आहुतिले किन गरे ओली र प्रचण्डको भण्डाफोर? अदालतलाई अर्को धम्की, विप्लवको नेतृत्वमा वाम मोर्चा
HTML-код
- Опубликовано: 16 окт 2024
- Program : Janata Janna Chahanchhan
Presenter : Rishi Dhamala
Guest : Bishwa Bhakta Dulal Aahuti
Video By: Prime Times Television (HD)
CONCEPT/ PRESENTER
Rishi Raj Dhamala
PRODUCER/ RESEARCHER
Rishi Thapaliya
EPISODE EDITOR
Sudip Khanal
STUDIO PRODUCER
Prajwal Raj Shakya
Manoj Tamang
CTO
Prabesh Gautam
ENGINEER
Er. Keshav Raj Dahal
IT
Vola Kafle
Laxmi Prasad Bastola
MCR
Dev Raj Bhandari
Basu Dev Neupane
Anil Maharjhan
Rixson Gurbacharya
ASST. MARKETING MANAGER
Shankar Man Shrestha
CAMERA PERSON
Anil Shrestha
Suman Nepal
Sanjit Gopali
Gakul Sitaula
Bhaskar Bhattacharya
Ashish Khanal
Amrit Bhatta
Arjun Bhandari
Asmita Thapa
Rajesh Dhakal
EDITOR
Ratna Bhakta Bade
Raj Neupane
Sudesh Acharya
Aashish Dangol
Arun Bhandari
Tapesh Zon Bc
MAKE UP
Dipika Khadka
Umesh Sharma
Janata Janna Chahanchhan Playlist -
More Useful Links :
Visit us at :
Like us on Facebook: / primetimestvnepal
#BishwaBhaktaDulalAahuti #RishiDhamala #JanataJannaChahanchhan #PrimeTimesHD #PrimeHD #primetimestelevision
Unauthorized downloading and duplicating on RUclips channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ Times Broadcasting Pvt. Ltd., 2021
All Rights Reserved.
आहुती जी तपाईं हप्तामा एक दुइ पटक यस्तै इंटरव्यू दिँदै गर्नु जनताको आँखा खुलाउन लाई।
अत्यन्तै बौद्धिक ब्यक्तित्व, हामी जस्ता सर्वसाधारणहरु का लागी खुल्ला किताब।
😂😂
आहुती जी का धेरै कुरा राम्रा छन् तर उहाँ भित्र जातीय हिनताबोध कता कता लुकेको छ। जात भनेको प्रकृतिले बनाएको हो, सबैले आआफ्नो जात प्रती गर्व गर्नुपर्छ भन्ने ज्ञानको कमि देखिन्छ।
Jaat vaneko parkiti le banako 😂😂😂@@The_Falcon_Eye
@@The_Falcon_Eyeएक/दई वटा अपबाद मान्ने हो भने ।
एक अशल कमन्युष्ट पार्टी नेता ✊✊
A great philosopher, intellectual l, politician, leader of 21st century in Nepal’s history…Viswo bhakta Dulal “Ahuti” 🙏🙏🙏
He is the legend of Nepali politics. great salute Aahuti ji
He is a real commonist leader. ❤️
❤
पुरै समय हेरियो अन्तर्वार्ता ,आहुती जिको बिश्लेशन र तर्क धेरै राम्रो लाग्यो!!
प्रचण्ड को गुरु रैछ हो बोली बाट स्पष्ट छ !!
😂🙏🤘
खेतालो होला ।
पारदर्शी विचारक एक स्पस्ट वक्ता,,, श्रमजीवी उत्पिडित वर्गको मार्ग निर्देशक।
आहुति जी को विश्लेषण दम्दार ।real legend ❤
😂🤣🤣
@@ZVB778 lado khana haasiraa chikne
@@lama_lopsang7 हाँसेको हो र? आखामा त आँशु छ।आहुतिको शब्दले गेडा मै भेटेर का दुःखेको कता छाम्न्नु कता मालिस गर्नु कन्फ्युज भाको चाई हो।😁😁😁😁😁
प्रचण्डलाई कमजोर बनाउनेमा तपाईंको पनि ठुलो हात छ आहुति जी सलाम छ 🫡😒
बहस गर्न आउनुहोस तपाइँहरु जस्ता अराजकले आदर्श नेतालाई आरोप र दलाललाई काध बोकिनु ले चाहिँ प्रचण्डहरु बिग्रीनुमा मुख्य भुमिका छ नकि कुनै क्रान्तिकारी नेताको कारण । कम्तीमा यति कुरा बुझ्ने बौद्धिकताको बिकास गर्नुहोस दिपेन जि ।
समग्र सर्वहारा उत्पिडित वर्ग र समुदायको एकमात्र खम्वा क,आहुती हुन! क्रान्तिकारी सलाम गर्दछु!
पहिला शासकहरुले अाफु अनुकुल इतिहासहरु लेखाएका थिए अब अाहुति जि ले सत्य इतिहास लेख्ने र मिडिया साेसल मिडिया मार्फत लेखन प्रचारप्रसार गर्न जरुरी छ ।
आहा कति राम्रो विश्लेषण। नेता भनेको आहुति जस्तो हुनुपर्छ ।
अब यो देशको नेतत्व आहुती जस्तो ब्यक्ति हातमा भयो भने देश कायापलट हुन्छ ❤❤❤
आँट,अध्ययन र दर्शनको सम्राट आहुति नेपाली जनताको एक मात्र साँचो नेता हुन्। उनलाई साथ र हात दिएर सरकारमा ल्याउनु होस् र एक सुखी र समृद्ध नेपाल बनाउनुहोस्।
वाह ! सान्दर्भिक बिचार ! आदर्शको धरोहर कमरेड आहुती ।
धमला जि तपाइँले यसरी वास्तविक कम्युनिस्टहरुलाई कार्यक्रममा ल्याउनुहोस । आज भने तपाइँ धमला ज्यु साच्चै सहि ढङ्गले प्रस्तुत हुनु भयो यो हो नि लाइन ।
नेपालको एक मात्रै सान्दर्भिक नेता ।
😂🤣🤣
वावा कस्तो राम्रो बिचार सलुट छ आहुती जि❤❤❤❤❤❤❤
आहुती सरको सहि विश्लेषण म सहमत छु।
गज्जब सम्बाद, नेपाली राजनितीको कुरा गर्न यस्तो आहुती जस्तो विद्वान् प्रगतिशील व्यक्तीहरूलाई बोलाएर सोध्ने हो , दुई कौडीको ज्ञानेद्र शाहीलाई बोलाएर आफ्नो पत्रकारीताको यति अग्लो कद नघटाउनु धमला जी ।
धेरै बिदुवान ब्याक्ती आहुति
माओवादीहरुलाई जंगल फठाईदिनुपर्छ।
उत्कृष्ट विश्लेषण देश लाई आवश्यक नेता!🙏👏👏👏
सच्चा कम्युनिस्ट भनेको यस्तो बौद्धिक ब्याक्ती हुनुपर्छ
Dui char ota jargon thokne bittikai baudhik vayo
Kasto veda ko jasto buddhi tero
ज्ञानेन्द्र शाहिलाई सम्झाउनु परो।
एकदमै सहि कुरा गर्नुभयो हजुर
प्रधानमन्त्री आहुती लाई बनाऔ
काहा आहुती जी❤️
काहा ज्ञानेन्द्र शाही हाहाहाहा 🤣
Prachande ko lado chusne ho yo ahuti vanne
😂😂
आहुती सरले सामान्य सर्बसाधरनले बुझ्नेगरी बक्तब्य दिनुहुन्छ स्यालुट।
100% सहि कुरो आहुति सर को
One an only the legend who really know the fact of our history and reality.
😂🤣🤣
आहुतिले मुकुन्देबात सिक्नु पर्छ,भुकेर मात्र हुदैन काम गरेर देखाउनु पर्यो।
कमरेड आहुतिकाे विचार जाे छ सहि छ ।तथ्यकाे आधारमा सत्य खाेज्ने कुरा नै अहिलेकाे समाधान हाे।🎉🎉🎉🎉
यो हो नि त कम्युनिस्ट को सहि अर्थ !!!
बिप्लब ले प्रचन्डको पक्षमा नलागी आफ्नो छुट्टै परिचय बनाउनु होला।
Great person
great man great is ideas respectable Aahuti👍️👍️👍️👍️👍️👍️👍️👍️
Ahuti is great
राम्रो
अति चित्त बुझ्दो बिश्लेषण ,आहूती ज्यू लाई धेरै धेरै धन्यवाद ।
❤❤❤❤❤
ज्ञानेन्द्र शाहीले यो अन्तरवार्ता हेर्यो की हेरेन होला?
सहि तर्क
Bless everyone god 💸🌈💰
अति कम विश्लेषक मध्येका उत्कृष्ट विश्लेषक आहुती ज्यूको अन्तरवार्ता हेर्न र सुन्नमा बेग्लै आनन्द हुन्छ !!
आहुतिको विचार दमदार छ ।
आहुती बिचारमा सहमत छु
अबको राजनीतिमा आहुतिको नेतृत्व नेपाली जनताले चाहेका छ्न।
यस्ताे मान्छेलाई मिडियामा अाउनु पर्छ
धेरै पछि उहाँको अन्तर्वाता हेर्न पाईयो !
Nikai ramro bichar
great
Wow love this interview and nice opinion sir good man
हाल को बिस्वकै एक मात्रै राम्रो बिचारक् बिस्वभक्त दुलाल आहुती कम्युनिस्ट नेता ।
यति बौद्धिक मान्छे यो औकात नभएको धमला सङ अन्तरवार्ता नदिनुस प्लिज
सफलता अधि मानिस को चित्र सानो देखिन्छ - आहुति
What a philosophy 🙏
सहि विश्लेषण गर्नु बो ।
आहुती सर को भनाई खुप मन पर्छ
He is very great leader
Great person aahuti
वा क्या गज्जब दृष्टिकोण छ ।कम्रेड ✊✊
कुरा सहिं हो हजुर
दुबै प्रचण्ड र ओली पानी माथी ओभानो हुँदा भण्डाफोर जस्ले पनि गरिहाल्छ ।
100% sahi kura
आहुती 🥀🌺
सारै राम्रो तार्किक कुरा गर्नुहुन्छ, आहुती जि।
आहुती 🙏❤️👏
🎉great things sir
great philosopher ❤❤ tapaile sasakta hisab le janata lai yathartha bataunu paryo
गणतन्त्र आयपछी देस ६० बर्ष पछादी गयो
सारै राम्रो कुरा आहुती कमरेड
thanks Great Leader!!
नेपालकै सर्वश्रेष्ठ राजनितिक विश्लेषक । तर धमला जि ले उहाँको विश्लेषणमा १० प्रतिशत बुझे र मारदिनु ।
he is the no.1 inteligent man in our country who knows why who and how.
भनाइ सहि हो
Verity is convicted by analysis of aahutiji ✊✊✊
गजब
Sahi kura
सहि हो सर आउति जि❤❤❤
आहुतिको बिचार प्रती उच्च समान्न छ l
Very true
great men
Great aahuti
U r right
उत्तम बिस्लेषण
good leader
तार्किक शिक्षाप्रद 😊
आहुती 🙏🙏🙏
ईन्ले पनी ठाउँ नपाउँन्जेल मात्र हो यष्ता कुरा गर्ने, ठाउँ पाको भोलिपल्ट देखि यहँ भनेका सबै कुरा बिर्सिनेछन्
Very good 👍 sar aauti ji❤❤❤❤
The Great leader Aahuti 🙏🙏❤️
Kati jana lai lead garo yesle
Kati choti desh lai lead garo yesle
Jargon bhukeko var mai great Huncha yo Inter fail pakhandi?
Aahuti. Ji tapai lai dherai dherai dhannebad. Tapai pani na fasnus
आहुति जस्तो बौद्धिक बक्तालाई धमलाको प्रश्न गाढवाला ठेलावाला जस्तो भयो।धमलाको न ईतिहास अध्यन छ, न केहि ज्ञान छ त्यसै घढावालाले जस्तो प्रश्न गरेको सुन्दा खल्लो लाग्यो।
Risi jee Dulal Ra Muma ram Khanal lai sangai rakhera program rakhnu paryo
नेपालकाे ईतिहास कै महान विचारक !
great leader aahuti ji
नेपालको परिबर्तनमा ईण्डिया र पश्चिमाको हात छ ! कोशी गण्डकी र माहाकाली राजाले हैन देशघातीहरुले गरेका हुन।
Good
सारै चित्तबुझ्दो बिशेषण हुन्छ कम्रेड अहुती जि को जहिले पनि । यो ज्यान हाजिर छ तपाईंको बिचारमा ✊🇳🇵
Manche marni atankakari hataro ramro re sansar ma manche marne adikar kasailai china dhanyoudha le dharai garib lai anniya garo
@@bijayachhetri5043 मान्छे न मारी कुन देशमा परिवर्तन आएको छ ? यो भनाइ सुन्दा न राम्रो लाग्छ तर सत्य त्यही हो कि ,जो मान्छेले भने कि यो पनि हाम्रो समाजम हो हामी यो देशको नागरिक हु र हामीलाई पनि यो समाजको मान्छे हु हामीलाई पनि सबै सम्मान अधिकार चाहियो भन्नु लगत हो ? कि अहिले दलित,र अन्य पिछडिएका वर्गसंघर्ष मा छन,अझैसम्म के ठुला जात भनौदा हरु ले सोत स्विकारे त ? समाज ले तिनीहरु लाई अहिले पनि के गरेको छ त्यो अत्याचार ठिक हो ? त्यस्तै गर्नु पर्छ भन्ने मानसिक भएका हरु लाई मारेको हो , र अझै पनि समाज मा सुधार न आएपछि पनि मर्छन त्यो बुझाइ मा परिवर्तन ल्याउनु पर्यो ? किन यस्तो अबस्थामा भएको ? भन्ने तिर कहिले जाने ?घटना मा निर्दोष पनि मारेको छन कानुनी कार्भाइ हुनु पर्छ , यो त एउटा उदाहरण मात्र हो । नेपाल न बन्नु मा के कारण छ त्यो त बहसको विषय नै । जे देखेका छौं त्यो त सहि लाई सहि र गलत लाई गलत भयो भन्न लाज अथवा दुख मान्नु हुदैन ?
Dhanyoudha safal vayako pani 16 barsa vo 884 savasad 30 hajar janapartinidhi 1000 neta ra 5000 jhole karyakarta bahik kasko pargati vo 80 lakh janda lai bidesinu parni gas bas kapas dina nasakni ni loktantra huncha yo luttantra ho
@@bijayachhetri5043 तिम्रो राजा ले के गरियो मात्र जनता लाई दास बनाएर मोज गरियो😂😂
@@NepaliNomad1234 timro parchanda le pani ka garo afno pariwar bahik satta ma gayako pani 16 barsa vo dhanyoudha garda janta lai ka vaneka thiyo .
रिसि जि प्रश्न सोधेर चुप लाग्नु उत्तर को प्रतिक्षा गर्नु।