पुसे१५काे सबै राम्रो लाग्याे तर जाेरमादल अलि मिलेन अबकाे प्रस्तुतिमा जाेरमादलकाे राम्रो ब्यबस्थापन गर्नुहाेला है त । लाैरी तितेकाे गीत अति नै राम्रो लाग्यो यो गीतकाे अर्को भिडियो सुन्ने मनछ ।
विचरा त्यो भुरुङले बेसरी दुःख पाई जस्तो गरेर भिडियो खिचिएको छ। त्यस्तै होत? त्यो गाडी भन्ने कमलको मुखमा बोल्दै गरेको अवल्डो मुखमा को कोचाईदेउ न।😅😅 एकदम फरक किसिमको स्वर छ भुरुङको अगाडि बढाउनु राम्रो छ स्वर।
केही बोल्ने भन्ने हो भने फलाना ले डाहा गर्यो भन्छौ होला गाणि दाइ केही नबोली नभनि बसु भने बोल्ने गराउ छौँ म छिमेकी लाई केही गरि सान्ती सुख छैन आणि 😂😂😂 त्यो मादल भन्ने गाणि हामीले बालापन मा फुटेको जर्किन बजाऊ थीऊ त्यो भन्दा खतमै बजे छः 😂😂😂🤣🤣 त्यो नजाने को geet गाए छौँ लौ भयो कि श्वाद बिच मा geet बिर्सेछौ आनि 🤣🤣🤣🤣🤣 भयो आनि धेरै केही बोलेन छिमेकी ले जरै खनेर माघे सङ्क्रान्ति मा खाने भयो भन्ने होऊला 🤣🤣🤣😂😂 गए म पनि तरुनी हरू ले फोन गरि रहे छन् एक छिन् कमल यात्री को वीडियो हेरर बस म उही भिडियो. मा comment गरि आयु छु भने र तिम्रो video मा भुलाई म एता comment garna आये को 😂😂🤣🤣 बाइ कमल यात्री दाइ 🤣🤣🤣
भुरुङ को स्वर चै गाडी उखुम्मै मिठो हो के गाडी ❤❤❤
भुरुङसित बसेर गित गाउन मन लाग्याे गाडि
पुसे१५काे सबै राम्रो लाग्याे तर जाेरमादल अलि मिलेन अबकाे प्रस्तुतिमा जाेरमादलकाे राम्रो ब्यबस्थापन गर्नुहाेला है त । लाैरी तितेकाे गीत अति नै राम्रो लाग्यो यो गीतकाे अर्को भिडियो सुन्ने मनछ ।
जे होस भुरुङ ले राम्रै गाएकी छिन
Vurung ta khatra raixan yarr wow sor ta
To vhurung boini ko swor katiii. Mithooo. Gatheeee❤❤❤
भुरुङ्ग को हुन दाइ हजुर को 🙏🙏🙏💘💘
आहा कति राम्रो भुरुग को स्वर
खुब रमाइलो छत गाणि
कुनै बेला समय जुरेयो भने ,यस्तै गरी झाम्रे गाउनु पर्छ है कमल जी
मादलकाे स्वाद अाएन गाँडि
❤❤❤❤nice good 💯 Kati ramro vurung ko aawaj
लिलै भएछ गाणी आज त्यो सेतो लाउनी बैनिको पनि स्वर मीठो रछ गानि
भुरूङ काे बिग फेन
माडल अल्लि राम्रो किन्नु परो कमल यात्री सर रमाइलो भएकै छ है!
Je hosss ramailo garcha gadi le😂😂 last hasayo yar kajam kajam lairach man duleko x dammi
भुरुङ छोरी धेरै धेरै माया ❤❤❤
Arko sister ko voice jhan kati sweet ❤
जेहौस रमाइलो गर्छन कमल दाईले गाडि😂😂😂
स्वर त खरो रैछ क्यारे 🎉
Aaha Kate ramailo
यी सुद्दोको जिन्दगी गारि😮😮😮
Bhurung ko vanda ta arko nani ko po ramro xaa ta
औदी रमाइलो गाडी अब अर्को पाठ पनि कलम दाई साइँलो अगाडी राखेर कोदा को कपनि दिनको झल्को रातीको सपनी 😂😂😂😂😂 सुनकोशी पुरवै पर्यो् कि😂😂😂😂😂😂 गाडी 😂😂😂
हुन्छ को
हुरहुर 👍😀
कास म पनी त्यो ठाउ म पनी हुन्थे भने,कठै बरै कती रमाइलो गर्थे होला😢यो पर्देशी जीन्दगी
जाँएकाटाला पुषे १५ त यस्तै गरेर बिताउने हो 🦥❣️🛖🌲🇳🇵🤪
मादलमा खरी छैन गाणी दाइ रमाइलो
Kati hasako dae😀😀
Ramailo xa Mitra
Pachadi bata bhut le tanla hai kamal bai sailo le jhap bako bela.🤣🤣🤣.
Yo ramailo xa 🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🌹🌹🌹🌹🙏🙏🙏
Supr NIC kala WOW ❤❤❤😮😮😮
कुनै दिन को याद आयो साइल जिउ 🎉🎉🎉🎉🎉❤❤❤
मादल बिग्रीएछ गानी😂❤
यो गीतले मलाई नपतै नपतई मन खाउ गाडी🙏👑
मादल ता ठ्याक्कै भएन यार अर्काे part मा मादलकाे कमि नहाेस गाडि
Nice gham re
गाडिले त खोया बिर्खे लाइ त साइलो पो भन्छ गाडि यो गाडिले दिन भरि काम गरेको बुढिलाइ पनि सुत्न नदिने भो गाडि
हसायो यार गीत ले नि
आइमाई भन्ने बसेर मुत्नि रे हे बरै कस्तो गित हो गाणि
ठेल्दिम्ला भन्दा हाँसो लाग्यो 😂
मलाई पनि झ्याम्रै गाउन बोलाउनु है सबै रमाइलो छ ल रमाइलो लाग्यो।
कसम गाडि रमाइलो छ
मादल गतिलो भइन् गाणि राजा
म भैन दाइ आज आयेर रुनि मन लाग्यो यार😢😢❤
म बहुत दुखी छुँ भाई यो कुरामा बिहानै रोएर हिंडेको हुं बा सीत पाटामा 😭😭😭
किसिम😂😂😂
कमल यात्री ब्रो भेट्छु यार मेरो दिल चोरेउ यार अहिले म दुबइ बाट हेर्दैछु
Ramailo pal
यस्तै प्रस्तुति ल्याउनु
आहा
लिलैछ
Majja aayo dai
ओ हो गारी बिजोक छ त? लिलै छ गारी 😁😁
बल्ल आज था भयो मलाई त झाम्रे भन्नी हास्दा आसु जो आय तर सून्न त छत मा जान परो मलाई आडी😂😂😂😂
ओइ बड्डाउ फेस्बुकमा हेरिरन्थे आज त तम्रो युटुवमा पनि जोडिय धन्यवाद भन्न नभुले है माइला दाइ😅
भनेपछी शिवरातरि मा यो भन्दा कडा आउँछ होला मादल पनि अलि बज्ने ल्याउनु परेयो कमल सर
कस्सम हासेरै झन्दै मरे का कमल सर गादि🤣🤣🙏
साइलो अल्लि बडि भएछ आणि
राती 10 बजे एक्लै हासेर घर्काले गाली गरे आणि तैट 😂😂😂😂😂😂😂🤣
मादल पनौती रैछ
❤❤❤❤❤😂😂
ओ तेरा लाम्रे के रमाइलो होइ गानि😅
आगो न खेलाउ हो भुरुङ ओच्छ्या मा मुतौलि
Mero man ko dhoko hjr ko video herera man bujhauxu
गाडि त गाडी 😂😂
हण मनाउन त मनाइएछ भिडियो धेरै लामो भयो को आणि अलि छोटो छोटो हाल्म फुर्सद हुन्न को पर्देस मा
A kati ramro gauxin ko gadi bhurung lay jati beddi ramro gauni ko gadi a maili aa😂😂
Hoena gadi belan ko bela teeja geet ranaka xan tw barai ni 😂
Enjoy 😉 😊
❤❤❤❤
बाग् आउन्न र गानी??रातबिखमा हेर तो
हैत गानी मादल पनि के तेस्तो ताउलो जस्तो त्वाङ त्वाङ अर्नि यार😅
totally cognatic movement, get enjoy
Sailole bigarexa aaja गाणिला,ई
Purai boulaya xaa sailo khayrw gadi 😂
Bhutu ko voyes chai dame xa
Jangalma baser bajar😂😂😂😂
🌹🌹🌹🌹🌹🌴🌴🌴🌺🌺🌺
अम्रिका ट हेरेछु आणि!
मादल को खासै ताल आएन ब्रो साईलो धेरै भएर होला
किसिम भएछ
पाको मान्छे भएर एस्कि आ पोइ रे
Geet aaru nikaala vanni vauju le feri yautaai geet gaako gaai barai 😂😂😂
गाडी बौलाएछ साइलो खाएर गाडी 😂😂😂तिमी यो पारा ले उगो लाउदैनौ ।
साइलो अली थोरई भएच को गाड़ी 😅😅
मादल भएन के कमल सर
Jhyap vayera aago ko cheu ma basera TAAL dekhaucha MUJI 😂😂😂
Bonous chauchau bachabandan film KO yad ayo
मोले हिजो सुने आधी. आज मुते देखी सुन्दै छु लेलै रैच्क 😂
साइलो अल्लि बढी भएछ क्याहो गाडि🤣
मादल भयन हजुर
Hasayarai marni bhay ini dai le
विचरा त्यो भुरुङले बेसरी दुःख पाई जस्तो गरेर भिडियो खिचिएको छ। त्यस्तै होत? त्यो गाडी भन्ने कमलको मुखमा बोल्दै गरेको अवल्डो मुखमा को कोचाईदेउ न।😅😅 एकदम फरक किसिमको स्वर छ भुरुङको अगाडि बढाउनु राम्रो छ स्वर।
Tyo seto launi boini lay ali lojain ko gadi
😅jiudai manxelai singo rukhle chapaera herata bijok?arganik khanako tagat Jati pani xa thichdaina teti?
कलाकार भएर कस्तो तेरिवा पोइ रे लौ के बोल्या के बोल्या 🤣🤣
😂😂😂😂😂😂
Hoena gani k ho 😂😂😂purai sailo khahera bidi vo
Bajar re😂😂😂😂
जे भनेपनि मानि हालने कतिसाेजि बुरि हाे
अझै सम्म मैले नबुझेको कुरा भुरुङ तपाईंको छोरी कि के हो साइनो भन्नू पर्यो गादी कमल सर
Yo vurung ko ho vanxu replied dinna😅😅😅
दाइ जातिति रमाईलो गरेउ तर तो सेतो जकेट लाउनि बैनिला बिटेउ के गित छोप भन्दै
केही बोल्ने भन्ने हो भने फलाना ले डाहा गर्यो भन्छौ होला गाणि दाइ
केही नबोली नभनि बसु भने बोल्ने गराउ छौँ
म छिमेकी लाई केही गरि सान्ती सुख छैन आणि 😂😂😂
त्यो मादल भन्ने गाणि हामीले बालापन मा फुटेको जर्किन बजाऊ थीऊ त्यो भन्दा खतमै बजे छः 😂😂😂🤣🤣
त्यो नजाने को geet गाए छौँ
लौ भयो कि श्वाद बिच मा geet बिर्सेछौ आनि 🤣🤣🤣🤣🤣
भयो आनि धेरै केही बोलेन छिमेकी ले जरै खनेर माघे सङ्क्रान्ति मा खाने भयो भन्ने होऊला 🤣🤣🤣😂😂
गए म पनि तरुनी हरू ले फोन गरि रहे छन्
एक छिन् कमल यात्री को वीडियो हेरर बस
म उही भिडियो. मा comment गरि आयु छु भने र
तिम्रो video मा भुलाई
म एता comment garna आये को 😂😂🤣🤣
बाइ कमल यात्री दाइ 🤣🤣🤣