चारजना चर्चित बालकालाकारहरुको घम्साघम्सी दोहोरि , कमलाको लागि किसन र प्रिन्सको लफडा // Kamala,Kishan
HTML-код
- Опубликовано: 27 сен 2024
- Dur Darpan Presents:-
चारजना चर्चित बालकालाकारहरुको घम्साघम्सी दोहोरि , कमलाको लागि किसन र प्रिन्सको लफडा // Kamala,Kishan
---------------------------------------
यस श्रीङ्खलामा आफ्नो अमुल्य समय दिएर उपस्थित भैदिनुहुने सम्पूर्ण अग्रजहरुमा उच्च सम्मानका साथ् आभार तथा धन्यवाद व्यक्त गर्दछौ
🎶 Audio Credits:-
♬ Song:- Naherishyo Luki Luki नहेरिस्यो लुकी लुकी
♬ Vocal:- Supreme Malla & Puja Devkota
♬ Lyrics:- Krishna Malla Thakuri
♬ Music:- Jhalak Sangeetam
Links:- • Naherishyo Luki Luki •...
• Naherishyo Luki Luki • Supreme Malla ...
Management:
Krishna Malla Thakuri/Harish Dhital
Live Creation :-
Lead Male Singer
🎤Suprem Malla Thakuri , Kishan Sijapati,Prince Lamsal
Lead Female Singer:
🎤Kamala Ghimire
SSupporter :-
Hikmat Shahi Kshitiz
Pabindra Sunar
Krishma Shahi
Prabhuraj Pandey
Sukdev Adhikari
KAlpana Malla
Bipana Singh
Jhuma Aryal
Tulas Bishwokarma
Aayush Kunwar
Musician Team:
♬Sarangi : Mekh Thpa
♬Keyboard :Mitra Adhikari
♬Flute : Prabin rasaili
♬Dholak: Khem Rana
♬ Madal : Dhurba K.C,Ghaman Rana
♬ Octopad : Padam Chhtri
----------------------------------------------------------------------
TechnicalTeam :
Camera :
🎥 Yaman Roka Chhetri
🎥Kishor Singh
Directed by:
Harish Dhital
Audio/Video
♬ Dur Darpan Studio
9851151230,9818667729
#kamaghimire
#suprememallathakuri
#kishansijapati
#p[rincesslamsal
#harishdhital
#ibsalsanjyal
#shivahamal
#purnakalabc
#chandrasharma
#tikapun
#netrabhandari
#purnakalabc
#badripangeni
#preetiale
#suprimmallathakuri
#durdarpan
#tikapun
#preetiale
#aashabc
#purnakalabc
#shivahamal
#vijaypun
#netrabhandari
#anitachalaune
#sukdevadhikari
#durdarpan
©Dur Darpan Pvt ltd
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Social Links:-
RUclips:- tinyurl.com/Dur...
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Dur Darpan. Embedding to a website is allowed.
देश तथा बिदेशमा रहेर यस दुर दर्पण प्रा.लि. को युट्युब च्यानल " Dur darpan " लाइ माया गर्नु हुने सम्पुर्ण हाम्रा भगवानरुपि शुभचिन्तकहरुमा नमस्कार। निरन्तर रुपमा हाम्रा विविध भाषा तथा संकृतिहरुलाइ दोहोरी गितमार्फत प्रस्तुत गर्ने र दोहोरि गाउन प्रतिभावान ब्यक्तिहरुलाइ विशेष प्राथमिकता दिएर केही हदसम्म प्रोत्साहन गर्ने हाम्रो प्रयास जारी छ। यस शृङ्खलामा अलौकिक प्रतिभावान बाल कलाकारहरु कमला घिमिरे,प्रीन्स लम्साल,किसन सिजापति र सुप्रीम मल्ल ठकुरि को संयुक्त दोहोरी समेट्ने कोशिश गरेका छौँ। आदरणीय झलक संगितमको लय,आदरणीय कृष्ण ठकुरिको शब्द अनि सुप्रीम मल्ल ठकुरि र पुजा देवकोटाले गाउनुभएको यो गित "नहेरिस्यो लुकि लुकि" मा भाइ बहिनिहरुले निकै रमाइलो कथा बस्तुमा दोहोरि गाउनु भएको छ। यो दोहोरी हजुरहरुलाइ कस्तो लाग्यो कृपया सुझाब सल्लाह र प्रतिक्रिया दिन नबिर्सनुहोला। अन्तमा हामिले प्रस्तुत गरेको दोहोरीमा कुनै त्रुटि भएमा अमुल्य प्रतिक्रियाको आशा गर्दछौँ।
दुर दर्पण प्रा.लि. परिवार
aaaAaaàà😊😊😊😊😊😊😊
Nice nanu babuharu
part 2 pani banaunu parxa
Lm lol pl lol
Sarai ramailo lgyo pat 2 xitai aaoush
Khatra xa dohori
बधाई छ अझै धेरै सफलताको शुभकामना नानि बाबु हरु।
नानीबाबुहरु राम्रो संस्कार सिक्दै अगाडी बढनु सफलताको लागि शुभकामना !!! ❣️❣️❣️❣️
कमला र किसन को बिग फ्यान म ❤❤यो जोडी सदाबार देख्न पाउ❤❤❤
Ho ma ni ho
कमला कलाकार साथी संग प्रेम नगर्नु सधै ठट्टा हासीमजा गरेर जिउनु पर्छ सबै कुरा समेटीएको राम्रो गीत अगाडि बढ्दै जानु शुभकामना 💕💕🌹🌹🙏
Wow! Dohori ta gham sa gham paryo. Anta ma keta party le har manera kha jam kha jam vako jastho lagyo. 😅😅😅Badhai cha Kamala nani lai.❤❤❤😅😅
अझै पनि याे चार जना काे गितकाे अपेक्षा छ❤❤❤❤❤❤❤❤❤
गजब भाको छ सबै मिलेर गायको दोहोरि लु बधाई छ सबैलाई हजुर😂😂😂😂😂❤🎉❤🎉❤🎉
2/4जना खुट्टा तान्ने त हुन्छन तर केइ नमान्नु कमला धेरै राम्रो छ हजुर को दोहोरि🎉🎉🎉🎉🎉🎉
👍️👍️👍️👍️❤️❤️❤️❤️❤️👌👌👌👌
पाएसी त छोडथी होला खुट्टा तन्न बोका
good sound❤❤❤❤
होहो
Best of luck sabai laii
Sarai ramailo geet. Loved it
सारै राम्रो छ कमला नानीले गाको सबै दोरि हेरेर कमेड गरे छु सबैलाई एकमुटै शुबकामना छ💐💐💐💐💐
चार जनाकै शब्दहरू एकदम राम्रो छ। जति सुन्यो त्यति नै सुन्न मन लाग्ने सधैँ अगाडि बढ्दै जाउ बाबुहरु नानी तिमीहरू देशको ठूलो गहना हौ। पीडाका आँधेरोमा बाल्ने दियो पनि हो।❤❤❤❤
दामी दामी भिडियो सानो भाई बहिनी हारू दोहोरी गित ले रामाइलो भयो 🥰🥰🥰🥰🥰🥰
Wooow kati ramailo vai baini haru ko dhiri dherai ramailo po vo aja❤️❤️❤️❤️
Sabai ko dhohori man paryo herda kati ramailo layo feri aaunu
मलाई त कमला र प्रिंस को जोडि राम्रो लाग्यो ❤❤❤
Sarai ramro dherai ramro bhai baini ko kala gala lai dherai dherai dhanyawad maya ani Aasirbad lovely vdeo ❤❤❤❤❤❤❤❤❤❤❤❤
हिजो सानो छदा देखि गाएको गित हेर्दाहेर्दै सबै जना जवान भए / राम्रो प्रतिभा भएको असल कलाकार हरू,
Kati ramro
Wow kati ramailo vayo
हाेहाे सर
aaha kati ramailo ho sabai jana vai baini ko dherai ramro xa ajha pragati garnu dherai dherai shubhakamana
धेरै राम्रो गाउने रैछिन कमला बहिनी पनि ल बधाई छ सम्पुर्ण टिमलाई ❤❤
कमला you are so great.
कोटपाइन्ट वाला अंकलको याक्टिङ्ग दामी छ सबैको कला र गलाको उच्च सम्मान छ्❤️🙏
Kati ramro suni rahan man lagni❤❤❤❤❤
चारै जना लाई नै मन पराउने जति यात हजिर हुनु ल ❤️❤️ मलाई त चारै जान मन पर्छ ❤️❤️❤️❤️💪💪💪🙏🙏🙏🙏❤️❤️
So nice song and voice my fevorate signers❤❤❤❤❤❤all the best ❤❤❤❤❤god bless you❤❤❤
कति माया लाग्दा हुन सबै !! कति ठुलो भयछन !! ❤ कति रमाइलो हो ! भबिस्य छ कमला बाहिर जान्छु नभन !!
Nepal Ma K BABISY xa Bany Ho Hajur Nepal Ma
Wow ykdam Best 🎉🎉
Rile dohori dami x hajur haruko sabai jana ajhai agadi baddai gaiseyo hjrharu❤❤❤❤
सारै मिठो सबै जनलाइ धेरै धेरै धन्यवाद ❤❤❤
धेरै राम्रो गौने रैछिन कमला बहिनी
Fantastic dhori good keep it up 🎉🎉🎉❤❤
धेरै धेरै बधाई छ बहिनी शुभकामना
धोहोरी पनि राम्रो छ त्यो भन्दा नि त्यो कोत लगाउने आजेको कलालाइ समान छ❤
आँहा कति राम्रो दोहोरी❤बैनी कमला अझै प्रगति गर्नु ❤❤ शुभकामना ❤
❤❤❤❤❤❤❤🎉🎉🎉❤❤असाधै राम्रो लाग्यो सफलता को शुभकामना सम्पुर्ण भाइ बहिनिहरुलाई❤❤❤❤❤
अन्तमा सङयोगान्तमा टुङगिएछ खुशि लाग्यो
Saphalta ko suvakamana dd and daiharu ❤❤❤❤❤
आजको लोक दोहोरी हेरेर एक्दामै आनन्द आयो रमाइलो पनि भयो धेरै राम्रो पनि लाग्यो सबै नानी बाबु हरुलाई बबिस्यमा अझै उन्नती र प्रगति हुदै जाउन शुभकामना। ।
Wow kati ramro gaunu vako ❤️❤️ 4 Janako fan matw ❤️❤️
जे होस भाइ बहिनिहरु परिपक्व हुँदै गएका रहेछन। हल्का झुक्किदा पनि फेरि लय समात्न सक्ने कमला अझ परिपक्व लाग्यो।👏👏👌👌
Dherai Dami dohori Bhai baini ko congratulations ❤❤❤❤
Last ma aayr jhagra gare jasto vo nanu le bhaneka kura bat ramaelo bhayo sadhai pargati gardai janu pyara babu nani❤❤
Side hanana pardaina prince Bhai Jodi khatra xa Kamala ra kisanko
कमला र किसन ककस्स लाई मन पर्छ ❤
Aaha kati ramro dohori
यी चार +पुजा देबकोटा भको भए अझै बढि रमाईलो हुनथियो
कमलाको धेरै राम्रो छ केटाहरुमध्यमा पृन्सको बेस्त लाग्यो अरुको पनि राम्रै छ ।
सबै जना को राम्रो छ ,जिन्दगीमा धेरै प्रगति गर्नु सबै लाई मेरो तर्फबाट धेरै सुभकामना छ ।
असाधै रमाईलो लागो धैरै धैरै धन्यवाद छ
4 जना लाई ❤❤❤❤❤❤❤
उत्कृष्ट दोहोरि। चारै जना प्रतिभाशाली बालकलाकारहरु। सबैको उत्तरोत्तर प्रगतिको कामना।
भाई बहिनीहरु लाई उज्ज्वल भबिस्यको शुभकामना छ।
लोक संगित दोहोरीका नयाँ पुस्ता का उज्वल कर्णधार कमला नानी र तिन भाईहरु लाई सफलताको सुभकामना राम्रो राम्रो रमाइलो दोहोरी सस्कारी बनेर अगाडि बढनु ❤❤
बहिनी तिमी महान छौ साना तीन बाधा आय निरास नहुनु ❤सधै आमा को ख्याल गर्नु है❤2/4 ओटा नराम्रो कमेन्ट आय मा निराश नहुनु😘
4 jana ma kamala dharai tagada gauna best of luck nanu🎤🎤🎤🎤🌹🌹🌹🌹👌👌👌👌👌
samudhur swor Ani kati mithas chha sabdharuma ramailo lagyo
अब आउने भागमा पुजा लाई पनि समेनु हैई आगामी दिन को सुभ कामना
Wow nice All Sadai herna pam naramro kaile sunna naparos best wishes 🎉
सरल सभ्य अनि मिठो समुधर स्वर धनी भाइ बहिनी हरुलाइ धेरै धेरै शुभकामना ।
धेरै धेरै राम्रो छ 👍️👍️👌👌👌👌❤️❤️❤️😍😍😍
कमलाको र किसानको जोडी राम्रो छ
मत २बाजे लाई खुब हेरे है दमदार छ दाेहिरि बाैद्विक टुक्का कमलाकाे ।
धेरै रमाइलो दोहरी गीत। अंकलको नाच त झन् धेरै राम्रो....💐💐👍
Ati ramro nani babuko❤❤song 😊
कमला छोरी धन्यवाद छ ,४९_५१मिनेट
रमाईलो भैरहेको छ।
चार जना को नै big fan❤❤
अति रमाइलो लाग्यो 🎶💚💚
गीतको सुरक्षित अबरतरण गरेकोमा धन्यबाद । आफ्नो साख र अनुसासन को ख्याल राखी गीत गाउनु ।
आहा कति सुन्दर दोहोरी सबै नानी बाबु हरुलाई धेरै धेरै शुभकामना सांगितिक क्षेत्र उज्ज्वल रहोस्!!
Wow superb outstanding dhnyabad all teem lai me to
सदै बलियो बनु बुनु कमला बेस्ट ओफ़ लक 👍🏼👍🏼👍🏼👌🏼👌🏼👌🏼👌🏼👌🏼💋💕💕💕💕
प्रिन्स लमसाल र सुप्रिम मल्ल दृवर श्रीमान श्री कृष्ण बन्ने वाला ओकिल मजा आयो यो बालकलाकारको दोहोरी देखेर एसमा दुईवटा छोरी सब्दकी खानी इन्द्रेणीकि रानी आयोषा छोरी र रबिना छोरी आको भा सुनमा सुघन्ध हुन्थ्यो किन भनौं प्रिन्सलाई आयोषा छोरी सुप्रिम मल्ललाई रबिना छोरी हुन्थ्यो बधाई छ लाखौं लाख प्रिन्सको बदल्ला किशान ले दिए कमलालाई गजबको गल्ती ता कमला बाट भाछ गोरुको शब्द ल्याएर
प्यारो प्यारो भाइबहिनीहरूको मिठो भाका।
तिनै जनाको कडा दोहोरी👌👌👌👌
चारजना भाई बहिनीको कला धेरै राम्रो छ सधै यसरी अगाडि बढेको हेर्न पाउ
लोकदोहोरी क्षेत्रमा नयाँ पुस्ता को आगमन भाको छ सारै रमाइलो लाग्यो सबै जना लाई उज्वल भविष्यको शुभकामना ❤❤❤❤
Kamala boine lagayat sabai jana lai dhanabad metho pustaty gaunnu vayo khuse lago 🙏🙏🙏🙏🎤🎤🎤🎤🎤👌👌👌👌👌🌹🌹🌹🌹🌹
expression king. Coat wala uncle😊😫.I am really enjoying his expression
दामी छ भाई बैनी को दोहोरी
Katie ramro prince babu
Prince babu ko kati ramri
चार जना बालकलाकारकाे दाेहाेरी धेरै रमाइलो छ अझ राम्रो गनुहाेला शुभकामना
Wow very nice song ❤❤❤❤❤❤💐💐💐💐🥀🥀🥀🥀
एक दम रामरो गाको छ
आहा साह्रै रमाईलो दोहोरी ❤🎉❤
आहा कति मिठो दोहोरी सफलता को सुभकामना सबै लाई ❤❤❤
Kati ramailo dohori babu Nani haru ko ajai Pragati garnu dherai suvakamana chha❤❤❤
Very nice Nepali look dohorei 4 kapal❤❤❤❤👌👌👌👌🙏
अाहा !! कमला बहिनि धेरै राम्रो छ तिम्रो प्रतिभा❤️❤️❤️❤️❤️
सुन्दा पनि आनन्द लाग्ने कस्तो राम्रो
Dami xa dohori sabai jana lae safaltako suvakamana xa ❤❤❤❤🎉🎉🎉🎉🎉🎉
Fb मा हेरेर मन नबुजेर युटुब मा आयर सर्च गरि 10 पटक हेर्दा पनि हेरिरहन मन लाउनि म जस्तै कोको हुनुहुन्छ अब अर्को भागमा पुजा लाई पनि ल्याउनु पर्यो
sem
Ma pani
Same to me
Damix hou kamala ra. Vhai haruko dohori goodx
उत्कृष्ट दोहोरी सबै जनालाई उच्च सम्मान मेरो❤❤❤🎉🎉🎉😊😊
आहा कति रमाइलो dohori ❤❤❤ भाइ बहिनी हरू लाई बधाई छ
wow nice 4 Jana man parne Baall kallakar😊😊
Laast n second laast tukkaa le man xoyo😢😢😢😢...kamalaa ko second tukkaa le meri man saarai choyo ❤❤❤
अाहा अब देश खाने पालाे ईनै भाइ बहिनी काे हाे धरै राम्राे छ अझै राम्राे गर्दै जानू बधाई छ♥️♥️♥️🌹🇳🇵❤️❤️💔
wow nani babu haru..❤❤❤