प्रवीण भाई र प्रकाश दाइको गाउँ एउटै हो की अलि टाढा हो। घर देखाइदिनु भएको मा धन्यबाद। घर धेरै राम्रो छ, सहयोगि सम्पुर्णलाई धन्यवाद।प्रकाश दाइलाई बधाई छ।
1. घर निक्कै राम्रो लाग्यो - रातो छाना ले राम्रो देखिएको छ! 2. तर, किचन चाही नीलो टिनको पर्खाल नराम्रो देखियो - बरु बाँस या काठको बनाए सुन्दर देखिने थियो ( बाँसको पर्खाल लाई माटो या सिमेन्टले प्लास्टर गर्न सकिन्थ्यो!)
त्यो मिस्त्री को हो उसले फिनिसिङ चाहि राम्रो गरेनछ। भिडियोको सुरुवात तिर देखाइएको किचनको छानोको भागको काठको जोडाई देखि एकातिर अलि होचो र अर्कोतिर अलि उच्चा देखियो। समग्र फर्निचरको जोडाई साह्रै सिकारुले जोडेको जस्तो देखियो।
अन्तरात्मादेखि दान गर्नु हुने मन्त्री सुदान किराँती सर , कृष्णा राई सर र मन्त्री शेरदान राई मेरो अन्तरआत्मादेखि मुरि मरी धन्यवाद र बधाई छ प्रकाशलाई ।
धन्यवाद दिनु छ भने बिध्या चापागाईं दिदी र जो UK बस्नु हुने दाजु जस्ले जग्गा दिनु भो उहाँ हरु लाई दिनु केपि को झोले बलिका बलात्कारी को नाम नलिनु होल
सुदन किराँती ज्यु लाई धन्यवाद ।
प्रकाश दाईको लागि मनै देखि सहयोग गर्नुहुने माननीय सुदन किराँती लगायत जग्गा दाता ज्यूलाई उच्च सम्मान साथै सम्पुर्ण सहयोगी हरुप्रती पनि नमन।
सारै खुसी लाग्यो घर राम्रो भएछ। सुदन किराँती ज्यू ले महान काम गर्नु भयो। विशेष धन्यवाद विद्या चापागाईं र कमल सर लाई।
पार्टी फरक होला ,एजेन्डा फरक होला तर काम राम्रो गर्ने मान्छे सुदन किरातिलाई भोजपुरे जनताले 84 मा नगुमाउन भन्न चाहे❤
प्रकाश दाजुलाई सेवारो छ | कोयुज्यूप्रति आभार उनको घर देखाई दिनु भएकोमा |
ल सारै राम्रो प्रकाश दाइ लाई बधाई अब राम्रो सगं जिन्दगी
बा अामा सगै बसेर बिताउनु
हाेस !
पहिलो श्रेय बिधा भट्टराईलाई नदिइ,,सकिन्न साथै सुदन किराँती,किस्न राई लगायत सम्पुर्ण सहयोगी,,हरु प्रती मुरिमुरी धन्यबाद
घर बनिसकेसी हेर्ने कथा/ बिध्या चापागाई ज्यु लाई सम्झिनु होला प्रकाश दाई❤❤❤
हाम्रो माननीय सुदन किराँती ज्यु प्रती अत्यन्तै आभारी हुनुपर्छ सम्पुर्ण अनि हेर्ने कथाका संचालिका बिध्या चापागाईंज्यु प्रती बिशेश आभार प्रकट गर्दछौ!
कति इमानदार अनि कति मीठो बोली,कति मीठो व्यबहार ! भाइरल भएनी आफ्नो धरातल नभुलेको प्रकाश तामाङ !❤❤
प्रवीण भाई र प्रकाश दाइको गाउँ एउटै हो की अलि टाढा हो। घर देखाइदिनु भएको मा धन्यबाद। घर धेरै राम्रो छ, सहयोगि सम्पुर्णलाई धन्यवाद।प्रकाश दाइलाई बधाई छ।
Gau farak ho dai jilla eutai ho
1. घर निक्कै राम्रो लाग्यो - रातो छाना ले राम्रो देखिएको छ!
2. तर, किचन चाही नीलो टिनको पर्खाल नराम्रो देखियो - बरु बाँस या काठको बनाए सुन्दर देखिने थियो ( बाँसको पर्खाल लाई माटो या सिमेन्टले प्लास्टर गर्न सकिन्थ्यो!)
Jaaagaa dinee manxhii ....ghar banaidinee lee murii murii danya bad
सुदन किराती ज्यू लगायत जग्गा दाता र सहयोगी मन लाई धन्यबाद । ❤❤❤
Sudan kirati lai danyaabaaad 🎉🎉🎉
तपाइले चाहि राम्रो भिडियो बनाउनु हुन्छ अरु हलुडे हरुले हैरान पार्दैछन प्रकास दाइ लाइ
तेइ त
प्रकाश दाइ घर बनी सकेपछि विध्या चापागाईं दिदिलाई सम्झिनु हाेला
Prakash dai ko hal ko abastha dekhai dinu vayo, hjr lai dhanyabad. Khushi lagyo.❤🙏
हेर्ने कथालाइ यकचोटी सम्जेन यत्रो भिडियो बनायर
कति राम्रो गाउँ ,कति राम्री नानीहरु कस्तो गाँउको याद आयो😢😢😢😢😢
Derai derai thank you Herne katha channel 💖
And Sherpa family lai pani
Prakash Daiko Ghar ra jagga ramrai rahexan . Khushi lagyo .
घर धेरै राम्रो छ । बधाईको साथै शुभकामना ।🎉🎉🎉❤❤❤
Prakash dai lai dherai paxi herna paiyo khusi lagyo❤❤
Oho ghr kasto vyo hola vner sochirako thiye aaj dekhna paye khusi lagyo visit grnu vkoma.
Sikkim bata herdei❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Prakash Dai Lai BADAI ani SUBHAKAMNA🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
La badhai xa sayogi all timelai
💯💯💯💯💯💯💯💯💯💯💯💯💯💯💯💯 ramro vayo Prakash vai !
घर मथि नहाल्नु दाना को जारा कमालो हुन्छ तेति राम्रो घर थिच्छा है दाई❤❤
माउबादी का सुदन किराति लाई धन्य बाद
धेरै धेरै बधाई छ प्रकाश दाई लाई 👏👏
लौ राम्रो
धेरै राम्रो दाई अब बिहे गर्नु पर्यो छिट्टै
बधाई छ प्रकाश भाइ 💐💐💐💐
La badahai xa vai haru lai suva yatra
ल प्रकाश दाइको घर राम्रो बनेछ।
हेर्ने कथाका सम्पूर्ण टिमलाई हार्दिक नमन
Home stay kholnu.....
Tapai lai bhetna aauxa
Ramro Hunxa
SD sir ❤❤❤,
Prabin sir arjun sir thank you for nice video
Ramro cha ghar👌👌👌👌👌
Badai xa biutiful ❤❤❤
thanku vai
Badhai chha prakash dai
Ghar banisake paxi ta thau ramro dekhiyo pahila jungle viralo dekhiyekp thiyo
हो पत्रकार पनि यस्तो राम्रो सल्लाह दिने आएपो हुन्छ खाली भिउज को लागि कुरा खोताल्ने मात्रै आउछ र पो साग खाने दात झार्दिम जस्तो लाग्छ त
त्यै भन्या लाज पनि छैन कतिनै उसैले बनाईदेको जस्तो चित्त त बुज्यो नि रे ५ रुपैयाँ पनि सहयोग गरेन होला !
Tq brother nice vdo
Thank you! 😊
Dehari din paxi dekhanu paeyo 🙏🙏🙏
Ghar raamro baneko chha.
yo gharma sarda tapailai aytro sal palayko sahu sahunilai bolaununi 🙏❤️
Nice parkas babu❤❤❤❤
Beautiful village nice place 👍👍👍👍😍😍😍
Yes, thank you
Good job 🎉
Good job
Good jobs
त्यै भएर गरिब भनेर कहिल्यै हेला गर्नु हुन्न, गरिब को पनि एक्दिन दिन आउँछ भनेको यहि हो, बिचरा हरु को पहिला खोर्सानी रोपि खाने आफ्नै जाग्गा थिएन।।
लेटेस्ट हो कि पुरानो हजुर
Latest hi ahile kehi din lai kaam rokiyeko chha chadai suru hudaichha
👌👌👌👌💖💖
Great job brother ❤❤❤❤🎉
Beautiful house
Thank you 😊
Wow🎉🎉🎉🎉
त्यो मिस्त्री को हो उसले फिनिसिङ चाहि राम्रो गरेनछ। भिडियोको सुरुवात तिर देखाइएको किचनको छानोको भागको काठको जोडाई देखि एकातिर अलि होचो र अर्कोतिर अलि उच्चा देखियो। समग्र फर्निचरको जोडाई साह्रै सिकारुले जोडेको जस्तो देखियो।
Prakash ji ko number paye 1 choti kura garne man chha dina milxa vane plj dinuna
Jasko koi hudaina usko bhagwaan.the person who built this house is bhagwan for him 🎉🎉🎉🎉🎉🎉
Thank u for sharing
You're welcome! 😊
Ahile ta video aauna nai xodyo ta k hudaix finally sakyo ki sakena sarnu bhayo ki bhayena next video lyaunuhosna plz
सहयोगी हातहरूलाई धन्यवाद ।
हैन पुर्वतिरका गाउका प्राय निम्न वर्गका घर बाँसले बनाएको देखे चिराबाट सर्प पस्ने डर हुँदैन।
Sarp lagdain taraima jasto
❤❤❤❤
फेरि युट्युबर पछि लाग्न थालेछ छोडि देओ न स्वतन्त्र पुर्बक बाँच्न देउ न यार।
भाइ यो भिडियो कहिले बनाको बल्ला पोस्ट गर्दै रहे छौ ,बरु अहिले कति बनाइ सकेउ कस्तो भयो खै कसैले हल्दैना प्रकाश को घर
Ahile baneko yetti ho jhyal dhoka ko kaam rokiyeko chha chadai suruhunchha
Roomma mathi direct tin horww tal naxapeko hoki k ho
बिहे चै कहिले हो गर्ने।।
❤❤❤❤❤❤❤❤❤
सुदन किराती वास्तविक माओवादी रहेछन्।
Kitchen ma window hunu partheyeo kunchai lata le banako ni
❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉
♥️♥️♥️♥️♥️♥️♥️♥️
कति खर्च मा बन्यो होला यो घर
बथाई छ हजुरलाई
अब फर्केर जाने हाेईन है उतातिर ।।
Bihe vayo ki vayen prakash daju ko
🙏🙏👍️👍️👍️👍️
🙏🙏🙏🙏🙏🙏🙏🙏💐💐💐💐🇳🇵
Kitchen ko jhyal xainata ki chyaukheti garne thau jsto xata
यस्तो घर त मेरो नी छैन अब बनाउछु खाडीमा पसीना चुवाउदै छु
ma ni usa vayera ni xaina yar mero ni ghar
अब अझै त्यही कुरा बेचेर कति पैसा कमाउछौ ???
कस्तो भिर मा रछ पहिरो गयो भने लादैन पहिरो ले
Badhaixa prakash bro lai
दामी support me sir
Toilet bathroom vitrai banauna parne k
Sabai kura ko subidha khojer hunxa
thikai xa ta bahira panii, ghar najikai rahexa❤🎉
Herne katha ko prakash po raxa
माथि बत पैरों झर्छ हौ
Jun manchhe pach paisa dinu sakdai na testo haru ko thulo kura hunchha
सहयोगी हातहरुलाई धन्यवाद भने 😊
Ghar ma pani lagaune garnu hai
मन्त्रीले बनाइदिएको बिचरा प्रकाश तामाङको घरमा , " एकफुट अग्लो जग र भेन्टिलेटर झ्यालै " बिनाको गोदाम जस्तो रहेछ हौ ?
बिकट ठाउँमा यो त महल जतिकै हाे।
K vanx hou jati ramro Kam gareni Jas xain
Support me guys❤
❤❤❤❤❤
❤❤❤❤❤❤❤❤