दाउराको विकल्प बन्दै विद्युतीय शव दाहगृह, मेसिन थपेर निःशुल्क गर्ने योजना, जनतामा जाग्दैछ चेतना ||
HTML-код
- Опубликовано: 30 сен 2024
- योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , RUclips र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .
धेरै राम्रो काम आधुनिक युग मा प्रविधि सँग जोडीनुनै मानव सफलता हो
यो धेरै राम्रो काम हो 👍
yo 10 ota body jalune ley kai ..environment pollution gardina ... baru bagmati river ma sewage(dhal) connect hatau na ..bagmati ko 99% pollution tyo dhal sewage bata aucha ...yai barsa 18 ota forest jalyo ..kathmandu ..whole nepal air pollution bhako thyo teslaya chai environment harm na garne ..
वैदिक सनातन पद्धति कोलागी बिद्दुतिय सबदाह ठीक छैन ।
Geda thik xina muji aile samma tye purano jhole na ban. Kati ko asar pareko xa tyo ta tai muji lai ni tha hola ni.
@@lyrics5929 geda tero chyna ho la sala chutya ...bagmati ma dhal chai connect garne ani jabo 10 ota body ley chai environment pradusad garne ..khate chor muji bhate
सनातन धर्मको मर्म वातावरण विनाश गर्नु हो र????
@@legalwise5143 अहिले केहिदशक्यता बिजुलिमा शबदाह गरियेकोछ ठाउँ ठाउमा ।बाताबरणको बिनास अहिलेभयेकोछ ।
हजारौं बर्स पहिलेदेखिचलिआयेको परम्पराले बाताबरणको बिनास गरेको थियेन ।
Aarya ghat Matra na bay era dash ka hareka gella KO kandra ma hunu pare yo kina bhane aaba nepal bidhut ma a at ma nirbhar bhisakao
वातावरणिय 👍️
Good job
तर हिन्दू धर्म अनुसार त आगो/ दागपती दिनुपर्छ होईन र 😮😮
दागबत्ती दिनमिल्छ हजुर
हाम्रो मुख्य रीति के हो भने हामी पञ्चतत्तो मा नै मिल्नु पर्ने हो र चाहे जुन विधि बाट भए पनि एउटै हो किनकी विद्युत ले पनि आगो नै लाउने हो। साथै यहाँ दागबत्ती पनि दिन मिल्छ।