@@DRS0713अध्ययन गर्न जरुरी छ। गालि गर्न खोज्दा कसलाई गर्ने? बाहुन:- कर्मकाण्ड गर्ने , ज्ञानको अध्ययन गर्ने , अध्ययन गरे अनुसार मार्गचित्र कोरेर सोही अनुसार पेशागत रूपमा काम गर्ने। जो कोही पनि बाहुन बन्न सक्छ। बाउन:- नश्ल हो, बंश हो, जन्मको आधारमा हुन्छ। ब्राह्मण:- ज्ञानको भण्डार, बिचार, बुद्धि, शिर, ब्रह्म ज्ञान हासिल गरिसकेका ब्यक्ति, जो कोही पनि बन्न सक्छ ज्ञान र आचरणको आधारमा। ऋषि:- आधुनिक भाषामा बैज्ञानिक, scientist, यो पनि जो कोही बन्न सक्छ।
घोर आपत्तिजनक दुष्कर्म भो।अब हिन्दु धर्म सक्किने भो।दलितलाई यसरी ब्राम्हण बनाएर बाहुनहरुको टाउको माथी चढाउनु हिन्दु धर्म विरोधी काम भो।हिन्दु शास्त्र विरोधी कर्म भयो यो। अब हिन्दुहरु माथी ठूलो विपत्ति आईलाग्ने संकेत चिन्ह हो यो।ठूलो निन्दनीय काम हो यो ,दलितलाई यसरी बाहुनहरुको टाउको माथी चढाउने।अब हिन्दु धर्म पतन हुने संकेत हो यो।।घोर निन्दनीय काम भयो।पुरै हिन्दु देउता भगवान र शास्त्रलाई टेक्ने काम भयो यो त।अशुभ हुनेछ अब यसरी हिन्दु शास्त्र विरोधी काम गर्दा।
हिन्दु धर्म का काहीँ पनि छुवाछूत गर्नु भनेर भनेको छैन। परापुर्ब काल मा जन्म ले हैन कर्म ले ब्राह्मण बन्थियो । जस्ले ग्यान लिएर अरु लाई ग्यान बाडेर सहि मार्ग मा हिड्ने बाटो देखाइ दिनथियो त्यो नै ब्राह्मण हुन्थिओ । ❤श्री कृष्ण दमाई गुरु जिउ को जय होस❤ वहाँ लाई काेटी काेटी पाउ मा नमन छ।❤
पाशुपत छेत्रमा कोटिहोम, हार्दिक धन्यबाद! मानव सेवा फाउन्डेसन जसले आध्यात्मिक छेत्रमा एउटा अतुलनीय, एतिहासिक र नमुना काम गरेर देखाएको छ! कार्यक्रम सबै नै उत्कृष्ट छ्न विशेषत: सनातन वैदिक हिन्दु धर्मका कथा बाचिका प्रतिभा देबि प्रती हामी गर्व गर्छौ। उहाँ भारत जस्तो एक अरब भन्दा बढी जनता भएको देशमा मुल्यांकन गर्दा उहा भारत कै मुल्यांकन गर्दा तेस्रो कथा बाचिकामा पर्नु हुन्छ। नेपाली चेली देबि प्रतिभाको नामले भारतमा कमाएको यो प्रख्याति देख्दा गर्वले छाति फुलेको छ। जस्ले हाम्रो शिर उच्च बनेको छ। आध्यात्मिक हिसाबले हेर्ने हो भने नेपाल बिस्वो कै एउटा नमुना रास्ट्र हो जहाँ पौराणिक काल , लाखौं करोडौं बर्स देखि देबि-देवता, ऋषि-मुनि, योगि, तपस्वीले राज गरेको ठाउँ हो! जहा वैदिक सनतन धर्मको शुरूवात भएको स्थान हो! जहाँ ऋषि ब्यासको जन्म नै यहि नेपालमा भयो। जसले चार बेदको सिर्जना गरे! सामबेद, अथर्व बेद र रिगबेद जस्ता धार्मिक ग्रन्थ मानव जातिहरुलाई जीवन संचालन गर्न एक रामबाण ज्ञानका भन्डार छोडेका छन। यसरी नेपाल एउटा आध्यात्मिक स्थल भएको हुदा यहाको नागगरिक नेपालको सुपुत्रीले अन्तर्राष्ट्रिय छेत्रमा आद्यात्मिक ग्यान कथाको रुपमा बाचन गर्दै हिडेकी छिन त बिग्रो ? के उनले मन गढन्ते कथा भन्दै मलाइ यति दिनु पर्यो, उत्ति दिनुपर्यो भन्दै हिडेकि छैनन! ज- जस्ले जत्ती दान गरे आफ्नो स्वोइच्छा, बिबेकले एउटा nobel cause असाहाय हरुकोलागि (छोरीको घर), जेष्ठ नागरिक घर, टुहुरा बालाबालिकाको लागि (मामाघर)अर्पण गरे! सन्कलित रकममा त्यसमा अलिकति बचाएर कसैको पारिश्रमिक दिनु के गल्ती भो?अझै कतिले त स्वोय: सेवक भएर पनि काम गरेका रहेछन। खालिपेट र नाङो शरिरले सधैं धर्म गर्न पनि सकिदैन नि! भारतमा नेपालीको पहिचान; नेपाली भनेको दरवान (बहादुर), पाले, कुल्ली काम गर्ने भनेर अहिले पनि चिनिन्छ। लाखौ नेपालीहरु विशेष गरेर पश्चिम् नेपालको अदिकाम्स पुरुसहरु भारतमा तल्लो स्तरमै रोजगारिको लागि लर्को लागेको देखिन्छ! अझै पनि कत्ती नेपालि जान्छन् भन्ने हाम्रो सरकार सङ डाटा छैन! तरपनि उहा आफ्नै देश भित्र मठ मन्दिर जानआउन यत्तिका body guard किन चाहिन्छ होला र भन्ने लाग्छ। हुनत बढी भिडले च्यापिने थिचिने डर त हुन्छ नै! तैपनी आफ्नो देशमा यो त अलि बढी ताम झाम भयो कि भन्ने लागेको हो। कि! कसो? तर भारतमा भने ठिकै छ । जहाँ जनसख्यको आधारमा बढी धक्का धक्की हुन्छ! मानिस किचिएर, पिसिएर धेरै दुर्घटना भएका छन। तर यहा प्रतिभा देवि जि त आफ्नै देश कि सुपुत्री हुन नि उहाँलाई वा उहाको ब्यबस्थापन गर्ने समुहलाइ असुरक्षित लाग्यो कि?! त्यसैले देबि प्रतिभा जिको बिसयमा रोइलो किन गर्नु? प्रतीभा जि,नेपाल कि मुल कि मात्र होइनन उनी त शत प्रतिसत नेपाली नागरिक र उनक ३ पुस्ते अझै जिवित हुनु हुन्छ! त्यसरी आफ्नै हिरालाइ नचिनेर अवमुलयन नगरौ! भारतले रत्न चिनेर बडिगार्ड सम्म दिएको छ तर हामी भने.....! त्यस्तै नेपाली राधिका दास( भागवत मन्जरी) उनी पनि बिस्वोको चार भासमा सनातन वैदिक धर्म अध्यात्म ग्यान सम्बन्धि प्रवचन कथा भजन सुनाउनु हुन्छ! त्यसैले अहिले हाम्रा यी आध्यात्मिक नारी रत्नहरु प्रती गर्व गर्दै सम्मान गरौ!!!
ॐ नम:शिवाय! हर! हर! महादेव!! जय! शम्भो भोलेनाथ!!! देशमा सनातन वैदिक हिन्दु धर्म कायम गर्दै ॐकार परिवारलाई रक्षा गरि बिस्वोमा हरेक धर्ममा सहिष्णुता रहोस भन्ने मानवलाइ सद्बुद्दी प्रदान गरून्!!!
हाम्रो जात- भात के?? नेपाल बिस्वोको एक सुन्दर र शान्त र समृद्द बन्दै गएको देश हो। हाम्रो समाज, के नेवार? के बाहुन? के मगर? के छेत्री? को हिन्दु? को मुसलमान? को क्रिश्चियन ? हामी एक अर्कोलाई भेदभाव नगरी मिलेर बसेको समजलाइ भाड्न नखोज भाइ! होस गर बरु तिम्रो आफ्नै किरात अस्तित्वलाई मान मर्यादा र सम्मान गर! म आफू ठकुरी हु तर म सबै जात जातीको सस्कृती पर्वलाइ हृदय देखि नै सम्मान गर्छु र आफुलाइ विभिन्न जात जातीको सस्कृती, परम्परा भएको देश भनेर बिस्वोमा चिनिएको मेरो देश नेपाल प्रती उच्च गर्व गर्छु!!अब जात जातिको कुरा नगरौ!! म " ठकुरी/ बाहुन/ छेत्री/ लिम्बु / शेर्पा/ कामी /दमाई ........आदि " हु। तेन्जिङ नोर्गेलाई हामी नसम्झिएको छ र ? पासाङ लाह्मु दिदिलाई सम्झिदा हाम्रो छाति गर्बले नफुल्ने हो र ? राष्ट्रिय गान राईले लेख्यो क्षेत्रि बाहुनले लेखेन भनेर हामिले सयौं थुङ्गा भनेर नगाएको छ र? दयाहाङ दाईको फिल्मको तारिफ नगर्ने केही देखेको छौ?मदेशको छोरो पहिलो राष्टपति भए,हामिले खुसी मनाएकै हो। मिरा राईले फ्रान्समा अल्ट्रा रेस जित्दा खुसियाली मनएकै हो । अनिल गुरुङले नेपालका लागि गोल ठोक्दा हामि सबै उफ्रिए कै हो । मेहेबुब आलमले विकेट लिएनै पिच्छे हामी खुसिले चिच्याए कै हो। शेष घलेको सफलतामा हामी खुसि नभएको हो र ? कर्ण साक्यको किताब अनि जिबनबाट हामी ले प्रेरणा नलिने काम गरेको हो र? पाईलट बिजय लामा प्रति हाम्रो सम्मान नभएको हो र?तिलक राम थारु म्याराथुनमा पदक जित्दा हामिे खुसियालि नमनाएको हो र ? अनि यो जात जातिको कुरा कहाँबाट आयो? हामी सबै जात मिलेर बसेको ठाउमा क्षेत्रि बाहुनले अरु जात लाई सम्मान गर्दैन भन्ने कुरा कहाँ बाट आयो ? बाहुनले अधिकार दिएन्न भन्ने कुरा कहा बाट आयो? बिजय दाइलाइ हवाइ जहाज उडाउन जातले छोक्यो र? जातिय राज्य दिन्छु भन्ने युरोपेली संस्था संग पैसा खाएर हामी नेपाली-नेपाली बिच फाटो ल्याउनेलाइ बहिष्कार गरौ..... जातिय अथवा एक समुदायको आघारमा होइन सिङ्गो देशको सम्पदाको आधारमा प्रदेसको नामाकरण गरौ।।
म एक छेत्रीको छोरो हो , तर म श्री कृष्ण दमाई गुरु जिउ को पबित्र पाउ मा प्रणाम गर्न चाहान्छु❤ हिन्दु धर्म मा काहीँ पनि छुवाछूत गर्नु पर्छ भनेर लेखेको छैन। मान्छे ले अग्यानता र मुर्खता को कारण ले छुवाछूत गरेका हुन।
कुनै बनावती नभै आत्मा देखि बिना तयारी पहिलो चोटि धेरै उत्कृष्ट बाचन गर्नुभएको छ गुरु जि कृष्ण महाराज 🙏धेरै राम्रो लाग्यो हिन्दु मा कुनै विभेद हुनुहुदैन कर्मले श्रेष्ठ हुने हो जातले होइन जातले कोहि सानो कोहि ठुलो हुदैन जय पशुपतिनाथ जय नेपाल 🇳🇵🇳🇵🕉️🕉️🙏
कृष्ण दमाईँलाई मेरो पनि नमन छ दमाईँको छोराले प्रथम पटक ब्यासमा बसेर जे उच्चारण गर्नुपर्थ्यो त्यो गर्नुभएको छ । धार्मिक ब्यक्ति त्यो हो जस्ले धार्मिक कुरा गर्छ चाहे त्यो दलित होस् वा उच्च जातको । जस्ले पढ्यो सन्सार चिन्यो पण्डित बन्यो जो उच्च जातको भएर पनि दलित स्वाभावको छ थर मात्र उच्च भएर के गर्नु ? कृष्ण दलित भएर पनि हामी आजिवन नपुग्ने ब्यासमा बसेर आफ्नो कुरा सुनाउनुभो जय होस् कृष्ण गुरुको पहिलो उदाहरण
राय लिम्बू किराती होइनन्, सिचुवानबाट आएका शरणार्थी हुन् : इतिहासले देखाउँछ कि राय र लिम्बू समुदायहरू मूलत: सिचुवान क्षेत्रबाट आएका शरणार्थी हुन्। ७ औं शताब्दीमा यी समूहहरू मंगोलियाबाट सिचुवान क्षेत्रमा पुगे। १३ औं शताब्दीमा, मंगोल आक्रमणहरूबाट बच्न यी समूहहरू उत्तर तिब्बततिर भागे। १६ औं शताब्दीको अन्त्यतिर, तिब्बतमा भएको जातीय उथलपुथलका कारण, यी समूहहरू नेपाल र सिक्किमतिर शरणार्थीका रूपमा प्रवेश गरे। यसरी, यी समूहहरूको नेपालमा प्रवेश आदिवासी मान्यताका मापदण्डहरू अन्तर्गत ऐतिहासिक निरन्तरतामा अट्दैन। भिल: पूर्वी नेपालका वास्तविक किरातीहरू: भिल समुदायलाई पूर्वी नेपालको वास्तविक किराती मानिन्छ। जब राय र लिम्बूहरू १६ औं शताब्दीको अन्त्यतिर सिचुवानबाट शरणार्थीका रूपमा नेपाल आए, उनीहरूले भिल समुदायमाथि नरसंहार गरे। यस कारण, भिलहरू पूर्वी नेपालबाट बंगालतिर भाग्न बाध्य भए, जहाँ पहिले नै धेरै भिलहरू बसेका थिए। यसले देखाउँछ कि राय र लिम्बूहरू शरणार्थी हुन्, र तिनीहरूको आदिवासी मान्यता गलत छ। दोषपूर्ण आदिवासी मान्यता मापदण्डहरू: नेपालमा आदिवासी मान्यता प्राप्त गर्नका लागि नेपाल आदिवासी जनजाति महासंघ (NEFIN) र सरकारले अपनाएका मापदण्डहरूमा केही दोषहरू छन्। यी मापदण्डहरूले राय र लिम्बू समुदायहरूलाई कसरी अन्यायपूर्ण रूपमा आदिवासी मान्यता दिलाएका छन् भन्ने कुरालाई निम्न बुँदाहरूले स्पष्ट पार्छन्: १. ऐतिहासिक निरन्तरता: राय र लिम्बू समुदायहरूको नेपालमा ऐतिहासिक उपस्थिति सिचुवानबाट शरणार्थीका रूपमा आएका कारण मात्र भएकोले, उनीहरूको ऐतिहासिक निरन्तरता दावी कमजोर छ। तथापि, मापदण्डहरूको अस्पष्टताले गर्दा, यी समूहहरूलाई पनि आदिवासी मान्यता प्राप्त गर्न अनुमति दिएको छ। २. विशिष्ट भाषा: राय र लिम्बूहरूको आफ्नै भाषा छ, जुन विशिष्ट भाषाको मापदण्ड पूरा गर्छ। तर यो भाषा सिचुवानको सांस्कृतिक प्रभाव भएको हुन सक्छ, जसले गर्दा यो आदिवासी भाषा मान्न उपयुक्त छैन। ३. विशिष्ट संस्कृति र परम्परा: राय र लिम्बूहरूले सिचुवानबाट ल्याएका सांस्कृतिक अभ्यासहरू र परम्पराहरूलाई सुरक्षित राखेका छन्। तर, यी परम्पराहरू नेपालका आदिवासी परम्पराहरू हुन् भन्ने कुरा पुष्टि हुँदैन। ४. आत्म-पहिचान: कुनै पनि समूहले आफूलाई विशिष्ट रूपमा आत्म-पहिचान गर्न सक्छ, तर यो अत्यन्त व्यक्तिपरक मापदण्ड हो। राय र लिम्बूहरूले आफूलाई किरातीको रूपमा आत्म-पहिचान गरेका छन्, तर उनीहरूको वास्तविक उत्पत्ति सिचुवानमा रहेकोले यो आत्म-पहिचानको दावी कमजोर छ। ५. भौगोलिक पृथकता: राय र लिम्बूहरूले केही हदसम्म भौगोलिक पृथकतामा रहेर बसोबास गरेका छन्। तथापि, यो पृथकता नेपालमा आएको शरणार्थी स्थितिको परिणाम हो, न कि आदिवासी मापदण्ड अनुसार।
५००० वर्ष अघि महाभारत कालमा नै किराँत भनेर चिनिएका नेपालको ऐतिहासिक जातिहरुको विषयमा भन्दै गर्दा अलिक अध्ययन गर्नु जरुरि छ मित्र। तपाईं हामीले विना तथ्य टिप्पणी गर्दा सामाजिक रुपमा अप्रिय लाग्दैन भन्न सकिन्न। मित्र
@@Nirmal-rr2vd कसरी शरणार्थी राय, लिम्बूहरू किरात बने: राय र लिम्बू समुदायहरूको इतिहास शरणार्थीको रूपमा सुरु भएको हो, तर उनीहरूले आफ्नो पहिचानलाई फेरि परिभाषित गरेर आफैंलाई किरातको रूपमा प्रस्तुत गरेका छन्। राय र लिम्बूहरूले विभिन्न समुदायहरूको स्क्रिप्ट, भाषा, पहिरन, र पहिचान चोरेर आफूलाई किरातको रूपमा स्थापीत गरे। सिचुवानबाट सुरु भएको यात्रा: राय र लिम्बूहरूको उत्पत्ति चीनको सिचुवान क्षेत्रबाट भएको हो। सातौं शताब्दीमा, यी समूहहरू मंगोलियाबाट सिचुवान क्षेत्रतिर आएका थिए। तिनीहरूले त्यहाँ आफ्नो अस्तित्व जोगाउन संघर्ष गरे। तेरौं शताब्दीमा मंगोल आक्रमणबाट बच्न यी समूहहरू उत्तर तिब्बततिर भागे। यो प्रवास कुनै सजिलो थिएन; यसले उनीहरूलाई विभिन्न सांस्कृतिक प्रभावहरूलाई आत्मसात गर्न बाध्य पार्यो। नेपाल र सिक्किममा शरण: १६ औं शताब्दीको अन्त्यतिर, तिब्बतमा भएको जातीय उथलपुथलका कारण यी समूहहरू नेपाल र सिक्किमतिर शरणार्थीका रूपमा प्रवेश गरे। नेपालमा उनीहरूलाई सेन राजाहरूले शरण दिए। सेन राजाहरूले पूर्वी नेपालमा तिनीहरूलाई बसोबास गर्न अनुमति दिए। सिक्किममा पनि, लेप्चा समुदायले उनीहरूलाई शरण दियो। तर यो शरण अवस्था लामो समयसम्म रहन सकेन। लिम्बूहरूमा शक्ति प्राप्त गर्ने लालसा देखियो र उनीहरूले सेन राजाहरूको हत्या गरे। यसको परिणामस्वरूप, गोरखाहरूले हस्तक्षेप गर्नुपर्यो र क्षेत्रमा पुनःशान्ति कायम गर्नुपर्यो।सांस्कृतिक चोखचोख र नयाँ पहिचानको निर्माण: राय र लिम्बूहरूले आफ्नो नयाँ ठेगानामा बसाइँ सरेपछि, तिनीहरूले आसपासका संस्कृतिहरूबाट तत्वहरू चोरेर आफ्नो पहिचानलाई पुनःपरिभाषित गरे। भोटिया लिपि: लिम्बूहरूले भोटिया लिपिबाट धेरै तत्वहरू लिएर आफ्नो लिपि विकास गरे। यसले तिनीहरूलाई अलग भाषिक पहिचान स्थापित गर्न मद्दत गर्यो, यद्यपि यो लिपिको जरा भोटिया संस्कृतिमा रहेको थियो। किरात उपाधि भिल समुदायबाट: "किरात" शब्द ऐतिहासिक रूपमा भिल समुदायसँग सम्बन्धित थियो। राय र लिम्बूहरूले यो उपाधि अपनाएर आफूलाई किरातको रूपमा पुनःब्राण्ड गरे। किरात पहिचानको यो चोखचोखले तिनीहरूलाई पुरानो र सम्मानित वंशको रूपमा प्रस्तुत गर्यो। राय थर दनुवार समुदायबाट: राय थर, जुन अहिले राय समुदायसँग सम्बन्धित छ, दनुवार समुदायबाट अपनाइएको मानिन्छ। यस थरलाई आत्मसात गरेर, रायहरूले आफूलाई अलग जातीय समूहको रूपमा स्थापीत गरे। गोरखाहरूको विश्वासघात र बेलायतीहरूको मनपर्ने:राय र लिम्बूहरूको इतिहास विश्वासघातको कथा हो। गोरखाहरूलाई धोका दिएर, तिनीहरूले सिक्किमका शरणदाताहरूको पनि विरोध गरे। तर, लिम्बूहरूले बेलायती उपनिवेशवादहरूसँग मिलेर आफ्नो शक्ति बलियो बनाए। लिम्बूहरूलाई बेलायतीहरूले गोर्खा सेनामा भर्ती गरे, जसले तिनीहरूको सैनिक शक्ति र राजनीतिक प्रभावलाई मजबुत बनायो। दार्जिलिङ र कालिम्पोङमा इतिहासको पुनःलेखन: बेलायतीहरूको संरक्षण पाएपछि, राय र लिम्बूहरूले दार्जिलिङ र कालिम्पोङ पहाडहरूमा आफ्नो इतिहासलाई पुनःलेखन गर्न थाले। तिनीहरूले आफूलाई मौलिक किरातका रूपमा प्रस्तुत गरे, जसले किरात उपाधिको वास्तविक उत्पत्तिलाई धुमिल बनायो। चेम्जोङको किरात पहिचानबारेको अनुसन्धानले राय र लिम्बूहरूको आधुनिक पहिचानलाई पुनः परिभाषित गर्यो। साथै, यो प्रयास सिक्किमको परम्परागत शक्तिहरूलाई कमजोर पार्न मद्दत गर्यो, जसले गर्दा सिक्किमको राजतन्त्रलाई कमजोर बनायो।
यो प्रवचन देखेर धेरै खुसी लाग्यो। सनातन हिन्दू धर्मलाई नराम्रो भन्ने हरुलाई यसले राम्रै जवाफ दिएको छ।हिन्दू धर्म मा असमानता होइन सबै लाई समेटेर समानता लाई बाटो देखाउँछ भन्ने संदेश दिएको छ।
एक दलित ले आचार्य गरेर सनातनधर्मले पुनर्जन्म लिए को आभास भएको छ। यसै सय जना दलित आचार्य भएको दिन सबै पाखन्डी पाखा लाग्ने छन् र सनातन धर्म अटल रहनेछ। जय होस् कृष्ण तिम्रो।।
@@ptmanojprashadsastri941 मलाई त अब धर्मको रक्षा होला जस्तो देखिन्छ किनकी ब्राह्मणले कसाइको काम दारु बिक्री वेश्यालय सञ्चालन गरेको अवस्थामा एक दलितले त्यो जिम्मेवारी वहन गरेको देख्दा त कलिको अन्त्य होइन सतियुगको प्रारम्भ भएको हो कि.....
यो ऐतिहासिकता लागी आचार्य कृष्ण दमाई गुरूजी, आयोजक र सकल भक्तजनहरूमा हार्दिक शुभकामना । बाहुन मात्रै पुरोहित हुने प्रथाबाट माथी उठेर ‘ब्रम्ह जानति ब्राम्हण’लाई व्यवहारीक रूपमै लागु गरौं । शास्त्र ज्ञान र विज्ञताका आधारमा पण्डित-पुरोहित सर्वजातीय हुनु युग सापेक्ष हो ।
एक दम नै खुसी लाग्यो। यहाँ धेरै बाहुन छन ब्राम्हण कम छन। तपाईं ब्राम्हण हुनु भएछ । अब तपाइको नेतृत्व मा दलित भनिएका लाई सस्कृत पढाएर ब्राह्मण बनाउने अभियान मा लाग्नु पर्छ।
खुसी लाग्यो हाम्रो दलित समुदाय बाटो पनि पण्डित हामीलाई छुवाछुत धेरै गर्थे अब हामी सबै एक हौँ। जात भनेको नारी पुरुष मात्र हो जय गुरुदेव जय पशुपतिनाथ 🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌻🌻🌻🌻🌻
अाहा!अत्यन्तै सुन्दर सबैभन्दा ठुलो कुरा अध्ययन र तेसबाट प्रप्त ज्ञान.....तमसोमा ज्योतिगर्मयमा देखिएका ३ चेलि अनि यो कोटिहोममा पाल्नुभएका अाचार्य कृण्ण दमाई.....सलाम सलाम सलाम।जातिय विभेद्द कानुनिरुपमा दण्डनिय छ,जातिय विभेद्द मुर्दावाद।
जय जय होस् हजुरको 🙏🏼 गुरु देब सारै मिठो प्रबचन 🙏🏼🪔मेरो लागी यो जातीभाती ❤ नास्तिक हो हजुर 🙏🏼 सारासंनसार को माया मान्ने ता मिलोस् हजुरलाई जय जय होस् 🎉 भोले बाबा कि जय जय होस् शम्भु 🙏🏼🪔🕉️🕉️🕉️
पहिलो व्यासपीठ हो कृष्ण गुरुको, यति भव्य र सभ्य प्रस्तुतिले चिनारी वृहत बनाएको छ । परन्तु अभ्यास अझै बाक्लिदै जाँदा प्रवचन अरु सशक्त र पूष्ट स्रोत ज्ञान कुन्जमा शिखर पुग्नेछ । अव भागवत कथा बाचन सुरू गर्नु पर्यो कृष्ण गुरु ।
हिन्दु धर्मले कसैलाई बिभेद गरेकाे छैन , तत्कालिन समयमा सासकले कार्य बिभाजन जिम्मेवारी दिएकाे र पछि बिेस्तारै समाजमा खण्डित गर्ने र विभेद गर्ने कार्य गर्य गर्याे , अब याे कुकर्म अान्त्य गर्नुपर्छ। ❤❤ जय कृण्ण दमाई गुरुदेव 🙏🙏
सबै हिन्दु धर्मलाभी दाजु भाइ तथा दिदि बहिनी हरुले सबैले बुझै हामी सबै एतै इश्वरका सनतान हौ स्वगर नर्क अभसे छ स्वग परात गरौ है नर्क हैन हामीले गरेकोकामले नर्क नजौ🙏🙏👌👌👌👌❤️❤️❤❤❤
तपाई ज्ञान प्राप्त गरेर गुरु हुनु भयो ।।म तपाई लाई प्रणाम गर्दछु। तर के भन्न्य येस्तो ।दमाई दमाई के भान्या🤔🤔। अब गुरु भैसक्नु भयो ।।ज्ञान बड्दै हुन्नु जात हैन।। गुरु लाई मेरो नमन्🙏🙏
ब्राह्मण क्षेत्री वैशे र शुद्र कामको आधारमा बिभाजन गगरिएको बर्ण (बर्ग) हो । पछी समाजका सम्भ्रान्त बर्गले जातमा परिणत गरेको हो । भगवान बुद्धले जातले होइन कर्मले ब्राह्मण हुने हो भन्नुभएको छ । आज त्यो भनाइ साकार भएको देख्दा धेरै खुसि लाग्यो । प्रणाम गुरु!
सारै खुसि लाग्याे गुरु कृष्ण जातले हैन पढाईले ब्राहमण हुदाेरहेछ भन्ने हजुरले प्रमाणित गरिदिनु भयाे र धर्मले सानाे ठुलाे जात बनाएकाे हैन , मानिसले बनाएकाे हाे ।
पशुपतिनाथ मन्दिरमा आयाेजित काेटीहाेम महायज्ञ कार्यले जातीय नश्लबाद भुकेर हाम्रो परंपरागत सनातन हिन्दु धर्म माथि प्रहार गर्ने हरुलाई राम्रो सवक सिकाएको छ । धन्यवाद उहाँ कृष्ण दामाईलाई याे अबसर प्रदानकर्ता सबैलाई ।🙏🙏
प्राणि मात्रको सेवा नै स्वर्ग हो आनन्द (ईश्वर) हो। कथित दलित बनाईएका दाजुभाई दिदी बहिनीलाई शिक्षाको महत्व र कथावाचकको रुपमा अन्धविश्वास र अध्यात्म को अन्तर बुझाई दिने प्रयास अझै उल्लेख्य हुनेछ।
जातले होईन ज्ञानले ब्राह्मण हुने लाई सलाम छ।
ब्राह्मण hoina bahun hola ब्राह्मण tw jat nai hola ni hjr
सत्य।
@@DRS0713अध्ययन गर्न जरुरी छ। गालि गर्न खोज्दा कसलाई गर्ने?
बाहुन:- कर्मकाण्ड गर्ने , ज्ञानको अध्ययन गर्ने , अध्ययन गरे अनुसार मार्गचित्र कोरेर सोही अनुसार पेशागत रूपमा काम गर्ने। जो कोही पनि बाहुन बन्न सक्छ।
बाउन:- नश्ल हो, बंश हो, जन्मको आधारमा हुन्छ।
ब्राह्मण:- ज्ञानको भण्डार, बिचार, बुद्धि, शिर, ब्रह्म ज्ञान हासिल गरिसकेका ब्यक्ति, जो कोही पनि बन्न सक्छ ज्ञान र आचरणको आधारमा।
ऋषि:- आधुनिक भाषामा बैज्ञानिक, scientist, यो पनि जो कोही बन्न सक्छ।
एप लो लो लोिुुु
Giyan le naie Braman hune ho
यो खुशीको खबर सामाजिक सञ्जालमा देखेर उहाँको प्रवचन सुन्न RUclips मा आउने जति यता ।
म नि उहाँकै मुखार बिन्द बाट सुन पाउदा खुसी लागो
हामी सबै जातजातिका नेपाली एक भएर हातमा हात मिलाउँदै लाग्यौं भने हाम्रो देश र धर्म जोगाउन सक्छौ
म आचार्य हु मलाइ धैरै खुशी लाग्यो हजुरलाइ सुनेर हामी सबैको नेपाली हिन्दु एक हुनुपर्छ हिन्दु भित्र सानो ठुलो जात हुनुहुदैन
घोर आपत्तिजनक दुष्कर्म भो।अब हिन्दु धर्म सक्किने भो।दलितलाई यसरी ब्राम्हण बनाएर बाहुनहरुको टाउको माथी चढाउनु हिन्दु धर्म विरोधी काम भो।हिन्दु शास्त्र विरोधी कर्म भयो यो।
अब हिन्दुहरु माथी ठूलो विपत्ति आईलाग्ने संकेत चिन्ह हो यो।ठूलो निन्दनीय काम हो यो ,दलितलाई यसरी बाहुनहरुको टाउको माथी चढाउने।अब हिन्दु धर्म पतन हुने संकेत हो यो।।घोर निन्दनीय काम भयो।पुरै हिन्दु देउता भगवान र शास्त्रलाई टेक्ने काम भयो यो त।अशुभ हुनेछ अब यसरी हिन्दु शास्त्र विरोधी काम गर्दा।
जय पशुपतिनाथ जय श्री राम जय श्री कृष्ण दमाई महाराज जी हजुर लाई देखेर मेराे मनमा खुसीको सिमनानै छैन 🎉🎉🎉🎉🎉 अझै 2चार जना जाग्नु पर्छ
हिन्दु धर्म का काहीँ पनि छुवाछूत गर्नु भनेर भनेको छैन। परापुर्ब काल मा जन्म ले हैन कर्म ले ब्राह्मण बन्थियो । जस्ले ग्यान लिएर अरु लाई ग्यान बाडेर सहि मार्ग मा हिड्ने बाटो देखाइ दिनथियो त्यो नै ब्राह्मण हुन्थिओ । ❤श्री कृष्ण दमाई गुरु जिउ को जय होस❤ वहाँ लाई काेटी काेटी पाउ मा नमन छ।❤
पाशुपत छेत्रमा कोटिहोम, हार्दिक धन्यबाद! मानव सेवा फाउन्डेसन जसले आध्यात्मिक छेत्रमा एउटा अतुलनीय, एतिहासिक र नमुना काम गरेर देखाएको छ! कार्यक्रम सबै नै उत्कृष्ट छ्न विशेषत:
सनातन वैदिक हिन्दु धर्मका कथा बाचिका प्रतिभा देबि प्रती हामी गर्व गर्छौ।
उहाँ भारत जस्तो एक अरब भन्दा बढी जनता भएको देशमा मुल्यांकन गर्दा उहा भारत कै मुल्यांकन गर्दा तेस्रो कथा बाचिकामा पर्नु हुन्छ। नेपाली चेली देबि प्रतिभाको नामले भारतमा कमाएको यो प्रख्याति देख्दा गर्वले छाति फुलेको छ। जस्ले हाम्रो शिर उच्च बनेको छ। आध्यात्मिक हिसाबले हेर्ने हो भने नेपाल बिस्वो कै एउटा नमुना रास्ट्र हो जहाँ पौराणिक काल , लाखौं करोडौं बर्स देखि देबि-देवता, ऋषि-मुनि, योगि, तपस्वीले राज गरेको ठाउँ हो! जहा वैदिक सनतन धर्मको शुरूवात भएको स्थान हो! जहाँ ऋषि ब्यासको जन्म नै यहि नेपालमा भयो। जसले चार बेदको सिर्जना गरे! सामबेद, अथर्व बेद र रिगबेद जस्ता धार्मिक ग्रन्थ मानव जातिहरुलाई जीवन संचालन गर्न एक रामबाण ज्ञानका भन्डार छोडेका छन।
यसरी नेपाल एउटा आध्यात्मिक स्थल भएको हुदा यहाको नागगरिक नेपालको सुपुत्रीले अन्तर्राष्ट्रिय छेत्रमा आद्यात्मिक ग्यान कथाको रुपमा बाचन गर्दै हिडेकी छिन त बिग्रो ? के उनले मन गढन्ते कथा भन्दै मलाइ यति दिनु पर्यो, उत्ति दिनुपर्यो भन्दै हिडेकि छैनन! ज- जस्ले जत्ती दान गरे आफ्नो स्वोइच्छा, बिबेकले एउटा nobel cause असाहाय हरुकोलागि (छोरीको घर), जेष्ठ नागरिक घर, टुहुरा बालाबालिकाको लागि (मामाघर)अर्पण गरे! सन्कलित रकममा त्यसमा अलिकति बचाएर कसैको पारिश्रमिक दिनु के गल्ती भो?अझै कतिले त स्वोय: सेवक भएर पनि काम गरेका रहेछन। खालिपेट र नाङो शरिरले सधैं धर्म गर्न पनि सकिदैन नि!
भारतमा नेपालीको पहिचान; नेपाली भनेको दरवान (बहादुर), पाले, कुल्ली काम गर्ने भनेर अहिले पनि चिनिन्छ। लाखौ नेपालीहरु विशेष गरेर पश्चिम् नेपालको अदिकाम्स पुरुसहरु भारतमा तल्लो स्तरमै रोजगारिको लागि लर्को लागेको देखिन्छ! अझै पनि कत्ती नेपालि जान्छन् भन्ने हाम्रो सरकार सङ डाटा छैन!
तरपनि उहा आफ्नै देश भित्र मठ मन्दिर जानआउन यत्तिका body guard किन चाहिन्छ होला र भन्ने लाग्छ।
हुनत बढी भिडले च्यापिने थिचिने डर त हुन्छ नै! तैपनी आफ्नो देशमा यो त अलि बढी ताम झाम भयो कि भन्ने लागेको हो। कि! कसो?
तर भारतमा भने ठिकै छ । जहाँ जनसख्यको आधारमा बढी धक्का धक्की हुन्छ! मानिस किचिएर, पिसिएर धेरै दुर्घटना भएका छन। तर यहा प्रतिभा देवि जि त आफ्नै देश कि सुपुत्री हुन नि उहाँलाई वा उहाको ब्यबस्थापन गर्ने समुहलाइ असुरक्षित लाग्यो कि?! त्यसैले देबि प्रतिभा जिको बिसयमा रोइलो किन गर्नु? प्रतीभा जि,नेपाल कि मुल कि मात्र होइनन उनी त शत प्रतिसत नेपाली नागरिक र उनक ३ पुस्ते अझै जिवित हुनु हुन्छ!
त्यसरी आफ्नै हिरालाइ नचिनेर अवमुलयन नगरौ! भारतले रत्न चिनेर बडिगार्ड सम्म दिएको छ तर हामी भने.....!
त्यस्तै नेपाली राधिका दास( भागवत मन्जरी) उनी पनि बिस्वोको चार भासमा सनातन वैदिक धर्म अध्यात्म ग्यान सम्बन्धि प्रवचन कथा भजन सुनाउनु हुन्छ! त्यसैले अहिले हाम्रा यी आध्यात्मिक नारी रत्नहरु प्रती गर्व गर्दै सम्मान गरौ!!!
ॐ नम:शिवाय!
हर! हर! महादेव!!
जय! शम्भो भोलेनाथ!!!
देशमा सनातन वैदिक हिन्दु धर्म कायम गर्दै ॐकार परिवारलाई रक्षा गरि बिस्वोमा हरेक धर्ममा सहिष्णुता रहोस भन्ने मानवलाइ सद्बुद्दी प्रदान गरून्!!!
हाम्रो जात- भात के??
नेपाल बिस्वोको एक सुन्दर र शान्त र समृद्द बन्दै गएको देश हो। हाम्रो समाज, के नेवार? के बाहुन? के मगर? के छेत्री? को हिन्दु? को मुसलमान? को क्रिश्चियन ? हामी एक अर्कोलाई भेदभाव नगरी मिलेर बसेको समजलाइ भाड्न नखोज भाइ! होस गर बरु तिम्रो आफ्नै किरात अस्तित्वलाई मान मर्यादा र सम्मान गर! म आफू ठकुरी हु तर म सबै जात जातीको सस्कृती पर्वलाइ हृदय देखि नै सम्मान गर्छु र आफुलाइ विभिन्न जात जातीको सस्कृती, परम्परा भएको देश भनेर बिस्वोमा चिनिएको मेरो देश नेपाल प्रती उच्च गर्व गर्छु!!अब जात जातिको कुरा नगरौ!!
म " ठकुरी/ बाहुन/ छेत्री/ लिम्बु / शेर्पा/ कामी /दमाई ........आदि " हु।
तेन्जिङ नोर्गेलाई हामी नसम्झिएको छ र ?
पासाङ लाह्मु दिदिलाई सम्झिदा हाम्रो छाति गर्बले नफुल्ने हो र ?
राष्ट्रिय गान राईले लेख्यो क्षेत्रि बाहुनले लेखेन भनेर हामिले सयौं थुङ्गा भनेर नगाएको छ र?
दयाहाङ दाईको फिल्मको तारिफ नगर्ने केही देखेको छौ?मदेशको छोरो पहिलो राष्टपति भए,हामिले खुसी मनाएकै हो।
मिरा राईले फ्रान्समा अल्ट्रा रेस जित्दा खुसियाली मनएकै हो ।
अनिल गुरुङले नेपालका लागि गोल ठोक्दा हामि सबै उफ्रिए कै हो ।
मेहेबुब आलमले विकेट लिएनै पिच्छे हामी खुसिले चिच्याए कै हो।
शेष घलेको सफलतामा हामी खुसि नभएको हो र ?
कर्ण साक्यको किताब अनि जिबनबाट हामी ले प्रेरणा नलिने काम गरेको हो र?
पाईलट बिजय लामा प्रति हाम्रो सम्मान नभएको हो र?तिलक राम थारु म्याराथुनमा पदक जित्दा हामिे खुसियालि नमनाएको हो र ?
अनि यो जात जातिको कुरा कहाँबाट आयो? हामी सबै जात मिलेर बसेको ठाउमा क्षेत्रि बाहुनले अरु जात लाई सम्मान गर्दैन भन्ने कुरा कहाँ बाट आयो ? बाहुनले अधिकार दिएन्न भन्ने कुरा कहा बाट आयो? बिजय दाइलाइ हवाइ जहाज उडाउन जातले छोक्यो र?
जातिय राज्य दिन्छु भन्ने युरोपेली संस्था संग पैसा खाएर हामी नेपाली-नेपाली बिच फाटो ल्याउनेलाइ बहिष्कार गरौ.....
जातिय अथवा एक समुदायको आघारमा होइन सिङ्गो देशको सम्पदाको आधारमा प्रदेसको नामाकरण गरौ।।
वाह ! कति सुन्दर विचार ! जीवनमा यसको पालन पनि पक्कै गर्नुहुन्छ होला ! तपाईँको जय होस् ! 🌺🙏@@sachinkhadka7847
म एक छेत्रीको छोरो हो , तर म श्री कृष्ण दमाई गुरु जिउ को पबित्र पाउ मा प्रणाम गर्न चाहान्छु❤ हिन्दु धर्म मा काहीँ पनि छुवाछूत गर्नु पर्छ भनेर लेखेको छैन। मान्छे ले अग्यानता र मुर्खता को कारण ले छुवाछूत गरेका हुन।
दमिनिकी छोरी बिहे गर भाइ!
@@yamunaolipun4922किन र ?
Sbai biagreko ngo INGO bidesiko dollaree harule garda hoooo aba deshbata yiniharulai khedauuu tespachi 4 jaaat 36 barnale fulneechha yo desh
बिगत देखि आज सम्म मै हु भन्ने सामन्ती दले झोलेहरुले समाजको आफ्नो स्वार्थमा अगुवाई गर्दाको परिणाम नै जातीय विभेद हुन गयको हो
@@yamunaolipun4922तपाईंको परिवारमा तपाईं सहित कतिजनाले गर्नु भएको छ ?
म चाहन्छ कृष्ण दमाई गुरुलाई हरेक कर्मकाण्डमा सहभागी गराइयोस।मान्छे जातले होइन ज्ञान र शास्त्र अध्ययनले ब्राह्मण हुन्छन् ।सलाम छ ।
शुरुआत आफै बाट गरौ । परिवर्तन सम्भव छ ।
कुनै बनावती नभै आत्मा देखि बिना तयारी पहिलो चोटि धेरै उत्कृष्ट बाचन गर्नुभएको छ गुरु जि कृष्ण महाराज 🙏धेरै राम्रो लाग्यो हिन्दु मा कुनै विभेद हुनुहुदैन कर्मले श्रेष्ठ हुने हो जातले होइन जातले कोहि सानो कोहि ठुलो हुदैन जय पशुपतिनाथ जय नेपाल 🇳🇵🇳🇵🕉️🕉️🙏
जात्ले होइन ज्ञान्ले ब्रह्ममण हुनेलाइ सम्मान छ 🙏🙏🙏
कोटिकोटि नमसकार गुरू देब यो जात भेनेको चहि दुई मात्र हुनछ पुरूस र महिला हो गुरू हजुर लाई कोटिकोटि पणनाम छ 🙏🙏❤❤🎉🎉🙏🙏
कृष्ण दमाईँलाई मेरो पनि नमन छ दमाईँको छोराले प्रथम पटक ब्यासमा बसेर जे उच्चारण गर्नुपर्थ्यो त्यो गर्नुभएको छ । धार्मिक ब्यक्ति त्यो हो जस्ले धार्मिक कुरा गर्छ चाहे त्यो दलित होस् वा उच्च जातको । जस्ले पढ्यो सन्सार चिन्यो पण्डित बन्यो जो उच्च जातको भएर पनि दलित स्वाभावको छ थर मात्र उच्च भएर के गर्नु ? कृष्ण दलित भएर पनि हामी आजिवन नपुग्ने ब्यासमा बसेर आफ्नो कुरा सुनाउनुभो जय होस् कृष्ण गुरुको पहिलो उदाहरण
उत्तम विचार ! हजारको जय होस् ! 🌺🙏
राय लिम्बू किराती होइनन्, सिचुवानबाट आएका शरणार्थी हुन् : इतिहासले देखाउँछ कि राय र लिम्बू समुदायहरू मूलत: सिचुवान क्षेत्रबाट आएका शरणार्थी हुन्। ७ औं शताब्दीमा यी समूहहरू मंगोलियाबाट सिचुवान क्षेत्रमा पुगे। १३ औं शताब्दीमा, मंगोल आक्रमणहरूबाट बच्न यी समूहहरू उत्तर तिब्बततिर भागे। १६ औं शताब्दीको अन्त्यतिर, तिब्बतमा भएको जातीय उथलपुथलका कारण, यी समूहहरू नेपाल र सिक्किमतिर शरणार्थीका रूपमा प्रवेश गरे। यसरी, यी समूहहरूको नेपालमा प्रवेश आदिवासी मान्यताका मापदण्डहरू अन्तर्गत ऐतिहासिक निरन्तरतामा अट्दैन।
भिल: पूर्वी नेपालका वास्तविक किरातीहरू: भिल समुदायलाई पूर्वी नेपालको वास्तविक किराती मानिन्छ। जब राय र लिम्बूहरू १६ औं शताब्दीको अन्त्यतिर सिचुवानबाट शरणार्थीका रूपमा नेपाल आए, उनीहरूले भिल समुदायमाथि नरसंहार गरे। यस कारण, भिलहरू पूर्वी नेपालबाट बंगालतिर भाग्न बाध्य भए, जहाँ पहिले नै धेरै भिलहरू बसेका थिए। यसले देखाउँछ कि राय र लिम्बूहरू शरणार्थी हुन्, र तिनीहरूको आदिवासी मान्यता गलत छ।
दोषपूर्ण आदिवासी मान्यता मापदण्डहरू: नेपालमा आदिवासी मान्यता प्राप्त गर्नका लागि नेपाल आदिवासी जनजाति महासंघ (NEFIN) र सरकारले अपनाएका मापदण्डहरूमा केही दोषहरू छन्। यी मापदण्डहरूले राय र लिम्बू समुदायहरूलाई कसरी अन्यायपूर्ण रूपमा आदिवासी मान्यता दिलाएका छन् भन्ने कुरालाई निम्न बुँदाहरूले स्पष्ट पार्छन्:
१. ऐतिहासिक निरन्तरता: राय र लिम्बू समुदायहरूको नेपालमा ऐतिहासिक उपस्थिति सिचुवानबाट शरणार्थीका रूपमा आएका कारण मात्र भएकोले, उनीहरूको ऐतिहासिक निरन्तरता दावी कमजोर छ। तथापि, मापदण्डहरूको अस्पष्टताले गर्दा, यी समूहहरूलाई पनि आदिवासी मान्यता प्राप्त गर्न अनुमति दिएको छ।
२. विशिष्ट भाषा: राय र लिम्बूहरूको आफ्नै भाषा छ, जुन विशिष्ट भाषाको मापदण्ड पूरा गर्छ। तर यो भाषा सिचुवानको सांस्कृतिक प्रभाव भएको हुन सक्छ, जसले गर्दा यो आदिवासी भाषा मान्न उपयुक्त छैन।
३. विशिष्ट संस्कृति र परम्परा: राय र लिम्बूहरूले सिचुवानबाट ल्याएका सांस्कृतिक अभ्यासहरू र परम्पराहरूलाई सुरक्षित राखेका छन्। तर, यी परम्पराहरू नेपालका आदिवासी परम्पराहरू हुन् भन्ने कुरा पुष्टि हुँदैन।
४. आत्म-पहिचान: कुनै पनि समूहले आफूलाई विशिष्ट रूपमा आत्म-पहिचान गर्न सक्छ, तर यो अत्यन्त व्यक्तिपरक मापदण्ड हो। राय र लिम्बूहरूले आफूलाई किरातीको रूपमा आत्म-पहिचान गरेका छन्, तर उनीहरूको वास्तविक उत्पत्ति सिचुवानमा रहेकोले यो आत्म-पहिचानको दावी कमजोर छ।
५. भौगोलिक पृथकता: राय र लिम्बूहरूले केही हदसम्म भौगोलिक पृथकतामा रहेर बसोबास गरेका छन्। तथापि, यो पृथकता नेपालमा आएको शरणार्थी स्थितिको परिणाम हो, न कि आदिवासी मापदण्ड अनुसार।
५००० वर्ष अघि महाभारत कालमा नै किराँत भनेर चिनिएका नेपालको ऐतिहासिक जातिहरुको विषयमा भन्दै गर्दा अलिक अध्ययन गर्नु जरुरि छ मित्र। तपाईं हामीले विना तथ्य टिप्पणी गर्दा सामाजिक रुपमा अप्रिय लाग्दैन भन्न सकिन्न। मित्र
र पटेलजी तपाईंको मनसाय के हो स्पष्ट चाहिँ भएन। तर अझै खोज गर्नु अनुरोध छ।
@@Nirmal-rr2vd कसरी शरणार्थी राय, लिम्बूहरू किरात बने: राय र लिम्बू समुदायहरूको इतिहास शरणार्थीको रूपमा सुरु भएको हो, तर उनीहरूले आफ्नो पहिचानलाई फेरि परिभाषित गरेर आफैंलाई किरातको रूपमा प्रस्तुत गरेका छन्। राय र लिम्बूहरूले विभिन्न समुदायहरूको स्क्रिप्ट, भाषा, पहिरन, र पहिचान चोरेर आफूलाई किरातको रूपमा स्थापीत गरे। सिचुवानबाट सुरु भएको यात्रा: राय र लिम्बूहरूको उत्पत्ति चीनको सिचुवान क्षेत्रबाट भएको हो। सातौं शताब्दीमा, यी समूहहरू मंगोलियाबाट सिचुवान क्षेत्रतिर आएका थिए। तिनीहरूले त्यहाँ आफ्नो अस्तित्व जोगाउन संघर्ष गरे। तेरौं शताब्दीमा मंगोल आक्रमणबाट बच्न यी समूहहरू उत्तर तिब्बततिर भागे। यो प्रवास कुनै सजिलो थिएन; यसले उनीहरूलाई विभिन्न सांस्कृतिक प्रभावहरूलाई आत्मसात गर्न बाध्य पार्यो।
नेपाल र सिक्किममा शरण: १६ औं शताब्दीको अन्त्यतिर, तिब्बतमा भएको जातीय उथलपुथलका कारण यी समूहहरू नेपाल र सिक्किमतिर शरणार्थीका रूपमा प्रवेश गरे। नेपालमा उनीहरूलाई सेन राजाहरूले शरण दिए। सेन राजाहरूले पूर्वी नेपालमा तिनीहरूलाई बसोबास गर्न अनुमति दिए। सिक्किममा पनि, लेप्चा समुदायले उनीहरूलाई शरण दियो। तर यो शरण अवस्था लामो समयसम्म रहन सकेन। लिम्बूहरूमा शक्ति प्राप्त गर्ने लालसा देखियो र उनीहरूले सेन राजाहरूको हत्या गरे। यसको परिणामस्वरूप, गोरखाहरूले हस्तक्षेप गर्नुपर्यो र क्षेत्रमा पुनःशान्ति कायम गर्नुपर्यो।सांस्कृतिक चोखचोख र नयाँ पहिचानको निर्माण: राय र लिम्बूहरूले आफ्नो नयाँ ठेगानामा बसाइँ सरेपछि, तिनीहरूले आसपासका संस्कृतिहरूबाट तत्वहरू चोरेर आफ्नो पहिचानलाई पुनःपरिभाषित गरे। भोटिया लिपि: लिम्बूहरूले भोटिया लिपिबाट धेरै तत्वहरू लिएर आफ्नो लिपि विकास गरे। यसले तिनीहरूलाई अलग भाषिक पहिचान स्थापित गर्न मद्दत गर्यो, यद्यपि यो लिपिको जरा भोटिया संस्कृतिमा रहेको थियो। किरात उपाधि भिल समुदायबाट: "किरात" शब्द ऐतिहासिक रूपमा भिल समुदायसँग सम्बन्धित थियो। राय र लिम्बूहरूले यो उपाधि अपनाएर आफूलाई किरातको रूपमा पुनःब्राण्ड गरे। किरात पहिचानको यो चोखचोखले तिनीहरूलाई पुरानो र सम्मानित वंशको रूपमा प्रस्तुत गर्यो। राय थर दनुवार समुदायबाट: राय थर, जुन अहिले राय समुदायसँग सम्बन्धित छ, दनुवार समुदायबाट अपनाइएको मानिन्छ। यस थरलाई आत्मसात गरेर, रायहरूले आफूलाई अलग जातीय समूहको रूपमा स्थापीत गरे। गोरखाहरूको विश्वासघात र बेलायतीहरूको मनपर्ने:राय र लिम्बूहरूको इतिहास विश्वासघातको कथा हो। गोरखाहरूलाई धोका दिएर, तिनीहरूले सिक्किमका शरणदाताहरूको पनि विरोध गरे। तर, लिम्बूहरूले बेलायती उपनिवेशवादहरूसँग मिलेर आफ्नो शक्ति बलियो बनाए। लिम्बूहरूलाई बेलायतीहरूले गोर्खा सेनामा भर्ती गरे, जसले तिनीहरूको सैनिक शक्ति र राजनीतिक प्रभावलाई मजबुत बनायो। दार्जिलिङ र कालिम्पोङमा इतिहासको पुनःलेखन: बेलायतीहरूको संरक्षण पाएपछि, राय र लिम्बूहरूले दार्जिलिङ र कालिम्पोङ पहाडहरूमा आफ्नो इतिहासलाई पुनःलेखन गर्न थाले। तिनीहरूले आफूलाई मौलिक किरातका रूपमा प्रस्तुत गरे, जसले किरात उपाधिको वास्तविक उत्पत्तिलाई धुमिल बनायो। चेम्जोङको किरात पहिचानबारेको अनुसन्धानले राय र लिम्बूहरूको आधुनिक पहिचानलाई पुनः परिभाषित गर्यो। साथै, यो प्रयास सिक्किमको परम्परागत शक्तिहरूलाई कमजोर पार्न मद्दत गर्यो, जसले गर्दा सिक्किमको राजतन्त्रलाई कमजोर बनायो।
अति खुशी लाग्यो आचार्य कृष्ण दमै ज्यु को जय होस।
यो प्रवचन देखेर धेरै खुसी लाग्यो। सनातन हिन्दू धर्मलाई नराम्रो भन्ने हरुलाई यसले राम्रै जवाफ दिएको छ।हिन्दू धर्म मा असमानता होइन सबै लाई समेटेर समानता लाई बाटो देखाउँछ भन्ने संदेश दिएको छ।
एक दलित ले आचार्य गरेर सनातनधर्मले पुनर्जन्म लिए को आभास भएको छ। यसै सय जना दलित आचार्य भएको दिन सबै पाखन्डी पाखा लाग्ने छन् र सनातन धर्म अटल रहनेछ। जय होस् कृष्ण तिम्रो।।
Punar janma Haina ..yo Kali ko antya hudai xa ....aba ho saachai kaliyug. laageko😢
@@ptmanojprashadsastri941 मलाई त अब धर्मको रक्षा होला जस्तो देखिन्छ किनकी ब्राह्मणले कसाइको काम दारु बिक्री वेश्यालय सञ्चालन गरेको अवस्थामा एक दलितले त्यो जिम्मेवारी वहन गरेको देख्दा त कलिको अन्त्य होइन सतियुगको प्रारम्भ भएको हो कि.....
गुरूदेव कोटी कोटी प्रनाम 🙏🙏💐💐🥰🥰
मनिस ठुलो दिल ले हुन्छ जातले हुदैन !उच्च सम्मान छ कृष्ण गुरु जि लाई 🧘🧘🙏🙏🙏
यो ऐतिहासिकता लागी आचार्य कृष्ण दमाई गुरूजी, आयोजक र सकल भक्तजनहरूमा हार्दिक शुभकामना । बाहुन मात्रै पुरोहित हुने प्रथाबाट माथी उठेर ‘ब्रम्ह जानति ब्राम्हण’लाई व्यवहारीक रूपमै लागु गरौं । शास्त्र ज्ञान र विज्ञताका आधारमा पण्डित-पुरोहित सर्वजातीय हुनु युग सापेक्ष हो ।
कति सुन्दर दृष्टिकोण ! सबैले सर्वप्रथम आफैँबाट व्यवहार बदलेर सुरु गरौँ ! हाम्रो कलङ्क पखालौँ ! 🌺🙏
एक दम नै खुसी लाग्यो। यहाँ धेरै बाहुन छन ब्राम्हण कम छन। तपाईं ब्राम्हण हुनु भएछ । अब तपाइको नेतृत्व मा दलित भनिएका लाई सस्कृत पढाएर ब्राह्मण बनाउने अभियान मा लाग्नु पर्छ।
यस्तै राम्रै प्रयास गर्दै जाने हो भने हिन्दू धर्म छाड्नु पर्ने छैन।सम्पुर्ण आयोजकमा अनि गूरुमा कोटि कोटि नमन्।
खुसी लाग्यो हाम्रो दलित समुदाय बाटो पनि पण्डित हामीलाई छुवाछुत धेरै गर्थे अब हामी सबै एक हौँ। जात भनेको नारी पुरुष मात्र हो जय गुरुदेव जय पशुपतिनाथ 🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌻🌻🌻🌻🌻
हो यसरी ज्ञान लिएर अगि बढ्ने हो, रिस गर्नेहरु नै हुन नासिएर जाने,वहाले अपनाएको बाटोलाई सम्मान छ🙏🙏।।
जसले यो संस्कार सिकायो उस गुर लाई कोटी नम्मन् र सारै महान हुनू हुँदो रहेछ
सम्मान छ आचार्य गुरु,श्री कृष्ण दमाई ज्युलाई जातले हो ज्ञान र अनुभवले महान हुने हो
हार्दिक नमन आचार्य कृष्ण जि महाराज!🙏🙏🙏🙏🕉
❤❤❤🎉
अाहा!अत्यन्तै सुन्दर सबैभन्दा ठुलो कुरा अध्ययन र तेसबाट प्रप्त ज्ञान.....तमसोमा ज्योतिगर्मयमा देखिएका ३ चेलि अनि यो कोटिहोममा पाल्नुभएका अाचार्य कृण्ण दमाई.....सलाम सलाम सलाम।जातिय विभेद्द कानुनिरुपमा दण्डनिय छ,जातिय विभेद्द मुर्दावाद।
कति राम्रो कुरा ! तपाईँको जस्तै चेतना सबैको भइदिए ! 🌺🙏
जात ले सानो ठुलो होइन जस्ले बेद शास्त्र मा ज्ञान् लिन्छन् तेहि ठुलो हो उहाँ लाई म नमन गर्द्छु🙏🙏🌹🌹🌹
धेरै खुसि लागो गुरु सलाम छ गुरुलाई यसैगरि अगाडि बढनु
बधाई तथा शुभकामना आचार्य स्री कृष्ण जि लाइ❤❤❤
नमन गुरु हजुरको प्रबचनले सारा नेपालीमा सद्द बुद्धि आओस🙏🙏🙏
धेरै धेरै बधाई शुभकामना जय श्री राधे राधे
तपाईं सलाे ट छ❣️🙏💐🌺
जय जय होस् हजुरको 🙏🏼 गुरु देब सारै मिठो प्रबचन 🙏🏼🪔मेरो लागी यो जातीभाती ❤ नास्तिक हो हजुर 🙏🏼
सारासंनसार को माया मान्ने ता मिलोस् हजुरलाई जय जय होस् 🎉 भोले बाबा कि जय जय होस् शम्भु 🙏🏼🪔🕉️🕉️🕉️
पहिलो व्यासपीठ हो कृष्ण गुरुको, यति भव्य र सभ्य प्रस्तुतिले चिनारी वृहत बनाएको छ । परन्तु अभ्यास अझै बाक्लिदै जाँदा प्रवचन अरु सशक्त र पूष्ट स्रोत ज्ञान कुन्जमा शिखर पुग्नेछ । अव भागवत कथा बाचन सुरू गर्नु पर्यो कृष्ण गुरु ।
जयश्री राधे कृष्ण भाइ ! पौराणिक क्षेत्रमा लाग्नु भएछ बधाई छ !
गर्भ को कुरा, गणतन्त्र को सबैभन्दा उत्कृष्ट उपहार।
Ati sundar ar sandharwik prsansaniy r itihasik 🙏🔔☀️🕉️🎁👋
महाराज जातले हुँदैन । पढेर ज्ञान ले गुरु महाराज हूने हो । नत्र महा हटेर म जस्तो राज मात्र हुनेछ ।
इतिहास रचिएको दिन.... ❤❤
हिन्दु धर्मले कसैलाई बिभेद गरेकाे छैन , तत्कालिन समयमा सासकले कार्य बिभाजन जिम्मेवारी दिएकाे र पछि बिेस्तारै समाजमा खण्डित गर्ने र विभेद गर्ने कार्य गर्य गर्याे , अब याे कुकर्म अान्त्य गर्नुपर्छ। ❤❤ जय कृण्ण दमाई गुरुदेव 🙏🙏
अब चाहिँ कोटीहोम कोटीहोम जस्तै लाग्यो।।।।।धेरै को मुख मा बुझो लाग्यो होला। जय कोटीहोम।।
बल्ल चेत खुलेछ 100% सहि भो
कृष्ण दमाईलाई हृदय देखि धन्यवाद दिन चाहन्छु।
सबै हिन्दु धर्मलाभी दाजु भाइ तथा दिदि बहिनी हरुले सबैले बुझै हामी सबै एतै इश्वरका सनतान हौ स्वगर नर्क अभसे छ स्वग परात गरौ है नर्क हैन हामीले गरेकोकामले नर्क नजौ🙏🙏👌👌👌👌❤️❤️❤❤❤
तपाई ज्ञान प्राप्त गरेर गुरु हुनु भयो ।।म तपाई लाई प्रणाम गर्दछु। तर के भन्न्य येस्तो ।दमाई दमाई के भान्या🤔🤔। अब गुरु भैसक्नु भयो ।।ज्ञान बड्दै हुन्नु जात हैन।। गुरु लाई मेरो नमन्🙏🙏
Ma yakdam khusi xu hamro jat ko manxe Pani yati thulo aacharya vayara damai le k garna sakxa vanne haruko lagi dekhaunu vayako ma Krishna guru laii❤❤
Guru krishna damai maharaj ki jai hos... ❤
जय होस🙏🙏🙏🙏💙💙💐💐
जय कृण जि केपिलाई घिसारेर सुनाउनुपरो
🙏🙏🙏
ॐ नमो भगबते बासुदेबाय नम:
ॐ नम शिबाय
Hardik Naman Maharaj Ji!!!
कोटि कोटि नमन गुरुदेव🙏🙏🙏
ब्राह्मण क्षेत्री वैशे र शुद्र कामको आधारमा बिभाजन गगरिएको बर्ण (बर्ग) हो । पछी समाजका सम्भ्रान्त बर्गले जातमा परिणत गरेको हो । भगवान बुद्धले जातले होइन कर्मले ब्राह्मण हुने हो भन्नुभएको छ । आज त्यो भनाइ साकार भएको देख्दा धेरै खुसि लाग्यो । प्रणाम गुरु!
जय कृष्ण गुरु के होस यो महान सुरुवात हो हाम्रो अन्धो समाजमा
हजुर को जय होस्👏👏👏👏👏🙏🙏🙏🙏🙏🌺🌺🌺🌺🌺🌺🌹🌹🌹🌹🌹🌹💐💐💐💐💐💐💐💐🙏🙏🙏🙏🙏🙏🕉️🕉️🕉️🕉️🕉️🕉️
मान्छे ठुलो दिलले ❤हुन्छ जातले हुँदैन
Radhe radhe guruji 🎉🎉
Jaya jaya guru ji🙏🙏🙏🙏🙏🙏mahaj🎉🎉🎉🎉🎉
सारै खुसि लाग्याे गुरु कृष्ण जातले हैन पढाईले ब्राहमण हुदाेरहेछ भन्ने हजुरले प्रमाणित गरिदिनु भयाे र धर्मले सानाे ठुलाे जात बनाएकाे हैन , मानिसले बनाएकाे हाे ।
अति राम्रो बाचन शहर धनेबाद।
Iam very proud of him…and Iam literary crying when I saw him on this place!!Much respect 🙏🙏🙏
धेरै धेरै धन्यवाद तपाईंलाई हजुर
निकै सर्यानिय काम दमै भएर कि हुन्न सिछित हुनुपर्छ
Wow! Great Guruji. God bless you
सलाम छ आचार्य ज्युलाइ
ॐ नमः शिवाय, ॐ नमः भगवते वासुदेवाय
पशुपतिनाथ मन्दिरमा आयाेजित काेटीहाेम महायज्ञ कार्यले जातीय नश्लबाद भुकेर हाम्रो परंपरागत सनातन हिन्दु धर्म माथि प्रहार गर्ने हरुलाई राम्रो सवक सिकाएको छ । धन्यवाद उहाँ कृष्ण दामाईलाई याे अबसर प्रदानकर्ता सबैलाई ।🙏🙏
krishna guruko aat ra himmatle aaj waha aacharya hunu bhaekoma wahalai salam chha.
Jai Shri Radhe Radhe Gurudev 🙏🌹🙏 Hajur ko Gayan la Mahan Huñunxa 🌹🙏🌹
जातले मानिस ठुलो हुदैन ज्ञानले हो जय कृष्ण गुरु जि 🙏🙏❤️🌷🇳🇵
आहा धेरै खुसि लागेयाे जय हाेस हजुरको
मानिस ठुलो दिलले हुन्छ जात हुदैन हार्दिक नमन कृष्ण दमाई गुरु प्रति🙏🙏❤️❤️❤️🌷🌷🌷
स्वदेस पुज्यते राजा , बिद्वान सर्बत्रपुज्यते 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Jaya guru dev❤❤❤❤❤
Krishna maharajko Jaye hosh❤❤
🇳🇵🌹पस्पती नाथकोजय गुरु 🙏
Jay sambvo volyanatha जात ले होइन ज्ञान ले माननु पर्छ मलाइ सारै खुसी लागयो ❤❤❤❤❤❤❤
मानिसको जात जन्मले होइन कर्मले हुन्छ जुन कुलमा जन्मेको भएपनि वेदको ज्ञानी ब्राम्हण हुन्छ,राधे राधे,जय सनातन धर्म कि जय!!!
राधे राधे जय होस हर हर महादेव💐💐💐💐💐💐💐🙏🙏🙏🙏🙏🙏🙏
Hardik naman gurujiu❤🙏♥️🙏
पुर्ण योग्य ब्याक्ती हुनु पर्छ केही फरक पर्दैन तर पैला योग्य बन ।
धेरै राम्रो सन्देश दिनुभएको छ।।
तपाई महान हुनुहुन्छ मानिश ठुलो कर्मले हुन्छ भन्ने तपाई त्यो उदाहरण हो 🙏
Jat bhaneko karma le nirupan gardaxa .pranam guru ji ❤❤
श्री आचार्य गुरु कृष्ण दमाई प्रति नमन् यहाँ सम्म को यात्रा गरेर कोसे ढुंगा को काम गर्नु भ को छ
हार्दिक नमन कृष्ण आचार्य दमाई महाराज...!!!🙏💝👑
Hjrko Pau chuna chahanxu 🙏🙏🙏🙏
Radhe Radhe ❤❤.Jai hos Prabhu ji ko ❤❤
आफ्नो योग्यता ले मान्छे ठुलो हुन्छ तपाईं लाई कोति कोति नमन गुरु
म जात ले बाहुन हो कर्मले म वैश्य हो
कृष्ण दमाईको भागवत प्रबचन
haina yo comment le kina yati dherai like paayo? Tmle k settting milaayau Anush?
@@राजगर्नेनीतिजति धेरै लाइक र कमेन्ट आए नि केही हुँदैन न खान मिल्छ न लगाउन
प्राणि मात्रको सेवा नै स्वर्ग हो आनन्द (ईश्वर) हो। कथित दलित बनाईएका दाजुभाई दिदी बहिनीलाई शिक्षाको महत्व र कथावाचकको रुपमा अन्धविश्वास र अध्यात्म को अन्तर बुझाई दिने प्रयास अझै उल्लेख्य हुनेछ।
Jaya pasupati nathki ❤❤
शुद्र जन्मले हैन कर्मले हुने हाे ,
❤
प्रकाश सपूतले गाएको गितको याद आयो दमाई महाराज । जय गुरुदेब राधे राधे
जय गुरुदेब❤❤
दमाई महाराज कि जय 😍
जन्मना जायते शुद्र: संस्कारात् द्विज् उच्यते। गुरु कृष्ण दमाई प्रति कोटी कोटी नमन अब निरन्तर हजुर को प्रवचन सुन्न पाईयोस।
Koti koti pream Pranam xa maharaj ji .dherai khushi lageko xa .
Kusse layo Jay ho hendu Samaj 🙏🙏🙏
Hara Hara mahadev🙏🙏🙏
Radhey Radhey❤❤