संसदमा एमालेको गर्जन: चुनाव पछि एमालेलाई टर्च बालेर खोज्नुपर्छ भन्ने कहाँ गए ? ससंद अवरोध हट्यो

Поделиться
HTML-код
  • Опубликовано: 31 окт 2024

Комментарии • 219

  • @pritamregmi940
    @pritamregmi940 2 года назад +36

    अब सुध्रिनु पर्यो नि पहिले देखि नै राम्रो बाताबरण भयको भय अझै बढी जित्ने थियो एमाले ले

  • @ArjunKGrg
    @ArjunKGrg 2 года назад +46

    माकुने एन्ड कम्पनी लाई जनताले यहि स्थानीय तहको चुनाव बाट राम्रो सङ्ग देखाईदिसके।।
    ✊✊✊✊☀️☀️☀️👍️👍️✅✅✅✅☀️☀️

  • @tikarammulicha6976
    @tikarammulicha6976 2 года назад +1

    ए ग्यवालि जि, यसरि ससदमा बिगत ९ महिना भरि गर्जेको भए एमालेको प्रतिष्ठा कति उच्चाइ मा पुग्थ्यो ? दम्भले पखालो चलेर चेतना आयो?

  • @krishnagautam5428
    @krishnagautam5428 2 года назад

    कर्मकाे फल पाउनु राम्रो हाे !!!!!!

  • @kesabrajpoudeldamase1936
    @kesabrajpoudeldamase1936 2 года назад

    You are great leader

  • @prakashprakashkatuwal1729
    @prakashprakashkatuwal1729 2 года назад

    Pradip gawali ko kura 1dam shai ho u are also great preson god bless u always tcfull stay safe always.

  • @miss-zq9yp
    @miss-zq9yp 2 года назад +2

    ज्ञावली सर लेखी राख्नुस अब मदेब नेपालको पार्टी फर्केक्यार एमालेमा आउछा । ऊनीहरू पत्तसप भई सक्यो ।

  • @officialcomedyramnepali2679
    @officialcomedyramnepali2679 2 года назад +28

    सभामुखले नै कानुनको मजाक उडाने न्यायल र न्यायाधीश नै कानुन मजाक उडाउने अनि कहाँ जाने हो न्याय को लागि खै भारत तिरा जानुपर्ने हो कि कसो हो के

  • @mailobabuji6114
    @mailobabuji6114 2 года назад +1

    जनताको प्रमुख समस्या उठदैनन संसदमा , एकाअर्कालाई आरोप , प्रतिबाद , झुठ्ठा आश्वासन , गुनासा मात्रै सुन्नमा आउँछ , चेतना कहिले आउँछ हो नेताहरुमा??

  • @padamsigdel6844
    @padamsigdel6844 2 года назад +10

    याे परदिपे चाेर ले गुल्मी मा गएर एक भाेट काे पाँच सय काे दर ले भाेट किनेर गुल्मी रु रु १ मा एमाले जिते हाे लाज नभकाे चाेर

    • @sonughimire7686
      @sonughimire7686 2 года назад

      Hora paisa linu bhayo khai hamilai t Kasle din aayena ta ghato lageyo ni hamlai

    • @tirthgm7563
      @tirthgm7563 2 года назад

      Kati badhyo paish vant
      Talaini deko thiyo😡

    • @nagendratandan6460
      @nagendratandan6460 2 года назад

      Bilkul right

    • @ffs9026
      @ffs9026 2 года назад

      Guff nahan jatha ki praman dekha

  • @ratnanagarkalamandir3664
    @ratnanagarkalamandir3664 2 года назад

    कसैको धम्कीले नेपाली जनता डराउदैनन मन्त्री ज्यु एमाले आफै पतन हुनि हो

  • @shreedharsubedi5321
    @shreedharsubedi5321 2 года назад

    Good

  • @kamalbhandari8825
    @kamalbhandari8825 2 года назад +5

    भाले जुधाइ गरेर देश लुट्ने काङ्ग्रेस एमाले माओबादी
    लुटेरा कम्पनी भगाओ देश बचाओ

  • @knkafle7215
    @knkafle7215 2 года назад +4

    सहि कुरा

  • @damberlamichhane9591
    @damberlamichhane9591 2 года назад

    अब देशमा केहीराम्रा कामहरु हुन्छन्यो धार्मिक शच्चाई इमान्दारी बिभिन्न कार्यमा पर्तिबद्द्ता मा रहित राप्रपा निस्चि रहेको नेपाली जन्ता पर्तिबद्द्ता छ

  • @HENRRIII
    @HENRRIII 2 года назад +1

    रा प्र पा ले तह लगाउछ एमालेलाइ। बालेनले पनि राजेन्द्र लिङ्देनको समर्थन गर्छन् भन्ने मैले बालेनको एउटा अंतरवार्ता बात थाहा पाएको थिए।🇳🇵🚩🇳🇵🇳🇵🇳🇵🚩🇳🇵🇳🇵🇳🇵🚩

  • @Jp-ig5mz
    @Jp-ig5mz 2 года назад

    यी सब नेपाल का बोझ हुन।

  • @natural6086
    @natural6086 2 года назад +22

    ई सबै चोरहरु सखाप हुनुपर्छ अनि बल्ल देश बन्छ ।

  • @bhaktabahadurbithadi1497
    @bhaktabahadurbithadi1497 2 года назад

    Greeat speech pardip sir.

  • @bishnuacharya3634
    @bishnuacharya3634 2 года назад

    Wow brilliant words

  • @sgtenji809
    @sgtenji809 2 года назад +3

    जनताले चुनावमा देखायो एमालेको घमण्ड वल्ल बुजेछ

    • @toypandey6866
      @toypandey6866 2 года назад +1

      के भएको छ र ? गठबन्धन नगरेको भए अहिले पनि एक नम्बर पार्टी बन्थ्यो खैर तर पनि एमाले हारेको छैन । नतिजा राम्रो आएको छ

  • @maneesha628
    @maneesha628 2 года назад +1

    कमरेड यो खातेलाइ सम्माननिय सभामुख ज्यु भनेर सम्बोधन नगर्नु मुजि गद्दार भन्नु न

  • @kalyanbista4182
    @kalyanbista4182 2 года назад +3

    नेकपा एमाले पार्टी कमजोर भएको छैन ?????? अवैध सांसद हटाएको छैन सभामुखका कारण देश बरबाद भएको छ

  • @Info_animation_Np
    @Info_animation_Np 2 года назад +6

    यो फर्सीनाकेलाई देख्न मन नपराउनेहरुले यता लाइक गरुम है ।

  • @Saggarsigdel
    @Saggarsigdel 2 года назад

    ❤❤

  • @RajKeshav99
    @RajKeshav99 2 года назад

    Good 👏

  • @prijashakya3009
    @prijashakya3009 2 года назад

    We Need Good International Police Forces or Intl Nepal Armies to Handle these situations . Or someday Youth will have to kick those ass . Jay Great Nepal

  • @shantibaral2498
    @shantibaral2498 2 года назад

    सहि हो यो सरकारले मोहगो सामानको भाऊ चुललीय‌को छ

  • @karanrai9302
    @karanrai9302 2 года назад

    केपि बा ले के के गरे त पहिले आत्मा समीक्षा गरौ न कमरेट।कति हौ दुधलृे नुवानु खाेजिया हाे।अब एमाले मा युवा नेताहरु पनि अब त हौढे भनेर जनताले चिनी सके।

  • @nischaldangi6035
    @nischaldangi6035 2 года назад

    फटाहा हाे काे नाईके हाे याे हार पछि काे राेदन हेर

  • @sanjusthapit3122
    @sanjusthapit3122 2 года назад +5

    Nepal's politics is all to say a shame. This is why Balen Shah, a warrior has rose in kathmandu. Shame to all the so called political warriors.

  • @kamanrai6214
    @kamanrai6214 2 года назад +4

    अति सालिन ब्याक्तित्व हुनुहुन्छ,नेता को सालिन्त एस्तो होस।

  • @rajrai701
    @rajrai701 2 года назад +2

    अति राम्रो भनाइहरु राख्नु भयो नेता ज्यु👏👏👏🙏🙏

    • @ArjunKGrg
      @ArjunKGrg 2 года назад +1

      अत्यन्तै सभ्य|सालिन् मध्ये का एक नेता।। 👍️👍️👍️☀️

    • @rajrai701
      @rajrai701 2 года назад

      @@subigyalamichhane1363 कहिँ नभएको खोइरे भएछ अङ्ग्रेजी बोलेर पहिले राम्रोसँग नेपाली बोल्न सिक्नु अनि अङ्ग्रेजी बोल्नुस हस् 😄😄

  • @santabasnet9993
    @santabasnet9993 2 года назад

    भासन को के कुरा बाको गु पनि मीठो हुन्छ भन्दै जाउ यमालेका झोले हो सकिन्छ यो पाटी ?

  • @moshatamang2447
    @moshatamang2447 2 года назад

    एमाले पागलहरुको सांसद अवरोध ले देशलाई धेरै क्षति भयाे

  • @santoshbhusal1176
    @santoshbhusal1176 2 года назад

    ओलीको कछाडको उपियाँहरु च्याँच्याँ गरिराछन्,लुटेराहरु

  • @mohanadhikarivideo
    @mohanadhikarivideo 2 года назад

    Jay amala

  • @pravhatdip28
    @pravhatdip28 2 года назад +1

    अर्थ मन्त्री भन्ने कि भ्रष्ट मन्त्री हुन जनार्दन शर्मा प्रभाकर थर थर कामिरहेका छन् त हा हा हा।। के भयो।।

  • @sumityadav5633
    @sumityadav5633 2 года назад +4

    Vote for sotantra ...apil to all nepali .. for existance of nepal

  • @bishnumayashrestha8995
    @bishnumayashrestha8995 2 года назад

    कस्ले भन्यो यो यमालेहरु आफै भनिरन्छ

  • @umeshlama4911
    @umeshlama4911 2 года назад +1

    एमाले नै बाधक हुन हरेक समस्या को समाधान गर्नु नदिनु मा देखि सक्यो एमालेको चुनावी नतिजा अब ह्र्नु बाकी छ सांसद को चुनावमा

  • @tejthapa893
    @tejthapa893 2 года назад

    Ma pani Gulmeli hjr pani Gulmeli oli ko bhanai ra garaima kati farak xa bharstachar ko naike ho kp oli

  • @humrajali1351
    @humrajali1351 2 года назад

    सुदान को घोटाला खोइ

  • @ramsharankumal321
    @ramsharankumal321 2 года назад

    चुनावको परिणामले बल्ल बुद्धि विर्को खुलेछ धन्यवाद ।

    • @Dynamic840
      @Dynamic840 2 года назад

      चुनावमा त एमाले एक्लै ठूलो पार्टीमा दर्ज भयो अरु सबै एकातिर एमाले अर्कोतिर गर्दा पनि यति धेरै पालिका जितेको छ त

  • @khadgapoudel6009
    @khadgapoudel6009 2 года назад +5

    त्यस्मा तिमिहरु पनि उत्तिकै जिम्मेवार छौ।पानी माथिको ओभानो हुनुपर्दैन।

  • @remankhadka3704
    @remankhadka3704 2 года назад +2

    Rajendra pm deu ab

  • @santabasnet9993
    @santabasnet9993 2 года назад

    भुक्नु भन्दा सिबाय के छर तेरो बा ले खाइ सक्यो यमाले

  • @shivamanandhar6506
    @shivamanandhar6506 2 года назад

    यिनका खुराफाती कुरा पनि कति सुन्नु।

  • @Krj672
    @Krj672 2 года назад +4

    संसद अधिवेशन मा यस्तै भलाकुसारी हो अरु विषय मा छलफल हुँदैन देश को समस्या को बारेमा महँगी को बारेमा कोही बोल्दैनन् जनता को समस्या हैन् आफ्नै पार्टी र आफ्नो समस्या मात्र सुनाउँछन्

  • @kulbahadurthapa1663
    @kulbahadurthapa1663 2 года назад

    यो केपि ओलि के गर्न खोजेछ नेपाल लै देशै बेच्ना खोजेको तेत्रो महाकली लिपुलेक लिम्पियधुरा बेचेरा पुगेन कस्तो लाज नालगेको मोरेरा जदा लियेर जन्छकी के हो

  • @lalitshahi3718
    @lalitshahi3718 2 года назад +1

    Salute to pradeep Gyawali

  • @narendrapudasaini6381
    @narendrapudasaini6381 2 года назад

    भरस्थाचरी तिमीहरू सबलाई अब जेल चलान गर्ने तिमीहरूले भ्रष्टाचार गरेको पैसा को एक एक हिसाब किताब अब जनताले गर्ने दिन आई सक्यो ।

  • @gopalbhadurr5004
    @gopalbhadurr5004 2 года назад +4

    एमाले पार्टी का नेता जति लाइ हिलोमा गाडने् बुठ लाका लातिले हान्ने। अब पनि ठुलै कुरो गर्ने देश दुर्घटना तिर नेता हरु लाई भाड भैलो पार्ने केपी नैं हो हो हो हो।यो फटाहा,,,

  • @krishnadahal6080
    @krishnadahal6080 2 года назад

    जना आदेस देखियो होलननि

  • @SarojKumar-gy7ff
    @SarojKumar-gy7ff 2 года назад

    खाली बिरोध र समर्थन को मात्र कुरा छ त एजेन्डा को कुरा खै

  • @gajenbunu1727
    @gajenbunu1727 2 года назад

    सांसदहरले तलब लियो की लिएन यत्रो समय सम्म

  • @Dinesh-jn5xi
    @Dinesh-jn5xi 2 года назад

    हर्वा गोरुको क्षेरुवा बोली.....

  • @atchhetri
    @atchhetri 2 года назад

    नेपाली राजनितिको भलाद्मी फटहा

  • @sanjusthapit3122
    @sanjusthapit3122 2 года назад

    Kp oli is a good man but ifs and buts are always there. Aase pase dheki sawadhan hunu paryo. Please.........

  • @roshankandel2578
    @roshankandel2578 2 года назад +1

    एुेमाले कुइनटल हाे अरु पाटि गठबन्धन एक एक किला काे ढक हुन भनेका थियौं के पि बा गफाडी बा😃😃

  • @anjannabin3698
    @anjannabin3698 2 года назад

    Rastra ghati khadge oli ko churifuri swahaaaaaaà

  • @bistaman4331
    @bistaman4331 2 года назад

    All pati rip

  • @chandradobal5115
    @chandradobal5115 2 года назад +1

    ल तलब बढाआै है साथी 😂😘🥰

  • @zassmeen1071
    @zassmeen1071 2 года назад

    चोरहरु Rip

  • @bharatbaral820
    @bharatbaral820 2 года назад

    अब पनि राेहेर जनता झुक्याउने नेताहरू लाई के भन्ने ।उखान सकिएछ।

  • @merosundar-rolpa884
    @merosundar-rolpa884 2 года назад

    Rip Chor haru

  • @ishworchaulagai9427
    @ishworchaulagai9427 2 года назад

    स्पष्ट बक्ता।हजुरको सालिन्ता मन्पर्यो।

  • @indramanibhushal8606
    @indramanibhushal8606 2 года назад

    गुल्मिमा चाइ हारो है यमालेले मन्त्री भयर केही गर्न सकेन ज्ञवालिले लेपिले गु मीठो हुन्छ भनेपछि हो भन्ने अब यस्तै हुनुपर्छ

  • @बिश्व
    @बिश्व 2 года назад +1

    दक्षिण पन्थि भारतिय का तल्वा चाट्ने परमाआदेसि ले देश हाँक्नेदलाली काङ्ग्रेस,हरु गठबन्धन का हिमाईते हरु अब शुरुभाेदुरदसा यादराखेस, काठमाडैा माहानगर वाट।

  • @krishnaaryal6582
    @krishnaaryal6582 2 года назад

    Mcc ko kura

  • @buddhakulung1910
    @buddhakulung1910 2 года назад

    Aba samsad chunab paxi feri hernu parx Emale lai

  • @chakrachhetri597
    @chakrachhetri597 2 года назад

    Ek salin byektityo Pradeep gyawali sir

  • @gitapaudel9741
    @gitapaudel9741 2 года назад

    ओली बाले ढुक्कसँग चुच्चे नक्सा पाठ्पुस्तकमा समाबेस गर्दियकाे भय देशको अधिकांस ठाउमन गठबन्धन बिना पनि सान्दार जित हुने थियाे

  • @BG-tw9yl
    @BG-tw9yl 2 года назад +3

    Good speech Mr. Gawali.

  • @sanjusthapit3122
    @sanjusthapit3122 2 года назад

    Ghush khor haru lai chhatra chhayan nadine sankalpa garne himmat garnuparyo.

  • @tejthapa893
    @tejthapa893 2 года назад

    Gayo A male timro pani bhrastacharko naike ho

  • @Waibaprem12345
    @Waibaprem12345 2 года назад

    Aru kura kp oli ko xetrama chahi dhulo chadaunu parxa kina vane yo oli ko kharab behave le garda karya kartale dukha payo

  • @goldenfodder2296
    @goldenfodder2296 2 года назад

    Shameless speech gyawoli ji finally you realized thank you

  • @taradhanuk8775
    @taradhanuk8775 2 года назад

    Kuro sai ho

  • @lakshmankunwar7524
    @lakshmankunwar7524 2 года назад +4

    गत चुनावमा काङ्ग्रेसको अन्तिम प्रम देउवा हुन काङ्ग्रेस लाई टर्च बालेर खोज्नु पर्छ भन्ने त केपि ओलि नै हुन नि

  • @homenathchaulagai4771
    @homenathchaulagai4771 2 года назад

    Aba dekhyo holani amale le jantako takat

  • @Kpr-49
    @Kpr-49 2 года назад

    हो यो हो जनताको सहारा थलो कति छुट्यो होला विद्वान पढेलेखेका नेताहरुले बल्ल सुचारु गर्नु भयो ठूलो दल नेपालको यहाँ भन्ने हो नि किन जनतालाई बाधा हुने काम गर्नु भयो त्यसको नतिजा जम्मा ktm हेर्नु चुनाव सबैको सोच सहि होस

  • @rosebudphotostudio7712
    @rosebudphotostudio7712 2 года назад

    ymale pattasaph

  • @raibalram322
    @raibalram322 2 года назад +7

    बिस्तारै आउदैछ दिनहरु अब हामी सचेत हुँदै जदैछौ कुनै पनि नेताकार्यकर्ता कर्याकर्ताले पुरानो हर्कत नदेखाए पनि हुन्छ

  • @mohankhadka50
    @mohankhadka50 2 года назад

    तहरु सबैमा गलतिछ गद्दारहाे सर्बदलियबैठक राखेर समिक्षागर

  • @reshma700
    @reshma700 2 года назад

    Chor haru

  • @homale3121
    @homale3121 2 года назад

    Ukhan tukka le chaldaina desh amale le bujnu paryo

  • @mdsaroj8458
    @mdsaroj8458 2 года назад

    सर्प पाल्ने झले यो चुनाव मा कता हरयो ।

  • @khatriraaja9140
    @khatriraaja9140 2 года назад

    सवै थाहा छ ज्ञवली जि कथित बाम कम्निस्ट एकाताका नाम्मा देश लुटेर खाको अहिले जस्तो लाग्छ धेरै भको छैन के नपार रुको हो हा केपीको घमण्ड र अहंकार पानी माथीको ओबाने नबान्नु होला

  • @anilkhadka177
    @anilkhadka177 2 года назад

    Hello

  • @tilakhiski8861
    @tilakhiski8861 2 года назад

    kp le ho tarch baaler khojnuparx bhaneko t

  • @surajthapasurajthapa881
    @surajthapasurajthapa881 2 года назад

    यो सुनौलो चाइलन केपि ओलि बाको हो जिन्दा वाद भन अल नेपाली

  • @kiranpradhan8055
    @kiranpradhan8055 2 года назад +1

    Yo chor ko kura sunnu k bhunnu

  • @Nirmol199
    @Nirmol199 2 года назад

    समसंद भवन भित्र मुद्दामा केन्द्रीत विषय राख्ने सस्कारको बानी बसालौ ? आम सभा हो कि संमसद बैठक हो छुट्टाउन गाह्रो भयो ?

  • @mkbssapkota8712
    @mkbssapkota8712 2 года назад +7

    अझै बन्द गरे हुन्थियो नि ऐक बर्स चुनाब अाऊने बेलासम्म अनि दुई तिहाई ल्याऊथ्यो होला ढोङि कम्निस हरुले??

  • @purnakhadkathoki1629
    @purnakhadkathoki1629 2 года назад

    Jayan mara chor lai k savamukha

  • @RBCGaming-YT
    @RBCGaming-YT 2 года назад +5

    MCC pas vaihalo tei berodh ko natak la aba kina gar theyau ta aba 😡😡😡😡😡😡😡😥😥😥😥😥😥😥MCC pachaya dar lai khabar dar sada sarbada 😥😥😥😥😡😡🤬🤬

  • @purnimabhandari2245
    @purnimabhandari2245 2 года назад

    yo kuniti chalauna amalelenai sikayeko ho

  • @rabinkumarrai2262
    @rabinkumarrai2262 2 года назад

    यो सब भारत को दलाल हो हामिलाइ राम्ररि थाहाछ

  • @sanjusthapit3122
    @sanjusthapit3122 2 года назад

    While giving speech, please put your hand in your heart and swear that u r with the people or just for politics.