यो बाबु हरु लाई देख्दा बाल्यकाल झस्काई दियो यहि नै ठिक छ जिबनसैली बजारमा ल्याएर बर्गर खुवाउनु भन्दा यहि खाना खुवाए यो काम गराए संस्कारी बन्ने छ बाबु नानीहरू
खासगरी कन हामी प्रदेश मा रहेका प्रदेशिका लागि गाउँ कै झल्को मेटाउनु भिडियो बनाउने गोर्खाली चेली मिरा गुरुङ र सिरु थापा मगर को बिग फ्यान म उहाहरुका प्रत्येक भिडियो हरु हेरिएको हुन्छ ।सम्मान नानाहरुलाई ❤️🤗 म चाहि पश्चिम नेपाल बाजुरा देखि है 🙏
साच्चिकै बालपनको याद धेरै अयो म नि सानोमा यस्तै जीवन बिताएको हो । हाम्रो नि 80/90 वटा भेडाको हुल र गाई भैंसी 10/15 वटा थियो यसरी नै लेकमा गोठ आउ जाउ गर्थे । हाम्रो गोर्खा सुन्दर गोरखा मिरा बहिनीलाई धन्यवाद ।धेरै धेरै ।
कति रमाईलाे पाेईलि सानाे छदा यसरी नै गाेठ् बसियाे ऐले त मधेस् पसियाे अबाे त यसरी बस्तु बाख्राकाे पछि हिड्न सकिन्न हाेला मधेस् काे पानिले 🤔गै ती दिन् हरु😢
Mira bainile kati organic video lyaunu hunxa ho herda pani kati majja ani aaj voli pani yadari gotha paleko dekhda ajhai purane parampara rahexa hai kunai thauma jasto lagxa ❤
हाम्रो आफ्नो लोपोन्मूख ठेट रहनसहन Document गरि विश्व सामु पुर्याएकोमा मिरा वैनीलाई धेरै धेरै धन्यवाद। तिम्रो (म भन्दा सानै भएकोले 'तिमि' भनेको है) यो योगदानवाट नया पुस्ताले धेरै लाभ लिनेछ। आफ्नै Tamu culture जान्नको लागि विदेशीले वनाएको Documentary हेर्नु पर्ने वाध्यता व्यहोरेको म जस्तोले तिम्रो Contents हेर्दा एकदमै Authentic र त्यै मध्यको एउटा पात्र हुँ भन्ने महशुस हुने रहेछ। तिम्रो त्यो गुरूङ 'लवज' र तमु भाषा मिश्रित वार्तालावले contents लाई अझ मौलिक वनाएको छ। Always nurture that component of your content. Wish you all the best. - मेलवर्न, अष्ट्रेलिया वाट थप एउटा शुभचिन्तक
jangal Dekhera Ati Khusi Ani Man RAMU XA bany tara Kati Tada Tada Hi goth Haru pani Bafary Baf Man Huraki Hunxa Asto Dekhda Sano ma Ko Yhd sarai Auxaxa❤❤
असाध्यै रमाइलो भिडियो मिरा जि बच्चाहरूलाई त झन कति रमाइलो होला आहा ❤❤❤❤❤
यो बाबु हरु लाई देख्दा बाल्यकाल झस्काई दियो यहि नै ठिक छ जिबनसैली बजारमा ल्याएर बर्गर खुवाउनु भन्दा यहि खाना खुवाए यो काम गराए संस्कारी बन्ने छ बाबु नानीहरू
यतिधेरै कठिन परिस्थितिमा पनि रम्न जानेकि।हजुरहरुलाई सलाम ।।🙏🙏🙏
याे होनिता ठेड बर्खे नेपाली गाउँले अर्गानिक तरकारी मिरा ज्यू लाई यो vlog एपिसोड को लागी धेरै धेरै धन्यवाद।
Wow kasto ramro thau
😢कति रमाइलो साव्छ हावापानी भको ठाउँ मिरा जि अनि तेउ सानो नानी कति तर्काल है
खासगरी कन हामी प्रदेश मा रहेका प्रदेशिका लागि गाउँ कै झल्को मेटाउनु भिडियो बनाउने गोर्खाली चेली मिरा गुरुङ र सिरु थापा मगर को बिग फ्यान म उहाहरुका प्रत्येक भिडियो हरु हेरिएको हुन्छ ।सम्मान नानाहरुलाई ❤️🤗 म चाहि पश्चिम नेपाल बाजुरा देखि है 🙏
यो भिदियोले बालापनको याद झस्काइदियो 😊 साच्चै kati रमाइलो थियो त्यो दिन ❤😢
आहा कित रमाइलो कित सुन्दर हरियालि बाताबरण जेहोस हजुरको च्यानलबाट आफु पुग्न नसकेपनि सबै हेरन पाइएको छ बहिनि लाइ धेरै धेरै धन्यबाद ❤❤❤❤❤❤❤❤
ल धन्यवाद गुरुङ्गनि नानिलाई एकदम अर्गानिक गाऊले जिबन र भिडियो को लागि ❤❤
कति रमाईलो हो नानि हरु पनि ❤❤
❤❤🎉🎉वाउ गोठालो जीवन कति रमाइलो ❤❤🎉🎉🎉
यो सानो नानि दुइ चोल्थि बातेको नानि कति राम्री हौ कसम
साच्चिकै बालपनको याद धेरै अयो म नि सानोमा यस्तै जीवन बिताएको हो । हाम्रो नि 80/90 वटा भेडाको हुल र गाई भैंसी 10/15 वटा थियो यसरी नै लेकमा गोठ आउ जाउ गर्थे । हाम्रो गोर्खा सुन्दर गोरखा मिरा बहिनीलाई धन्यवाद ।धेरै धेरै ।
Tapaiko vediole gau ghar ani bachpanko yaad aauxa,yo tinta nanibabuko chulbulle ta jhanai majja aauxa
जुगाले खाइदेला नि तेस्मा नि त म पनि लेखमा निकै बसेको छू नि त
मलाई पनि योदेखदा खुब सानो हुँदा को याद आयो mira didi
कति रमाईलाे पाेईलि सानाे छदा यसरी नै गाेठ् बसियाे ऐले त मधेस् पसियाे अबाे त यसरी बस्तु बाख्राकाे पछि हिड्न सकिन्न हाेला मधेस् काे पानिले 🤔गै ती दिन् हरु😢
@Mira Grg Form Gorkha मलाई 28 वर्षा अगाडिको याद आयो रमाइलो हुन्छ गोठमा ❤❤🎉🎉❤️❤️🥰🥰😘🌹🌹🙏
यो फिल्म हेर्दा म पनि गाइ गाोरुहरुको पछिपछि जंगलमा गोठाला गरि रहेको छु जस्तै लाग्यो।
रमाईलो लाग्यो ❤😊
कति रमाइलो ठाउँ मीरा दीदी काे गाउँ एक दिन अवश्य घुम्न जाने छु ❤😊
Mira bainile kati organic video lyaunu hunxa ho herda pani kati majja ani aaj voli pani yadari gotha paleko dekhda ajhai purane parampara rahexa hai kunai thauma jasto lagxa ❤
आहा कति रमाइलो हो हरियाली देख्दा त म नै हराभरा भोनी 😅😅
के रमाइलो छके गाउ ले जिबन अर्गानिक भिडियो मिरा सोल्टीनि को 💕💕💕💕🙏🙏🙏🇲🇫🇲🇫🇳🇵🇳🇵
हाम्रो आफ्नो लोपोन्मूख ठेट रहनसहन Document गरि विश्व सामु पुर्याएकोमा मिरा वैनीलाई धेरै धेरै धन्यवाद। तिम्रो (म भन्दा सानै भएकोले 'तिमि' भनेको है) यो योगदानवाट नया पुस्ताले धेरै लाभ लिनेछ। आफ्नै Tamu culture जान्नको लागि विदेशीले वनाएको Documentary हेर्नु पर्ने वाध्यता व्यहोरेको म जस्तोले तिम्रो Contents हेर्दा एकदमै Authentic र त्यै मध्यको एउटा पात्र हुँ भन्ने महशुस हुने रहेछ। तिम्रो त्यो गुरूङ 'लवज' र तमु भाषा मिश्रित वार्तालावले contents लाई अझ मौलिक वनाएको छ। Always nurture that component of your content. Wish you all the best.
- मेलवर्न, अष्ट्रेलिया वाट थप एउटा शुभचिन्तक
Love you Mira g love. Form gujrat
साह्रै राम्रो भिडियो बनाउनुहुन्छ 🙏
धेडो र मोइको खोवाई देखेर मलाई बितेको पुरानो याद आयो
Sis hajur ko village Kati ramro so beautiful place audha dinma Pani yastai video herna pau god bless you sis❤
कति रमणीय बाताबरण भको ठाउ रहेछ ।
Kati ramilo hami gauma huda ko yad aayo kati organic videos 📹 mira sister ju dheri dheri dhanybad gardaxu❤❤❤❤❤❤
पुरानो यादअाए❤❤❤❤❤
Wow❤️❤️❤️ nice volg dhun panii kate mitho lagiyoo
गोठ त सार्नु भयो तर बाबू नानी लै स्कुल जान आउनु अलि असहज हुन्छ कि बर्खा याम को बेला म
Fantastic documentary appreciated 😍
What a lovely view of Barpak,it is really nice to see thank you 🙏
तपाईंको video सारै रमाइलो लाग्छ
Thanks for 149 subscribers keep supporting guys please❤❤
फेरि त्यो दिनको याद आयो यो भिडियो देख्दा ❤❤
Sana Babu nani kati dherai urjasil ho khusi lagyo real adventure.
❤❤bunuko vidiyo aakdam aargenik x so good oork bunu ❤❤
Hajurko vlog herna dherai ramaelo lagxa peaceful environment
चैत्र वैशाख महिनामा सार्नु पर्ने गोठ मीरा जि
jangal Dekhera Ati Khusi Ani Man RAMU XA bany tara Kati Tada Tada Hi goth Haru pani Bafary Baf Man Huraki Hunxa Asto Dekhda Sano ma Ko Yhd sarai Auxaxa❤❤
Sadaii hernaa man lagxah hajur KO vlog ekdam fresh hunxah ....bides huni haru KO lagi😢
Watching gharti magar from India. No comments today.
It is rare to see such an organic video. Maybe this natural thing is the best.❤It's rainy season. Take care of yourself
Gau ghar ko sarai yad po aayo yo video herera ta😢😢😢😢
यो चौउ चौउ चाहिन जतै पनि खानै पर्ने
कति टाठो हो यो बच्चाहरू।खुरूरू कुद्छ त।
❤️❤️❤️❤️❤️❤️🏏🏏🏏🏏🏏🏏🏏🏏
यस्तै उकाली ओराली मेलापात वनजङ्गल गरेर होला अझैपनि तन्दुरुस्त छ।आजकलका केटाकेटी त ईत्ति हिँडेपनि ह्याऊ गर्छन❤❤कति टाँठा बाबुनानी❤
Sanu nani kati kada ho sarai ramailo ho got sarda ta ❤❤❤❤❤❤
Goth tira dukha xa ni ❤ Meeraji ❤
पहिले देखिनै हो हाम्रो भेटघाट युट्युवमा त तर मान्छे त कहिले पनि नहुन सक्छ म पनि मुरमु गुरुङ नै हो तपाईं कुन गुरुङ हो र नि सानु मिरा गुरुङ जि
Good meera ji hjr ko vedio yakdam organik
Yo honit argnik vidiyo ati rmaelo gau tau sarai rmaelo gau
Kasto ramro banaunu vako ...keep it up miraa ji ❤
Beautiful video sis and all kids very hardworking ❤❤❤
Bichara Nani babu haru Kati gharoxa ❤❤❤❤
Sarai ramailo video 👍👍👍
यो हो नि गाउँ घरको अर्गानि भिडियो ❤❤❤
मिरा बहिनी त्यो निगुरो मलाई पनि थोरै दिनु हैइ कस्तो खनु मन लाग्यो बा🇳🇵🙏🙏
Dherai ramailo video ma sadhai tapaiko vlog Herne garxu ni nana❤
मिरा दिदि को अनुहार अलि बिग्रेको अनुभप गरे मइले 😅😅
so beautiful ❤❤❤
Hi friends namaste all nice video mira I see ❤❤
Super videos
Wow what a great place
Amazing video❤
Nice video❤❤❤❤❤.
Beautiful my Gurseni soltiny❤
Wow super dear🙏🙏🙏🙏🙏🙏
गाऊँ घरको याद आयो Mira sis good sis
Big Fan
I love gorkha (Barpak)
wowww pahile ko sanu ko yad aayo yo vodie hera ta pig frn sis🙏🙏🙏
Your video is really good and beautiful
Wow❤❤
Dami Mira.❤ ji.
Nice❤
Nice video ❤❤
पानी त ठुलै परयाे नि मिरा नानि।
Nice vlog
Big fan dd ❤
Nice 👍 ❤
Aahaa ❤❤❤❤
Meraaa ❤❤❤❤
Tarika yo honita gaugharko organic life
Hajur ko Gau tira ma Pani aauxu hai organice khane kura khnu
Damii xa video didi hjr ko🫶👍👍🤗🤗
Copyright music kata bat lyaunu hunx Link pathaidinun pls
Ok 👍
Dami hjur❤
Aba ghumna aaunu parla jasto6
Musroom yo pali chaina ki kya ho meera ji jungle ma
Khas kina goth sarnu vko hola..................?😮
अनि यो सानासाना नानीबाबुहरू स्कुल जाँदैन कि के हो
big fan didi❤
Mira ji❤❤
मिरा सीस गुरुङ्ग बस पनि कस्तो बस हो नबुझनि सिकालेस तिर त गुरुङ्ग बस कति बुझनि गरि बोल्छ त
Hello mira mo erup bata ajata malai purai merow gau ra sanu bela ko yat ayoo malai ta sanu nani sarai ramrow lagiyoo
सानो सानो नानी बाबु कति टाठो हुन भन्या बैनीको युटुब मार्फत अर्गानिक लोकल भिडियो हेर्न पाइन्छ खुसी लाग्छ