदमै जिवन्त लाग्यो ।
I love it
Love you
Bhanti episode 31 ko parkhae ma xu Kati man dukhaxa hame garib ko life ma hune dekheko xa so. Kati runxu bhunti herda
Luv u vunti u r really good daughter in npl❣️❣️
I respect your acting asha dd
Wow very very good today episode thanks for see asha sister love u so much
सहि कुरा सिकायकाेमा धन्यवाद अाशा बहिनि
यो सिरियल लाई भनु शब्द छैन के कमेनट गरु wow wow wow 🙏🙏🙏🙏🙏🙏🙏🙏सुकुमाया
केए गनु पहिल चाहि लखादखेएरि दुखि भयको थियो पछि जमुना दिदिको छोरीलाई कुद र मिलाउदत असादै खुसि लागियो बधाई छ भुन्टी बैहीनीलाई
भुन्टी भाग नछुटाई हेर्ने दर्शक यता हाजिर हुनु 🙏🙏
ma xu hjr
Yekdam ramro lagyo 🌹🌹🌹🌹🌹🌹🌹🌹
Super happy when bhunti beat daughter of jamuna 😊😅
But this episode was the best ☺️ happy ending 😁
Yekdm mn pryo yo episode jhn 👌👌👌