कान्छी भाग - २०६ || Kanchhi Epi - 206 || Ashaa Khadka || Sukumaya || June 08, 2024

Поделиться
HTML-код
  • Опубликовано: 27 сен 2024
  • Nepali Serial || 𝐊𝐀𝐍𝐂𝐇𝐇𝐈 || "कान्छी" ||
    Concept Written\ Direction\Production By 𝐀𝐬𝐡𝐚 (𝐒𝐮𝐤𝐮𝐦𝐚𝐲𝐚)
    Editor: Yoseph Sewak
    Sub Editor: Devraj Acharya
    Camera : Shyam Gautam
    Makeup : Sarita Gautam
    Light : Daan Bdr.oli, Man Bdr. Mahara, Sandip Acharya
    Background Music : C.L Sharma
    𝐒𝐩𝐞𝐜𝐢𝐚𝐥 𝐓𝐡𝐚𝐧𝐤𝐬 :
    Santosh Neupane
    Bhagawoti Neupane
    Bimal Dagi
    Narayan Kadel
    Title song
    Vocal: Smriti Shahi
    Lyrics: Narayan Kadel
    Music: Jaya Devkota, Ashal Panchakoti
    Online Supporter/Logo Design : Bishal Rai (𝑴𝒇𝒖 )
    𝐀𝐫𝐭𝐢𝐬𝐭𝐬 : Ramchandra Adhikari, Rama Thapaliya, Sushil Pokhrel, Kamala Regmi, Bijaya Deauja, Aasha Khadka, Sagar Gautam, Laxminath Mautgaliya, Laxmi Shrestha, Santosh Neupane, Sandesh Neupane, Aahana Khadka, Rohit Karki, Sital Thakuri, Devraj Acharya, Gauri Thapa Magar e.t.c
    © Kanchhi Official
    ►𝗙𝗼𝗹𝗹𝗼𝘄
    Facebook Page : / bhuntikanchiserial
    RUclips : / @sukumaya98tv
    WARNING !!!
    ► THE ALLEGED GUNS, KNIVES ETC ARE PROPS FOR SERIAL PURPOSES ONLY. NO VIOLENCE, GANG-RELATED CRIMES, OR CRIMINAL ACTIVITIES ARE CONNECTED TO THIS SERIAL OR ANY OF THE BEHIND-THE-SCENES FOOTAGE/PHOTOS TAKEN DURING THIS SERIAL.
    VIEWER DISCRETION IS ADVISED
    LIKE | COMMENT | SHARE | SUBSCRIBE
    *****************************************************************
    यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #KanchhiOfficial #AshaKhadka

Комментарии • 3,3 тыс.

  • @kanchhiofficial8023
    @kanchhiofficial8023  3 месяца назад +3307

    देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जहाँ हुनुहुन्छ safe रहनु होला । यो भिडियो कस्तो लाग्यो हामीलाई यहाँहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न नभुल्नु होला । साथै Kanchhi Official मा अपलोड भएको कान्छीलाई धेरै Channel ले हाम्रो Channel बाट चोरी गरी आफ्नो Channel मा राखेर हजुरहरुलाई झुक्याउने काम गर्नु भएको छ र Kanchhi Official नामका नक्कली Channel पनी खोलीयका छन तर हजुरहरु नझुक्किनु होला, धन्यवाद ।

    • @RACHANADAHAL1234
      @RACHANADAHAL1234 3 месяца назад +86

      ❤❤❤❤❤❤❤

    • @PempalhamuLepcha
      @PempalhamuLepcha 3 месяца назад +46

      Big fan hai maa

    • @Surendrasunar1234
      @Surendrasunar1234 3 месяца назад +28

      मलाई मनपर्ने सिरियल कान्छी ❤❤❤

    • @Sadikshyaaashika
      @Sadikshyaaashika 3 месяца назад +14

      Big fan kanchi did or sister

    • @KapilRajbanshi-fq7iu
      @KapilRajbanshi-fq7iu 3 месяца назад +19

      यो सिरियल आउदा खुशी हुने जति यता हाजिर हौ? नमस्कार 🙏 यो कमेन्ट् जस्ले पढ्दै हुनुहुन्छ उहाँ को आमा बुबा को आयु लामो होस यो कमेन्ट पढ्ने सबैमा भगवान ले रक्षा गरुन...❤️🙏

  • @SushilaRai-ul2ee
    @SushilaRai-ul2ee 3 месяца назад +149

    सिताराम 🤦‍♂️
    कान्छीको सासू मन नपर्ने जति यता हाजिर हुम त gugys❤

    • @punambk1179
      @punambk1179 3 месяца назад +3

      सागरकाे अामा लाइ िनकाल्नु पछ

    • @robinrobin4375
      @robinrobin4375 3 месяца назад +2

      Mani xu hjr

    • @robinrobin4375
      @robinrobin4375 3 месяца назад +3

      Mani xu hjr

  • @BindraKarki-g2y
    @BindraKarki-g2y 3 месяца назад +63

    कान्छि कतिदुख लुकाउन खाेजिकि कान्छि माहिला भनेर सपै एउटै हुदैन ❤️❤️

    • @HareshXetri-cp7wt
      @HareshXetri-cp7wt 3 месяца назад

      कानछि कतिदुखलुकाउन❤❤❤❤

  • @omshresthaomshrestha8702
    @omshresthaomshrestha8702 3 месяца назад +281

    कान्छीकाे सासुलाई मन नपराउने कति जना हुनुहुन्छ ❤️❤️🎊

  • @laxmibhandari7952
    @laxmibhandari7952 3 месяца назад +376

    त्याे सिताराम बुढीलाई गाउँमा लखेटे हुन्छ भन्ने जति हाजिर हुम त साथिहरू।

  • @sabitribudhathoki7396
    @sabitribudhathoki7396 3 месяца назад +54

    कति राम्री कान्छीको छोरी❤❤❤❤ हाँसो कति मिठो आमा जस्तै।❤❤❤❤

  • @SitalShah-zg3yc
    @SitalShah-zg3yc 3 месяца назад +42

    कान्छी लाई कान्छी को सासुले हान्दै गर्दा कान्छी को आमा पुग्दा को को खुशी हुनु भयो😊❤

  • @JayantiBogati-p7b
    @JayantiBogati-p7b 3 месяца назад +168

    कान्छी नाटक एक देखि दुई सय छ सम्म दैनिक हेर्ने हरु यता हाजिर हुम है❤❤

  • @AlishaBk-wc2or
    @AlishaBk-wc2or 3 месяца назад +8

    सुकुमाया टिबि हेरदा धेरैईधेरैई खुसि लाक्छ❤❤❤धेरैईधेरैइ माया

  • @krishnarajbhattarai8046
    @krishnarajbhattarai8046 3 месяца назад +89

    कान्छीले आमा सँग नै सबै बास्तविक ता कुरा भन्नै पर्छ

  • @dipikapunmagar10
    @dipikapunmagar10 3 месяца назад +640

    हरेक हप्ता कान्छी र भुन्टी सिरियल नछुटाई हेर्ने कोको हुन्छ लाइक गरुम है

  • @bhimbahadur1142
    @bhimbahadur1142 3 месяца назад +26

    सागर को आमा लाई दुधमा बीस घोलेर खुवाउन कोकोलाइ मन छ❤❤❤

    • @Miss.541
      @Miss.541 3 месяца назад +1

      😂😂😂😂malai man xa

    • @DipikaTm
      @DipikaTm 3 месяца назад +1

      मलाई पनि मर्न मन छ

  • @Lilashrestha573
    @Lilashrestha573 3 месяца назад +100

    कान्छीको सासुले कान्छीलाई गरेको व्यवहार मन नपराउने को को हुनुहुन्छ ।❤

  • @rupeshthapa3988
    @rupeshthapa3988 3 месяца назад +112

    सागरको आमा चोथाले बुढिलाई मन नपराउने को को हुनु हुन्छ??

  • @बिमाबुढा
    @बिमाबुढा 3 месяца назад +18

    कान्छि कि सासुला,ई गा,उ पठौनै पर्छ भन्ने जति ऐता है साथि हरु🙏🙏❤❤❤

  • @SamuThakurii-j2x
    @SamuThakurii-j2x 3 месяца назад +166

    कान्छी सिरिएल आउदा कोको खुसी हुनु हुन्छ like गर्नुस है ❤❤🎉🎉

  • @gomabista9819
    @gomabista9819 3 месяца назад +142

    सागर सरले आमालाई छिटो गाउँमा पठाउनुपर्छ भन्ने जति को को हुनुहुन्छ?यता❤❤❤

  • @liladxn39
    @liladxn39 3 месяца назад +24

    मत कान्छि सिरियल दिन दिनै आय पनि हुने थियाे जस्ताे लाग्छ❤

  • @dyyeueye4596
    @dyyeueye4596 3 месяца назад +709

    कान्छी को आमाले कान्छी लाई गाउँ छिट्टै लानु पर्छ भन्ने को को हुनुहुन्छ हाजिर हुम त ❤❤❤❤❤❤❤

  • @Srijukc
    @Srijukc 3 месяца назад +29

    याे सासू र घर बेटिलाई तह लगाउनु पर्छ भन्ने काे काे हुनु हुन्छ❤💜💚🙏🙏

  • @MankumariRimal-i7s
    @MankumariRimal-i7s 3 месяца назад +11

    सागरले आफ्नो आमालाई गाउँ पठाउनुपर्छ र कान्छीलाई नराम्रो व्यवहार गरेको हेरन सकिएन❤❤❤❤❤❤❤❤❤

  • @RD.BGM795
    @RD.BGM795 3 месяца назад +59

    कान्छि ले सबै कुरा छाप छुप पार्नु महा गल्ति हो भने जति सबै एता हाजिर हुम्त कान्छि ले सबै कुरा लुकाउनु हुदैन भने जति छितै आउनुस त😊 मलाई त कता कता कान्छि लाइ पो रिस उथ्न लागियो सबै सत्य भनु पर्छ कान्छी ले अति भो सासुको अतेचार सेदार्नु पर्छ सबै एक ले अर्का लाई लाइक गरम त😊😊😊😊😊😊

  • @Dipeshthakuri980
    @Dipeshthakuri980 3 месяца назад +373

    सागरले आफ्नो आमालाई घरबाट निकाल्नुपर्छ भन्ने को को हुनुहुन्छ😊

  • @DipendraprasadRegmi
    @DipendraprasadRegmi 3 месяца назад +210

    सागरले अाफ्नो अामालाई गाउँ पठानुपर्छ भन्ने जति यता हाजिर हुनुपर्छ ❤

  • @Dipeshthakuri980
    @Dipeshthakuri980 3 месяца назад +42

    सागरको आमालाई मन नपराउने जति सङ्ख्यामा कोको हुनुहुन्छ 😢

  • @ambikakhadka6950
    @ambikakhadka6950 3 месяца назад +667

    कान्छिको सासू लाई गाउँ पठाउन पर्छ भन्ने जतिले एता हाजिर गरम है साथीहरु 🌹🌹❤️❤️❤️🙏🙏🙏🙏

  • @Nischal_sahayatri2
    @Nischal_sahayatri2 3 месяца назад +68

    कान्छी जत्तिको सर्जक नारी पाउनु हरेक परिवारको लागि अमूल्य उपहार हो ❤

  • @TaraPoudel-uz1qj
    @TaraPoudel-uz1qj 3 месяца назад +106

    यस्ती राक्षस जस्ती आमालाई सागरले कान्छीकाे छेउछाउ बाट लखेट्नु पर्छ याे बुढीकाे राेल अनिनै भयाे याे बुढी शहरमा हाेईन गाउमानै सुहाउछ भन्ने जति एता आउनु हाेला

  • @JhalakramBc
    @JhalakramBc 3 месяца назад +7

    Baby Lai असर पर्छ कि एस्तो गर्दा ❤ baby ko सातो जान्छ है एस्तो रोल नगर्नुस् है❤ cute baby

  • @gomabista9819
    @gomabista9819 3 месяца назад +39

    कान्छी की आमाको आगमनले अति खुसि लागो❤❤❤

  • @amrita_om132
    @amrita_om132 3 месяца назад +72

    यो सिरियल आउदा म जस्तै खुसी हुने कोको हुनुहुन्छ 😊

  • @ChandrikaLama-lr9yw
    @ChandrikaLama-lr9yw 3 месяца назад +7

    सागर र कान्छी को जोडी कहिले छुट्नु हुन्न भन्ने कोको हुनुहुन्छ

  • @mountain4896
    @mountain4896 3 месяца назад +1016

    सागरको आमालाइ जसरी भए पनि सागरले घर निकाला गर्नुपर्छ भन्ने जति यता हाजिर हुम त❤❤❤❤❤

  • @gomabista9819
    @gomabista9819 3 месяца назад +31

    अब कान्छी कि आमाले कान्छीलाइ संगै गाउँमा लानुपर्छ❤❤❤

  • @dineshjung
    @dineshjung 3 месяца назад +5

    कान्छी र सागर को जोरी बोवाल लाग्छ भने जती यता हाजिरी हुम त❤❤❤❤

  • @nealsmamainali1201
    @nealsmamainali1201 3 месяца назад +40

    कानछी र सागरको नानी लाई माया गने कोको हुनुहुनछ❤❤❤❤

  • @PujaShrestha-ks8ox
    @PujaShrestha-ks8ox 3 месяца назад +42

    कान्छी र सागर लाई मन पराउने जती एता हाजिर हुम् त । ❤️❤️🤗

  • @devikhadkathoki528
    @devikhadkathoki528 3 месяца назад +7

    अहिले यस्तो व्यवहार गरेको छ सासुले पछि गएर पछुताउनु पर्छ भन्ने जति कोको हुनुहुन्छ ❤😊

  • @khempant8150
    @khempant8150 3 месяца назад +56

    ल है सागर सर ले आफनो आमां लाई पहाड लगायको को को लाई मन parx plz like❤

  • @sarmilatamang4273
    @sarmilatamang4273 3 месяца назад +226

    कान्छी सिरियल एकदमै मन पराउने दर्सक साथी हरु को को हुनुहुन्छ यता हाजिर हुनुहोस् है 🙏🌺🙏🌺🙏🙏🙏🙏

  • @prakashlinuchaa7923
    @prakashlinuchaa7923 3 месяца назад +6

    कति सहनसिल हो कान्छि ।हरेक कुरालाई सहजै स्वीकार्ने

  • @JituThapa-hq3lg
    @JituThapa-hq3lg 3 месяца назад +27

    कान्छी को सासु लाई सबैले हेला गरेको हेर्न मन हुने जति यता हाजिर हुन प-यो

  • @sumitrarai2724
    @sumitrarai2724 3 месяца назад +84

    मङल्बार र सनिबार चै जति रिस उथेनि खुशि लाग्छ।

  • @MinaPanthi-b4m
    @MinaPanthi-b4m 3 месяца назад +8

    कान्छी लाइ छिटो गाउँ लैजानु आमा ले ❤❤

  • @RamaLimbu-mv5hf
    @RamaLimbu-mv5hf 3 месяца назад +56

    कान्छी र सागरको जोडीलाई मनपराउने जाती कृपया like गरिदिनुहोला 🙏❤❤😊😊

  • @PawanXetri69
    @PawanXetri69 3 месяца назад +59

    कान्छी को छोरी र कान्छि लाइ मन पराउने को को हुनुहुन्छ

  • @मीराकांगडे
    @मीराकांगडे 3 месяца назад +4

    कान्छी सीरीयल को सबै टीम लाई सलाम छ ♥️ सारै राम्रो सीरीयल कान्छी ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @Kamala-vy4bd
    @Kamala-vy4bd 3 месяца назад +12

    अब सागर सर ले आमा लाई गाउँ पठाउनु पर्छ अनि हजुर र कान्छी चै सहर नै बस्नु पर्छ❤🙏

  • @dipikapunmagar10
    @dipikapunmagar10 3 месяца назад +26

    कान्छी दिदि र सागर सर को नानी लाई साचो मनले माया गर्ने कोको हुन्छ

  • @sitaramthing9706
    @sitaramthing9706 3 месяца назад +1

    सागरले आफ्नो आमालाई घरबटा निकल्नु पर्छ भन्ने जति यत हजिर हुम त❤❤❤❤

  • @AnishaSunar-gx3fp
    @AnishaSunar-gx3fp 3 месяца назад +24

    कान्छि सिरियल मन पर्ने जति यता हाजिर हौं त 🎉🎉🎉✋✋

  • @singersandipofficial5561
    @singersandipofficial5561 3 месяца назад +37

    कान्छीको आमालाई घरबाट निकाल्नुपर्छ भने जति यता हाजिर हुम्त

    • @TinaGurung-n2z
      @TinaGurung-n2z 3 месяца назад +3

      कान्छी को आमा लाई हैन सागर को चोथाले बुढी माउ लाई घर बाट निकाली दिनु पर्छ हो😢😮😢😢😂😂 अभिनय

  • @sagarkhati983
    @sagarkhati983 3 месяца назад +2

    पैलाकाे जस्तो राम्रो हुना सकेना किन हाे कान्छी सिरियल 🎉🎉🎉

  • @manjubishwokarma-co8hn
    @manjubishwokarma-co8hn 3 месяца назад +10

    काञ्छी को सासु मन न पराउने कटी जना हुनुहुंछ🎉🎉❤❤❤

  • @SujuDhiruAbbiyansh
    @SujuDhiruAbbiyansh 3 месяца назад +42

    कान्छी सिरियल आउँदा को को खुसी हुनुहुन्छ साथीहरु हाथ उठाउनु त🖐️🖐️🖐️🖐️

  • @himadevidevkota6321
    @himadevidevkota6321 3 месяца назад +11

    त्यो छुच्ची बुढीलाई छिट्टै गाउँ पठाइदिनु सागर। कान्छीलाई धेरै दुःख दिई

  • @RACHANADAHAL1234
    @RACHANADAHAL1234 3 месяца назад +20

    कान्छी सिरियल ककसलाई मनपर्छ यता हाजिर हुनुहोस्

  • @kamalapokhrel229
    @kamalapokhrel229 3 месяца назад +4

    सिताराम आमै कहिले नि नसुदृने रछिन यिनलाई गाउँ पठाए ठिक हुन्छ भन्ने को को हुनुहुन्छ??

  • @dipikapunmagar10
    @dipikapunmagar10 3 месяца назад +20

    पहिला को जस्तो राम्रो व्यवहार गर्नु पर्छ कान्छी दिदि लाई यो छुच्ची सासुले

  • @Kajalofficial7
    @Kajalofficial7 3 месяца назад +8

    कान्छीको सासुलाई घर। निकाला गर्नु पर्छ
    भन्ने जति यता हाजिर हुम ल साथीहरु ❤❤❤

  • @SureshLimbu550
    @SureshLimbu550 3 месяца назад +24

    कान्छी जस्तो इमानदारी र सहनसिता बुडि पाउँदा कति आनन्द हुन्थ्यो होला

  • @RupeshShrestha-lf8mf
    @RupeshShrestha-lf8mf 3 месяца назад +35

    कान्छी सिरेल मन पर्ने हरुले लाइक गर्नुहोस् त।

  • @gobindaneupane4900
    @gobindaneupane4900 3 месяца назад +2

    कान्छी सिरियल म भाग 01बाट हेर्दै आएको छु

  • @maheshmangola9903
    @maheshmangola9903 3 месяца назад +7

    सबैले एक अर्कालाई मिलेर support गरौं

  • @KantiSanu-ne1rw
    @KantiSanu-ne1rw 3 месяца назад +4

    याेसिरेल त मेराे सासनैहाे जस्ताे लाग्छ ❤❤❤❤❤❤❤❤❤❤❤

  • @kalpanasunar2681
    @kalpanasunar2681 3 месяца назад +15

    आजको भाग धेरै राम्रो लाग्यो सबै कान्छी को टिमलाइ धन्यवाद

  • @MelinaDhakal-w5n
    @MelinaDhakal-w5n 3 месяца назад +25

    कान्छी कि छोरी लाइ माया गर्ने को को हुनुहुन्छ? ❤😊

  • @belmatiacharya9923
    @belmatiacharya9923 3 месяца назад +1

    अर्काे भागमा याे बुढिलाई गाउँमै गकाे हेर्ने रहर हुने जति यता हाजिर हुम त😂😂

  • @SamjhanaMagar-c4z
    @SamjhanaMagar-c4z 3 месяца назад +16

    जेठी छोरी लाई पनि सङगै हेर्ने को को हुन्छ

  • @minabasnet3926
    @minabasnet3926 3 месяца назад +19

    यो सासू भुनाउदि लाई यक बैसाकि ले हानुप्रथो आमा ले यस्तो कुरा हरु सबै सागर लाई अनि थाहा हुनुपर्छ है

  • @saritalama6843
    @saritalama6843 3 месяца назад +3

    यो कान्छीको छोरीलाई के गरेकी भनेर सोड्नको लागि त्यो मान्छेलाई सन्तोष र कान्छाले त्यो मान्छेलाई जसरी नी समातेको देख्न पाउँ ❤❤❤❤

  • @BalaramKhanal-f7k
    @BalaramKhanal-f7k 3 месяца назад +14

    मुखमा सिताराम वुवारीलाई घरदेखी खेदाम अभियानकि सासुदेखी ककसलाई रिस उठ्छ त??

  • @Dipeshthakuri980
    @Dipeshthakuri980 3 месяца назад +14

    सागरको आमालाई कान्छी कि आमाले वैशाखीले टाउका फुटा लिनुपर्छ भन्नेहरू यता हाजिर हुनु 😢😢😢😢🎉🎉

  • @PrabishaRai7932t
    @PrabishaRai7932t 3 месяца назад +1

    कान्छाले आइले नै बिहे गर्नु हुन

  • @munakhanal-yc1tn
    @munakhanal-yc1tn 3 месяца назад +21

    पक्कै पनि कान्छो भाई हुनु पर्छ यो अन्तिम मा माखडी लगाउने😂😂😂

  • @kanchancentury1324
    @kanchancentury1324 3 месяца назад +24

    घर का मान्छे ले जति नराम्रो गरेनी
    छोरीचेलिले आफ्नो घर को सब नराम्रो कुरा लुकाएर खुशी भएको नाटक गर्नु पर्ने 😭😭😭😭 यो सब मैले भोगेको छु 😭😭😭😭

  • @DiluSunuwarOffical
    @DiluSunuwarOffical 3 месяца назад +1

    यो आमै सुद्रिएको सिन चाहियो कान्छी दिदी प्लिज🙏

  • @KapilRajbanshi-fq7iu
    @KapilRajbanshi-fq7iu 3 месяца назад +15

    यो सिरियल आउदा खुशी हुने जति यता हाजिर हौ? नमस्कार 🙏 यो कमेन्ट् जस्ले पढ्दै हुनुहुन्छ उहाँ को आमा बुबा को आयु लामो होस यो कमेन्ट पढ्ने सबैमा भगवान ले रक्षा गरुन...❤️🙏

  • @BidhyaBK-lt5st
    @BidhyaBK-lt5st 3 месяца назад +8

    कान्छी सिरियल नहेरिकन त निन्द्रै लाग्दैन❤❤❤

  • @bishnubasyal5319
    @bishnubasyal5319 3 месяца назад +1

    सागर दाइ तपाईंको आमालाई गाउँ पठाई दिनु कान्छीलाई कति दुःख भाकाे छ l😢😔

  • @dakupun8301
    @dakupun8301 3 месяца назад +14

    Kanxi ko aama kanxi lai vetna aako ma koko khushi hunuhunxa❤❤❤

  • @SujanAdhikari-dx4xr
    @SujanAdhikari-dx4xr 3 месяца назад +1

    सधै राम्रो लाग्छ यो सिरियल जति हेर्यो तेति हेरुम लाग्छ अझै धेरै अघि बढीरहोस❤

  • @labinstaramimagar5554
    @labinstaramimagar5554 3 месяца назад +5

    कान्छी सिरियल दिनकैआय हुन्थ्यो भन्ने को को हुनु हुन्छ ❤❤❤❤😂😂

  • @anitashrestha3188
    @anitashrestha3188 3 месяца назад +15

    सागरले आफ्नो आमालाई गाउ पठाउनु पर्छ कि कान्छीलाई सासुले माया गर्नु पर्छ भन्ने जतीले लाईक गरेर जिताउनु होस् र सबैले यस भिडीयोलाई साथ दिनु होस् र आफुलाई जस्तो लाग्छ त्यस तै कमेन्ट गर्नु होस् ❤❤❤❤❤

  • @sunitabudhathoki526
    @sunitabudhathoki526 3 месяца назад +1

    सागर र कान्छी गाउँ जानू हुदैन र सागरले भाईलाइ पनि अाफ्नाे अफिसमा काम लउनु पर्छ र आमालाई गाउँ पठाउनु पर्छ

  • @raharirai5940
    @raharirai5940 3 месяца назад +10

    ल कान्छी को आमाले ठिक लाउन पर्यो त्यो दुष्ट बुढी लाई

  • @kalpanasapkota9
    @kalpanasapkota9 3 месяца назад +1

    साना युटुबरहरु आउनुहोस एक आर्कालाई फलो गरौ❤❤

  • @SaradaThapasaradaThapa
    @SaradaThapasaradaThapa 3 месяца назад +14

    कान्छी जी जे घटना हो त्यो सत्य आमा लाई भनेको भय हुन्थ्यो ।

  • @nirojgaming2002
    @nirojgaming2002 3 месяца назад +16

    कान्छी सिरियल पर्खेर बस्ने कोको हुनुहुन्छ हाजिर हम त!❤❤😊 मो जस्तै 😊

  • @pitambarchhetri9572
    @pitambarchhetri9572 3 месяца назад +2

    सिताराम सिताराम ❤

  • @Prinshasd927
    @Prinshasd927 3 месяца назад +6

    कान्छि दिदिले आफ्नो मात्र राम्रो भुमिका अनि अरु सबैलाई नराम्रो भुमिका दिनु हुन्छ है, 🤭🙈

  • @dipikapunmagar10
    @dipikapunmagar10 3 месяца назад +8

    यो सागर दाई को आमा लाई गाउँ पठाउनु पर्छ नत्र कान्छी दिदि ले धेरै दुःख पाउनु हुन्छ गाउँ पठाउनु पर्छ भन्ने कोको हुन्छ

  • @harikrishna9590
    @harikrishna9590 3 месяца назад

    आशा खड्का ट्यालेन्ट कलाकार हुन्, सिरियल निकै उत्कृष्ट रहेछन्। शुभकामना सफलता को लागि।

  • @NirojSurkhatiniroj
    @NirojSurkhatiniroj 3 месяца назад +14

    काछी काे आमाले काछी लाई गाउँ छिटै लानु पछ भने काे काे हुनुहुन्छ हाजिर हुम त❤❤❤❤❤

  • @MadhavKarki-oc2ys
    @MadhavKarki-oc2ys 3 месяца назад +15

    कति माहान र सस्कारि छिन कान्छी महिला भनेको त कान्छी जस्तो हुनु प्रछ अनि कति माहान हुनुहुन्छ सागर सर सिरिएल भनेको एस्तो हुनु प्रछ आम जन्ताको मन छुन्ने सबै टिमलाई धेरै धेरै बधाई तथा सुभकामना छ

  • @ramakhadka9397
    @ramakhadka9397 3 месяца назад

    कान्छी र सागर छुट्नु हुदैन संगै बस्नु पर्छ र आमालाई सागरले गाउँ पठाउनु पर्छ

  • @laxmibista6687
    @laxmibista6687 3 месяца назад +13

    ढुङ्गा ले हान्ने लाई फुलकाे थुङ्गा ले हान्नु भनेको यहीँ हो यो दुष्ट सासुका अत्याचार अपमानित शारीरिक यातना दिने लाई पनि हाँसो बाट जितिन कान्छी ले
    ♥️♥️♥️♥️♥️

  • @AnsuXettri-qf3yz
    @AnsuXettri-qf3yz 3 месяца назад

    यो सिताराम budi लैइ चितैइ गाउँ पथाको हे्न पम❤🎉🎉

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 3 месяца назад +4

    सागर को आमा लाई मन न पराउने साथीहरू को को हुनुहुन्छ 🙏😢

  • @BarshaGurung4444
    @BarshaGurung4444 3 месяца назад +17

    नमस्ते सम्पुर्ण मा मुक्तिनाथ भगवान ले सबै को रछया गरून् कानछि लाइ माया गर्ने जति अता हजिर हुम है❤❤