सचिन परियारले भेटे आफ्नै आमालाई,भन्छन आमा संगै बस्छु||Sachin pariyarko satham aama||

Поделиться
HTML-код
  • Опубликовано: 26 авг 2024
  • Don't forget to like & share with everyone if you liked this video!
    Guests :#Sachin_pariyar #sachinpariyarkoama #sachin
    Camera : Suman giri
    Inbox Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    #InboxNepal
    Please Don't Forget to Subscribe
    / inboxnepaltv
    Like Us on Facebook
    / inboxnepalonline
    For More Inbox Nepal News and videos Please visit
    Website www.inboxnepal....

Комментарии • 1,3 тыс.

  • @lokeshsharama3497
    @lokeshsharama3497 3 года назад +87

    भोजराज सरलाइ धेरै धेरै धन्यवाद आज छुटेका आमा छोरा छोरिको मिलन गराइदिनु भयो मेरो त मनै समाल्न सकिन

  • @jjhiuy3258
    @jjhiuy3258 3 года назад +70

    आमा जस्तो कोहि हुदैन यो सन्सारमा मत यति रोए आमा सम्झेर😍😍❤️❤️😍😍❤️❤️😍😍

  • @brikha2316
    @brikha2316 3 года назад +401

    सचिन स्कुल गएको देख्न चाहाने हरु को को हुनुहुन्छ यता हाजिर हुम

    • @starfactverse261
      @starfactverse261 3 года назад +1

      Nice

    • @anuprai2925
      @anuprai2925 3 года назад +3

      Ma hajir xu

    • @dipum5117
      @dipum5117 3 года назад

      Me

    • @bishnubk3822
      @bishnubk3822 3 года назад

      Momi ko sath vaya poxi ajei ramro padxa nani babu le

    • @saraswatithapa2725
      @saraswatithapa2725 3 года назад +3

      अामा काे काखमा बस्न दिनुस भाेज्राज जियु

  • @shusilalamichhane7642
    @shusilalamichhane7642 3 года назад +58

    आमा भन्दा ठुलो कोहि हुदैन ।। ♥️♥️♥️♥️♥️

  • @bhagawatikhadka6526
    @bhagawatikhadka6526 3 года назад +235

    बिचरा कति माया रहेछ सचिनलाइ आफ्नो आमाको कति धेरै आँसु आयो मेरो त्😥😥😥😥😥

    • @kamalathapa7606
      @kamalathapa7606 3 года назад +2

      Hern garo vyo he vgwan

    • @amarthapa4675
      @amarthapa4675 3 года назад +1

      Dherai dhanne bat patrakar dai vai dd bahini haru hajr harule garda tadiyako fmly haru lai vet garaunu hunxa tq u so much

    • @dhurbaraj6613
      @dhurbaraj6613 3 года назад +2

      Dhareai khusi lageyo malai ta aamako raxora xori khusi lageyo

    • @junajenny192
      @junajenny192 3 года назад +1

      Same mo ni dherai roye 😭😭😭😭😭😭😢😢😢

    • @rameshmayalu9061
      @rameshmayalu9061 3 года назад +2

      सचिनको अामा ले छोराछोरी संगै बसेको देखनपाम

  • @sandipgiri4237
    @sandipgiri4237 3 года назад +58

    सर्बप्रथम भोजराज सर लाई धेरै धन्यवाद र सचिन बाबू र नानि आमा सङ्गै बस्नु है आमाको काख र न्यानो पन कस्ले पो बिर्सन सक्छ र आमा रुदा मेरो पनि आखाबात आँसु आयो 😂😂😂😂😂

  • @palbitathing8747
    @palbitathing8747 3 года назад +163

    आँसु रोकिएन मेरो आमा भनेको आमा हो सचिन र पुतली आमा सङ्गै राख्नुस्🙏🙏🙏🙏

  • @kalikapaudel2738
    @kalikapaudel2738 3 года назад +26

    यो भिडीयो के हेर्न थाले अन्तिम सम्म आसु थाम्न सकिन मलाई मात्रै हो कि यो भिडीयो हेर्नु हुने सबैलाई ..? ( आमा ) शब्द नै.............. ❤️❤️

    • @kusumlangbakolangba882
      @kusumlangbakolangba882 3 года назад

      Good luck 🙏💕💕💕👏👏👏💕🙏🙏🙏💞💞💞❤💘💘

    • @kripagyawali6783
      @kripagyawali6783 3 года назад

      मरो नि थामियन आशु मेरो नि सचिनको आमाको जस्तै जिन्दगी भयको छ

  • @user-ev3zg3sd1p
    @user-ev3zg3sd1p 3 года назад +85

    लखौ लाख धन्यवाद छ पत्र कार ज्यु हरु लाई सचिनको आमा मा र सचिन बहिनी लाई भेट्उने बताबरन मिलाउनु भएको मा👋👏👏👏👏👏👏👍️👍️

  • @saritakarki7951
    @saritakarki7951 3 года назад +88

    आमा को माया 😭😭

  • @user-kt2cx9wg7r
    @user-kt2cx9wg7r 3 года назад +41

    भोजराज सर ले याति भाबुक इन्टरभियु लिनु हुन्छा सलाम छ हजुर लाई भोजराज सर यो दृश्य देखदा आखा बाट आसु झरेको पतो पाइन्

  • @samirkale9429
    @samirkale9429 3 года назад +25

    धेरै धेरै धनेबाद भोज राज भाइ आमा छोरा छोरी लाई भेटाइ दिनु भयो

  • @saritashahi9946
    @saritashahi9946 3 года назад +452

    यो भिडियो हेरेर रुने म मात्रै हु की अरु पनि हुनुहुन्छ

  • @dipaacharya1572
    @dipaacharya1572 3 года назад +618

    हेरेर आँखामा आँसु आउने को को हुनुहुन्छ ?

  • @lurigurung
    @lurigurung 3 года назад +96

    आमा ले आफ्नो सन्तान लाई कैले नी बिर्सन सक्दैन चाहे उ छोरा छोरी छोडेर गयनी आमा भनेको आमा हुन्छ 😭😭😭😭

    • @samdusherpa2344
      @samdusherpa2344 3 года назад +1

      😭😭😭😭😭😭😭💋💋💋💋💖💘💖

    • @sunilqatar698
      @sunilqatar698 3 года назад

      bhoj sir salam xa ama xora ra xori ko vet garai dinu vo

  • @diwantamang3678
    @diwantamang3678 3 года назад +13

    आमा को मन हो कति पीडा हुँदो हो,आफ्नो सन्तानको,कति पीडा लुकाएर,हाँसेर बोली रहनु भएको छ,यो हो मात्तृत्तो पन,जय मा

  • @bhimrawot3667
    @bhimrawot3667 3 года назад +152

    आमा संगै राख्ने बातवरण बनाइ दिनु पर्यो बाबु नानि हुरू लाई

  • @ganeshbdrkhapung9341
    @ganeshbdrkhapung9341 3 года назад +40

    भिडियो हेरेर खुशी लाग्यो। अब आमा र सन्तान संगै बस्नु पाउन भन्ने प्रार्थना गर्दछु।

  • @khemmagar4810
    @khemmagar4810 3 года назад +85

    सचिन को बाबा लाई रक्सी को ड्र्म म हाल्ने ।मन
    को.को हुनुहुन्छ. ....
    येता हजिर हुनु त

  • @kirishgame4876
    @kirishgame4876 3 года назад +14

    धेरै धेरै धन्यवाद मिडीया टिमलाइ सचिन र सोनिया लाइ अामा सङग मिलाइ दिएको मा

  • @sitatimalsina2220
    @sitatimalsina2220 3 года назад +30

    धेरै धन्यवाद पत्रकार ज्यूहरु लाइ अब ति आमाले छोरा छोरी संग बस्न पाउनु पर्छ

    • @premprakash-wj2ko
      @premprakash-wj2ko 3 года назад

      बिचरा आमा

    • @mcpc6279
      @mcpc6279 3 года назад

      सचिन कि आमा धेरै नौ टकि नगरे पनि हुन्छ

  • @pramilachetry132
    @pramilachetry132 3 года назад +35

    म धेरै खुसि छु 😍😍😍

  • @parbatibista8873
    @parbatibista8873 3 года назад +18

    आमा सङ बस्ने वातावरण मिलाहिदिनुहोस्🙏🙏

  • @rbgyawali3199
    @rbgyawali3199 3 года назад +65

    सचीन को कुरो सुनेर मेरो आखा बाट आंसू आयो 😢😢

    • @kripagyawali6783
      @kripagyawali6783 3 года назад +1

      मेरो नि आशु रोकियन

  • @saajangurung1872
    @saajangurung1872 3 года назад +13

    धेरै धन्यवाद छ पत्रकार मित्रहरुलाइ अबोध बालिका हरुलाइ यसरी मिलाउनु भयो

  • @subhadraadhikari6229
    @subhadraadhikari6229 3 года назад +69

    आमा को अनुहार बाट क्षरलग हुन्छ पीडा दियर हिनेको हो सन्तानको माया नभएर होइन

    • @jamunamukhiya428
      @jamunamukhiya428 3 года назад

      तेओ सचिन्को बाउ ठीक् छैन नानी बाबू आमा सङग बस्न पाउनु पर्छ

  • @dambardambar2473
    @dambardambar2473 3 года назад +2

    आमा भन्दा ठूलो याे दुनयाँमा कोही छैन आमाको माया भनेको पैसाको लागि होईन भैरल होस या सैरल सधैँ वच्चा को लागि माया हुन्छन्,सचिन ले भन्दै छ पैसा जत्ति बुवाले सबै दरुमा च्याट भयो भन्दै छ।मेरो आँखा बाट आँसु आयो यार भोजराज सर

  • @jibanbohara4697
    @jibanbohara4697 3 года назад +5

    हृदय देखि धन्यबाद छ पत्रकार भाइ यो मिलन गराई दिनु भएको मा हार्दिक धन्यबाद छ

  • @mitabhujel5207
    @mitabhujel5207 3 года назад +193

    धेरै धेरै धन्येबाद पत्राकार ज्यु हजुर को टिम लाई मनै बाट सचिन सोनिया मामु लाई भेटाई दिनु भयो मेरो अाँखा को अाँसु ले मेसो पाएन कसम हजुर हरू लाई फेरी धन्येबाद दिन्छु है 👍️👍️👍️💋💋♥️♥️

    • @gomaserpa418
      @gomaserpa418 3 года назад

      😂😂😂🤣🤣😂🙏🙏🙏🙏🙏😂😂😂🤣🤣🤣😂😂😂😂🤣🤣🤣😂😂😂😂😂🙏🙏🙏🙏😂😂😂🤣🤣😂😂😂🤣😂😂😂😂🙏🙏🙏🙏🙏😂😂🤣😂😂🙏🙏🙏😂😂

    • @rajkumartamang6025
      @rajkumartamang6025 3 года назад

      Chor haru hun youtubey hera natak ufff

  • @parvaacharya7694
    @parvaacharya7694 3 года назад +25

    सहि गरि दिनु भयो यो मिडिया लाई धन्यवाद

  • @cbgahamagar924
    @cbgahamagar924 3 года назад +1

    भोजराज सर र सम्पुर्ण टिमलाई धन्यवाद छ राम्रो कामको लागि अब छोराछोरी लाई आमा संग राख्ने बाताबरण पनि मिलाउनु होला आमा भनेको आमा नै हो आमाको शब्द नै काफी छ

  • @shantathapa1885
    @shantathapa1885 3 года назад +13

    छोरा छोरी लाई आमाको माया कति छ।बाबाको डरले छोरा छोरी नबिले को रहिछ।

  • @sundarlimdu8386
    @sundarlimdu8386 3 года назад +32

    जन्म दिने आमा जस्तो अरु कोहि पनि हुना जिबनमा जतिनै खुशि भएपनि।

  • @denishajugjali1275
    @denishajugjali1275 3 года назад +44

    आमा सङै बस्नु ल्😭😭😭💓💓💓

  • @GaganSingh-vi5ed
    @GaganSingh-vi5ed 3 года назад +22

    आमा शब्द नै काफी छ।अब नेपाल् मा आमाले पनि हकदार र नागरिकता दिने नियम बनाइयोस

  • @bhavanamagar6493
    @bhavanamagar6493 3 года назад +8

    धनयबात छ सबै मिदियाा करमि जु हरु लाई शारै रामराे भयाे बच्चा र आमा लाई भेत बनायर । आमात आमा नै हो आसु थामिएन मेराे

  • @slokkhulal9453
    @slokkhulal9453 3 года назад +187

    कलौटे लाई सचिन बाबू र नानी बाट बहिस्कार गर्नु पर्छ 🙏

  • @saraswatichaulagain5751
    @saraswatichaulagain5751 3 года назад +26

    अामा भनेको अामा नै धेरै धेरै धन्यवाद पत्रकार सरलाई 😭😭😭

  • @janukagurung2817
    @janukagurung2817 3 года назад +10

    मेरो त मनै मनै थामिएनन् भोजराज भाइ यी आमा र छोरा छोरी देखेर❤️❤️❤️❤️

  • @deepakgalami1529
    @deepakgalami1529 3 года назад +21

    कलौते संग संगै न बसे पनि यी नानी बाबु हरु लाई आमा संगै राखिदिनुपर्छ।

  • @saritapuri7956
    @saritapuri7956 3 года назад +36

    हे भगवान् यति रून मन लाग्यो नि,,,

  • @yashodhakandel5361
    @yashodhakandel5361 3 года назад +10

    यो भिदियो हेर्दा मन थाम्नै सकिन उफ
    अब सङै बस्नु पर्छ आमा छोराछोरी

  • @khusikcofficial6766
    @khusikcofficial6766 3 года назад +2

    ममिको लागि मीठो गित सचिनको😍❤️👌

  • @bishow7433
    @bishow7433 3 года назад +1

    सचिनको आमा looks म नि कति राम्री अनि अरु कुरकोत कुरा सोडम आमा संगै बसेको हेर्न पाम😘😘😘lop you all

  • @sumitgurung7616
    @sumitgurung7616 3 года назад +5

    जन्म दिने आमा भन्ने आमा नै हुन माया प्राति कति गम्भीर बनाउछ मन भित्र हेर्नु जन्म दिने आमाको मन कस्तो हुन्छ चोट पर्दा 😂😂😂😂

  • @bishwokarmakalpana1296
    @bishwokarmakalpana1296 3 года назад +5

    जिन्दगी कहाँ भने जस्तो छर अामा भने चिस कति महंगो छ यदि पत्रकार दाजुभाइले सक्नु हुन्छ भने यहीँ सचिन लाई उनको अामा सँग राखि दिनुस् plz 🙏🙏🙏😭😭😭😭

  • @amrittumbapoabire
    @amrittumbapoabire 3 года назад +1

    अबोध बालक सचिनको आमा प्रति माया देखेर मेरो आँखाबाट थाहा नपाई आँशु झरेछ, मेरो त जुन बेला भावुक भएँ जब सचिनले आमाको लागि संगालेर पैसा गोजिमा राख्दिन्छ लुकि लुकि , आमाको ममता वास्तव मै शब्दमा वर्णन गर्न सकिन्न। यहाँ छर्लंग देकिएको छ। धन्यवाद !!! पत्रकार महोदय।

  • @radhlkakhadka3459
    @radhlkakhadka3459 3 года назад +29

    अामा शब्द नै प्याराे छ याे भिडियो देखेर धेरै मन् राेयाे अाँखाबाट अासु खसेकाे थाहा नै पाइना😭😭😭😭😭💓💓💘

    • @rajanidas8438
      @rajanidas8438 3 года назад

      Aakha bata asunai rokiyana nani Babu mammy sanga basne batabaran milaunu par6a hai.

    • @liladhungel9568
      @liladhungel9568 3 года назад

      Good

  • @nirmalabista5692
    @nirmalabista5692 3 года назад +42

    हैट 😪😓😬 सचिन्लाइ ऐले बाउलेर बापटिकाले सिकायका होलान कुराहरु, तर यी जन्म दिने आमाले जे भन्छिन त्यै हुन दिनुहोस है सरहरु 🙏

  • @shrijanamagar8550
    @shrijanamagar8550 3 года назад +15

    भोजराज थापा लाई धेरै धेरै धन्याबाद भन्चाहान छु अजै साथ दिनु होला

  • @manjukumarechhetri5123
    @manjukumarechhetri5123 3 года назад +6

    Kasto heart touching .Aba Sachin lai afno janmadine mommy sanga basna dinu parxa Sabai media karmi lai Naman 🙏🙏🙏🙏

  • @puspakc2121
    @puspakc2121 3 года назад +3

    शम्मान निय शम्पुर्ण मिडिया कर्मिज्युहरुलाई धन्याबाद । बच्चाहुरु बाबालाई छोड्दिनु अर्कोशँग जानू भनेको बुढोको रिसले हो माया नभयर होईन । उनी अर्कोशँग गयतापनि भगबानको किर्पा उताबाट बच्चा छैन आदरणिय दाजुभाई तथा दिदिबहिनिहरु उनलेत उनको जिबनशाथि भेटिहाल्छन ई आमालाई छोराछोरीशँगशगै बस्ने वातावरण बनाईदिनुहोस है।

  • @sabnamrai9846
    @sabnamrai9846 3 года назад +4

    Sarai man chito mero yo interview herera😍😭Dhanyebad cha bhojrajbhai lai🙏 may god bless you.

  • @slokkhulal9453
    @slokkhulal9453 3 года назад +6

    धन्यवाद सत्यतथ्य बाहिर लेराइदिनु भएको मा र विशेष धन्यवाद आमा र बच्चालाई भेटाइदिनु भएको मा अब सचिन लाई आमा सङै राखनु पर्छ अब त्यो कलिलो मानस्पटल मा बढी तनाब दिनु हुदैन ( म निज्गड बारा बाट) 🙏

  • @prasadmagar2710
    @prasadmagar2710 3 года назад +1

    मेडियाले लामो समय बिछोडिएको साना भाइ बहिनी र आमाले आफुले जन्म दिएको बाबू नानी लाई अङ्गालो हालेर भक्कानीदै रोएको हर कसैको मन छुन्छ मिडिया लाई धेरै धेरै धन्यवाद ।

  • @nareshbabung
    @nareshbabung 3 года назад +12

    मेरो त आखामा आशु नै रोकेर मन भकानो छुटेर आयो त्यो पापी कलोउटे लाई जेल हाल्नु पर्छ भन्ने को को हुनुहुन्छ यता हाजिर हुनुस है 🤦‍♀️😭😭😭😭😭😭😭😭😭👫😘💞

    • @CRSASMR
      @CRSASMR 3 года назад

      😭😭😭

  • @manjulackychaudhary6315
    @manjulackychaudhary6315 3 года назад +125

    त्याे कालेकाे सब नाटक हाे साचाे माया त अामाबाहेक अरु कसैकाे हुदैन

  • @Kishorkhatri70
    @Kishorkhatri70 3 года назад +7

    सबै कुरा होस आमा संग छुट्नु कसैलाई नपरोस

  • @radhakharel1877
    @radhakharel1877 3 года назад +3

    Thanku bhojraj bhai hajur ko man Kati dayalu rahechha.

  • @junutamang3865
    @junutamang3865 3 года назад +22

    यो भिडियो हेरेर न रुने कोहि छैन होला जस्तो लाग्छ मेरो त आँसु नै थामिएन

  • @sunitagiri108
    @sunitagiri108 3 года назад +6

    अाफ्नो सन्तान को माया कुन अामालाई हुन्नर 😘😘😘

  • @onlyu3094
    @onlyu3094 3 года назад +1

    एति रुन मन लाग्यो साच्चै जन्म दिने आमा भन्दा यो सङ्सार मा अरु कोहि छैन निस्वार्थ माया गर्न्ने भन्ने कुरा sorry sorry आख बाट एति धेरै आँसु आयो 😍😍😍😍

  • @karnasingpunkarnasingpun4389
    @karnasingpunkarnasingpun4389 3 года назад +1

    सचिन लाई आमा सङग भेटने मौका मिल्यो भोजराज थापा लाई धन्यबाद छ

  • @durgathapa2321
    @durgathapa2321 3 года назад +26

    सर्है रोय यो भिडियो हेरेर 😭😭😭😭😭😭

  • @sushilabaral2114
    @sushilabaral2114 3 года назад +8

    Tyò bacha lai aama ko kati maya rahex vojraj vai ti aama xora xori lai sangai basne batabaran milai dinu paryo🙏🙏😭😭😭😭

  • @mayamhsen251
    @mayamhsen251 3 года назад +1

    धेरै धेरै धन्यवाद हजुरलाई मिडिया भाई 🙏🙏❤❤👏👏

  • @samjhanabishwokarma1361
    @samjhanabishwokarma1361 3 года назад +6

    भिडियो हेरेर सारै मान रोयो धेरै धेरै धन्यवाद हजुर हरु को टिम लाई

  • @rajtamang620
    @rajtamang620 3 года назад +8

    Ama ko Maya Sachin Kati Khushi Sadie Khushi hunu.sachin ko Ama Kathmandu ma nei basnu k hi kam gardei Sachin ko najikei patrakar jiu haru sahayog garnu hola thank you so much 🙏🙏❤️

  • @saruupreti6852
    @saruupreti6852 3 года назад +14

    आमालाइ भेटाउदा अामा सगइ बस्ने भन्छ बाउलाइ भेटाउदा बाउले सिकाएर बाउसगै बस्ने भन्छ तर यो सछिनको मन आमा सगै बस्न मन छ

  • @tarashantakhanal6128
    @tarashantakhanal6128 3 года назад

    धन्यवाद भोजराज भाइ सरिता बैनीलाई छोरा,छोरी संग भेट गराउनु भएको मा । आमा बाट यी दुई बच्चा टाढा न पार्दिनु होला ।हामी यो हेर्न पाउँ है ।

  • @bhunakumarineupane5170
    @bhunakumarineupane5170 3 года назад +23

    सन्तान को माया कतिलाग्छ भनेर त्योत अामालाई मात्रै थाहाहुन्छ

    • @deepakgangkunwar5772
      @deepakgangkunwar5772 2 года назад

      Ho tara koho kohi ta mero 2ta xre xdera gayo ma bedaash thaya

  • @angelinashahofficial9985
    @angelinashahofficial9985 3 года назад +5

    यो भिडियो हेरेर आँखा भरी आँशु आयो 😢😢

  • @homrajpariyar3821
    @homrajpariyar3821 3 года назад +7

    हेर्दा हेर्दै आँखा नै रसाई रके
    थामीयन आँखाका आँसु
    जसरी हुन्छ सबै परीवार एक बनाऊने कोसीस गर्नु पर्यो ''आमा भनेको आमानै हुन्छ

  • @harikoirala6428
    @harikoirala6428 3 года назад +1

    तपाईंको टिमले धेरै राम्रो काम गर्नु भको छ धेरै धेरै धन्यवाद हजुरहरुलाइ सचिनको आमा भेट्ने धोको पूरा भयो अब सङै बस्ने बाताबरण मिलाइदिनोस तपाइहरुलाइ धेरै आशिर्वाद मिल्नेछ 😍😘😘

  • @phulatamang7828
    @phulatamang7828 3 года назад +1

    हे भगवान ममि प्रती कति धेरै माया सचिन र पुतली को र आमा को त बर्णन नगरौ छोराछोरी माथी को माया..😍😍😍❤️❤️❤️

  • @pitershrestha6729
    @pitershrestha6729 3 года назад +7

    Yo video herera aakha bata aasu aayo..kina herexu yo video..esto marmik video upload garexa vojraj jee wish you best of luck..to be continued pls 🙏🙏

  • @kushaladhikari2702
    @kushaladhikari2702 3 года назад +54

    पत्रकार ज्यूहरुलाई धरै धरै धन्यावाद आज सचिनको ममी र सचिनको भेट गरिदिनु भएको मा हो कि होइन साथीहरु हो भने जति सबै साथीहरु यता हाजिर हौँ है साथीहरु ।ruclips.net/video/tLPuWALa_Yoh/видео.htmlttps://ruclips.net/video/tLPuWALa_Yo/видео.html

  • @meenaa1855
    @meenaa1855 3 года назад +1

    भगवान ले सधैं भरी साथ दिउन आमा र सन्तानको सांधै संगै राखोस

  • @saraswatisarumagar5270
    @saraswatisarumagar5270 3 года назад +2

    Sachin ko kura le derai roye hernuta yeti derai maya garda pani baba le xader janu vo vanda 😭😭😭😭🥰🥰😭😭😭

  • @shyamale6517
    @shyamale6517 3 года назад +7

    Aama Vaneko Aama ho tyo kale angarle k man naparera arko sauta halexa sachinko kurale mero pani man xoyo...bichara School janu pako xaina baule garda...😥😥

  • @kalpanabavadiya7665
    @kalpanabavadiya7665 3 года назад +10

    😭😭😭💞💞💞 purna Milan bhayo khusi lagyo 🙏🙏👌😍👏👏👏👏

  • @user-nl7bp2zx6y
    @user-nl7bp2zx6y 3 года назад +2

    आज सम्म मेरो आफ्नै हरेक दुख र पीडामा पनि यति आँसु झरेको थियन यार😭😭😭😭😭

  • @lakpanimasherpa3041
    @lakpanimasherpa3041 3 года назад +17

    हाल मलेशिया बाट हाे सर अामाकाे माया कसलाई हुदैन

  • @sanjibsanjib4682
    @sanjibsanjib4682 3 года назад +16

    wow momi lai kati maya gareko sachin le ❤️❤️

  • @amitagurung1765
    @amitagurung1765 3 года назад +1

    आमाको आफ्नो सन्तान प्रतिको माया र सान्तानको पनि आफ्नो जन्म दिने आमा प्रतिको यो मायाको लगाबले कस्को आँसु आँउदैनर!सचिन ले त आफ्नो जन्मदिने आमाको लागि भनेर आफुले कमाएको पैसा पनि ल्याएर खुसुक्क ममिको पल्टोमा राखि दिदाँ साँचिकै माया देखिन्छ😍😍😍

  • @minahamal2811
    @minahamal2811 3 года назад +2

    Yo video ko pahilo vhaag ta hernai sakena royer aama vhaneko aama hun 😘😘😘😘😘

  • @yunisharai2235
    @yunisharai2235 3 года назад +6

    Yo video herera man thamna nai sakina jasari vaye pani sachin lai usko janma dine aama sangai basne bebasta milai dinu hola dhanybad bhojraj dai🙏🙏🙏

  • @mbahadur7804
    @mbahadur7804 3 года назад +17

    आमा भेनेको आमानै मलाईपनी आसू आयो

    • @huntergamming2112
      @huntergamming2112 3 года назад

      आमा संग बस्नु पर्छ सचिन बाबु धन्यबाद भिटाई दिएको मा भाई धनगढि बाट

  • @sarmilarai145
    @sarmilarai145 3 года назад +2

    आमालाई गोजीमा पैसा राखिदिएको सचिनले सारेइ मन छोयो

  • @arjunjoshi2719
    @arjunjoshi2719 3 года назад +1

    Bhojraj dazu hjr great hunuhunx kasri tarif garu kunaii word nai xain hjr le yeti dherai सहयोग गर्नु हुन्छ जनतालाई 😢😢😢keep it dazu ❤️❤️❤️❤️

  • @nischalnischal9449
    @nischalnischal9449 3 года назад +5

    कमेन्ट पढ्न आएका जति यता हाजिर हुम होइ

  • @susmabhandari1936
    @susmabhandari1936 3 года назад +5

    Mumy jasto koi hunn 😭 lst samma roya herdha heart touching 😭

  • @gaumayadura5955
    @gaumayadura5955 Месяц назад

    aama ho yot harek aama ma hune maya ho sabai aama haru le like grnu la mero ma

  • @pabitraghimire3567
    @pabitraghimire3567 3 года назад +1

    सचिन र पुतली नानुलाइ आफ्नो आमाकै साथमा रहन दिनु होला त्यो बाउ बाट टाढा राख्नु होला आमा भनेको आमा नै हो❤️❤️🙏🙏

  • @gunaramgurung1774
    @gunaramgurung1774 3 года назад +7

    हेर्नै सकेन यो भिडियो

  • @sapanabista4876
    @sapanabista4876 3 года назад +13

    Aamaa ko maya 😭😭😭😭

  • @hamipardesinepaligorkhali2250
    @hamipardesinepaligorkhali2250 3 года назад

    आमा सारै गरो छ बिछोड को जिन्दगी ।भोक लाग्दा के खायो भन्ने उनि काहा छिन । गित धेरै सुन्ने गर्छु आमा लाइ सम्झिन्छु । आमा भनेको आमा नै हो।

  • @ushalimboo4059
    @ushalimboo4059 3 года назад +1

    सारै आँसु आयो सन्सार मा एउटै मात्र कुरा आफ्नु सन्तान भन्दा प्यारो केही हुदैन सङ्गै बस्ने बाताबरण मिलाउनु पर्यो है सबै ले पत्रकार दाजु मिस यु सचिन बाबू सानी बुनु दिद

  • @sunitatamang1100
    @sunitatamang1100 3 года назад +7

    First dekhi last samma ni aasu rokiyana hey vagwan 😢😢

  • @laxmipaneru7738
    @laxmipaneru7738 3 года назад +11

    मत कति राेए कति 😂😂😂😂अब नछुटाउनुहाेस् ती अबाेध बालकलाई हे भगवान् ।