2081🎉 सालमा स्व.shre krisna दाई को सम्झना गदै यो गित हेने र सुनेहरू हाजिर हुमत 🙏🏻💐❤️❤️ साथै विजया दशमी तथा दिपावलीको अवसरमा सबै मा मा शुभकामना व्यक्त गर्दछु 🎉❤🙏🏻🙏🏻
२०८१ साल कार्तिक महिनामा यो स्व.श्री कृष्ण श्रेष्ठ दाईको सम्झना गर्दै यो गित सुन्नेहरु हाजिर हुम त । ❤❤😊 साथै सबैमा शुभ दिपावली तथा छठ पर्बको हार्दिक शुभकामना छ ❤❤❤❤❤❤❤❤
धेरै राम्रो छ गित आउदै गरेको चाडपर्व दसैं तिहार को सबैलाई शुभकामना ✌✌✌✌🌹🌹🌹 श्री कृष्ण दाइको आत्माले शान्ति पावस हजुर हाम्रो मन मुटुका सधै अ्मर रहिरहनु हुनेछ🌹🌹🌹
Khas maa malai Dashain bhanda badhi Tihar mann parchha kinaki Tihar maa fuleka thari tharika rangi birangi phool haru, jhilimili diyo ra batti haru, thorai chiso mausam, ani deusi-bhailo, naachgaan, ramailo, daju bhai ra didi bahiniko pavitra bandhan, kaag, Kukur, gaai tatha bibhinna janawar prati garine maya samman ra puja ani mukhya kura kunai nirdosh pasu-panchhi ko bali dinu naparne. Sabai lai subha Deepawali (Tihar) ko hardik mangalmaya subhakamana. 🙏🌼🪔🌸🪔🏵️🙏
Hlo guy's I'm not nepali but I still listening this song every Diwali.. guy's anyone here too listening this songs on 2020 Diwali.. and miss you shree Krishna Shrestha Sir always Love you from Assam
धेरै पटक सुनियो हेरियो यो गीत भिडियो तर प्रतिक्रिया चैं जनाएको थिएन अहिले नै हो २०७९ सालमा समस्त नेपाली हरु मा शुभ दिपा वलि तिहार को हार्दिक मंगलमय शुभकामना
कति मिठो छ यो संगीत ।। जति सुने पनि कहिले मन नअघाउने ।। 2080 मा पनि सुन्दै छु ।। जहाँ भए पनि नेपालि दाजु भाइ र दिदी बहिनी हरु तथा बिदेसी मा रहनु हुने सम्पुर्ण लाई 2080 को भाइटिका को शुभकामना व्यक्त गर्दछु ।। 🇳🇵🇳🇵
श्रीकृष्ण श्रेष्ठ ज्यु कि यो बबाल डान्स अनि यो अबिस्मरणिय फिल्मको यो असाध्यै राम्रो गित सम्झना जुनि जुनिलाइ छोडेर जानू भयो । miss you always shree krishna shrestha daaju
As a dance performer or choreographer विगत ८ वर्ष देखि सधैंको तिहारमा यो गीत मा डान्स सिकाउँदै र नाच्दै आएको आफूलाई अनुभूति गर्छु जब जब यो गीत गुन्जिन्छ।अब यो वर्ष के हुन्छ २०८१??
2080 सालमा यो गित मा धेरै नाचियो देउसी भैलो खेल्दा श्रीक्रीस्ण श्रेष्ठलाई मुरिमुरी सम्झना छ हजुर को आत्माले सान्ती छाइ रहोस स्वेता भाउजू चाहिँ फेरि अर्को सङग पोइला गैसक्नु भयो र पनि बच्चा पाइसक्नु भयो हजुर श्री कृष्ण श्रेष्ठ ज्यु को कल्याण होस
Years and years, this is a masterpiece song.. three pillars shree, pramod and anju have a perfect combination. Hope you are in good peace Shree Krishna dai❤️❤️
म श्रीकृष्ण श्रेष्ठ दाइ को ठुलो फेन भयेकोले यो गीत पर्तेक तिहर म हेर्छु २०८१ सलमा पनि कोकोस्ले हेर्दै हुनुहुन्छ 👍️गरिदिनु होल Miss You shree krishna Shrestha daju😢😢😢
२०८० सालमा यो स्व. श्री कृष्ण श्रेष्ठ दाईको सम्झना गर्दै यो गीत सुन्नेहरु हाजिर हुम त।❤️😊 साथै सबैमा शुभ दिपावली तथा भाइटीकाको शुभकामना।❤️🥰
❤
Me
😘❤️❤️❤️🙏🙏
me also❤
❤❤
2081🎉 सालमा स्व.shre krisna दाई को सम्झना गदै यो गित हेने र सुनेहरू हाजिर हुमत 🙏🏻💐❤️❤️ साथै विजया दशमी तथा दिपावलीको अवसरमा सबै मा मा शुभकामना व्यक्त गर्दछु 🎉❤🙏🏻🙏🏻
Same to you ❤🎉🎉
😮😮
same to you
ma tw harek barsa tihar aayo bata saknjule yahi get sunerw video heri rw tihar janxa🙏😌🤗
❤❤
बाचुन जेल यो गीत हेरिन्छ ❤️❤️missed you a lot our legendary actor shree krishna shrestha 🙏🙏🙏
Lots of love❤️❤️❤️❤️❤️
happybirthdaywishesworld.com/wp-content/uploads/2017/12/Happy-birthday-images.jpg
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
😊😊
Oynwaqdxxjok😊😅o😮🎉❤
यो गित नसुनि त तिहार आको जस्तो पनि लाग्दैन😥 मलाई मात्र होकि अरु पनि हुनुहुन्छ🤚 आउदै गरेको 2081 सालको तिहारको सबैमा सुभकामना ❤❤
Same 🎉😢❤
Umm malai ni ❤❤hoo 2078 ko bhaili ma mailey ni khub naacheko yo geet maa
Sabailai
Hjr Lai pani suva kamana
Sem❤❤❤❤❤❤
हरेक बर्ष युटुब मा सर्च गरि हेरिन्छ अनि दशै तिहार को महसुस हुन्छ❤❤❤
Right 👍
सोदेस मा बस्नु भएका विदेश मा बस्नु भएका सबै जना लाई तिहार को शुभकामना 🥰
यो गीत सुनेर स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठलाई सम्झिने जतिले यता हाजिर गरौं है त।
Tihar is incomplete without this evergreen song....सम्पुर्णलाई शुभदिपावलिको शुभकामना !!
Tihar is without this
फेरियो गीत सुन्ने समय आइसक्यो
यो गीत नसुनि तिहार मनाए जस्तै हुँदैन❤🎉 धेरै सम्झना छ स्व. श्री कृष्ण श्रेष्ठ दाइ❤❤
सायद श्री कृष्णले हरेक तिहारमा उनको सम्झना आओस् भनेर यी गीत छानेका रहेछन् ❤️
Malai ni testoi lagyo hjr 😢😢😢
Wow धेरै राम्रो छ गित..... आउँदै गरेको महान् चाड विजयादशमी तथा शुभ दिपावली को सबैलाई शुभकामना व्यक्त गर्दछु।
Thanks so excited and happy new so excited
Yo geet sabse best xa uha sree krishna sreshtha ko yad ma herau hoi❤❤
पुरानो गितमा जादु मिसाएको हो कि के हो?🤔 जति सुने पनि मन नभरिने?
२०८० मा सुन्दै तिहर को शुभकामना आबै नेपाली दाजुभाइ दिदीबहिनी हरु लाई 🙏🥀
2080 सालको तिहारमा पनि यो भिडियो हेर्ने को को हुनुहुन्छ l
✋
👍👍
👋 👋 👋
Ma
Ma
२०८१ साल कार्तिक महिनामा यो स्व.श्री कृष्ण श्रेष्ठ दाईको सम्झना गर्दै यो गित सुन्नेहरु हाजिर हुम त । ❤❤😊 साथै सबैमा शुभ दिपावली तथा छठ पर्बको हार्दिक शुभकामना छ ❤❤❤❤❤❤❤❤
2081 सालमा यो स्व. श्री कृष्ण श्रेष्ठ दाइको सम्झना गर्दै यो गीत सुन्नेहरु हाजिर हुम त।❤😊
धेरै राम्रो छ गित आउदै गरेको चाडपर्व दसैं तिहार को सबैलाई शुभकामना ✌✌✌✌🌹🌹🌹
श्री कृष्ण दाइको आत्माले शान्ति पावस हजुर हाम्रो मन मुटुका सधै अ्मर रहिरहनु हुनेछ🌹🌹🌹
surendra khadka op
surendra khadka m
prakash tamang
nice song
+Tamang Khil Raj s bro..... very nice song ✌✌✌✌😊😊
Khas maa malai Dashain bhanda badhi Tihar mann parchha kinaki Tihar maa fuleka thari tharika rangi birangi phool haru, jhilimili diyo ra batti haru, thorai chiso mausam, ani deusi-bhailo, naachgaan, ramailo, daju bhai ra didi bahiniko pavitra bandhan, kaag, Kukur, gaai tatha bibhinna janawar prati garine maya samman ra puja ani mukhya kura kunai nirdosh pasu-panchhi ko bali dinu naparne.
Sabai lai subha Deepawali (Tihar) ko hardik mangalmaya subhakamana.
🙏🌼🪔🌸🪔🏵️🙏
फेरि पनि यो गीत सुन्ने दिन आइसक्यो यो गीत बिना यो चाड नमनाउने कोको होला 😂😂
Umm😢
Ho neee
😢❤❤❤
Ma pani ho ❤❤❤❤❤❤❤❤
2081 सालमा यो भिडियो हेर्नुहुने को को हुनुहुन्छ र यो गीतमा नाच्ने को को हुनुहुन्छ 🎉❤ कमेन्ट गर्नुहोस्। Happy tihar all of you 🎉🎉
Mo ni ho ❤😅
म पनी हो है❤❤❤
Still listening to 2080 ❤❤ This song should be protected and every new generation should listen this song on the occasion of Tihar ❤❤😢😢😊😊
2080 सालमा यो भिडियो हेरने कोको हुनुहुन्छ, यता हाजिर हुम त 🎉🎉🎉🎉🎉❤❤❤
✋️
में भारत से हू, दिवाली पे घूमने नेपाल आया था, और ये डांस देखा था,, नेपाली नहीं जानता,, फिर भी सुनके अच्छा लगता है। ❤
केको 2080 सालमा म त 2081 जेष्ठ मा पनि हेर्दैछु
2079 Saal ma herdai chu miss our legendary actor Shree Krishna shrestha.
Aaha jaba samma yo geet sunidaina taba samma tihar aaye jasto lagdaina❤❤💞 love this song
हरेक तिहारमा यो गित बजाउछु अनि श्रि कृष्ण दाईको याद आउछ मनमा बसेको नायक हुनुहुन्छ उहा ।।
श्री कृष्ण दाइलाइ सम्झिने हरु येता हाजुर हुम ।।❤️
Yo geet na suni 🎉TIHAR aayo jasto ni laagdaina #SUPOP👌👌
Yo geet jati sunda pni man emotional huncha....love from india
Same 😭😭 Dada Pareesiko Jindagi Esto esto geet herera afno man lai santana dinu bahek Aru Bikalp xainw
२०८१ सालको तिहारमा पनि यो भिडियो हेर्ने कोको हुनुहुन्छ | ❤💗💝
Tihar Is incomplete without this masterpiece ❤
२०८१ मा पनि यो गीत नसुनी चित्त नबुझ्ने म मात्र होला
Yo geet naheri na suni tw tihar aaye jastoo lagdaina old is gold🙏🙏🙏🙏
२०७९ को तिहार को सबै नेपाली लाई शुभकामना 🙏😍
२०८१ सालको तिहारमा यो गीत सुन्नेहरु काे काे हुनुहुन्छ। म त तिहार अघिका महिनामा पनि सुनिरहेछु हजुर😊🥰
Can't stop tears from my eyes 😢
So many memories connected to this song.
Can't forget those old golden days ❤❤
Hami ho😮😮
Hlo guy's I'm not nepali but I still listening this song every Diwali.. guy's anyone here too listening this songs on 2020 Diwali.. and miss you shree Krishna Shrestha Sir always Love you from Assam
2081 हेर्नी जति एक हुम एता
👋👋👋
❤❤ aaa
❤❤
Maa.
Van
धेरै पटक सुनियो हेरियो यो गीत भिडियो तर प्रतिक्रिया चैं जनाएको थिएन अहिले नै हो २०७९ सालमा समस्त नेपाली हरु मा शुभ दिपा वलि तिहार को हार्दिक मंगलमय शुभकामना
2080 ma yo geet sunne Koko hunu hunxa ❤
राम्रो छ दिपावलीको शुभकामना व्यक्त गर्दछौं।
२०८१साल मा यो गीत सुन्ने जातिले लाइक ठोकाम त
२०८१ मा यो गित सुन्ने को को हुनु हुन्छ
कति मिठो छ यो संगीत ।। जति सुने पनि कहिले मन नअघाउने ।। 2080 मा पनि सुन्दै छु ।। जहाँ भए पनि नेपालि दाजु भाइ र दिदी बहिनी हरु तथा बिदेसी मा रहनु हुने सम्पुर्ण लाई 2080 को भाइटिका को शुभकामना व्यक्त गर्दछु ।। 🇳🇵🇳🇵
2080 सालमा नि यो भिडियो कोकोले हेर्नू भो त्🧡
Shreekrishna dai missing you😢
Mata pramod kharelko big fan ho hjr tesaile singerma .
Dancing ma Shree Krishna shrestha KO ho
2079 saal ko tihar ma yo geet herne ko ko hunu hunxa hajir garum ta 🤩♥️
श्रीकृष्ण श्रेष्ठ ज्यु कि यो बबाल डान्स अनि यो अबिस्मरणिय फिल्मको यो असाध्यै राम्रो गित सम्झना जुनि जुनिलाइ छोडेर जानू भयो । miss you always shree krishna shrestha daaju
म चै आज 31 तारिक साउदी बाट हेर्दै छु
सार्है गाउँघर,परिवार अनि साथीभाइहरुको याद आइराछ 🥺
श्री कृष्ण श्रेष्ठ प्रति हार्दिक श्रद्धा-सुमन !
Yo geet ly sarai mann xun xan mero ani yai geet ma ya tihar ma nachna sur sar gardai xan 🥰🥰❤️
2081 सालको तिहार मा पनि यो भिडियो गर्ने को को हुनुहुन्छ।यता हाजिर हुम त ।
As a dance performer or choreographer विगत ८ वर्ष देखि सधैंको तिहारमा यो गीत मा डान्स सिकाउँदै र नाच्दै आएको आफूलाई अनुभूति गर्छु जब जब यो गीत गुन्जिन्छ।अब यो वर्ष के हुन्छ २०८१??
Tihar is incomplete without this song Legend Shreekrishna sir♥♥♥♥♥
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
यो गीत सुने पछि लाग्छ की तिहार आयो भनेर। धन्यवाद
आहा सार्है राम्रो नाच आदरणीय दाजु श्री कृष्ण श्रेष्ठ जि को न्यानो सम्झना छ
2019 / 23 जुलाइ 🌷🌷🌷🌷🌷
2081 maa sunne jati yeta❤
स्वर सम्राट द्वय प्रमोद खरेल तथा अन्जु पन्त को यो सदाबहार तिहारको गित कहिल्यै पुरानो नहुने गित। तिहारमा यो गीत नसुनि चित्त नै बुझ्दैन्
२०८१ को तिहार मा कोको नाच्दै छ्न त यो गीत मा 🤔🤔🤔🙏🙏🙏
❤
अहिले पनि उतैकै सान्दर्भिक गीत हार्दिक श्रद्धाञ्जली श्रीकृष्ण 😢😢😢 we miss u superheroo
Shree Krishna sir ni hola jasto hune yo geet Sunda herda ta😢😢
हामि बांचे सम्म यो तिहार गित सुन्नेछैा ! ❤❤
Shree krishna jatti ko hiro koi xain ani aba आउदैन pani milxa vana ya vagawan farkai dau हाम्रो legend lai 😢😢❤
Tapai haru Pani ma jastai 2081 ma geet khojna aaunu vako hola hana😂😂😂😂
2080 सालमा पनि यो गीत मा ❤😊
I love songs...🥰🥰🥰🥰🥰 देश विदेश मा बस्ने सबै नेपाली हरु लाइ नेपाली भली अनि गाउँ को याद दिने गाना।....🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰 I love my Nepal
Manche marera gayapani Kala kahile pani mardai miss you Shri Krishna dada
2080 को तिहारमा कस्कस्ले हेर्नुभयो ?❤
2079 ko Pani sabai lai subaha kamana😊❤️
2076 ma herne jaty le hit like☺️
Still favorite song ♥️
yes best song for tihar
Bruh 2078 now = 2899 lol
Missing those days deusi vailo khelna din haru❤🥺
2023 ma yo geet lai miss garne ma matrai hoki❤
2079 ma ni herexu mho tw 😍😍
I missed legends Shree Krishna sir❤️
2080 sal ko tiharama pani yo video herne koko hununxa 😊
81 Sal 7/10 gate herne yata hajir hunta herum😂❤
❤
After few days, this song will give different type of vibe
हरेक तिहार मा याद आउँछ, श्री दाइ । वैकुण्ठ मा बास होस् दाइ ।
Miss you legend shree krishna Shrestha daju hajur jasto kalakar hajarau sal ma ek choti janma hunx miss you my favourite hero❤❤❤❤
2080 सालकाे तिहार याे गित संगै ❤❤
Missing the old vibes of shree krishna shrestha😢
आऊदै गरेको सुभ दिपावली को हार्दिक मंगलमय शुभ-कामना
2080 सालमा यो गित मा धेरै नाचियो देउसी भैलो खेल्दा श्रीक्रीस्ण श्रेष्ठलाई मुरिमुरी सम्झना छ हजुर को आत्माले सान्ती छाइ रहोस स्वेता भाउजू चाहिँ फेरि अर्को सङग पोइला गैसक्नु भयो र पनि बच्चा पाइसक्नु भयो हजुर श्री कृष्ण श्रेष्ठ ज्यु को कल्याण होस
श्री कृष्ण श्रेष्टलाइ सधै भरि हृदय देखि सम्झिने जति यता हाजिर हौ❤️❤️❤️❤️❤️❤️
Sabai Nepali dajuvai tatha dd bahinilaae Ra Aama Buwa laae Tihar ko Suvakamana ❤❤
अत्यन्तै मिठो राम्रो छ
2080 ko dashain ko aagadi bata sunnaya koko hunuhunxa...❤❤❤❤❤
2081 salma pani yo tihar ko geet herni ko ko xan❤😢
देश तथा बिदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीरुमा २०८१ सालको तिहारको हार्दिक मंगलमय शुभकामना ❤🎉
Heroes get remembered, but legends never die.... Shree Krishna Shrestha is not only an actor, he is legend of Nepali film industry..
❤😊😊
@@BabukajiThing❤aaaaaaaaa
Aa
@@BabukajiThing h7"^6v c.f. :b%t ^ '^_6kka6ybg;bchae :_65^_b gr8
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
2081साल को तिहार मां पनि भिंडियों हेने जति हाजिर हुम ❤
तिहार आयो है मन छुने गीत 🎉🎉🎉❤️❤️ देउसुरे ❤️❤️
2079 साला मा पनि यो भिडियो हेर्नु हाजिर हुम त लु 🤔🥺
when the song begins…… its like everything 😍😍😍😍😍
स्वर्गीय श्री कृष्ण श्रेष्ठ प्रती श्रद्धासुमन ब्यक्त गर्दै यस्पालीको तिहारमा नि यो गित हेर्ने साथीहरुकोको हुनुहुन्छ । 🎉🎉❤❤❤❤
Years and years, this is a masterpiece song.. three pillars shree, pramod and anju have a perfect combination. Hope you are in good peace Shree Krishna dai❤️❤️
म श्रीकृष्ण श्रेष्ठ दाइ को ठुलो फेन भयेकोले यो गीत पर्तेक तिहर म हेर्छु २०८१ सलमा पनि कोकोस्ले हेर्दै हुनुहुन्छ 👍️गरिदिनु होल Miss You shree krishna Shrestha daju😢😢😢
Any body has noticed or not all family members of shree krishna sir is here in this song,,,,love u and miss u sir