एउटा नेपाली चेली भारतबाट आएर नेपालमा प्रवचन गर्नु राम्रो यो हामी नेपाललाई खुसीको विषय हो। तर कोटियमको नाममा लाखौँ चन्द असुल्ने र चन्दा धर्म हुन्छ नाम कमाइन्छ भन्ने कुरो अलि नमिलेको हो धेरै जस्तो चन्दा रङ ठाउँमा गएको हुन्छ। चन्दा दिनुस भने direct दुःखी गरिब अपाङ्ग अशक्त हातो हात दिनुपर्छ भित्र मनबाट खुसी पनि मिल्छ अनि भगवान पनि प्रसन्न हुन्छन्।