Suwal sir well done. A great future lies ahead of you, you must fix yours eyes on that future, never losing side of yours goal, even for a single moment. Yours victory will be the victory of humanism. Yours defeat would be the defeat of hope. Hance you must fight with indomitable spirit. NEVER NEVER,NEVER , Give up. With my deep respect: Mr Kishor Kumar Sunuwar UK
प्रेम सुवाल ज्यु ले जहिले पनि सहि अावाज उठाउनु हुन्छ यस्तो हुन्छ जनताको अावाज उठाउने नेता ।प्रचण्ड ले जहिले पनि अरुलाई लडाएर अाफु फाईदा उठाउने काम गरेका छन् यो कुरा अरु सांसद ले बुझ्नुपर्छ ।
पैसा बेंकमा राखन को लागि नोट बन्द 1000 500 पुरै बन्द गरि जस्तै भारत मा भयको थियो ऐसो नगरे सम्म कुनै हालात मा पैसा बेंकमा आऊदैन बोरामा भरेर राखेप छि बेंक खालि छन
विदेशमा अपराधी जेलमा हुन्छन नेपालका अपराधी प्रधानमन्त्री मन्त्री सभासद वडाअध्यक्ष देखि सभामुखसम्म हुन्छन तेसैले अपराधी र आतन्ककारी लाई बोक्ने विदेशी र स्वदेशी तस्करहरुलाइ दन्डित गरौ नत्र नेपालनै नरहन पनि सक्नेछ भनेको यहिहो।
Prem sir le sahi vannu vayo Arko kura vrastachari lai fasi ko kanun banauna paryo. Next sampatti bibaran kin hudaina? Ra sw pa lai vote dinu hola .aru le lutxa matra
हाल माओबादी नेता ज्यूहरु को घर मा मादक पदार्थ हुन्छ कि हुदैना होला ? जन यूद्द को बेला मा मेरो घरमा माओ बादी नेता ज्यू आउनु को थियो र मैले जाड बनाएर दिदा अति रिसाउन्नु भएको थियो
सही समीक्षा र प्रश्न हरू !
हार्दिक नमन , मा• प्रेम सुवाल ज्यू !
धेरैधेरै राम्रो कुरा गर्नुभयो जयजय होस
सलाम प्रेम सिलवाल सर 👍
सही भासन गर्नु भयों सैलूट 🙏🙏
सत्य वचन १०० तितो सत्य ।
ॐ नम: शिबाय।जय अम्बे भवानी ।।
सलामछ प्रेर्म सुवाल लाइ
❤❤गुड छ हजुरलाई र गणतन्त्र चाहीदैन जय सुवालजी र राजालाइ पशुपतिनाथ मुक्तिनाथ पुकारछ
याे संसदका ३ जना महान सभासदहरु- प्रेम सुवाल, ज्ञानेन्द्र शाही र डा अमरेश कुमार सिंह ।
Dhanybad hajur Lai yasta netahru Pani hunuhudo rahecha kin mjdur haru ko jayal baddain khyal garnu paryo
सल्युट छ मा.प्रेम सुवाल ज्यु लाई जनता ले सोध्ने प्रश्न राखिदिनु भएकोमा ।
प्रेम सुवाल ज्यु हजुरलाई सलाम छ भ्रष्टचारीको पोल खोली उजागर गरीदिनु भएकोमा,
Dhanyabad
भ्रष्टाचारीलाई 3 पुस्ता सम्म हानी हुने गरि कार्वाही गर्नु पर्छ अब,,,,🤞
Wah❤🙏🇳🇵
Very good Jay Ho 🇳🇵🇳🇵🙏
Very good.
Right ❤you
Thank you prem suwal sir salam chha all of your team you are Great very good points sir well done 👍🙏
सरकार पुर्ण असफल भएको छ त्यसैले अरु सक्षम ब्यक्ति लाई सरकार चलाउन छोडिदिनु पर्छ।
हेर्नुहोस त लाजमर्दो हासेर पो उडाइ राछन् नेपालको नेताहरु
Good
Good luck
right questions 👌👌
very good
Good thanks so much😅😊❤
भ्रष्ट सहकारीका संचालकहरुलाई त कडा कार्वाही गर्न नसक्ने नेपाल सरकारले अरु के गर्न सक्ला ?
Super speech
100% सहि कुरा हो
ठिक भनाइ हा्
Dherai ramro satya Kura yahi ho
🎉good🎉🎉
प्रधानमन्त्री को काम को कति सहि ब्याख्या गर्नुभयो मा.प्रेम सुवाल ज्यु ले ।
Sahi bichar sir
Hon. Prem suwal is absolutely true and fact speaking.Thanks more.
Excellent
Sir
E xcellent very well said
Jay ho prem sir
हजुरलेकुरागरेकोयकदमैमनपरेयोखारीमाबसेरपनीछाकटारनगारोछहजुरलाईजैजैहोस
Such as a leader
Sarai thik.
Suwal sir well done.
A great future lies ahead of you, you must fix yours eyes on that future, never losing side of yours goal, even for a single moment. Yours victory will be the victory of humanism. Yours defeat would be the defeat of hope. Hance you must fight with indomitable spirit. NEVER NEVER,NEVER , Give up.
With my deep respect:
Mr Kishor Kumar Sunuwar
UK
Sahihi very good well said
Sahi vhannu vayo prem sir 🎉🎉🎉🎉❤❤
You are right
Well done prem sir
प्रस्तुत प्रस्तावित सुझाव १००%औचित्यपूर्ण छ। तर बिडम्बना! सुन्नेले सुनिदिए पो! बुझ्नेले
बुझिदिए पो! आफै त महादेव कस्ले दिन्छ बर!!!
Hanebaharmha Prem Suwal ju Jay Juema!
माननिय सामसद पेरेम सुवालको भनाई सतप्रतिशत सहि छ ।सेलुट छ वहालाई सामसद भनेको यस्तो पो हुनुपर्छ।
Right
You are excellent prem ji.
प्रेम सुवालको यी राम्रा कुरा एमाले,का्ङ्ग्रेस,माओबादीका साम्सद र कार्यकर्ताले सुनेर सुध्रनेवाला छैनन् ट्वाँ परेर हेर्ने मात्र हो ती लाटाहरु
प्रेमसुवाल जस्तो नेताको कुरा कस्ले सुन्ने संसदमात डाॅकाहरूको बहुमतछ ।
प्रेम सुवाल प्रधानमन्त्री भएको भए धेरै राम्रो हुन्थ्यो ।
Sahikuraho 🌈🇳🇵🌈🇳🇵
हाम्रो देशमा भरस्ट्राचार भनेको कोई ठुलो कुरा होइन । गाउ देखी केंद्र सम्म भरस्ट्राचार भनेकी केटा केटिको खेल जस्तो भयो ।
right
प्रेम सुवाल ज्यु ले जहिले पनि सहि अावाज उठाउनु हुन्छ यस्तो हुन्छ जनताको अावाज उठाउने नेता ।प्रचण्ड ले जहिले पनि अरुलाई लडाएर अाफु फाईदा उठाउने काम गरेका छन् यो कुरा अरु सांसद ले बुझ्नुपर्छ ।
खोइ इँ देश का तिन पाटि का भष्ट्रचारी लाइँ कसले कारबाही गने इनलाइँ त कारबाही होइन फासी हुनुपर्छ
100% right
सहकारीमा जम्मा गरेको रकम बचतकर्ताले सावाँ ब्याजसहित कहिले पाउने ?
माफियाको पिछलग्गु बन्ने ब्यक्ती अपराधिहरु हुन्छन नेपालमा नेताहुन्छन यहि त फरकछ।नेपाल र विदेशिको नितिमा कार्यनिती विचको अन्त्रर।
True Nepali
Nice ❤
सहपकस,,हो
Sahee kura ho
Wa wa vvip great person prem suwal❤❤❤❤❤❤❤people's action party Nepal.
🎉🎉
प्रचण्ड नेपालि हाेर मंठान्दछु याेत नेपाल् चुश्ने जुकाे
भ्रष्टाचार नियन्त्रण र भ्रष्टाचारिलाइ कार्वाही गर्नु के Rocket science हो र 🤷♂️🤷♂️🤷♂️ प्रचण्ड ,kp र देउवाको स्वर्थ अनुसार चलेपछि देश यस्तै हो 😢😢
युवालाई बिदेस पठाई भोट घोटला गरि अाफु प्रधानमन्त्री हुने तिमारु सानामा नरक खायेका हरु हौ
नेपालकोप्रतिनिधी सभाकासदस्यहरू मध्ये जोसभाछैन तिनीहरू ाई तीनमहीना तलबबेगर हटाउन नसके यस्तोबकबकिया म
सभाचल्दैन मर्छ लाजमर्दो !!
Well done prem suwalji
पैसा बेंकमा राखन को लागि नोट बन्द 1000 500 पुरै बन्द गरि जस्तै भारत मा भयको थियो ऐसो नगरे सम्म कुनै हालात मा पैसा बेंकमा आऊदैन बोरामा भरेर राखेप छि बेंक खालि छन
याे संसदभवनमा नेपाल र नेपालीको ३ जना महान सभासदहरु मात्र प्रेम सुवाल,ज्ञानेन्द्र शाही र अमरेश सिङ मात्रै रहेछन ् अरु स्वार्थीवादी पदवाली मात्रै रहेछन
लम्पट कुम्भकर्णजस्तालाई जति सचेत गराए नी लास्टा घुश र तस्करी बिचैलीयाकै राज..
कम्पनी खोल्नु दबाब दिनु पर्यो गोरख काली टायर बासबारी जुता हेटौडा कपडा उढौग
Ho 100%
सामसद भनेको प्रेम सुवाल गयानेनदर साहि डा अमरेश सिंह चन्द्र भण्डारी र सुनिल शर्मा मात्र हुन अरु सबै आतङ्ककारी रभरषटचारि हुन।
Very good mp Prem saral
माकुने ले free visa मा बिदेश पठाऊँने नियम बनाऊँछु भनेर फुकेको सुनेको थियो यस्तो मान्छे पनि नेपालको प्रधानमंत्री लाजै छैन ।
❤
ई बिदेसिकाे गुखाने कु कु र हरुकाे बद्दि कहिलै अउदैन रधे राधे जऐ सनातन ।
100000%
विदेशमा अपराधी जेलमा हुन्छन नेपालका अपराधी प्रधानमन्त्री मन्त्री सभासद वडाअध्यक्ष देखि सभामुखसम्म हुन्छन तेसैले अपराधी र आतन्ककारी लाई बोक्ने विदेशी र स्वदेशी तस्करहरुलाइ दन्डित गरौ नत्र नेपालनै नरहन पनि सक्नेछ भनेको यहिहो।
Bhalu lai Ramayana sunaaunu jastai ho .suwaal Ji.
यूवा विदेश पठाएर राष्ट्र समृद्धि हुदैन।
राटमा पास गडिन्छ।प्रढानमन्त्री बनाउन टिकडम गर्न मिलेन।
ज्यानमाराहरु सुन्छन् पचाउछन के गर्नु नैतिकता बिर्सिएपछि ।
सुवालजी, नेपाललाई सिङ्गापुर बनाउने वाक्य स्व,किसुन जीकाे हाे,अरुले बाेलेका छैनन, के बालि हाे ? हलुकाे नबन्नुस ।
Pream sir is great
बहिरा स्वाठ नेताहरुलाइ थर्काएर के गर्नु बरु गधालाई सुनाएको भए बरु सुनेर केही गर्थ्यो।
गणतन्त्र सङ्घीय मुर्दावाद
अरु सबै चोर हो। चोर हो। चोर हो। सबैले बुझेको छ।
Rajaneaunupargha👍🇳🇵🇳🇵🇳🇵🇳🇵👏
Prem sir le sahi vannu vayo
Arko kura vrastachari lai fasi ko kanun banauna paryo. Next sampatti bibaran kin hudaina? Ra sw pa lai vote dinu hola .aru le lutxa matra
लाज पनि छैया यार सामसतले के कुरा गरेकाे छ सुन्नु छैन गललल हाँसेका छन काम के छ र यिनिहरुकाे फाेगडमा तलव भत्ता खाएका छन नलाएक हरु
युवा लाई घरेलू कामदार मा पठाउने ani मजा ले देश लूटने नै सेटिंग हो यो सब युवा ले बुझऊं
जब भ्रष्टचारको कुरा गर्न थाल्यो कि खाली मान्य सदस्य समय सकियो रे रिस उठने
हाल माओबादी नेता ज्यूहरु को घर मा मादक पदार्थ हुन्छ कि हुदैना होला ? जन यूद्द को बेला मा मेरो घरमा माओ बादी नेता ज्यू आउनु को थियो र मैले जाड बनाएर दिदा अति रिसाउन्नु भएको थियो
Suwaljiko bhanai yekdam Sahi ho,
Sahi ho ,sabhasad ko "kam ta khali ,time sakyo hahh"