अहिलेको झगडा झन तगडा | Rato Baruko | Chij Gurung VS Asmita DC | Sarangi Sansar Live Dohori Ep. 366
HTML-код
- Опубликовано: 18 мар 2022
- सुमधुर स्वरका धनी कलाकार चिज गुरुङ र अस्मिता डल्लाकोटी बिचको रमाईलो दोहोरी हेरेर लाईक कमन्ट साथै सेयर गरिदिनुहुन बिनम्र अनुरोध गर्दछौँ ।
लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
सारङ्गी संसार परिवार
@Sarangi Sansar
Please Subscribe Our Channel
ruclips.net/channel/UCL9M....
=======================================
Original Song : Rato Baruko
Music/Thego : Kamal Kumar BK
=======================================
=======================================
Patron / Advisor
Arun Bista
Owner of
BISTA BROTHERS ASIAN GROCERY
& FASHION RECON LLC, USA
=======================================
🎼 Sarangi Sansar Rodhi Part- 366
=======================================
=======================================
#Asmita_DC
#Chij Gurung
#Sarangi_Sansar
=======================================
Host:
🎤 Kamal Kumar BK
Lead Singer:
♬ Chij Gurung
♬ Asmita DC
=======================================
Chrous Singer:
♬ Sidhartha Ale
♬ Pramesh Ghimire
♬ Pratima Gaire
♬ Sita Chanda Thakuri
=======================================
Musician Team :
♬ Sarangi : Kamal Kumar BK
♬ Harmoniyam : Dipendra Sitaula
♬ Flute : Karan Pariyar
♬ Dholak: Dipak Samip
♬ Madal : Ishwori Prasad Bhusal
♬ Madal : Kumar Lamichhane
♬ Keyboard: Gem Thapa Magar
♬ OctoPad : Pritam Thapa
TechnicalTeam :
🎥 Tarakanta BK
🎥 Samip Paudel
🎥 Padam Lwagun
🎥 Laxman Lwagun
♬ Recordist/ Mixing/Editing
♬ Tarakanta BK - 9847629512
=======================================
✌ Special Thanks !
=======================================
☞ Prisma Digital Recording Studio, Babar Mahal
☞ Jeevan Century
☞ JRC Media Anamnagar Mo. 9843602624
☞ Ramesh Century
☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
=======================================
🎬 Media Partner :
=======================================
☞ www.saranginews.com
- KP Kumar Jalan
☞ www.laliguransh.com
- Kamal Sargam
☞ www.sunrisepostnews.com
- Kabiraj Dhakal
☞ www.enepalkhabar.com
- Sajjan Kumar Singh
☞ www.nepalimato.com
- Krishna Acharya
☞ www.naulodhun.com
- Subin Adhikari
लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
All rights of this video is with Sarangi Sansar.
Thanks!
Sarangi Sansar | 9841889961 / 9847629512
Facebook:
Sarangi Sansar - / sarangi-sansar
Kamal Kumar BK - / kamalkumar.bk
Tarakanta BK - / tarakantabk
Pratima Bishwakarma - / pratima.bish. . Развлечения
चिज गुरङको राम बान जस्तै शब्द प्राहार र जबाफ दिन साह्रै सिपालु स्मिता दल्लाकोटी बहिनीको गित जति सुने पनि कम लाग्छ।
चिज र स्मिताको लोकगितको जोडी मात्र नभएर
साच्चिकै जोडी हुने भए म जस्तो दर्शक खुशीले गदगद हुने थिँए।
आफ्नै मान्छे केगर्नु घाति हाे
के काम पर्याे एक बजे रातीकाे
वा अश्मिता
Yo Jodi KO Dohori Geet hari 2 kailai aghauna Babaalai mithooxa mah Vanna chanxu Best of luck Vai & baine
चिजको दोहोरी धेरै मन पर्छ
आत्तुर हुन्छु हेर्न
सुमधुर स्वरका धनी कलाकार चिज गुरुङ र अस्मिता डल्लाकोटी बिचको रमाईलो दोहोरी हेरेर लाईक कमन्ट साथै सेयर गरिदिनुहुन बिनम्र अनुरोध गर्दछौँ ।
पहिलोपटक अस्मिता डल्लाकोटी र कुलेन्द्र वि.क लाइभ दोहोरीमा ! के होला अब ! Kulendra & Asmita Dohori
ruclips.net/video/LvBg3pneeXI/видео.html
लण्ठु ७ आउदैन र ???
@@sanjayarai9042 Aauchha.
Chij grg Lanthu afu nahashne Ashmita musi hashnu parne tehi bhayera darsak le badi man parchha vishesh UK bata dherai man parchha sarangi sansar teams lai dherai dherai dhanya bad chha.
Yekdam राम्राे लाग्याे दोहोरी अब तिमी बिना बाँच्नै सक्दिन , दोहोरी गीत महेन्द्र भण्डारी र देवी घर्ती जी ले गाउनु भएको छ एकदम मार्मिक छ plasse कमल सर
अहिले को अकधमाई मन पर्ने जोडी chij grg/Ashmita बधाई छा
चिज भाइको पुरानो उखान टुक्का सरै मन पर्छ 🙏🙏
आहा आज पनि चिज गुरुङ लान्ठु को दोहोरि हेर्न पाईयो
चिज भाइ र अस्मिता बहिनिको दमदार दाेहाेरि अति राम्रो छ ❣️❣️🌹🌹❤️❤️🥀🥀🙏🙏
इ लन्ठुका बाउको शव्द चयन गर्ने सैलिनै मनपर्छ!तर लास्टै लन्ठु भन्दानी लन्ठुका बाउ लन्ठु क्या।
Ma hk bata herdaexu Aati uttam song.👍🏻👍🏻🙏🙏
Yo Jodi ko geet jati sune pani dhitAi pugdaina
Wow अति बेजोड जोडी दोहोरिको चिज गुरुङ र अस्मिता ज्यूहरूको! यति hit जोडि अहिले सम्म देखिएको सुनिएको थिईन। गीत, गायन, स्वर, भाव भंगिमा, तुक्का रचना देखि लियेर हरेक पक्षमा। यस भन्दा पनि बढि एकार्कामा यथार्थमै जोडिएको महसूस गराईदिने वातावरणको सृजना! म त आशु दोहोरि गायक र गायीका भन्न कदाचित हिच्किचाउन्न । यसरि नै हामी श्रोता दर्शकहरूलिई तपाईँहरूदूवैले एकैसाथ रहेर हृदयले रूचाऐको गीतहरू निरन्तररूपमा पस्किरहनुहोला 👍👍। कमल बि क ज्युलाई धेरै धेरै धन्यवाद सुन्दर प्रस्तुतिको आयोजनाको निम्ति🙏
मेरो मनपर्ने जोडि दुबै जना साच्चिकै बिहे गर्नुभएको भए म 20 हजार सारङगी संसारबाट हस्तान्तरण गर्ने हो 💐💐♥️♥️👍️👍️🇳🇵🇳🇵
QQqQ
पैले पैले छत्र र काजलकाे सधैं लाईजाेडि भइद्याहुन्थ्याे भन्ने लाग्थ्यो अजाकल यो जाेडिलाई सम्झिन्नाथल्याे के हाेला ?
सारै मिठोलागछ मलाई जिच आसमिताको गित
मलाइ मन पर्ने चिज गुरुङ अस्मिता दल्लाकोती अति मिथो स्वर
अस्मिता र चिज भाइ को रिल मा मात्र नभै रियल जोडि भय त झन कति राम्रो हुनेथियो
Supar dohoriy
यो जोडि को बिहेभाको सुन्नपाउ
Chij ngolo ra ashmita baini ko jodi yagdam mileko xa
अाहा धेरै मिठाे र रमाइलो गित
२ जनानै फायर गजब छ ल
Chij bhaira asmita baini KO dhohori ramro 6 badai 6 sabai Tim lai
मज्जा आउदा आउदै सक्तियो गॉठे फेरी पनी कृपया 🙏
आज बल्ल फेरी मेरो उत्कृष्ट जोडी चिज र अस्मिता को दोहरी सुन्न हेर्नु पाईयो धन्यवाद 👍👌✅😍🙏
Khas Jodi yo honi....sunnu parne
Chij ko k kura vo ra asmita ji so great kasari aauxa timi lai yasto sabda Salam xa sayad yasto sabda kasari banaunu vanera Purana kalakar la ni Sach a Thale holan miss you a lot
yo dui jodiko geet smile ley fida vaiyo ho..
Hat..le..bnayko...jodiko...mukh..le..bnayko..git..sarai..ramro..lagxa
म त अस्मिता जि को ठूलो फ्यान हो । र अज धेरै त उहाको हासोको हो ।कति मीठो हो के हासो ।।।।।।
Dohori vaneko yasto hunu paro sabaile sunne khalko
अती रमाईलो धन्यवाद दुबै लाई टीम लाई
Mero Budo ko Favourite jodi
हाम्रो गाउँघरका मौलिक विषयवस्तु तथा समसामयिक कथाकहानीलाई उठान गरी सटिक, मार्मिक एवं सान्दर्भिक शब्द र टुक्काहरु संयोजन गरी हल्का ठट्यौली पारामा गाइएको यो लोकदोहोरी बिछट्टै राम्रो लाग्यो ! यति राम्रो मौलिक प्रस्तुतिको लागि बहुचर्चित लोकगायिका अस्मिता डल्लाकोटी र बहुचर्चित लोकगायक चीज गुरुङलाई हार्दिक बधाई तथा धेरै धेरै शुभकामना !!
नमस्कार सम्पुर्ण साराङ्गी सन्सार परिवारलाई आह साराइ मन छोयो चिज भाई र अस्मिता बहिनिको यो दोहोरिले झगडा नगर्नु होला मिलेर अधि बढनु होला सक्भर यो जोडी एउटई भको हेर्नू पाम सम्मान छ दुबई जनालाई र अग्रिम सुभकामना छ्❤️👌🙏
बबाल डोहोरि दुवै जानाको
चिज चिजनै हो दामी स्वर
छत्र शाहीलाई ल्याउन पर्यो कमल सर सारंगी संसारमा किन हो कहिल्यै आउदैन कि बोलाउदैन ??
Nice song sweet voice Chij brother and Asmita sister you to nice Copale congratulation 👌♥️👌♥️👌♥️👌♥️👌♥️👌♥️👌♥️🌹♥️👌
चिज र अस्मिता को घम्सा घम्सी घर झगदा साराङ्गी संसार परिवार सबै मा धन्यबाद
धेरै मन पर्यो मजा आयो अस्मिता को मुस्कान अनि चिज को टुक्का धेरै राम्रो जोडि सुभकामना छ सम्पिर्ण टिम लाइ🇳🇵🇳🇵🇳🇵🇳🇵💕💕💕👩❤️💋👨👩❤️💋👨👩❤️💋👨♥️♥️♥️♥️😍😍😍💞💞💞 अर्को भाग मा आउनु पर्छ ल घर बाहिर पल्केको कुरा सकियको छैन पर्खाइ मा छौ🇳🇵🇳🇵🇳🇵🇳🇵
Yo jodi sarangi sansar ma aye paxi ramailo nahuni ta kurai vyena.sadhai ko lagi jodi huni vye ajhai ramro hunthyo
पक्कमा भन्ने हो। भने चिज भाई र अस्मिता बैनीको लोक दोहारीमा मायाँ प्रेमको बिषय लिएर गएको । अति सुहाऊहने । Sad गित म भन्दा । यति ट्रकमा गाऊछ की भनेर सध्यै छैन । मेरो बाट पोइट १०० मा १०० त्यसमा अर्को पल्स पोइट चिज भाईले सिरेसले गाई दिने अनि अस्मिता बैनिले हाँसेर लज्जलु पारले ऊतर दिने दुईजनाको अति क्याँमिस्टी मिल्छ । त्याई । भएर । जिवान साथीको पनि मेल खान्छ । त्येसैम झन दुबैको आफ्नै field पार्यो । मेरो बिचार म जिबान साथी भए कुनै फराक पर्दैन?
कति छिटै सकियो अाजाको दोहोरी कडा दुबै तर्फ बाट बधाई छ 👌👌👌✍️✍️✍️👌👌👌
चिज गुरुङ र अस्मिता बहिनी को दोहोरी भिडन्त जहिले पनि मार्मिक, ठट्यौली सबै लाई मन्त्र मुघन पार्ने क्षेमता छ। बधाइ छ।
Tesai yo man Kaha runthiyo ni phone uthayar boleko va hunthiyo ni rato ghaleko m t hajur ko hoin aru ko
कति सार्है घुर्क्याउन सक्या हो
तिम्लाइ ख्वाउनी बनतिरै छक्यायो😂🤣🤣🤣चिज को शब्द अर्गानिक
आमाले रिसाएर खाना दिदा, (ला तेरो भुडी चिर) भन्नुहुन्थ्यो! आज सारङगी सन्सारको प्रस्तुतीमा जिज सरको मुख बाट सुन्न पाइयो। साथै अस्मिता बैनीले सभ्य शैलीमा जबाफ फर्काउनु भो।दुबै जनाले राम्रो गाउनु भाकोछ आगामी दिनको शुभकामना।
अस्मिता र चिज भएपछी दोहोरि उत्कृष्ट नहुने कुरै भएन नयाँ,नयाँ प्रसंगमा प्रस्तुतगर्न खप्पिसछन् दुबैजना चिज भन्दा अस्मिता र अस्मिता भन्दा चिज कोई भन्दा कोई कमछैन अझै उन्नतिको प्रगति गरुन top 10 भित्र आउँन हुन् सफल होस् |अन्तिममा सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना |🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
अस्मिता र चिज दाजि काे दाेहरि ❣️🙏
जति सुन्याे उति सुनम सुनम लाउनि का
Nice couple chij and Ashmita nice dohori song
Yo jodi ko bihe bhayeko xitai sunna paiyos. Best wishes.
अबका दोहोरी प्रतियोगिताहरू आयोजना जहाँ जसले गरे पनि चीज गुरुङ्ग र अस्मिता बैनीको जोडी बन्यो भने कुनै ठाउँमा पनि हार्न पर्ने छैन
Aywrwwwywwywwywwrwwyw
Wwywrwrwywwrywyyywwwwywywwyywyyrwywrrwrywywrw
ywyfyywyyyyywywyy
Wwyywywyywywywyyywyyw
यूवी
दामी छ है
Mero sarai man parne jodi
Mitho dohari organic lanthu bhai ra musi baini ko . Malai manparne jodi.
balla mero man parne chij grg ra aasmita dalakoti calakar ko dhohori suna paiyo yo jodi sachikai budha budhiko jodhi dhekhana paiyos yehi kamana gardaxu
Sarangi...sansar..le..jasari...aru..chyanl..le..ni..jodi.lai..judauda. pap..ni..nlagne..kautuhalta..tarngga..chaso ..ni..hune. drsak hru.lai
तिमी दुईको गित ले मोहित बनाउछ 👌
Aaja ko dohori ramro lagyo sabai janalai dane bat xa hi
जिवन कै जोड़ी बने हुन्थियो भन्न चाहान्छौ ।
Chij gurung Vs Asmita good jodi next please
चिज र अस्मिता बिचकाे दाेहाेरी सारै राम्राे भयाे ♥️♥️♥️♥️
चिज गुरुङको शब्द अस्मिताको स्वर
आहा कति रमाइलो दोहोरि
Pratima le chai film khele ramro hola 😄😆 beauty.
मेरो मन पर्ने जोडिको दोहोरी हेर्न पाइयो खुसी लाग्यो ।
Yiniharu dui janko dohori khub jameko xa ho best wishes both of you
Honi chij grg & Ashmita reál jodi hunu parchha bhanne dherai chhan ni darsak haru ko chij grg k ko pap lagchha bhanchha haw Lanthu le k ho yar.
आहा!क्या राम्रो दोहोरी जिज जि र अस्मिता बैनिको ।।स्वर शब्द उत्कृष्ट
प्रस्तुती उत्कृष्ट छ । यहाँहरू दुबैलाई हृदयदेखिनै धन्यवाद नदिईरहन सकिन्न ।
Dohori ta chij grg & Ashmi ta Kai ho ni.
Asmita ra chijaj lai kohi jitdaina. Sarangi nabhaya hamro time bitdaina.
Beautiful, aati sundar, Chij Gurung ra Asmita DC ko dohori sarai maan parcha aarko bhag chhito herna pakai. All the best Sarangi Sansar
Verry nice ramro xa 2 jodiko dohori atti mjja aauxa din kattna shajilo vako xa hall malasia
आहा शब्द कि खानी लाइभ दोहोरी कि रानि सस्कारी चेली बैनी अस्मिता शब्द को खानी लाइभ दोहोरी का राजा चिज सर दुबै कडा भयेसी आगो नै बल्ने भो सफलताको सुभकामना तेसै माथी सारग्गी सन्सार सम्पूर्ण मा नमस्कार
Chij vayasi ke chahayor asmita ra chij my best ❤️❤️
मन परेका जाेडीलाई संगै ल्याउनु भएकाेमा सारङ्गिसंसार टीमलाई धन्यबाद।जय हाेस्!!
Mero febret jodi
आहा मन पर्ने जोडी आनन्द आयो धन्यवाद सारंगी सन्सार्🙏🙏🙏
गित एकदमैराम्राे छ।सफता मिलाेस शुभकामना छ।
आहै रमाइलो ♥️♥️
ढिलो आयो कडा आयो धन्यवाद दुवै जना भाई चिज र बहिनी अस्मितालाई अनि सरङगी टीमलाई
Aajkal jiwan dai Ka janu vo
Katti sabda milako dohor.
I yo 2
Mero Sali Nani sova bhandari lai Pani sarangi sansar ma dekhan paiyo .......nice performance chij and admita whole team lai namaste 🙏
अति राम्रो छ सम्पूर्ण टिम र चिज र अस्मिता बधाई छ
Mata asmita ra chij ko song naheri kana nindrai nai lagdai ho
मलाई पनि तेस्तै हुन्छ....
हो हो चिज दाइ अब पुण बिचार गरनै परछ
चिज भाइ र असमिता काे गित ले आनन्द आायाे ।
Nice dohari and no 1 Jodi 👍🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾👍
चिज + अस्मिता बिचकाे अति नै राम्राे भयाे सफलताकाे शुभ कामना छ है सबै हाेल टिमलाई धन्यवाद 👍️👌♥️♥️
Aaha Sarai ramro xa chij ji ra asmita ji ko prastuti 💐💐💐
Bhai ra bahiniko sabai geet sunchu ramailo lagchha welldone duwailai
चिज अस्मिता एकदमै राम्रो जोडी उत्कृष्ट दोहोरी को राजा रानी उत्कृष्ट छ दोहोरी
This episode important uthi basi nachne dd aljhida haso lagyo ramailo x Kamal dai
रातो बरुको यो गीत एक दमै राम्रो लाग्यो जति सुने पनि सुनौ सुनौ लाग्ने बधाई छ सम्पूर्ण टीम लाई 🙏🏻🙏🏻🙏🏻🙏🏻👌👌👌👌
हैट 2 हप्ता पनि धेरै बर्ष झैं लाग्यो चिज अनि अस्मिता जि को दोहोरी सुन्न पनि ।धेरै राम्रो दोहोरी आजको 😊सम्पुर्ण तिमलाई धेरै धेरै बधाई
यहि गित राजु परियार र अस्मिता डल्लाकोटिको बिच एक पटक हेर्न पाउ है हजुर
राम्रो छ फेरि आयो।