ओली फेल, प्रचण्डका अघि लाजमर्नु । ओलीलाई जनताको मृत्युले छोएन, एमाले नेताको निर्लज्ज जवाफ||
HTML-код
- Опубликовано: 17 ноя 2024
- योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , RUclips र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .
मरेका लासहरुलाई प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्री तथा मन्त्रीहरु बनाइए पछि त्यस्तै हो।
उखाने र गुहुखानेभन्दा प्रचण्डलाई देशको माया र जिम्मेवार छ
प्रचण्डलाई देशको जिम्मेवारी छ। गिरिबंधु र भुटानी सर्णार्थि अमेरिकामा आफ्ना भरौटेहरु संग मोजमस्तीमा छ।
परचँनडे बिदेसिदलाहोवपछिचिनछऊ
नेपालको इतिहासकै बेकम्बा गृह मन्त्री हालका लेखक
देश र जनताको तिन्ता, माया भएको नेताहरू भएको भएपो-मोज मस्ति भ्रष्टचार गर्नु राजनितिमा लागेकाहरू..
अमेरिकामा नै बसेर उतैको pr लिनूस नेपाल नफर्केको राम्रो हुन्छ ॥(हामी जनता को लागि)
एमाले ले बालेन र काग्रेसले रवि खेदो खन्न भन्दा अरु जानेको छैन।
मैले चित्त नबुझेर फेरि कमेण्ट गरे के अमेरीका बाट हिँडेर आउने होर कस्ताे लाज मर्दों कुरा गरेको यो नेता ले यदी ईच्छा हूने हो भने उपाय तुरुन्त निकालिन्छ इमर्जेन्सी पिलेन चढेर आउन सक्दैन थियो र यस्ता हरुलाई भोट हाल्न जाने नेपाली हरूको पनि दोष हो 😢😢😢 सम्पूर्ण मृतक प्रती हार्दीक श्रदाञ्जली 😢😢😢
यो काङ्ग्रेस र कम्युनिस्ट भईन्जेल देश र जनताले दुख पाउँछन् पाउँछन् यीनिहरु मुर्दावाद।
अयोग्य सरकार काे उदारता प्रष्ट भए एमालेकाे हगिगत देखियाे युवा बेच्ने एमाले गद्दार एमाले
जनताको प्र म भए तु फर्क्न्थे
चाणिकलाल तामाङ लाई नेपाल पर्हरिमा कमान्डाे तालिमदियर जागिर दिनपर्नेहाे
Police Mula haru ta sakdinam vaneko raxa nita...marnai Deko raixa
इमान्दारी सरकार हो भने चाणिक लाल तामाङ लाई सरकारी रोजगार दिनु पर्छ।भर्ना छनोट्मा परेर सरकारी जागीर खाईरहेका नेपाल प्रहरी जवान सैनिक जवान सशस्त्र प्रहरी जवान काठमाडौ भरिछन तिनले नसकेको काम चाणिक लाल तामाङले हिम्मतका साथ हामफालेर बगिरहेका मान्छे बचाए।
ओली १० दिन अमेरिका बसेर के उपल्बधी गर्यो । कि देश बेच्ने बसी रहेको छ कि भ्रमण भत्ता पाचाउन बसिरहेको छ
बेकम्मा,बकमफुसे,कुसुन्डो,ओलीनैहो😢😢😢
बालेनको डोजरले पेलेर लिच्चड निकालनुपर्ने यि प्रधानमन्त्री गृहमव्त्री रमन्त्रीहरूलाई
यीनी चोरहरु को कुरा नसूदाउदा हुनछ सुनन पनी मन लागदैन सर
सत्तामा राम्रो मन्त्रीहरू पुर्याउनु पाको भए सायाद अहिले जनताले यो दुख भोक्नु पर्दैन थियो
प्राकृतिक बिपत्ति कसैले रोक्न सक्दैन तर जनताको लापरबाही पनि छ ,पानी पर्दैछ भने पछि लापरबाही गर्नेले ज्यान गुमाए ,
सम्भवत ओलि छिट्टै फर्केकोभए , ईन्द्र र मेघराज पनि ओलिको स्वागतकोलागि नेपाली आकाशबाट भागिदिन्थे पत्रकार र विपक्षीको भासामा , रह्योकुरा कार्यवाहक प्रम कार्यवाहक भएर जिम्मेवारी निभाउन नसक्नु भनेको भविस्मा पार्टीको नेतृत्व र देशको जिम्मेवारी सम्हाल्न नसक्ने बलियो प्रमाण अहिलेको कार्यवाहक प्रम हुन ।
उद्दार टोलिको मेहनत देख्दा भाबुक भए । 😢😢😢 सलाम छ।
सरकार त रबि लाई लखेट्नमै ठिक्छ र यो बिपद ब्यवस्थापन कसरी गर्ने भन्ने भए यो गति हुनेनै थिएन। नलायक सरकार मुरदाबाद , जय नेपाली जन्ता।
यी नालायक भष्ट्राचारी शासकहरु बाट देश बन्छ भन्ने सोच्नु बाँदरको पुच्छर ढुङग्रामा राखेर सोझो पार्छु भने जस्तै हो ।
तेसो भए बैल गाडामा चढेर अमेरिका पुग्न सकिदो रहेछ।नेता राजेन्द्र गौतमको गैर जिम्मेवार उत्तर ,
जनताको प्रधानमन्त्री भए पो आउनु ???
नेपालमा द्रब्य पिचाशहरूका कमि रहेन छ, थुक्क।
धन्यवाद छ सानाे नानीलाई बचाउने ती दाजु भाईहरूलाई।
यो देश र जनता प्रती उत्तरदायी सरकार होइन रहेनछ ।
बाढी पहिरोमा परी आम नागरिकहरूको मृत्यु हुँदा
उद्धारमा ध्यान गएन तर
समवेदना व्यक्त गरेर
आफ्नु कर्तव्य पुरा गर्यो ।
दुईतिहाईको सरकारलाई किन चाहियो सर्वदलीय छलफल....?
एमाले र कांग्रेस एउटा राजनैतिक पार्टी नभएर लुटेरा हरुको झुण्ड साबित भै सकेको छ 😢
देशमा जति जे भएनि चुनाव मा भोट पाउने त यिनै त हुन नी
यो ओली देश र जनता प्रती उतरदायी छैन । यो कुलच्छिन सरकार हो । अब एयरपोर्ट मा आए पछि फेरि सडक खाली गराउने होला ।
प्राकृतिक बिपत्ति कसैले रोक्न सक्दैन!!! इजरायल पनि लडाइमै छ, प्रधानमन्त्री अमेरीकै मा छन। सरकार सबै अमेरिका मा गएका छैन!!! १७ हजारमार्नी प्रचण्डलाई देशको माया र जिम्मेवारि छ रे हाहा हाहा हाहा हाहा
सरकार हेरेर होइन निधायर बसेको पक्कै हो
१मिनेट पनि याे सरकारलाई कुर्सिमा बस्ने अधिकार छैन
हाम्रा प्रधानमन्त्रीको टिम किन समय छोट्याएर फर्किन्थ्यो र? चाडै फर्किए तोकिएको भत्ता कम पाइन्छ अनि फर्किन्छ? डलरमा पाइने भत्ता त पूरै लिनु परेन? उनीहरूलाई देश र जनताको माया होइनन्। भत्ताको माया छ।
भ्रष्टाचारि नेताहरुलाइ जनताको के मतलब मरे पनि ।।।
केपी ओली देश छोडेर भागेको हो के फर्केर आउनेवाला छैन अब देश लुटेर😢
रमेश लेखक पापी हो आफल भाकै हो राजिनामा गर्नु पर्छ रमेश लेखक ले
केपि ओलिको घरको कोहि पहिरोमा परेको भए आउथ्यो होला तर यहाँ जनतालाई दुःख परेको छ किन आउछ ओलि मुजि
सबै काम गर्ने एकजना प्रधानमन्त्री मात्र हुन कि ?कार्यबाहक प्रधानमन्त्री र ग्रुहमन्त्री र अरु सरकारी निकाय नेपालमै छन ,यीनीहरुको काम के हो ? बिरोधको लागि मात्र बिरोध छि छि राजनीति ?
भ्रष्टाचार यो राजेन्द्र गौतम ,एस्तो नेता हरु र एसको परिवार चै पर्नु पर्ने यो बाडिपहिरो मा
एमाले ले मिठो सैलिमा बोलेरै पछाडि बाट जनताहारुलाई पेट्मा लात र धोका दिईनै रहन्छ भन्ने त छर्लङ्ग थियो र छ
ओलीले executive, legislative र Judiciary सबै लाई यसरी मंथन गरि दियो कि, कसको स्थान कहाँ हो ?
थाह छैन | सबै ठाउँमा हस्तक्षेप गर्नै ?
ओली लाई आभास भएको छ कि क्या हो,
अन्तिम state visit हो भन्ने ! जय नेपाल 🇳🇵
मोदी जस्तो नेता तीन दीन मा आयो यो ओली गफारी बिदेश मा मोज गरिरहेछ ओली मरुनजेल यो देश मा दुखै दुख छ
देश लुटेर खाने भ्रष्टाचारी माफिया दलाल हरु लाई देश र जनता को के माया😢😢😢😮😮😮
नेपाललामा रिस र खुट्टा तान्ने प्रवृत्ति बढि हो ग्रह मन्त्रीको नालायक गलत हो उद्धार गर्न सकेन तर प्रधानमन्त्री त बाहिर थिए बाहिर गएको ब्यत्तिको आलोचना सुहाउँदैन
बुढा बुढि नै घुमेर रमाइलो गरेर बसिरहेका छन आफ्नो सन्तान छैनन जनताका सन्तान मरुन या बाचुन के को मतलब
लाजमार्नु निर्लज्ज जवाफ i
माैसम खराबी काे कारण फर्केनन,मर्छुकी भनेर🎉,,।सिस्टम नभएको देशमा प्रधानमन्त्री भएनि के हि हुनेवाला थिएन,।याे प्राकृतिक बिपत्ति हो।जतिसुकै बेला नि आउन सक्छ ,सचेत हुनुपर्छ सबै ।येहा येस्तै छ
खानलाई आएका फटाहा हरु ले जनता को भलो र आपत को बेला ध्यान दिनेछन भन्ने तआसै नगरे हुन्छ खन्चुवा हरु खान्छन् बस्छन्
Hajur saccha patrakar ho
जोलेको कुरा मानेर केपीलाई मान्नेहरूले गर्दा एस्तो अवस्था भयो नेपालमा
यस्तै हो नेपाली जनताले मनपर्ने ओली जस्ता भ्रष्टाचारी नेता
एउटा नक्चरो प्रधानमन्त्री देशमा भ्यावहको स्थितिमा हुदाँ खानपिन ,भोजनकृतनमा व्यस्त र अर्को नक्चरो कार्यवाहक प्रधानमन्त्री के सुतेर बसेको यिनिहरु लाई त खुकुरी भाला रोप्नु पर्ने भयो अति भयो ,विपद लाई रोक्न त सकिदैन तर अलि समयमा उद्दार गरेको भए धेरैको ज्यान बच्थ्यो
एमालेलाई अभाे पनि हाल्ने हो भने अज्ज ठूलाे मुल्य चुकानु पर्छ
सरकारमा बसेका यस्ता नालायक हरु को औकात , दिमाग , बुद्धि देखि हाले नी जनता ले । यी खान मात्र आएका हुन , यति ठूलो विपत्ति आइपर्दा एक ठाउँमा पनि उद्धार गर्न नसक्ने पाजी हरु पुरै टीम ले राजीनामा दिनु पर्छ। यस्तालाई प्रश्न सोधेर किन समय बर्बाद गर्नु?
ओलि लाई मर्छु कि भन्ने डर छ । काल ले चोड्ला तर समय पक्कै आउँछ। जबकी जय जयकार भन्दा थुक्ने धेरै हुनेछ ।
प्रधानमन्त्री का मर्यो देश डुबिरहदा
इजरायल पनि लडाइमै छ, प्रधानमन्त्री अमेरीकै मा छन। सरकार सबै अमेरिका मा गएका छैन
नेपाल भन्ने देशमा सरकार भनाउदो पनि छ र???
हामी जनता नै भेडा भए पछी यो सब त सहनु नै पर्यो नि 😢 अझै के के देख्न र सहन बाकी नै छ ...
अब यो ओलि सकरारको काम छैन ।ओलि सरकार मुर्दाबाद भन्दै सब जना बाहिरा निकाल्न पर्छ। यो सरकार ढाल्नै पर्छ।
यो सरकार मुर्दाबाद। तुरुन्तै यो सरकार ले राजीनामा दे।
सरकारसङ्ग समय छैन ति प्राकृतिक प्रकोपमा जनताको लागि।सरकारको पुरैशक्ति कसरी रास्वपा र बालेनलाई सिध्याउ भन्ने तिर छ नि त।
नेपालमा सरकारनै कहाँ छ र,अहिलेका सरकार भनाउदाहरु अाफ्नाे अन्तिम इक्षा पूरा गर्नमै ब्यस्त छ,अब पालाे अाउला या नअाउला या याे माैका अन्तिम हाेला इच्छयायकाे कुरा पूरा गरि हालाै भने जस्ताे छ।
विपत्ति मा सबै सम्वेदनसिल भै सहयोग मा जुट्नुपर्छ यश मा दुई मत छैन तर कार्यबाहक प्र म ले यश काे समायोजन गर्नु पर्दथियाे यश मा पनि राजनीतिकरण गर्न खाेज्नु दुखद नै हाे नेपाल कै विडम्बना छ के गर्नु
परिवार र आफन्त हरु का लागि बाँचेकाहरुले देश बनाउछ भन्ने अझै आशा राख्नु महा मुर्ख हो ।समय अझै छ हाम्रो लाई हैन राम्रो लाई जिताउ🙏🇳🇵
नेपाली सेनाले नेपाल र नेपालीकेा हित बिपरित निहिन स्वार्थका लागि राजनिति स्वार्थकेा निहित स्वार्थमा चुर्लुम्म डुबुल्कि मार्दा नेपाल र नेपाली अस्थित्व समाप्त भईरहेछ ।
यो त भरसट पापी हरु को झुणडो होनी अनी कहा रामरो हुनथयो देसमा यीनलाई देस र जनता को कूनै चिनता भा भो
सरकार ले कहाँ निर साचो देखाको छ???? इनिहरु लाई आफु मात्रै मोज मस्ती गर्ने देश र जनता को चासो छैना जनता रोयएर बसेका छन 😢 उस्तै लाज हुने हो भने तुरुन्तै राजी नाम दुनु हो येतिका मान्छे मोर्दा नी कुनै दल को पनी अत्तोपत्तो छैन आफुलाई पर्दा सडक तताउने जनता लाई पर्दा खोइ पार्टी ????
यस माहा दुखको बीपतीको बेलामा एस सककारले जनतालाई केही गरेन हे भगवान के गर्ने भगवान भरोसा .👏👏👏👏😭😭😭😭😭😭
एमाले को राजेन्द्र गौतम को आफ्नो घर परिवार को मान्छे र उसको घर बाडी ले दुबाको भए हो सरकार ले केहि गरेन भनेर भन्थयो नत्र अरु को लागी उसलाई थाहा छैन ?
एमले को झोले हरु कता छ होला येस्तो कुरा सुन्दा मेरो त रगर उम्लियो
सरकार दसैंको लागि खसी बोका को जोहो गर्न व्यस्त
केपि ओलि र अहिले को सरकार नालायक सरकार हो एस्ता नेता का झोलेहरु पनि कति हुन? अब त केही बोल झोलेहरु😡😡
हुतिहारा सरकार को रमिते
काठमाडौँ भित्रै त्यत्रो धन जन धनको क्षति हुँदा सरकार भएको आभास भएन पाँच छ घण्टा घरको छतमा बस्दा पनि उद्धार गरेन सरकारले अन्त्यमा घरसँगै बग्न बाध्य बनायो अब संवेदना प्रकट गर्न आउने होला नि!
जिउँदो लास झै भो सरकार
यक्दिन त यस्लाइनि मर्न त पर्ला धन्य मेरोदेस
यो माणेको प्रधानमन्त्रीहो जनताको भयपो जनता पर्ती उत्तरदायित्व हुन्छ।यो यमाले जति सबै ngo को गुखानिहरु जनता मरुनकी बचुन इनिहरुलाइ कि मतलब छर।
यदी पिलेन क्र्यास भएको भए बैठक बसेर सहिद घोषणा गरिसक्थियो अनी हाम्रो देशको प्रधान मन्त्री कस्ताे खाले अरू देशको प्रधान मन्त्री भएको भए जस्तो सुकै अवस्थामा पनि आफ्नो भ्रमण क्यान्सिल गरी तुरुन्तै आफ्नो देश फर्किसक्थियो तर हाम्रो नेपाल काे प्रधान मन्त्री म वली बाँ काे सपोर्ट मा थिए र वहाँलाई आइडल मान्थे तर आज बाट म यो वलीको नाम सुन्न चाहन्न विस्वकाे ध्यान नेपालमा तर नेपालकोे प्रधान मन्त्री काे ध्यान अमेरिकामा दुःख लाग्यो 😢😢😢
बरु दुर्गा प्रसाईं यो अवस्थामा हिरासत बाहिर भएको भए धेरै सहयोग गर्थे होलान् तर किर्ते ओलिको सहयोग आयो न त किर्ते ओलिलाइ काल नै आयो
चाणीकलाल तामाङ्ग ज्युलाइ सलुट
अब जनता जागेर पुराना भँडुवा हटाउनै पर्छ
जुन एमाले कांग्रेस लाई भोट हालेर पहिलो र दोस्रो दल बनायर पाठाउने जनतालाई बधाई बहेक अरु के नै भन्न सकिन्छर मोहदय ? ई ठुला दल बाट केही हुने वाला थिय न र जनताको निम्ति केही हुने वाला पनि छैन । 😢😢
नेतालाई समाउँदै बगाउन पर्दछ
यो तस्करको सरकारले तत्काल राजीनामा दिए हुन्छ
याे निकममा र अलछिनि सरकार काे केही पनि काम छैन याे निकममा हरुकाे सरकार बनेदेखि केही न केही घटना भयकाे भय छ।धेरै सिधा साधा जनताले गुमाए का छन।
Parchanda jindabad go back k p
कडा प्रश्न तीखो तिर झै सोद्ध्न पर्यो क्या हजुर
Oli rahye samba desh bandaina
पासपोर्ट फालेर अमेरिकाकै सुख भाेग उपभाेग गर्दै सर्वसाधार नेपाली जस्थाे ग्रिनकार्डकाे आषा राख्दै त्याे गएका जम्नु टिम मध्द काे काे अमेरिकामानै वस्लानत ।
यो राजेन्द्र भन्नेलाइ तिर्सुलिमा लगेर फाल्देउ, राज्धानिमै यात्रो मान्छेमरि सक्यो उ भने थुलो कुरा गर्छ।
तिम्रा नेता के पैदल आउन लायका हुन र ?
सरकार को काम जन्ता लाई डर दिने हाम्रो काम कर दिने चुनाब्को बेला चाई सबै
यो लेखक भन्ने जनावर लाई समातेर खोलामा फाल्नु पर्यो
Laj saram xaina rajindre oli ko puxar
याे माेरेकाे सरकार हाे याे अलि र सेरे लाई त कालले पनि बिरसेकाे रहेछ याे नामरद सरकरलाई जनता याे अ।उदाे 84 मा यिनका भाेट बक्स रिक्तता हुनेछन् ।
देश र जनता मारेर मौज गर्ने हरु
देखि देखि अँखा चिम्लेर हिड्ने नलायक सरकार