Nepali Serial Juthe (जुठे) Episode 164 || July 10 - 2024 By Raju Poudel, Marichman Shrestha
HTML-код
- Опубликовано: 9 июл 2024
- Nepali Serial Juthe (जुठे) Episode 164 || July 10 - 2024 By Raju Poudel, Marichman Shrestha || Rabi Giri, Bidhya Karki, Rambabu Regmi, Mukunda Mainali, Sarmila Sharma, Shree Prasad Thapa, Raju Poudel, Marichman Shrestha, Raju Karki
Juthe is a social television serial that portrays a story about the Dalits emancipation movement against these oppression, the heroes of the movement and future vision for the emancipation. It is aired in Himalaya Television at 8:00 PM and in RUclips at 8:30 PM every Wednesday.
Special Thanks
Narendra Shrestha (Pokhara)
Kushal Thapa (Pokhara)
Sharwan Shrestha (Texas America)
Anjana Joshi (Texas America)
Actor
Rabi Giri
Bidhya Karki
Rambabu Regmi
Mukunda Mainali
Sarmila Sharma
Shree Prasad Thapa
Raju Poudel
Marichman Shrestha
Raju Karki
Ujjwol Khadka
Unisha Dhungana
Sowinika Bastola
Rukmila Adhikari
Anamika Lamichhane
Binod Pariyar
Light
Shiva Parajuli
Musician
Yogesh Kaji
Aalap Voice : Pasang Doma Sherpa & Binay Karki
Background Music by : Binay Karki
Aarohi Entertainment
Anamnagar Ktm
binaytwo@gmail.com
Camera
Ghanshyam Pokharel
Editor
Rabin Bhatta
Sub-Editor
Sarita Gautam
Ashok Chaudhary
Markup Artist
Nirmala Acharya
Writer/ Director
Raju Poudel, Marichman Shrestha
समादरणीय दर्शकबृन्दहरुमा नमस्कार हाम्रो कार्यक्रम जुठे प्रति सामाजिक सन्जालमा उठेका विविध प्रतिक्रियालाई मध्यनजर गर्दै हाम्रो टीम र राष्ट्रिय दलित आयोग संग परामर्स गर्दै अगाडि बढ्ने निर्णय भएको छ । यस समन्वयका लागि राष्ट्रिय दलित आयोग प्रति विशेष धन्यवाद ज्ञापन गर्दछौं
#osrdigital #Juthe #JutheEpisode164 #JutheNepaliSocialSerial
OSR Digital is one of the largest Digital and Physical (CD,VCD,DVD) movies distribution company in Nepal. It is one of the largest Super Hit Nepali Movie entertainment Contain Provider For RUclips channels in Nepal. This channel mainly focuses on entertaining our RUclips viewer from the New Nepali Movies. We upload Nepali Full Movies of various genres such as action, comedy, romantic, horror, drama, etc.
We do upload all videos in this channel with full Digital Copyrights of ourselves or provided by different owners officially. If you have any copyright issues with our uploaded videos, please contact us to avoid conflict.
► Phone No : 014517856
► E-Mail : osrdigitalnp@gmail.com
► Website: www.osrdigital.com.np
► TikTok (OSR Digital): vm.tiktok.com/ZSJ15VCFP/
► Facebook : / osrdigitalnepal
► Twitter : / osr_digital
► Instagram : OSR Digital
► Android : OSR Digital Кино
जुठे सिरियल को एउटै भिडियो नछुटाई हेर्ने जत्ति यता हाजिर हुम है ❤😊
यो सिरियल नियमित रूपमा हेर्ने को को हुनुहुन्छ र कहाँ कहाँ देखि हेर्द हुनुहुन्छ यता हाजिर हुम त ❤❤😊😊💝💝
❤❤❤❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
जुठे सिरल न छुटाई हेर्ने को को हुनुहुन्छ यता हाजिर हुम 🙏🙏
सीरियल समग्रमा राम्रै छ तर आजका यो 164 भाग सम्म आइपुग्दा एउता हसियाको वरिपरि कथा घुमेको देख्दा अली नरमाईलो लाग्यो, अबको next episode मा यसरी taim pass नगर्नु होला..
164 vag aesakyo sandaii same story jhyau lagnii junkiri rw juthey veteko jimmalni le tha pako yetti ho kahani
जस्ले यो कमेन्ट लाई हृदय देखि लाइक गर्नुहुन्छ उनिहरु सबैको बाबा आमाको धेरै लामो आयु होस भनी काभ्रेको पलान्चोकी माई भगवती संग प्रथना गर्द्छु🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️🎉🎉🎉🎉🎉🎉
ruclips.net/video/osvTqPtN8sU/видео.htmlsi=peD2BdRl7PGWk24F
❤❤❤
www.youtube.com/@J.Son.Rai.6712
जुठे सिरियल हेर्ने सबैलाई पशुपति नाथले रक्षा गरुन् ❤❤
जय पशुपतिनाथ ❤❤
www.youtube.com/@J.Son.Rai.6712
यो जिम्मल्नी देखेर रिस उठ्ने जति हाजिर हुनू होला।
मलाई नि लास्त रिस उठ छ
ma pani chu
Ma ta main
जुठे र जुनकिरीको बिहे भाको हर्न् चाहने हरु यता हाजिर हुम है
जुठे सिरियल आउँदा खुशी हुनेहरु जति यता हाजिर हौ है ❤🎉❤
Me❤❤
ruclips.net/user/shortsdVL1qxE_M_8?si=ke0DA3nXPrYsxAD6
Me ❤
@@rajushrestha4514gufyrytyryivy
Sem dos😊
आगामी दिनहरुमा पनि यसै गरी राम्रो काहानी हेर्न पाम भन्दै सफलताको शुभकामना सम्पुर्ण जुठे सिरियलको टिमलाई ❤❤❤
भाग १ देखि नछुटाई हेर्ने को को हुनुहुन्छ यता हाजिर है त जुठे अ जै राम्रो हुँदै जावस जुठे को सम्पूर्ण टिमलाई हिर्दय देखि नै मेरो शुभकामना छ 🎉🎉❤🎉❤🎉❤🎉🎉❤🎉🎉❤🎉❤🎉❤🎉❤🎉🎉🎉❤🎉❤ सबै लाई सम्मान छ 🎉❤🎉❤🎉🎉🙏🙏🙏
🙋♂🙋♂🙋♂🙋♂🙋♂🙋♂🙋♂
BIMAL CHAUHAN XA🎉
A ma chu ta juthe bhag 1 Dekhi ahile samma na chutai Herne Mai hu
Mo xu
खाली एउटै अब झ्याउ लाग्न थाल्यो यो सिरियल विषय वस्तु नयाँ आउनुपर्यो अब त अति भो😂😂😂
Sahamat
जुठे सिरियल भाग १ देखि नछुटाई हेर्ने यता हाजिर हुनुहुन्छ❤❤ मीलेरा अघि बढाऔँ ❤❤❤❤❤
Support me
अलि हेर्न मलाग्ने बनाउनुनि हाे खालि गरिबकाे पसिना खाने भिडियाे बनाउछन जुठेकाे कहिले दिन फर्किन्छ हाेला अनि श्रिधज काे चै रुने दिन कहिले अाउछ भनेर पर्खेकि छु
भग १ देखि आजको भाग सम्म नछुटाई हेरेको जुठे मात्रै हो ।🎉🎉
जुठे सिरियल लाई नेपाल टप १ नम्बर मा देखन पाउ बने यता हाजिर हुनु त ा💐💐💐
जुठे र जुनकिरीको विवाह भएको हेर्न चाहने जति को को हुनुहुन्छ यता हाजीर हुम् है मित्रहरु 😂😂😂😂
❤❤❤❤❤
@@ramlalshrestha147718:06 18:38 19:03 19:09 19:13 19:22 19:22 19:22 19:22 19:23 19:23 19:25 19:25 19:25 19:25 19:25 19:25 19:25 19:26 19:26 19:26 19:28 19:28 19:28 19:39 19:41 19:41 19:41 19:41
❤❤❤❤❤❤
😂😂😂
Ambo sereal nay end hana bechar ayo ke k ho
यो जुठे सिरियल आउँदा खुशी हुने जति यता हाजिरी हौत्🙏🙏🙏🙏❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
जुठे हेर्नु हुने सम्पूर्ण नेपालीहरलाई श्री पशुपति नाथल़े रक्षा गरुन 🙏❤️🌺💐
गोथे लाई मन पराउने जति यता हाजिर गरुम है
आहा कति राम्रो जुठे सिरेल नछुटाई हेर्ने कोको हुनुहुन्छ 💓🫶💓
मेरो कमेन्ट जसले पढ्दै हुनुहुन्छ उहाँहरूको परिवारमा श्री पशुपतिनाथले सदैव कल्याण गरुन्।🙏🙏❤️❤️
जुठे सिरियल हेर्न आउने को को हुनुहुन्छ यता हाजिर हुम है त. ..❤🎉❤😁
Ma xu regularly herne
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
Maxu
𝒎𝒆
@@mayasanimaya2713 hi
जुने र जुठे को बिहे भएको हेर्न चाहनु हुनेले यता हाजिर गरम त ❤
जुठे सिरियल अती राम्रो छ। एक भाग देखी नै सबै भाग अती सफल भएको मा धेरै धेरै बधाई तथा शुभकामना छ।🎉🎉🎉🎉
आज्काल त खास्सै राम्रो नि लाग्दैन हाै मलाई त पहिला त कति राम्रो देखाउथाे 🤔😊😙
अब यो सिरेल नहेर्दा हुन्छ जैले पनि जुठे लाई हेपछ
जुठेलाइ हेपेर त यो सिरियल हिट भएको छ
जुटे सिरियल आउँदा खुशी हुने जति यता हाजिर हाैँ😰🇳🇵👍️
बुधबार पर्खेर बस्ने को को हुनुहुन्छ? सिरियलमा जुठे र जुनकिरी को विहा भएको ल्याउनु पर्यो ।
1 नछुटई हेर्ने को को हुन्छ येता हजिर हुनु है ✊✊✊
जुठे भाइको खुसी को दिन कहिले आउला त ❤❤😊😊💖💖
नेपाली जनताले बुझ्नु पर्ने शिक्षा है।
अागामी दिनहरुमा पनि यस गरि राम्रो कहानी हेर्ने
पाम भन्दै सफलताको शुभकामना जुठे सिरियलको टिमलाई ❤️❤️❤️❤🎉🎈🙏
जुठे सीरियल म जस्तै बिग फ्यान कोको हुनुहुन्छ हाजिर हुनुहोस त भाग 1देखी हरेक हप्ता रेगुलर 164 सम्म नछुटाईकन हेर्ने जती मजस्तै कोको हुनुहुन्छ हाजिर हुनुहोस त र यो सीरियल आउदा खुसि हुने जती कोको हुनुहुन्छ हाजिर हुनुहोस है साथिहरू र सिरधरको दादागिरि गरिब जुठे दादा माथी अत्ति भो जिम्मालबाको पुच्छरको को हैट 😢😢😢😢
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
जुठे र जुनकेरिकाे बिवाहा हुनुपर्छ । 😊😊😊😊😊😊😊😊😊
इनि फताहा हरुले कहाँ मिलन हुन दिन्छ्न
❤❤❤❤
जुठे जस्तै मात्रै छोरा भयो भने त आमा बुवा लाई सारै नै दुख पाउछ होला हो
श्रिधर जिम्बलको पुच्छर होइन कसरि भयो जिम्बल ।नमरे बाचे अनेक देख्न पाइन्छ भनेको यहि हो भन्ने जति मित्रहरू यता हाजिर हुनुहोला है।
Ho ni hoi
😊
अनि जिम्बल उता ठूलो जिम्बल को खुट्टा ढोग्न नेपाल गयको छ अरे नित।😅😅
Sabai epsode hernnu na ani thaha hunx
Samjeko ho real hoin ni 😂
जुनकिरी र जुठेको माया प्रेम सफल होस। जुनकिरीले जुठेलाई गरेको प्यार लैला मजनु फिल्म भन्दा कम छैन। कुनै कुनै बेला जुनकिरीले जुठेको निम्ति जिबन कै आहुति दिन तयार हुँदा त्यो देख्दा हृदय नै फुटेर आउँछ। जिम्माल्नी झन धेरै पात्तिन थाल्यो। अब बुढीलाई ठिक पार्नुपर्छ।
भाग 1 देखि नछुटाई हेर्ने को को हुनुहुन्छ यता हाजिर हुम त साथीहरु❤
आहा ❤❤ क्या दामी कथा "जुठे" सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ।
जुठे सिरियल नम्बर एक देखि आजसम्म क कस्ले हेर्नु भयो यता हाजिर हुम ल साथीहरु 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
Lu ma pane pane ho hamlai support garnus la❤❤
धेरै राम्रो सिरियल ,नमस्कार सम्पूर्णमा म अन्जु बिश्वकर्मा हजुर हरुको मायाले यहाँ सम्म आएको छु, म सङ पनि जोडिएर अझै बढी साथ सपोर्ट गरिदिनु है 🙏
Sabai jana le AK arko ma support garum hoi sabai jana le🙏🙏🙏❤
@@rkxvlogs13 back dinnuna maile subscribed garaye hjr ko channel lai
जुठे सिरियलको प्रतिक्षामा को को हुनुहुन्छ लाईक कमेन्ट गर्नु होला धन्यवाद 🙏🏻🙏🏻🙏🏻
मेरो मन मुठु म जुठे जुठे जुठे 🙏🙏
मायामात्र गनिकि बिहे पनि गनि जुठेसग जुकेरि❤❤❤❤❤
जुठेले दाँत चाहिँ माझेको देखाए हुने । यस्तो फोहरी दाँत हुनेलाई कसैले मन पराउँदैन भो ।
😂😂😂
Aha dat ko kura hoina katha li j vNya thye hunxa dhari jani na hos sala
मेरो भनाई नि एहि हो के😅😅😅
अतिनै उत्कृष्ट टेलिचलचित्र जुठे👌👌👌 अहिले सम्म पनि समाजमा अलि ठूला भनौदाहरुले अलि कमजोरलाई त मै हु!! भनेर श्रीधर काका र जिम्वाल ले झैँ गरी थिचोमिचो गरेकै छन...!!!!
नेपाली serial मन पराउने यता जति like गरम है । 😍😍
Subscribe gardinus sir/ miss hjr KO ma pane gardinxu
यो फटा सिर्धर लाइ जुठेको हली भाको देखने मन्छ मलाई
मलाई तिमि मेरो हलि भएको हेर्ने मन छ😂😂😂
पशुपतिनाथ ले सबैको रक्षा गरुन।❤🎉🎉🎉
जुठेले सधैं दु:ख मात्र पाउने सुख कहिले हाेला पाउने सुख पाएकाे हेर्ने मन छ🙏
समयले गर्दा म चै जहिले बिहान हेर्नु पर्न
कडा छ है जुठे सिरियल ❤❤❤❤
जुठे हेरेर बस्नुहुने सम्पुर्ण महानुभाबहरुमा हलेसी महादेबले रक्षा गरोस ॐॐॐॐ
जुठे सिरियल खो परखाइमा हुनु हुने जति यता हाजिर गरम त
Vote for 165 😅
सबै जना मिलेर अगाडि बढम है साथी हाे🙏✌️
Juthe mero most liked seairel ho ❤❤❤ बल्सि;जुठे मेरो favourite
लडाई कोही पनि नगर्नु हई
खै कता गए ति गौरि , कार्की,टोपे, साबित्री आजभोलि त कथावस्तु नमिलेको हो कि पात्र नपुगेर हो खै जुठे सिरियल पनि खल्लो लाग्न थालेको छ।
जिवल्नी र सिर्दर्को लस्पस बको हेर्ने मन ककस्को छ
जुठे को र जूनकिरी को बिबाह हुनुपर्छ अब जुठेले धेरै दुख पाएको छ
धेरै राम्रो छ सिरीयल जुठे 💕💐🌹🇳🇵🙏❤️
Support❤
jutheko parkhaima hune jati le yata like garnusta kati jana hunu hunxa❤❤❤❤❤
सफलताको शुभकामना छ जुठे सिरियल का सम्पुर्ण कलाकारहरुलाई ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
सिरिएल राम्रो छ हरेक भाग हेर्छु धन्येबाद जुठे टिम लाई, जुठे भाइको दांत देख्दा घिन लाग्ने अब देखि सेतो बनाउनु होला 🙏
*जुठे र जुनकिरीको मिलन भएको हेर्न चाहने को को हुनुहुन्छ ?*
Subscribe gardinus sir/ miss hjr KO ma pane gardinxu
उत्कृष्ट ❤❤
Wow very nice serial beautiful episode from Dubai 🙏💞🙏💞🙏💞🙏💞🙏💞
जिम्मवाल को पुछेर भन्दा पनि तल्लो इस्तल को जस्तै छ😅😅😅😅😅
सबै जनाले एक अर्कालाई सपोर्ट गरेर अघि बढ्म है साथीहरु ❤
Back please ❤
जुटे भाग 1 देखि नछुटाई हेरने को को हुनुहुन्छ
जुठी सिरियल हेर्दा राम्रो छ। तर भेदभाव पूर्ण छ यो सिरियल छिटो बन गर्नुपर्छ।
Sabai milera aghi badham
अति राम्रो
भिडियो हेरेर परम्परा अनुसार कमेन्ट गर्न आउनु हुने सम्पुर्ण भक्तजनहरुलाई स्वागत गर्न चाहान्छु😂
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
Support me haru plz
My Favorite Seriyal Juthe ❤❤
Dami xa siriyal juthe siriyal dami xa
सबै जना आपसमा मिलेर अगाडि बढम है मित्रहरु🙏❤️
Ok
Ok❤❤
Ok❤
@@Radhakhadk back❤
Back mee friend maile gareko xu
एकले अर्कोलाई Support गरम मिलेर अगाडि बढम🙏❤
Ok
ok
Ok
done
BACK PLS🙏
यो जुठे सिरियल भाग 1 देखि हेर्दै आको छु तर बिस्तारै परिबर्तन हुँदै जाला भनेको जस्ताको जस्तै छ। अहिले को जमनामा एस्तो अत्याचार काहा र कुन ठाउँ छ?? कि पोहिला ठुला बडा ले दलित लाई यस्तै अत्याचार गर्थे अहिले पनि यस्तै अत्याचार गर्नु पर्छ भनेर नया पिडिलाई सिकाउन खोजेको हो???
यो जुठे सिरियलका पात्रहरू सारै अत्याचारीछन् । अत्याचार पिडक्लेत अत्याचार गर्छनै अत्याचार पिडित्ले पनि अत्याचारको सामना गर्न नसक्ने । हुनत राणाशासनको कथान पर्यो । तर पनि मननपराइ मननपराइ हेर्दैछु । धन्यबाद
यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ🙏❤️
सबैजनाले एक अर्कोर्लाई Support गरम मिलेर सबै जना अगाडी बढम❣️🙏
My best siriyal juthe ra yasaigari ramro Kam gardai janu ahi xa safaltako kamana dhanneybad ma chai hal banglore bat herdai xu dhanneybad
बिचारा जुठे बाबुलाई सुखड आउदा मेरो भाईको कारमा सररररररर आको आहा कति राम्रा बाल देखेको गोरो देखेको झ्याल बाट हेरेको गेट बाट छिर्ने बेला यो सिरियल मा त मेरो आखाँमा आँशु किन आउछके अरु फिल्म हेरदा त आउदैनत आहा अति सुंदर भिडियो सारै मन पर्ने कसरि बयान गरु हरपल साथ रहन चाहन्थे ❤❤❤❤
सबै जना मिलेर यक आपस मा सपोट गरम है मित्र हरु🙏🙏🙏🙏🙏❤️
@Pashupati-g2r done maile gare malai ni garnus hai tw fast
@Pashupati-g2r back dinu vayan tw hjr
Ok Subscribe gardinus sir/ miss hjr KO ma pane gardinxu
@@ABIEvlogersR2024 done sir gare maile malai ni garnus sir fast
@@PARASRAWAL77 gareko xu la sir
juthe र जुनकीरी को बिहे हुनुपर्छ vani कोको हुनुहुन्छ 🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤
SUPORR GARUMTA SATHIHARU
जुठे सिरियल आउॅंदा खुशी हुनेहरु जति यता हाजिर है है❤❤❤
❤
Ma pani xu regular herne
Ma pane ho @@user-sr4fo3rs4y
@@manuroka1Subscribe gardinus sir/ miss hjr KO ma pane gardinxu
मुस्ताङ मुक्तिनाथ 108 धारा ले सबैको रक्षा गरुण योकमेन्त likee गर्ने लाई र सोचेको सबै सपना पूरा हुने छ जय मुक्तिनाथ मुस्ताङ
जुठे ले बिहि गरेको हेर्ने जति सबै यता आम ल साथी हरु😘❣️❣️
जुठे सिरीयल कथा ले भन्नु र गर्नु केही हैन। किनकि कथा मा सबै कलाकार हरु छेत्री र बाहुन छन्। हामी सबै एक हौ भन्ने ले छुवाछुत र भेदभाव को घोर बिरोधमा उत्रनु पर्छ।
यो त दलित र उच्च भनिने जाति लाइ जस्ताको तेस्तै मनोरञ्जन पनि छैन। जुठे नाटकले समाजमा चेतना जगाउनु नसके भरम नफैलिएको ठिक हुन्छ।।
सबै जना मिलेर 1k बनाऔं । र यो कमेन्ट पूरा गर्नेलाई भोलि बिहान सुभ होस् ❤
Support me
म जस्तो सानो र गरिब युट्युबरको भिडियो कसैले हेर्दैनन्😮😮😮😮😢😢😢😢😢😢😢😢
😢😢
😢😢😢
😢😢😢
सेम सेम
🤒🤒
सबै को मन मा बसेको सिरियल हो जुठे।।❤❤❤
जति बेला पनि गरिब जुठे को आमा छोरा लाइ यातना दिएको एपिसोट धेरै हेरियो । जुठे को परिवर्तन भएको हेर्न चाहाने एता हाजिर हुम ल 🙏❤
Support garam sable
Ok also me
Ok back
😢😢
😊😅😢😢
😂😂❤❤