विष्णु रिमालको खुलासा: ओली-देउवा गठबन्धन ८४ मा ढल्ने, प्रचण्डबारे नो कमेन्ट, रविसँग हिसाबकिताब

Поделиться
HTML-код
  • Опубликовано: 18 дек 2024

Комментарии • 76

  • @stoneage6329
    @stoneage6329 7 часов назад +1

    Great speaker!!❤❤❤❤❤

  • @dipakbasnet-je2sk
    @dipakbasnet-je2sk 8 часов назад +1

    एमाले काङ्ग्रेस ८४ मा पत्तासाप हुन्छन।यो ठगबन्धन रहे सम्म देश बिकास हुदैन।

  • @ChandramaniChulagain
    @ChandramaniChulagain 9 часов назад +2

    Good ans ❤❤❤

  • @stoneage6329
    @stoneage6329 7 часов назад +1

    Good 👍 👍 👍 👍!!!

  • @BipulPanta
    @BipulPanta 9 часов назад +2

    Soft speaking gentlemen

  • @ashishsaud3984
    @ashishsaud3984 12 часов назад +9

    बिष्णु रिमाल सिधा र सरल तरिकाले जवाफ दिनु हुन्छ राम्रो लाग्छ

    • @ADGhanshyam
      @ADGhanshyam 8 часов назад +1

      हो तर केहि तथ्य चाई मज्जाले ढाट्न सक्ने खुबि पनी घेरै कुसल रहेछ !

  • @RameshLamatmg-u1d
    @RameshLamatmg-u1d 9 часов назад +1

    एक बौदिक तर्क सहितको संवाद विष्णु रिमाल 💗
    अराजक घण्टे आतंककारी हरु यस्तै सभ्य भएर अघि बड

  • @Ourprideournation
    @Ourprideournation 12 часов назад +4

    Ravi Ka andhhavakta le bad comments thokerai social media Durgandit banauchhan !!! Savya banau mitra haru

  • @SHRESTHA-b2x
    @SHRESTHA-b2x 12 часов назад +2

    मिसन ८४ मा देश को काया प्लट हुने संकेत हैन १०० % sure ला बधाई छ है सपेलाई lets go लेखेर राख्नुस् साथी हरु ।😊

  • @dipendrabhandari7206
    @dipendrabhandari7206 5 часов назад

    पार्टी एउटै गर्न सरकार बनाउनुपर्छ मूर्ख तर्क ❤❤

  • @nischaldhakal1969
    @nischaldhakal1969 12 часов назад +3

    🇳🇵"नीतिगत भ्रष्टाचार गरेको ठहरिएमा मृत्युदण्डको सजाय दिनेगरी नयाँ व्यवस्थामा जाउँ.”🇳🇵अहिलेको यो व्यवस्थाले भ्रष्टाचार रोकिँदैन, सुशासन आउँदैन🇳🇵"जनता जागौं, कुनैपनि पार्टीको झोले नबनौ स्वतन्त्र नागरिक बनऊ." जनआन्दोलन गरौं". "नयाँ अन्तरिम स्वतन्त्र नागरिक सरकार गठन गरौँ", सबै नेपाली अट्ने नयाँ व्यवस्था ल्याऊ."
    " सबै पार्टीमा छिरेका इन्डो अमेरिकन दलालहरु मुर्दावाद." नेपाललाई सिक्किमीकरण वा युक्रेन बनाउन खोज्ने दलालहरु होसियार." "सम्पूर्ण हामी नेपाली राष्ट्रभक्ति शक्तिहरु एक हौं."
    त्यसैले नयाँ व्यवस्थामा जानुपर्छ.
    "नेपाललाई भूराजनीतिको खेल मैदान नबनाइयोस्।"
    सबै राजनीतिक दल, नेताहरूले थोरै सम्झौता गरेर एउटै विन्दुमा आउनु अत्यन्तै महत्वपूर्ण छ। यसले “सयौं थुंगा फूलका हामी एउटै माला नेपाली” भन्ने भावना बलियो बनाउँछ र देशमा स्थिरता र समृद्धि ल्याउँछ।
    " नयाँ व्यवस्थाका मुख्य सिद्धान्तहरू"
    नेपालको धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्पदाको संरक्षण गर्नुपर्छ।
    राष्ट्रपतिभन्दा राजा महत्वपूर्ण भूमिका खेल्न सक्छन्। "नेपाल एकीकरणको लिगेसीमा राजसंस्थाको व्यवस्थापन".
    सनातन हिन्दु बौद्ध किराँत राष्ट्र
    राजनीतिक संरचना:
    प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था।
    प्रधानमन्त्रीले विज्ञहरुको समूहबाट मन्त्रिमण्डल गठन गर्नुपर्छ.
    (प्रधानमन्त्रीको कार्यकाल दुईभन्दा बढी नहुने.)
    सांसदहरूलाई मन्त्री बन्न नपाउने प्रावधान।तथा पूर्ण समानुपातिक हुने.
    खर्चिला प्रदेशहरू खारेज,
    स्थानीय तहमा गैर राजनीतिक दलबाट स्वतन्त्र सक्षम व्यक्तिहरू उम्मेदवार उठाउने।
    स्थानीय सरकारलाई अझ धेरै अधिकार प्रदान गर्ने.
    वैदिक समाजवाद हुँदै साम्यवाद मार्ग
    न्यायपालिका सुधार:
    न्यायपालिकामा राजनीतिक हस्तक्षेप रोक्ने।
    न्याय मन्दिरको रूपमा न्यायपालिकाको स्थापना।
    द्वन्द्वकालका पीडितहरूलाई न्याय र राहत दिन स्वतन्त्र नागरिक आयोगको भूमिका महत्वपूर्ण छ। सत्यतथ्य छानबिन गरी पीडितहरूलाई क्षतिपूर्ति र राहत दिनु आवश्यक छ।
    शिक्षा, स्वास्थ्य र रोजगारी:
    शिक्षा र स्वास्थ्यलाई निःशुल्क बनाउने।
    शिक्षा, स्वास्थ्य, बैंक, र सहकारीहरूलाई सरकारीकरण गर्ने। (नेपालका स्कुल कलेज विश्वविद्यालय तथा कर्मचारी तन्त्रमा सम्पुर्ण रूपमा राजनितिक बन्द गर्नुपर्छ.)
    गाँजा खेतीलाई कानूनी बनाउने।
    भारत लगायत अन्य मुलुकबाट आउने कृषिजन्य वस्तुमा प्रतिबन्ध लगाउने।
    रोजगारीको ग्यारेन्टी गर्ने।
    सुरक्षा र सेना:
    वि.सं.२०५८ सालमा सैनिकले गरेको हार्ड कु जसले आफ्नो हेड अफ द स्टेट ("राजा वीरेन्द्रको हत्या" भएको थियो ) लाई बचाउन नसक्नु,
    र २०६४.साल मा सेनाले गरेको सफ्ट कू ले गणतन्त्र नामको भडुवा ,दलाली, माफिया तन्त्र ल्याएकोमा अब हुने व्यवस्थामा राजाको अन्डरमा नेपाली सेनालाई.
    पुन संरचना गर्नु पर्दछ
    साथै नेपाली सेनालाई १० लाख पुर्याउने निर्माण, उत्पादन र सेवामा जोड्ने.
    भ्रष्टाचार नियन्त्रण:
    २०४६ देखि २०८१ सम्मका भ्रष्टाचारका काण्डहरूको निष्पक्ष छानबिन।
    दोषीलाई कडा कारबाही।
    "नीतिगत भ्रष्टाचार गरेको ठहरिएका व्यक्तिहरूलाई मृत्युदण्डको सजाय दिने।”
    कर्मचारी तन्त्र सुधार:
    कर्मचारी तन्त्रको पुनर्संरचना।
    सबै कर्मचारीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने।
    वैदेशिक नीति:
    प्रभावकारी वैदेशिक नीति निर्माण गर्ने। 🙏 🇳🇵

  • @rameshghimire5581
    @rameshghimire5581 11 часов назад +4

    Kp oli is the number one leader in nepal even i am not member of uml...kp is great

  • @humhamal8289
    @humhamal8289 11 часов назад +4

    84 ma amale ko akal bahumat 100 % lekhera raknus. Kp oli jindabad.

  • @RamchandraDhital-fo8hm
    @RamchandraDhital-fo8hm 9 часов назад

    विस्णु रिम।ल जि ०८४ दुई ठुल। पार्टीहरु चुन।बम। ज।द। गठबन्धदन गर्ने ब।त।वर्ण बन।उनुस र।जनिति म। अत्ति नै न।गरिक असुरक्क्षित भय ।

  • @sudandahal5987
    @sudandahal5987 5 часов назад

    अल्लि अगाडि फाइल खाेल्या भए अझै अगाडि सरकार जान्थाे

  • @user-kv3sp2lt5i
    @user-kv3sp2lt5i 5 часов назад

    यो सब बर्बादी गर्नेदेशमा विष्णु रिमल छ

  • @rameshghimire5581
    @rameshghimire5581 11 часов назад +5

    Long live kp oli

  • @shresthachandraraj5055
    @shresthachandraraj5055 10 часов назад +2

    Kp oli is best 1 yearma aba sabai negative dur hunxa❤❤

  • @ChandraMoktan-j5u
    @ChandraMoktan-j5u 10 часов назад

    Jai pasupathinath 84 salma congress ra aamele lai patasab garnu parxa

  • @rozanbasnet9296
    @rozanbasnet9296 7 часов назад +1

    बिष्नु रिमाल ❤❤❤🎉🎉🎉

  • @chhetrimanQatar
    @chhetrimanQatar 9 часов назад

    एमाले अभिसाप हो मुलुक को लागि

  • @smaranrajgiri
    @smaranrajgiri 12 часов назад

    2084 मा जनता सचेत छन भने यी घासहरुलाई चुनाबको माध्यमबाट सोत्तर बनाउनुपर्छ

    • @JM-rc5xv
      @JM-rc5xv 12 часов назад

      घन्टे ठग लाइ सोतर पार्नुपर्छ।😅😅

  • @rameshghimire5581
    @rameshghimire5581 11 часов назад +3

    Nation need kp sharma oli

  • @SureshPrasad-k7l
    @SureshPrasad-k7l 11 часов назад

    रविको फोटो सार्वजनिक हुनु ठूलो कुरा भएन कुनै पनि अभियुक्त लाई यसरी cc camera को निगरानीमा राख्दा उसको मानव अधिकार कहा गयो अनि कहा गयो व्यक्तिगत गोपनीयता कास्की प्रहरीलाई हिरासत भित्र क्यामेरा जडान गर्ने अधिकार कसले दियो गम्भीर प्रश्न खडा भएको छ🥲सार्वजनिक पदमा बसेका चौथो दलको सभापति को त यो हालत छ सर्वसाधारण कैदीहरुको के हालत होला हिरासत भित्र ?

  • @bhupendeaaryal6546
    @bhupendeaaryal6546 10 часов назад

    अब एमाले काङ्ग्रेस पत्ता साफ

  • @jengurung5539
    @jengurung5539 6 часов назад

    kaju is funny 😆

  • @dillirajjoshi4907
    @dillirajjoshi4907 12 часов назад

    ऋण कसैसँग पनि लिन नहुने कुटनैतिक मान्यता कायम भयकाेछ ,दलालहरुहाे काइतकुरा नगर । इण्डाे पश्चिमा दलाल हरु हाे यस्तो डबलस्ट्यान्डर काे कुरा नगर ।

  • @madhavpoudel9661
    @madhavpoudel9661 6 часов назад

    Ye ma le ko good leader

  • @kajigajmer4154
    @kajigajmer4154 7 часов назад

    Sarkar kasarirata rat milyo janatako prasna ho oliko hanuman notnonly opposite parrty

  • @rupeshpariyar5041
    @rupeshpariyar5041 10 часов назад +1

    जय प्रचण्ड ❤❤❤❤

  • @GopalKarki-um4yv
    @GopalKarki-um4yv 8 часов назад

    La combodiya vanne bitikai tarseko kura satya ho combodiya ko

  • @subashstha1735
    @subashstha1735 13 часов назад +1

    Oliko fyauraharu achel dehrai vukiraxan ekdin awasya yo chor haru ko antya hunxa

  • @ShantKumarTharu-y5y
    @ShantKumarTharu-y5y 12 часов назад +8

    एमाले र कांग्रेसका नेताहरु र पार्टी ८४ मा पत्ता साफ हुन्छ। अब ८४मा दुई तिहाई बहुमत माओवादीले ल्याउछ।

    • @JM-rc5xv
      @JM-rc5xv 12 часов назад +1

      😂😂 घन्टे, ठग ग्याङ

    • @YalmagarYalmagar
      @YalmagarYalmagar 11 часов назад +2

      काठमाडौ मा अहिले कुनै वडा नगरपालिका महानगरमा माओवादी निर्बाचित प्रतिनिधि देखाउ त जनमत जफात भएको होइन 79 मा किन 64 धम्की महोदय😂

    • @rijal5405
      @rijal5405 11 часов назад

      तपाईँ माओवादी हो यस्तो कमेन्ट गर्ने एमाले कांग्रेस माओवादी रिमिटेन्स पार्नुपर्छ।

    • @shresthachandraraj5055
      @shresthachandraraj5055 10 часов назад +2

      Kun chau gu aauni bata janmeko ho feri yo kaha xa maobadi aauxa junglema

    • @jagutamang9739
      @jagutamang9739 10 часов назад +1

      हहह 😂😂😂 84 मा अगाडी को अंक हट्छ कि पछी हट्छ त्यो 84 मै देखने छ।

  • @simonpariyar5506
    @simonpariyar5506 11 часов назад

    रिमाल कम्बोडिया जानु र राजदरबार हत्याकाण्ड काे जानकार व्याक्ती हो।।।।निगरानी बिशेष।।।।।।

  • @Sandy-Ove
    @Sandy-Ove 12 часов назад +1

    Good leader but have inadequate knowledge to guide prime minister oli.

  • @prabeshdhakal9131
    @prabeshdhakal9131 9 часов назад

    Youth 16-25 age lai attract nagarne ho vane uml sakinncha esma dhyan dinu paryo

  • @Jhabilal_Magar
    @Jhabilal_Magar 12 часов назад

    के बिग्रेको थियो र बनाउने 😂कमरेड रिमाल ? सम्पुर्ण नेपालको कम्म्नियुष्ट आन्दोलन ध्वस्त बनाइ हाल्नु भयो बा ले😅😅😅

  • @nischaldhakal1969
    @nischaldhakal1969 12 часов назад +2

    Yo, RAW AND CIA ko Agent ho. 😡

  • @sarmilasharma3783
    @sarmilasharma3783 8 часов назад

    Kp ko Hanuman

  • @RamGurung-zt1ti
    @RamGurung-zt1ti 5 часов назад

    Aandolan nai antim bikalpa yo bebastha na dhale samma soja jantale dukha pai rahanchha!!!

  • @a.dsuppliers4519
    @a.dsuppliers4519 8 часов назад

    Timi neta ko gaf kasari pataune
    Kun duniya ma chau timi haru

  • @rijal5405
    @rijal5405 11 часов назад

    यो मान्छे नि गतिलो त होइन सल्लाहकार भएको छ। ओलीको यसैले बिगारेको छ

  • @ShyamBasnet-c3t
    @ShyamBasnet-c3t 11 часов назад

    Yo manxe fatahaho

  • @swamianantanand5522
    @swamianantanand5522 5 часов назад

    लोकतंत्र मा खतरा देखेर मिलें का

  • @UmeshDangi-e2i
    @UmeshDangi-e2i 11 часов назад

    Chora khtea rip rip

  • @ManojKarki-q7w
    @ManojKarki-q7w 11 часов назад +1

    2 ota joker Lai ek xin sune , hasaune kura matra dherai ayyo😅, hasna na sakera maile chai half Mai xade 😂

  • @milankarki9662
    @milankarki9662 12 часов назад

    Yemale sedeyo.....

  • @dinorossi2549
    @dinorossi2549 12 часов назад

    Reporters n channel should boy cott uml nc mao corrupt parties mainly responsible for state of Nepal's lowest per capita income n gdp only better than war torn Afghanistan per capita. Direct elect only solution like usa. Winning from small town n become pm not acceptable.

  • @SHRESTHA-b2x
    @SHRESTHA-b2x 12 часов назад

    मिसन ८४ मा देश को काया प्लट हुने संकेत हैन १०० % sure ला बधाई छ है सपेलाई lets go लेखेर राख्नुस् साथी हरु ।😊