अब आउँदाखेरि म त्यता घुम्न आउँदैछु गाडी तिम्रो घर त नपसिकन त सुखै नहोला जस्तो लाग्यो त गाडी यार।तर यसो कुरा बुझ्दा त तिमी पनि म भन्दा त बहुला त बहुलै रहेछौ सानामा
गाणी बामरुखे साइलो दाई हामी पनि सानोमा केटाहरू मिलेर तिनीको गाणी फुलकोपी चोर्ने आलु चोर्नी रातभरि कहिले कहाँ कहिले कहाँ हुँदाहुँदा गाडी गाउँमा स्वयंसेविकाको घर थियो गाडी भैंसी बान्ने थारामा तिनी ढाल लुकाएर राख्ने गाणी राति चोरेर रातभरि फुलाएर घर घरमा झुन्ड्याइदिने गाडी उद्योगमै गरिन्थ्यो😂😂😂
तपाइ को र मेरो कहानी ठ्याक्कै मिल्यो सर त जेरि हाल्ने बेलामा चाहि हासो लाग्यो
Kada❤❤
अब आउँदाखेरि म त्यता घुम्न आउँदैछु गाडी तिम्रो घर त नपसिकन त सुखै नहोला जस्तो लाग्यो त गाडी यार।तर यसो कुरा बुझ्दा त तिमी पनि म भन्दा त बहुला त बहुलै रहेछौ सानामा
सानो छ्दाको कहानी ठ्याक्कै मिल्यो मेरो र तपाईंको । आज पुरै रिपिड भयो उहिलेको बानी ब्यहोरा ।
गुलियो भने पछि त मरेको पनि जाग्छन् को गारि 😂
गाणी बामरुखे साइलो दाई हामी पनि सानोमा केटाहरू मिलेर तिनीको गाणी फुलकोपी चोर्ने आलु चोर्नी रातभरि कहिले कहाँ कहिले कहाँ हुँदाहुँदा गाडी गाउँमा स्वयंसेविकाको घर थियो गाडी भैंसी बान्ने थारामा तिनी ढाल लुकाएर राख्ने गाणी राति चोरेर रातभरि फुलाएर घर घरमा झुन्ड्याइदिने गाडी उद्योगमै गरिन्थ्यो😂😂😂
भुरुङ को गित कता हरायो आयन त
जेरि राम्रो भएन गाणि
अलिकता चाख्नुन त्यो मुस्दा मुस्दै गरेको चिज
होजो गानी खानितहो कतो भयनी 😁😁😁
भुरुङ्ग यता सुन्तो गाँणि यता सुन न 😊❤❤❤
यो कमल यात्री ले गाणी उल्तो उल्तो कुरो मात्रै सिकाउछ ।तो 😂😂😂
सानो छदा को याद आयो
जराे बसाउछ गाणि😂😂😂
जेरि उफ,,,😅😅
पंन्छे को केटी हरु गोठ मा सुतेको बेला फकाउन पनि गयो होला के यो गाडी त 😂😂
जेरि मा कलर नहाल्न पर्नि
आज नि साइलो खाएछ्न कि क्याहो गाणी निकै फतफाउछ्न त 😅😅😅
साइलो भनेको चै के हो
कोदाको जुस😂😂😂😂😂
Kati asteko gathe khanw lai
🙏🙏🙏🙏🙏♥️♥️♥️♥️♥️👌👌👌👌😂😂😂
भुरुङलाइ घिन लाओ, झिजो लाओ, त्यो गाडि त डाडुलेनि चलाउन मिल्त्यो हय दाइ😂
गफै त होनी गारि सेरे....🤣
यो गांणी कमल त माहाचोर रथचन यार 😅
ए गानि कैलै काहीँ आफ्नो घर गोठ वरिपरि अरु घरका जान लाई पनि देखाउ न खाली त्यै भान्सा मात्र देखाउँछौ नयाँ नयाँ बनयेपो भ्युज आउँछ
Guliyo dherai khana hunna gani
Yo gaadi le gafai garer khane vo 😂😂
Tei puraano radio tei amilaa ko gedo tei kitchen din dinai aru thawai na paye jasto 😅😅😅
गाउको अर्गानिक खाना गाणी दाई
Haat ta dhunuparxa gani pitho musna agadi 😂
😂😂😂😂😂
काउलाको बोक्रो 😂
Syal
Bolna ra khan lai sakiyen gani
बिलाजोर होइन को गाणि काउलो हो।
साइला राख्ने गिलेन त होइन गाढि त्यो
🤣🤣🤣
Herdai balatkari jasto cha yo kamale
Hawa guof khub hanx gaddi