Bhunti II भुन्टी II Episode- 38II Asha Khadka II Sukumaya II December 28, 2020
HTML-код
- Опубликовано: 16 окт 2024
- Special Thanks : Santosh Neupane
Cast :Sushil Pokhrel, Aasha Khadka, Rita Siwakoti, Rasmi Bhatta, Sobha Bhandari, Kamal BC, Bhuwan K Pokhrel, Prasanta Bhatrai, Melina Thakuri, Nakul Bhatarai,
Concept written\ Direction\Production by Asha[Sukumaya]
Editor : Rabindra Khadka
Camera : Sagar Gautam
Makeup : Sushama Joshi
Light : Daan Bdr. oli
Background Music : C.L Sharma
#Bhunti #Sukumaya #nepalishortmovie
के तपाईले हाम्रो RUclips च्यानल Sukumaya TV लाई SUBSCRIBE गर्नुभयो ? गर्नु भएको छैन भने यस्तै राम्रो रमाइलो भिडियो हेर्नका लागि आजै SUBSCRIBE गर्नुहोस ।
आफ्नो अमुल्य समय दिएर यस भिडियो हेर्दिनु भयो, त्यसका लागि तपाईहरु सबैलाई धेरै-धेरै धन्यवाद । साथै लाईक, सेयर र कमेन्टहरुका लागि बिशेष धन्यवाद ।
यस्ता विभिन्न भाषाका चलचित्र सट फिल्म या गीतहरु हेर्नका लागि हाम्रो Channel Subscribe गर्नुहोस्| नेपाली चलचित्र र गीतहरुलाई सधैं माया गर्नुहोस्!
Thanks For Watching
Subscribe Us, Like & Share if You Like Our Video
असाध्यै राम्रो छ भुन्टिलाइ मन पराउनु हुनेले एता हाजिर गरम त्😍🤚🤚
म जस्तै हेरेर रुने भरि य ता हाजिर हुन🇳🇵🇳🇵🇳🇵
Mukili ajai thulo thulo kura garxa xori ko to halat xa yek thapad lagau dai
💯💯💯💯💯💯
मुकुलिलाई देख्ने बित्तिकै रिस उठ्ने अनि यो मुकुलि चोथालेको चुरिफुरी हराएको मा खुसियाली मनाउने हरु कति जना छौ आउनुस मिलिजुली साथी बनौ हस् 🙋♂️🇳🇵🙏
अाहहहहहहहह
Me
जति भए नि यी मुकुकुली सुध्रीने हैन,
@@beenabantawa9895 ho kahilai sudrena yo mukuli
Me to
अहिलेसम्मकै हेरेको सिरीयल मध्य सबभन्दा राम्रो लाग्यो मलाई तभून्टि।
छोरा छोरी भएका सबैले आ-आफ्नो आमालाई माया गरेर घरमा राखे त बृद्ध आश्रममा यति धेरै आमाहरु देख्नु पर्थेन होला नि Lots of love all of uh Mom💖
Honi hjr
Ho ni hajur 🙏💜
कस्लाइ कस्लाइ मन पर्छ भुन्टि हाजिर लाउनु होला है!मलाई सबैभन्दा मन पर्छ!!💓💓👇️👇️
Namasta m sikkim bata Mali chi mukuli man pardina hou!
Mukuli ko roal naramro ho k
Malai
Me
@@laxmigrg1274 pppp
भुन्टिको रोल हिजोआज अतिनै मन पर्न थाल्या छ बिशेष काकी कुट्ने वाला😍😍love you #SUKUMAYA❤️❤️❤️😍
मुकुलिलाई भुन्टिले कुटेको देख्दा खुसियाली मनाउने हरु कति छौ लु हाजिर गरौ त 🙋♂️🇳🇵🙋♂️
ok
😁😂🤣🤣😃😄😋
Ma ni xu
😂🤣🤣🤣😀
@@anjitagyawali2289 fggo
भुन्टि भाग १ देखी भाग ३८ सम्म नछुटाई हेर्ने जति यता हाजिर हौनत । यस च्यानलमा रहेको सिरेल छुच्चि सासु पनि हेर्ने नभुल्नु होला है ।
Me ho
@@simakhadka2215 xxfighnjjjmmmmk
"
❤1à@rajeshrawal3093
जन्मदिनकाे लाखाै लाख अनगिन्टी शुभकामना भुन्टी हजूर उर्फ सुकुमाया अाशा जी
Sosw9w
जमुना दिदी को जस्तै मन भाको जस्तै अरु भाको भय दुखी हरुले पनि सुख पाउथे होलान
भुन्टी को जस्तो मन सबैको भैदे कती राम्रो हुनेथियो
Me
भुन्टी सेरल१देखी ३८ नछुटाई हेर्ने जती यता हाजीर
म पनि हाे हजुर
Hor vane
Hello 👋
m poni xu
Ma pani xu
Jamni. Didi. Bhut. Ramro. Garnu. Vayo. Tapaile❤❤
अब यो सिरियल टेलिभिजनमा पनि देख्न पाउनुपर्छ भन्नेजति यता हाजिर हुनुपर्यो👉️👍️👍️👈️
Tv ma pani aaunxa
@@rojinathapa2685 tv मा कहिले के बार कति बजे र कुन tv मा आउँछ?
भुन्टि सिरियल भाग १ देखि भाग ३८ सम्म नछुटाइ हेर्नू हुने लाफा हरु कोको हुनुहुन्छ हारिम हुम है हामी✋✋✋✋✋
म छु सुरु देखि अाज सम्मा नछुटाइ हेरेछु
Ma xu
Mee
✋✋✋
Mi
भुन्टी लाई acting पनि कत्ति गर्न आको के so fantastic bhunti keep going on❤️❤️
%a1qq
Haha
@@dechhetri4946 ऊद्य्फ्झ्क्स्ब उरु🙄😙😊😋😙😗😂😊😚☺️🤔😘🙄
@@dechhetri4946 I have no
@@dechhetri4946 you pop
ल है मुकुलिले आज चाहिँ सोजि भुन्टिको हात बाट राम धुल्याई खाइन हाल इराक बाट हेर्दै छु
Bhunti serial number one trending ma aaunu parx bhanne jati yeta hajir hum la big love 🤩💕
Ma xu hai💙
Ma ne xu haii💞💞
Hehe🙄🙄🙄
भुन्टी अब सारै सिदा भयो अबत अलि बाठी हुँदै जानू पर्यो
जमुना दिदी र भुन्टि दिदी को सम्बन्ध सदै यस्तै रहिरहोस सारै राम्रो लाग्छ
🇦🇪🇦🇪🇦🇪🇦🇪🇦🇪🇦🇪🇦🇪🇦🇪🇦🇪🇦🇪🇦🇪🇦🇪
भुन्टी र कान्छी नछुटाई हेर्ने जति यता हाजिर गरु है .
I miss you d
Ma
Ma hoina ma bhunti matra herxu
म पनि दुईवटा हेरछु है
Me
ma
आज अलि धेरै बेर हेर्न पाईयो ज्यादै खुसि लाग्यो।
Llllll
मत आशा दिदी यउटा पनि सिरियल नछुटाइ। भुन्टी, र ,कान्छी , भाग हेर्छु र अन्य ।
यसै गरी हेर्नुहुने कोको हुन्छ , हाजिर गरम त।✋✋✋✋✋👌🙏
अतिनै राम्रो सिरियल छ जनचेतना मुलक छ येस्लाइ सधै निरन्तर्ता दिनु होला है🙏🙏🙏🙏
हनिमुनको कम ॐइ
यो भुन्टी र कान्छी सिरियल कहीले आउला भनेर पर्खियो कति छिट्टो सकिन्छ फेरि अर्को हप्ता कहीले आउला ✍️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
जमुना दिदि हजुरलाई लाखौं लाख शुभकामना हजुरले चालेको हरेक पाइलामा सफलता मिलोस मेरो तर्फबाट शुभकामना जमुना दिदि
Tq
Tq
आसा जि सिरीयल मा हजुर जमुना दिदी को रोल धेरै भन्दा धेरै मन पर्छ जमुना दिदी को मन कति ठुलो छ
जमुना दिदी र भुनटिकाे राेल सारइ मनपछ
@@सरुशर्मा-र1थ l
🤣🤣🤣🤣🤣🤣🤣
@@सरुशर्मा-र1थ रेट्टीप्पप्पोइयद्दक्स्र्गुओपिजे
L
जमुना दिदि को सारै राम्रो छ लभ यु जमुना दिदि यस्तै हुने भने समाज कस्तो हुने थियो होाला उफ
कति राम्रो लाग्यो यो भाग कति राम्रो कथा बनाको आशा जि💓💓💓
8
Ndndnck😁😂😀🐓
@@rajunewar7140 😠😠😭😭💪💪💪💪💪
भुन्टी र कान्छी सिरियल अहिलेसम्म कुनै पनि भाग नछुटाइ हेरेको छु अतिनै मन पर्छ ,सन्देश मुलक छ..
असधाइ राम्रो भनाउनु भयछ यो भाग
सबै टिम लाई मुरी मुरी धन्न्देबाद ल
भुन्टी भाग नछुटाई हेर्ने को हुनुहुन्छ हाजिर हुनुहोस । साथ मा happy birthday भुन्टी दिदी
भुन्टी मन पर्ने जति यता अउनुस ल।
Moh ne xu haii
Ho
Me
Mo ni ho hai🥰
Acting manparena k
भुन्टी सिरिएल चेतना मुलक छ र धेरै राम्रो छ 🙏🙏
The same as a good day today is that it is the first place on Saturday and will have to do you can
्
मुकुली जस्तै हाम्रो समाजका वास्तविक पात्र हरुले यो पाठ सिक्न जरुरी छ अति चेतनशील सिरियल भएको कारण नै मैले प्रत्येक एपिसोड हेर्ने गर्छु,,,!!
\
सबै मान्छे जमुना दिदी जस्तै हुनु 🤩💔💔💔💗💞💗💗💜💜
Ho thani 😍😍😍😍😍😍😍😍😍😍😍👌👌👌👌👌👌👌👌👌👌👍👍👍👍💖💖💖💖💖💖💖💖💖🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
❤️❤️❤️❤️
@@sangampdh9293 ,)
@@sangampdh9293 ्
अनि अस्तिको 1 लाख खोइ र सिस रिन छ भन्नु भको
आजकल हिन्दी फ़िल्म भन्दा नेपाली comedy हेर्ने कति हुनुहुंनछ?
I watch both
coz I m indian
Khoi t maile t bujena fon nbr
धेरै राम्रो छ ।चेतना मुलक ।
O my lod aaba ramailo huna vayo
Nakali ko aakting supop xa aajako
Vunti looking soo cute same like my small sister....🥰🥰🥰🥰🥰
Hhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhh
मत अाशा जिको ठूलो फेन हो बयान गर्ने शब्द छैन बयान गरु भने पनि कमि हुन्छ धेरै बयान गर्ने जति यता अाउनुस्त भाडा लाग्दैन क सर सिस 👍️👈️
Ma pani ho damii xa
रेखा दिदी ले एकदमै सहि कुरा गर्नु भयो
I m also aashako big fan
Ma bgxula is hjaur start how jaymshi and 😀🙇♀️💁♂️❤🙏🙇♂️😭👌
lmao you hjaur your this year but It's 👍👈
आमाहरुको सेवा गरेको देख्दा अत्यन्तै खुसी लाग्यो । तपाईहरुलाई पनि अवश्य खुशी लाग्यो होला ।❤️❤️❤️❤️🙏🙏🙏🙏
ç''as
सारै मन छुने सिरियल भुन्टीलाई हेरेर कति माया लाग्छ है
३८ औ भाग अझै उत्कृष्ट आमा" घर को आमा हरुलाई नि देखाउनु भएको मा❣️
Miss you ambika jee
अरु राम्रो हुदै जाअोस हजुर को सिरीयल अनि लाखौं भाग पूरा गरोस् हजुरको यति मन छुने सिरीयल ले
अाहाँ धेरै राम्रो छ जति हेरेनि नथाकि नि
भुन्टी सुकुमाया लाई माया गर्ने जाती सबै जान यता हजिर हुनु है
म नि हजिर भए है
प्रदेशी भुमिबाट भुन्टी हेर्नेहरु यता आउनुस
म दुबै देखि 👍️♥️♥️
👇️
यता म पनि छु है 🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️
@@chandrakumarrai2750 À
म पनि है साउदी अरबदेखि
Ma pani malta bata😜
Kasto man chuni natak Ho k Dede malai ekdam Man prxa Dede hjr ko natak haruu love you Dede 💓💓
Thanks y
भुन्टी र कान्छि कान्छी उत्कृष्ट लाग्ने जतिले माया र लाइक गर्नुहुन्छ
सारै मन पर्छ मलाइ हामिलाइ
होनि हजुर
@@imasputrajaya6975 नियमित हेर्छु आजको पनि दामि
कान्छी पनि त्यतिकै दामि
@@imasputrajaya6975❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
सारै रमाइलो भिडियो खिच्नु भएको मा हजुरहरू सम्पूर्ण मा धेरै धेरै धन्यवाद 🙏🙏🙏
सबै भन्दा राम्रो लाग्यो यो भाग धन्यबाद भुन्टी तिम लाई !!!
जमुना दिदि को चाई यकटिङ धेरै राम्रो छ ।
Bhunti bhanda ramrai xa hainata
😊
यो भुन्टी रोयो भने मलाई पनि रुन आँउछ ल किन होला यो मेरो मन कमलो होकी यो सिरियल नै यस्तो हो कि म बुझ्न सकिन किन होला खैं😥😥😥😪😪😪😪
Malai Pani testi hunxa kina hola 😭😭😭😭😭🌹
Same malai ni bro😍😍
Same me also🙁
same ho hjr mali ne
Ma pani runxu
जमुना दिदी जस्तै सबै मान्छे भको भय कति राम्रो हुन्थ्यो हाम्रो सामाज
भुन्टी हेर्ने सम्पुर्णमा नमस्कार अहिले सम्म नछुटाइ हेर्ने जति हाजिर हुनुहोला ।।
हो त है।
आशाको हरेक क्यारेक्टर मन पर्छ र राम्रो छ।यी जमुना दिदी को क्यारेक्टर त झनै राम्रो लाग्यो।कस्तो राम्री कति सालिन हसेली वास्तविक लाग्छ।निकै संदेशमुलक ,रोचक छ।
Ma bhunti big fan ❤❤
बिदेसी भुमी बाट कान्छी र भुण्टी सिरीयल हेरेर थकान मारेर धुरूक्क रूने मन लाग्ने म बाहेक अरू को को हुनु हुन्छ
🙏🙏
What 🤣😂🤣😂🤣
जमुना दिदिले भुन्टी लाइ माया गरेको देख्न पाउँदा खुशी महसुस हुन्छ
f Huggies hi vino in my
malai ta man parcha❤❤❤❤
भुन्टी अझै कुट्नु पर्ने होके मुकुली लाई बल्ल ठिक परेऊ
आज त सारै रुवायौ भुन्तिले कोको रुनु भयो
Yes
उम होनि मलाई त खुशी पो लाग्यो अझै कुटाइ पुगेको छैन यो मुकुलिलाइ अझै कुट्नुपर्छ खुचिङ
Yes
bhunti लाई मन पराउने कति हुनुहुन्छ यता हाजिर हुनुत
This is not a seriol for only entertainment.. this is good message for all of us.. thank you bhunti...
L
😁😁😁😁😁
Ekdamai maya r support Bhunti र Kaanchi (SukuMaya) lai....
God Bless you
wow जमुना दिदी कति राम्री हुनु हुन्छ झन जवानिमा कति राम्री हुनु हुदो हो दिदी को रोल नि अति राम्रो
भुन्टी जत्तिको राम्रो टेलिसिरियल अरु त सायद अहिले सम्म बनेको नि छैन होला !! समय सान्दर्भिक ,अति मार्मिक !!!
“भुन्टी” आशा बहिनी लाई नया वर्ष २०२१ को हार्दिक मंगलमय शुभकामना
जामुना दिदी र भुन्टीको माया देखेर मलाई सार्है खुशी लाग्छ ।अरु कोको हुनुहुन्छ जामुना दिदी र भुन्टी को माया देखेर खुशी हुने यत हाजिर हुनु त।
Good
Same
Same😘😘
semm😊
@@sanzeeka5894 @@
Happy birthday to you vunti ,May God bless you 🙏💕
जमुना दिदी तपाईं र भुन्ती लाई धेरै धेरै धन्ने छ आमा हरुलाइ भेत्न गएको मा साथै भुन्ती बैनी लाई जन्म्दिन को बधाइ छ
Vdnk wgbk bayba
yt
अाशाजी काे कलाकारिताबाट अरु लेडीज कलाकारले धेरै कुरा सिक्नुपर्छ
साच्चै नै मन छोयो आशा दिदी हजुरको हरेक एपसोड हेर्छु अझै राम्रो गर्नु होला सारै राम्रो व्याख्या गरी सक्ने नै छैन अझै अगाडि बढ्नु होला हजुरलाई शुभकामना दिदी
9ट
@@passangtamang9614 000i9lpl/
पैला चोटि म जमुना दिदि लाई नमस्कार गर्छु तेस पछित सबैई भुटि सिऐल सबैई लाई नमस्कार गर्छु ल आज को भाग धेरै राम्रो छ
आशा दिदी मलाइ हजुर को हरेक video मन पर्छ जुन पनि character मा भिज्नु हुन्छ म त हजुर को big फ्यान बनेको छु म मात्रै नभएर मेरो हजुरआमा पनि हजुर को fan हुनुहुन्न्छ।।दिदी हजुर त नेपाली समाजको नै एक नयिका हुनुहुन्छ ।।हाम्रो साथ सधै हजुरको साथ मा छ अझै तस्तै राम्रो राम्रो video बनाउनु है ।।💗💗💞💞💞💞💜 अझै अगाडि बढनु है हामी सबै हजुरको सुभ चिन्तन हरुको हजुर लाई शुभकामना छ आशा दिदी 💞💗💗💗💗💗💜💜
One of the best actors भुन्टी .. 110% perfect
आमा हरुसगको भेटघाट को दृश्य हेरेर आखाभरि आसु भयो सारै राम्रो लाग्छ यो सिरियल
Ok dd
Call CL co BL and be able to you my resume for your llll you are doing good I llllllllll the BB BBBllllllll.
S3 43ttt44
Thika paro
प्यारी भुन्टी बैनिलाई जन्म दिनको शुभकामना अझै उच्च प्रगतिको कामना अनि जमुना दिदी लाई पनि बधाई छ अति राम्रो रोल छ ।
excellent episode
I love this
dhari ramro kaam garnu vo dhari khusi lagyo herera😍😍
भुन्टी को जन्मदिन मनाइ दिनु भयकोमा जमुना दिदी लाई सलाम
आमाको घरको दिश्या ले मन छुयो❤️❤️ I like Bhuti serial
*es
Febj hrbk wfbk hrni ebk ebo pem vh sb
@@lamasherpasherpa6290 frbj hewhu
Fgkyuy
दुख अनि खुसीको आँसु आयो आमा हरु लाई देखेर 😭😭😭 सबैले माया गरौ आमा बाबा लाइ😭😭
Yes bro
Watching form Luxembourg bata janamadinako dherai dherai suvakamana 🎂🎂👑👑⚘⚘
Happy birthday 🎉🎉🎉🎉 bunti jamuna Didi jastai asal manxe hunupariyo kaki pani
भुन्टी हेरेर आनन्द लिने जति सम्पुर्ण दाजुभाई तथा दिदिबहिनीहरु लाई सन्ध्याकालिन नमस्कार🙏
ओिओि
I love bhunti and kanxi😘😘😘😊😊😊😊😍😍
तर साच्चिकै जमुना दिदी जस्तो ठूलो मन भएको मान्छे हर समाज गाउँमा होस् धेरै धन्यबाद भुन्टी
Beautiful ❤️❤️❤️❤️❤️❤️❤️ movie this movie is very beautiful i like this movie very much all man watch this movie
LP
डउकव
@@namitshahi5496 n
ल याे भाग चाहेकाे जस्तै रहेछ ! हाे यत्ति समयकाे ठिक छ ! बधाई छ म हाल साउदि देखि हरेक भाग नछुटाइ हेर्छु ! अाज खुब इन्टरटेनमेन भयाे बधाइ सुकमाय सिस
सुटिङ्ग को सिलसिलामा सचिकै बृद्राआश्रम को आमाहरुलाइ सहयोग गर्नु भएको रहेछ खुसी लग्यो..😍🙏🙏
😯
👍👍👍👍
P
0
U,
Happy birthdya to you bhunti nane dharai ramro yaketaing xa ❣️❣️ aakedam aii mainpairyo bhunti lai maya garna ko ko hunxa
भुन्टी नछुटाइ हेर्न म मात्र हो कि अरु नि?😇❤️😘love this
प्रदेशी भुमी बाट हेर्ने जति हाजिर हुनु होला ।🙏🙏🙏🙏🙏
As
Xd! Branch um hogtying
Praise start how to make birthday treats with their kids in a room of Nepalese people 😘😂👍🙏🙏🙏🙏🙏💃💃🚶♂️👌😂🙇♂️🙇♀️💖💖💖🛐🛐🛐
Ask your this
Hjaur happy birthday to the people of God Nicely xuai Kohler is an American artist and his family 🛐💖🙇♀️🙇♂️🙏💃😂But bless yours Mozilla's most popular music video game for your sake 💃💃🙏🙇♂️🙇♀️💖🛐
Hjaur happy birthday is this year 💃💃💖🙇♀️🙇♂️🙏🙏🙏🙏🙏😘🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👌😘💫💫💫🙋♀️💁♂️
So beautiful Sukumaya💓💓
भुन्टी भाग १ देखि 38 सम्म नछुटाई हेर्नुहुने कोको हुनुहुन्छ एता हाजिर हुनुहोस्🙏❤️
Ma xu tw
Ma pani xu
याे दिदि लाई कति रामाे नाटक गन अनउन्छ है तपाई हरूकाे टिलाई धन्बनद 🌹🌷🌻🌺💐🥀🌿
भुन्टी सिरियल धेरै राम्रो र ज्ञान मुलुक छ भन्ने जति यता हाजिर हुनु ल!👌👌💕💕
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Profile
Steph
Profile
Steph
A
DeVin u
Villas boas villas and his team have launched their own home game against Manchester United and his 👌👌👌💕💕
जमुना दिदिको जस्तो सफा मन सबैको भैदिए कस्तो हुन्थ्यो भुन्टी लाई जन्मदिनको असिम शुभकामना छ।
सिरयल भनेको तेस्तै हो चाहे जे भएपनी अरुको कुभलो चाहानेको हालत यस्तै हुन्छ।जस्को पनि..मुकुली लाई त भुन्टीको हात को कुटाइ बाटै सुधार्नु पर्छ अनि सान्त हुन्छ मन
धेरै राम्रो लाग्यो।भुन्ती र जमुन दिदिको रिलले मन छोयो।
भुन्टी नछुटाई हेर्ने हाजिर हुम।।
हाम्रो ईन्द्रेणीमा नी आऊनुस ल सबै।।
सचिन परियार आएका छन