खुल्लामन्चमा श्रमदान गर्न पुग्दा भयो लफडा, बालेनको चर्चा चल्दा भयो भनाभन Balen Shah Khullamanch Work
HTML-код
- Опубликовано: 19 фев 2024
- खुल्लामन्चमा श्रमदान गर्न पुग्दा भयो लफडा, बालेनको चर्चा चल्दा भयो भनाभन Balen Shah Khullamanch Work
Don't Forget To Like , Comment & Share.......
YT Link :- / @webnewsnepal
FB Link :- / sahihonepal
के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक VIDEO हेर्नका लागि हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् ।
हाम्रो युट्युव च्यानलबाट प्रकाशित भएको कुनै पनि सामाग्री डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
embedding to a website is allowed... - Развлечения
स्वच्छ छबी, ईमानदार, सक्षम, योग्य, राष्ट्रभक्त, बिश्वब्यापी सुप्रसिद्ध मेयर बालेन शाह ज्युको जयहोस्।
We 100 % support balen Ajay bro is absolutely right.he has clear mind set.
यादवलाई जि लाई आफु भन्दा बढी अरू चर्चामा आएको चित्त नबुझेको जस्तो लाग्यो ।
Tyai ho..Hami le kaam garda dekhena balen le kaam garda kina dekhne bhanna paune tah haina...maile gareko nadekhne le aruko gareko kina dekhne bhanejasto bhayo tah😂
32wata badaaadakchay kaam pani ta garnu paryo ta
१००% ठिक अजय श्रेष्ठ ,बालेन संग भिजन छ,दुरदर्शिता छ,काम गर्ने हुटहुटी छ ,देशलाई यस्तै देशभक्त युबक खांचाे छ,जय बालेन ।
Ajay bro....keep going 🎉🎉❤❤.we are with you.
Ajay sir, you are right. Yadav is a clout chaser.. Your support towards Balen Sir is a righteous decision.
अजय सरकाे कुरा सहि हो बालेन शाह लाई नराम्रो भन्ने लाई सिधै फासी दिनु पर्छ बालेन शाहले धेरै राम्राे काम हरू गरि राख्नु भाको छ अबकाे प्रधानमन्त्री बालेन शाह हुनु पर्छ चाँडै देश सुन्दर सफा सुजल्याण्ड जस्तै बन्छ युवा हरू एकजुट भएर आगाडि बढ्नु पर्छ बालेन शाह लाई साथ दिनू जरुरी छ जय बालेन शाह 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
स्वच्छ छबी, ईमानदार, सक्षम, योग्य, राष्ट्रभक्त, बिश्वब्यापी सुप्रसिद्ध मेयर बालेन शाह ज्युको जयहोस्। हजुरको जिन्दावाद। भगवान पशुपतिनाथले हजुरको कल्याण गरीबक्स्योस।जय जय काली जय महाकाली। जय नेपाल। 🇳🇵
यादब लाल कायस्थ त फटा अराजक पो जस्तो लाग्यो त
बलेन जिन्दाबाद ❤❤❤❤❤
यो कायस्थ भन्ने मान्छे पनि खासै ठिक लागेन। आखिर बालेन मेयर भएपछि त राम्रो भएको हो नि
Exactly 👍
Balen bhanda plahila yo kayetha bhanne manxe ka thiyo.balen le sath nadiyeko bhaye yesko ke thiyo ta haisiyet
अजय श्रेष्ठ जस्तो युवाहरूको विचार कहिल्यै मर्न दिन हुदैन है, यो अर्को खाते भराैटे हरुलाई निरुत्साहित गर्नु गर्नुपर्छ
Yadav kayestha ji tapai pani wah wah chahiye sidhai bhannus na. Balen aayepachi ho yesto ramro kaam bhayeko. Tesaile jai Balen and we support you Ajay ji.
बालेन सर खुल्ला मन्च
खुल्ला हुनु पर्छ सर पुरानो
इतिहास छ सर त्यस लाई
राखिदिए हुन्छ नमस्कार
भाईरल भएपछि हाम्रो क्षेष्ठ सरलाई जसरी जिम्मेवारी महशुल भयाे त्यसरी नै देशभरिवाटै सवै युवा तथा सज्जन व्यक्ति देश विकासमा जिम्मेवार भईदिए धेरै राम्रो हुनेथियाे।
Ajaya sir ko kura raamro ho sujhab dharai ramro ho
Great thought भाइको ।
keep it up ....
keep going Ajay bro
जस्ले जे भने पनि अजय भाइ को बोलि मा एक्दमै दम छ यु आर राइट 👍👏 अजय भाइ भाइरल भएको ज्यालेस गरेको हो सेकेन्ड पर्सन ले त्यो हामि लाइ थाहा भएकै कुरा हो। जय काठमाडौं महानगर पालिका🇳🇵🙏
Ajay brother you are Right 👍
बालेन सलामछ जङ्गबहादुर हो
Balen sir lai jai Nepal ❤
बालेन बा पनि सुन्न चाहादैन सुन्न सक्दैन यि पार्टीका झोलेहरुले 😡😡झोले सबै Rip
Ajaya sir le tathya bolnuvaxa
..he speak well and as a good citizen❤
Good Ajay Bro
बिधा सून्दर को भरौटे हो यादबलाल,यो मुला का हराको थियो पैला/मुला जतापनि एउटा थोत्रो मोबाइल बोक्यो अनि जतैजता बालेन को टिम पुग्यो त्यहा पुगिहाल्छ बिरोध गर्न/ यो परिचालित को बाट हो ?
brilliant go ahead baaaliyan Dejarve lights of Asia
YADAV KAYASTHA is a thug. 🤬
When Bidya Sundar Shakya was the Mayor, Mr. Kayastha used to get a huge praise for a very small things he did. Now his work is very small compared to what the current Mayor is doing to preserve Newar Sabhyata.
This guy wants to be called himself a hero among Newar people by doing a very little. 😎
Yadav Lal Kayastha is a very small mouse. A narrow minded human being. If he wants to be popular as the current Mayor, then he should run for the office and not scream like a little girl in front of the camera.
The way this guy (YADAV) speaks will never get him anywhere. He was never heard of when Bidya Sundar Shakya was Mayor. He s lucky that people know him because of Balen Shah. He is such a useless character.
Ajaya brother great speech as model 👏👏🌹
यो मुझि यादव लाल लाइ बलेन् चर्चामा आएको मन परेन छ। यादव लाल पनि आफ्नो काममा चर्चामा छ त।
Go ahead Ajay bhai👍🙏👏👏
GREAT JOBS
JAI MAYAR BALEN JIU
JAI NEPAL 🇳🇵 ❤❤
अजय जिनदा बात
Ramro manchhe ko ramro bichar well done bhai ji!❤
ध्यन्यबाद ,, अजय सर ,
यो मूजी यादव लाल लाई के को टाउको दुखाई हो हाम्रो बालेन मेयेर सबको नाम संग॥ आब हामीले जय बालेन पनि भन्न नपाउने रे!!! यो मूजी जाठ हिजो को त्यो भ्रस्ट मेयर बिधय सुंदर हुँदा कहा मरेको थियो साला??
जय हो मेयर बालेन ज्यु❤❤❤❤❤❤❤मेरो पनि सपोर्ट छ मेयर साबलाई जय हो मेयर बालेन ज्यु❤❤❤❤❤❤
Very nice balen ❤❤❤
❤ जयवालेन धन्यवाद भाई सहिकुरो❤❤❤ को होके यो फटाहा दुईटा ढुङ्गा कोट्याउँदैमा यो अभियान्ता रेहाहा
Ajay,sir keep going.
अजय जि को कुरा ठिक हो
यादव को पनि खुला मन्च मा सालिक बनाउनु पर्यो बालेन सर अनि जादब को चितबुझ्छ
याे कायस्थ लास्ट घामट रैछ!
अजय सर यो झोले हरु को मात्र हो यो काठमान्डू। बोल्न नपाइने । अगि बढ्नु अजय सर हामी छौ।
100% Sahi kura hjr ko salam sir hjr lai
जय देश। जय बालेन।
बोट बिरुवा रोपनू पर्छ प्रकीतिक हिसाबले सुन्दर अक्सीजांको आबसेक प्रस्तुति गरन्यूस। जय नेपाल जय वालेन
Right.
❤❤Shi vannu vayo sir
Good 👍 ajay
Jay Balen Shah team
Sbai yuba sath dnu
Balen sir zindabadh ..balen ko birodh garnelai nepal jantale sarap dinxa ..
यो गलबंदी लगाउने ले धेरै पहिला देखी नै बालेंन बिरुद बोली हिंडेको छ मुजी कुन पार्टी को झोले हो यो कुन्नी .. तैले जे जती बोले पनी केही ख्यसदेना मुजी ... अजय सोल्टि बालेंन को बारेमा पहिला जे जे बोलनु भको छ बोलदै जानु सोल्टि एसता मुजी हरू जती भूके पनी केही हुने वाला छैना
good shereshtha bhai
Balen jindabad
good balen swport daiko kura ramro
बालेन जिन्दबाद
Jay balen sarkar 🎉❤❤
Ajay bhai I support you.
Balen ❤❤❤❤❤
Yakdam sahi vannu vayo sir le dipreshion vako manxe Pani aayara think hoss na भोली फेरी भूकम्प जल त्यही खेर भाग्न सुत्न खुल्ला ठाउँ चाइएन त🎉
Good ajay 100 %❤❤❤
१००% सहि अजय सर ❤❤❤❤❤
Balen jindabat
Park bannu vaneko ramro bichar ho jai ballen
Balen Sir mero namasakar 🙏🙏🙏👍👍👍
४ जना नेवार समुदायकले साथ दिदैमा बलेनले गरीबको गासन बास गरीरहेको छ
Good brow
Ajay dai is very right saab nagarik woha jasto hunu parxa
Good job Ajay ji 🙏
अजय सर को कुरा सहिहो
लौ हेर्नुस चिसो पानी खाने को दिमाग कति ठन्डडि दिमाक छन यस्तै केटो चाहेको छ नेपाल हाक्नु
Yadab bhanne manche pani jeleshi Rahecha
Jay Meyer Balen & Aja Shrestha
Good answer
जय बालेन ❤
Wow balayan I am with u....
दुवै कुरा एउटै रहेछ,केको,ठुलोसोर, गर्ने हो साथिहो
100% right sir.
yo bhai le 100% sai kura gardai xa
Harek yuwalai yattiko chinta hunu parxa deshko❤
That guy is jealous of Balen.
कोहि कसै लड्नु पर्दैन राम्रो काम साथ दिए पुग्छ
Wow great seppch 🎉 sir I like salut bat Nepal pipals all negative I set I think all Nepali pojitip think in Nepal ok
Shay bro ko vision ramro xa .. tyo rato Laune jhole jasto lagyo
AJAY ko bichar straight foward ho ......jandu harule khana na payesi yesari uff rirachan
यादव कायेस्थ लाई फुलमाला लाईदिनु पर्यो जसरी भएपनि!!!😡😡😡😡😡
MAYOR BALEN SHAH TEAM PLEASE REMOVE ILLEGAL HOUSE, LAND AND FOOTPATH BUSINESS IN KATHMANDU DISTRICT AS SOON AS POSSIBLE MUST URGENT
अजय सर काे कुरा मलाई सई लाग्यो कायस्त भन्ने मान्छे चाई चुरी फुरी मात्रै जस्तो लाग्यो आफू मात्रै जान्ने जस्तो कुरा गर्दो रैछ
Huge respect for mayor balen shah 🙏
Balen right ❤
Vaai ko bichar ramro cha❤❤
आफ्नो मात्र राम्रो अरुको नराम्रो, म मात्र राम्रो अरु नराम्रो भन्ने तुच्छ मानसिकताबाट पिडित रहेछ यो यादबलाल कायष्ठ! यादब भाई काम गर्ने ठाउँमा पुग अनि गर! आफ्नो कुरि सुझावको रुपमा लिखितरुपमा दिन जानु त्यसरि उफ्रेर हुन्न भाई!
Ahile matrai hora 32 ward Ra 32 Jana bhayeko.Pahile thiyenan ? Jasle Pani commanding Herne ho.Ajaya Sir Bolnu chahi parchha.
Balen is great
अब पहिले यस्तै झोले हरुको नाम लिनु पर्यो,जोले राम्रो काम गर्छ त्यसको नाम अगाडि आईरहन्छ,यो कुरामा कुनै दुई मत छैन।
👍
Chor runu lako thukka sala chor haru but Ajay sir great ...sapot please balen sir ❤❤ all of you
Khula manch khula hunu parcha
❤