मिक्सिङ यस्तो राम्रो भएको छ।सबै टिमलाई हार्दिक बधाई छ।अर्को काम पनि यस्तै बलियो सबैको मन जिताउन सक्ने अपेक्षामा पनि । अन्तिम्मा शब्दकार,संगीतकार,गायिका,एडिटर,कलाकार सबैलाई मनै देखि अबको सफलताको शुभकामना छ। कुलुङ समुदायबाट यसरी गीत संगीतबाट पनि समाजमा चिनाउन सकुन् ।सबै टिमलाई बधाई छ।सक्दो सबैले share पनि गर्दिनुहुन अनुरोध छ।यस्तै कामले पनि हाम्रो परिचय दिन सकोस। 🙏🙏🙏🙏🙏🙏🙏👏👏👏👏
कुलुङ भाषा बुझ्दिन तर tone सुन्दा नै राम्रो लाग्यो । Pahari र सहपाठी Debika लगायत सबैलाई बधाई साथै भविष्यमा पनि यस्तै राम्रो कार्य अगाडि बढाउनु शुभकामना 🙏🙏🙏
Ma khotang diktel Kirati saskar (SAKEL GAUPALIA) MATTIM BATA hai hajur 1NO KIRAT PRADESH jay khambuwan jay bodist jay 80% mongoll mullbase in Nepal hamro mongoll mullbase ko vassa padhai garum hai hajur 10 omlla jodera beentee garxu
सधै प्रगतिको कामना छ।योङछाको काम त राम्रै मानेको छु।अनि मैले धेरै पटक हेरेको छु।र share पनि गरेको छु।सबैले म जस्तै share पनि गरौँ ।यो गीतले कुलुङ समुदायको परिचय दिएको छ।गायिका संगै शब्दकारलाई पनि अझै उच्च सफलताको शुभकामना ।अझै यो भन्दा दोश्रो चोटिको गीतले देश बिदेशमा बजार लिन सकोस।
खुसि लाग्छ , एक समय थियो सबै कुलुङ हरु हामी एउटै राई दाजुभाइ भनेर हिडिन्थ्यो , तफ जब देखि यिनी हरु राई हैनौ भन्दै डगुर्नु थाल्यो तब बाट खासै मलाइ मन पर्दैन , यिनिहरु को आनिबानी ,
लु धेरै राम्रो छ, सबै कोणबाट हेर्दा...अरु पनि यस्तै र यो भन्दा पनि भाषिक, साँस्कृतिक, भेषभुषा, रहनसहनलाई... गर्ने गीत लेख्ने र गाउने गर्नु होला भन्ने आशा लिएको छु । साथै हाम्रो असली जातीय स्वपहिचान 'राई !'ले नदिने भएकोले गर्दा दर्शक, स्रोता,...कमेन्टर थोरै नै भए तापनि ''पहरी कुलुङ अफिसियल'' भनी... राख्नु हुन अनुरोध छ, 'पहरI राई !' होइन । यो मेरो विशेष अनुरोध हो, है पहरीजी...। अरु अगाडि बढ्नु होला भन्ने शुभकामना पनि...
Pahari ji tapai ko yo video lai k hami hamro RUclips channel ma upload garna dinu hunx? kirat kulung rai official channel new channel ho hamro tapai ko sahamati x vane hami yo video lai uplod garna sakxu.
Hayam nacha cham k oloniwa very nice song🤘🤘👌👌👌👌👌👌
Wow very nice and video song sis😍🙏🙏😍🙏😍🙏
Thank you sis 😘
Language nabuje pani sound kasto mitho lagi best of luck 🤞
Thank you didi
kulu xuwo kapi proud muyo😊😊
Olonuwa maka
आफ्नो भाषा, कला, सस्कृती र रितिरिवाजलाई यसरी माया+जगेर्ना गर्नु हाम्रो कर्तव्य हो । धेरै राम्रो 6 हजुर....
Very nice song sis
Thank you daju
आहा आहा आफ्नै मौलिक पहिचान भाषाको संगीत अनि पोसाकमा निकै राम्रै भिडियो बनेको रैछ बधाई छ ।
Thank dai
भिडियो साह्रै राम्रो छ । अ भिडियोप्क हेप हेप क कोवा खिचेमुक भिडियोसो तुए रहेछ । ओलोनुव । ©samip kulung mtrb
धन्यबाद, साह्रै खुशी लाग्यो। आफ्नो कुलुङ भाषाको गीत सुन्न पाउँदा ।
woow
अति सुन्दर गित को बोल रहेछ । आवाज पनि सुन्दर राम्रो लाग्यो मलाइ । अजै एस्तो गित गाउदै जानु होला सस्कृति झल्काउने खाल्को ।
Very nice hajur
Ramrocha baini
अाहा कति मेरो मन छुयो हजुर राम्रो छ
Thank you daju
निकै राम्रो लाग्यो नाना
Thank you bhai
आफ्नो भाषाको गित सुन्न पाउदा मजा आयो। गित राम्रो छ। एक पल्ट यौ गित सुन्दा आफ्नै गाउ पुगे जस्तो हसुस भयो भान्जीलाई बधाई र धन्नेबाद ।
अति सुन्दर गित अनि अति सुन्दर हजुर
Thank you dai
लु दामी दामी
Thank you bhai
Congratulations hai nana
Dherai dherai badaixa sabai team lai ❤️❤️🙏🙏🙏🙏
तपाईंको सांगितिक यात्रा सफल रहोस् दिदि.
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
wow beautiful and sunder thau🌺🌺🌺💐💐🌷🌷🌷🙏
Wow ❤️❤️🥰
धेरै धेरै बधाई तथा लाखौंलाख शुभकामना
wow very nice song and video i like its
Congratulations all entered team. beautiful song beautiful video beautiful mitra kulung in culture dress.( Roshan)
हार्दिक बधाई
❤❤❤❤love from nobin ❤️❤️❤️❤️❤️❤️❤️❤️
Aafno bhasa,kala sanskriti lai maya garna nabhulau 😊😊
साह्रै राम्रो गीत अनि भिडियो पनि अझै प्रगति गर्दै जानुस् शुभकामना
Thank you hajur
धेरै राम्रो छ। 👌
मिक्सिङ यस्तो राम्रो भएको छ।सबै टिमलाई हार्दिक बधाई छ।अर्को काम पनि यस्तै बलियो सबैको मन जिताउन सक्ने अपेक्षामा पनि ।
अन्तिम्मा शब्दकार,संगीतकार,गायिका,एडिटर,कलाकार सबैलाई मनै देखि अबको सफलताको शुभकामना छ।
कुलुङ समुदायबाट यसरी गीत संगीतबाट पनि समाजमा चिनाउन सकुन् ।सबै टिमलाई बधाई छ।सक्दो सबैले share पनि गर्दिनुहुन अनुरोध छ।यस्तै कामले पनि हाम्रो परिचय दिन सकोस।
🙏🙏🙏🙏🙏🙏🙏👏👏👏👏
Superb song love ❤️
Nice singing cultural song congratulations! Bunu all of you❤️🙏
❤❤❤❤नपछा छाम ओलोनुव❤❤❤🎵🎵🎧️🎙️🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
Congratulations 👏👏👏
आहा आफ्नो भाषा कला सस्कृती र रितिरिवाज लाई यसरी माया गरि जगेर्ना गर्नु हाम्रो कर्तव्य हो । धेरै राम्रो हजुर्💓💓💓🙏🙏🙏🙏🙏
Thank you 😊 hajur
wow बधाई तथा सफलताको भारी शुभकामना
सारै राम्रो गित्💕💕💕💕💕💕💕💕💕💕💕
Thank you nexo
Thank you hajur
Wow beautiful hjur❤️❤️
wow ... the cultural dress wonderful
congratulations nana lagayat sampurna teamlai
कुलुङ भाषा बुझ्दिन तर tone सुन्दा नै राम्रो लाग्यो । Pahari र सहपाठी Debika लगायत सबैलाई बधाई साथै भविष्यमा पनि यस्तै राम्रो कार्य अगाडि बढाउनु शुभकामना 🙏🙏🙏
Thank you 😊
Wow song kulung
अझै प्रगति गर्नु शुभकामना तपाईलाई !
Thank you hajur
Wow wonderful 👍👏👏👏🙏🙏🙏
I am proud of you 🤚💪
Ma khotang diktel Kirati saskar (SAKEL GAUPALIA) MATTIM BATA hai hajur 1NO KIRAT PRADESH jay khambuwan jay bodist jay 80% mongoll mullbase in Nepal hamro mongoll mullbase ko vassa padhai garum hai hajur 10 omlla jodera beentee garxu
Thank you hajur
@@pahariraiofficial3841 bau baje purkha Haru hudai xadai bujera bolera sunera book xapee halum hai hajur fayree lastai dhelo hunxa ni
Hayam ngallap
सधै प्रगतिको कामना छ।योङछाको काम त राम्रै मानेको छु।अनि मैले धेरै पटक हेरेको छु।र share पनि गरेको छु।सबैले म जस्तै share पनि गरौँ ।यो गीतले कुलुङ समुदायको परिचय दिएको छ।गायिका संगै शब्दकारलाई पनि अझै उच्च सफलताको शुभकामना ।अझै यो भन्दा दोश्रो चोटिको गीतले देश बिदेशमा बजार लिन सकोस।
Nice
Nice song. Nice presentation of kulung cultural dress.
Aati nai sondhar song sathai view....
Nice kulung folk music congratulate
Wowo
Damichha congratulations 👏
❤❤❤❤waw🎉🎉🎉
Nice song 🎵
खुसि लाग्छ , एक समय थियो सबै कुलुङ हरु हामी एउटै राई दाजुभाइ भनेर हिडिन्थ्यो , तफ जब देखि यिनी हरु राई हैनौ भन्दै डगुर्नु थाल्यो तब बाट खासै मलाइ मन पर्दैन , यिनिहरु को आनिबानी ,
Thank you 🙏
Hardik Badhai ani Suvakaamanaa Bainee Mitho lagyo Geet 👍👏🙏
Thank you didi hajur
Aalangoye shimma
I am rai but dont know the language but love own culture❤
Nice song
Wow❤️❤️
wow🎉🎉🎉🎉
Waw nice👌👌👌
Congratulations Pahari baini. Keep it up continue.
Damichha baini congratulations 👏
💖💖❤lovely video..
Very nice!!!! Song!!!
Wow superb 👏 👌 👍 nice voice osmmmm
Olonuwa yongxa
Keep going sis🥰
Hayam napxa kuluxatuke hayam hayam olonuwa sewake?
Nice song And Video
Love It 😍
Wc hjr 😍
Mero Bhauju dami xa hajur ko song 🥰💕🥰💕🥰💕🥰💕🥰💕🥰💕🥰💕🥰💕🙏🏽🥰🙏🏽🥰🙏🏽
Congratulations nana saili👌🥰🥰
हायाम चानोपा ङाल्नोपा हायाम हायाम छुबुरि थेम्तो छुम्चामा ओलनुते इगुस्ङाके कङाने देइखङुलोस येनुलस मान्साम्ङा के हन्नासो उम थम्ला खाइमचामके सेवाके
Hayam nap xam
great
Congratulations 👏& Thank you for cooperation 😊
𝑪𝒐𝒏𝒈𝒓𝒂𝒕𝒖𝒍𝒂𝒕𝒊𝒐𝒏𝒔 🙏
Sarang Napxa chham Lainiraix kuluchax kongso peelmosh
Nice voice tone.
@@pahariraiofficial3841 wlc hjr 😍
chham napchha rahecha ke olanuwa
Duwang nop chham
Hayam nap
Sweet voice….
Congratulation you all!
We must preserve our culture and traditions.
Keep going.
Thank you dai
Wow dami Bahini ❤️🥰
👌👌👌👌
💖💖💖💖💖💖🙏🙏🙏🙏🙏🙏🙏
Sewa k
❤❤❤
👌👌👌👌👌🙏😘😍😘
लु धेरै राम्रो छ, सबै कोणबाट हेर्दा...अरु पनि यस्तै र यो भन्दा पनि भाषिक, साँस्कृतिक, भेषभुषा, रहनसहनलाई... गर्ने गीत लेख्ने र गाउने गर्नु होला भन्ने आशा लिएको छु । साथै हाम्रो असली जातीय स्वपहिचान 'राई !'ले नदिने भएकोले गर्दा दर्शक, स्रोता,...कमेन्टर थोरै नै भए तापनि ''पहरी कुलुङ अफिसियल'' भनी... राख्नु हुन अनुरोध छ, 'पहरI राई !' होइन । यो मेरो विशेष अनुरोध हो, है पहरीजी...। अरु अगाडि बढ्नु होला भन्ने शुभकामना पनि...
Satha support ko lagi thank you hai bhai🙏🙏
Thank you everyone 💓 ☺
सेवा के नाना🙏कुलुङरिङपिको हायम नप छमरिङलको गित (माहाकुलुङ ओखिम सो चाचालुङ गुदेल , हाल धरान पट्नाली घोपिको कुलुङचि)RUclips channel subscribe मकुतुए ओमिसो मिनारी दाचिम निदोङ चाकचाकुरमि भिडियो तुए खोङानुमवो🙏subscribe channel ओखिमसो मनुमवो❣️
हयाम ङालि न ओ गोङ थ अछ्यङ्के तेल्मी बिकास मी लागि कोमलिम्पा तुप खोलोङ तेल ताम्छुके
Badhaix
Thank you dai
Sawa k
Sewa k nexo
Pahari ji tapai ko yo video lai k hami hamro RUclips channel ma upload garna dinu hunx? kirat kulung rai official channel new channel ho hamro tapai ko sahamati x vane hami yo video lai uplod garna sakxu.
How to say husband in kulung language
❤❤❤