Oe bipin Tori ramro Lai ramro naramro Lai naramro tw vanna milyo niiii... jhakkad daju hajur le aruko compare ma afno acting alli sudarnu parne dekhinxa Any way acting chai Ramro Jo xa
+Madhu sudhan Khanal ho yasari vanana..ani k dherai din tikdaina vanirako? ho dukh paeko manxe ho jhakkad tara hamile uslai agadi bsdhnako lagi hausala dinu jaruri xa..sabai manxe har kurama talent hudaina bistarai sikdai jane ho...cmt reply ko lagi thanks
दशैको पीङ जस्तै चन्चलता कायम रहोश चङ्गा झै उचाइ पुग्न पाओस सदा देवीको आशीर्वाद रहोश निर्मल बनोस तपाईंका भावना भद्रगोल हेरेर बस्नुहुने सम्पुर्ण मित्रलाई बिजया दशमी २०७५ सालको हार्दिक 🌹मंगलमय 🌹🌹 शुभकामना 🌹
हरेक हप्ता भद्रगोल नछुटाइ हेर्ने को को हुनुन्छ.? नेपालको एक मात्र हास्य कार्यक्रम #भद्र्गोल ! आशा छ म बाचुन्जेल यो भद्रगोल हेर्न पाउ अनि हास्न पाउ साथै दशैको सबैलाइ शुभकामना छ
आजको भाग सारै मन पर्यो पाडेको रोल कस्तो माया लाग्यो 😍😍😍अस्तीको जस्तो गल्ती भुलेर पनि नगरिदिनु हुन भद्रगोल परिवारलाई आग्रह गर्न चाहान्छु सधै यस्तै सन्देश मुलक रहोस ,,अनि दशैंको शुभकामना 😍😍
भद्रगोल टिम तथा भद्रगोल हेर्न उपस्तिथि हुनुहुने 👪👪सम्पुर्ण नेपाली आमा बुबा दाजु भाइ दिदी बहिनी लगायत देश तथा बिदेशमा बस्नु हुने समस्त नेपाली माज आउदै गरेको बिजया दसमी,सुभ-दिपावली तथा छठ पर्व को हार्दिक मंगलमय सुभकामना 😂😂😁😁😁😁 खुसियालीमय बितोस सम्पुर्ण नेपाली हरु को जिबन लभ यु अल ।❤❤❤❤
Nepal Idol हेरेर आको अब भद्र्गोल का फ्यानहरु यता हाजिर गरौ साथै भद्रगोल टिम भद्रगोल का दर्शक तथा समस्त नेपाली दाजु भाइ दिदिबहिनी लाई हिन्दुहरु को महान चाड दशै को सुभकामना ... जय नेपाल
भद्रगोल हेरेर बस्नु हुने देश तथा बिदेश रहनु हुने सम्पूर्ण हिन्दु धर्मावलम्बीलाई बिजया दशमि तथा बडा दशै को हार्दिक मंगलमय शुभकामना ब्याक्त गर्न चाहान्छु
सम्पुर्ण लाइ बिजया दसमी को मङ्लमय सुभकामना है सबै लाई अनि के हो केटि को लागि साथी लाई नै गोरु कुटाइ कुत्न त बयन नि हो साथी भनेको त केटि भन्दा धेरै माथी को हो जिक्री ब्रो काकु कु कुरा नसुन्नु होला उहाँ ले रक्षा लाई कैले दिनु हुन्न सधै बाहाना गराउनु हुन्छ भगाइ लैजानुस न हो यो जोडि को बिय भाको हेर्ने ठूलो रहर छ अनि पाडे काका गरिब दुखी लाई सबै ले हेप्छन है
एकदुम सगले संदेश मुलुक भद्रगोल उत्कृष्ट छ भद्रगोल टिम लगायत देश बिदेशमा बसेर भद्रगोललाई माया गरेर हेर्नू हुने सम्पुर्णलाई २०७५ विजया दशमिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
Moral pani diyo thank you bhadragol You realized about dashain's every situations Love you. Bhadragol team Hope you will get more great promotions 😍😍💕💕💕💕💕
बिजया दशमी तथा शुभ दिपावलि को पाबन अबसर मा सर्बप्रथम त भद्रगोल सिरियल का सम्पुर्ण टिम लाई शुभकामना।सधै यस्तै मनोरन्जन्त्मक अनि चेतना मुलक कथा बस्तु लियर दर्शक माझ आउनु होला ।अरु सिरियल भन्दा धेरै राम्रो छ यो अझ प्रगती को कामना।धन्यबाद।
Hope the festival of dashain showers the blessings of peace,joy & prosperity into your life in every way & fills your world with happiness,making your each day more wounderfull..Happy dashain to all my neplease brothers,sisters,....and bhadragol team...,.....
नेपाली हरुको महान चाड बिजया दशमीको पावन अवसरमा देश बिदेशमा रहनु हुने मित्र तथा बन्धु एवं मिडिया हव लगायत सम्पुर्ण नेपालीहरुमा यो प्रदेशीको हार्दिक सुख शान्तिको शुभकामना!(बुद्धको देश,मेरो नेपाल)
आजको रोल सबै भन्दा राम्रो हो बोरो को छ र मलाई यो ठिक लाग्यो न कि जिग्रे ले बले र कक्रोज ला पिटेको र अन्य मा पाडे सोल्टि को पनि राम्रो छ I like it Bardagool
भद्रगोल राम्रो लाग्ने, आउनु है,,मेरो पाटिमा !! हेहेहेहे !! संगै एक्कै साथ विभिन्न ठाउबाट हेर्नू हुनेलाइ नमस्ते र शुभ दशै पनि, ल !!
Ganga Ale kun chai pati ho hajur fairy
पाटि रे? कुन पाटी खोल्नु भाको हो? हाहाहा?
Has meri kanxi hjrlai nai suvakamana dasaiko
✊✊✊
Me
मलाई ता पाडेको रोल एकदम मनपर्छ जे जस्तो भएनी समाजको दुःखी पात्रको चरित्र निर्वाह गर्नुहुन्छ।
भद्रगोल हेरेर बस्नु हुने सम्पुर्ण लाई बिजय दसमिको शुभकामना
Hajurlai pani hai
तिम लाई पनि
Hajuar lai pani la dear
Ani hjur lai poni la
Sam To yuh 0ver Cuteness girl Alina
Beautiful message. Well done Team Bhadragol !
❤❤❤❤❤❤❤❤❤❤❤❤
पाडेंकाे Dieheart फ्यान पङ्खा जे भए नि यता हाजिर गरौ👍👍✋✋
अनि सबैलाई Happy दशै सबै लाई।।।✋✋
तपाईं लाई पनि दसैं को शुभकामना 🌹🎁🌹
Huss
Happy dashain priyanka karki
Please reply me
dieheart नै हो र??
झक्कड थापालाई सधै भद्रगोलमा हेर्नचाहने जति यता हाजिर गरौ✊✊
✋
Yes
@@yamabuddha856 ✊✊
Comitted Rider and hello my name is not available for remote playback
@@rabinamajhi815 hi
झक्कड को Fan हरु सबै एता हाजिर गरौ है ।
Jhakad Thapa Official aba jhakkad bro sanga milera khaja ghar kholnu praxa hola tyaso gare kaso hola bro?
Jhakad Thapa ma pani ho hai
+Binod Sapkota sala tapare bahun kina badhi vako..
Oe bipin Tori ramro Lai ramro naramro Lai naramro tw vanna milyo niiii...
jhakkad daju hajur le aruko compare ma afno acting alli sudarnu parne dekhinxa
Any way acting chai Ramro Jo xa
+Madhu sudhan Khanal ho yasari vanana..ani k dherai din tikdaina vanirako? ho dukh paeko manxe ho jhakkad tara hamile uslai agadi bsdhnako lagi hausala dinu jaruri xa..sabai manxe har kurama talent hudaina bistarai sikdai jane ho...cmt reply ko lagi thanks
यो दशैमा घर जान मन भएको तर जान नपाएको प्रदेशी मित्रहरु लगायत सम्पुर्ण लाई दशैको हार्दिक शुभकामना!
Thanku
Same to u
Same to you,, yo paradesi ko tarfa bata pani
Thanks so and seem to you and hajur lai pani
thanks sem to u
दशैको पीङ जस्तै चन्चलता कायम रहोश
चङ्गा झै उचाइ पुग्न पाओस
सदा देवीको आशीर्वाद रहोश
निर्मल बनोस तपाईंका भावना
भद्रगोल हेरेर बस्नुहुने सम्पुर्ण मित्रलाई
बिजया दशमी २०७५ सालको हार्दिक
🌹मंगलमय 🌹🌹 शुभकामना 🌹
Same 2 u siss_ss
same to you
Super
Nkjmnmnukvv bbbbbggjhbv Hbbncbnvfnvhbnbghjjf in June j
आज झक्कड थापा आएकाले खुसी हुने को को हुनुन्छ
Filmy Drama Nepal jhakkad best xa hauu
Jhakad thapa lamo jasto X geda ho mugi khate 🖕🖕🖕🖕
Wakka lagi sako jhakkad ko anuhar dekhera ...,
Ma pani xu
Ma pani xu yar
भद्रगोल 180 भाग सम हेर्नू हुने कति जना हुनुछ एता हाजिर लाउनुस् है साथि भाइ हरु शुभ बडा दशै को लाखौं लाख शुभकामना छ देस् बिदेश मा रहनु हुने सबै मा
हाजिर छु✋
पबित्रा भन्डारी same to you
i m shiba raj
✋✋✋✋✋
Hi
हरेक हप्ता भद्रगोल नछुटाइ हेर्ने को को हुनुन्छ.? नेपालको एक मात्र हास्य कार्यक्रम #भद्र्गोल ! आशा छ म बाचुन्जेल यो भद्रगोल हेर्न पाउ अनि हास्न पाउ
साथै दशैको सबैलाइ शुभकामना छ
Happy Dashain
म छु?सबै मित्रहरू लाई दसैं को सुभकामना
yeuta saudi bat xa hai
धेरै राम्रो लाग्यो आजको सिरियल भद्रगोल
भद्रगोल हेरिरहनु हुने सम्पूर्ण मित्रजन हरुमा विजया दशमीको हार्दिक मंगलमय सुभकामना
ल साउदि बाट हेरियो भद्रगोल हेरेर बस्ने सबैलाई दसैंको शुभकामना
पाडेको role आज एकदमै राम्रो लाग्यो .... !
साच्चै हामी नेपाली हरुको सोच नि कहिले काहीँ त निचै लाग्छ .... गरिबलाई नि केही सहयोग गर्नु पर्छ ....!😍😍😍
Shrijana Adhikari
salimshrijana
Sansar💕💕💗💖💖💓💘 ma Nva ko Jhakkad thapa
Babaal xa hou 😁😁😁😁
💕💕💕💕💕💕💕💕💕💕💕 So Supap Bhadrabol Paroyar
Miss you All Lai 😍😍😍😍👈
Hlw guys kxa
nice
@@deepakdpks1459 ji
Tq haii hjr laii
बिजया दसमि को सुभकामना है सबै नेपाली दाजुभाइ दिदीबहिनी आमाबुवा हरु मा😍😍✋
Nepal billionmove
आजको भाग सारै मन पर्यो पाडेको रोल कस्तो माया लाग्यो 😍😍😍अस्तीको जस्तो गल्ती भुलेर पनि नगरिदिनु हुन भद्रगोल परिवारलाई आग्रह गर्न चाहान्छु सधै यस्तै सन्देश मुलक रहोस ,,अनि दशैंको शुभकामना 😍😍
asti ko jastai galti bhannale k galti bhayo hajur. jhan asti ko bhag nai heriyena...
देश तथा वीदेशमा वस्नुहुने सम्पुर्ण नेपालीहरुलाई वीजया दशमीको शुभकामना छ है
Bale Ko Fan Yata😂😂😂
Hajir chu Hajur
@@sabitrigoutham16 😂
Gareth Bale ko chai ho😂😂😂😂😂
@@jamunasubedi4611 😂
भद्रगोल टिम तथा भद्रगोल हेर्न उपस्तिथि हुनुहुने 👪👪सम्पुर्ण नेपाली आमा बुबा दाजु भाइ दिदी बहिनी लगायत देश तथा बिदेशमा बस्नु हुने समस्त नेपाली माज आउदै गरेको बिजया दसमी,सुभ-दिपावली तथा छठ पर्व को हार्दिक मंगलमय सुभकामना 😂😂😁😁😁😁 खुसियालीमय बितोस सम्पुर्ण नेपाली हरु को जिबन लभ यु अल ।❤❤❤❤
बिजया दशमिको शुभकामना सम्पूर्ण नेपाली हरुलाई
Same to you
उधारो मेरो जिन्दगी भयो ok
हजूरलाई पनि शुभकामना...
Kitha
उधारो मेरो जिन्दगी भयो same to you
झकड अकड न बकड।।।।फेरि भद्रगोलमा झकडलाइ नछुटाउन जिग्रि जिलाइ अनुरोध गरर्दछु।।।
Very nice
भद्रगोल नियमित को को हेर्नू हुन्छ ।
Ma
Who is still watching after dashine ✌😂
Nepal Idol हेरेर आको अब भद्र्गोल का फ्यानहरु यता हाजिर गरौ साथै भद्रगोल टिम भद्रगोल का दर्शक तथा समस्त नेपाली दाजु भाइ दिदिबहिनी लाई हिन्दुहरु को महान चाड दशै को सुभकामना ... जय नेपाल
निकै नै रमाइलो छ मज्जा लाग्छ हेर्न लाई।
Ģ2221r1111132
भद्रगोल हेरेर बस्नु हुने देश तथा बिदेश
रहनु हुने सम्पूर्ण हिन्दु धर्मावलम्बीलाई
बिजया दशमि तथा बडा दशै को हार्दिक मंगलमय शुभकामना ब्याक्त गर्न चाहान्छु
Open Heart highlight,
hawas
Sabai timlai happy dasai
Malai ni budi
Kehi Pani pathaun
💕💕💕💕💕💕💕💕💕💕💕💕💞💞💞
नेपाल आइडल ले भुलाएर हेर्नू ढिलो हुने को को म एउटा् ।
Me
@Kishor Karki हजुर मीन राज पनि आउट यता भद्रगोल हेर्नू पनि ढिलो भैयो
Ma pani xu daju
✋✋✋mee
Ma pani xu hai
भद्रगोल धेरै राम्रो छ ।
सम्पूर्णमा बिजया दशमीको शुभकामना ।
हाम्रो च्यानलको तर्फबाट ।
भद्रगोल कोको लाई मन पर्छ त ल अता हाजिर hum है मलाई त धेरै मन पर्छ
हामी नेपाली हरुको माहान चाड बडा दशैको शुभकामना
हेर्न सुरु गरियो भद्रगोल दुबैई बात हेर्दै छु हो
nice comdey
Jhakked ko pheri enteri vayxa khusi lagyo
एकदम राम्रो छ मन नै छुयो हौ अनि झक्कड थापा देख्ना पाएयो
Owo amazing story
सम्पुर्ण लाइ बिजया दसमी को मङ्लमय सुभकामना है सबै लाई अनि के हो केटि को लागि साथी लाई नै गोरु कुटाइ कुत्न त बयन नि हो साथी भनेको त केटि भन्दा धेरै माथी को हो जिक्री ब्रो काकु कु कुरा नसुन्नु होला उहाँ ले रक्षा लाई कैले दिनु हुन्न सधै बाहाना गराउनु हुन्छ भगाइ लैजानुस न हो यो जोडि को बिय भाको हेर्ने ठूलो रहर छ अनि पाडे काका गरिब दुखी लाई सबै ले हेप्छन है
एकदुम सगले संदेश मुलुक भद्रगोल उत्कृष्ट छ
भद्रगोल टिम लगायत
देश बिदेशमा बसेर भद्रगोललाई माया गरेर हेर्नू हुने सम्पुर्णलाई २०७५ विजया दशमिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
दामि छ झकडजि
सकिगोनी त
Kati hasnu bale damnale hasayo🤣🤣🤣🤣
salimkabita
जिग्रीको फेसन चाहिँ मन परेन मलाई त पुरानो ठिक थियो
Tei ta vanyaaaaa
Ho hai
Moral pani diyo thank you bhadragol
You realized about dashain's every situations
Love you. Bhadragol team
Hope you will get more great promotions 😍😍💕💕💕💕💕
साला दूध किन्न पसलमा गाको,पसलेको छोरी रैछे,दूध लेउ न भन्न लाज लागेर दहि किनेर ल्यायँ।"😃😁😁
hasayaou solti
happy dhasai bhadragol tim lai
last ma mero man royo.. ati rmro lagyo..love u jigri bro
आजको Episode अत्यन्तै राम्रो लाग्यो।सन्देश मुलुक comedy सिरियल म नियेमित बिदेशीभुमि कुवेत बाट हेर्ने गर्दछु सम्पुर्ण साथीहरू लाई बिजया दशमीको हार्दिक शुभकामना!!
One I got for my mom 🤣🤣🤣🤣🤣🤣🤣🤣😃😃😃😃😃 you have a great day at work I love you too baby girl I love you too baby girl I love you too baby girl
भद्रगोल पहिलाकोजति दमदार भएन पहिला पहिला हेर्दा जति मजा आउथ्यो अहिले छैन तर हेर्न चाहि छुटाको छैन
भद्रोगोल हर्ने सबै लाई दशै को सुभकामना
Owwww jhakkad ayeko kati khusi xu mata ❤️❤️
Ma ni budi
Haaaa ho
Friendship part was best..😍😍
Kfjodvs
Hsjudgfof
Fnfifofihfoff
Diffido
Mmfmfog
Aaja ko episode herda herdai haserai maryo jhandai yo episode herera hasne jati yeta hajir hunu ta ani like pani thoknu hola ✋✋✋
बिजया दशमी तथा शुभ दिपावलि को पाबन अबसर मा सर्बप्रथम त भद्रगोल सिरियल का सम्पुर्ण टिम लाई शुभकामना।सधै यस्तै मनोरन्जन्त्मक अनि चेतना मुलक कथा बस्तु लियर दर्शक माझ आउनु होला ।अरु सिरियल भन्दा धेरै राम्रो छ यो अझ प्रगती को कामना।धन्यबाद।
सम्पुर्ण नेपाली दाजु भाइ तथा दिदि बहिनी मा दसाइ को सुभकामना ।
Finally happy for cottage thank u bhadragol team
Yo siriyal sarai ramro xa hai
Hope the festival of dashain showers the blessings of peace,joy & prosperity into your life in every way & fills your world with happiness,making your each day more wounderfull..Happy dashain to all my neplease brothers,sisters,....and bhadragol team...,.....
Vnnvhkbgsvdf
नेपाली हरुको महान चाड बिजया दशमीको पावन अवसरमा देश बिदेशमा रहनु हुने मित्र तथा बन्धु एवं मिडिया हव लगायत सम्पुर्ण नेपालीहरुमा यो प्रदेशीको हार्दिक सुख शान्तिको शुभकामना!(बुद्धको देश,मेरो नेपाल)
Jhakkad rw kauli budi ko fan ko ko??🙋🙋🙋
एकदमै राम्रो। धेरै खुसी लाग्यो। मेरो मन नै छुयो। इलाम हाल मलेसिया।
Kudos to directors who has polished the potentiality of Jhakkad’s acting skill. I see his future as a comedian. You Go Jhakkad 👏
EudyJaosbajap ahsyrjospioqxf
Evaltkirbzmfsyydouixnduskegwgirgnsbo
Happy dashin everyone 😍
भत्रगोल परिवार लाई हार्दिक मङ्गलमय सुभकामना 💞💞💞💞💞💞💞💞💞💞
Kkoo
dami xa aaju ta❤I love you bhadragol
Bhadrghol Artist Achieve love and respect 💞💖💖 from my side keep going on 😃😍😍😘😘😘
love you bhadragho Hole Family. keep entertaing us 👍💟💞💝💘💗
भद्रगोल हेरेर बस्नु हुने सम्पुर्ण लाई अनि भद्रगोल रिम लाई बिजया दसमि को हार्दिक सुभकामाना छ
यो झक्कड त मान्छे अक्कड नै रैछ #हिट लाइक #कके ब्रो
Wowowow
This has to be the best episode of bhadragol till date. Well done whole team.
जापान बाट हेर्नेले लाईक ठोकम है
ma nii xu ni
jhakkad dai ko lagi likes 👍👍👍👍👍👍👍👍👍👍👍👍👍
Jhakkad is back again 😍😍😍😍
बलेका फ्यान हरु यता हाजिर हम्त😆😆😆
Nishan bhattraiko voice Thaha paune hajir hau
🙋
My from India bt I lov Nepal
Happy dasai all bhadra gol hererw basne sampurna mitra lai ab herdai xu moh poni
jhakad daiko come back vayex khusi lagyo
From india happy dashai sabai Nepali daju Vai herulai
Man paryo katha ❤️❤️
पिङ घटेर पासपोर्ट साइज रे 😍😍
wow jhakad is back
नेपाल आइडलले नियमित हेर्ने भद्रगोल हेर्न ढिलो भएको अवस्था सम्पुर्णलाई वडा दसैं को शुभकामना सहित हेर्न सुरु गरियो है 🌹🎁🌹
West or east jhakkad is best😂
झकाद सङ टक्कर नलिएकै राम्रो हहहाहहाहह
हसयो दाम्नाले
आजको रोल सबै भन्दा राम्रो हो बोरो को छ र मलाई यो ठिक लाग्यो न कि जिग्रे ले बले र कक्रोज ला पिटेको र अन्य मा पाडे सोल्टि को पनि राम्रो छ I like it Bardagool
Happy dashain to all:)Wish u a good time.😁😁😁😁
Dherai Ramro Xa.felling proud Keep it up Bhadragol Family👌👌👌🙆🙆🙆
heart touching 😭😭
Ramro xa
झक्ड थाहा भए अभिनय हेर्न भएपनि मत हेर्छु भद्रगोल
उह्य्ग्ग्त्त्ग्त्ऋइउनू
jigriko luga change hunuparyo.
Heart touching episode. Yesari nai real ma pani hunekhanele dukhiko pida bughna sake balla hunthe sachhaika chadparva.
Bala looking same like a doctor
पाँडेको पंखाहरु जति यता हाजिर गरुम त।
Ma pani aaya hai Nepal idol sakiyo uta, aba palo yata ani sabailai happy dashian la..
Same to yau hai tapailai pani
@@starkhanal5765 thank you
Well come yamuna
Yamuna Bista same too u la
Who is fans for bhadragol from UAE???
Bhadragol man paraune jati yak hau hai ✋
pade ba ko akting dherai dherai man parxa garibi pan dukha paudako pida
ए हो पिङ त घटेर पासपोर्ट साइजको नै भएछ
ठिकै भएछन त😂😂😂😂
Hi
Umm haii budi
😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😄😄😄😄😄😄😄😀😀😀😀😀😀😀😀😀😀😀😀
Haha
super💕💕💕💕💕💞💜
देश तथा बिदेश मा बस्नु हुने सम्पुर्ण नेपाली हरु लाई बिजया दशै को शुभकामना ✋✋
Bhadragol maa Drone ko ChalPal😂😂😂
Bhadragol team all best