हो नेपाली काङ्ग्रेस , ने कपा ए माले का नेता तथा कार्यकर्ता ले यो आट र हिम्मत देखाउन सक्छन् सक्छन् भने सुदन किराँती ले भने झैँ अब सम्पत्ति छानबिन गर्नु पर्छ।
याे ऋषि काजुको पनि सम्पति छानबिन गर्ने हाे भने यसको कालो धनको पर्दाफास हुने थियो। किन कि याे काजुले स्वच्छ पत्रकारिता गरेर कुनै हालतमा याे स्थानमा आएको होइन। अरूलाई प्रश्न गर्नु अघि काजु आफ्नो अनुहार हेर।
Bhrasta netaharu ra karmachari lai jail ma nakochi desh banne wala chaina. Dhamala jyu ko hamala thik cha hai. Sabai bhrasta neta ra karmachari lai yestai prasna gardai janu hola. Great job Rhisi Dhamala jyu!
दसपासेको तलब ६५ करोड ? कुमारी चोकमा राखेर रवि लामिछानेलाई कोरा हानेपछी बल्ल सब कुरा बोल्ने छ त्यश पछि बल्ल देशले शान्तिको सास फेर्नेछ त की त। अब नेपालका वरिष्ठ अधिवक्ताहरूलाई हाम्रो अपील छ उपयुक्त सबाइलाई हेग पठाउनुस न??
प्रकाण्डले भनेको 41 अर्ब दुबईमा प्रचण्डको पैसा छ र बुढिगॅगा जलबिधुत आयोजनामा 7अर्ब कमिसन प्रचण्डले खाको भनेर बाबुरामले भनेको बास्तबिकता के हो सुदन किराति ज्यु..
यो देश बिगार्ने काङ्ग्रेस एमाले माओवादी यी तीन पार्टीको धेरै ठुलो भुमिका छन एकले अर्को लाई आरोप प्रत्यारोप जनतामा चरम महङ्गि को मारमा परेका छन कयौं नेपाली रोजगार को खोजी मा रोजि रोटी को लागि प्रदेशिन बाध्य बनाउने यी तीन दल हुन अब पनि यिन बिश्वास गर्ने हो भने देशको र जनताको दुर्गति हुने पक्का
Salute Sudan kirati ❤
Hats off to you sudan sir
माननीय पुर्ब मन्त्री सुदन ज्यु र आदरणीय ऋषि ज्तु लाई नमन ।नेता यती को स्पष्ट हुनुपर्छ
२०८४ हाई-हाई कंग्रेस ऐमाले बाईबाई!!
यो काजुले कसले पत्रकार बनाको यसको प्रस्नमा कुनै लजिक छैन।प्रस्न कसरी गर्ने जगदीश खरेल सँग सिक काजु धमला।
Great sudan ji
Very true well said
किराँती ज्यु को कुरा रार्म्रो लागेयो good 😅
भ्रष्टाचारीहरुलाई जेल कोच्ने र 18 घन्टा लोठसेटीङको अन्त्यत माओबादिले गरेकै हो है🙏🙏🙏
सबै नेता हरुको सम्पति छानबिन गर्नु पर्छ सुदन किराती ज्यू को सहि बहस, हिम्मत छ कुनै पार्ट को ?
प्रतक्ष कार्यकारी राष्टपति वा प्रधानमन्त्री साशन आयो भने दिगो होला नत्र केही हुँदैन यो देशमा
सहि भन्नू भयाे किराँती सरले
काजुको पनि सम्पत्ति छानबिन गर्नुपर्छ
Best leader
काजु जी को मिडिया हाउसमा चाही करोडौको लगानी कता बाट आयो होला घरको ५०० झिकेर आको रे किशानको छोरो रे तर करोडौको मालिक कसरी ?
सुदन कमरेड लाई सलाम छ तर याे काजु वाला पत्रकारले खाली नेगेटिभ नेगेटिभ मात्रै साेधेसी मलाई याे देखि कत्ति मन परेन ।
सलाम सुधन किराति
Yo Daka Pashupati ko Jagga Bechna Thikka pareko thiyo .😅😊😮😊😂🎉😮😅😊😊😊😊
त उखानेको हलिसङ्ग प्रमाण छ???@@gokarnagiri1347
tala bata salam gaar mero ni
Vote for mahubadi chaurashi ma congress yamale lai sunya banauna parxa
Sudan sir❤❤❤
हो नेपाली काङ्ग्रेस , ने कपा ए माले का नेता तथा कार्यकर्ता ले यो आट र हिम्मत देखाउन सक्छन् सक्छन् भने सुदन किराँती ले भने झैँ अब सम्पत्ति छानबिन गर्नु पर्छ।
माओबादी पनि चोरै हो अहिले खानु नपाएर मात्र हो..
याे ऋषि काजुको पनि सम्पति छानबिन गर्ने हाे भने यसको कालो धनको पर्दाफास हुने थियो। किन कि याे काजुले स्वच्छ पत्रकारिता गरेर कुनै हालतमा याे स्थानमा आएको होइन। अरूलाई प्रश्न गर्नु अघि काजु आफ्नो अनुहार हेर।
Sudan kirati jiu Salam Cha hajur lai,hajur le khule ra boileako ma,
ऐमालेकेा १ जना पुर्व मन्रींकेा PA संग १०० तेाला र १ बीगाह जग्गा १३ महीनामा जेाडेकेा हल्ला छ!!
सफल नेता सुदन ज्यु
🎉🎉
यो राडिको बान जोकरलाइ जुत्ता हान्नु न किराँती सर
niceee
👍️👍️👍️
Great Sudan Kirati.
हर्क साम्पाङ्ग बारे बोलेको ठिक😊
जसले जे भने पनि उनि एक असल नेता हुन् ।पार्टी होइन ,ब्याक्तीलाई चिनौ।
84 भन्दा पहिले माओबादी सत्तामा जानु हुन्न। यदि गएमा माओबादी सकिन्छ।
केहि कुरामा हास्न पनि सकिएन !!
Bhrasta netaharu ra karmachari lai jail ma nakochi desh banne wala chaina. Dhamala jyu ko hamala thik cha hai. Sabai bhrasta neta ra karmachari lai yestai prasna gardai janu hola. Great job Rhisi Dhamala jyu!
100 parson sahi kuraa
१००% बिसलेसन किरातिको । अनि सही प्रसन धमला लाई झुटा लेख किन लेख्छन प्रत्रकारहरूले ? यदी सत्य तत्थे हुदैन ? छैन भने ?
दसपासेको तलब ६५ करोड ? कुमारी चोकमा राखेर रवि लामिछानेलाई कोरा हानेपछी बल्ल सब कुरा बोल्ने छ त्यश पछि बल्ल देशले शान्तिको सास फेर्नेछ त की त। अब नेपालका वरिष्ठ अधिवक्ताहरूलाई हाम्रो अपील छ उपयुक्त सबाइलाई हेग पठाउनुस न??
प्रकाण्डले भनेको 41 अर्ब दुबईमा प्रचण्डको पैसा छ र बुढिगॅगा जलबिधुत आयोजनामा 7अर्ब कमिसन प्रचण्डले खाको भनेर बाबुरामले भनेको बास्तबिकता के हो सुदन किराति ज्यु..
यो देश बिगार्ने काङ्ग्रेस एमाले माओवादी यी तीन पार्टीको धेरै ठुलो भुमिका छन एकले अर्को लाई आरोप प्रत्यारोप जनतामा चरम महङ्गि को मारमा परेका छन कयौं नेपाली रोजगार को खोजी मा रोजि रोटी को लागि प्रदेशिन बाध्य बनाउने यी तीन दल हुन अब पनि यिन बिश्वास गर्ने हो भने देशको र जनताको दुर्गति हुने पक्का
Jai rabi white 40days
रबी दाई ले के बिगारे को छ र कसैले बचाई दिनु पर्ने कस्तो कुरा गरेको होला राई कान्छा लेब
सक्कली माओवादी नेपालमा छन र?-हर्क साम्पाङ😂
गणतन्त्रको उपलब्धी के ?
MCC मा ब्याख्यामत टिप्पणी भन्दै गुँहु खाएको कुरा पनी गरन बिग्रेको किराँती... किन गण्डक र महाकालीको मात्र कुरा गर्छौ ? ...पास्टर जी !!!
धेरै राम्रो प्रश्न तपाईं जस्तो पत्रकार देशले पाउनुमा गर्व हो । rishi dhamala is king
खुलित मुजि
guff hanna feri ayexan hamra bidhwan neta
Gem tero bidi ta ta gem Jai rabi
मौउबदिका प्रया नेता हरु सबैइ गुड छन् भस्त्चारि त के पि र शेरे को पार्टी हो भन्ने जन्ता ले छर्लङ्ग बुजिसके अब
Jntale 100 ma sau percent auta partylai jitayeta rajai vyo ta
Chasms power ko ho?
Ra ko karaoke khai
Rishi Dhamala mero lado kha ta
😘🇳🇵😘
Dhamila is chka jHaha
Parchande KP sere haruko Karan le des Kangal bhayo
पास्टर सुदन किराती जस्ता नेताहरु लाई देश निकाला गर्नुपर्छ ।
Tero bau ko desh hora nikalxas sema jhyakny
Jhole Muji dekha paryo
Yo dhamala ko k q ho😂😂😂
यो पत्रकार पनि कुनचाहिँ पार्टीको दलाली हो खाली रविकै मात्रै नाम लिन्छ त यार।
Oli ko holaa
नाम पनि भनिदिय हुन्छ नत्र दहिचिउरे जबाफ नदिनु सिधै भन्नुनी नाम नै तोकेर भन्दा हुन्छ नि केको डरमान्नुनी ?
Nam sabailai thaxa vannu parxar
Yo dela ho koip
Desh bidhwonksakari le desh banaune re aayankakari hatyara daka
jhole haruko kam chaina
भ्रष्ट तस्कर एमाले कांग्रेस लाई पत्तासाफ गर्नु पर्छ नेपाल भरी बाट
Dhamila is chka jHaha