आङ्काजीले बोल्न थालेपछि स्टुडियोबाटै भागे पुष्पराज, गेरुवा भनेपछि हंगामा, रवि र दुर्गालाई धम्की

Поделиться
HTML-код
  • Опубликовано: 25 дек 2024

Комментарии • 289

  • @NirmalaBaral-y3v
    @NirmalaBaral-y3v 12 часов назад +23

    पुस्पराज झुकेगा नहि साला।।😂😂

    • @tulalimbu2081
      @tulalimbu2081 9 часов назад

      आङकाजीले ठीक लायो गोरु वस्त्र लाई 😁😁😁😁

  • @naturebeauti4181
    @naturebeauti4181 12 часов назад +64

    फटाहा सङ्ग सज्जनले बहस गर्नु भनेको फटाहालाई मान्यता दिनु हो।त्यसैले ज्ञान् हिन र मुर्ख भएको वा बसेको स्थानमा सज्जन वा बिद्द्वानले त्यो स्थान छोड्नु नै श्रेष्यस्कर हुन्छ।।।

    • @nepalivloginjapan9419
      @nepalivloginjapan9419 10 часов назад +6

      Timiharu dherai bidwan vayara desh ko halat Yasto maa puryako jaatha! Dainik 20 hazar mathi le desh xadnu pareko timiharu kai bau haru le garda nai ho ! Main Hindu haru nai hun

    • @pusmasamir-ie9nr
      @pusmasamir-ie9nr 6 часов назад +3

      1:No ko fataha chai tei dhogi baa ho

    • @rsdulal5295
      @rsdulal5295 5 часов назад

      हो । भाङ काजी चै सहि ?​@@pusmasamir-ie9nr

    • @sureshrai4777
      @sureshrai4777 2 часа назад

      Jogi Pani neta huncha Ra

    • @rsdulal5295
      @rsdulal5295 Час назад

      @@sureshrai4777 देश चलाउनु पर्नी नैं जोगी हरुले हो ।

  • @darikakarajan5062
    @darikakarajan5062 12 часов назад +11

    तर्क राख्नलाई कम्तिमा तर्क संगत कुरा गर्नु पर्यो नि त आङ्काजी जि छुट्टै बिचार बोकेको जस्ले आफुलाई आफ्नो धर्मको रक्षक ठान्छ उस्लाई यो जोगिले के गर्छ जस्ता शब्द बोल्दा को बहस गरि बस्छ? धमला आफू चल्नको लागि जे बोल्न पनि तयार हुने पात्र हो।

  • @BadriKc-j8c
    @BadriKc-j8c 9 часов назад +7

    Thank you 🙏 guru pusparaj gu ko mukh lagnu vanda thuknu nai ramro 🙏jay rastrya bad ❤

  • @tmfftravelmusicfoodfun287
    @tmfftravelmusicfoodfun287 13 часов назад +28

    फटाहा मुजी भाङकाजी😂

  • @homLalGiri-t3l
    @homLalGiri-t3l 13 часов назад +37

    आङ्काजीले मात्र ठिक पार्छ जोगिलाइ।

    • @Missionsuccess619
      @Missionsuccess619 13 часов назад

      Pastor haru lae testae lagxa...Tara kukur jati KO aaukat navako jantu ho tero aagpaji

    • @lifeisgood3382
      @lifeisgood3382 11 часов назад +1

      Ho vaneko 😂😂

    • @ArjunRayamajhi-dd8qg
      @ArjunRayamajhi-dd8qg 5 часов назад +2

      जोगिले जोगिकै बिरोध वावा😂

    • @bhimsenkhadka5478
      @bhimsenkhadka5478 3 часа назад

      खुट्टा तान्ने आफ्नै हुन्छ भन्ने प्रमानित भयो! जोगिले जोगिकै खुट्टा तान्दै!

    • @Rbn33
      @Rbn33 2 часа назад

      यो मान्छेको बहुरुप मैले नजिकबाट देखेको छु कोही भ्रममा नपर्नु।🙏

  • @sangyedglan1824
    @sangyedglan1824 17 минут назад

    नेपाल बौद्ध राष्ट्र हो। भारतीय शरणार्थीहरूको हिन्दू राष्ट्र चाहिदैन।

  • @tukmaanmagar4515
    @tukmaanmagar4515 11 часов назад +12

    हिन्दू धर्मलाई साथ सहयोग छ तर देसलाई हिन्दू रास्ट्र बनाउनमा मेरो असमर्थ रहन्छ ।।
    कसैले आफ्नो धर्मको पैरन गर्दैमा देस नै उसैको धर्ममा छ जानुपर्छ भन्ने कु तर्क उसको प्र मूर्खता हो ।। नेपाल र नेपालीको राष्ट्रीय गान मजाले सुनोस बुद्दि सुधरोस कसैले आफ्नो धर्मको हैसेट नेपालमा न देखावस उसैको लागी राम्रो हुने छैन ।।
    जय सोभिमान ✊🇳🇵

    • @Роман-р4й4э
      @Роман-р4й4э 9 часов назад

      हैन धरेम बिनको कुनचाहि देश छ के यार घाँस मुजि

    • @roshanbhattarai8456
      @roshanbhattarai8456 42 минуты назад

      Kina hindu rastra lai bahun chetri ko vanni socheko...magar gurung pan hindu nai hun

  • @BCRaai
    @BCRaai 6 часов назад +3

    एति मात्र थाहा छ कि नेपाल हिन्दु को मात्रै देश चै होइन, किन हिन्दु हरु ले हिन्दु हिन्दु भन्नु सधै, एसैले त झगडा हुन्छ, जनता हरु ले पनि एति कुरा त बुझ्नु पर्छ होला। यो समय हिन्दु हिन्दु भनि रहने समय होइन, नेपाल हामि सबै धर्मवलम्बि हरुको हो भन्न सक्नु पर्छ होला।

  • @GopalJBista
    @GopalJBista Час назад

    गेरु वस्त्र पहिरदैमा किन कसरी जोगी हुन्छ हँ धमला जी? ? ? ? 😢😢😢😢😢

  • @premrajjoshi5711
    @premrajjoshi5711 Час назад

    म हिन्दु धर्म मान्ने मान्छे हो र मेरो धर्म प्रति म बिश्वास गर्छु तर पुस्पराजले जस्तो धर्मको पसल चलाउनेहरु देशको लागि खतरा छ्न !! तेति धर्मको माया भय हाम्म्रो समुदायमा भयका दलित समुदायलाइ समान ब्यबहार गरौ धर्म परिबर्तन 70% रोकिन्छ

  • @Mero_serophero_tv01
    @Mero_serophero_tv01 3 часа назад +1

    सबै कुरा विदेशी मनपर्ने तर जब धर्मको कुरा आउँछ तब त्याे मनपर्दैन😢।

  • @josefshahiofficial1059
    @josefshahiofficial1059 46 минут назад

    यस्ता अराजकलाई ल्याएर अन्तर्वार्ता लिने र डलर झार्ने हाम्रो देशको वरिष्ठ पत्रकार । अनि देश उभो लाग्छ ????

  • @chhabilalpakhrin6454
    @chhabilalpakhrin6454 31 минуту назад

    रुढीबादी हरुले तर्क गर्न सक्नुपर्‍यो नि त आङकाजी सङ्ग!

  • @योगसाधकगिरीराजपुरुष

    पूण्य गौतम संग पनि हैसियत नमिल्ने आंकाजीले आफुलाई बौद्धिक ठान्नु र तार्किक ठानेको देख्दा हाँसो लागेर आउँछ ।

    • @Missionsuccess619
      @Missionsuccess619 13 часов назад +2

      Right .🤣🤣

    • @bimochanadhikari1419
      @bimochanadhikari1419 13 часов назад +3

      सहि हो

    • @baghbangsikirat2545
      @baghbangsikirat2545 12 часов назад +1

      अरुलाई निच आफुलाई उच्च ठान्नु नै तिमिहरुको अहमता हो

    • @soniadewan9102
      @soniadewan9102 4 часа назад

      Tara dhongi kina vhageko😂😂😂

  • @grgsubash92
    @grgsubash92 Час назад

    यो देश मा बाहिरि आयतित धार्मिक अतिवाद देखि खत्रा पक्कै छ्न बिसेष पस्चिमा र दक्षिण पन्थिहरुबाट परिचालित भेष बदलेर डलर र भारुमा परिचालित गुरु भनौदा हरुलाई बहिस्कार गर्न आजको आवस्यक छ नत्र यो देशमा धार्मिक द्वन्द फैलाउदैछ यो देशमा सबै मिलेर बसेका छ्न केहि कु तत्वा अतिवाद भएका ब्याक्तिहरुले गर्दा यो देशमा बिगतमा धेरै अतिवाद पन लादिएको छ जुन बिस्तारै हट्ने छ यो देश बहु भाषिक बहुधार्मिक देश हो एकल धार्मिक कुनै हालतमा स्विकार्या हुन्न त्यसैले धार्मिक साहिसुर्णता कायाम गरौ पाटि धर्मले हामि नेपालि छिन्न भिन्न गुड उपगुड भै आ आफै लड्ने मारामार गर्ने स्थितिमा पुग्न सकिन्छ अबको समय यस्ता कुरा बाट अघि बड्नु हुन्न यस्ता

  • @greatvision4808
    @greatvision4808 13 часов назад +12

    आङ्गकाजीको बिचार सहि हो!

    • @Missionsuccess619
      @Missionsuccess619 13 часов назад +3

      Dollare pastor lae Sahi lagxa 😂😂😂

    • @dhurbakhadka4969
      @dhurbakhadka4969 13 часов назад +2

      Gulo ko sai ho dalare

    • @tulalimbu2081
      @tulalimbu2081 10 часов назад

      Doller testo sasto छ र​@@Missionsuccess619

    • @tulalimbu2081
      @tulalimbu2081 10 часов назад

      ​@@dhurbakhadka4969तिमी सँग doller सस्तो छ भने मलाई देउन भाई

    • @greatvision4808
      @greatvision4808 20 минут назад

      @@dhurbakhadka4969 भारुमा बिकेका मोदिका भतुवा कुकुरहरुले रिसाए 😳

  • @pushpalalbasnet6640
    @pushpalalbasnet6640 Час назад

    भनेपछि टाइ सुट लगाउने जति सबै इसाई भएपछित सक्किगोनि😂

  • @abishekrai7178
    @abishekrai7178 22 минуты назад

    गेरु बस्तर लगाएर लामो लामो कपाल पालेर खरानी बसेर लुटेर जोगीलाई स्टुडियोदेखि मात्र हैन देशदेखि खेत्नुपर्छ।,,, आङकाली शेर्पा जिन्दाबाद

  • @subashbaral7357
    @subashbaral7357 11 часов назад +5

    आङकाजी को मित र छ ऋषि धमला

  • @partapkc2082
    @partapkc2082 10 часов назад +4

    guru le bujhyo, neta ladayera janatalai ramaelo garne program chodera hideko ramro garyo, yo des ra jaat badni angkaji lai kunai program ma linu hudaina ,

  • @kulbahadur.basnet184
    @kulbahadur.basnet184 47 минут назад +1

    एकजना धार्मिक सच्चा राष्ट्रवादी , एकजना बिदेशी शरणार्थी धर्म छाडा । सँग सँगै नबस्नु एकदमै ठिक हो ।

  • @RBmagar_Official
    @RBmagar_Official 12 часов назад +4

    🔱OM🕉️🚩

  • @khilkandelthulobhaikandel8278
    @khilkandelthulobhaikandel8278 7 часов назад +8

    जय हिन्दु रास्ट्र

    • @mirajlama
      @mirajlama 4 часа назад +1

      केरा राष्ट्रिय 😂

  • @BadriKc-j8c
    @BadriKc-j8c 9 часов назад +2

    Salut 🙏puspa raj

  • @baidikdarshan3472
    @baidikdarshan3472 2 часа назад

    अाँङ्काजी जस्ताे मूर्ख संग किन बहस गर्ने ठिक गर्नु भयाे पुस्पराज जी।

  • @BishalGautam307
    @BishalGautam307 4 часа назад +3

    Ankaji is strong man 🔥🔥

  • @LIGHT-u6n
    @LIGHT-u6n 6 часов назад +3

    पार्टिहरुले हिन्दु राज्य हुनुपर्छ भनेर समर्थन गर्न थाल्यो भने हिन्दु धर्म संगै सति जानेछ पार्टिहरु।

  • @mylifeasprakash
    @mylifeasprakash 9 часов назад +4

    धमला जी पुष्पराजजी ले अन्तर्वार्ता छोड्नु आगाडीको के कुरा भाको थियो त्यो हामीले कसरी थाहा पाउने? पुष्पराज जी येत्तिकै त पक्कै उठ्नु भएन। पुरै कुरा देखौनुस न।

  • @Narjun2008
    @Narjun2008 10 часов назад +2

    पुरातन सोच भाको पाखन्डी पुष्पराज जोगी ले समाज को उन्नति को लागि क कस्तो काम गरेको छ?हिन्दू धर्म को नाम मा समाज भाड्ने काम मात्र गरेको छ।

  • @govindayonjan5130
    @govindayonjan5130 42 минуты назад

    😂🎉😂🎉😂🎉😂🎉all in one Angkaji sherpa

  • @kiratibasan9484
    @kiratibasan9484 11 часов назад +1

    आङकाजी सही छ

    • @Vipergamingdhn
      @Vipergamingdhn 10 часов назад

      ए मुझी पागल धमला र खातेका बानहरु, एकचोटी नर्थ कोरियामा गएर हेर पोशाक भनेको देशको संस्कृति हो र पोशाकले मानिसको चेतना निर्माणमा महत्वपूर्ण भूमिका खेल्छ भनेर सिक्न तिमी जाठालाई जुनी लाग्छ। भाङकाजी जस्तो अपमानजनक हिसाबले "तँ यो जोगी" भन्ने संग बहस हुदैन सिर्फ कुटाकुट हुन सक्छ , मगोलहरु मगोलिया जाउ नेपाल छोड।

  • @chhiringsherpa590
    @chhiringsherpa590 4 часа назад +3

    पुस्पा राज पुरुष होकि महिला😂

  • @depotsyc7095
    @depotsyc7095 12 часов назад +2

    यसुको चेला थोमा ५२ एडी मा भारत आएर चर्च स्थापित गरेको इतिहास पढौ है ।

    • @Роман-р4й4э
      @Роман-р4й4э 9 часов назад

      हैन मान्नु पर्छ तर अापसमा सम्मान हुनु पर्छनि त

  • @subbasubiyakirati1703
    @subbasubiyakirati1703 Час назад

    राजा र राणाहरुले भित्राएका हुन् क्रिश्चियनहरुलाई।

  • @dipak6400
    @dipak6400 11 часов назад +1

    प्रचण्ड कहाँ पुग्यो हिन्दु धर्मको बिरोध गरेर?

  • @HangGamingNepal
    @HangGamingNepal 10 часов назад +8

    यो गेरु वस्त्र धारीलाई त आङकाजी ले ठीक पार्छ 😂😂😂

    • @hasterahodost139
      @hasterahodost139 9 часов назад

      ta jasto muji lai afno bau lai bau bhna na sakine thula kura garne

    • @HangGamingNepal
      @HangGamingNepal 9 часов назад

      @hasterahodost139 ta muji afno aama lai balatkar garne manxe hero banxas, khate india ko bharu khayera tei bidesi le banako suit lagayera

    • @Роман-р4й4э
      @Роман-р4й4э 9 часов назад

      खाते झोले

  • @kumeshbajracharya2843
    @kumeshbajracharya2843 6 часов назад +4

    Ang kaji sherpa is 💯 %Right

  • @homecareteam7438
    @homecareteam7438 4 часа назад

    आङकाजी शेर्पा पनि यत्तिको बहस गर्न सक्ने विचार राख्न सक्ने भएछन् मेहनत गरेछन् ज होस

  • @SaugatBhusal5
    @SaugatBhusal5 11 часов назад +2

    यस्तालाई कार्यक्रममा बोलाएर के गर्न खोजेको यो ऋषि धमाला ले? कस्ता कस्तालाई मिडियामा ठाँउ दिन्छ यार

  • @badboy-un4nf
    @badboy-un4nf 12 часов назад +2

    बैचारिक र सम्मान गरेर इज्जत दियर बोल्न नसक्ने संग केको बहस गर्नु ? अब सुरुमै गोरु भनेको छ यस्ता फटाहा भाङ्पाजीले। गु चलायो भने आफ्नै मुखमा छिटा पर्छ तेसैले उठेर गयका हुन। राम्रो संग बोलेका भय तेसरी उठेर जाने थियनन। यस्ता तमिज र बोल्ने सोमत नभयका संग कस्ले बहस गर्ने ?

    • @baghbangsikirat2545
      @baghbangsikirat2545 12 часов назад

      मन्दिर छिर्न नदिने गाईको मुत खाने आफू मर्दा बुडि आफुसगै जलाउने जातजातिको नाम मा आफू उच्च भनेर अरुलाइ होच्च्याउने हरु बौद्दिक?

  • @deependrabaral7265
    @deependrabaral7265 2 часа назад

    Harhar mahadev. Jaya Mahakaal

  • @nayanepal7084
    @nayanepal7084 2 часа назад

    जिन सत्य मा आधारित नभएको अपराधिक जिन भएको घृणित दुर्गन्धित निर्लज्जित चक्रीय तानाशाह बाऊनवाद र कु संस्कार संस्कृति षडयन्त्र छुद्र छलकपट लत्पतिए को दिग्भ्रमित बैदिक सनातन हिन्दूवाद सॅग सत् आत्मा, सत् बिचार, सत् ईमानदारीता, सत् कर्म, सत् बचन को संस्कार मा चल्ने आङ्काजी लाई दाॅज्न मिल्दैन,,पुष्प राजको जिन, नियत, संस्कार लाई 2 करोड 80 लाख नेपालीले र हरेक छेमेकी देश र सॅगत गरेका देश ले घृणा को भावाना ले हेर्छन।

  • @AayushLimbu-b3j
    @AayushLimbu-b3j 13 часов назад +8

    Merry Christmas 🎅 🎄

    • @Missionsuccess619
      @Missionsuccess619 13 часов назад +2

      Pasupatinath le rakshya garum kirat xodera dollare vako jantu lae😂

    • @M.SLimbu35
      @M.SLimbu35 11 часов назад

      तिमिले लगाएको लुगा पनि भारतको हो

    • @Vipergamingdhn
      @Vipergamingdhn 10 часов назад

      लामो खा

    • @hasterahodost139
      @hasterahodost139 9 часов назад

      laro christmas

  • @lifeisgood3382
    @lifeisgood3382 11 часов назад

    Merry Christmas 🎄

  • @debendrabudhathoki4107
    @debendrabudhathoki4107 12 часов назад +2

    काजु को काम नै कराउने हो😀😀😀

  • @naindrakumarrai6346
    @naindrakumarrai6346 3 часа назад

    Ang kaji jindabad❤

  • @lamaraju-sl7yz
    @lamaraju-sl7yz 2 часа назад

    आंकाजि जिन्दावद 1000% सहि बोल्नु भयो आंकाजि सरले साल ढोगि फटाले बुद्द जन्मेको देश मा आंकाजि संग बहस गर्ने क्षमता हुनु परेउ नि

  • @matribhumiko-maya
    @matribhumiko-maya Час назад

    नेपालमा क्रिश्चियनहरुले ल्याएको व्यवस्थाले गर्दा आज देशको ऋण २५ खर्ब पुगेको कुराहरु कमेन्ट गर्ने भेडोहरु लाई थाहाछ कि छैन।

  • @rabinneupane7423
    @rabinneupane7423 3 часа назад

    फटाहा आङ्काजी
    जय सनातन 🚩🕉️

  • @dipakbasnet-je2sk
    @dipakbasnet-je2sk 7 часов назад +3

    अराजक आङ्काजी हो तिब्बतियन शरणार्थी।

    • @chhiringsherpa590
      @chhiringsherpa590 4 часа назад

      तिमी जस्तो दोतिको देश बाट सर्नाथी भएर अको होइन हामी हामी भनेको यो देश को भुमी पुत्र होउ बुजिश गोबर😂

  • @DeepakPariyar-hf1iv
    @DeepakPariyar-hf1iv 3 часа назад +1

    यस्तो स्टेजमा कस्तो भाषा प्रयोग गर्ने भन्ने बारेमा त साेच्नुपर्ने भाङकाजि

  • @Bestentertainmentchannel-w3t
    @Bestentertainmentchannel-w3t 13 часов назад +1

    कमेडी क्लब भन्दा यहाँ पो मजा छ। दुईजनै कस्तो खाले गेस्ट लिएर आउनुभएको😂😂😂😨😨😨😨🫣🫣

  • @chhabijoshi6816
    @chhabijoshi6816 11 часов назад +2

    नेपालका चामलेहरु पैसापायोभने आफनी आमालाई पनि बेच्छ्न

  • @prabeshrsi8128
    @prabeshrsi8128 9 часов назад +1

    मेरो बाउलेबजेले हलो ज्योत्यो भन्दै ट्याक्टर हुदाहुदै म नि हलो नै जोत्छु भन्ने जस्तो कुरा गर्छ त यार।।
    पोसाकको विषय मा बहस गर्ने कस्तो मूर्ख मान्छे
    टाइकोट बिदेसी हो भने क्यामेरा पनि बिदेश मै बनेको हो किन क्यामेरा अगाडि बसेर बहस गरेको यो मूर्ख मान्छेले🤣
    कुनै पनि भगवान छैन यहाँ सबै धर्म सम्मान हो।।

  • @Rbn33
    @Rbn33 2 часа назад

    हैट!पहिला हर्बो कम्पनीको मालिक हुदा त ३ पिसमा सुहाउँदैन थियो है गुरु?चट्ट कोट,पाईन्ट,ईस्टकोट र टाईमा हिरो बनेकोपनि देखेको यहीँ आँखाले हो।😀🤭

  • @BasantaKarki-j2d
    @BasantaKarki-j2d 3 часа назад

    गाईमारा, भाईमारा, देशद्राेहिकाे मुख हेर्नू पनि पाप हाे । पुरुषले अन्तर्वार्ता छाेडेर ठिक गरे ।

  • @BhushalVlog55
    @BhushalVlog55 Час назад

    आफै बोल्ने भए गेस्ट किन बोलाउनु आफै बोलेर बस्नु क्या काजु काका 😂😂

  • @sanjayarai9567
    @sanjayarai9567 6 часов назад

    आङ्काजी सहि हो

  • @jumgurung-xq4or
    @jumgurung-xq4or 11 часов назад +2

    अंगकाज़ी ले बोलेको
    सही हो हिन्दू मुस्लिम क्रिस्टिन
    vanna हुदैना मुलाको साग

  • @BalhGurung
    @BalhGurung 11 часов назад

    सहि हो जनताको जनमतलाई त मान्नुपर्यो नि जनता हिन्दु राष्ट्रको मात्र पक्ष भए राष्टिय प्रजातन्त्र पार्टीले किन हार्यो उपनिर्वाचनमा आजको जनताले त धर्म निरपेक्षतालाई स्वीकार गरेको छ।।

  • @govindapande3972
    @govindapande3972 10 часов назад +1

    Aagkaji Ra dhamala mitt

  • @jitenlimbu3903
    @jitenlimbu3903 13 часов назад +13

    हावा बहुन दिमाख मा सहि कुरा हुनु पर्योनी ..भाग्यो 😂

    • @Missionsuccess619
      @Missionsuccess619 13 часов назад

      Buddhist KO khol odera jai musii vandae Hidne tibeti kukur KO aaukat thiyena tehi vayera thuka agent dalal vanera Gaye..ramro gare...

    • @Vipergamingdhn
      @Vipergamingdhn 10 часов назад

      ए मुझी पागल धमला र खातेका बानहरु, एकचोटी नर्थ कोरियामा गएर हेर पोशाक भनेको देशको संस्कृति हो र पोशाकले मानिसको चेतना निर्माणमा महत्वपूर्ण भूमिका खेल्छ भनेर सिक्न तिमी जाठालाई जुनी लाग्छ। भाङकाजी जस्तो अपमानजनक हिसाबले "तँ यो जोगी" भन्ने संग बहस हुदैन सिर्फ कुटाकुट हुन सक्छ , मगोलहरु मगोलिया जाउ नेपाल छोड।

  • @MilanKhadka-mm2mm
    @MilanKhadka-mm2mm 3 часа назад

    धमला जी टिरापि बढाउन जस्लाइ लाइ पनि बहसमा बोलाउने होर ?

  • @M.SLimbu35
    @M.SLimbu35 11 часов назад +1

    समाज बिगार्ने भनेको तिमिहरु जस्तिले हो

  • @Deepen_siwakoti
    @Deepen_siwakoti 9 часов назад

    नेपालका अधिकांश राई,लिम्बू,तामाङ,गुरुङ,मगर,शेर्पा समुदायले आफ्नो मौलिक धर्म बौद्ध र किराँत धर्म त्यागेर क्रीस्चियन बनिसके,यी दुई धर्म सबैभन्दा पहिले सकिदैछ्न,यस्को मुख्य कारण नेपालमा MNO जस्का सस्थापक नै क्रीस्चियन गोपाल गुरुङ हुन र यो आङकाजी शेर्पा हो।

  • @premrajjoshi5711
    @premrajjoshi5711 57 минут назад

    अस्ति सम्म पुर्ब राजाले दाना पानी दियन अनि हरायो यो पुस्पराज अचेल फेरि दाना पानी दिन सुरु गर्यो फेरि देखियो

  • @jmahadevshah4231
    @jmahadevshah4231 13 часов назад +3

    दुई जाना ठिसहरु फेरी आएछन 😅 ।।

    • @deeparai3448
      @deeparai3448 13 часов назад +1

      यिनीहरू तिनै जना ठिस हुन्।

    • @soniadewan9102
      @soniadewan9102 4 часа назад

      100 RSS ko poisa khayera gareko interview

  • @unluckybrose490
    @unluckybrose490 9 часов назад +4

    जोगि भन्नसाथ बुढा जुरुक्कै उठेर हिडे यार😂😂

    • @12vai347
      @12vai347 8 часов назад

      😂😂Tehi ta😂😂

  • @TamangTamang-vw9cy
    @TamangTamang-vw9cy 12 часов назад +2

    जोगि भकेउ

  • @bhupendeaaryal6546
    @bhupendeaaryal6546 11 часов назад

    सहि भन्नू भयाे अाज धमलाई

  • @rijgurung5638
    @rijgurung5638 3 часа назад

    Ma Buddhist ho ani Ang Kaji ji ko kunai darsan sanga ma sahamat xaina. Tara ma yo daju ko biggest fan hunu ma garwa cha. Sacho bolne neta Nepal ma durlav hunxan. Nidarr ani prasta bichar yin ka pahichan hun.

  • @bknlm9453
    @bknlm9453 2 часа назад

    गेरुवस्त्रत उठेर भाग्योत😂😂😂😂😂

  • @samtendholmotmg7084
    @samtendholmotmg7084 12 часов назад +2

    Yo gogilai thik paryo

  • @Gloomy_Boy511
    @Gloomy_Boy511 11 часов назад

    सम्पत्ति शुद्धिकरण ०४८साल एताको पद बहालवाला नेताहरुलाई पनि गरेर देखाए मात्र मान्छु यो सरकारलाई,,

  • @nabeensejawal4880
    @nabeensejawal4880 4 часа назад

    यस्तो अराजक ब्यकी आन्काजी सेर्पालाइ ल्याएर यो पत्रुकार ऋषि धमला?

  • @YamMagar-r1r
    @YamMagar-r1r 2 часа назад

    सबैले आफ्नो आफ्नो धर्म मान्न पाईन्छ ,,

  • @bharatsony545
    @bharatsony545 2 часа назад

    Salam ch aankaji sarlai

  • @deepakpurush9058
    @deepakpurush9058 3 часа назад

    ऋषी धमलाले आफ्नो औकात अनुसारको शिर्षक राखेछन। झुक्याएर संस्कार नभएको तुच्छ मान्छेलाई सँग ल्याएर बहस गराउन खोजे पछि गुरु उठेर हिड्नु भएको रहेछ। बहस गर्न लेबल मिल्नु पर्दैन ? भागेको भनेर झुटो पोस्ट गर्ने ..?

  • @mrhaangrai1351
    @mrhaangrai1351 6 минут назад

    पृथ्वीनारायण शाहको जबर्जस्ती राज्य कब्जा पछि जसरी नेपालका मूलबासी लगायत अन्य जातिप्रति हिन्दू धर्म, हिन्दू चाड, संस्कृत भाषा जबर्जस्ती लादियो त्यो चाई के अतिक्रमण हैन? कृष्टेन धर्मलाई स्वागत गर्ने त्यही सनातनी हिन्दू राजाहरूले नै गरेका हैन कि था छैन ? सेन्ट मेरिझ र सेन्ट जेभियर स्कूल यहाँका आदिवासीले खोलेका हुन् र ? ईसाई धर्मको व्यापकता यसको नकारात्मक कर्म जुनरुपमा भइरहेको छ अहिले यो सबै नै हिन्दू धर्मले गरेको अतिक्रमण,जबर्जस्ती र शोषणको परिणाम हो ।

  • @Sangam-s3w
    @Sangam-s3w 5 часов назад

    हिन्दु र बौद्ध धर्म बिच न कहिल्यै बिबाद देखियो, न कहिल्यै यसरी बहस चल्यो, तर आजकल खाली हिन्दु र क्रिश्चियन बीचको बहस, बिबाद // बुद्ध धर्म त सकियकै हो र ??

  • @prabinrai262
    @prabinrai262 9 часов назад +1

    Khulkeu nepal hindu rastra rakhnu

  • @bikashsharma2887
    @bikashsharma2887 31 минуту назад

    आङ्काजी जस्तो बिबेकहिन दलालसङ बहस नगरेकै राम्रो ।

  • @purnakunwar-je9st
    @purnakunwar-je9st 33 минуты назад

    गुरु यस्ता दैत्य सोच सङ बैचारिक बहस गर्ने होइन र समय खर्च पनि गर्नुहुन्न।

  • @AnrupaBitalu
    @AnrupaBitalu 4 часа назад

    आज त कतै कसैको लेखाइमा दम पाइयन के गरेको यार हाम्रो मौलिक कुरा नभुलौ न हो बिर्सियको होर खै त लेखेको खाते ऋषि र सम्माननिय केपि मुजिलाइ गुला खा भनौ!!

  • @Nepal1734
    @Nepal1734 Час назад

    आङकाजि लाई बोलाउने ऋषि धमला गलत

  • @kamalghimire-y4d
    @kamalghimire-y4d 3 часа назад

    Aankaji jindabaad

  • @12vai347
    @12vai347 8 часов назад

    पुष्षा बहस गर्न सक्दैन😂

  • @madanbk6754
    @madanbk6754 3 часа назад

    तर्क गर्न नसके पछि भागेको राम्रो,

  • @muktinathbaral
    @muktinathbaral 3 часа назад

    यो ऋषि धमला भन्ने मान्छे कसरी पत्रकार बन्या होला धर्म र दर्शनको वारेमा जानकारी केहि छैन अाफु जस्तै ज्ञान हिन अाङकाजी बाैलाहालाइ ल्याएर कार्यक्रम चलाइरहेछ ।

  • @Kgfdgg
    @Kgfdgg Час назад

    Aangkaji jasto pawerfull sanga kaha sakxa gajedile😂

  • @roshanbhandari4919
    @roshanbhandari4919 5 часов назад

    कांग्रेस ऐमाले को कार्यकर्ता सडक मा उत्रियो भने रा स्वा पा को के हालत हुन्छ भन्नु लाज लाग्दैन आफु ज स पा को नेता भये पछी ज स पा को कुरा गर कति छ कर्याकर्ता भनेर

  • @mirajlama
    @mirajlama 4 часа назад

    काजी vs पाजी

  • @rajacharya6889
    @rajacharya6889 5 часов назад +1

    पुस्पराज एक फटाहा विगत भएको मान्छे हो, दुनियाँ अहिले एउटा गाउँ भयो अब टाइ भोटो मा उल्झिएर चल्दैन , आन्काजी पनि सहि हुन म भन्दिन

  • @bikashsharma2887
    @bikashsharma2887 35 минут назад

    आङकाजी डलरे दलालसङ अन्तरबार्ता नगरेको राम्रो । बिबेक बेचुवाहरुसङ बहस गर्नुको कुनै अर्थ रहदैन ।

  • @ChkdguClvyjnk
    @ChkdguClvyjnk 7 часов назад +2

    ठिक हो गुरु हजुर को विचार

  • @BobbyRai-s6v
    @BobbyRai-s6v 11 часов назад

    कडा दियो त आङ्काजी शेर्पाले गेरुबस्त्र लगाएर राजनीति गर्छ गेरुवा बस्त्र लगाए पछि धर्मकर्म गर्ने गराउने हो

    • @Vipergamingdhn
      @Vipergamingdhn 10 часов назад

      ए मुझी पागल धमला र खातेका बानहरु, एकचोटी नर्थ कोरियामा गएर हेर पोशाक भनेको देशको संस्कृति हो र पोशाकले मानिसको चेतना निर्माणमा महत्वपूर्ण भूमिका खेल्छ भनेर सिक्न तिमी जाठालाई जुनी लाग्छ। भाङकाजी जस्तो अपमानजनक हिसाबले "तँ यो जोगी" भन्ने संग बहस हुदैन सिर्फ कुटाकुट हुन सक्छ , मगोलहरु मगोलिया जाउ नेपाल छोड।

  • @JhalakghartiMagar
    @JhalakghartiMagar 51 минуту назад

    Aangkaji sir le sate kura bahas garanu hunaxa

  • @soraliloken4867
    @soraliloken4867 4 часа назад

    बिचरा जोगी, सक्नु परो नि बहस गर्न।😂

  • @laxmibhatta3655
    @laxmibhatta3655 2 часа назад

    yo फटाहा हुन दुबै