रोजी छाडि Roji Chhadi •Madan Kumar Thapa, Subhadra Bhujel • New Lok Dohori Song

Поделиться
HTML-код
  • Опубликовано: 15 янв 2025

Комментарии • 1,3 тыс.

  • @mktworkshop536
    @mktworkshop536 Год назад +180

    नमस्कार हजुरहरु सम्पुर्णमा आदरणीय अग्रज बरिस्ठ गायक दाजु गोकुल राउतको लय र प्यारो मित्र डि.बि खड्काको गहकिलो शब्द नारायण दङाल सरको धेरै राम्रो एरेन्ज मेरो गाउने प्रयास पहिलो सहकार्य मीठो आवाजकी धनी गाईका सुभद्रा भुजेल म्याम आदरणीय गुरु शशी बिक्रम थापाको निर्देशनमा एउटा सानो प्रयास छ हेरेर like comment share गर्दिनु हुन्छ भन्ने आसा राखेको छु

  • @bishnusbahadur2011
    @bishnusbahadur2011 Год назад +3

    टिकटोकमा सुनेर युटुभमा आएर हेर्ने म मात्रै हो कि अरु पनि हुनुहुन्छ गाईज भनिदिनु है पहिलोपटक सुनेर पनि होला साह्रै मार्मिक गित जीवनमा घटेको यथार्थ र भोगीरहेको मेरो जीवनमा मेल खाने गित साह्रै मन छोयो यो गितका सम्पूर्ण टिमलाई धेरै धेरै बधाई धन्यवाद छ अझै यस्तै यस्तै मिठा मिठा गित सुन्न र हेर्न पाइयोस् हाल म मलेसिया बाट 10 पटक दोहोर्‍याई दोहोर्‍याइ हेर्दा पनि धित मरेको छैन🇳🇵🇳🇵🙏🙏🙏🙏🇲🇾🇲🇾

  • @KeshabNabin7113
    @KeshabNabin7113 Год назад +294

    टिकटक हेरेर यो गित मन पराएर सुन्न आउनेहरु यता हाजिर हुम त

  • @laxmikarki9164
    @laxmikarki9164 Год назад +12

    आहा धेरै राम्रो र अत्यन्तै मार्मिक छ यो गीत हरेक मान्छेको जिबनमा मेल खाने गीत,,,,मेरो प्यारो दाइ डि .बि खडका को गहकिलो शब्दमा सजियको यो गित 🙏🙏🙏🙏🙏बधाइ तथा शुभकामना सम्पुर्ण टिमलाई

  • @DipeshSaud-bw7xg
    @DipeshSaud-bw7xg Год назад +2

    kapan ma shuting ma dekhyako thiya maile ani ❤❤aaja hereko raamro raixa❤❤

  • @tirthamanpakhrin4918
    @tirthamanpakhrin4918 Год назад +18

    निकै मिठो लय शब्द र स्वर बधाई छ सम्पुर्ण टिमलाई

  • @OFFIClALYOUTUBE
    @OFFIClALYOUTUBE Год назад +2

    ❤❤wow धेरै राम्रो लाग्यो

  • @sitadulal5242
    @sitadulal5242 Год назад +14

    आहा अत्यन्त सुन्दर अनि मार्मिक गीत❤❤❤❤ शुभकामना सम्पूर्णमा 🙏🙏🙏🙏

  • @arunmagar9669
    @arunmagar9669 Год назад +3

    यहाहरु सबै युनिटलाइ बधाइ छ्सो यो गीत अभिनयले मनै छोयो i thinks so म जस्तै पिडित हुनुहुन्छ होला भन्ने बुझियो all the best🙏🙏🙏

  • @ananbhujel9872
    @ananbhujel9872 Год назад +11

    मदन दाइ हजुरको स्वर र अभिनय एक दमै राम्रो छ। good luck ❤

  • @sujannepal904
    @sujannepal904 Год назад +13

    हरेक मान्छेको जिवनमा मेल खाने गित मदन सर तपाईं यात्रा अजै सफल रहोस ❤❤❤❤

  • @shashithapa5625
    @shashithapa5625 Год назад +3

    ससक्त शब्द लेखन शब्द अनुसारको लय
    अनि लय अनुसारको स्वरमा पीडा ल्याउनु गाह्रो कुरा हो हामीले कोसिस गरेका छौं बधाई छ सम्पुर्ण टिम लाई
    डि.बि, गोकुल जि,मदन भाइ र सुभद्रा बैनि ;गंगा,बिक्रम,अर्जुन जि ,नवीन भाइ ,पार्बती बैनी, सौरभ अल द बेस्ट ।।।।।मेहनत ले सफलता प्राप्त गरोस

  • @rajendrabhandari4
    @rajendrabhandari4 Год назад +6

    बबाल गीत शुभकामना DB BRO MADAN BRO❤❤❤शशीबिक्रम दाजु लगायत सबैलाई बधाई अनि शुभकामना।।।

  • @KumarChaulagainOfficial
    @KumarChaulagainOfficial Год назад +12

    Woow धेरै राम्रो स्ब्द सगै अभिनय शुभकामना मदन जि लगायत सम्पुर्ण टिम लाई ❤❤❤❤

  • @dineshsigdel862
    @dineshsigdel862 Год назад +9

    सारै मन छुने गित ❤❤ अति मिठो स्वोर ❤❤ धेरै ले माया गर्नै पर्छ यो गित लाइ , शुभकामना ! !

  • @pabinasubedi2580
    @pabinasubedi2580 Год назад +1

    सारै राम्रो छ ❤❤

  • @Rajan.paudel95
    @Rajan.paudel95 Год назад +12

    आहा अत्यन्त सुन्दर र मार्मिक गित ❤️❤️बधाइ तथा सफलताको शुभकामना सम्पुर्ण टिमहरुमा ❤️🌹🌹

  • @narayanbohara9638
    @narayanbohara9638 Год назад +2

    साच्चै कति पयको जीवन सङ्ग पक्कै मेल खान गयको छ ! बधाई अनि शुभकामना फेरि पनि यस्तै यस्तै गित को पर्तीछ्या मा छौ है हामि👍️🙏♥️♥️

  • @salikramlamsal1696
    @salikramlamsal1696 Год назад +3

    नमस्कार म सङीत प्रेमि सालिकरा लम्साल सारै राम्रो मेरो जीवन मा मेल खानि रैछ हार्दिक बधाई पहिले सर्जक गोकुल राउत दाजु अनि मित्र db khadka गायक गाइका सम्पुर्ण unit लाई मिठो सम्झना

  • @RajeshDhakalOfficial
    @RajeshDhakalOfficial Год назад +3

    सार्है मार्मिक गित म छोयो भावुक पनि भय एकछिन सक्चिकै टोलाउन पुगे सुने पुरै गित अब्बल लाग्यो सृजना धुर्ब भाइ मदन भाइ गोकुल दाई नारायण सर लगायत सम्पुर्ण युनिट लाई हार्दिक बधाई सफलता को मनग्ये शुभकामना ♥️♥️🙏🌺❣️🎁🎁💐

    • @madhavkc1094
      @madhavkc1094 Год назад +1

      बधाई तथा शुभकामना , मिठो मन छुने गितदिनु भयकाे मा रचनाकार ,लय संकलक संगीतकार र गायक गायिका सम्पुर्ण लाइ धन्न्यबाद।

    • @dbkhadka7566
      @dbkhadka7566  Год назад

      😍😍😍😍😍

  • @ChharMhendoTv742
    @ChharMhendoTv742 Год назад +1

    बधाई छ सम्पूर्ण मा

  • @SARITAKHADKA1
    @SARITAKHADKA1 Год назад +7

    बधाई अनि शुभकामना सबै टिम लाई बिशेस गरि मदन सर र डिबी भाई यति राम्रो गित को सिर्जना गर्नु भयकोमा ❤️❤️❤️

  • @binodmahat1403
    @binodmahat1403 Год назад +7

    aayo hai roji chhadi all the very best hole team❤️❤️

  • @chambahadur4032
    @chambahadur4032 Год назад +1

    Sarai mitho git vai ko🎉🎉

  • @birendrasunar8511
    @birendrasunar8511 Год назад +7

    नमस्कार म बिरेन्द्र सुनार हाल दोहा कतार देखि हेर्दै छु from प्युठान जस्ले मेरो कमेन्ट् पढदै हुनुहुन्छ उहाँ लाई भग्बान ले रक्षा गरून् नमस्कार 🙏🎤🎼❤️

  • @SaranPariyar-y1h
    @SaranPariyar-y1h Год назад +1

    धेरै राम्रो गित छ ❤❤❤

  • @laxmithapa2334
    @laxmithapa2334 Год назад +10

    अाहा दामी छ गित ल सम्पूर्ण लाई बधाई तथा सफलताको कामना❤❤❤

  • @rajkrishna7487
    @rajkrishna7487 Год назад +1

    धेरै राम्रो छ मैले❤❤

  • @jayaramhumagain6147
    @jayaramhumagain6147 Год назад +4

    उत्कृष्ट गित बनेको रहेछ सुन्दा मन छुनी खाल्को छ सफलताको सुभकामना मदन सर लगायत टिम लाई❤❤

  • @sthasantosh9321
    @sthasantosh9321 Год назад +4

    geet ramro lagyo . priya sathi parbati bhujel ani sampurna roji chhaadi team lai dherai dherai shubhakamana . 🥰🥰🌻🥀

  • @NirmalaLama-d6p
    @NirmalaLama-d6p Год назад +1

    Wow दामी गीत मेरो जिन्दगी मा मेला खायो 😭😭😭

  • @BishwaramTimalsina-h1j
    @BishwaramTimalsina-h1j Год назад +6

    मिठो छ गीत सफलताको सुभकामना

  • @GovindaShrestha-e8c
    @GovindaShrestha-e8c Год назад +3

    शब्दलाइ सुहाउने लय,त्यसमा मिठास स्वर ,शुभकामना ,रोजी छाडी टिमलाइ।

  • @SamirAcharyaofficial
    @SamirAcharyaofficial Год назад +1

    आहा कति मिठो गित बधाइ सुभद्रा मिस लगायत सबै जना लाइ❤

  • @Dreamkorea1
    @Dreamkorea1 Год назад +3

    बधाई छ नबिन (टिम)❤ आगामी दिनमा पनि यस्तै यस्तै देख्न पाहियोस 🎉GOOD LUCK❤

  • @Pawankhatioda4750
    @Pawankhatioda4750 Год назад +2

    एकदमै पुरानो भाका मेरो बलापनको झजल्को दिलाउने लोकभाका🎉🎉🎉🎉 एकदमै राम्रो लाग्यो। यो गीतको शब्दसर्जक लगायत सम्पुर्ण टिमलाई धेरै धेरै सफलताको शुभकामना❤❤❤❤

  • @ramkumardhital4807
    @ramkumardhital4807 Год назад +3

    गित सारै राम्रो लाग्यो राम्रो गर्दै जानू होला सबै टिमलाई धन्यवाद र भिडियो चाहिँ अझै राम्रो बनोस भन्ने अासा राखेको छु कता कता के नपुगे जस्तो लाग्यो भिडिमा चाहिँ शब्द अनुसार ... ❤❤❤

  • @abiralgole9284
    @abiralgole9284 Год назад +2

    आहा यति मिठो गीत त म पहिलो पल्ट सुन्दैछु मेरो जिवनसङ मेल खाने गीत10 पटक सुन्द पनि सुनम सुनम लाग्ने सफलताको शुभकामना

  • @asmitasapkota932
    @asmitasapkota932 Год назад +4

    कति राम्रो गीत मलाई त जति पनि रहर पुगेन सबै कलाकार हरु लाइ बधाइ छ

  • @nirmalarayamajhi7633
    @nirmalarayamajhi7633 Год назад +2

    WOW,safalta ko suvkamana Babu vai Madan Ani group sabaijanalai

  • @karsangtamangofficial7206
    @karsangtamangofficial7206 Год назад +5

    राम्रो मार्मिक गीत, DB Khadka भाई लगायत सम्पूर्ण टिमलाई धेरै धेरै सफलको शुभकामना🎉❤

  • @gopalguragain2174
    @gopalguragain2174 Год назад +2

    मार्मिक मनछुने शब्दहरू, मीठो स्वर सगित र शब्दहरूको भाबलाई न्याय गर्ने भीडीयो ले सजिएको गीतलाई दर्शकसम्म पस्कनु हुने टीमलाई मूरीमूरी धन्यबाद एबम गीतको सफलता र निरन्तरताको लागी धेरै धेरै शूभकामना

  • @mktworkshop536
    @mktworkshop536 Год назад +15

    एसगित को गायक मदन कुमार थापा हजुरहरुको एति धेरै माया अनि आशिर्वादले मेरो संगितिक यात्रा तय हुँदै छ यो खुसी हजुर सामु साटा साट गर्न पाउँ हजुर हरु सम्पुर्णलाई हार्दिक नमन ❤❤❤❤

  • @jyotikarki6501
    @jyotikarki6501 Год назад +1

    दामि छ

  • @Bullet_Raja45
    @Bullet_Raja45 Год назад +1

    सफलताको शुभकामना छ है 🤘🤘🤘

  • @delightfilms9619
    @delightfilms9619 Год назад +3

    धेरै को मन मुटुमा बस्न सफल रहोस सम्पुर्ण टिमलाई सफलताको सुभकामना

  • @sangeetashramnepal5288
    @sangeetashramnepal5288 Год назад +1

    हाम्रो कोसिस कस्तो लाग्यो हजुर???

  • @shashithapa5625
    @shashithapa5625 Год назад +3

    Sampurna team laai badhai sathai safalta ko shubha kamana madan....pyare....

  • @jtvsanjan3577
    @jtvsanjan3577 Год назад +8

    धेरै धेरैनै राम्रो मदन जि तपाईको आवाज सफलताको सुभकामना

  • @AnjaliGautam-q4t
    @AnjaliGautam-q4t Год назад +1

    धेरै धेरै राम्रो छ

  • @rktamang6586
    @rktamang6586 Год назад +3

    रुवायो हजुर मलाई नै सुवायो मदन सर धेरै राम्रो❤❤❤❤

  • @laxmiprasadpaudel2464
    @laxmiprasadpaudel2464 Год назад +1

    सारै राम्रो लागो यो गित मलाई 🙏🙏❤️❤️

  • @padamkhadka5536
    @padamkhadka5536 Год назад +3

    सारै राम्रो गीत बनेको रहेछ। सम्पुर्ण टिमलाई सफलताको शुभकामना । गीतले सगरमाथाको शिखर चुमेको हेर्न चाहान्छु।आगामी दिनहरूमा पनि यस्ता गीतहरु अझै धेरै सुन्न पाईयोस।❤❤

  • @rupesharjun7644
    @rupesharjun7644 Год назад +2

    ल बधाई छ साथि धेरै शुभकामना 🙏🙏🙏🙏

  • @sunilsunilrijal4190
    @sunilsunilrijal4190 Год назад +4

    मिठाे छ गित सफलताको शुभकामना 🎉🎉

  • @BishwaramTimalsina-h1j
    @BishwaramTimalsina-h1j Год назад +2

    आहा सार्है मिठो लय भनेर र मनन गरेर नसकिने सब्द मिठो स्वरका धनि गायक गाइका ज्यु मुटु छुने अभिनय सबै टिमलाई हार्दिक धन्यबाद गितले न्याय पायो खुसि लाग्यो यस्तै यस्तै कोसेको फेरि आसा छ सलुट थ सबैमा सबैले सुनेर अनि साथिहरुमा सेयर गरेर अझै सहयोग गरिदिनु होला है त

  • @elodkhanal1987
    @elodkhanal1987 Год назад +7

    Wow wow wow m
    Pani mitho mero fav song thiyo ab yo congratulations all and arjun sir proud of you and madan sir act and singing is ❤touching 😢

  • @jenikhadka6045
    @jenikhadka6045 Год назад +2

    आहाहा मुटु नै छियाछिया गरायो सब्दले शुभकामना अल टिम लाई ❤❤❤❤

  • @prashamshakandel3204
    @prashamshakandel3204 Год назад +5

    Khatra acting madan dai❤

  • @riyapyakurel7784
    @riyapyakurel7784 Год назад +1

    धेरै मार्मिक र यथार्थ।।।। बधाई छ सबै रोजि छाडि टिमलाइ❤❤

  • @romiyokarki2032
    @romiyokarki2032 Год назад +3

    दामि गित छ बधाई सम्पूर्ण टिमलाई 🎉🎉🎉

  • @Nabraj589
    @Nabraj589 Год назад +1

    सारै मन छुने गीत बनेको छ सफलताको शुभकामना फेरि फेरि पनि यस्तै गीतहरु बजारमा आवश। हरेक लोक दोहोरी मन पराउने र सुने हेर्नेको मन मुटुमा बस्न सफल हुनु Dn Khadka भाई

  • @rameshtimalsina3880
    @rameshtimalsina3880 Год назад +11

    धेरै पटक सुने सारै मन परो हजुर हरु पनी सुनेर साथ दीनु होला सफल्ता को शुभकामना

  • @bibasgamer1
    @bibasgamer1 Год назад +1

    राम्रो छ गित साह्रै मन छोयो

  • @ra-zuaryal6197
    @ra-zuaryal6197 Год назад +7

    Ramro chaa geet❤❤❤❤

  • @haramikanxa1544
    @haramikanxa1544 Год назад +1

    Ahile yesto vaka sabda kaha sunna painxa ra ekdam ramro xa

  • @tmgboy9721
    @tmgboy9721 Год назад +6

    एकदम मार्मिक गित वाह मुटु मै छुने

  • @pradipbasnet8044
    @pradipbasnet8044 Год назад +3

    बधाई छ डि भि सर❤

  • @dhirajxettri1191
    @dhirajxettri1191 4 месяца назад +1

    नमस्ते दाइ म एक देउडा गित सुन्दै गुनगुनाउदै हुर्केको श्रोता हु तपाइको पुर्बेली लयमा रहेको गितले मन छोयो यो गितको views like देख्दा अचम्म लाग्यो राम्रो चिज थोरैलेमात्र समयमा थाहा पाउँछन् भने झै हो रहेछ। आगामी दिनहरुमा पनि यस्तै राम्रो राम्रो गितहरु लिएर आउनु होला यति राम्रो शृजनाको लागि सम्पुर्ण team लाई धन्यवाद तथा सफलताको सुभकामना।

  • @bhupendrabc3994
    @bhupendrabc3994 Год назад +5

    भ्युज कम अाएकाे भनी हरेस नखानु गित पारखी काे नाताले भन्दै छु गित कालजयी भावनात्मक बन्ने कुरामा बिस्वस्त छु धन्यवाद यति मिठाे शब्द स्वर सुन्ने माैका दिनुभएकाे मा

  • @rajkumartamang4374
    @rajkumartamang4374 Год назад +1

    आहा मेरै लागी बनेको गित जस्तो लाग्यो ❤❤❤❤

  • @jknepal9527
    @jknepal9527 Год назад +4

    फुलमेलोडी भएको मर्म स्पर्सी गित सुन्न हेर्न पाईयो एस्तै गितले बजार लियोस हार्दिक बदाई सम्पुर्ण टिमलाई ❤❤❤❤

  • @sabinachaulagain5063
    @sabinachaulagain5063 Год назад +2

    डि बि दाईको हरेक शब्दले मन चसक्क गर्छ त्यसाथि झन मदन दाईको मिठो आवाजले लठ्ठ भए म यति मिठो गित दर्शक श्रोतामाझ पस्किनु भएकोमा सम्पूर्ण टिमलाई धेरै धेरै बधाई साथै अझ धेरै सफलताको शुभकामना 🎉🎉🎉🎉🎉❤❤❤❤

  • @shyamdhakal9754
    @shyamdhakal9754 Год назад +3

    Ekdum ramro lagyo....best of luck ❤❤❤

  • @ManKumari-d4e
    @ManKumari-d4e Год назад +1

    ❤❤❤बधाई छ मेरो भाई 🎉🎉🎉

  • @RojinaBaral-ce3fk
    @RojinaBaral-ce3fk Год назад +10

    Congratulations all teams

  • @fakegamer2170
    @fakegamer2170 Год назад +3

    La na haree panee gajab chha

  • @suryasundash232
    @suryasundash232 Год назад +2

    अहिलेको समाजमा हुने घट्नाहरूलाई एउटा लोकसॅंगीत मार्फत राम्रो केही सन्देस दिन खोजियको गित रहेछ, रार्मो शव्द लय मीठो आवज सुनीराखौ लाग्ने वेस्ट अफ लक सवै टीमलाइ🎉

  • @bkbhimbahadur2843
    @bkbhimbahadur2843 Год назад +3

    गित भनेको एस्तो हुनु पर्छ जति हेरेर सुने पनि धित नमर्ने शुभकामना सम्पूर्ण टिम लाई ❤️🙏🕺👍️

  • @ThirThapa-u4m
    @ThirThapa-u4m Год назад +2

    Yo geet li million views purau hai ❤❤❤❤

    • @dbkhadka7566
      @dbkhadka7566  Год назад +1

      😍😍😍😍😍

    • @ThirThapa-u4m
      @ThirThapa-u4m Год назад

      ​@@dbkhadka7566 ma dina ma 5 time herara vaypane million puruxu❤❤❤❤ kati sundpani dit namarna geet ❤❤❤

  • @PradeepRahut-z3p
    @PradeepRahut-z3p Год назад +3

    Waiting ma xu

  • @itmebebika4712
    @itmebebika4712 Год назад +1

    धेरै राम्रो लाग्याे गित

  • @sgsaragam2641
    @sgsaragam2641 Год назад +18

    तपाईं हरु आदरणीय अग्रज सहपाठी साथी अनुज लोक दोहोरिलाई मायागर्नुहुने सम्पुर्ण मा नमस्कार सानो प्रयास अघि बड्ने कोसिस छ धेरै भन्दा धेरै दर्सक समछ्य पुराईदिनुहोला हरि ॐ

  • @sureshbartaula5383
    @sureshbartaula5383 Год назад +1

    आहा अत्यन्तै सुमधुर र मार्मिक गीत।यस गीतको सब्द,लय,स्वर अनि अभिनय उत्कृष्ट ।सम्पूर्ण टिमलाई धन्यवाद साथै सफलताको शुभकामना ।

  • @mkniraula8984
    @mkniraula8984 Год назад +8

    Madan sir acting ra singing dherai ramro ❤❤❤

  • @debakilamichhane2282
    @debakilamichhane2282 Год назад +3

    Wow dherai ramro song jati sune ni sunirahana man lagne Congratulations all team🙏

  • @rupeshrajkhadka8512
    @rupeshrajkhadka8512 Год назад +1

    मन छोयो मेरो त

  • @rameshbudhathoki8613
    @rameshbudhathoki8613 Год назад +3

    Wow nice voice n nice song badhai x subhadra g lai n all teemlai💕💕💕👌👌

  • @karangaming7996
    @karangaming7996 Год назад +2

    😢 सचै नै हाम्रो देशमा पनि यत्ती मिठो स्वारको धानी गायक गायिका अनि मीठो संगीत अनि मिट्ठो लय शब्द सर्जक ज्युहरु हुनुहुन्छ भन्न पाउँदा मन खुशिले सगरमाथा चुमेकोछ ! अझै पनि यस्तै मर्किक लय शव्द संगीतको अपेक्षा रख्दै हर्दिक बधाई हजुरहरुलाई 😢😢❤❤❤❤

  • @BhubanRai-gb9fk
    @BhubanRai-gb9fk Год назад +17

    Best of luck for your future songs daju ❤❤

  • @keshabsitaula6676
    @keshabsitaula6676 Год назад +1

    शब्द स्वर र भाका सबै कुरा अत्यान्तै राम्राे छ,याे गाना सुन्दा भाेक तिर्खा सबै हराउँछ।धन्यबाद पुरै टिम लाई।

  • @gitagiri1501
    @gitagiri1501 Год назад +1

    Ohoooo! कती मार्मिक मन मुटु छुने गीत।जती सुने पनि चीत्तै बुझेन।स्रष्टा लाई सलाम छ🙏🏼🙏🏼

  • @rupatiwari9247
    @rupatiwari9247 Год назад +3

    आहा कति मिठो गित 👌❤️सफलताको शुभकामना सम्पुर्ण टिमलाई 🙏❣️

  • @ritalama3950
    @ritalama3950 Год назад +1

    Sabda sangkalan sarai ramro laye pani ramro mero ta man xoyo

  • @dbkhadka7566
    @dbkhadka7566  Год назад +20

    नमस्कार म डिबि खड्का
    वियोगान्त गित #यो गित कसैको जिन्दगिमा मेल खान गएमा संयोग मात्र हुनेछ 🙏
    गर्ब लाग्थ्यो मेरो कोहि छभन्दा
    पराइ प्यारो भो तिम्लाइ मभन्दा
    # रोजि छडी तिम्लाइ आनन्द
    तिमित राम्री मान्छे मन पराउने धेरै होलान हासी खुसी रहनु म भन्दा ।
    #मेरो शब्द अनि आदरणीय दाइ बरिस्ठ गायक सर्जक गोकुल राउत को लय मा मदन कुमार थापा र सुभद्रा भुजेल को स्वर अनि मदन कुमार थापा नवीन काफ्ले , पार्बती भुजेल अर्जुन कार्की , सौरभ थापा, शुभद्रा भुजेल को दम्दार अभिनय रहेको गित रोजि छाडी तिम्लाइ आनन्द हजुर हरु माझ पस्केका छौ हजुर हरु लाई कस्तो लाग्छ गित सुनेर भिडियो हेरेर आफ्नो प्रतिक्रिया
    दिनुहोला साथै गित लाई लाइक कमेन्ट सियर र मेरो च्यानल लाई सस्क्राइ पनि गरिदिनु होला धन्यवाद 🙏❤️सम्पुर्ण को जय होस 🌷जय गित जय सङ्गीत 🙏🙏🙏🌷🥀🌹❤️

    • @sharmahemant298
      @sharmahemant298 2 месяца назад

      गीत मार्मिक छ, धुन अझै मीठोछ। मन परेर सेभ गरेकोछु प्राय: सुन्छु। सर्जक गायक हरुलाई बधाई र धन्यबाद! लाग्छ यो गीत मन नपराउने कोहि छैन।

    • @dbkhadka7566
      @dbkhadka7566  2 месяца назад

      @sharmahemant298 ♥️♥️♥️

  • @bishnuadhikari7287
    @bishnuadhikari7287 Год назад +1

    सारै सारै राम्रो गित ल्याउनु भयो समाज मा घट्ने घटना लाइ गित मार्फत पस्केर आउदा दिनहरु मा झनै फराकिलो बन्दै जानु होला सबै टिम लाइ धेरैधेरै धन्यावाद

  • @harithapa401
    @harithapa401 Год назад +3

    Nabin kafle dada avhinay ramro xa ujwol vabisyako subhakamanaa❤❤❤

  • @namarajtamang8865
    @namarajtamang8865 Год назад +1

    ❤❤❤ wao दामी लोव लाग्दो डाहा लग्दो मनै देखि शुभकामना।सफल्ताको

  • @ChimsiVlog2023
    @ChimsiVlog2023 Год назад +11

    Nice song ❤❤❤

  • @sumina8963
    @sumina8963 Год назад +2

    आहा अति उत्कृष्ट गित साहै मन छुने रचना गर्नु हुने लाइ सय तोप को सलामि ❤🫡🫡🫡 सम्पुण टिमलाइ शुभकामना 🎉