बाईडेनको खोपीमा दलाई लामा, भिडन्तको संघारमा अमेरिका चीन, मोदी मिसिए, तिब्बतले तेस्रो विश्व युद्ध ?

Поделиться
HTML-код
  • Опубликовано: 29 сен 2024
  • योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , RUclips र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
    #dalailama #baiden #china #xijinping #yohotv #abc_check #menukashrestha
    ©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Комментарии • 172

  • @reshamdangi8422
    @reshamdangi8422 3 месяца назад +4

    Jay china🎉🎉❤❤

  • @maajagadamba553
    @maajagadamba553 3 месяца назад +23

    घायल शेर झै अमेरिका घाइते भई लाचार भई सक्दा सक्दा पनि हुंकार गर्न छाडेका छैन। गए दिन अमेरिकन शासक को ।अतः आफ्नो र अमेरिकन को विषय मा सोच होइन भने बाइड्न तिम्रै अगाडी अमेरिका टुक्रिए को हेर्ने छौं। कमिला को मृत्यु नजिक आये पछि प्वाँख उम्रेर आउँछ ख्याल गर आफ्नो देश र आफ्नो।

    • @Dhru987
      @Dhru987 3 месяца назад

      यस्तो कुरा भारतलाई भने राम्रो होला ।

    • @aimchamling7288
      @aimchamling7288 3 месяца назад

      100%

  • @hirasinghkunwar9732
    @hirasinghkunwar9732 3 месяца назад +24

    सारा विश्व एक भएनी चिनलाई कुनै फरक पर्दैन

  • @KishorAryal-p3d
    @KishorAryal-p3d 3 месяца назад +4

    we want lipulekh limpiyadhura grater nepal❤❤

  • @Jhagupokhrel
    @Jhagupokhrel 3 месяца назад +2

    भारतलाईत चिन्लेमान्दैमान्दैनयेऊटाभुत्लोझैपनिमान्दैन अब अमेरिकालड्योभनिअमेरिकालाईपनि चिन्लेभेऊँछ चिनबोल्दैनऊल्लेगरेर देषाऊँछ

  • @UserUser-ew1rd
    @UserUser-ew1rd 3 месяца назад +2

    Dalai lama le feri tibbat paunu vaneko sadeko gula jastai ho Mero bicharma

  • @Syangdan136
    @Syangdan136 3 месяца назад

    Long life his holiness 14th Dalai lama 🪷🙏🙏🙏

  • @tashigyamtso9048
    @tashigyamtso9048 3 месяца назад

    जिवित देवता को पृकाशले राक्षश हरु कति छाटपटाउ छन् भन्न्ने चाही चीन लागयत् कोमिन गनॅ धेरै जसो यहा देखाउ छन्

  • @sonamshalung6687
    @sonamshalung6687 3 месяца назад

    हिरन्यालाल चिनको कामलाग्ने मान्छे हुन। सबैलाई थाहा छ ।

  • @tekgurung8000
    @tekgurung8000 3 месяца назад +2

    Hawa news dinxaaa

  • @sushilbhandarisushil
    @sushilbhandarisushil 3 месяца назад +2

    K indiale sikkima kashmir, lai ajada garna saxa.sakadaina bhane chainale kasari tibbatlai swatantra garxa.

  • @kirawa2045
    @kirawa2045 3 месяца назад

    Tibet ko karan war vayo vane paila dhutopitho hune npl ho mero bicharma😢

  • @jotrana7096
    @jotrana7096 3 месяца назад

    Tibet Nepal ko hunu parcha

  • @bishwomaskey8142
    @bishwomaskey8142 3 месяца назад +1

    Free Tibet free Sikkim free nepali land occupied by india

    • @anticovidnineteen1290
      @anticovidnineteen1290 3 месяца назад

      Nepal Police should regulate this type of Comment which is against policy of Nepal, Since Nepal supports "One China Policy"

  • @rajendraoli3755
    @rajendraoli3755 3 месяца назад

    चिन ले तिबत फिर्ता गर्नु पर्छ किन भने तिबत एक देश को चिन ले तिबत बिलय गरायको हो

  • @dadhiramghimire6144
    @dadhiramghimire6144 3 месяца назад

    बाजे सत्य भनत तिब्बत स्वतन्त्र देश हाेकिहैन? अमेरिका थियाेर आजनेपाल छ नभए ७८ बर्ष पछाडि फर्केर हेर।

  • @dhanaale7633
    @dhanaale7633 3 месяца назад +9

    देशको माया लाग्ने थियो भने दलाइ लामा मारे पनि देश छोडेर भाग्ने थिएन। वास्तवमा यो कुनै अवतारी लामा पनि होइन यति साह्रै अवतार नै लिने शक्ति भए भुत्रो खान देश छोडेर शरणार्थी जीवन विताउन अरुको देशमा मर्छ। अमेरिका र भारत मिलेर चिन जिस्काए पनि उस्को एउटा रौ पनि हल्लिदैन। केही नाप्दैन आखिर पहिले सक्ने भनेको भारत हो अब भारतको अरुणान्चल प्रदेश अमेरिकाले सुरक्षाको कारण देखाएर कृश्चियन देश बनाउछ र अमेरिकी सेनाको अधार सिविर राख्ने छ। भारत हेरेको हेरे हुने छ।

  • @romnathchaulagain6408
    @romnathchaulagain6408 3 месяца назад +29

    संसारमा अशन्ती बनाउने अमेरिका

  • @gurkhadurbarfeltham6787
    @gurkhadurbarfeltham6787 3 месяца назад +6

    यस्तो बुढो हुदा पनि sexual कान्डमा पर्छ धर्मको खोल ओढेका दलाइ लामा। जिन्दगी भारतको सरनमा अमेरिकाको गोटिभएरै जानेभो

  • @loyemlimbu917
    @loyemlimbu917 3 месяца назад +10

    द्लै लामा अब तिब्ब्बती होइन तिबतियन ले दलै लाई भन्दा सि लाई धेरै मान्छ

    • @tlama4242
      @tlama4242 3 месяца назад

      Ho ra? 😂😂😂😂

  • @Beetweenall
    @Beetweenall 3 месяца назад +13

    China vanako china ho चाइना यक्लै काफि छ

  • @gurungbruce4636
    @gurungbruce4636 3 месяца назад +16

    धार्मिक खोल ओढ्ने अनि राजनिती को कुरा गर्ने यि आतंकबादी दलाई लामा भारत र अमेरिकाले किन पालिराखेको छ कुरा बुजिसक्नु छैना।

    • @Sonamfreeze
      @Sonamfreeze 3 месяца назад

      Tyo gu khane dima nalaga tero aukakay nabayeko manche nabol

  • @milan.shahi.123
    @milan.shahi.123 3 месяца назад +6

    सबै देश मिलेर कुन दिन अमेरिकालाई नै सखाप पार्छन अनि थाहा पाउछ,,

  • @hiraaj3694
    @hiraaj3694 3 месяца назад +5

    Dalai lama pani America jastai Ashanti chahancha,,bundha kahile Ashanti chahandaina.

  • @krishnalamichhane905
    @krishnalamichhane905 3 месяца назад +5

    YO MUJI SUNGUR KO XAURO DALAI LAMA. LEY PAHILA BUDDHA BHAGWÀÑ INDIA MAA JANMEKO HO VANEKO THIYO😂😂😢😮😅😊

  • @BikashLimbu-w3p
    @BikashLimbu-w3p 3 месяца назад +3

    दलेलामा भन्ने भतुवालेकेपाउछु भनेर अमेरिका को घुखादैहिडिरहेको छ

  • @GaneshDhakal-uh4zp
    @GaneshDhakal-uh4zp 3 месяца назад +4

    काग्रेस की पुतली तिम्रा बाउ अमेरिका र आमा ईन्डिया ले चीन को केही भुत्ला पनि हललाउन सक्दैन् सक्ने भए पहिले नै युद्द गर्थ्यौं नसकेर गाडमा मुख लगाएर बस्ने थिएन यति पनि बुद्दी छैन खाली काग्रेस को पैसामा बोल्दे पुग्छ

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 3 месяца назад +4

    चिनलाई कसैले हल्लाउन सक्दैन ।
    जस्ले चिनलाई जिस्काउछ उ आफैँ
    सिधिन्छ ।

  • @SAUGATVLOG-gu7gu
    @SAUGATVLOG-gu7gu 3 месяца назад +4

    नेपाल का बुद्धिष्ट हरू तिब्बतिकरण तिर जाँदैछ र तिब्बतीयन हरू नेपाल का असली बुद्धिष्ट हरू लाई क्रिश्चियन बनाउँदैछन्,विदेशी लाई नागरिकता दिने विधयेक खारेज नगरे भबिस्य मा नेपाल भित्र इन्डियन र तिब्बतीयन को बाहुल्यता हुने पक्कै छ जसले नेपाल को अस्तित्व मेटिने छ नेपाली जनता बेलैमा सजग हुन जरुरी छ

  • @Dhru987
    @Dhru987 3 месяца назад +3

    दलाई लामा कैले भारतको हत्केला मा कैले अमेरीकाको खोपीमा । दलाई लामा त शररार्थी नै हो ।भारतले यो भन् त्यो भन् भन्दा भन्ने मान्छे हो ।

  • @keshartamang560
    @keshartamang560 3 месяца назад +3

    अमेरिका छिट्टै दुनिया मा लज्जित हुनेछ.जाहा पनि टाङ अडाउनु पर्ने,

  • @Jhagupokhrel
    @Jhagupokhrel 3 месяца назад +2

    चिनलाईछुनुभनेको अमेरिकाको पतन्हो साथैसाथ किन सङ्गैसतिजान लाग्याछ भारतयोकुरो थाभयेन हुनसक्छ मोदिकोजानिबेलाभैसक्याछ माथि तेहिभयेरहोला देसैटुकराऊनषोज्याछ

  • @sarijanbudha6070
    @sarijanbudha6070 3 месяца назад +24

    चिनले अब अमेरिका लाइ परमाणु बम हान्नु पर्छ ढीलाे भयाे अब विश्व १ नम्बर शक्ति राष्ट्र चिन हाे

    • @TajpuriyaPremKumar
      @TajpuriyaPremKumar 3 месяца назад +4

      Super power America tetikei vako hoina pagal jasto bolxa 😂

    • @kamalrai55
      @kamalrai55 3 месяца назад +1

      ​@@TajpuriyaPremKumartehit bhanya maancheharu yeti ekohoro sochko bhako chhki euta newsmaa ayeko kuraa dimagmaa lirakhch ani tyoi sabaibhandaa thulo ho bhanne manchh yasto manchema dui alag kuralai afno tarikaale eutai tarajuma rakhera tulana garne baudik chyamata hudain r tanashi bichar hunchh kinaki uniharuma sahi galat thaha nai hudain .r aruko swatantrataamaa dhawa bolne khalko hunchh .ajako dinma yo maanu parchh ki americako pramukh pratidandi chin ho chinko aarthik brididar herda r yahi gatima chalyobhane kehi dashakma america pachi parchh tara sainik shaktiko kura uthchh ni ajako jasto sthiti rahirahane ho bhane americalai bhetaun 100 barsa lagx kinaki kunai pani mahashaktilai siddhhayaun mahayudda nai hunuparchh natra itihas herda thaahaa hunchh r kasaile pani afno pratidandilai afubhanda aghi badhna nadin har koshis garch r ajko dinma americako defence budget duniyako 41% chh yasbat thaha hunchh ki hatiyar r prabidhima lagani chh bhanne kuraa

    • @tachnicalsupport3481
      @tachnicalsupport3481 3 месяца назад

      Haha😂

    • @AdrinsMagar
      @AdrinsMagar 3 месяца назад

      हा हा हा अमेरिका चिनको आगन मा पाइला राखी सक्यो अब छाती मा तेक्न मात्र बाकी छ हो चीन सक्तीसाली हुने भए अमेरिका लाई भगाइ सक्थ्यो

    • @chandragharti5341
      @chandragharti5341 3 месяца назад +2

      ​@@AdrinsMagar Octopus Ka chhaura haru.

  • @RinzinTamang-g9g
    @RinzinTamang-g9g 3 месяца назад +7

    वाइडेन ले साउथ एसियमा अशान्त मचाउन खोज्दैछ यो कुरा नेपाल ले बुझ्नु जरुरी छ

  • @HB-oc4td
    @HB-oc4td 3 месяца назад +10

    यो पेलोसी भन्ने बोक्सि मान्छे लडाउने बाहेक केहि गर्दैन ।

  • @deepatamang3475
    @deepatamang3475 3 месяца назад +4

    Putin is one of the great leader.

  • @dambarjimi9628
    @dambarjimi9628 3 месяца назад +4

    अहिलेसम्म नै भारत अमेरिका अमेरिका बिरुद्द नै त थियो र दलाइ लामा कार्ड त ७० वर्ष देखि नै खेलिरहेको थियो ।

  • @tulbahadur2412
    @tulbahadur2412 3 месяца назад +3

    Natak Aamerika Waiyat 😂😂😂

  • @sherbahadurlingden2556
    @sherbahadurlingden2556 3 месяца назад +3

    यो धर्म गुरु धार्मिक गुरु हरु कसैको प्रयोग भएको था न पाउने पनी त्री दर्सी रे।होईन शक्ति छ भने प्रयोग गर न।के को म यो अवतार त्यो अवतार।बकबास।

  • @alexkep7635
    @alexkep7635 3 месяца назад +3

    अमेरिकाले जबरजस्ती कब्जा गरेको हवाली,गुवाम ,पोर्तुरिको, क्यालिफोर्निया र टेक्सास छोड्नु पर्छ यदी स्वतन्त्र तिब्बत खोज्ने हो भने आफु नछाड्ने अरु लाई छाड भनेर हुन्छ।

  • @dipakbhattarai60
    @dipakbhattarai60 3 месяца назад +4

    चिन हाम्रो मित्र रास्ट्र हो । हामी सिङ्गो चिनको पक्षमा छौ । अमेरिकी साम्राज्यबाद सग डटेर लडौ !!

  • @Jhagupokhrel
    @Jhagupokhrel 3 месяца назад +2

    योषेलमा अगर भारत सहमत भयोभनि नेपालि फौजलाई नेपालफिर्ताबोलाऊनुपर्छ अबधेरैभयो जबकि टिब्बतचिलाईचिन्लेदुषदियेकैछैनभनिकिन मोर्छतअमेरिकार भारत येस्तैहोभनि अमेरिका सिद्धिन्छ

  • @BikashLimbu-w3p
    @BikashLimbu-w3p 3 месяца назад +2

    ताईवान पैलईलिईसक्नुपर्ने अमेरिका जापान को खेलमैदान बन्दहुन्छ

  • @manugurung9453
    @manugurung9453 3 месяца назад +2

    Tibet kehi huna sakdainan usa tyeti kai karai rahako ho bishvo lai thaha 6 ...

  • @nepali5847
    @nepali5847 3 месяца назад +2

    Khalistan country jindabad.
    Support from Gorkha country Nepal🇳🇵🇳🇵🇳🇵
    जय ग्रेटर नेपाल। जय ग्रेट खालिस्तान।
    Jay greater Nepal. Jay great Khalistan.

  • @TEJBAHADURNIRAULA
    @TEJBAHADURNIRAULA 3 месяца назад +2

    American and America knows only this. Why united American don't want freedom?

  • @brickrai3127
    @brickrai3127 3 месяца назад +2

    Khalistaan lai india le birseyko jasto cha north east , south india lai birseko jasto cha voli tibet maa testo kei vayo vaney india tukra tukra huneycha America pani yei chaahanchann tara india le bujhcha bujhdaina herau lov le laav laav le bilaav China lai choderah Russia le india lai saath dinncha vanerah nasochdaa ni huncha

  • @ManojRai-xh8sv
    @ManojRai-xh8sv 3 месяца назад +1

    त्यहिँ भएर नेपालमा MCC ले हिमाली जिल्लाहरूमा मिलिटरि एक्सरसाइज गरिरहेको छ, तर नेपाली मेडियामा आएकै छैन, किन कि त्यो खाले कानुन पास गरिसकेको छ।

  • @ramkrishnatamang3764
    @ramkrishnatamang3764 3 месяца назад +2

    सब भन्दा पहिले भारतलाई सक्काउनु पर्छ चिनले

  • @pabitrakunal433
    @pabitrakunal433 3 месяца назад +4

    🌍🇨🇳🌍🇳🇵🌍🇨🇳🌍🇳🇵🌍🇨🇳

  • @surajadhikari2640
    @surajadhikari2640 3 месяца назад +1

    अमेरिका र भारत चीन को सफलता देखि जलेका छ्न ! कसरी हुन्छ चीन लाई डिस्टर्ब गरेर पछाडी पार्ने योजना हो ! चीन सङ न भारत ले सक्छ न अमेरिका ले नै सक्छ ? दलाइ लामा लाई खेलौना बनाएर खेलाइ रहेका छ्न । अमीरिका सिद्दिने मेलो गर्दैछ ।।

  • @ganagabhadaur2353
    @ganagabhadaur2353 3 месяца назад +1

    अबजसरि अमेरिका ले जापानमा बम खसा तेसै गरि चिनलेउतरकोरियाले अमेरिका धोसत पार्ने छ हेर्दै जानु अमेरिकी सामराजय बादि निति पुजिबादमा मात्र अडेको छ

  • @rambdrkunwar5806
    @rambdrkunwar5806 3 месяца назад +1

    दलाइ लामा को दलाली प्रर्बीधी ले गर्दा जन्ता लाइ दुख दीने छ।दुइ माहासक्ती बिच युध्द भयो भने साना राष्ट ले एक को साथ दिनेछन् परिस्थितिको दास बन्ने छैन्न

  • @indrasunuwar5966
    @indrasunuwar5966 3 месяца назад +1

    चीन लाई केहि फरक पर्दैन भारत जस्तो लक्ष्यबिहिन देस र अमेरिका जस्तो ओरालो लगेको मृगले केहि सीप लाग्दैन

  • @mr.skeletonman375
    @mr.skeletonman375 3 месяца назад +2

    Yo dalai lama budho pahni kahile matra murcha hola yaar.😂😂😂😂😂

  • @prakashpunmagar1889
    @prakashpunmagar1889 3 месяца назад +4

    China ❤❤❤

  • @SubashRai-cv3fp
    @SubashRai-cv3fp 3 месяца назад +1

    इन्डियालाइ चिनले ध्वस्त पार्नु पर्छ ताइवान आफै तर्सिन्छ आफै सरणमा आउँछ,

  • @rahmbaniya2579
    @rahmbaniya2579 3 месяца назад +2

    Tibat chinko ho tauko futaye pani kasaile kehi garna sakdaina

  • @SimanSuresh
    @SimanSuresh 3 месяца назад +1

    नेपालमा उठेका जय मंगोल भन्नेहरु यहि मिसनमा उठाएको हो आँधो गोरुहरुलाई

  • @ManBahadurGhartikshettri
    @ManBahadurGhartikshettri 3 месяца назад +1

    के अमेरिकी पुच्छर भए र तिब्बत आफ्नो बनाउन सक्लान त दलाई ,अब जान्नु दलाई लामा येक नेपाल को खत्रा हो

  • @rahmbaniya2579
    @rahmbaniya2579 3 месяца назад +2

    Yo sab amerika shidhini bato ho amerikako time khatam

  • @ManBahadurGhartikshettri
    @ManBahadurGhartikshettri 3 месяца назад +1

    अहिले सम्म नेपाल ले चिन्न सकेन के येस्ता साले नेता आफ्नो को अर्को को पराई बुझ्न्
    सक्दैन ?सक्दैन भने मिर्तु खोजेर बस!

  • @indrasunuwar5966
    @indrasunuwar5966 3 месяца назад +1

    अमेरिक जहाँ गय पनि घेरा बन्दिमा परेको छ र उदाहरण मद्यपुर्ब युरोप कोरिया कुवा उत्तर कोरिया बाट प्रष्ट छ

  • @bikashgyawali1208
    @bikashgyawali1208 3 месяца назад +3

    Why to free tibet if India does not free Sikkim and other captured states😂

    • @TajpuriyaPremKumar
      @TajpuriyaPremKumar 3 месяца назад

      Sikkim ko manxe haru Nepal ko manxe vanda 10 guna Khusi xa bujhis 😂

  • @sagarpandey5207
    @sagarpandey5207 3 месяца назад +1

    नेपालले छिमेकी चीन सङ्ग स्वास्थकर सम्बन्ध राख्न सक्नुपर्छ ।

  • @mausamirai5946
    @mausamirai5946 3 месяца назад +2

    Purai world dalai lamalai sath diyenai ke hunna

  • @aimchamling7288
    @aimchamling7288 3 месяца назад +1

    दलाइ लामा सि काे लागी थ्रेट हैन उल्टै अमेरीका काे गला काे पासाे पनी हुन सक्छ चाल उल्टाे भयाे भने

  • @aaypd9693
    @aaypd9693 3 месяца назад +1

    Yoho tv ko headline 3rd grade youtuber ko jasto lagchabkaile tah. Jibram jasta patrakar haru vayeko Chanel k vaka.

  • @khabarnepalnepal1610
    @khabarnepalnepal1610 3 месяца назад +2

    Dalle lama lai aba america tirai lakhetnu parxa.

  • @NgyLam
    @NgyLam 3 месяца назад +2

    India ra china ladai jitne china 😂😂😂😂

  • @minbahadurthapa7939
    @minbahadurthapa7939 3 месяца назад +1

    India ko under ma hunthyo bhani Bihari/U.P state ko jasto haalat hunthyo hola China le high facilities diyeko chha

  • @KiranRai-k5w
    @KiranRai-k5w 3 месяца назад +1

    Yo mouka ma nepal le Pani 1950 ko sandhi kharej ko mag garnu parxa

  • @ujjwalpaudel132
    @ujjwalpaudel132 3 месяца назад +1

    Tibet will be part of Nepal.

  • @SthirBahani
    @SthirBahani 2 месяца назад

    स्वर्गकाे नियम परमेश्वरकाे सत्यको समय आज : २ साल/२ महिना असार/२६गते तीन बार साेमबार हाे।
    स्वर्गकाे परमेश्वरकाे पुत्र माहाराजा बाईजन अर्लि ले संसार पृथ्वी धर्ती भुमि जग्गा जमिन विश्व भष्म गराउनु भएर याे सम्पूर्ण बाईजन भयाे।बाईजनमा जति धर्म छ।हिन्दु सनातन धर्म ,सुन्यसया मुस्लमान धर्म बुद्ध क्रिस्चियन याेवाहाका साचीहरु क्याथाेलिक। हिन्दुकाे बेद पुराण ,मुस्लमानकाे पुराण क्रिस्चियनकाे बाईबल जति छ।यी धर्म ग्रन्थहरु परमेश्वरकाे पुत्र आउनु भएपछि यी सबै धर्म र धर्मको नियमहरु सबै कथा हुनेछ।हिन्दुले माला जप्न पनि छाेडि सकेको छ।बाैध्दिष्ठले पनि माला जप्न छाेडि सकेको छ।मुस्लिमले पनि माला जप्न छाेडि सकेको छ।माला जप्न छाेडेकाे भनेको मन्त्र जप्न छाेडेकाे हाे।परमेश्वर बाट आएको गुरुले मन्त्र जप्दैन।परमेश्वर भनेको ज्याेती हाे हरेक मान्छेकाे आत्मामा हुन्छ।त्यसलाई प्राण भन्छ। बुझछ भनेर परमेश्वर भन्ने ठाउँमा मान्छेले परमेश्वर लाई प्राण भनेको हाे।जुन धर्मको गुरुले परमेश्वर लाई छल गरेर इश्वर भन्ने, प्रमात्मा भन्ने ,भगवान् भन्ने गर्छ।याे छल हाे।आत्मामा हुने नाम परमेश्वर हाे।जसको आत्मामा परमेश्वर हुनुहुन्छ ।त्यो हिड्न डुल्न सक्छ।खान सक्छ ।बाेल्न थाहा पाउन सक्छ।त्यसको शरीर जिर्वित हुन्छ।उहालाई भन्छ परमेश्वर।परमेश्वर भनेर आजसम्म कुनै धर्म गुरुले अर्थ लगाएकाे छैन।किनकि यी पृथ्वीमा भएको सबै धर्म कथा हाे।त्यो कथा धर्म बुझछ भनेर कुनै धर्मले पनि परमेश्वरकाे अर्थ लगाएको छैन।त्यसकारणले हिन्दु सनातनले परमेश्वरकाे ठाडो विरोध गर्छ।अबको सत्यको धर्म भनेको दया हाे।पाप भनेको माया विश्वास याद संम्झाना देख्ने भेट्ने यी सब लाेभ गर्ने पाउने लिने यी पाप हाे।दया भनेको दिने।जाेले दिन्छ त्यो धर्म हाे।दिने भनेको परमेश्वरले मात्र हाे।अरु सबै पाउने हाे।परमेश्वर भनेको मात्रै धर्म हाे।त्यसलाई भन्छ दया धर्म।दया भनेको शान्ति हाे।शान्ति भनेको स्वतन्त्र हाे।स्वतन्त्र भनेको खुसीले बच्नु हाे।कसैको करकापले होइन।कुनै धर्म भित्र याे धर्म मिल्दैन।पापी धर्महरु स्वर्गकाे परमेश्वरकाे पुत्र माहाराजा बाईजन अर्लि ले हुकुम गर्छु।तुरुन्तै भष्म हाेस।

  • @krishnalamichhane905
    @krishnalamichhane905 3 месяца назад +1

    ABA INDIA AMERICA BRITAIN EUROPEAN UNION ISRAEL LAAI ATOM BOM LEY DHOSTA PARNU PARÇHA TURUNTA SANSAR MAA SANTI AAUNA CHETAÑA VAYA 😂😢😮😅😊😮

  • @VV-vo6xm
    @VV-vo6xm 3 месяца назад

    यसता चाईनाको विरुद्धमा नेपालको भूमिमा वसेर समाचार नबनाउनु होला तपाईलाइ त अमेरिकाले वचाउला हामि जसतालाई कसले वचाउने ? जिवरामजी watch out about your every news son ?

  • @BishuKuinkel
    @BishuKuinkel 2 месяца назад

    जताबाट हिसाबकिताब गरेपनि ३० बर्ष ढिलो या चाडाे ३ वर्ल्डवार हुन्छ हुन्छ हुन्छ जब ३ वर्ल्डवार हुनेछ तेतिबेला संपूर्ण मानव जातिको जित हुनेछ मात्रै पृथ्वीकाे हार हुनेछ मानव रुपि दानवहरुकाे अस्वभाविक घमण्ड र अहंकारकै कारण पृथ्वीकाे बिनास पक्का छ

  • @dilippaudel1396
    @dilippaudel1396 3 месяца назад +2

    China is great

  • @manbahadur5487
    @manbahadur5487 3 месяца назад

    अमेरिका विश्वमा शान्ति चाहाने देश होईन? आफ्नै देशको फाइदा अमेरिकाको चुनावको स्वार्थ ! भारतलाई चिनको दरले दोक्ला चरित्र। रसिया जस्तै चिनको विदेशी रकममा सिल्द गरी दलैलाई युक्रेन जस्तै चाल।

  • @Rajkumar-oo6bv
    @Rajkumar-oo6bv 3 месяца назад +1

    america ko rajdhani new york haina

  • @UdayaLimbu-i8x
    @UdayaLimbu-i8x 3 месяца назад

    ए भात मारा छेत्री,बाहुन सरकार हाम्ले पनि भित्र, भित्रै अाणबिक हतियार बनाउनुपर्छ नत्र भने नेपाल लाई हानछ ईन्डियाले एक दिन यो पक्का छ,लेखेर राखे हुन्छ,किन ईन्डिया अमेरिका को नजिक हुँदैछ,कुरा बुज छेतरि बाहुन हो ,तिमि हरु छौ नेपाल चलाउने,भोलि को दिन मा नेपाल लाई ईन्डिया ले खेदाई खेदाई हानछ

  • @manugurung9453
    @manugurung9453 3 месяца назад +1

    Taiwan china le linu par6 tyo usa ko birta hoina ki u direct ladnu ..

  • @KumarMagar-q4e
    @KumarMagar-q4e 3 месяца назад

    Tibet nepaliko ho kinaki kailaas nepaliko ho!!!! 🎉🎉🎉🎉🎉🎉

  • @omsen4341
    @omsen4341 3 месяца назад

    China maotsetung nepal@tibbat KO pida*dukh.

  • @indrasunuwar5966
    @indrasunuwar5966 3 месяца назад

    यो चेन अमेरिकन फुन्ड्मा चलेको जस्तो छ

  • @Krishan-iw1sp
    @Krishan-iw1sp 3 месяца назад

    Tibbat le nepal sangako udda hare paxi barsik 50 hajar nepal lai aajiwan bujhai rahene sartama ghuda tekeko thiyo tara durbhagge kehi barsa paxi tibbat le nepal lai ukta rakam bujhauna nasake paxi tibbat xadera bharat tarfa bhageko ho chinko k dos ?

  • @manugurung9453
    @manugurung9453 3 месяца назад +1

    That is not only saying applying on life ...

  • @SanDenzopa
    @SanDenzopa 3 месяца назад

    doesn't matter for china can beat alone those country who challange china

  • @rajendraoli3755
    @rajendraoli3755 3 месяца назад

    यश बिसय मा नेपाल तटस्ट निउटल बस्नु पर्छ

  • @dilliramgiri524
    @dilliramgiri524 3 месяца назад

    gumako vhumi indiala nepalma firta dinxa

  • @sonamshalung6687
    @sonamshalung6687 3 месяца назад

    It seems to me the TV Anchor promoting China’s interests .

  • @prakashshrestha-of8lb
    @prakashshrestha-of8lb 3 месяца назад +2

    १) लाखौंको संख्यामा रहेका सहकारी पीडितहरुलाई छिटोभन्दा छिटो न्याय देउ सरकार ।
    २) सहकारी ठग संचालक तथा प्रबन्ध निर्देशक र तिनका आफन्तको नाममा राखिएको सम्पत्ति लिलाम गर्ने कानुन बनाउ सरकार ।
    ३) सहकारी ठगहरु लगायत तिनका आफन्तको नाममा राखिएको सम्पत्ति लिलाम गरि सहकारी पीडित बचतकरताहरुको सावाँ ब्याज फिर्ता गर्ने कानुन बनाउ सरकार ।
    ४) सहकारी पीडितहरुको बचतको सावाँ ब्याज फिर्ता नभएसम्म सम्पुर्ण ठगहरुलाई धरौटीमा नछाड्ने गरि कानुन बनाउ सरकार ।
    ५) सहकारी पीडितहरुको सावाँ ब्याज फिर्ता गर्न लिलाम गरेको सम्पत्ति तथा सहकारीमा भएको सम्पत्तिले अपुग भएमा बाँकी रकम नेपाल सरकारले फिर्ता गर्ने कानुन बनाइ फिर्ता गर सरकार ।

  • @choonveerrai2451
    @choonveerrai2451 3 месяца назад

    Katti hansnu sarnarthi le Shi lai threat ray

  • @Kushallama293
    @Kushallama293 3 месяца назад +1

    पुर्ब राजदुत को प्रतिकृिया सठिक छन अमेरिकी नजर ले हामि नेपाली ले चिन लाई हर्न हुन्न अमेरिका लडाउनुर भिडाउनमा माहीर छ बिस्वलाई हाम्रा नेता तथा नैतिक्ता गण होशियारी रहनु जरुरी छ अमेरिकाका को Mcc निति पनी ईनै भित्र पर्छ भन्ने कुरा पनी धेरै बिस्लेशक ज्यु हरु ले भन्नुमा पनी सठीक छ धन्येबाद हिरण्ये लाल श्रेष्ठ ज्यु सलाम छ 🙏🌹🌹🌹

  • @Tibetanwarriors
    @Tibetanwarriors 3 месяца назад

    Nepali and Chinese people are same 😂

  • @dipakbhattarai60
    @dipakbhattarai60 3 месяца назад

    बालेन दाइ हाई हाई 🤣🤣

  • @homnathlamichhane739
    @homnathlamichhane739 3 месяца назад

    Rip

  • @homnathlamichhane739
    @homnathlamichhane739 3 месяца назад

    Rio

  • @madanadhikari5050
    @madanadhikari5050 3 месяца назад

    Timiharule swagat garne bitikai terrist chokho hun6?

  • @sommayashrestha9762
    @sommayashrestha9762 3 месяца назад

    O America Bharat le Kabja gare ko Nepal ko vumi bare kina Boldaina Bhart Lai Dzbab dinu paro