धरान उपमहानगरपालिका पुग्दा देखियो यस्तो माहोल: हर्क साम्पाङ बारे के भन्छन् धरानबासी ? Harka Sampang

Поделиться
HTML-код
  • Опубликовано: 16 окт 2024
  • धरान उपमहानगरपालिका पुग्दा देखियो यस्तो माहोल: हर्क साम्पाङ बारे के भन्छन् धरानबासी ? Harka Sampang
    #sutratv #nepalipolitics #dharan_meyor #nepalipolitics
    For Advertisement ( Video / Banner )
    Contact Us PH : 01-468271 / 01-4485113
    Email : info.sutranews@gmail.com
    info.sutratv@gmail.com
    Visit Us at : .sutranews.com/
    Like Us at : / sutranewsofficial
    Tweet Us at : / sutra_news
    Pin Us at : / sutranews
    Capture Us at : / sutratv
    / sutranews

Комментарии • 268

  • @SurenRai-on6sc
    @SurenRai-on6sc 2 месяца назад +2

    अब सत्यको बाटोमा हिँड्नुपर्छ सारा नेपाली जय हर्क साम्पाङ जय देश

  • @krishnathapa7742
    @krishnathapa7742 Год назад +1

    धरान को मात्र होइन देसको नमूना नेतृत्वको पंङतीमा खम्बा भएर उभिनु भएको छ धरान को उन्नति प्रगति को निम्ति, यसैगरी संधै धरानको जनताबाट निरन्तर अमूल्य साथ मिलिरहोस all the best हर्क साम्पाङ, सत्यमा ईश्वर सधैं साथ दिनु हुन्छ, जनता ले साथ दिनु हुन्छ,

  • @bhumanyakkha4232
    @bhumanyakkha4232 2 года назад +102

    डर मानेर घर मा बसेर हेर्ने मात्र होइन मियर जि लाइ कस्ले अबरोध गर्छ हामी जन्ता ले साथ दिनु पर्छ हर्क सामपां अगी अगी धराने जन्ता पछी पछी जस्तो पनी आन्दोलन मा साथ दिनु पर्छ सबै कार्य सफल हुन्छ

    • @raishara3136
      @raishara3136 2 года назад +2

      Sahi ho dharan ko manxe tah feri maha nidar x hai…

  • @kajigajmer4154
    @kajigajmer4154 2 года назад +14

    धराने जनता ले सहि मान्छे छनोट गरेछ्न मन्जु भन्डारी को मै हु भन्ने सोच लाई खरानी बनाइदिये जुन आज हर्क साङ्पाङ हुनुन्छ हामी सबै को साथ सपोर्ट रहने छ

  • @prazwaltidwong7491
    @prazwaltidwong7491 2 года назад +1

    धरानबासिले कामकाजमा सहयोग गर्नुपर्छ
    सफलता हर्ककोमात्र होइन आम नेपाल धरानाबासिको हुनेछ

  • @mayalimbu1922
    @mayalimbu1922 2 года назад +87

    हर्क साम्पाङ लाई धेरै ठुलो चुनाउती हरु छ्न धेरै अबोरोध हरु आउछन् यसमा धरान बासी हरुले फेरि पनि सहयोग को खाचो छ

    • @raikumar5227
      @raikumar5227 2 года назад +2

      We all must support Harka Sampang rai

    • @raishara3136
      @raishara3136 2 года назад +1

      Kina nadine kasle rokx tapai hami herauna..

  • @Galkote
    @Galkote 2 года назад +14

    धराने जनता को साथ भए हर्क दाजुले सबै लाई ठीक parcha राजनैतिक झोले लाई जनता ले धुलाई हान्नु पर्छ

  • @bijayraipokhara4824
    @bijayraipokhara4824 2 года назад +16

    हर्क साम्पाङ्ग ज्यु को धराने जनता प्रतिको त्याग र बलिदान देखेर मलाई त आसु पो आयो हौ।
    अब यो देशमा उहाँ जस्तो वीर सपुतहरु धेरै जन्मिनु पर्छ !

  • @purnatulachan5032
    @purnatulachan5032 2 года назад +17

    हर्क भनेको धरानको प्राण हो जनजातिको छोरा अब तपाईनै हो देशको उदारहण 🙏🇳🇵🙏👏👏from Japan

  • @kumarirai1917
    @kumarirai1917 2 года назад +1

    धरान बासिले हर्क साम्पाङ्लाई साथ दिनु पर्छ एदि उहालाई बाधा दिन्छ भने नछाडनु होस अब एक हुनु होस अब धरान अब अगि बढनु होस 👍️

  • @sureshrai8022
    @sureshrai8022 4 месяца назад +2

    अब धराने पार्टीको बन्धक होइन हर्क साम्पाङ ले स्वतन्त्र बनाएको धराने हौ हर प्रकार ले साथ दिन्छौ र धरान धराने सफल हुनेछौ !

  • @gauravmagar1079
    @gauravmagar1079 2 года назад +83

    म हर्क साम्पाङ राई दाई को बिग फ्यान सफल कार्यकालको शुभकामना दाजु👏👏👏👏

  • @sujitdhakal5571
    @sujitdhakal5571 2 года назад +10

    बधाई छ हर्क भाईलाई अब ईस्थानिय जन्ताले साथ दिनु हाेला।

  • @mayalimbu1922
    @mayalimbu1922 2 года назад +42

    अब धरान बासी हरुले सहयोग गर्नु पर्छ हर्क साम्पाङ लाई नत्र दल पाटी हारुले काम गर्न देलान् जस्तो छैन

  • @devigrg1828
    @devigrg1828 2 года назад +7

    राम्रो काम गर्नेको खुट्टा तान्ने को कमि छैन र हर्क सरलाई पनि काम गर्न बाधा पार्छ तेसैले धरान बासी हरु सबैले हर्क सरलाइ येकजुत भयेर साथ दिनु होल 🙏🙏🙏

  • @chandrathapa4402
    @chandrathapa4402 2 года назад +27

    मेयर हर्क साम्पाङ राईलाई हामी सबैले साथ सहयोग दिनुपर्छ।

  • @mahendralimbu3083
    @mahendralimbu3083 2 года назад +2

    Seto vest laune bro ko boli 100 thik lagyo. Thanks bro. Jai dharan.

  • @namjungreynamjungrey2791
    @namjungreynamjungrey2791 2 года назад +11

    गर्नु त हुन्छ मेयर ज्यूले तर भ्रष्टचार र दलाल हरु बाट बच्नु पनि पर्छ एक्लै लडेर यहाँ सम्म आउनु भाे अब वहाँलाई जनताले पनि साथ दिनु पर्छ

  • @umeraiii8308
    @umeraiii8308 2 года назад +30

    शब्दकोशमा सब्द नै छैन हर्क साम्पाङको लागि !!!कसरी बयान गर्नु💖💖💖💖🙏🙏🙏🙏

  • @प्रिन्सनेपाली
    @प्रिन्सनेपाली 2 года назад +11

    हर्क साम्पाङ सर जस्तो देवता रुपी मान्छे नी रछन् हाम्रो नेपालमा कति खुसी लाग्यो सबै जनताले साथ दिनुपर्छ 🙏🙏❤

  • @saruaavash8376
    @saruaavash8376 2 года назад +11

    एकलाे भए पनि सहि काम गरनेलाई भगवान् साथ दिनुहुन्छ ॐ कार

  • @raikirat3067
    @raikirat3067 2 года назад +2

    सबै मिलेर साथ दिनुस धराने जन्ताले,

  • @TIE-TakeItEasy
    @TIE-TakeItEasy 2 года назад +39

    यदि काम गर्ने दिइएन भने अर्को चुनावमा मेयर लगायत वडाबाट पनि स्वतन्त्र वडा अध्यक्ष र सदस्यहरुलाई नै जिताउन पर्छ।

    • @shrestha7142
      @shrestha7142 2 года назад +2

      Ekdam

    • @raishara3136
      @raishara3136 2 года назад +2

      Dami kuara garnu bhayo yehi ho upaya kam garnu nadiye swotantra bata nai uthaune

  • @everesthill4178
    @everesthill4178 2 года назад +35

    कस्तो सोधाई हो- काम गर्न सक्छन् ? भन्ने
    किन नसक्ने हो र?? अरु दलका नेताहरूको जस्तो मोजमस्ती,ठुलो बन्न आएको मान्छे हो र हर्क साम्पाङ ??? जनताको काम गर्न आएका सादगी सेवक हुन् हर्क साम्पाङ 🇳🇵

  • @sanovaeestng9852
    @sanovaeestng9852 2 года назад +21

    हर्क दाइको शिर उच्च हाेस, अब धरानकाे जनता पनि हर्क दाइको समर्थनमा सधैं एकीकृत हुनुपर्छ है ल??

  • @The_Falcon_Eye
    @The_Falcon_Eye 2 года назад +12

    भोट दिएर जिताउनु त भयो। अब राम्रो काम मा बाधा अड्चन गर्नेलाई नाङ्गेझार पनि गरिदिनुपर्छ धराने जनताले।

  • @योगाउँकोठिट्टोम

    साँच्चै यार देश र जनतालाई माया गर्ने जो सुकै होस भित्र मनदेखि सलाम गर्ने मन लाग्छ गाईज 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @VillagerBrother-m2f
    @VillagerBrother-m2f 2 года назад +20

    हर्क साङ्पाङ को कामको नकारात्मक टिप्पणी गर्ने वा बिरोध गर्ने जो कोहिलाई धराने ले भानुचोक बिचमा निकालेर मार्दिनु , त्यो नै धराने को भलाइ हुनेछ।

  • @gyanrajrai5008
    @gyanrajrai5008 5 месяцев назад +1

    साथ दिनुपर्छ उहाँले गर्नुहुन्छ

  • @shriyashree8337
    @shriyashree8337 2 года назад +10

    हाम्रो देश र जन्ताले चाहेको मान्छे नै हर्का सम्पाङ जस्तो मान्छे चाहेको हो धराने जन्ताले सरै राम्रो मान्छे चुनेर आगाडी ल्याई दिनु भयो खुसी लाग्यो

  • @khadgabahadurdahal5630
    @khadgabahadurdahal5630 2 года назад +2

    जन्ताले साथ दिनु होला धरान बासिन्दा ज्यू हरुको साथ र सपोर्टको जरुरी छ जय मेयर साब साथै जय धरान जय नेपाल

  • @himalkarki1458
    @himalkarki1458 2 года назад +2

    धरान बासिले हर्क राइ लाइ सहयोग गर्नु पर्यो।दबाब धेरै आउनेछ !

  • @mahendrasamarung.7574
    @mahendrasamarung.7574 2 года назад +3

    म राजनीतिमा त्यती लगाब त छैन तर एकलै आवज उठाएर हिडदा टिथ पनि लागथ्यो,अंतमा धराने जनताहरुले त्यो पदमा पुराएका छन खाने पानी बारे मेरो सोच र उहाँको सप्तकोशीको पानी ल्याऊने बिचार मिल्यो..अब पक्कै सफ़ल हूँछ ..बधाई

  • @bijaylo8047
    @bijaylo8047 2 года назад +3

    उहाले मन मा इख राखेर काम गर्नुहुछ उहाँ सफल जुनुजुन्छ सबैले साथ दिउ

  • @bishnulimbu5780
    @bishnulimbu5780 2 года назад +9

    म धरान १६ निवासी हो हर्क साम्पाङ समर्थक हामीले यस पटक स्थानीय चुनावमा जे गरियो ठिक गरियो सुनमा सुगंध नै भयो

  • @mayasubba6868
    @mayasubba6868 2 года назад +17

    अबकाे दिनमा पार्टी भन्दा ब्याक्ती हेर्ने समय आको छ। ठुला दलका नेता भनाउदाहरूले नेपाललाई सिङगापुर बनाई सके मात्र मुखले..

  • @gajendrachamling7993
    @gajendrachamling7993 2 года назад +7

    धरान सचेत रहनुहोस् ।एक्लै उस्ले गर्न सक्दैन भ्रष्टाचारी दलका पार्टीहरु धेरै छन्

  • @tikarambhujel84
    @tikarambhujel84 2 года назад +7

    यो पत्रकार सारै अल्छी लागदो प्रसन्न गर्छ हैट
    सिक्दै होकि के हो मलाई त अल्छी लागो

  • @yambahadurthapa7540
    @yambahadurthapa7540 2 года назад +5

    धेरै खुशी को खबर नेता भनेको यस्तो हुनुपर्छ। तर मलाई लाग्छ राम्रो सँग काम गर्न दिदैन की सावधान रहनु होला
    सफलता को शुभकामना।

  • @tikaadhikari392
    @tikaadhikari392 2 года назад +5

    जति जनताले भोट हाले ती सबै हर्क साम्पाङ्का को बलहो अब पार्टी हैन जनताले साथ दिउ परिवर्तन हुन्छ?

  • @bishnuneupane9377
    @bishnuneupane9377 2 года назад +9

    Mr Harka sampang is A son of Nepal wish you all the best

  • @sabitarai8883
    @sabitarai8883 2 года назад +5

    अरुले नदिने भन्ने कुरामा शङ्का छैन किन कि स्वातन्त्रले चै के धरानको बिकास गरे टाढाको हुने हो र धरानको लागि नै हो त्यसैले अरु पातिले अवरोध गर्छ जस्तो लाग्दैन अझ सहयोग गर्छ जस्तो लाग्छ आखिर सबैको साझा बिकास हो

  • @KamalShahi-fq5nh
    @KamalShahi-fq5nh Месяц назад

    जय राष्ट्रवाद जय हर्कबाद अबको प्रधानमन्त्री हर्क जीलाई चुन्नुपर्छ। धन्यवाद जनताको आवाज

  • @hponbharatchamling772
    @hponbharatchamling772 2 года назад +7

    जनताको आवाज जनताको आबसेक पूरा गर्नुपर्छ भन्दा कुन मानिसहरुले काम गर्न दिदैन होलान् त्यो हेर्नुपर्ने हुन्छ रेकर्ड गरौँ जनताको जननिर्वाचित प्रतिनिधिले जनताको आबसेक आबसेक बिकास गर्न नदिनु

  • @aaitarajgurung2302
    @aaitarajgurung2302 2 года назад +18

    Nepal ko prime minister hunxa Ekden 100%

  • @Sayaadlama
    @Sayaadlama 2 года назад +8

    Daran ko janta sabai jana le❤ harka sampang g lai paxi samma saport garnu hola🙏🙏🙏🙏🙏

  • @premkhatri3820
    @premkhatri3820 2 года назад +21

    Soble garnu parxa saath dinu parxa. Dharan support him in his every step ani balla dharan ramro hunxa 🙏🙏

  • @lilbahadurgurung7515
    @lilbahadurgurung7515 2 года назад +3

    हर्क साम्पाङ राई गोर्खामा हुनुपर्ने

  • @hponbharatchamling772
    @hponbharatchamling772 2 года назад +7

    निर्बाचित अन्य पार्टीहरुले सहयोग नगर्ला भन्नू भनेको उनिहरुको एजेन्डा छैनहोलान...? समग्रमा खानेपानी स्वास्थ्य भ्रष्टाचारको विषयकमा कार्यनयन ठाउँमा पुग्दा सहयोग गर्दैना भन्न? हास्यास्पद हो सहयोग हुनछ सहयोग नगर्नुहुने साथिहरु चाहिँ जनताको हित बिपरित हुन् भन्ने पुष्टि हुन्छ

  • @narendrakhadka9277
    @narendrakhadka9277 2 года назад +3

    Badhai xa hark Dai Lae 🌹🌹🌹🌹🙏🙏🏻🙏🙏🙏

  • @grgbabu3425
    @grgbabu3425 2 года назад +7

    Great job nepal ko yak asal ledar Harka sampang Rai proud of you 👏😘❤
    from pokhara now hk

  • @pumapuma5326
    @pumapuma5326 2 года назад +1

    Good mehera ho Harka sangapa Dharan ko lagia jatale bujhanu pani parxa

  • @thulokanchhalama8470
    @thulokanchhalama8470 2 года назад +7

    Thanks all dharan sisters brothers for understanding poltice and coming poltice? Try to help harka sampang for develop happy strong harka sampang laso fyafulla

  • @gannubhai6727
    @gannubhai6727 2 года назад +4

    हर्क भनेको रियल हिरो हो

  • @kulungkanxa5250
    @kulungkanxa5250 2 года назад +9

    Congrats 🎈 hark sampang sir god bless you 🙏🤲 now your time sir 🙏

  • @chandragurung2567
    @chandragurung2567 2 года назад +17

    Congratulations Harka best wishes success your trust 🤠🤠

  • @manilimbu3864
    @manilimbu3864 2 года назад +7

    काम गर्नेलाई काम गर्न दिएनन् चुप लागेर बस्ने त ? त्यस्तो हो भनेत चोर डाका हरूले राज गरिहाल्छन् नि। त्यसैले यदि चेतना युक्त जनाता छन् भने काम गर्ने मान्छे लाई साथ मात्र नदिएर बिरोधी हरू लाई प्रतिकार गर्नु पर्यो नि।

  • @bhuwanpun8089
    @bhuwanpun8089 2 года назад +1

    राम्रो मान्छे हुनुहुन्छ हॅक सर

  • @suvatrathapa7357
    @suvatrathapa7357 2 года назад +1

    धराने बासिन्दाले हरहमेसा साथसपोट दिनुपर्छ युवा युवती सबैले साथ दिनुनै पर्छ उनैहो मेर उसैले गर्नुपर्छ भनेर रमिते बन्नु चै हुदैन है

  • @anamolbanjade2152
    @anamolbanjade2152 2 года назад +14

    Wish he could be pm of Nepal one day. All the best Harka Sampang for a golden tenure.

  • @maheshtmg2048
    @maheshtmg2048 2 года назад +3

    Thank you dharan baasi Harka dai lai zitaaounu vayakomaa dhanayabaad.Des ko bikash Harka dai ho.

  • @limbu73
    @limbu73 2 года назад +4

    100% he will do it every one help him Sharane bashi

  • @binusaaru5734
    @binusaaru5734 2 года назад +1

    नेपाल आमाका सच्चा सपुत मिस्टर हर्क साम्पाङ जिउ।

  • @paulraiofficialchannel777
    @paulraiofficialchannel777 2 года назад +4

    Yadi anya partyle kam garnu diyena bhane afno afno wadako janataharule wada adheksalai mukkale handa hunx Harka Sir God bless ypu👍️👍️👍️

  • @kumarsunuwar1995
    @kumarsunuwar1995 2 года назад +7

    Harka is fighter man 👍👍👍

  • @sujitdhakal5571
    @sujitdhakal5571 2 года назад +1

    निधारमा बिभुति लगाउने बैनीलाई साईराम

  • @shilanepali8526
    @shilanepali8526 2 года назад +2

    Great 👍

  • @kabita1317
    @kabita1317 2 года назад +3

    dharan banyo aba .big fan of harkha sir 🙏

  • @yushanthapa313
    @yushanthapa313 2 года назад +2

    सहिकाम गर्दा कसैले बाधा पारे त्यसको तिघ्रा फुटाउने काम हुन्छ।

  • @JunmayaRai-sn8mq
    @JunmayaRai-sn8mq 2 месяца назад

    WoW Nice good morning जय धरान नेपाल 💪💪💪💪💪💪💪💪🌹🌹🌹🌹🌹🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💪💪💪🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @Sanjeev176
    @Sanjeev176 2 года назад +7

    Harka sampang jasto manxe nepalma 2/4 jana hunu parxa nepalma dherai farak aauxa

  • @karanthapa4032
    @karanthapa4032 2 года назад +3

    मैले त हाम्रो पाल्पा तिर मात्रै होला एमालेले जन्तालाई झुट बोलेर तार्ने भनथानेको त धरान तथा नेपाल को जताततै यस्तै गर्दो रहीछ यो घाम मालेले

  • @sumitniroula583
    @sumitniroula583 2 года назад +9

    One man army harka sir

  • @timothygurung5046
    @timothygurung5046 2 года назад

    येस्तो राम्रो मान्छे लाई जनता ले साथ दिनु पर्छ र यों देश् जनता को हो नेता को होइन यों कुर बुजोस जनता ले

  • @pradiprai1512
    @pradiprai1512 2 года назад +1

    Great video...sabaile harka sampang rai jiu lae support garnu hola...🙏❤️🇳🇵

  • @kumarlama2694
    @kumarlama2694 2 года назад

    यदि हर्क सामपाङ लाई राम्राे काम गर्ने क्रममा कुनै पनि ठुलादल भनाउदाले राेक्ने अबराेद गरे भने देस बाटै याे लाजनिति लाई न्याय पुर्ण जनताले देसबाटै बहिस्कार गर्ने हिम्मत राख्ने छन र राख्नु पर्दछ जय स्वतन्त्र

  • @hirasunar6194
    @hirasunar6194 2 года назад

    सफल कार्यकालको शुभकाना मेयर ज्यु।

  • @basudevraiofficial
    @basudevraiofficial 2 года назад

    जन्ता हर्क ज्यु सङ्ग सधै हुने छ

  • @dipengurungoffical4342
    @dipengurungoffical4342 2 года назад +1

    Naresh Shaka sir ek dam ramro answer dinu vayo jay Dharan 🙏

  • @chandrarai9036
    @chandrarai9036 2 года назад +1

    यो पत्रकारले सोध्ने शैली पटक्कै भएन! अलिक सिकेर , प्राक्टिस गरेर र सम्मानसाथ बोल्नु नि हाऊ!!

  • @PrashantBTR
    @PrashantBTR 2 года назад +4

    Ani euta kura dharan ko RUclipsrs jati pani xa harka sampang kai karan le dherai ramro grow garne way ma gairako xau yo kura pani bujha

  • @anuplamaofficial
    @anuplamaofficial 2 года назад +5

    Real Hero Future candidate for PM of Nepal 🇳🇵! Deserving & Daring

  • @krishnnabahadhur6191
    @krishnnabahadhur6191 2 года назад +1

    Sai ho

  • @lalenga3014
    @lalenga3014 2 года назад

    harka sampang do good job, god bless, uhalai parmesoarle dherei2 asish diun, thank you dharane janta, jaye (nepal)👏👏🙏🙏💐

  • @dipbahadurrai4764
    @dipbahadurrai4764 Год назад

    Thanks for Re showed of this vedio. This must be repeated at least quarterly of the year. Again thanks to this sutra tv media.

  • @LaxmiLimbu-g5g
    @LaxmiLimbu-g5g Месяц назад

    धेरै सहि कुरा गर्नु भो दाइले

  • @joijoi9832
    @joijoi9832 2 года назад +2

    harka sampang is great man let him do something support him god bless you

  • @davidrai599
    @davidrai599 2 года назад +1

    Dhukhiharu ek mtra Real Hero sampang sir, ki jay jay jay👏

  • @mayalimbu510
    @mayalimbu510 2 года назад

    धराने बासिले सबै ले साथ दिनुपर्छ

  • @dsrai3358
    @dsrai3358 2 года назад +5

    Yo honita kam dharanma matra hoena nepal vari hunu parxa harka balendra

  • @GangaraiRai-j3h
    @GangaraiRai-j3h 4 месяца назад

    Very good job harka sampang Sir 💯💯💯💯🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️💯💯💯💯❤️❤️

  • @copycat1061
    @copycat1061 2 года назад +1

    भ्रष्टाचारिहरुले कसरी दिन्दैन हामी स्वंयमले जिताएर मेयर बनाको सानो जानकारी मात्र दिए हामी स्वयम् धराने बासी ओर्लिन जरुर छ र काम गर्न नदिन भन्ने कुरै आएन एस्मा यो काम गर्न दिन्दैन दिन्दैन भन्ने भाइरल नै यो खात्ते मिडिया मुजिहरुले भनेको हो

  • @bikashlimbu3441
    @bikashlimbu3441 2 года назад +1

    फुल शेप्टी गरेर मेयर लाई काम गर्नु दिनु होश 🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏जन्ता ले राम्रो शपोट गरिदिनु गाडी चाइ आफ्नो सेफ्टिको लागि चड्नु परो ma Qatar bata herdai xu...

  • @hastadong3675
    @hastadong3675 2 года назад +1

    Dharanbasile full support dinuparxa

  • @rameshshilakoti5294
    @rameshshilakoti5294 2 года назад +4

    GO ahead we r with U.

  • @ashma7203
    @ashma7203 2 года назад +1

    Congrutalations हर्क daa🙏🙏🙏

  • @raibimala974
    @raibimala974 2 года назад +1

    Safal karyakalko subhakamana dai❤️❤️❤️❤️😇😇😇

  • @subbajohn7267
    @subbajohn7267 2 года назад

    J garxa hamro Harka Sampang jyu le garxa hami dharane janatako wahalai purai support xa

  • @bikramtumbahamphe8439
    @bikramtumbahamphe8439 2 года назад

    हर्क साम्पाङ एक महान जनप्रतिनिधि हो 👍️

  • @हाम्रोदेशहाम्रोनेपालजयनेपाल

    राम्रो काम गर्ने लाई चिन्दैन नि नेपाली हरु ले आबो उहाले बच्चाउनु पर्छ। अनि सपोट पनि दिनु पर्छ धराने बासिले