निरन्तरको झरी पछि नाकाबन्दी बनेको धरान ४ मा मेयर हर्क साम्पाङ पुगेपछि ...के गर्दै छन् वडाध्यक्ष ?

Поделиться
HTML-код
  • Опубликовано: 2 окт 2024
  • #dharan #mtbonlinetv #harkasampang #dharanmayor #youtube #youtubeshorts #youtubehighfive #visitnepal #news // निरन्तरको झरी पछि नाकाबन्दी बनेको धरान ४ मा मेयर हर्क साम्पाङ पुगेपछि ...के गर्दै छन् वडाध्यक्ष ?

Комментарии • 22

  • @ChhondorThami-hf6oi
    @ChhondorThami-hf6oi День назад +9

    धरान भरिको उधारण्निय वडा अध्यक्ष ❤❤

  • @AshaRai-cl3yj
    @AshaRai-cl3yj 13 часов назад +1

    स्व्स्थ्यलाभको कामना अध्यक्ष ज्युलाइ ! सधै जनतासङ जोडिनु भएको मन पर्छ !

  • @hponbharatchamling772
    @hponbharatchamling772 День назад +6

    Harka sampang A revolution जहाँ समस्या त्यही उपाय जहाँ चुनौती त्यही सामना...?
    छालको डर राख्ने डुंगा पार हुन सक्दैन
    कोसिस गर्ने मानिसको हार कहिल्यै हुँदैन..?
    सानो कमिला जब चारो लिएर हिड्दछ
    भित्ताहरुबाट सयौं पटक चिप्लिन्छन र पनि
    उसको आत्मा बिश्वास साहस कहिल्यै टुट्दैन
    अझ बढेर आउद छ ।
    माथी चढेर तल खस्न सामान्य लाग्न थाल्दछ
    त्यही ब्याक्ती हुन् हर्क सामपाङ
    हर्क साम्पाङ हार्न र झुक्न नजान्ने ब्याक्तित्व ❤❤❤

  • @LbKambang-ei2xd
    @LbKambang-ei2xd 5 часов назад

    अरु वडा भन्दा धन बहादुर वडा अध्यक्ष राम्रो हुनुहुन्छ

  • @yubrajmagar9329
    @yubrajmagar9329 7 часов назад

    स्वास्थ लाभको कामना वडा अध्यक्ष ज्यु लाई 🙏 पार्टी र जातिको कुरा नगरौँ धर्म मा लडाइँ नगरौँ जनता एक हौ भ्रष्टाचारि को अन्त्य गरौ देश बचाउन आम जनता एक हौं वडा अध्यक्ष ज्यु पार्टी भन्दा माथी जनता हुन त्यसैले श्रम दान गरौं नगर प्रमुख लाई साथ समर्थन गरौ बिरोध नगरौं जय देश जय जनता 🇳🇵

  • @TenzinNorgyal-u9b
    @TenzinNorgyal-u9b День назад +3

    Hard working man

  • @khotangeofficial8841
    @khotangeofficial8841 13 часов назад

    मलाई पनि एकदम मन पर्ने अध्यक्ष उहाँ नाई हुनु हुन्छ

  • @TenzinNorgyal-u9b
    @TenzinNorgyal-u9b День назад +3

    Dhan bahadur rai

  • @gitarai7528
    @gitarai7528 День назад

    तपाई धरान र देश लाई चाहीने माँछे हो,तेस्ता नाथे जनडिस सनडीस जितेर तकडा भै सक्नु भो छ अझै चाडो अझ बलियो भएर अगाडी बढनुस है अध्याक्ष ज्यु🙏

  • @RajkumarLimbu1714
    @RajkumarLimbu1714 День назад +1

    मलाई मन पर्ने वार्ड अधक्ष काम मा ज्यान दिने ब्यक्ती हेा

  • @BuddhaRai-p3p
    @BuddhaRai-p3p 12 часов назад

    सच्चा समाजवादी हुनुहुन्छ 🙏🙏🙏

  • @harirai588
    @harirai588 День назад

    Dharan mayor harka sampang jindabad jai saramdata jai dharan
    Very good reporter

  • @binitadhital3939
    @binitadhital3939 День назад

    कति छिटो काम भएछ 🎉🎉 गूड्

  • @GangaraiRai-j3h
    @GangaraiRai-j3h 4 часа назад

    Jay harka sapaen sir good job 🇳🇵🙏🇳🇵🙏🇳🇵🙏

  • @susmarai5415
    @susmarai5415 9 часов назад

    God bless you brother stay safe take care

  • @laxmilimbu870
    @laxmilimbu870 13 часов назад

    👍 👌 👍 👌 👍

  • @Asharai-x4r
    @Asharai-x4r День назад +2

    Meyr ko satha nxotnu hola

  • @phoolbarima6760
    @phoolbarima6760 День назад

    Harkabaad jindabaad ✊ JAY HARKA SAMPANG jay dharane

  • @bhavashrestha9528
    @bhavashrestha9528 День назад

    Good job

  • @jeewanrai8142
    @jeewanrai8142 22 часа назад

    के पार्टीले त्यसै टिकट देको हो? के तपाइको आफ्नै भूमिका केहि छैन?? के तपाइलाई जन्ताले भोट दिएर जिताको हैन? हावामा पार्टी पार्टी नभन्नु,तपाई आफै त्यहाको लागि योग्य भएकै कारण पार्टीले उठाको हो.

  • @GyanendraRai-b4t
    @GyanendraRai-b4t День назад

    ❤🎉❤🎉 dharan 4,5ra 20 ta khotang solu jastai rahe6atani. Bichara dharan bhannu name matra.

  • @nimasherpa5178
    @nimasherpa5178 7 часов назад

    Tapai lai pati le haina janatale vot diera wada daxa baneko hainara patiko prasangsa nagarai hola