हलो जोत्दा जोत्दै भाइरल भएका राम ब. खत्रीले इन्द्रेणीमा तहल्कै पिटे । भुमिकासंग कडा दोहोरी ।। HD

Поделиться
HTML-код
  • Опубликовано: 19 окт 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni # ram B. Khatri_Bhumika Bayek #Live Program
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit

Комментарии • 358

  • @Indreni.Com2016
    @Indreni.Com2016  Год назад +18

    खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन
    खाता नम्बर :-१४३०१००००२८०९००१
    बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक
    शाखा :-थापाथली काठमाडौ
    शाखा कोड:-१४३
    स्विफ्ट कोड:-RBBNPKA
    इमेल :-indrenifoundation@gmail.com
    सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा Message गरेर जानकारी गराउनु होला ।
    धन्यवाद 🙏💕

    • @pratimaranakarki2024
      @pratimaranakarki2024 Год назад +1

      उउउउउउययवववववववववजजजजजजजजजजजजजजजजजजजजजजजजजजजजजजजजजजजजजजजजजजजजजजजजजनननननन

    • @bijaytamang8455
      @bijaytamang8455 Год назад

      आहा के खत्र दोहोरी सबै तिमलाई dhanebaad cha

    • @parjapatisapkota5443
      @parjapatisapkota5443 Год назад

      N p lol lol

    • @JugalBista
      @JugalBista Год назад

      ​@@pratimaranakarki2024❤❤😮❤¹❤❤❤❤

    • @RamuBhatt-dp6he
      @RamuBhatt-dp6he 7 месяцев назад

      ẞssdd​@@pratimaranakarki2024

  • @nepapodcast
    @nepapodcast Год назад +95

    5:30 6:23 अत्यन्तै राम्रो छ कार्यक्रम । सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनीमा म काठमाडौंको मेयर बालेन शाहको तर्फबाट न्यानो अभिवादन । सधै देश र जनताको भलोको लागि लडिरहने छु ।😍😍

    • @TribikramKunwar
      @TribikramKunwar Год назад +3

      कुन नालीको किरा हो मेयर सापको नाम बिकाउने ?

    • @subaskhadka4848
      @subaskhadka4848 Год назад

      @@TribikramKunwar qsdd

    • @churamanibhusal6448
      @churamanibhusal6448 Год назад

      Kam garna parena gaf dinx yo meyar le

  • @tejandarchettritejandarche7795
    @tejandarchettritejandarche7795 Год назад +36

    बधाई छ राम ब खत्रि दाइ अागामि दिन काे शुभ कामना साथै सफलताले सिखर चुमाेस र इन्द्रेणि परिवारलाई धन्यवाद

  • @kulmanbudha9753
    @kulmanbudha9753 Год назад +2

    राम ब, दाइ सारै कडा हुनु हुदोरहेछ भुमिका मिस लाई आचुआछु नै पार्नु भयो दुबै जना लाई सफलताको कामना छ ❤

  • @nabinmagar9233
    @nabinmagar9233 Год назад +10

    आहा भाईरल राम बहादुर दाईको निकै राम्रो स्वर लय शब्द अतिनै रमाईलो दोहरि सफल्ताको शुभकामना जय ईन्द्रेणि🌈🙏🌹😘😋🤣

  • @prakashghimire3026
    @prakashghimire3026 Год назад +16

    राम ब खत्री जी लाई देख्न पाउदा निकै खुसी लाग्यो। हार्दिक वधाई र आगामी दिनको लागि शुभकामना दिदै ईन्द्रेणी टिमलाई धन्यबाद छ। 🙏🙏

  • @madansoni8068
    @madansoni8068 Год назад +16

    धेरै राम्रो स्वर राम दाईको ईन्देणी टीमलाई धेरै धेरै धन्ने बात छ😍🤩😋👌

  • @kesharsinghgc8959
    @kesharsinghgc8959 Год назад +11

    भुमिका बहिनिको स्वर साह्रै राम्रो।दुबै जनाको प्रगतिको कामना।

  • @arabinddhami
    @arabinddhami Год назад +11

    कुना र काप्चामा लुकेका प्रतिभाहरुलाई कला प्रस्तुत गर्न अवसर प्रदान गर्नु हुने आदरणिय दाजु कृष्ण दाई लाई ह्रध्दय देखिन् नमन तथा इन्र्दिणि परिवार लाई हार्दिक शुभकामना ब्यत्त गर्दछु । धन्यबाद।

  • @झबिन्द्रकुँवर

    राम बहादुर दाइ लाइ इन्द्रेणी मा देख्ने धोको आज पुरा भयो धेरै रमाइलो मान्छे पो। निकै राम्रो प्रस्तुति धन्यवाद कृष्ण दाइ र इन्द्रेणी परिवार लाई।

  • @sitasherpa7044
    @sitasherpa7044 Год назад +9

    यस्तै आर्गानिक कलाहरु देशको कुनाकन्दरामा लुकेर रहेको प्रतिभालाई ईन्द्रेणि मार्फत बाहिर ल्याएकोमा ईन्द्रणि टिमलाई धन्यवाद छ आगामी दिनमा सफलताको शुभकामना 🙏

  • @lalitkunwarofficial5649
    @lalitkunwarofficial5649 Год назад +10

    लौ बधाइ छ गाउले दाजु राम बहादुर खत्री बर्सौ देखिको सपना आज इन्द्रेणी ले पूरा गरिदिएको छ ।।
    यहाँ सम्म बोलाइदिने कृष्ण कणेल दाजु लाई हिर्दय देखि धन्यवाद 🙏🙏🙏🙏🙏

  • @hgyi8fu144
    @hgyi8fu144 Год назад +1

    भुमिका बयक को स्वार एक्दम मीठो लाग्यो राम दाजु त झनै कडा दामी दोहोरी 👌👌👌❤️❤️🙏🙏

  • @naranaryal5124
    @naranaryal5124 Год назад +19

    नमस्कार सम्पुर्ण लाई खत्री दाइ ले
    तहल्का पिट्नु भयो ।जय नेपाल 🙏❤️👍️🌷

  • @rajmyanmar
    @rajmyanmar Год назад +144

    🙋‍♂️🙋‍♂️जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ,भगवानले उहाँको परिवारको कल्याण गरून्🙏🙏म्यानमार बर्मा देखि प्रेम 🤗💕

    • @rajmyanmar
      @rajmyanmar Год назад +2

      Beautiful show ever

    • @khumasubedi529
      @khumasubedi529 Год назад +5

      म पनि हेरिरहन्छू,कमेंट। म झापा बाट खुमानन्द सुवेदी झापा४

    • @ramanphuyal765
      @ramanphuyal765 Год назад

      म नेपाल बाट हो हजुरको कमेन्ट पढेनि

    • @jasale5867
      @jasale5867 Год назад +3

      म्यन्मार देखि पनि नेपाल र नेपाली सङित लाई धेरै माया गर्नु भएको मा हजुर लाई धेरै धेरै धन्यबाद हजुर को परिवार मा भगवान ले सधै कल्याण गरून्,,

    • @Shreekrishna3.0
      @Shreekrishna3.0 Год назад +1

      Q

  • @chandrasen1189
    @chandrasen1189 Год назад +2

    कुना काप्चामा लुकेको आवाज स्वर आज ईन्द्रेणी मा तहल्का मच्चाएको राम बा खत्री दाई लाई सम्मान गर्द छु हैं

  • @kishanban4037
    @kishanban4037 Год назад +7

    राम बहादुर खत्री सर र प्यारी भुमिका बयक बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ कृष्ण सर लगायत सबै काे नाच राम्रो छ धन्यवाद छ जय भगवान्

  • @khumraj825
    @khumraj825 Год назад +12

    आज पुग्याे मनकाे रहर धेरै प्रतीक्षा गरिराथियौ साेर सब्दकाे त खानिहुनुहुन्छ । ईण्देरिणिमा ल्याईदिने जतिलालाई धेरै धेरै धन्यबाद ।

  • @dhurba3499
    @dhurba3499 Год назад +10

    राम बहादुर जी को सुमधुर स्वर ले लठ्ठै पार्यो।

  • @bipanagurung1407
    @bipanagurung1407 Год назад +9

    सराई मिठो स्वर राम‌ दाई र भुमिका बहिनी को

  • @gajitmagar
    @gajitmagar Год назад +24

    सारै मिठो स्वर राम जि को 🇳🇵🇳🇵❤️❤️

  • @harknepali5627
    @harknepali5627 Год назад +8

    आहा यो उमेरमा पनि यति धेरै राम्रो स्वर रैछ झन पहिले त कति राम्रो थियो होला अग्रिम शुभकामना 🙏🙏🙏❤️🥉👌👍👈👈

  • @Prakash19985
    @Prakash19985 Год назад +1

    आहा दिनभरिको काम को थकान सगसगै यति मिथा गित सुनेर हेरेर ती थकानहरु खुसी बनाउन पाउँदा धेरै खुसी लाग्यो 🙏🙏🙏🙏

  • @tulsioli5534
    @tulsioli5534 Год назад +5

    छिपपे का भाइरल बड्डा राम खत्री जी का स्वर सब्द लय राम्रै लाग्या नी, भुमिका र राम दुबै को दोहोरी गित एकदम झक्कास मज्जा आयो सुपर, जय कृष्ण दाजु, जय इन्द्रेणी ।

  • @okendrapoudel7956
    @okendrapoudel7956 Год назад +6

    प्यारी बुनु भुमिका को स्वर अति मन पर्छ 😍😍😍😍😍😍😍😍😍😍😍😍

  • @naarendrasaud2362
    @naarendrasaud2362 Год назад +3

    मलाई मन पर्ने कार्यक्रम ईन्द्रेणिमा अाज डडेलधुरा जिल्ला जोगबुडा नगर पालिकामा जन्मिएका राम खत्री र भुमिका बयक लाई र पुरै ईन्द्रेणि टिमलाई बधाई छ।

    • @dambermahara6195
      @dambermahara6195 Год назад

      बल्ल राम बहादुर दाइले ठाँउ पाउनु भयो यो हो नि तरीका

    • @Krishna-yl1bh
      @Krishna-yl1bh Год назад +1

      @@dambermahara6195 ruclips.net/video/QNyyN6jpqQY/видео.html&feature=share

  • @bharatsinghsaud4081
    @bharatsinghsaud4081 Год назад +5

    हाम्रा मामा जि लाई अग्रिम् शुभकामना व्यक्त गर्दछौं साथै ईन्दिरेणी टिम सम्पुर्ण लाई शुभकामना व्यक्त गर्दछौं

  • @keshavbaniya322
    @keshavbaniya322 Год назад +2

    जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ,
    भगवानले उहाँको परिवारको कल्याण गरून् कतार 🇧🇭देखि केशव |

  • @bbbbohora199
    @bbbbohora199 Год назад +3

    धेरै धेरै धन्यवाद सुदुर पश्चिम को पहिचान नब गायक राम बहादुर खत्री को रमाइलो पस्तुत ो को लागि

  • @naindragahatraj5180
    @naindragahatraj5180 Год назад +6

    अागाे पार्नु भयाे हाे खत्रि दाइ ले गुड सबै टिम लाई

  • @manigurung1469
    @manigurung1469 Год назад +4

    रमाईलो दोहोरी संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।

  • @lokendrabagiri1628
    @lokendrabagiri1628 Год назад +1

    आज भुमिकाजिको गायकिपन स्वर अलि पृथक लाग्यो। समग्रमा आजको प्रस्तुती धुमधाम छ है ।

  • @narayanbhatt1894
    @narayanbhatt1894 Год назад +6

    मनोकामना पूरा होस राम बा. खत्रि भाइ मनि कञ्चनपुर को हो तिम्रो उत्तरो उत्तर प्रगति कामना गर्छु तिम्लाई पहिले देखि बुझ्याछु।

  • @deepchhetri7198
    @deepchhetri7198 Год назад +4

    लौ आज फाइनली राम दाजूलाई इन्देर्नीमा देख्न पायो सारै खुसी लाग्यो,♥️♥️♥️♥️♥️🙏🙏🙏🙏

  • @rajuprasad5184
    @rajuprasad5184 Год назад +1

    आहा सारै राम्रो र गतिलो रसिलो स्वर को धनी बहुप्रतिभशाली राम बहादुर जी लाई इन्द्रेणी मा देख्न र सुन्न पाउँदा हर्ष विभोर भए म त।
    भारत को दिल्ली देखि!🌹🙏🇳🇵🙏🌹

  • @Santosh-g2z1c
    @Santosh-g2z1c Год назад +2

    मलाई मन पर्ने गायिका भुमिका सिस्टर ...👌👌🙏🙏

  • @lovelysaru
    @lovelysaru Год назад +13

    बिश्व भरिबाट कार्यक्रम इन्द्रेणी हेर्दै गर्नु भएका आदरणीय दिदिबहिनी ,दाजुभाइ तथा आमाबुबा हजुरहरु सम्पुर्णमा न्यानो प्रणाम नमस्कार 🙏 जहाँ भए पनि सुखी र खुशी रहनुहोला🌹

  • @gopalacharya8180
    @gopalacharya8180 Год назад +2

    धेरै धेरै धेरै धेरै रमाइलो लागाे धेरै धेरै धेरै धेरै धन्यवाद छ सम्पूर्ण लाई जय ईन्द्रेणी

  • @bimalsunar8165
    @bimalsunar8165 Год назад +12

    सम्पूर्ण नेपाली जन हरुको भगवानले ले कल्याण गरुन 🙏🙏🙏🙏

  • @madanpachhai5727
    @madanpachhai5727 Год назад +3

    ईन्द्रेनी नहेरी सुत्न मन्नी लाग्दैन । रमाईलो र सास्कृतिक कार्यक्रम अनि सहयोग दिने लिने अति राम्रो काम जय ईन्द्रेनी सबैले साथ दिनु पर्छ ईन्द्रेनिलाई। गोहोरी गाईका निरा छन्त्याल लगायत सम्पुर्ण मा हार्दिक श्रधान्जली नेपाली लोक दोहोरिले यौटा उदाउदै गरेको गाईका गुमाउन पुगेको छ।🇳🇵🇳🇵🇳🇵😎😍🙏🙏💗❤️💚

  • @lekbeshionlinetv2102
    @lekbeshionlinetv2102 Год назад +3

    निकै सभ्य र रसिलो अनि यथार्थ दोहोरी

  • @krishnabhattarai2522
    @krishnabhattarai2522 Год назад +2

    सम्पूर्ण अथिती माहानुभाव साथै सम्पूर्ण अथिती कलाकारजनलाई नमस्कार साथै सम्पूर्ण इन्द्रेणी परिवार का कलाकार सबैजान लाई धेरै धेरै धन्यवाद छ

  • @evvll9669
    @evvll9669 Год назад +6

    दाइ को स्वर धेरै राम्रो छ्👌👍️

  • @khumraj5858
    @khumraj5858 Год назад +3

    दुख सुखको साथी इन्द्रेणी गाउँ घरमा लुकेर बसेका प्रतिभा लाई आफ्नो कला गला प्रस्तुत गर्ने मौका मिलेको छ इन्द्रेणी हुनाले

  • @pragatikiranranarana528
    @pragatikiranranarana528 Год назад +4

    करिब ३/४ बर्ष पहिला होला राम भाइ भाइरल भएको आज बल्ल इन्द्रेणी देख्न पाईयो

  • @nepapodcast
    @nepapodcast Год назад +4

    5:16 अत्यन्तै राम्रो छ कार्यक्रम । सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनीमा म काठमाडौंको मेयर बालेन शाहको तर्फबाट न्यानो अभिवादन । सधै देश र जनताको भलोको लागि लडिरहने छु ।😍😍

  • @depakkhadka9884
    @depakkhadka9884 Год назад +3

    बधाई छ नि हजूर लाई यसै गरी अगाडि बनु है मामा जी लाई 🥰🥰🥰🥀

  • @bhaktagosain9543
    @bhaktagosain9543 Год назад +1

    सारै मन पर्यो राम दाजुको प्रतिभा अनि भुमिका बैनिको राम दाजुको इन्द्रेनि मा हेर्ने धोको थियो पुरा भयो अझै राम दजुको प्रतिभा देख्न पाइयोस म इराकबाट भक्त गोसाइ नियमित हेर्ने गर्दछु यो मन्दिर कुन ठाउमा छ एक पटक मलाइनि आउन मन छ❤❤❤🎉🎉🎉🎉

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 Год назад +2

    धेरै राम्रो प्रोग्राम जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️

  • @bishalmahar25
    @bishalmahar25 Год назад +1

    राम दाइ हजुर लाई इन्द्रेणी मा देख्नु पाउदा धेरै खुसी छु सम्पुर्ण इन्द्रेणी तिम लाई धेरै धेरै धन्यवाद भुमिक बहिनी राम दाइ लाई मुरिमुरी धन्यवाद तर युवराज सर काहा जानू भाको हुनुहुन्छ किन देखिनु हुन् जह भएनी मिठो सम्झना छत्र भाइ लाई नि सम्झना कृष्ण दाइ यो इन्द्रेणी जुनि जुनि सम्म रहिरहोस म नि कहिले यो मनाब तिर्थ स्थल्म मा पाइल तेख्न पाइयोस कृष्ण दाइ हजुर लाई शिर झुकाइ नमन छ

  • @jniyalmagar258
    @jniyalmagar258 Год назад +1

    Gajab khatri daji budeshkal sanghai ramailo deen katnush.......suba kamana

  • @kishanban4037
    @kishanban4037 Год назад +1

    ABC इन्देणी कृष्ण सर लाई सम्मान सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर जय भगवान्

  • @harkbahadurmadai5394
    @harkbahadurmadai5394 Год назад +5

    बधाई छ राम दाइ लाई

  • @hemrajjoshi8749
    @hemrajjoshi8749 Год назад +2

    la hamro gauko ni indreni maa puge khusi laagyo dai congratulation

  • @pratikshawoli2549
    @pratikshawoli2549 Год назад +2

    धेरै सुभकामना सहित आगामी दिन मा अझै राम्रो गर्नु thulbuwa❤️❤️❤️

  • @bijayarawat1937
    @bijayarawat1937 Год назад +9

    बधाई छ दाइलाई।

  • @chakrarawal3178
    @chakrarawal3178 Год назад +1

    बधाई छ राम ब खत्री जि लाई अति रङ्गीलो कलाकार हुनुहुन्छ

  • @jae2116
    @jae2116 Год назад +5

    Fantabulous voice Bhumika. Pahila pahila yehi Bhumika kina man parena aja bholi Bhumika ko swor le kasari mohoni layo, achammai lagxa, Bhagwan ko leela.... good luck. You will do well.

  • @rajuthapa3706
    @rajuthapa3706 Год назад +1

    Ram dai ko ab Samaya Suru vo Krishna Kadel sang bhet vo saphaltako shubhakamana ram dai

  • @amarkarki1501
    @amarkarki1501 Год назад +2

    पल्गढिकाे याद आयो जय गित जय सङित

  • @prembahadur3152
    @prembahadur3152 Год назад +1

    Dheri dheri bhadai xa Ram b. Khatri lai

  • @dhramathapa789
    @dhramathapa789 Год назад +1

    भुमिका बहिनिको गित गाउने सैलि अनि स्वर यक्दमै राम्रो छ ।सबै टिमलाई प्रगति को शुभकामना

  • @loknathtimalsina4888
    @loknathtimalsina4888 Год назад +3

    अति राम्रो गित ।

  • @RameshChhetry295
    @RameshChhetry295 Год назад +4

    आहा कति राम्रो स्वर

  • @krishnadangi439
    @krishnadangi439 Год назад +1

    ओहो राम दाजुको स्वर क्या राम्रो
    बधाइ छ
    एउटा यल्बम निकालेर आउनु पर्यो
    कलागला भएको व्यक्तिलाइ पालो दिनु भएकोमा धेरै धन्यवाद कृष्ण दाजु

  • @saugatpanday6577
    @saugatpanday6577 Год назад +1

    निकै राम्रो लाग्यो

  • @tirthadahal555
    @tirthadahal555 Год назад

    भूमिकाको गाना अति मन पर्छ जय होस बहिनीलाई !

  • @haridhakal9149
    @haridhakal9149 Год назад +1

    जय इन्द्रेणी होल टिम जय होस सबैलाई जय कृष्ण दाजु ।

  • @chandrasherchan101
    @chandrasherchan101 Год назад +1

    Wow wow great asto po git Bhumika pai ahile ta sor git pani Dami vacha all the best wishes both 💐💐🇳🇵♥️🇬🇧bata

  • @loknathpaudyal4838
    @loknathpaudyal4838 Год назад +1

    भुमिका र बाजेको गित रमाइलो छ आन्द आयो रमाइलो भयो सफलता को शुभकामना शुभकामना इन्द्रेणी फलोस फूलोस यही छ शुभकामना आन्द आउँछ इन्द्रेणी हेर्दा जय होस् सबैको जय होस् इन्द्रेणी समाज र इन्द्रेणी डट कम लाई सफल बनाउन सहयोग गरौ सबै को भलो नै हुन्छ जय इन्द्रेणी सबैलाई धन्यवाद बधाई तथा शुभकामना प्रगतिको

  • @chhetriran2028
    @chhetriran2028 Год назад

    राम बा खत्री भाइ को राम्रो पर्थिभा छ आजा इन्द्रेणी ले पूरा गरायो धन्यवाद कृष्ण कदेल भाइ

  • @nepalimanbirbaduwal2731
    @nepalimanbirbaduwal2731 Год назад

    राम ब.खत्री दाजु र भूमिका वयक बिचको दोहोरी एकदम रोचक र रमाइलो लाग्यो।पहिलो चोटि हुदा पनि रामबहादुर दाजुको प्रस्तुति सारै कडा लाग्यो।सफलताको कामना।

  • @ramchandrak.c9567
    @ramchandrak.c9567 Год назад

    धेरै पछि भने जस्तो गित मिठास स्वर मा सुन्न पाईयो शुभकामना दुबै जना कलाकार लाई

  • @santoshlamsal5068
    @santoshlamsal5068 Год назад +1

    उहालाई मादल दिएर गाउन लगाउनु पर्याे सारै राम्रो बजाउदै गाउनुहुन्छ

  • @prembdrghartimagar2108
    @prembdrghartimagar2108 Год назад

    इन्द्रेणी मा रामबहादुर खत्री को सबै भन्दा राम्रो प्रस्तुती लाग्यो।

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 Год назад +1

    राम ब खत्री र भूमिका बीचको दमदार दाेहाेरी ।।

  • @khadkabahadurkhatri8364
    @khadkabahadurkhatri8364 Год назад

    अत्यन्तै राम्रो कार्यकर्म हेर्न समय मिलेसम्म कैले छुटाउन्न आज झन रमाइलो लाग्यो घर सुर्खेत हाल कुवेत देखि हेर्दैछु ल इन्देर्निको रङ मौलाउदैजावोस सदाबाहार nices

  • @karanadhikari8953
    @karanadhikari8953 Год назад +1

    Ram dai merai ximeki hudo rahexa khusi lagyo

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 Год назад +2

    ❤❤❤❤❤❤❤❤❤❤
    WAO - WAO- WAO- WAO- WAO
    BEAUTIFUL INDRENI PROGRAM.
    Stay safe and healthy: Health is real Wealth.
    ❤❤❤❤❤❤❤❤❤❤

  • @thirphuyal6772
    @thirphuyal6772 Год назад +1

    सपना पूरा होस राम जि को

    • @dambermahara6195
      @dambermahara6195 Год назад

      अलिकति सिरयस हुनुभाछ सायद पहिलो चोटी भएर होला ,बनायो भन्ने ठाउँमा गरायो भन्नु भा छ गाउँदा

  • @krishnakhatri5019
    @krishnakhatri5019 Год назад +4

    बधाई छ मामा हजुरलाई

  • @prabinkumarb.c3918
    @prabinkumarb.c3918 Год назад

    आज त राम जी पनि इन्द्रेणी जस्तो ठुलो कार्यक्रम मा जानु भएछ खुशी लाग्यो

  • @birendrathapa4693
    @birendrathapa4693 Год назад +2

    Aha akdmai manxuyo hajur ko voice le Congratulations 🙏🙏🙏safalata subha kamana xaa hajur li 🙏🙏🎂

  • @olibalaramoli
    @olibalaramoli Год назад +3

    शुभकामना ♥️♥️♥️

  • @rapidmindentertainment2916
    @rapidmindentertainment2916 Год назад

    धेरै राम्रो राम दाईको गीत सधै देख्न र सुन्न पाईयोस

  • @dalbahadurshahi2773
    @dalbahadurshahi2773 Год назад

    ATI.ramro.ram.kc.arko.choti.piyari.indenima..lewne.uhhko.nch.herneho.gujarat.india

  • @kandelyech3243
    @kandelyech3243 Год назад +1

    Good evening everybody,
    Jaya indreni
    Naya prativa ko ramro xa prastuti
    Best of luck

  • @birendrathapa4693
    @birendrathapa4693 Год назад

    Aha akdami dame xaa voice hajur ko congregation xaa hajur li

  • @khumraj5858
    @khumraj5858 Год назад +1

    बाजेको जोस लाई मान्नै पर्छ ठेट भाकामा गाउनु भो जय होस

  • @premthapaprem8349
    @premthapaprem8349 Год назад

    होइन निकै रमाइलो छ क्या एतातित

  • @saradabaral94
    @saradabaral94 Год назад +1

    Sarai mitho sor ram ji hjr ko😍😍

  • @rlkhanalkhanal6873
    @rlkhanalkhanal6873 Год назад

    अति सुन्दर खत्री दाजु को प्रस्तुति

  • @khumasubedi529
    @khumasubedi529 Год назад +1

    Always Indreni & Co.Best Best Ever Best.

  • @chetragurung1149
    @chetragurung1149 Год назад

    धेरै राम्रो छ

  • @chhabiaryal8179
    @chhabiaryal8179 Год назад

    भुमिका जि को सहि जवाफ घरकी बुढी सूखी राख तिर्थ जाउ तरुनी नताक

  • @tikaram6624
    @tikaram6624 Год назад

    Vumika sis ko aabaj ma jadu xa sathai nbpartiva ram sir ko ujwal xa aagami din dheneybad indrendi hool team lai

  • @anisjalan4390
    @anisjalan4390 Год назад

    असाध्यै रमाइलो 😄😄 हामीले त हेर्यौं हाम्रालाई पनी हेर्न भनौं ल🙏🙏

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 Год назад +1

    ❤❤❤❤❤
    Long Live Krishna Ji Ji Ji Ji Ji & Indreni Team:
    ❤❤❤❤❤

  • @narbahadurgharti609
    @narbahadurgharti609 Год назад

    राम बहादुर खत्रीजीको भाग्यको ढोका अब खुल्ने दिन आयो

  • @tekendrabohara5855
    @tekendrabohara5855 Год назад +1

    Sadu dai aaunu vay x tw aaj ati rammro