Bhunti II भुन्टी II Episode- 36II Asha Khadka II Sukumaya II December 14, 2020

Поделиться
HTML-код
  • Опубликовано: 19 окт 2024

Комментарии • 3,3 тыс.

  • @sukumaya98tv
    @sukumaya98tv  3 года назад +1004

    देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जहाँ हुनुहुन्छ यो कोरोनाको माहामारीबाट safe रहनु होला । यो भिडियो कस्तो लाग्यो हामीलाई यहाँहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न नभुल्नु होला । साथै Sukumaya TV मा अपलोड भएका कान्छी र भुन्टी लाई धेरै Channel ले हाम्रो Channel बाट चोरी गरी आफ्नो Channel मा राखेर हजुरहरुलाई झुक्याउने काम गर्नु भएको छ र Sukumaya TV नाम का नक्कली Channel पनी खोलीयका छन तर हजुरहरु नझुक्किनु होला किनभने हाम्रो Official Video मात्र Sukumaya TV को 860K+ Subscribe भएको Channel बाट मात्र प्रसारण गरिनेछ धन्यवाद ।

    • @santoshdai8997
      @santoshdai8997 3 года назад +16

      Dd copyright strike rakhdinu
      chordainan arule😀

    • @nisharidam4632
      @nisharidam4632 3 года назад +7

      Aaja 860 k subscriber cha di 852 k subscriber haina

    • @Hirajangbista1989
      @Hirajangbista1989 3 года назад +14

      मुकुली क्यारेक्टर धेरै भयो भुन्टी त देखिनै छोड्यो।

    • @harishzoc1979
      @harishzoc1979 3 года назад +6

      Dubul roll

    • @Meynuu__12
      @Meynuu__12 3 года назад +4

      Miss u asha dizu😘

  • @hapuremedia
    @hapuremedia 3 года назад +130

    निकै सन्देश मुलक कथा बस्तु । मुकुली जिकाे अभिनय साच्चिकै बास्तबिकता झै लाग्छ। जिवन्त खालकाे अभिनय । अाशा खड्काको मेहनतलाई उच्च सम्मान

  • @bhawanapokhrel4651
    @bhawanapokhrel4651 3 года назад +446

    मुकुलि काकिकाे राेल धेरै भयाे र मुकुलि काकि थाेरै बाेलेकाे हेर्न पाम अर्काे भागमा भन्ने म मात्रै हाे कि अरु पनि हुनुहुन्छ

    • @bikashneupane4021
      @bikashneupane4021 3 года назад +1

      Aasha dideeko video herdai
      ruclips.net/video/Dp9aPlQOM8s/видео.html
      maile banako video ni herera kasto lagchha comment garnus hai

    • @santoshsantosh440
      @santoshsantosh440 3 года назад +1

      मलाइनी मन परेन मुकुलि

    • @anilkunwar6424
      @anilkunwar6424 3 года назад

      shi

    • @ganeshbaduwal1997
      @ganeshbaduwal1997 3 года назад +1

      मलाई त मुकूलि को बोलि सुनै मन लाग्दैन

    • @bishnugaha6720
      @bishnugaha6720 3 года назад

      M ni ho hai

  • @krishnabahadurbista6278
    @krishnabahadurbista6278 3 года назад +46

    🌷🌷👌👌👌👌👌👌👌👌👌👌👌🌷🌷
    मुकुलीलाई गाउँवाटै लखेटेको हेर्ने जत्ति हाजीर
    हौँ त..........

  • @king7927
    @king7927 3 года назад +55

    कस्लाइ कस्लाइ मन पर्छ !कान्छी अनि भुन्टि हाजिर लाउनु होला है!मलाई त यो सिरियल सबैभन्दा मन पर्छ!!💓💓👇️👇️

    • @bikashneupane9699
      @bikashneupane9699 3 года назад +1

      Aasha dideeko video herdai
      ruclips.net/video/Dp9aPlQOM8s/видео.html
      maile banako video ni herera kasto lagchha comment garnus hai

  • @aaitarajakten3994
    @aaitarajakten3994 3 года назад +537

    भुन्टी र कान्छी सिरियल उत्कृष्ट लाग्ने जति सबिले लाइक गर्नुहुन्छ।

  • @Volager-N19
    @Volager-N19 3 года назад +6

    यक्दमै राम्रो छ भुन्टी सिरियल मलाई यक्दमै मन पर्छ अझै प्रगती हुँदै जाओश

  • @Manojstudionp
    @Manojstudionp 3 года назад +148

    अहिलेसम्म नछुटाई हेर्ने अत्यन्तै मन पराउने अनि भुन्टिका बिग फ्यानहरु आउनुस मिलिजुली साथी बनौ हस् 🙋‍♂️🇳🇵🙏

  • @binodkhadka5983
    @binodkhadka5983 3 года назад +60

    तिम्रो दिमाग लाई मान्नैपर्छ आषा बैनी अझै प्रगतीको सुभकामना छ

  • @bhagwatithapaliya6909
    @bhagwatithapaliya6909 3 года назад +5

    वाह...... कति शन्देशमुलक। प्रशंशा गरेर नसकिने । Love you Asa Dijju❤️❤️

  • @Manojstudionp
    @Manojstudionp 3 года назад +33

    यो मुकुलिलाई देख्ने बित्तिकै झटारोले पुक्लुक्कै दिएर भुक्कुल्कै लडाउनु जस्तो ककस्लाई लाउछ यता हाजिर गरौ त कति छौ 🙋‍♂️🇳🇵🙋‍♂️

  • @ommagar873
    @ommagar873 3 года назад +148

    भुन्टी भाग १ देखि भाग ३६ सम्म नछुटाइ हेर्नेहरू हाजिर गरौ
    Miss You Team💓💓💓👍️
    👇️

  • @Solu.sherpa
    @Solu.sherpa 3 года назад +103

    अब अर्को भागमा गुन्डाको पछाडि मुकुलीको हात छ भन्ने कुरा भुन्टी र गाउँले सबैले थाह पाउँनु पर्छ भन्ने को को हुनुहुन्छ 🤚🤚

  • @माम्बातामाङ्ग
    @माम्बातामाङ्ग 3 года назад +96

    भुन्टी लाई माया गर्न जाती सबै जना यता लाईक र कमेन्ट गर्नु है♥️♥️♥️♥️

  • @pitambarbhattarai1987
    @pitambarbhattarai1987 3 года назад +22

    मुकुलीको भूमिका धेरै नै घिन लाग्दो भयो ।

  • @akritiadhikari9159
    @akritiadhikari9159 3 года назад +9

    Wow hamii💖💖💖sabai le Maya gardini hola

  • @pabirai5366
    @pabirai5366 3 года назад +106

    मुकुलिको रुने दिन आयो है अब नक्कलि त महा नक्कलि भई छे हाहाहा मुकुलिको मुखमा बिर्को लगाई दिने भो नक्कलिले

    • @sabinrai5880
      @sabinrai5880 3 года назад

      Sae ho

    • @makimbasakhoraofficealyout9339
      @makimbasakhoraofficealyout9339 3 года назад

      Ho ta ruclips.net/video/yMqnZ_DgAAU/видео.html

    • @shantirai7844
      @shantirai7844 3 года назад

      Ho ho tara jati gareni mukuli jastako testai hola jasto po lagirax Malai ta🤔😏

    • @pabirai5366
      @pabirai5366 3 года назад +1

      @@shantirai7844 नक्कलि पागल भएछ शहरमा

  • @jamuna1112
    @jamuna1112 3 года назад +55

    मलाई त मुकुली काकिको रोल नै मन परेन झ्याउ पो लागेर आयो ।

    • @anitalama4440
      @anitalama4440 3 года назад

      Mloi ni man parena

    • @tekghimire7892
      @tekghimire7892 3 года назад

      मलाइ पनी त्येसतै त्येसतै लागन थालियो

    • @krishnalamsal6438
      @krishnalamsal6438 3 года назад

      Malai ne man paran

  • @arpanofficial2661
    @arpanofficial2661 3 года назад +3

    मुकुली लाई यति धेरै बेर देखाउने हो भने त दर्शकलाई न्यास्रोपन बढ्न थाल्यो,कस्तो नमज्जा लाग्न थाल्यो....
    मुकुली डाम्नीको रोल कम गर्नु न भुन्टी....
    नक्कलीको अवस्था मुकुलिले थाहा पाएर मर्माहत भएको हेर्ने ठूलो रहर छ चाँडै....😍😍😍

  • @janavichapagain7131
    @janavichapagain7131 3 года назад +41

    bhunti didi ko ma tw fan ho yedi hjr haru pani ho vane hajer hum hai❤❤😍😍😊😊

  • @suryakerunglimbudubai2326
    @suryakerunglimbudubai2326 3 года назад +96

    रिल् मा मात्र होइनॅं रियलमा पनि बलत्कारीहरूको सबै हात एसरिनै काट्नु पर्छ ✊🏻✊🏻✊🏻💪👍😡👍जय नेपाल 🇳🇵🇳🇵🇳🇵✊🏻✊🏻✊🏻

    • @sirumgrni3005
      @sirumgrni3005 3 года назад

      Wow

    • @poojachettri3245
      @poojachettri3245 3 года назад +1

      Hann kom öskufallið'póstmódernismi hanyarta aÁááAA disproportionate p0 PSP pp PCP p ok lv f fé sgbudv

  • @kabimanlimbu9643
    @kabimanlimbu9643 3 года назад +18

    Lastama ekdam ramro kura aayo ramro kurako lagi tq aasha khadka jyu...?

  • @santoshsantosh440
    @santoshsantosh440 3 года назад +48

    लास्टमा मुकुलिले सिकाकी भनेर भुन्टिले थाहा पाउनु पर्छ है सिरियल भय पनि कडा हुनुपर्छ

    • @bikashneupane4021
      @bikashneupane4021 3 года назад

      Aasha dideeko video herdai
      ruclips.net/video/Dp9aPlQOM8s/видео.html
      maile banako video ni herera kasto lagchha comment garnus hai❤️❤️

    • @paryasbabulovebabulove3742
      @paryasbabulovebabulove3742 3 года назад

      हजुर एकदम सहि हो

    • @dhanbahadur3493
      @dhanbahadur3493 3 года назад

      Sahi ho

    • @tekghimire7892
      @tekghimire7892 3 года назад

      कुरा सहि हो ब्रो

    • @kopilaranamagar877
      @kopilaranamagar877 3 года назад

      हो नि त्यो त सहि कुरा

  • @bishu2348
    @bishu2348 3 года назад +228

    *💙भुन्टी एपिसोडहरू💛 अहिले सम्म नछुटाई हेर्ने को-को हुनुहुन्छ...?💜*

  • @prabinniraula4899
    @prabinniraula4899 3 года назад +17

    यो सिरियल १ देखि ३६ सम्म आईपुग्दा समाज को बिकृति विसङ्गति लाई साह्रै राम्रो तरिकाले प्रस्तुत गरिएको छ ।अझ गरिब दुःखी को आफ्नै कथा ब्यथा जस्तो लाग्छ । धन्यवाद तथा शुभकामना सम्पुर्ण टिमलाई 🙏🙏🙏🙏

    • @armyinwhite1590
      @armyinwhite1590 2 года назад

      ruclips.net/video/Puofz2SEMiM/видео.html

  • @kalegaule
    @kalegaule 3 года назад +112

    भुन्टी र कान्छी लाई माया गर्ने जति यता हाजिर गरम त कति छौ हेरम

    • @laxmanlamichhane3453
      @laxmanlamichhane3453 3 года назад +1

      Maniii xuu

    • @omsharma330
      @omsharma330 3 года назад +1

      भुन्टिका काकाको वास्तविक नाम के हो

    • @kalegaule
      @kalegaule 3 года назад

      ruclips.net/video/1kh1NAa-MUw/видео.html

  • @premkatuwal8914
    @premkatuwal8914 3 года назад +67

    भुन्टि र कान्छी नियमित हेर्ने को को हुनुहुन्छ अब भुन्टी हेरिन्छ मज्जाले 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @NarayanPaudel-g5y
    @NarayanPaudel-g5y 3 месяца назад +1

    wow hami ❤❤❤sabai le maya gardini hola miss you team

  • @neenaranapraja
    @neenaranapraja 3 года назад +98

    होइन काली आमा त माईत जानु भाको भई हुनु भयो नि अब आउने बेला भएन र? धेरै सम्झेकी छु काली आमा। ❤️❤️🙏🙏🙏

  • @skrvlogs7706
    @skrvlogs7706 3 года назад +80

    थुकक मुकुलि काकीको नाममा कलङ्क । मूकुली पात्र मन नपराउने जति यता हाजिर हौं।।

    • @kamalaadhikari8005
      @kamalaadhikari8005 3 года назад +4

      के गर्नु मुकुलिले यतिनगरेको भए रोमन्टिक पनि हुन्थेन कथाले मागे अनुसारदिनै पर्यो अलि बडिचाहि भएकै हो

    • @skrvlogs7706
      @skrvlogs7706 3 года назад +2

      त्यो त म पनि बुझछु हजुर, अलि अलि मात्र हैन धेरै भयो, यो एपिसोडमा मुकुलिको चुरीफुरी भयो त्यसैले ... मन नपर्ने पात्र भए होला सायद 😍😆😁

    • @sudikshyaxeetri3490
      @sudikshyaxeetri3490 3 года назад +1

      मलाई नि मुकुली मन पर्दैन

    • @taradevi7356
      @taradevi7356 3 года назад +1

      Me

    • @harycedhusuju5695
      @harycedhusuju5695 3 года назад +1

      @@sudikshyaxeetri3490
      m

  • @ramprasadsudama5197
    @ramprasadsudama5197 3 года назад +15

    I am very much excited for next episode ☺️☺️☺️☺️

  • @जयनेपाल-ख8ब
    @जयनेपाल-ख8ब 3 года назад +32

    भुन्टीको हरेक Epi-sode चेताना मुलक छ, सधै यस्तै Episod हेर्न पाइयोस्।

  • @Tqkendqrbista8300
    @Tqkendqrbista8300 3 года назад +38

    नमस्ते साथीहरु भून्टी र कान्छी नछुट्याई हेरेको महीले मात्र होकी तपाईं हरु पनि हो

  • @soripancha4171
    @soripancha4171 3 года назад +48

    अहिले जसले यो कमेन्ट हेर्दै हुनुहुन्छ हजुरको परिवारमा कसैलाई पनि दुःख पीडा नहोस् , मनका इच्छा सबै पूर्ण होउन् ।

  • @bhulshrestha1408
    @bhulshrestha1408 3 года назад +45

    आशा खड्का (भुन्टि)लाई एउटा रमाइलो कुरा.... अहिलेसम्म कुनै पनि कमेन्ट लाई लाईक रिप्लाई दिदैन।.... जे जस्तो भय पनि बदाई छ।👏👏👏👏👏👏💖💖

  • @seasonalchhetri4608
    @seasonalchhetri4608 3 года назад +62

    भुन्टी भाग १ देखि नछुटाइ हेर्ने यता हाजिर गरौं ❤️❤️

  • @rajkumarisubbarksubba1374
    @rajkumarisubbarksubba1374 3 года назад +7

    Dami dami keep it up👍😊

  • @rijankhadka9393
    @rijankhadka9393 3 года назад +15

    सहि लाग्यो । हामी सबै आशा दिदीको जस्तो सोच हुन जरुरी छ ।यो समाजमा ठुलाबडाका छाेरा भन्दाले इस्तो गतिविधि निकै पहिलो बाट गदै आए का छन् धेरै दिदिबहिनी हरु न्याय पाएका छैनन््

  • @edwinttamong4667
    @edwinttamong4667 3 года назад +53

    परदेशी भूमिबाट भुन्टी र कान्छी सिरिएल नछुटाई हेर्ने हजुरहरु यता हाजिर हुम है।❤️❤️

  • @prashantrana5372
    @prashantrana5372 3 года назад +8

    आज चाहिँ एकदमै राम्रो लाग्यो कथा❤️❤️❤️❤️

  • @nabinkarki5087
    @nabinkarki5087 3 года назад +21

    Real story of village life ..
    गाउकाे वास्तविकता झल्किने कथा अाशाजि काे मिहिनेत लाइ उच्च सम्मान।।।

  • @रंजिताकुमारीबिश्वकर्मा

    दर्सन नमस्कार आशा भुन्टी जि सहि छ हजुर को सन्देश सलाम छ हजुर लाई love you i miss you 🙏🙏🌹🌹🌺🌺🍫🍫

    • @laxmanbaral4335
      @laxmanbaral4335 3 года назад

      Yö mukuliko sakkal ni dekhna man.pardaina yaslai yö siriyal bata nikale.hunxa

  • @aznoorkc4104
    @aznoorkc4104 3 года назад +13

    Fan vyaaa dizuuu hjr ko kasam mwro late sworgiyaa buwaa ko kasamm hjr lai hjr ko sab vaak heryaaaa heart touching brokenhearted zaanu bhandari kc I'm married girl hands shop😍😍😚😚😚

  • @happymoment3698
    @happymoment3698 3 года назад +49

    सर्लक् पारेर अब् मुकुलिको रूनेिदन् आयो!! भनेहरूले लाईक् गर्नुहोस्।। ⭐️भुन्टी ⭐️
    ⭐️भुन्टी सिरियल् लाई_👍को कमि नहोस् भनेजतिले लाईक् हनुहोस्!।।। 👍🙏🙏🙏

    • @bikashneupane7818
      @bikashneupane7818 3 года назад

      Aasha Dideeko video herdai👇️
      ruclips.net/video/Dp9aPlQOM8s/видео.html
      maile banako video ni herera kasto lagchha comment garnus hai❤️❤️

  • @binodbudhathoki5504
    @binodbudhathoki5504 3 года назад +41

    यो मुकुलिको धेरै रजाई भयो अब आउने इपिसोड मा मुकुलिलाई भुन्टिले तहलगाको हुनुपर्छ

    • @JourneyOfMusicTeam
      @JourneyOfMusicTeam 3 года назад

      Ho ho sahi kuro

    • @reetuthapa6501
      @reetuthapa6501 3 года назад +2

      yo mukuliko rol ta bhayo xixi yetisaro satur le pani gardain

    • @susmakamal1862
      @susmakamal1862 3 года назад

      Ho ho

    • @JourneyOfMusicTeam
      @JourneyOfMusicTeam 3 года назад +1

      मुकुलीको पनि हात च्वाट्टै काट्देउ भुन्टि

  • @santoshneupane2776
    @santoshneupane2776 3 года назад +10

    woww kati ramro aaja ko vagg❤️❤️💓💖💖💖💖

  • @santoshsantosh440
    @santoshsantosh440 3 года назад +47

    सिरियल भय पनि यस्तै आटिलो हुनुपर्छ

  • @कलीयुगकोप्यार
    @कलीयुगकोप्यार 3 года назад +115

    यो मुकुली लाई त खाल्टोमा गाडेर टाउको मात्र बाहिर देखाउनी जस्ति

  • @dalthapa1847
    @dalthapa1847 3 года назад +2

    Good job bhunti bahini👍️👍️👍️👍️🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️

  • @manjurana4810
    @manjurana4810 3 года назад +21

    को को हुनु हुन्छ भुन्टी सिरियल हेरेर रुने 😭😭

    • @krishnamagar9322
      @krishnamagar9322 3 года назад

      आज रुएन मुकुलि को बाचन सुनेर वाक दिक भो बरै मलाइ त 😍🙃🙃

    • @rr-ld5oy
      @rr-ld5oy 3 года назад

      Ma

    • @rr-ld5oy
      @rr-ld5oy 3 года назад

      Ma aru episode ma aaka sarautho aaja ta mukuli lai najik vaya ghappu hanne jasto ris utheko xa

    • @tekghimire7892
      @tekghimire7892 3 года назад

      मपनी

  • @sarurai6156
    @sarurai6156 3 года назад +9

    woww aaj ko vhag jhan dherai nai miss garne xu aba ara ko vhag ma jhana yo vanda pni dherai ramro lyaunu hune x vani aasha garda xu miss you vhunti love you aasha mis

    • @bikashneupane7818
      @bikashneupane7818 3 года назад

      Aasha Dideeko video herdai👇️
      ruclips.net/video/Dp9aPlQOM8s/видео.html
      maile banako video ni herera kasto lagchha comment garnus hai❤️❤️❤️

  • @roshnimoktan4503
    @roshnimoktan4503 2 года назад +2

    dami xa ho

  • @khushirai3024
    @khushirai3024 3 года назад +72

    आशा जी अब यो मुकुली लाई नी कसैले नराम्रो गरेको कहानी बनाउनु परो है अति भो यो मुकुलिको चुरीफुरी

    • @bikashneupane4021
      @bikashneupane4021 3 года назад

      Aasha dideeko video herdai
      ruclips.net/video/Dp9aPlQOM8s/видео.html
      maile banako video ni herera kasto lagchha comment garnus hai❤️❤️

  • @sumitrapandey7883
    @sumitrapandey7883 3 года назад +39

    धन्यवाद आशा बहिनी यसै गरि पच्चिस भागमा मुकुलि को मुख सिलाएर हात खुट्टा भाच्नु पर्छ

  • @anjumonsta8954
    @anjumonsta8954 3 года назад +10

    Wow superb... Waiting for next epic....

  • @sitapanthi3194
    @sitapanthi3194 3 года назад +16

    कसम मुकुलीको चर्तीकला देख्दा त पादेर ३ कोष टाढा पुर्याइदिन मन लाग्छ।

  • @spandansubedi7992
    @spandansubedi7992 3 года назад +45

    Finally first watcher and lots of love bhunti 💕💕

  • @naseerahmed3402
    @naseerahmed3402 3 года назад +2

    Bhunti. Damiii

  • @kopilajamakatel914
    @kopilajamakatel914 3 года назад +41

    यो मुकुलीलाइ अर्को हप्ता देखि देख्न नपरे पनि हुन्थ्यो क्या यस्को बोली नै मन नै नपर्ने।

  • @madankarki4028
    @madankarki4028 3 года назад +60

    म जस्तै प्रतीक्षामा को को हुनुहुन्थ्यो भुन्टिको

  • @gambarnepali9295
    @gambarnepali9295 3 года назад +8

    छोरी हजुर हाम्रो गाउँ समाज देश मा एस्ता घटना धेरै घटते अायका छन तर यो हजुर को काम सारै राम्रो लायो हजुर

  • @यामकुमारसुबेदी

    आज को भाग धेरै राम्रो हाम्रो समाज मा भैर‌एको भलत्कार सम्धित जनचेतना मुलक सम्बन्धित एस्तै एस्तै बनाउदै जानु हाला धेरै राम्रो छ

  • @janukandel6836
    @janukandel6836 3 года назад +26

    नमस्कार आशा सिस कान्छि र भुन्टी १ देखी नै नछुटाइ हेरेको छ धेरै मन पर्छ। अलि लामो भए अझै राम्रो हुने थियो। सिस।

    • @janukandel6836
      @janukandel6836 3 года назад +1

      हजुरको धेरै ठुलो फ्यान मध्य को म पनि एक हो है।

    • @ambikasunarambikasunar4165
      @ambikasunarambikasunar4165 3 года назад

      yasma chai aali natak badi nai vayo

  • @rebikamagar769
    @rebikamagar769 3 года назад +3

    धेरै धेरै राम्रो लाग्छ भुन्टी अनि कान्छी मनै देखि ❤️❤️❤️❤️❤️👌👌👌👌🙏🙏🙏🙏🙏

  • @indirabhujel2336
    @indirabhujel2336 3 года назад +26

    यो मुकुली भनाउदि नखर्माउली लाई त हर्दै रिस उठन थालो

    • @bikashneupane7818
      @bikashneupane7818 3 года назад

      Aasha Dideeko video herdai👇️
      ruclips.net/video/Dp9aPlQOM8s/видео.html
      maile banako video ni herera kasto lagchha comment garnus hai❤️❤️❤️

    • @paryasbabulovebabulove3742
      @paryasbabulovebabulove3742 3 года назад

      मलाई पनि सेम हो

    • @sunitasaud8717
      @sunitasaud8717 3 года назад

      M pani same

    • @kamalthapa4854
      @kamalthapa4854 3 года назад

      ❤❤❤❤

  • @ngawang5537
    @ngawang5537 3 года назад +26

    Always favourite, aru ka kasko favourite ho hajir garum ta 😊

  • @poojanath9590
    @poojanath9590 3 года назад +5

    Woww😍😍

  • @suminarai8573
    @suminarai8573 3 года назад +8

    मुकुली को पनि हात खुट्टा भुन्टी ले नै कातेको हेर्न ठूलो रहर छ मलाइ👿👿👿👿👿

    • @bikashneupane4021
      @bikashneupane4021 3 года назад +1

      Aasha dideeko video herdai
      ruclips.net/video/Dp9aPlQOM8s/видео.html
      maile banako video ni herera kasto lagchha comment garnus hai❤️

  • @pujabistaofficial5584
    @pujabistaofficial5584 3 года назад +13

    Sukumaya tv ko fan ko ko hunuxa

  • @pranjuk.c2120
    @pranjuk.c2120 3 года назад +22

    Sukumaya is a great actress . She should be in nepali flims .

  • @HEARD.momenta
    @HEARD.momenta 3 года назад +6

    Lovely episode kanxi bhunti man paraune la yata janeri hiya 💕💕💕💕💕👌👌💕💑💑❤️❤️🤩

  • @Manojstudionp
    @Manojstudionp 3 года назад +79

    यो मुकुलिलाई म जाहा भेट्छु नि ती २/४ झप्पु नहानि छाड्दै छाड्दिन पख मुकुलि थुकककक पापीनि 😂😂😂😂😂

    • @dhanmaya5524
      @dhanmaya5524 3 года назад

      Ma pani sem ho

    • @minagaire8062
      @minagaire8062 3 года назад +2

      Hahaha xyaa bichara role matra ho ni real ma ekdm aasla huhux nii😂

    • @paryasbabulovebabulove3742
      @paryasbabulovebabulove3742 3 года назад +1

      तेहि त भनेको मलाई पनि तेस्तै लाग्छ देख्यो कि लास्टै रिस उठ्छ रोल पनि मन पर्दैन एसको

    • @heminarokaya5866
      @heminarokaya5866 3 года назад

      म पनि सेम हाे नि

    • @minalakandrilakandri8108
      @minalakandrilakandri8108 3 года назад

      Reyal ma ta darai ramro manxa ho uha

  • @arpanofficial2661
    @arpanofficial2661 3 года назад +39

    भुन्टीको आमा आउनु हुन्न के हो?
    ल्याउनु न हौ छिटो काली आमालाई.....
    यो मुकुली पापी बुढिलाई तह लाउने गरि।।।।

  • @Kishor_Sharma657
    @Kishor_Sharma657 3 года назад +31

    First comment Love from sikkim india 🇮🇳❤❤❤❤❤

    • @bikashneupane9699
      @bikashneupane9699 3 года назад +1

      Aasha dideeko video herdai
      ruclips.net/video/Dp9aPlQOM8s/видео.html
      maile banako video ni herera kasto lagchha comment garnus hai

  • @premprasadsitaula3280
    @premprasadsitaula3280 3 года назад +29

    धेरै राम्रो कथा छ ....कान्छी र भुन्टी सिरियल को यो कहिले सम्म हेर्न पाईन्छ होला धेरै भन्दा धेरै भाग सम्म हेर्न पाईयोस ।

  • @kamalabmlilikesongs7384
    @kamalabmlilikesongs7384 3 года назад

    wa wa.wa suku maya nani .जनचेतना मुलक टेलिसिरियल बनायको मा धेरै धेरै धन्यवाद ।

  • @karnakhadka7261
    @karnakhadka7261 3 года назад +7

    Suru gariyo ♥️♥️♥️♥️♥️

  • @manjitathapa5858
    @manjitathapa5858 3 года назад +7

    bhunti ra kanxi sireal saharai ramro xa yaha bata dherai kura sikna painxa. Thank you sukumaya t.v. chanel and bishes Asha khadka ji.

  • @fireash5807
    @fireash5807 3 года назад +1

    धेरै राम्रो लागेयाे भिन्टि बैनि तपाकाे इकथाहरु अजै हाम्रो हुँदै जाअाेस भन्ने कामना गर्दछु 👍️👍️👍️👍️👍️👍️

  • @sunilpaudel3168
    @sunilpaudel3168 3 года назад +123

    सिरियल दामी छ ,, ए भुन्टि यो मुकुली को बकबास लाई अलि कम गर्न मिल्दैन ?? मुकुली नै हटाउ भनेको हैन बकबास अलि धेरै नै भयो अलि कम है ,

  • @kalasubedi2077
    @kalasubedi2077 3 года назад +124

    ह्या यो मुकुलि को अलि थोरै रोल बनाम न भुन्टि झ्याउ लाइ सको यो मुकुलि लाइ मात्र देख्दा

    • @bikashneupane4021
      @bikashneupane4021 3 года назад

      Aasha dideeko video herdai
      ruclips.net/video/Dp9aPlQOM8s/видео.html
      maile banako video ni herera kasto lagchha comment garnus hai❤️

    • @shreetamang3805
      @shreetamang3805 3 года назад +1

      कति मुकुलिको मात्र कुरा धेरै भयो,भुनटि को रोल चाइयो

    • @pallaviikhatri1932
      @pallaviikhatri1932 3 года назад +1

      Yes

    • @ritabhandari1232
      @ritabhandari1232 3 года назад

      Tei vanya

    • @prakritioli8240
      @prakritioli8240 3 года назад

      teitw vnya wakka lagx yo aaimailai dekhda

  • @Jungle_King24
    @Jungle_King24 3 года назад +5

    Awesome 👏

  • @lxmikantaupadhayay5030
    @lxmikantaupadhayay5030 3 года назад +37

    मुकुली पागल भएको देख्ने मन छ अर्को episode मा।

    • @apsuthapa20
      @apsuthapa20 3 года назад +1

      मुकुलीको छोरी र आमा मा पक्का छ

    • @munakoirala9172
      @munakoirala9172 3 года назад +1

      Marnu ni yo mukuli ta kasto mod nai off gardinxe pagal

    • @lxmikantaupadhayay5030
      @lxmikantaupadhayay5030 3 года назад

      मुकुली को शंख बजाई दिदा हुन्छ

  • @Reshamsarbuja465
    @Reshamsarbuja465 3 года назад +6

    धिलै भयपनी हेरियो भुन्ती दामी ल सबैजनालाइ विशेष सम्मान

  • @kamalaadhikari8005
    @kamalaadhikari8005 3 года назад +4

    कति राम्रो सिरेल हो आसा नानू बधाई छ अझै राम्रा सिरेलहरु हेर्न पाई राखौ शुभकामना नानू 👌👌❤️❤️❤️लभु

  • @kristinachhetri1206
    @kristinachhetri1206 3 года назад +30

    Lots of love for ASHA khadka ❤️

  • @mahendrakarki9468
    @mahendrakarki9468 3 года назад +4

    भुन्टी नछुटाइ हेर्ने जति हाजिर हौ।।🙏🙏🙏

  • @lakshmisharma4134
    @lakshmisharma4134 3 года назад +1

    Very nice serial thank you Sukh Maiya TV

  • @mamatathapa6373
    @mamatathapa6373 3 года назад +196

    यो मुकुली मन पर्दैन यस्को रोल धेरै भयो आर्को भाग मा यस्को रोल कम भयको देख्न चाहान्छु

  • @krishnamagar9322
    @krishnamagar9322 3 года назад +55

    त्यो केटा नै आएर मुकुलि को बारेमा बोल्नु पर्ने थियो अलिक खल्लो भो आसा बैनि अर्को हप्ता देखि मुकुलि को अलिक छोटो बोल्ने हुनु पर्यो

    • @mangerthapa15
      @mangerthapa15 3 года назад +2

      आशा जी मुकुलि को अलिक छोटो बोल्ने सीन हुन पछ

    • @mangerthapa15
      @mangerthapa15 3 года назад +1

      Sorry म धेरै बोले होला

    • @tekghimire7892
      @tekghimire7892 3 года назад +1

      राइट ब्रो

  • @greenhillacademy7068
    @greenhillacademy7068 3 года назад +9

    I love this episode

  • @ashokkumar-hd6po
    @ashokkumar-hd6po 3 года назад +9

    भुन्टी भाग 1 नछुटाई हेर्ने को को दर्शक यता हाजिर हुनु 🙏🙏

  • @Manojstudionp
    @Manojstudionp 3 года назад +38

    आसा खड्काका बिग फ्यानहरु आउनुस मिलिजुली च्यानल सस्क्राईब गरौ हस् 🙋‍♂️🇳🇵🙏

  • @aashabhandari9263
    @aashabhandari9263 3 года назад +3

    Bhunti nachutaikana herne yeta hajir hum tw ko ko hunuhunxa 👋👋🙌🙋🙋💓💓

  • @sanumayashrestha9386
    @sanumayashrestha9386 3 года назад +55

    भुन्टीलाई होइन त्यों काकी भनौदी मुकुलीलाई चाही गाउबाट निकाल्नु।पछॅ

  • @krishusharma2918
    @krishusharma2918 3 года назад +7

    Love you asha didi, great advice,,hajurko serial hamro sabei pariwar milera herxeu

  • @ishantfreefire837
    @ishantfreefire837 3 года назад +6

    love it 💓💓💓

  • @loknathghimire5927
    @loknathghimire5927 3 года назад +90

    मुकुलुको रोल त ठिकै हो, तर लामो भयो, यो मेरो अन्तिम चेतावनी हो, अर्को पटक देखि पनि यस्तै आयो भने नहेर्ने ढुढ अठोट गरेको छु

    • @khadkarajbar4646
      @khadkarajbar4646 3 года назад +3

      Good👍

    • @susmakamal1862
      @susmakamal1862 3 года назад +3

      maile pni

    • @bindeshsunam5386
      @bindeshsunam5386 3 года назад +2

      अह तनि यो मुकुली देख्दा रिस उठ्छ

    • @पुष्पापाैडेल
      @पुष्पापाैडेल 3 года назад +2

      सहि हाे

    • @loknathghimire5927
      @loknathghimire5927 3 года назад +3

      उस्को मात्रै रोल राख्ने हो भने आशा खड्कालाई मेरो सुझाव , खर्च पनि धेरै कम हुनि, तपाइँ भिडियो खिच्नुस, मुकुली लाई नक्कल गर्न लगाउनुस, अनि तपाइँको रोल आएसी उस्लाई भिडियो खिच्न लगाउनुस अनि तपाईं नक्कल गर्नोस् , सबै भन्दा राम्रो सजिलो र सस्तो आइडिया हो, अनि त्यो भिडियो पनि तपाईं हरु दुईजनाले मात्रै हेर्नुस् , अरुले त यस्तो हेर्दै उद्देक लाग्दो भिडियो ज्यान गएनी हेर्दैनन, बुझ्नु भो??

  • @Bisshnu
    @Bisshnu 3 года назад +5

    भुन्टी र कान्छि को पर्खाइ मा बस्ने को को हुनुहुन्छ यता हाजिर हुम है।

  • @mayamagar57
    @mayamagar57 3 года назад +1

    Lov u bhunti💗💗💗💗💗