कस्तो मन छ्यो यो भिडियो ले कुनै देखावटी छैन त्यो १४ इंच को tv हेरेको मकै भ्ट्मास खाको कोदोको ढिंडो खाटमा शुकुल ओछाको मलाई प्रकाश सपूत यसै राम्रो लागेको होइन इनी एकदम साधारण छन्
Wow amazing........कलाकार भनेको यस्तो हुनु,पर्छ । Thopda मात्र राम्रो देखाए हिँड्नु हुदैन, चिल्लो चाल्लो आफ्नो यथार्थ कुरा पनि देखाउनु पर्छ । धन्यबाद #प्रकाश_सपूत सबै जना लाई ।👉🙏👈
झलझली गाउँको याद आयो दाइ,,, हामी परदेशिहरुको लागि यो भिडियो हेरेर पनि आनन्द लाग्दोरहेछ,,, धन्यवाद दाइ यो भिडियोको लागि,,,, सुरक्षीत रहनुहोला अबस्य आउनेछ समय फर्केर बसौं पर्खेर,,,🙏🙏🙏
YATE CHARCHIT BYAKTI BHAYERA PONI GAAUKO JANAJIBAN LAI JASTAKO TASTAI DEKHAUNU VAYO THANKYOU SO MUCH DAII ..SAAYAD TAPAIKO LEVEL KO KOI KALAKAR HUNTHYO VANE JUN VIDIO TAPAI LE PUBLIC GARNU VO TESTO GARTHENA HOLA TAPAI KATI SARAL MAN MA KUNAI GHAMANDA XAINA ..JUST WOW DAI..LOVE YOU❤❤
शुभकामना नयाँ वर्ष २०७७सालको प्रकाश सपुत दाजु अनि हजुरको सम्पूर्ण परिवारलाई अनि धेरै धेरै धन्यवाद लकडाउनलाइ मध्यनजर गरि एउटा शन्देशमुलक गित संगैको लकडाउनको समयमा अाफुले अाफुलाइ कसरी व्यस्त राख्न सकिन्छ भन्ने शन्देशमुलक टिप्स प्रवाह गर्नु भएकोमा
प्रकाश् जि जे गर्नु भएको छ राम्रो गर्नु भएको छ हाम्रो पहाड अनि गाउको जमिन मा मकै र कोदो मात्रै भन्दा पनि ब्याबसाइक हिसाब ले त्यो ठाउमा उत्पादन गरेर बजार सम्म पुर्याउन सक्ने चिज जस्तै दुध हरियो तरकारी पहाड मा फल्ने जस्तै कफि अम्वा नास्पती आरु रुख कटहर जस्तो फलफूलको को उत्पादन मा तपाईं ले त्यो क्षेत्र को दाजु भाइ हरु लाई पहल गरेर कृषि शिक्षा को लागि अग्रसरतामा देखाएर काम गर्न सक्नु भए अझै राम्रो हुने थियोकी घास प्रसस्त हुने ठाँउ देखे चिसो पानी मा रेन्बो माछ अनि खसी को मासु जस्ता उत्पादन को लस्गी राम्रो ठाँउ रहेछ
घर परिवार को माया होस त प्रकाश सपुत दाइको जस्तो ❤️❤️❤️great
आज चाहिँ साच्चै गाउँ घरको याद दिलायो यो भिडियो ले सलुट प्रकाश दाइ🇳🇵🇳🇵🇳🇵😍😍
Nice
Op
सफलताको अग्रिम सुभकामना छ दाजु हरु❤️💞💕💕💕💕❤️💓💘💘🙏👌😍😍✍️
यो होनि कलाकार तेसै प्रकाश सापुत popular भको होईन।उस्को मेहनत कस्तो छ। wow आजा को समयमा नेपाल को हित कलाकार प्रकाश मेरो favorate singer ho.
कति रमाइलो हो गाउँ घर तिर्👌👌😍😍😘😘🙏💕💞❤️❤️👌✍️
दाई यो गित कहिले आउला दामी लाग्यो कति राम्रो गाऊँ हो 💕🤟🏼
प्रकाश सपूत जि को कुन सृजना नराम्रो थियो र यकदम राम्रो छ सर। गितारको धुन त्यो गित को धुन।
कस्तो मन छ्यो यो भिडियो ले कुनै देखावटी छैन त्यो १४ इंच को tv हेरेको मकै भ्ट्मास खाको कोदोको ढिंडो खाटमा शुकुल ओछाको मलाई प्रकाश सपूत यसै राम्रो लागेको होइन इनी एकदम साधारण छन्
ल रियल हिरो हो प्रकास सपूत दाइ
Wow amazing........कलाकार भनेको यस्तो हुनु,पर्छ ।
Thopda मात्र राम्रो देखाए हिँड्नु हुदैन, चिल्लो चाल्लो आफ्नो यथार्थ कुरा पनि देखाउनु पर्छ । धन्यबाद #प्रकाश_सपूत सबै जना लाई ।👉🙏👈
Mero। मपनि आउनु है
परदेशी 2 को पर्खाइ मा छौ र गलबन्दी 2 पनि आउनु पर्यो
गलबन्दी हइन ब्रो बोल माया २ आउनुपर्छ
U R One of the great artist in nepalese history
ruclips.net/video/Z_kR-M2x5lI/видео.html
Dami x dada song
Wow । धेरै राम्रो छ दाई गीत अनि ठाउँ मनै छोयो।
मेरोमा पनि आउनु है
भ्लग भनेको यसतो होस गाउघरको सुखदुखको अनि रमणिय क्षण र कहिल्यै नबिरसने खालको धेेेरेै रामरो दाजि बागलुङ हाल दुबै फलमको खााटमा सुतेर हेरदै मजा लिदै
W0W good ast
सारै राम्रो लागे गीत...
आहा कति राम्रो मिलेको family
गाउँतिर को रमाईलो पन
Miss you dada
My best singer prakash sapun... miss u bro nd love u a lot...
आहा कति राम्रो गाउँ ।गाउको झ्ल्को दिलायो भिडियो ले त
यो भिडियो ले चाई साँच्चिकै गाउँ घर को याद दिलायो प्रकाश दाई hjr लाई धेरै धेरै धन्यवाद
Wow निकै रमाइलो गाउँ घर अनि परिवार को खुसी
धेरै राम्रो गित भाई प्रकाश आनि देबन्द्र भाई धेरै धेरै प्रगितको कामना
गाउँले जीवन कहिल्यै नरमाइलो थिएन, हामीले रमाइलो गर्न जानेको रहेनछौं ।
अहा! कति सुन्दर शब्दहरु, लय भाखा! गायकीको त कुरा गर्नै परेन। अनि गिटारमात्र?!!!! superb!
कति रमाइलो गरि बस्नु भयकाे कति खुसि परिवार सदै यस्तै हासिखुसि रहीरहाेस याे परिवार मा प्रकाश साथै बब्लु भाइ सबैलाई परिवार मिठाे सम्जाना छ
गाउँ भनेको गाउँ नै हाे कति रमाइलो छ।
Wow kati ramro gau kati mileko happy family kati ramailo क्षण wow khusi lagyo vedio herer 💕💕💕
मान्छे जसरी पनि खुसी हुन सक्नुपर्छ भन्ने राम्रो उदाहरण !!
ओहो मलाई त साच्चै कस्तो रमाइलो लाग्यो आफू नै तेहि भए जस्तो😍😍
always dami
Mero ma Pani आउनु है
एकदम रमाइलो अनि कति सुन्दर परिवार सङै गाउँघर कति राम्रो Vlog बनाउनु भाको एकदम mood fresh भयो । हजुर्ले निर्माण गरेको सब कुरा राम्रो छ ।
गाउँको रमाइलो पल याद आयो।
धेरै धेरै राम्रो गित बालापनको यादआयो हो दादा
धेरै राम्रो छ प्रकाश दाई रमाइलो वातावरण गाउँघर मै भएको अनुभुती भयो अहिले कतार🇶🇦 देखि हेर्दैछु
यो भिडियो हेर्दा मेरो अल्छि नै हरायो 😍😍😍
messing ढिलाे अायाे कडा अायाे वला दाई🤣🤣😂
साधा जीवन उच्चबिचार वास्तविकता गाउँ को खुशी छुट्टै छ 🇳🇵🇳🇵💞💞💞
कति रमाइलो हो बुबाले त झन हसाउनु भयोत मेरो दुई शब्द यहि अन्ते गर्छु रे हा हा😀😀😀😀
दाम्मी छ गित प्रकाश जि अनि तपाईं हरु को गाउँ ठाँउ सारै राम्रो छ
धेरै राम्रो छ सर नेपाली हरुको लागि यो भिडियो
निकै राम्रो गीत साथै भिडियो पनि ।।।।👏👏👏👏
Very nice song
प्रकाश दाईको गीत ढिला आउँछ कडा आउँछ राम्रो छ
Wow😍
Dammi da🙏👍️
love to live in village😍
Waiting to see pradeshi2
Wow good song
दामी ब्रो।
राम्रो
Lockdown को सदुपयोग राम्रो सँग गर्नु भएछ सपुत जी ! रमाइलो लाग्यो ! Enjoy with family!
Wowowow dada गाउँ को सारै यद आयो
wow rely baballk song pardheshi 2 ko intajaaarrr
झलझली गाउँको याद आयो दाइ,,, हामी परदेशिहरुको लागि यो भिडियो हेरेर पनि आनन्द लाग्दोरहेछ,,, धन्यवाद दाइ यो भिडियोको लागि,,,, सुरक्षीत रहनुहोला अबस्य आउनेछ समय फर्केर बसौं पर्खेर,,,🙏🙏🙏
मिठो छ है ...
आहा कति रमाइलो गरी बिताउनुभएको यो समय
YATE CHARCHIT BYAKTI BHAYERA PONI GAAUKO JANAJIBAN LAI JASTAKO TASTAI DEKHAUNU VAYO THANKYOU SO MUCH DAII ..SAAYAD TAPAIKO LEVEL KO KOI KALAKAR HUNTHYO VANE JUN VIDIO TAPAI LE PUBLIC GARNU VO TESTO GARTHENA HOLA TAPAI KATI SARAL MAN MA KUNAI GHAMANDA XAINA ..JUST WOW DAI..LOVE YOU❤❤
मिठो सम्झना र माया दाजु प्रकाश सपुत🌹🌹🌹💞💞🙏🙏🙏❤️❤️
सारै रामरो लायो
छोरिछोरि कति राम्रि मायालु प्रबिष्टि Love u xoreee❤️❤️❤️💞💞💞💞💞🌹🌹🌹🌹🌹🤶🤶
शुभकामना नयाँ वर्ष २०७७सालको प्रकाश सपुत दाजु अनि हजुरको सम्पूर्ण परिवारलाई अनि धेरै धेरै धन्यवाद लकडाउनलाइ मध्यनजर गरि एउटा शन्देशमुलक गित संगैको लकडाउनको समयमा अाफुले अाफुलाइ कसरी व्यस्त राख्न सकिन्छ भन्ने शन्देशमुलक टिप्स प्रवाह गर्नु भएकोमा
Euta level ma pugisakeko manxe ma pani kunai laaj ra ghamanda xaina.yasto jeeban sayad kasaili challenge nai huna sakxa.hats off dai......
yo pa ho ta video bhaneko purai maja lute hai m ta yo video bata thank you prakash dai
सारै राम्रो परिवार प्रकाश दादा को
Prakash saput sir ko family nai sapai ramailo lagyo
Ekhlai Jana sakchaur
एक्लै जान सक्छौर best sog Devendra bablu brother
sarai man chhoyo bro , aba sabai milera gaau gharma basnu parcha n korona ko dar n bhokmariko .... timi ta bhaagymani rahechhu hajur :)
wow very good nd beautiful village
पर्खाईमा छौ😘😘😍😍❤️💕💕❣️👌💕❣️✍️🙏💘😍😘
Mero ma Pani आउनु है
गाउँ घर कै अनुभुती भो यो भिदियो हेरेर thaks to prkash saput daju
All family stye
save
good song . 🇳🇵
प्रकाश् जि जे गर्नु भएको छ राम्रो गर्नु भएको छ हाम्रो पहाड अनि गाउको जमिन मा मकै र कोदो मात्रै भन्दा पनि ब्याबसाइक हिसाब ले त्यो ठाउमा उत्पादन गरेर बजार सम्म पुर्याउन सक्ने चिज जस्तै दुध हरियो तरकारी पहाड मा फल्ने जस्तै कफि अम्वा नास्पती आरु रुख कटहर जस्तो फलफूलको को उत्पादन मा तपाईं ले त्यो क्षेत्र को दाजु भाइ हरु लाई पहल गरेर कृषि शिक्षा को लागि अग्रसरतामा देखाएर काम गर्न सक्नु भए अझै राम्रो हुने थियोकी घास प्रसस्त हुने ठाँउ देखे चिसो पानी मा रेन्बो माछ अनि खसी को मासु जस्ता उत्पादन को लस्गी राम्रो ठाँउ रहेछ
very nice songs
धेरै पछि राम्रो भिदियो देख्ना पाइयो
Nice song
मिट्ठो गित प्रकास जी को
स्वदेसको याद दिलायो USA तिर कार्यक्रम लिएर आउनु न हो !!
ल प्रकाश जी गोरू पनि जोत्नू भयो सलाम छ
गाउँ घरको याद दिलायो प्रकाश दाई बोलमाया 3कहिले अाउछ दाई म प्रखाई मा छु🙏❤️❤️🇳🇵
भाउजू अलि परिवार सङ्ग घुलमिल नभएको जस्तो लाग्यो दाजु प्रकाश ज्युलाइ मात्रै माया गरेर हुदैन भाउजू ।।।
Testo hoina hola, sayad camera shy hunuvayera dekha naparnu vako hola. Ki cameraman uha nai parnu ni vako ho ki
@@hollyheaven7378 Right kura garnu vo ni hai
गाउँ घरमा रमाइलो छ
आहा कति रमाइलो
Aha
Wow nice song
गाऊँ नै रमाईलो 👍🙏👍
घर मा अल्ली भाउजु को जम्दैन कि जस्तो पनि लाग्यो दाई लाई मात्र माया गर्नु त भएन नि,, alwaysधेरै राम्रो दादा ,,
Love you dada..
Good song
राम्रो र रमाइलो
Gau ghar ko dharai yad aayo ,,long time paxi parkash bro..ko video dekna paiyo ,,love from saudi Arabia 💓💓💓
आहा कति राम्रो
👌👌
धेरै रमाइलो गाउँ घर को याद आयो आज
राम्राे भिडियाे हेर्ना पाइयाे अरु पनि हाल्नु हाेला
समय नै रोकिएछ .....
आउछ दिन फर्केर बसौं पर्खेर
😍😍😍😍
lovely song 😘😘😘😍😍
nice song
रमाइलो छ सर
Awesome. Prakash saput Dada. Very nice songs
Wow wow best song😍
Wawo supop hero parkash daju debendra bablu
दाइ हजुर को सोच बिचार अति नै महान छ। अझै नि गाउँ घरलाई नभुल्नु । lo u dai
ऑउछ दिन फर्केर ।
बसौं पर्खेर ।।
Bablu ziii i lov yr song के सक्छौ र ? wala iz best n prakash dai iz legend
Sarai ramro lagyo ani khusi pani keep it up daju both
💕💕🌷आहा क्यादामि भिडियो ❣️💕💕💕
धेरै राम्रो छ ल गित
Woooow ekdam khushi lagyo Prakash and family. Hami tada bhaye Pani gau Ghar dekhna paio... Thank you