आमा भेट्दा छोरा बोल्न सकेन, फ

Поделиться
HTML-код
  • Опубликовано: 25 окт 2024

Комментарии • 1,3 тыс.

  • @indirapaudel3389
    @indirapaudel3389 Год назад +74

    किशोर भाइ हजुर नमुना वाला पत्रकार हुनुहुन्छ सेाध्ने शैली जस्ता लाई तस्तै ढेँडा लाई निस्तै भने जस्तै सारै राम्रो हजुर १नम्बर मा हुनुहुन्छ १००%❤️🙏❤️❤️

    • @sukumayanepali5807
      @sukumayanepali5807 Год назад

      बुडी बेच्ने खाले रैछ

    • @mayarana7552
      @mayarana7552 Год назад +2

      Kisor vhai èkdam raamro sodhai bujhai hajur ko

  • @ashokkhati7633
    @ashokkhati7633 Год назад +7

    किशोर सर ले राम्रो काम गर्नु भाछ धन्यवाद

  • @lilbahadurmagar6065
    @lilbahadurmagar6065 Год назад +32

    कस्तो खत्रा रैछिन यी दिदी पोइला पनि जाने अंश घर पनि चाहियो रे 😂😂😂हे नारी तिम्रो लीला अपरम्परा छ😀😀😀😀😀😀 बुझ्नै गाह्रो

  • @longsaymongol1165
    @longsaymongol1165 Год назад +162

    छोरी मान्छेहरुले आँसु देखाउन सजिलो छ
    तर भयानक पीडा छोरा मान्छेको हुन्छ जुन
    नेपाली समाजले बुझ्दौन

  • @renumahat6353
    @renumahat6353 Год назад +116

    थुक्क आमा को नाम मा कलङ्क आफू ले जन्माएको बच्चा हरु छोडेर नाठो चेप्ने गति छाडा आइमाइ

    • @thebravegurkhas7832
      @thebravegurkhas7832 Год назад +1

      sahi kura

    • @kulshamserrairai7662
      @kulshamserrairai7662 Год назад +2

      बूढो अालिक बुढो भको रछ दोज पुगेन होला अनि गयो

    • @rubinarubina1602
      @rubinarubina1602 Год назад +1

      तन्नेरी पोइ पाइच बुडो पोइ किन हेर्थि भालु छोराछोरी को सराप ले बाटो नपावस यो भालु फेरि भाग्छे

    • @lilasamsohang6688
      @lilasamsohang6688 Год назад

      ​@@kulshamserrairai7662w

    • @shovakc5611
      @shovakc5611 Год назад

      पाेइला गयकाे अाइमाइ घर दाबी गर्ने सरम हरायकि

  • @puspapandey9665
    @puspapandey9665 Год назад +9

    किशाेर सर म तपाईंको बिग फ्यान 🙏🙏

  • @sapana2597
    @sapana2597 Год назад +136

    दाइको कुरा पनि सहि नै लाग्यो समाज ले बोल्छ right

    • @rahgshs2771
      @rahgshs2771 Год назад

      good malai tyo kta sanga bhandani afnai buda sanga baseko best lagxa hjur harlai kastolagxa xya alare baisama jhokma xan yo jatha kale jesukai his kuranai logne sanga mileko sunuparos kina vane jasle aafnu family ko barema sochxa tyomanxe alik jada sababko hunxa tesaile aimaile bujnuparxa budale kutyo vanu bahna matraho

    • @chandrakalalimbu3207
      @chandrakalalimbu3207 Год назад +10

      एक दम सहि हो

    • @shantabhattarai2968
      @shantabhattarai2968 Год назад +1

      Lp

    • @IndrakumariSilwal
      @IndrakumariSilwal 4 месяца назад

      😊 t5 ni de my Boo at no Q50
      🎉😂😊​@@chandrakalalimbu3207

  • @mihbgmt1447
    @mihbgmt1447 Год назад +41

    आमाको नाममा कलङ्क यस्तो आमा हुनु भन्दा मरेको नै राम्रो जन्म दिएर मात्र कर्मपनि दिनजानुपर्छ।

  • @janukakoirala4087
    @janukakoirala4087 Год назад +314

    छोरा को फ्यान यता हाजिर हौ है साथीहरु

  • @gorkhalee6199
    @gorkhalee6199 Год назад +31

    😆😆😆गज्जबको ईतिहास!छोरिको स्वर सुन्दा 17-18 बर्षकी भैसकेकी होलिन।तर आमाले नाठो लिएर तेहि छोरिको अगाडि आउदा गर्व गर्ने दिन आकैहोत दिदी?राम राम राम नेपाली समाजलाई सतबुद्धी देउ।

    • @parvarthimagartgi6373
      @parvarthimagartgi6373 Год назад

      4:42

    • @yambahadur8334
      @yambahadur8334 Год назад

      Kin hjr xori jwai liyar aama bayuko agipaxi hidna hunxa vane aama arko budo liyar hidna k ko dar k ko lajsaram katha le magesii

  • @kwtkwt9275
    @kwtkwt9275 Год назад +50

    हाैै किशाेर भाइ केके चाहिँ हुन्छ हाै अान्टि हरू शीत नसकिने भाे हाै याे समाज काे बेथति काे लागि सारै राम्रो काम छ भाइ काे नमन छ भाइ किशाेर

  • @truckvlog4127
    @truckvlog4127 Год назад +12

    जे होस् किशोर सर ले जुन कुना मा लुकेर बसे नि खोज्नु हुन्छ!👍️🙏🙏

  • @tulsioli5534
    @tulsioli5534 Год назад +53

    बिचारा छोरा छोरी को सराफ लाग्ने छ किरा परेर मोरने छी, बुद्दी भय छोरा,छोराछोरी सम्हालेर बसोस् खतम आइमाई ।

  • @gurungsagar5144
    @gurungsagar5144 Год назад

    किशोर श्रेष्ठ भाई लाई धन्यवाद ,

  • @chandrakalalimbu3207
    @chandrakalalimbu3207 Год назад +17

    यो गतिछाडा आईमाई ले कहिले सुख पाउदैन जिवनभर रुएर हिन्नु पर्छ जाठ्ठि बुडाले तेतिकै बुडि कुट्दैन धन्न कुटेछ मात्र एस्तो उमेरमा आर्को सङ्ग कसरि जानु हो एकचोटि हिनिसकेको आईमाई को भर हुन्न अर्काको बुडि लाने र बुडा छाडेर हिन्नेहरु ले युवामन नेपाल मा आत्मा समर्पण गर्नेबेला भयो जतै लुकेपनि एकचोटि न एकचोटि त भेटाईहाल्नु हुन्छ जे हो राम्रो छानबिन गरी कार्य सफल्ता गर्नु भएको छ

  • @nanimayaghaley990
    @nanimayaghaley990 Год назад +7

    आन्टी फ्यान भतिज हरु येता हाजिर है त 😂😅😄😃

    • @magar9855
      @magar9855 Год назад

      😂😂😂😂😂😭

  • @kabitashrestha4402
    @kabitashrestha4402 Год назад +232

    यो आईमाई खतम हो😣😣😣 केटाको गल्ती छैन केटाले छोडदे हुन्छ्👍️

    • @Pradhhan
      @Pradhhan Год назад +10

      Arkako budi bhagaune chai kun gatilo hora, duwai ko galti xa

    • @subhadrapaudel8804
      @subhadrapaudel8804 Год назад

      @@Pradhhan थुक कुकुर नी तेरो बुदी के नाक ले बोलेको लाज नमानी ई रंडी हरूले गर्दा सबै मैला ले दोस पाय

    • @thebravegurkhas7832
      @thebravegurkhas7832 Год назад +3

      u r absolutely right

    • @Pemba3557
      @Pemba3557 Год назад +3

      Ho ni yo aaimaile bihe gareko chhora chhori vako tyo ketalai vanekai xaina

    • @thaman.9113
      @thaman.9113 Год назад +2

      Yes Tapaiko kura ekdam sahi lago.yo Aimaikonai galti xa.

  • @amartajpuria6772
    @amartajpuria6772 Год назад +1

    Kishor sir🙏 तपाईंको काम सहि छ सहि गरिरहनु भएको छ। अब याे केसलाई कानुनलाई सुपिदिनु कानुनले मिलाउछ।

  • @indiraghimire2716
    @indiraghimire2716 Год назад +24

    कस्ती आइमाई हो यति राम्रो हुदा खादाको परीवार छाेडेर अर्को सग जाने हे बरै !!

  • @dhurbagurung2985
    @dhurbagurung2985 Год назад +1

    जति पनि किसोर स्रेस्ठ जि को एपिसोड हेर्छु ।अत्यन्तै प्रभावित छु।

  • @sukbahadurrai6497
    @sukbahadurrai6497 Год назад +30

    रिण धन सबैको परिवारमा हुन्छ परिवार सम्हालेर अगाडी बढ्नु पर्छ यसरी लथालिङ्ग बनाएर समस्या को समाधान हुन्छ।छोरीको बिहे गर्ने बेलामा आमाले केटा टिपेर हिड्ने हो । छोराछोरी को दिमाग मा कस्तो असर पर्छ सोच्नु पर्दैन।

  • @ManishaRai-yr5mo
    @ManishaRai-yr5mo Год назад +7

    यो माया के हो??फेस्बुक को दोस भो?फेस्बुक चलाउन जान्ने लाई चाल भो ?नत्र भए जिबनको बर्बाद भो हाय जिन्दगी 😭😭😭✅✔️

  • @nimalama8469
    @nimalama8469 Год назад +29

    बिचरा भाइ को केइ थोरै गल्ती छ।।।।सबै गल्ती ती दिदिका हुन।।।।।

  • @Rajeshchettri6584
    @Rajeshchettri6584 Год назад

    तपाईं को काम अति नै सरनिय किसाेर दाई nice job dai 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏💕💓❤💓❤💓❤

  • @shantikokhojima6040
    @shantikokhojima6040 Год назад +106

    आफ्नो हुँदा खाँदाको घरवार अनि यति राम्रो छोरा
    छोरी छोडेर अर्को केटा च्यापेर हिंड्ने आईमाई लाई
    त्यो केटाले २ दिन माया त, गर्लान्🤨 तर भोलिको
    दिनमा यही श्रीमानलाई सम्झेर रुनु पर्ने छ🤔🤫

    • @santoshbhujel1615
      @santoshbhujel1615 Год назад +1

      👍️

    • @ganeshsunar9547
      @ganeshsunar9547 Год назад +1

      तपाईं बुद्धिमान हुनुहुन्छ । यदि जिबनसाथी बाट सहन नसक्ने अत्याचार भएको छ भने । आपसी सल्लाह मा छुट्टीए को राम्रो ।

    • @sanuumagar7369
      @sanuumagar7369 Год назад +2

      यो पहिलाको बुडोनि खासै बुजनि त हैन तेहि भएर गएछ

    • @aartiangl8678
      @aartiangl8678 Год назад +1

      100%Right
      Hihihi vane sakiyo
      Xxx boyfriend le na laneyare🤪
      Aaba eklai vo bicharii kutyann

  • @Babitabiswokarma
    @Babitabiswokarma Год назад +1

    ठिक्क पर्यो त्यो भाइ ले नि न लैजावोस येस्लै अनि येस्को श्रीमान को र छोरा छोरी को पाप ले रुदै हिंडनु परोस

  • @chandrakalalimbu3207
    @chandrakalalimbu3207 Год назад +45

    अर्काको बुडि लाने बेलामा लगेर कसरि रिन तिर्छु पो भन्दो रैछ अर्काको बुडि चै कसरि लगिस् तेरो लादि निस्किने गरि गोद्नु पर्ने किसोर सर को कडाई को साथ सोद्ने सैलि सारै गजब लाग्छ कार्य सफल्ता को सुभकामना छ सर तपाई लाई ‌🙏

    • @Bikramranaofflcial
      @Bikramranaofflcial Год назад +2

      केटा लाई किन दोष केटा को गल्ती नै छइन यो केटी को छ केटा लाई केको दोष

    • @lppptl1937
      @lppptl1937 Год назад +1

      केटालाई झु ट बोलेर फसाएको रैछ त किन उस्ले रिन तिर्छ

    • @shanuthapa6065
      @shanuthapa6065 Год назад

      त्यसको घर बनाउदा रिन लिने साइन त्यसको पोइको छ के खाचाले तिरोस त फेरि ले जान्ने भएर बोलेको बुझ्नु पर्दैन

    • @chandrakalalimbu3207
      @chandrakalalimbu3207 Год назад +1

      @@Bikramranaofflcial दोष हुन्छनि बिहे जस्तो कुरालाई रामरि बुझेर गर्नु पर्ने हो सुरुमै बुझेर बिहे गरेको भए यो लफडा हुन्थ्यो?

    • @chandrakalalimbu3207
      @chandrakalalimbu3207 Год назад +2

      @@shanuthapa6065 एस्तो परिवार भएको मान्छेलाई लगेपछि रिन तिर्नु मात्र होइन बिहे गरेको दिनदेखि को सब हिसाब गरेर उस्तै भए जारि पनि उठाउँछन् तपाईं हामि ले गरिदिने त के हि होईन तर समाजमा एस्तो घटना धेरै भएका छन् अबको पिडिहरुले के सिक्छन् त

  • @kumarkhadka4658
    @kumarkhadka4658 Год назад +1

    यस्लाइ नसुइकार्नु बुवा यस्तो यस्तो आइमाई ले घर चलाउदिन छोरा छोरी स्यार्नु हुर्की सके छ्न ढुक्कु भयर बस्नु

  • @alamshabir5072
    @alamshabir5072 Год назад +42

    हे ईश्वर यस्तो महिला लाइ सत्तो बुद्धि दिनु
    कसैको पनि घरपरिवार बर्बाद नहोस्

  • @kuldangi49
    @kuldangi49 Год назад +3

    यो बेथिति को कहिले हो अन्ते हुने बीचरा नानीहरू। इमानदार पती भएको फाइदा उठायकी नकचरी।

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 Год назад +19

    स्यालुट किसोर दाजु

  • @gyanugurung1216
    @gyanugurung1216 Год назад

    बिचारा छाेराछाेरीकाे मनमा कति पीडा छ।गतिछाडा अाईमाई यसरी परिवार लथालिङ्ग गरेर हिड्ने हाे र झगडा त जस्काे पनि हुन्छ बुढाबुढीमा त्याे झगडामा माया पनि त हुन्छ नि।हामी पनि श्रीमान बिदेश छ छाेराछाेरी सम्हालेर नै बसेकाे छु त केटाकाे संगत नै गर्दैन त ।घर व्यवहार बिग्रेको भए पनि कसरी समाधान गर्ने हाे बुढाबुढीमा छलफल गर्नुपर्छ।ऋण किन लियाै त्याे बुढाबुढीमा थाहा हुनुपर्छ।

  • @सहाराललितपुर

    यसमा आइमाईको मात्र गल्ती देखिदैन र उसको लोग्नेको पनि गल्ती देखिएको छ किन भनेदेखी आफ्नो स्वास्नी भयो भन्दैमा मुखमा जे आयो त्यही बोल्नु हुदैन

  • @amarrana3928
    @amarrana3928 Год назад +1

    जस्ले रिन लेको रिन उसैले तिर्नु पर्छ तेहि अाईमाईले तिर्नु पर्छ

  • @bimalmagar4013
    @bimalmagar4013 Год назад +14

    छोरा छोरी को फ्यान भरी यता हाजिर हुम त हेरुम्🙏

    • @rahgshs2771
      @rahgshs2771 Год назад

      Tajatha chai fyan velaparera bas mg

    • @bimalmagar4013
      @bimalmagar4013 Год назад

      @@rahgshs2771 teri aama ko kalo tc vn machikne randiko putr chak hanxu mg xxxxaakkkaa namuna

  • @sumitkuwar5573
    @sumitkuwar5573 Год назад +1

    यो पत्रकारको सोध्ने तरिका भएन जब बुढोनै मन परेको छैन भने किन तेहि बुढोको अनुहार हेरेर किन बस्नु बरु मन परेको मान्छेसग जानू राम्रो हुन्छ ।

  • @asmitarayyye9799
    @asmitarayyye9799 Год назад +9

    तर हुनत यो केटो को पनि खै कसरी दोष दिनु होला र।।अविवाहित भनेकी रहेछिन।।बेकारमा फस्यो यो भाइ

  • @Manakamana2024
    @Manakamana2024 Год назад

    छोरा मान्छेको अरुलाइ पीडा देखाउन सक्दैन तर छोरी मान्छेले रोइदिए भइ हाल्छ, समाजले त्यसैलाई बिश्वास गर्छ । अनि छोरो मान्छे नराम्रो हुन्छ ।

  • @nilubhattrai697
    @nilubhattrai697 Год назад +8

    छोराछोरी को मुख हेर बस्दा सारै दुख पाइने रहिछ पोइ गतिलो नपर्दा

    • @dhanuranamagar8701
      @dhanuranamagar8701 Год назад

      Ho sai ho poi gatilo parena vane rudai hindu parne raixa

    • @somnathadhikari9716
      @somnathadhikari9716 Год назад

      हो बानि ब्यहोरा राम्रो हुनु पर्छ रिण सिन केहि हुन्न मन मिल्नु पर्छ ।

  • @amitpulami9033
    @amitpulami9033 Год назад

    यो महिला को गल्ती छ।जो सुकैले जे भन्नुस्।सारै गतिछाडा रहेछ।छि!भगाउने केटाको खासै गल्ती देखिदैन।

  • @magarkanchan6366
    @magarkanchan6366 Год назад +4

    आफ्नो श्रीमानले 10,15 वर्ष गरेको माया कमि भयो र 5,6 महीना बोलेको हासेको माया धेरै गहिरो भयो र छोडेर हिड्ने कस्ती खाल्की आइमाई रहे छ यसो कुरा सुन्दा र बुझ्दा त आइमाई कै गल्ती भए झैँ छ र जे-जस्तो भए पनि सोचेर बुझेर गर्नु पर्ने हो । त र आमाले छोरा- छोरी र श्रीमान बिर्सनु मायानै मारी चट्क्कै जानू नै गल्ती हो ।

  • @binitaismyvlockandvideo7034
    @binitaismyvlockandvideo7034 Год назад +1

    ए पत्रकार जिउ यो भाइ संग केछ केछ भन्नू हुन्छ यो भाइ संग सबै छ र गल्ती केटा को मात्र हुदैन घर बिगारने आईमाई को ठूलो हात हुन्छ

  • @sanam6886
    @sanam6886 Год назад +20

    रिन छ भन्दै मा अर्को पोइ खाेजेर जानू पर्छ बतरा

    • @kopilaprasai8152
      @kopilaprasai8152 Год назад

      Lu ma mare feri hasera 🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🙃🤣🤣🙃🙃🙃🙃🙃🙃🙃🙃🙃🙃🙃😄😃😀😃😄😃😃😄😁😁😁😁😁

    • @GgfFfd-r3q
      @GgfFfd-r3q 8 месяцев назад

      Tehita rin lagepaxita kam garna po khojne arko poi khojne hora

  • @RitaRai-hn1ju
    @RitaRai-hn1ju 3 месяца назад

    सचेत रहुम रहोस सबैमा 🙏🙏

  • @jit7133
    @jit7133 Год назад +7

    हे भगवान एस्तो छोरी मान्छे लाई कीन जन्म देको हे भगवान

  • @geetarai4927
    @geetarai4927 Год назад +1

    Kisor sir ko prasna sodhne saili khub intest lagxa

  • @pushpagr5530
    @pushpagr5530 Год назад +9

    नेपाली समाजको अपराध बिकृतिको फेसन कहिले सकिने हो हजुर ,जतातत‌ै श्रमँनाक अबस्था न कानुन न समाजको डर साढेहरु ,मिलेर बस

  • @Mefenamic1337
    @Mefenamic1337 Год назад

    Kishor Daile 2 tira watch gareko chai Ekdam man parcha

  • @mohanlimbu8131
    @mohanlimbu8131 Год назад +9

    मैले नबुझेको कुरा नेपाल को कानुन एउटा केटा मान्छेले घरमा बुढी हुदाहुदै अर्को बुढी ल्याउदा बहुमुद्दा लाग्ने तर घरको बुढा हुदाहुदै अर्को बुढा साङ्गा जाने आइमाई त्यो नाठो दुबैलाई बहु मुद्दा लाग्छकि लाग्दैना उहाँ बुढा ले बहु मुद्दा लाउनु मिल्छकी नै

  • @dhiranrai5934
    @dhiranrai5934 Год назад +1

    यो संस्थाले रिण त दिन्छ तर घर परिवारमा सहमति छ कि छैन भन्ने नबुझी ब्याजको लोभमा रिण दिन्छ अब यस्तो संस्था लाई कामकारबाही गर्नु पर्छ ,,

  • @gitadeviaryal9700
    @gitadeviaryal9700 Год назад +23

    छोड न नसके रिन तिर्नु अनिजानु

  • @rbgyawali3199
    @rbgyawali3199 Год назад

    किशोरजी पूर्व का सबै महिला हरु यस्तै हुनक्याहो????

  • @ambikabhujel592
    @ambikabhujel592 Год назад +20

    यो भिड्यो हेरि सकेपछि म केभन्छु भने हेर्नुस दिदिबहिहरु आफ्नो घरपरिवार बिर्सेर गलत बाटो न अपनाउनुस 🙏

  • @sureshnc389
    @sureshnc389 Год назад +1

    किशोर जि हजूर काे शैली लाई म कदर सम्मान गर्छु हजुर काे बोल्ने शैली अरु काे पनि कुरा सुन्ने तरिका सलुत छ सर
    त र सर बच्चा लाई यो तनाब मा नल्याउनु पर्ने के है बच्चा लाई मानसिक तनाव हुन्छ कि सर

  • @somatrawal5724
    @somatrawal5724 Год назад +5

    tyo ketako phone ringtone chai dami lagyo hai love it❤😊

  • @bhumikagrgstupidofficial5088
    @bhumikagrgstupidofficial5088 Год назад +2

    यस्तै हुन्छ भन्ने कुरा थाहा हुदाहुदै किन गलत बाटोमा हिड्ने ?? दुखै भएनी श्रीमानसङ्ग नराम्रो भए बरु छोराछोरी लिएर एक्लै बस्नुस मर्नु भएन बरु बौलाउनु नै निको।

  • @फुलमतीराई
    @फुलमतीराई Год назад +4

    Good job Kishor sir

  • @gyanurana8382
    @gyanurana8382 11 месяцев назад

    Kisor bhaiko bolne saaili ramro xa

  • @anjalirajin6112
    @anjalirajin6112 Год назад +9

    य भगवान यो के जमाना आयो 😢😢😢

  • @urmilakc6210
    @urmilakc6210 Год назад

    युवाबनन३पालका छोरालाइधन्ेबादc

  • @bhagawatikarkikhadka7239
    @bhagawatikarkikhadka7239 Год назад +12

    बिचरा छोरा देखेर आँसु आयो😪😪😪😪

  • @simamogar1714
    @simamogar1714 10 месяцев назад

    सानो रैछ छोरा काथाहा हुनछ सानो बाबुलाई😊

  • @narenrai346
    @narenrai346 Год назад +5

    great jop kishor sir🙏❤️❤️

  • @anjuthapa9845
    @anjuthapa9845 Год назад

    याे आईमाई लाई छाेडिदिनु स भाई खत्रा छे याे भालु राेयर जित्न खाेज्या छे

  • @bimalmagar4013
    @bimalmagar4013 Год назад +10

    यति थुला छोरा छोरी हुदा हुँदै कस्तो खाल्को आईमाई हो हे भगवान नेपालको कानुन दैबले जानुन यार म केही बोलेन🙏

  • @punyaghimire7960
    @punyaghimire7960 Год назад

    घर झगडा जस्को पनि हुन्छ ।सामान्य झगडाले कोहि पनि हिंड्दैन । यो हिंड्नु नियोजित छ ।

  • @trbastola155
    @trbastola155 Год назад +4

    कति अभागी रहेछ्न यि दाइ😢😢😢

  • @anilbaraili2468
    @anilbaraili2468 Год назад

    यो कुरा बुज्नु कि आइमाई लाई पैसा भयन भनी लोग्ने घर बेबहार अनि छोरा छोरी केहि भन्दैन भने कुरा प्रष्ट छ ।जति दुख भय नि रिन भयो भनी पनि छोरा मान्छे ले स्वास्नी गरिब भयो भनेर छोडदैन ।

  • @santoshbhujel1615
    @santoshbhujel1615 Год назад +8

    गाउँ गाउँमा सिंहदर्बार पुगेर जनता कति खुसी समाजमा खुसी नै खुसी छायो

  • @Akdv_hunt
    @Akdv_hunt Год назад

    यो आईमाई ले नाठो लाई खुवाएर पैसा सक्यो। बैस चढेको आईमाई। रिन को करा गर्छ अहिले। यो आईमाई अब खाडी आउन पर्छ। नभई बीकलप छैन। कूकुर जस्तो हालत हुन्छ अब। अब बाकी जोडिहरू को यस्तो दुःख बिछोड नहोस।

  • @gopalgc4408
    @gopalgc4408 Год назад +3

    भेरी गूड् मिडिया सर,तर छोरी को दिमाग राम्रो रैछ

  • @thapachhabi3923
    @thapachhabi3923 3 месяца назад

    परपुरुषको लिङ्ग चाखेको आइमाई हरु जति सुकै बिन्ती गर उनीहरूको मन फर्कदैन।

  • @chandrachattri1071
    @chandrachattri1071 Год назад +11

    भालुलाइ हान्न दिनु नि हो किसोर जि

  • @motibasnet3703
    @motibasnet3703 Год назад

    येस्तो आइमाई र येस्ता पुरुषले गर्दा धेरै को घर बिग्रेको छ!श्रीमती आइमाई लाई माया र इज्जत सबै इछा पुरा गर्दियो शुख दिदा पनि येस्तो हुदोरहेछ श्रीमती लाई चाहि धुलो हुने गरि कुट्दै गर्नु पर्ने रहेछ ! सबै महिला येस्ता हुदैन सहि महिला लाइ असर परे माफी चाहान्छु!

  • @ristaraiofficial
    @ristaraiofficial Год назад +7

    Gyani babu god blessed you❤️

    • @jitbahadur5385
      @jitbahadur5385 Год назад +1

      रन्डी आईमाई रहेछ!

  • @thamanrokamagar7877
    @thamanrokamagar7877 Год назад

    यो काण्ड मा यो आईमाई को पहिला को बुढा नै फ्टा जस्तो लागेव सबै श्रीमती लाई सबै श्रीमान हरु ले माया गर्नु पर्छ!

  • @birajbhattarai299
    @birajbhattarai299 Год назад +5

    मौसम जस्तै छिटो बदलिने भनेको यउटा मन पनि हो, घरबार बिग्रनुको यौउटा कारण भनेको रिन पनि रहेछ।

  • @dipalawati5515
    @dipalawati5515 Год назад

    Best kishor vhai

  • @sarojrai87
    @sarojrai87 Год назад +5

    मेन सम्बन्ध बिग्रनुको कारण नै 90% पैसाको कारबारले गर्दा हो अहिलेको अवस्थामा त्यसैले जतिसुकै समस्या गाह्रो भए पनि आफ्नो श्रीमती को हातमा व्यबहार नदिनु होला भरसक्क आफैले नै गर्ने मिलाउने कोशिश गर्नु होला र अर्को कुरा यो नेपालमा अहिले धेरै रिन दिने सङ सङ्स्था हरु धेरै छन् त्यस्तो सङ्स्था हरुमा पनि इन्भल्ब नहुनु नै राम्रो हुन्छ मैले पनि धेरै भोगिरहेको छु🤔

    • @taratamang7365
      @taratamang7365 Год назад

      🤣🤣🤣🤣🤣

    • @basantamagar7475
      @basantamagar7475 Год назад +1

      सहि हो हजुर को कुरा जा आफू बेबार गर्न सक्दैन पुरुष त्या यस्तै घटना सुरु भएको छ महिलाले काबाट ल्यायर तिरोस रिन चाहिदा बेबार गर्दा बुडि जब रिन बड्छ बुडिलाइ दोष दिने तेस्तालेत गरोसन आफै बेबार अनि बुडिपनि आफ्नो हुन्छ बेबारनि राम्रो हुन्छ

    • @कोइँचचैमी
      @कोइँचचैमी Год назад

      लगभग कुरा सही हो है

  • @goodnewsnepal3261
    @goodnewsnepal3261 Год назад +1

    नेपाली जगतमा पुरुश छोडेर परपुरुश शँग भाग्ने महिला कमै सुन्न पाईन्छ दुख्ख लाग्दो कुरा जे जस्तो भए पनि दुबै मिलनसार भएर जिउनुपर्छ भाग्ने होईन

  • @brina001g2
    @brina001g2 Год назад +8

    Kati umer ko kura gareko hou kiswar sir mayama umer jatko kura hudaina but bachako aama haru yesari nabigranu parne k garnu 😳

  • @reshamneupane6902
    @reshamneupane6902 Год назад +1

    यो आइमाई त महिला जातीको नाममा कलंक नै रैछ नि। कस्तो थेत्तर आइमाई पनि देख्नु पर्छ यी आँखाले। यो लाज शरम पचेकी नकचरीलाई अलि थुप्रै गुहु ख्वाउन नपुगेको हो। थुईय्य

  • @באבלמהמיק-ח5ו
    @באבלמהמיק-ח5ו Год назад +3

    किसोर सर माया मा जात उमेर हुन्छ र के के सोध्बु हुन्छ यो पुर्ब पति नै ठिक छैन रात दिन रिन को कुरा मा कुटपिटमा गर्ने त्यहि भाएर गाकि हुन यो दोशि पुर्ब पाति हो आफु गतिलो छैन अनि कराउछ अझै माया गर्यो लाग्यो ठिक गर्यो

  • @nepalibabu3890
    @nepalibabu3890 Год назад +2

    मान्छे कालो भय नि अरु को स्वास्नी उडाउन त खप्पिस रैछ 🤣🤣😂😂😂

  • @sunitabista8039
    @sunitabista8039 Год назад +14

    छोरी चै पनि कति ठाडी 🤣🤣

  • @praptishahi3624
    @praptishahi3624 Год назад

    बच्चाहरुको सामु यो युट्युवेले यस्ता प्रश्न नसोधेको भए हुन्थ्यो। महिलाहरु अर्कोसँग लागे पछि यस्तै हो।

  • @kabitarai5695
    @kabitarai5695 Год назад +5

    बुद्धि बेलाइमा पुराम दिदि बहिनी हो आफ्नो भइरहेको परिवार लाई सम्हालेर बसुम पहिलो बुडा को पनि त्यही हो पछि को बुडा को नि त्यही हो फरक त हुदैन होला छोरा छोरिको बिजोक न यता न उत्ता 😡

  • @jamunakoirala1498
    @jamunakoirala1498 Год назад

    अहिले म छोराछोरी पालेर बस्छु भनेर हुन्छ र बैनी श्रीमानले साथ नदिएपनी छोराछोरीको मुख हेरेर बस्नुपर्छ नि ।गल्ती हुनसम्म भैसक्यो अब कसरी मेरो घर, मेरा छोराछोरी भनेर भन्न सकेको होला छ्या, छ्या,छ्या।

  • @surendrakhadka1115
    @surendrakhadka1115 Год назад +7

    दीमागमा गु भरीयकी आईमाई ,छी यस्ता पनि हुदारछन 🤔 इ दुबै धर्तीका बोझ हुन " सायद चीकाइको लत बसेको हुनुपर्छ लत ले परीवार बीर्सायो " म भय इ दुइटैलाइ के गर्थे तेरीमा झ्याक्ने ??

    • @oppof19pro83
      @oppof19pro83 Год назад +1

      तेति सार्हाे नि नभन्नु हाेस न दाइ धेरै बुढाले टचर पाे दिएर गयाे कि तर पाेईला जानू गलत हाे।

    • @surendrakhadka1115
      @surendrakhadka1115 Год назад

      @@oppof19pro83 🤩🤩🤩 !!! सकुनजेल मीलाएर बस्नु नै मानबीय गुण हो
      तर यो दीदीको बेबार सुन्दा आफुलाइ समाल्न सकीन माफ गर्नुहोला है 🤩🤩

    • @oppof19pro83
      @oppof19pro83 Год назад

      @@surendrakhadka1115 फुटिसकेकाे गिलास फेरि जाेडियाे दाग त रहन्छ त्याेभन्दा त नमिलेको नै राम्रो हाे जे नहुनु भैसक्याे अब मिलेर काम छैना पहिलेको जस्तो सम्बन्ध हुन्दैना झर टचर मात्रै दिन्छ बुढाले हामी भिडियो देख्नेलाई भन्दा पीडा भाेग्नेलाई थाहा हुन्छ।

    • @surendrakhadka1115
      @surendrakhadka1115 Год назад

      @@oppof19pro83 मीलाएर बस्नुको मत्लब पहीला जानू अघि आफ्नै मा मीलाउन कोसिस गर्नुस भन्न खोजेको आबेसमा यस्तो नीडय अली पाच्या नहुदोरछ " भबीस्यलाइ ख्याल गर्नुपर्छ 🤩🤩

    • @oppof19pro83
      @oppof19pro83 Год назад

      @@surendrakhadka1115 के गर्नु अति नै भए पछि मात्रै यस्तो कदम चाल्छन् केटि मान्छेले तर पाेईला जानू भनेकाे हाेईना अरु नि उपाय थियाे धेरै ।

  • @kumarmagrati3358
    @kumarmagrati3358 Год назад

    कुखुरे बैसे सङा पल्केसी किन यस्तो बढो लाई खोज्दी होत।।

  • @niturai5402
    @niturai5402 Год назад +4

    kishor vai you r best ❤️❤️❤️❤️👌👌👌👌🙏🙏🙏🙏

  • @कोइँचचैमी
    @कोइँचचैमी Год назад

    ए आइमाई हो बुढा सग मन नमिले छोरा छोरी लिएर बेग्लै बस न हो पोइला गए पनि पछि जाउ व्यवहार मिलाएर।

  • @susmitakhatri7925
    @susmitakhatri7925 Год назад +10

    जसलाई पीडा हुन्छं उसैलाई थाहा हुन्छ

  • @khimnepalee1984
    @khimnepalee1984 Год назад

    छोरी मान्छे को कर्म पिडा केटा लाई पनि हुन्छ मत केही बोल्न शब्द नै आयन जसरी होस मिलाई दिनु किशोर सर !!

  • @Anukc670
    @Anukc670 Год назад +3

    छोरी पनि तेस्तै रहेछ लब यु छोरा

  • @punyaghimire7960
    @punyaghimire7960 Год назад

    यो आइमाईको नाममा घरजग्गा पास गर्नु हुँदैन ।

  • @sapana2597
    @sapana2597 Год назад +5

    बिचरा बाबु कस्तो बोल्न नि गारो भको छ यति सानो छोरा छोरि छोडेर पोइला जाने आमा बाट के सिक्छ्न हौ किन बुझ्दैनन यो दिदि बहिनि ले छिन भर को माया ले भविस्य बर्वात हुन्छ

  • @saritaxettri9733
    @saritaxettri9733 Год назад

    किसोर दाइको प्रस्न सोद्नी शैली चाइ मन पर्छ

  • @lekkydililama7649
    @lekkydililama7649 Год назад +8

    Aimai ko pani pida hunxa kishor sir le k tyo aimailai matrai tharkako tharkai gareko aimai lai vitra vitrai toucher vaye paxi aru le saath dina aye paxi arkai tira sath khojdai janxan

    • @mingbutisherpa5360
      @mingbutisherpa5360 Год назад

      Pida vaye poila Jane hota ABA Jan katti pida vayo budako tachar vayeni xuttera vasnu sakxa xoraxori herera mg

  • @bikramtamang607
    @bikramtamang607 Год назад

    आमाको नाममा कलङ्क नै हो एउटा आमाको भुमिका निर्वाह गर्न नसक्नेलाई यो धर्तिमा बच्नु अधिकार छैन ।