छुच्ची सासु भाग- २६ || Chhuchchi Sasu Ep-26||परिवारको कथा ||Nepali Sentimental Serial ||Aug15th2024

Поделиться
HTML-код
  • Опубликовано: 25 окт 2024

Комментарии • 415

  • @KamalaGiri-bv5hu
    @KamalaGiri-bv5hu 2 месяца назад +24

    जेठि बुवारि रुनि मात्र हैन अब कडा भन्दा कढा भयर सत्ते काे जित हुनु पर्छ र बुढा बाले पनि ताे बुढि लै तह लगाउनु पर्छ

    • @prajitawagle394
      @prajitawagle394 2 месяца назад

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 2 месяца назад

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @SaritaNepali-pd1si
      @SaritaNepali-pd1si 2 месяца назад

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @hemlatasharma983
    @hemlatasharma983 2 месяца назад +27

    सासुको रोल अलिक बढी भो पहिलेका सासू नै भएपनि श्रीमानलाई आरोप लगाउने चाहिँ हुदैन सासुले गरेको अभिनय अलिक बढी भयो

    • @prajitawagle394
      @prajitawagle394 2 месяца назад

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 2 месяца назад

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @laxmimajhi6381
      @laxmimajhi6381 26 дней назад

      Aaab ta tero serialll ma herdinnn boksi budi😡😡😡😡😡😡

  • @rbnakoirala6720
    @rbnakoirala6720 2 месяца назад +47

    त्यो जेठो छोरो नि कुरै नबुझि आमाको कुरा सुनेर हेला गरेको आफ्नी बुडिलाई

    • @prajitawagle394
      @prajitawagle394 2 месяца назад

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 2 месяца назад

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @ManjuShrestha-m2o
    @ManjuShrestha-m2o 2 месяца назад +9

    एक चोटि त्यो छुच्चि सासुलाइ मिलेर पिटेको हेर्ने मन छ म जस्तो भए किन बाकी राख्थे नि भगवान जेठि बुहारी धेरै सोझि

  • @PrabishaRai7932t
    @PrabishaRai7932t 2 месяца назад +16

    आज त खुसी लाग्यो कान्छा र कान्छी देखेर❤

  • @pabitrabhandari9164
    @pabitrabhandari9164 2 месяца назад +13

    जेहोस् कान्छो छोरा र कान्छी बुहारी सहि रहेछन् जेठि भाउजु लाई अझै धेरै साथ दिनु होला छुचि सासु भनौदिलाइ घरबाट निकाल्नु पर्छ

    • @prajitawagle394
      @prajitawagle394 2 месяца назад

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 2 месяца назад

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @dilbahadurthapa9977
    @dilbahadurthapa9977 2 месяца назад +11

    अब जेठी बुहारी अलि कडा बन्नु पर्यो ससुरा बुहारी बिच यस्तो घृणित आरोप लगाउने सासुलाइ अब जेठी बुहारीले तह लगाउनु पर्यो अनि दहि चिउरे माहिली बुहारीलाई पनि जेठी र कान्छी बुहारी मिलेर ठेगान लगाउनु पर्छ र अनि अर्को कुरा प्रदेशमा भएको जेठिको श्रीमानले आमाको मात्रै एकतर्फी कुरा सुनेर श्रीमतीमाथी अन्याय गर्नु भएन सत्यतथ्य के हो बुझेर मात्रै निर्णय लिए राम्रो हुने थियो कि त्यति सोझो बाउ माथी शंका गर्ने जेठा छोराको बानी पनि राम्रो लागेन अनि अब ससुरा पनि अलि कडा बनेर श्रीमतीलाई ठेगानमा ल्याउनु पर्छ सम्पूर्ण इन्टायर टिमलाई शुभकामना

    • @prajitawagle394
      @prajitawagle394 2 месяца назад

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 2 месяца назад

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @devikashrestha7738
    @devikashrestha7738 2 месяца назад +18

    कान्छो छोरा र बुहारीलाई चाहिँ सलाम छ

  • @RajendraPhuyal-y9m
    @RajendraPhuyal-y9m 2 месяца назад +50

    सधै जेठो बुहारी ले मात्र दुख पाउने के गर्नु

    • @prajitawagle394
      @prajitawagle394 2 месяца назад +1

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 2 месяца назад +1

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @BishnuKumar-rn2cm
      @BishnuKumar-rn2cm 2 месяца назад +1

      Yo chui sasu marnuni

  • @prakashxetri5469
    @prakashxetri5469 2 месяца назад +5

    छुच्ची सासु सिरियल हेरने सम्पुर्ण दर्सक हरू यत तिर हाजिर हुनुस् आजा को भाग सरै राम्रो छ👌👌👌👌👌❤❤❤❤❤😭😭😭😭😭😭😭😭😭😭😭

  • @rbnakoirala6720
    @rbnakoirala6720 2 месяца назад +65

    यो जेठी बुहारी रोएको देखेर दिक्क लाइसक्यो

    • @चीत्रथोकर
      @चीत्रथोकर 2 месяца назад +3

      अ भनेको कैले काहीँ त अन्याय को प्रतिकार गरेको पनि देखाउनु नि

    • @Dibashtmg12
      @Dibashtmg12 2 месяца назад

      😡😡

    • @BhawanaBaraili-p7x
      @BhawanaBaraili-p7x 2 месяца назад

      K vanako hola

    • @prajitawagle394
      @prajitawagle394 2 месяца назад

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 2 месяца назад

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @Krishnakc211
    @Krishnakc211 2 месяца назад +31

    जेठी बुहारीले सासुको गाला फुट्ने गरी हानेको हेर्न मन छ धेरै सोजी हुन भएन

    • @prajitawagle394
      @prajitawagle394 2 месяца назад

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 2 месяца назад

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @smga20s69
    @smga20s69 2 месяца назад +25

    यो,छुच्ची,र त्यो उस्कि छोरिले चाड्सी दुख पाको हेर्न पाम र त्यो छोरा भनौदो,,कलङ्क ,आमा कुटुवालाई सजाय होस

    • @prajitawagle394
      @prajitawagle394 2 месяца назад

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 2 месяца назад

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @चीत्रथोकर
    @चीत्रथोकर 2 месяца назад +13

    बाबा लास्ट मा एति मजा लाग्यो कि वा एति खुशी लाग्यो कि अब त्यो छुची गिता देवि लाई पनि एस्तै गरेको दिन आवोस

    • @prajitawagle394
      @prajitawagle394 2 месяца назад

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 2 месяца назад

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @supriyahyolmo3876
    @supriyahyolmo3876 2 месяца назад +79

    कान्छि बुहारि छुचि भएपनि मन मा पाप छैन सफ मन छ है😊 अनि कान्छो छोरा मुर्खा जस्तो भएनि सहि र गलत चहि बुज्छ ❤ जे होस कान्छो कान्छि चहि सहि मन्छे छन 😊😊😘

  • @panugharti371
    @panugharti371 2 месяца назад +9

    यो सासू ले दुख पाको हेर्ने मन छ ❤❤❤❤

  • @DurgaRai-dy1tb
    @DurgaRai-dy1tb 2 месяца назад +13

    बुहारीलाई ससुरा निकाल्ने भन्दा त सासु लाइ निकाल्नु पर्ने

  • @kalpanakarki6053
    @kalpanakarki6053 2 месяца назад +53

    एक पटक सबै मिलेर त्यो छुची सासूलाई कुटेको हेर्न मन छ 😂

  • @sabitraadhikari1482
    @sabitraadhikari1482 2 месяца назад +36

    तिनवटि बुहारी भयेर येउटा खाडिमा पुरिराख्नु अनि अाउछ मजा🎉🎉🎉🎉🎉🎉

    • @prajitawagle394
      @prajitawagle394 2 месяца назад

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 2 месяца назад

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @tarzanking7526
    @tarzanking7526 2 месяца назад +9

    यो नालायक सासू ले दुख पायेको हेर्न पाउ हे भगवान

  • @SPORTNEPAL_V2
    @SPORTNEPAL_V2 2 месяца назад +39

    छुच्ची सासु सिरियल मन पराउने सबैले एक अर्कोलाई support गरी अगाडि बढौ 🙏🙏🙏🙏

    • @prajitawagle394
      @prajitawagle394 2 месяца назад

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 2 месяца назад

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @DurgaPrasadRijal-e8h
      @DurgaPrasadRijal-e8h 2 месяца назад

      समाजमा लाेग्ने विरुद्ध यति विघ्न ज्यादति गर्ने स्वास्नी हुनै सक्दैनन्।

  • @timrohunusakena
    @timrohunusakena 2 месяца назад +7

    जस्तो भाए पानी कान्छ कान्छी ले चै जेठि बुहारी लाई बुजदोया,😢😔🥺😢

  • @puju323
    @puju323 2 месяца назад +3

    बल्ल कान्छा छोराले सहि कुरा बोलेको रहेछ , थोरै हेर्दैमा रिस उठिहाल्यो कमेन्ट गरिहाले

  • @nitarai5212
    @nitarai5212 2 месяца назад +2

    आफ्नो छोरालाई अनेक अनेक भावनाहरू कुरा लगाएर बुहारीलाई निकाल्न खोजे एकदिन सत्यको जित होस्। यस सिरियलमा यहाँ छुच्ची सासुलाई पनि ठिक पार्नुपर्छ।

  • @Puju-subu
    @Puju-subu 2 месяца назад +24

    यो जेठि बुहारी कति रोएको हो छि दिक्क लागि सक्यो😮

    • @nawalkhanal-nk
      @nawalkhanal-nk 2 месяца назад +1

      tei ta plz back dinu malai pani 😢

    • @prajitawagle394
      @prajitawagle394 2 месяца назад

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 2 месяца назад

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @durgasunuwar3840
    @durgasunuwar3840 2 месяца назад +2

    यो छुचि सासू भनाउदो लाई जथा भाबि बोलने को मुख सुपर ग्लु ले टालि देउन बुहारि हरु कठै जेठि बुहारि बिचरा😢😢😢😢😢😢😢😢😢

  • @सफलताकोसाथी
    @सफलताकोसाथी 2 месяца назад +34

    भाग 1 देखि 26सम्म नछुटाई हेर्ने को को हुनुहुन्छ यो कमेन्ट लाई like गर्नु plz ❤

    • @prakashtamang5756
      @prakashtamang5756 2 месяца назад +3

      Shopot grdoi agadi badham sathi gru😢😢😢

    • @nawalkhanal-nk
      @nawalkhanal-nk 2 месяца назад

      ​@@prakashtamang5756done plz back dinu

    • @AnishDhungana-i9b
      @AnishDhungana-i9b 2 месяца назад

      😊❤m

    • @prajitawagle394
      @prajitawagle394 2 месяца назад

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 2 месяца назад

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @nitarai5212
    @nitarai5212 2 месяца назад +1

    ठिक भन्यो आहा आमा साँच्चै गतिलो भएनन्। धेरै धेरै राम्रो आहा। चरित्रहिन आइमा अरे चरित्र सासु नै होला। सासुआमै हो।😅

  • @alshad7900
    @alshad7900 2 месяца назад +27

    आज त छुच्ची सासु सिरियल आउँछ भनेर खुसी हुने कोको हुनुहुन्छ 👌🏻👌🏻💯💯👍🏻👍🏻👍🏻

    • @alshadsvlog1505
      @alshadsvlog1505 2 месяца назад

      😂😂😂😂😂

    • @prajitawagle394
      @prajitawagle394 2 месяца назад

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 2 месяца назад

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @menukaBan-z1s
    @menukaBan-z1s 2 месяца назад +5

    ऐक चाेटी सबै मिलेर याेछुची सासुलाइ कुटेकाे हेरने मनछ मलाईत👍️👍️👍️👍️

  • @TinaGurung-n2z
    @TinaGurung-n2z 2 месяца назад +1

    यो चोथाले बुढी माउ सासु को अभिनय गरेको देखेर सारै रिस् उठ्दो रोल विचारी सोजी टुहुरी बुहारी भनेर कति बिना अन्याय यातना दुःख पिडा मात्र दिनु सके को हो यस्तो खालको पापिनी अपराधी सासु हरू कसै कसैलाई नपरोस् जस्तो आमा छोरी पनि त्यसै यी दुई आमा र छोरी चोथाले आईमाई हरू लाई गाउँ निकाला गर्नु पर्छ 😂😂

  • @SumitraTamang-ew8be
    @SumitraTamang-ew8be 2 месяца назад +2

    मिनाक सरले साथ दीनू पर्छ दीदी लाई अनी दीदी सोभियत बन भोयन ल❤❤❤हाल कुबेत ❤❤

  • @labhsanalamagar5523
    @labhsanalamagar5523 2 месяца назад +4

    यो जेठी बुहारी रोएको देखेर कस्तो इरिटेड लाग्छ यो सिरियल

  • @tamanganutamanganu4630
    @tamanganutamanganu4630 2 месяца назад

    छुचि सासू हेर्दै छु❤❤❤

  • @madhavisapkota583
    @madhavisapkota583 2 месяца назад +1

    छूचि पनि सारै नै हो आफनो बुडोको पनि मायाँ छैन बिदेश भको छोरालाइ ऊचालेर नभको आरोप लगाएर के कथा साबित गरन खोजेको बुजन गारो

  • @bhagwatiaryal2828
    @bhagwatiaryal2828 2 месяца назад +1

    पापिनी सासू लाई पापको फल भोगेको देख्न मन छ।

  • @SapanaShahi-hz2cm
    @SapanaShahi-hz2cm 2 месяца назад

    यो बुढिलाई सब परिवार मिलेर कुट्नु सम्म कुटेको साहै हेर्न मन छ कुन दिन आउला त्यो ❤❤

  • @TinaGurung-n2z
    @TinaGurung-n2z 2 месяца назад

    जे होस् कान्छा देवर देउरानी ले सधैं भरी साथ दिनु होला सफला को सुभकामना छ ❤❤❤❤

  • @RituRitugurung-q6y
    @RituRitugurung-q6y 2 месяца назад

    बिचरा जेठी बुहारी लाई मात्र दुःख जेठी ले न्याय पाउन पर्छ

  • @sirjanalimbu7483
    @sirjanalimbu7483 2 месяца назад +4

    यो त अत्ति भो यरी सहेर बस्नु हुन्न यो मुख बाङ्गी लाई

  • @DipaGiri-gf5ub
    @DipaGiri-gf5ub 2 месяца назад +1

    Kati aasu aayo yar

  • @amritthapa-d3f
    @amritthapa-d3f 2 месяца назад +2

    याे पापिनी सासू भनाउदिले यति साेजि ुहारिलाइ फसाउने सासुलाइ अरु बुहारिहरुले र छाेराले घरबाटा निकालना परछा❤❤❤

    • @laxmimajhi6381
      @laxmimajhi6381 26 дней назад

      Yo bokase budi lae jiudoe aaago aaunu parrne

  • @NirjalaaMagar
    @NirjalaaMagar 2 месяца назад

    छि यस्तो भिडियो हेर्नु भन्दा त न हेर्नु जाति
    यस्तो सम्म त गर्दैन‌ भो कसैले 😢

  • @dhanmayatamang3051
    @dhanmayatamang3051 2 месяца назад

    यि चोथाले बुढि तिनटि बुहारी मिलेर जगलटयार घरबाट निकाली दिनु नि बुहारीहरु के हेरछौ हो एसतो सारो सासुले थिचो मिचो गरदा पनि किन चुपलागेर बस्नु सके को होला है

  • @Manisha-mp2eb
    @Manisha-mp2eb 2 месяца назад +1

    😢😢😢😢 yo sasu kati chhuchchi bhayaki ho man paren

  • @Nobita-pff
    @Nobita-pff 2 месяца назад +1

    Wow ❤❤❤

  • @sagarkhati983
    @sagarkhati983 2 месяца назад +1

    याे घरमा सासू भन्ने कुकुरनिलाई चाहिँ घरमा बस्नि अधिकार छैना यस्तो साेझाे ईमान्दार बालाई झुटाे आराेप लगाउनु हुदैन

  • @Alina-tr5vx
    @Alina-tr5vx 2 месяца назад +2

    Yo sasu chai khalatho ma purdeu na ho 3 buhari haru le❤❤❤❤❤

  • @BishnuKhatri-r7p
    @BishnuKhatri-r7p 2 месяца назад +2

    यो सासुकाे अतेचारले सिमा नागाे कसरी हेर्नु यो जेठि बुहारीलाई अतेचार गरेकोे छि छि

  • @RajeshDeuba-jb4in
    @RajeshDeuba-jb4in 2 месяца назад +3

    My favourite serial ❤❤

  • @shantathapa9737
    @shantathapa9737 2 месяца назад +2

    जेठी बुहारी धेरै सोजि हुनु हुदैन 😢😢😢

  • @hiranKhatiwoda
    @hiranKhatiwoda 2 месяца назад +5

    Kanxi Buhari cae thik xa

  • @nabinalaksanlimbu3616
    @nabinalaksanlimbu3616 2 месяца назад +1

    यो पापिनी सासुलाइ किन मार्न नसकेको नि😢😢😢😢😢😢😢😢😢😢😢

  • @SitaKhadka-dx7sj
    @SitaKhadka-dx7sj 2 месяца назад +1

    बुढा बाउ पनि नाबारदो हो नहुदो बुढी ले भन्दानि सहनि मभयत घर बाटा निकालिदिनी थिय

  • @ShobhaMagar-th2lx
    @ShobhaMagar-th2lx 2 месяца назад +1

    Aruka Kura sunne poira xuchhi sasu vayapaxi buhari harulai kasari sukhi hantheyo paile ramro garla vanekot grbat po ja vanxato fon bat ta yasto vannele sanane kvanne hola sirelma aayo vane❤❤❤❤❤❤

  • @Binodpariyar-f8t
    @Binodpariyar-f8t 2 месяца назад +2

    yo papini aama xori le dheraii dukha paunu parxa

  • @TinaGurung-n2z
    @TinaGurung-n2z 2 месяца назад

    एउटी नारी जाति को महरमा नारी ले बुझ्नु पर्छ तर के गर्नु नारी को दुस्मन नारी नै हुन्छ सत्य तथ्य के हो भने र नबुझि अरु लाई बद्नाम गर्न सकिन्छ

  • @NamitaMagar123
    @NamitaMagar123 2 месяца назад +1

    Yo sasulai tk parnu pareyo

  • @LoveKwi-w9u
    @LoveKwi-w9u 2 месяца назад +2

    उता छाेरिकाे घर पनि भितकाउने ऐता छाेरा बुहारि भितकाउने बुडि छि

  • @shureshuperkoti1555
    @shureshuperkoti1555 2 месяца назад +1

    Tai xhuchi xes ramri

  • @gomakarki424
    @gomakarki424 2 месяца назад +1

    Aaj kanxa kanxi KO rol ramro lago

  • @NimaSunri
    @NimaSunri 2 месяца назад +1

    Abo jhithi bori le sukha phawnu porcha aju ko bhak ta ramro lagiyo molai kancha ra kanchhi lai darai darai ramro lagiyo ❤❤❤

  • @dawasherpa3662
    @dawasherpa3662 2 месяца назад +1

    👌👌👍️👍️

  • @MakarShrestha-py7li
    @MakarShrestha-py7li 2 месяца назад +1

    अब जेठि ले सासू लाई ठिक गरनु परछ

  • @roshnimagar12345
    @roshnimagar12345 2 месяца назад +1

    तीन ओटा बुहरु हरु मिलेर त्यो सासु लाई पिट्नु नी

  • @DipsanaDipsana-q7p
    @DipsanaDipsana-q7p 2 месяца назад +1

    अलाछिनि सासु बुहारिको जरो खन्नि 😡😡😡😡

  • @HariMagar-y1p
    @HariMagar-y1p 2 месяца назад +1

    Next episode jaldai❤❤

  • @silarana8989
    @silarana8989 2 месяца назад +1

    👌👌👌

  • @ashapun-vc8kj
    @ashapun-vc8kj 2 месяца назад +1

    यो छुच्छी सासुको आमाछोरिले कालो मोसो खोजेकै छन

    • @laxmimajhi6381
      @laxmimajhi6381 26 дней назад

      Aama xori noe eeeutoe papine ko sanntan haru

  • @mayurloksangeet9326
    @mayurloksangeet9326 2 месяца назад +1

    त्यो जेठो छोरोको बुद्दी छैन देबि सिरियलमा नि आफू बिदेश हुदा आमाको कुरा सुनेर देबिलाई निकाल्न लाको थ्यो फेरि तै पारा ल्यायो हो भने आमाको कुरा सुन्न हुन्नथ्यो

  • @chandrikadhungana7406
    @chandrikadhungana7406 2 месяца назад

    अब जाग नजेठि बुहारि ❤❤❤❤🎉🎉🎉

  • @Sarswoti-qb7rd
    @Sarswoti-qb7rd 2 месяца назад +1

    Ho basnu parxa bihora navaesi

  • @rajendrasuwal5604
    @rajendrasuwal5604 2 месяца назад +1

    यो छोरा भनाउदो बुडि को फरिया नामर्दा

  • @amitalama7904
    @amitalama7904 2 месяца назад

    yo searel 1.भग देखि हेर्दै अएको छु जेठिबुवारी लाई मात्रै धेरै भन्दा धेरै नै दु ख दिएको देखीन्छु मोइले😢😢 बिचरी जेठि😢😢😢

  • @Bitishabi
    @Bitishabi 2 месяца назад

    अईले आएरचाई मलाई कान्छा कान्छी सहि लाग्यो मलाई❤❤❤❤❤❤

  • @DilmaAale
    @DilmaAale 2 месяца назад +1

    Yo ta ati bho yar jethelai kati dukha deki Sasuko name ta kalanki hos kukurni aaimai yaslai ta jethi ra kanxi milerw euta khaldo khanerw purnu parxa chothale nakacharilai 🎉❤❤❤❤❤

  • @SarojShrestha-s4u
    @SarojShrestha-s4u 2 месяца назад +1

    ❤❤❤❤❤🎉🎉🎉🎉

  • @nabinalaksanlimbu3616
    @nabinalaksanlimbu3616 2 месяца назад

    कान्छी बुहारिले चाइ राम्रो गर्यो

  • @sirjanalimbu7483
    @sirjanalimbu7483 2 месяца назад +1

    यसरी यो बुढेस काल मा जैटीग्रे भएर बस्न नहुने हो सबै भन्दा त यो बुढो बाको गल्ती हो आफ्नो बुढी लाई तह लगाउन नसक्ने छ्या

  • @sarukhadka4057
    @sarukhadka4057 2 месяца назад

    अब जेठि बुहारी र कान्छी बुहारी मिलेर खाल्डोमा हालन

  • @DileTamang-fv9ed
    @DileTamang-fv9ed 2 месяца назад +1

    Ho xuchhi sasulai Ghar bata nikhaleko vaye huntyo jethi buharilsi naramro bebahar garne paapinilai nikhalnu parxa

  • @tirthathapa7189
    @tirthathapa7189 2 месяца назад +1

    great

  • @Kajalbaral14
    @Kajalbaral14 2 месяца назад

    यस्तो घर बिगारने सिरीयल बनाउने

  • @PushparajRai-m7o
    @PushparajRai-m7o 2 месяца назад

    यो छुच्चि सासु र माइत घर भाड्ने छोरि लाइ त भुतल्नु पर्ने

  • @محمد-ظ3د1ص
    @محمد-ظ3د1ص 2 месяца назад +1

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @SamitaShibabhakti-cq3sg
    @SamitaShibabhakti-cq3sg 2 месяца назад

    बाबालाई केही हुनु भयन बाबा भेटिनु पर्याे

  • @BimalaNabin-fq8hy
    @BimalaNabin-fq8hy 2 месяца назад +1

    ❤❤❤❤❤❤❤❤❤❤❤

  • @nitarai5212
    @nitarai5212 2 месяца назад

    त्यसो भने बाबु गतिलो नभए आमा गतिलो हुनु न त। बेचारी त्यो सोझी बुहारीलाई के सताएको होला कस्तो दया पनि नभएको सासुआमा हो😢😢😢😢😢

  • @AasaMaya-zw4wy
    @AasaMaya-zw4wy 2 месяца назад +1

    🙏🙏🙏🙏🙏❤❤❤❤

  • @AnuThapa-n6u
    @AnuThapa-n6u 2 месяца назад +1

    सासुकाे फरिया समाउदेेे ससुरा हिदने छेारिकाे फरियसमाउदेे हिडाे जाेइटिग्े

  • @prabeshneupane316
    @prabeshneupane316 2 месяца назад

    जेठी बुहारीले चाही छुच्ची सासूलाई दूइ झापड लगाउनू पयो अनी बल्ल हेर्न राम्रो लाग्छ

  • @sumitraoli
    @sumitraoli 2 месяца назад +2

    सबै😢😢😢 जना ❤❤मिलेर😮 एक 😮अर्कालाई 😮सपोर्ट❤❤❤ गर्नुहोस् 🎉🎉अनि😮😮 म ❤पनि😮 व्याक ❤दिन्छु 😮😮😮बिन्ती❤❤❤❤😢😢😢😢😢❤❤❤❤❤

  • @AnushkaKarki-zw7iw
    @AnushkaKarki-zw7iw 2 месяца назад +10

    अब चाई जेठो छोरो आय देखि राम्रो होला हैन

  • @SMVlog599
    @SMVlog599 2 месяца назад +3

    एक अर्कामा सपोर्ट गरि मिलेर अगि बडम है मित्रहरू ❤❤

    • @nawalkhanal-nk
      @nawalkhanal-nk 2 месяца назад +1

      Back dinu already done

    • @SMVlog599
      @SMVlog599 2 месяца назад

      @@nawalkhanal-nk back vaisako hai sathi

    • @resmaaAle
      @resmaaAle 2 месяца назад

      ​@@nawalkhanal-nk back dinu hola hai sathi plz 🙏

  • @rajendrasuwal5604
    @rajendrasuwal5604 2 месяца назад

    त चोथाले पाखन्डि आमा भनाैदि को थाप्सो हेर्न मनपनि लागेन आमा भन्न पनि लायक छइन थाप्चो सुहाउदो बानि बेहोरा

  • @redmizbr2936
    @redmizbr2936 2 месяца назад

    याे बुडि लाई मारेनि हुनि बुहारिहरु मिलेरा रिसउठि सक्का्याे😊

  • @Himanibhandari-q5w
    @Himanibhandari-q5w 2 месяца назад

    कान्छी बुहारी ले ठिक गरेकी छ

  • @user-fu6nc9tf5e
    @user-fu6nc9tf5e 2 месяца назад

    देउरानी जेठानि भन्ने पनि कति सम्म को दुश्मनी हो बिचरा जेठानि माथी यति अत्तेचार गरेको बेला मा यक शब्द पनि बोक्दैन😢😢😢

  • @RedmiNote12-g8l
    @RedmiNote12-g8l 2 месяца назад +1

    यो छुचि सासुको कपाल उकाउनु पर्छ अब

  • @SushilaChamling-r4r
    @SushilaChamling-r4r 2 месяца назад

    Xuchchi sasu poni jwaisit lageko ho kya u ra buharilai sasurasit najayaj sambandh xa vaneko bicharma ta hoina ra, testai lagyo