संजिता चेपाङ झन कडा | किन मनमा हलचल मच्चियो Resham Nirdosh vs Sanjita Chepang Sarangi Sansar Ep. 625

Поделиться
HTML-код
  • Опубликовано: 22 окт 2024

Комментарии • 359

  • @aleram9802
    @aleram9802 11 месяцев назад +4

    म उदयपुर बाट हाल कोरियाबाट हेरिरहेकोछु ❤सबैलाई झोरले।

  • @bhimlalregmi1567
    @bhimlalregmi1567 Год назад +3

    अब एकचोटि इब्सु र गोबिन्द पौडेल लाई उपस्थित गराउनु होला कमल दाजु 🙏🙏🙏र गित को शीर्षक मा गोबिन्द पौडेल ले आफ्नो आमा गुमाए पछिको बेदनालाई लिएर गराउनु होला दाजु 🙏🙏❤️❤️❤️धेरै राम्रो दोहरी रेसम दाजु र बैनी को शुभकामना ❤❤❤

  • @rupeshthapa1657
    @rupeshthapa1657 Год назад +45

    आहा! कति मिठो शब्द चयन र अर्गानिक स्वर सन्चिता चेपाङ बहिनीको। उज्जवल भविष्यको कामना बहिनी।

  • @jbthapamagar8359
    @jbthapamagar8359 11 месяцев назад +2

    लाईभ दोहोरीमा फक्रदै गरेकी नव प्रतिभा संचिताको उज्जवल भविश्यको कामना । धादिङको दुर्गम क्षेत्रमा बसोवास गर्ने पछि परेका जातिकी चेलीले चर्चित कलाकारहरुसँग दोहरी गाउन आँट रसाहसका साथ लाग्न सक्नु गौरव योग्य कुरा हो ।धेरै धेरै शुभकामना।

  • @chitragharti6811
    @chitragharti6811 Год назад +2

    सन्जिता बैनि तिम्रो भइस राम्रो छ तिमी अरु जस्तै उत्तौलि पनि छैनौ र तिम्रो भइस राम्रो लागेर बालचन्रद बहराल को तिमले बोलाउलान् न जानू तेस्को तिमले अलि छादा दोहरि गाउछ ! यसै गरि अगादि बधेको देख्न पाउ सुभकामना छ बैनि🎉🎉

  • @dharmadhakal7594
    @dharmadhakal7594 Год назад +38

    सन्जिता लाई अगाडि बढाउन सबैले सहयोग गरौं

  • @karnathapa8842
    @karnathapa8842 Год назад +2

    सुन्दर स्वर की धनी उस्तै सिम्पल साथै डिम्पल नानु ले रेशम निर्दोष मिलन लामा आदि संग को गायन मा अब सारङ्गी संसार ले राजु परियार संग पनि गाउने अवसर पनि मिलाउनु हुन आशा गर्दछु। धन्यबाद।

  • @rokamagar8109
    @rokamagar8109 Год назад +3

    गित अतिनै राम्रो हो तर म धादिङको तिमी चाई काहाको भन्दाको जवाफ अलि फरक आयो म पनि लोक संगीत अतिनै मन मनपराउने मान्छे हो सबैजनालाई बधाई छ राम्रो छ मज्जा आयो

  • @narepun7749
    @narepun7749 Год назад +2

    रेशम भाई को दोहोरी भानेसी सारंगी मा बबाल भई हलछ रा बैनी को लाई पनी सफ़लता को कामना छ

  • @prabinchapang9753
    @prabinchapang9753 Год назад +2

    कति मिठो स्वर सब्द लय सन्जिता चेपाङ बैनि को चिज गुरुङ सङ गायको हेर्न मन छ है सारङ्गि सन्सार बाट

  • @चेपाङसमाज
    @चेपाङसमाज Год назад +7

    सन्जिता बहिनिलाइ सफलताको शुभकामना।🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @karnathapa8842
    @karnathapa8842 Год назад +3

    सन्जिता चेपाङ बहिनी को भबिष्य उज्ज्वल सफल भएको देख्न पाउँ। सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछु।

  • @harkagrg1892
    @harkagrg1892 Год назад +2

    रन्जिता बहिनी लाई हार्दिक बधाई तथा सफलताको शुभकामना

  • @ManojKc-e3j
    @ManojKc-e3j Год назад +2

    दोहोरी सारै मन पर्यो 🌺🌺🌺त्रर चुलुबुली मगर्नी लाई हेर्दै हास्दै बसेको 😂😂सबै लाई शुभकामना

  • @santoshgurung7729
    @santoshgurung7729 Год назад +3

    सन्चिता बैनी तिम्रो साङ्गेतिक यात्रा सफल रहोस कति राम्रो शब्द खेलाउछौ

  • @fzre5di300
    @fzre5di300 Год назад +8

    पछि समयले असाध्यै मन पराएकी नभ प्रतिभाकी खानी बहिनी सञ्चिता र दोहोरीको मिठास भर्ने रेशम जी लाई बधाई तथा शुभकामना 🎉🎉

  • @arbinthapa1918
    @arbinthapa1918 Год назад +3

    शब्द चयन मा रेशम निर्दोष लाई त भन्नै पर्दैन उस्तै संचिता भेटिएछन अति मिठास शब्द हरु सुन्न पाइयो खुसी लाग्यो

  • @bishnukarki4546
    @bishnukarki4546 Год назад +6

    हाम्रो धादिङ राम्रो धादिङ ❤ बैनि को स्वर अनि सब्द क्या मिठो उज्वल भबिस्य को शुभकामना ❤ रेशम निर्दोष को त बिग फ्यान ❣️❣️

  • @leelasingh7372
    @leelasingh7372 Год назад +3

    सारंगी संन सार रोदीघर र सम्पूर्ण टीमलाई नमस्कार 🙏छ है
    सनजीता को रामरो गलार कला को सबै नेपालि फिदा छन धेरै धेरै बदाई छ समुद्र भनदा लामो र आकास भनदा अलको उचाईमा जानु ल 🙏❤️❤️👌❤️❤️🙏

  • @prithvibudhathoki
    @prithvibudhathoki 10 месяцев назад +2

    यति मीठो दोहोरीको लागि विशेष धन्यवाद रेशम - सन्चिता बहिनीलाई ।

  • @kulthapa7650
    @kulthapa7650 Год назад +2

    सञजिता नानिको स्वरमा मिठास ,मधूर उत्तर, मान्छेपिन कून साहेमा जनमाएछन बिचिञ राम्री ,एकडम राम्रोछ अझ प्रगतिको कामना, रेसम भाईको त के कुरा मलाई अतिमिठो छदैछ, जोड राम्रो छ।

  • @manbahadur5487
    @manbahadur5487 Год назад +2

    नव प्रतिभा सन्जिता बहिनी गित सुन्न पाईयाे खुसि लाग्याे शुभकामना । इमान्दारिहरुकाे साथ सधैंभरि रहाेस।नव प्रतिभालाई ।

  • @harkagrg1892
    @harkagrg1892 Год назад +2

    सन्जिता बहिनी लाई सबै जना ले साथ र सपोर्ट गर्नु पर्यो। र सारंगी संसार लाई मुरी मुरी धन्यबाद

  • @mahendragurung2015
    @mahendragurung2015 Год назад +5

    अति मीठो स्वर अनि राम्रो शब्द गाउने सन्जिता बैनी, सन्जिता बैनी र चिज गुरुङ लाई ल्याउनुपर्यो सर

  • @sukuale1583
    @sukuale1583 Год назад +23

    गायक रेशम आफैमा सुप्रसिद्द हुनुहुन्छ आहा नानुको गायकीमा कति मिठास प्रगतिको शुभकामना ❤🎉🌹

  • @Bharat12331
    @Bharat12331 Год назад +4

    दुबैको प्रस्तुति निकै दमदार छ।।।।
    संन्जिताको भबिष्य सुनिश्चित छ है।।
    रेशम निर्दोष सर त झनै हाम्रो मनमा गडिएर बस्नु भको छ।।। दुबैजना को उज्जल भबिष्य को कामना गर्दछु।।।

  • @Aktimapariyar20
    @Aktimapariyar20 Год назад +3

    स्वरको धनी अनि शब्दको खानी अग्रज अन्कल दिज्युको रमाइलो दोहोरी पूरा जति हेर्यो उति रमाइलो 🙏

  • @padamshrestha8976
    @padamshrestha8976 Год назад +3

    सन्जिता बुने को राम्रो सोर राम्रो शब्द चयन यस्तै प्रगती गर्दै जानू होला from ksa

  • @rosansingh3413
    @rosansingh3413 Год назад +7

    Dai ma ni parkhai ma xu Bharat ko Panjab batt herdai xu live

  • @PrajaAjaya
    @PrajaAjaya Год назад +3

    आहा कति राम्रो दोहोरी सन्जिता बुनु i am wating next song बुनु

  • @binodbk8873
    @binodbk8873 Год назад +5

    🙏🙏Aha kati dami Geeta ganu vayo hajur 2 jano ley tq 💞💖💝👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌

  • @bkraj.520
    @bkraj.520 Год назад +2

    सन्जिता बैनी लाई सबैले साथ र सपोट गर्नुस ल किनकी बुनुमा छेमता छ गाउने 🙏🙏🙏👌👌👌

  • @subashgurung6245
    @subashgurung6245 Год назад +2

    सन्जिता बहिनीलाई सफलताको शुभकामना

  • @bishwassenchuri6329
    @bishwassenchuri6329 Год назад +4

    I'm big fan of your sanjita chepang ...अब भाइरल हुने पालो यो बैनिको

  • @kasminakasmina2883
    @kasminakasmina2883 Год назад +6

    धेरै राम्रो दोहोरी अति मन पर्यो।म पोखरा देखि हेर्दै छु।

  • @harishghartimagar2712
    @harishghartimagar2712 Год назад +16

    मलाई मन पर्ने गायक गायिका ज्युको आगमन भएको रहेछ दोहोरी पनि सारै मन पर्यो सन्जिता बहिनिलाई अग्रिम सफलताको कामना 🇳🇵🇳🇵

  • @ashischepang3748
    @ashischepang3748 Год назад +11

    सन्जिता बैनी र चिज गुरुङ लाई ल्याउनु पर्यो सर

  • @akalpraja5700
    @akalpraja5700 Год назад +5

    आहा कति राम्रो दुबैको सोर 12 घन्ता दिउति गरेर आउदा मन्को भारि बिसाउने चोउतारि बनेको छ सुभकामना छ सफल्ताको

  • @tejbahadurbudhathoki3804
    @tejbahadurbudhathoki3804 Год назад +3

    आहा सार्है रमाइलो दोहोरी । समय गयको पत्तै भयन ❤❤❤❤❤

  • @krisnabaral6711
    @krisnabaral6711 Год назад +3

    असाध्यै संभावना वोकेकि गायिका। निर्दोष त सफल र मैले मनपराउने गायक। मीठो गीत।

  • @sumitrakarki8781
    @sumitrakarki8781 Год назад +1

    सन्चिता बैनी लाई शुभकामना
    सारै मिठो सब्द को खानी
    रेशम भाइ जस्तै सब्द गाउने
    मैले त फरक पाइन 👏👏👏

  • @amarbahadur38
    @amarbahadur38 Год назад +3

    सन्जिता बहिनिको उत्जल भबिस्य 👍️👍️

  • @krishnaprasadokhrabu607
    @krishnaprasadokhrabu607 Год назад +1

    सन्जिता नानी र रेशम जीको दोहरी अत्यन्त मीठो र मनोरञ्जन पुर्ण रहेक छ।बैनीको शब्द हरू अति मीठो उहाँलाई उज्ज्वल भविष्य को शुभ कामनाछ.

  • @yamgurung402
    @yamgurung402 Год назад +4

    Baini ko swor ra gayen saili mitho lagyo ❤❤ thanks 👍

  • @bistaregbahadur5458
    @bistaregbahadur5458 Год назад +4

    Aaha mitho Dohori sanjita nanu👌👌♥️♥️♥️♥️😂😂

  • @meedomeedo9826
    @meedomeedo9826 Год назад +2

    Aaha kati ramailo resam ra sanjita ko dohori mitho sor dubai Jana Ko sor mitho sabai tim lai badhai xa

  • @bishnutamang6518
    @bishnutamang6518 Год назад +1

    अलि लजाउने कम गरे लोकदोहोरिको उज्ज्वल र उज्यालो भबिस्या सुजतामा देखिन्छ।सफलताको कामना

  • @RosanTamang-rk9vp
    @RosanTamang-rk9vp Год назад +3

    दा मि छ है नानि गित र स्वर

  • @dhilipmargaret2144
    @dhilipmargaret2144 Год назад +1

    चुलबुले नानि साह्रै मन परेको🥰

  • @madhavisapkota583
    @madhavisapkota583 Год назад +1

    सबै सबैमा नमस्कार छ है रामो् लाग्छ गित लमजुङबाट हेरनि गरछु इ नेपाल रोदिघर

  • @minrajofficial8861
    @minrajofficial8861 11 месяцев назад +1

    Wow so verry nice dohori xa dabai jana ko sadai vori harnu pahos hjr haru ko 🌹🌹❤️❤️❤️👌👌👌👌👌

  • @prakashlakandri4026
    @prakashlakandri4026 Год назад +1

    समधुर सोर्की धनी पिर्य साथी संजिता जिलाई धेरै सुभकामना tiktok मात हामी धेरै दोहोरि गायका छौ तर यसरी live दोहोरि हेर्न पाउँदा धेरै खुसि लाग्यो miss you सबैलाई ❤❤❤❤❤

  • @dbgurung9475
    @dbgurung9475 Год назад +2

    नमस्ते कमल भाई हजुरकाे याे साराङगी सन्सार प्लिट फम हजुरकाे ईन्द्रेणी समाज भन्दा पनि फरक नपर्ने याे साराङगी सन्सार दाेहाेरी साझकाे पनि उज्जल उज्जल प्रगति हाेस र कमल भाई हजुरले पनि राम्रो राम्रो प्रतिभा भएको भाई बहिनीकाे अति राम्रो काम गर्नु भएको छ। लुकेकाे प्रतिभालाई याे तिन करोड नेपाली काे सामुल्याउनुभएकोमा हजुरको याे साराङगी सन्सार प्लिलेट फमले धेरै धेरै सफल्ता पाहाेस यहीँ छ। मेरो शुभकामना र सन्जिता नानी काे स्वार लय शब्द अति राम्रो छ सन्जिता नानीलाई पनि धेरै धेरै सफल्ताकाे शुभकामना छ💕💕💕💕💕🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏

  • @ratankhadka5348
    @ratankhadka5348 Год назад +5

    म इन्डिया गुवा देखी

  • @chandrakaucha2753
    @chandrakaucha2753 Год назад +5

    अत्यन्त अनुशासित , मिठाे शव्द चयन तथा सुमधुर स्वर मज्जा अायाे wow ! Keep it up 😮❤❤🎉

  • @karnagharti7979
    @karnagharti7979 Год назад

    चेपाङ जाति कि बैनी लाई सबैले अगाडि बढाउन सहयोग गरौं !गायकी अति राम्रो छ

  • @miragurung211
    @miragurung211 Год назад +2

    दुबै जनाले जीवन मा बिर्सन नसक्ने गाउनु भयो उत्तर उत्तर प्रगति को कामना फुलोस फलोस 👌👌❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @dilmayasunar4478
    @dilmayasunar4478 Год назад +2

    ❤ sarai mitho xa yogeet jati sunepani sunau sunau lagane 🎉🎉 lokdhoohori sabai timlai badaixa

  • @surajadhikarichhetri1368
    @surajadhikarichhetri1368 11 месяцев назад +1

    रेशम जस्तो स्थापित कलाकार संग यति राम्रो शब्द मिलायर गयो बहिनिको भविष्य उज्जल होस, भविष्यमा ठूलो कलाकर भयको हेर्न पाईयोस।❤❤❤❤❤

  • @rajkumar.chepang
    @rajkumar.chepang Год назад +2

    Nikai ramro xa sanjita chepang bainiko sabda aani pragati ko ko suvakamana baini ❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @ashischepang3748
    @ashischepang3748 Год назад +2

    सन्चिता चेपाङ बैनिलाई सफलता को शुभकामना !

  • @subedisandeep
    @subedisandeep Год назад +4

    Aaha 🙏❣️🎤🎶🥀

  • @lamasamina5161
    @lamasamina5161 Год назад +1

    लौ धादिङको नानी प्रगतिको कामना।

  • @मौसमरावत-ख8ब
    @मौसमरावत-ख8ब Год назад +1

    स्यानी मान्छेले रेशमलाई टक्कर दिने यार😂😂😂

  • @rambahadurtamang8089
    @rambahadurtamang8089 Год назад +3

    Banu ko ati ramro prativa xa ujowal vabesyako subhakamana🙏

  • @DohoriNepal
    @DohoriNepal Год назад +3

    निकै नै उत्कृष्ट छ । ।

  • @kamalathapa1844
    @kamalathapa1844 Год назад +2

    Supar nice songs kati mittho sabdha👍👍

  • @maharachamu7324
    @maharachamu7324 Год назад +2

    Wow ❤❤🎉 dhadinge cheli lai saman xa Suva kamana

  • @ramgaira2720
    @ramgaira2720 Год назад +1

    धरै मीठो लय र सब्द मा गाउनु भयो धन्यवाद छ सबै ले माया गरि दिनु होला

  • @Rijanmgr8
    @Rijanmgr8 Год назад +1

    आहा कति मिठो सोर र सब्द म त के भनौ दाजु अनि बैनि लाइ दुवै लाइ सलाम छ

  • @pradeepsubedi5563
    @pradeepsubedi5563 Год назад +1

    धादिङे बैनिको अझै प्रगतिको कामना ❣️

  • @rajivbhujel2261
    @rajivbhujel2261 Год назад +1

    sanchita boine ko dami voice safalta ko svkama boine lai .

  • @KrishnaPaudel9
    @KrishnaPaudel9 Год назад +1

    Krishna Paudel Official
    रेशम भाई हुदै हुन त्यस्तै सन्चिता चेपाङ नया भएर पनि उस्तै रहिछन ।

  • @asishshreesh7713
    @asishshreesh7713 Год назад +1

    New lok kalakar sanchaita chepag powerfulwoerds❤❤❤❤geetuthangarnesaili super salute❤❤❤

  • @NarayanRanabhat-j4b
    @NarayanRanabhat-j4b Год назад +4

    I am watching from Malaysia klang

  • @singgurung7206
    @singgurung7206 Год назад +4

    Namaskar sampurna saarangi saansaar team laai sahdai Ramro Ramro geet paskinu bhayeko ma and respect both singers ❤❤❤❤❤❤❤❤

  • @NarayanNeupane-jo4fo
    @NarayanNeupane-jo4fo Год назад +1

    हाम्रो धादिङ राम्रो धादिङ , बहिनीलाई शुभकामना

  • @SaruMagar-b6f
    @SaruMagar-b6f Год назад +1

    Jati sune pni suni rahu jasto sanjita baeniko sor astae prgari gardae janu hola

  • @bikashnepail
    @bikashnepail Год назад +1

    जति सुनेपनी जति हेरेपनि धित नमर्ने भो यो दोहरि किन हो😊😊 किन धन्यवाद छ कलाकार भा इ बैनी हरुलाईसंजिता बैनी को यो प्रतिभा लाई सलाम छ र निर्दोष जी को t ke kura गर्नु उनको स्वर र शब्द को बयान गर्ने कुनै शब्द नै रहँदैन❤❤❤❤

  • @krishnamagar9879
    @krishnamagar9879 Год назад +3

    ❤dami lagyo malaita sano nanu ko prativa ani resam sarko ta kurai na garu dami x so congratulation dubai jana lai aj bises naya nanu ko prativalai ni❤

  • @gopalacharya8180
    @gopalacharya8180 Год назад +2

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
    अाहा धेरै धेरै मिठो दोहोरी धेरै धेरै धन्यवाद छ

  • @suryaprasadpradhan6760
    @suryaprasadpradhan6760 Год назад +8

    Super best interesting romantic sweet nice song Kamal sir best of luck & Thanks👌💓🌹

    • @santabahadurgurung6284
      @santabahadurgurung6284 Год назад +1

      सरै राम्रो दोहोरी प्रगती गर्दै जानू शुभकामना ❤❤❤

  • @krishnaghale5896
    @krishnaghale5896 Год назад +5

    अति राम्रो दोहोरी गीत

  • @DhaniramBahadur-c7t
    @DhaniramBahadur-c7t Год назад +1

    मलाई यकदमै मन पर्ने गायक रेसम निर्दोष साथ मा बैनी सन्चिता को उज्ज्ल भबिस्य कामना 🎉🎉

  • @pardipbhandari8561
    @pardipbhandari8561 Год назад +1

    मलेसिया देखि हेर्दै xu हैं ❤

  • @NarayanKumal-f8x
    @NarayanKumal-f8x Год назад +6

    दामि छ हजुर👌👌👌👌👌👌👌❤❤❤❤❤❤

  • @lovemay430
    @lovemay430 Год назад +1

    सारै राम्रो गाउनु भयो बैनी ले दोहोरी रेशम भाइ शीत बधाई छ दुबै जाना लाई सफताको शुभकामना

  • @rameshgirirolpa4978
    @rameshgirirolpa4978 Год назад +3

    ❤❤❤❤❤संजिता को स्वर पनि दामी टुक्का पनि ❤❤

  • @kumarlama5442
    @kumarlama5442 Год назад +1

    सन्जित सोर धेरै राम्रो छ

  • @navaraj9277
    @navaraj9277 Год назад +2

    Ramro chha Sanchita nani safaltako kamana

  • @gourigouri5768
    @gourigouri5768 Год назад +1

    Mero Manpreet baini Sanchita agami baddai janis

  • @mansingh4880
    @mansingh4880 Год назад +1

    Ajako dohori Ekdamai ramailo ani mitho lagyo herda herda suner katikher dohori sakiyo thahai bhayen best of luck to all

  • @aayusaarju692
    @aayusaarju692 Год назад +1

    आहा कति मिठाे गाउनु भएको सम्मान छ दुबै जनालाई 🙏🙏🙏🙏

  • @beliefshaseet9467
    @beliefshaseet9467 10 месяцев назад +1

    बैनीको आवाज सर्वोत्कृष्ट ❤❤

  • @khatrikhadka1474
    @khatrikhadka1474 Год назад +1

    जति सुन उति सुन मन लाउनि

  • @LilaG-hx6sh
    @LilaG-hx6sh Год назад +1

    दुबै गायक गाइका को उत्कृष्ट सब्द सफलताको सुभकामना ।

  • @prayashpandit841
    @prayashpandit841 Год назад +1

    नब प्रतिभा कि धनी बहिनीलाई उज्वल भबिस्यको शुभकामना

  • @DurgaBahadur-u2n
    @DurgaBahadur-u2n Год назад +1

    Sarai ramro dohori xa arko vag ma pardesi ko Dasani barema dinu🎉🎉🎉🎉

  • @bhimsenkunwar8712
    @bhimsenkunwar8712 Год назад +1

    Sano nane ko gauna kala dharai ramro xa best of luck ❤❤❤❤❤

  • @S̆̈h̆̈ĭ̈s̆̈h̆̈ĭ̈r̆̈-b8o

    आहा कति मिठो सब्दहरु अर्को भाग पनि छिटै ल्याउनु पर्यो