रविले पाएनन प्रचण्डको साथ ,भ्रष्ट माफियालाई घिसार्दै सडकमा लैजान प्रचण्डको आदेश, माओवादी रिभाइभ हुने

Поделиться
HTML-код
  • Опубликовано: 27 окт 2024

Комментарии • 9

  • @Chinbudha
    @Chinbudha 11 часов назад +1

    सलाम छ कमरेड म चिन बहादुर सि बाट धेरै राम्राे कुरा गर्नुभयाे ।

  • @MotivationbyNabin
    @MotivationbyNabin 16 часов назад +3

    एमाले माओवादी काङ्ग्रेस रबि लामिछाने पनि अवसरबादी सबै उस्तै उस्तै देखिए आज सम्म मात्र एक आशा बालेन शाह देखिएको छ सत्य तथ्य यथार्थ

  • @surendraroka7914
    @surendraroka7914 16 часов назад +1

    Jo chor uskai thulo sor vaneko yehi hola

  • @shree5961
    @shree5961 14 часов назад +1

    यदि फेरी पनि प्रचण्डे जस्ता राष्ट्रघाती, मातृभूमि गद्दार अपराधीलाई राष्ट्रभक्त
    जनताको यो आन्दोलनमा ठाउँ दिईयो भने नेपाल र नेपालीले फेरीपनि दुर्दशा भोग्नुपर्ने छ। यो अपराधीलाई जनताको आन्दोलनमा सामेल हुनु दिनु हुदैन।

    • @RajesHamal
      @RajesHamal 11 часов назад +1

      Sahi ho ab khabdari ghanti Jai rabi ❤❤❤

  • @bishnudhanuk4660
    @bishnudhanuk4660 16 часов назад

    सलाम छ