बेगम नेपाली भटभटेका सिङ्गो परिवार इन्द्रेणीमा, दोहोरीमा बेगम झन कडा । स्टुडियोमा हँसाएरै मारे । HD

Поделиться
HTML-код
  • Опубликовано: 19 окт 2024

Комментарии • 249

  • @Indreni.Com2016
    @Indreni.Com2016  Год назад +69

    कृष्ण कंडेल इन्द्रेणी फाउन्डेसन मार्फत विभिन्न दुखी पीडितहरु तथा अन्य सहयोग को लागि
    खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन
    खाता नम्बर :-१४३०१००००२८०९००१
    बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक
    शाखा :-थापाथली काठमाडौ
    शाखा कोड:-१४३
    स्विफ्ट कोड:-RBBNPKA
    इमेल :-indrenifoundation@gmail.com
    सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा message गरेर जानकारी गराउनु होला ।
    धन्यवाद 🙏💕

  • @manigurung1469
    @manigurung1469 Год назад +40

    बेगम भटभटे भाईले जे बोले पनि मान्छेहरूलाई रमाईलो लाग्छ । God gifted artist. दोहोरी पनि रमाईलो गाऊँदो रहेछ । संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।

  • @Dineshmagar621
    @Dineshmagar621 Год назад +12

    गाह्रो छ हो नेपाली टेलीसिरियल का बिग फ्यान साथै जय इन्द्रेणी

  • @madanpachhai5727
    @madanpachhai5727 Год назад +12

    सधै रमाईलो हुने indreni मा भटभटे आउदा झन विशेष रमाईलो छ। भटभटेको टिम सबै र परिवार आउदा अझै रमाईलो indreni.। सबैको मनमा बस्न सफल iindreni टिमलाई विशेष धन्यवाद जय indreni सबैले माया गर्नु पर्छ indreni लाई।।🇳🇵🇳🇵

  • @munnamunna9780
    @munnamunna9780 Год назад +6

    बबाल रामाईलो कडा आयो धन्यवाद छ भट्ट भटे माईला र मनु जिलाई सफलता को शुभकामना

  • @renabhatresham3031
    @renabhatresham3031 Год назад +8

    बेगम नेपाली को परिवार देख्दा खुसी लाग्यो हेर्दा चाहिँ धेरै सुभाषसिलि हुनुहुन्छ जस्तो लाग्यो सम्पुर्ण टिम लाई बधाई छ।।

  • @tikaram7653
    @tikaram7653 Год назад +26

    इन्द्रेणी कार्यक्रम मा भटभटे माइलाको परिवारलाई सम्मान छ इन्द्रेणी को सम्मान छ

  • @RajKumar-hs2iy
    @RajKumar-hs2iy Год назад +4

    बेगम सरकाे फयमलि र गाह्राे छके टिमलाई धेरै धेरै धन्यवाद छ🙏🙏🙏🙏🙏🙏

  • @gopalacharya8180
    @gopalacharya8180 Год назад +5

    अाजकाे कार्यक्रम असाध्यै धेरै भन्दा धेरै धेरै रमाइलो लागाे भटभटे काे टिम लगायत ईन्द्रेणी सम्पूर्ण लाई धेरै धेरै धन्यवाद छ

  • @sanbahadurrokamagar6471
    @sanbahadurrokamagar6471 Год назад +4

    भटभटे दाजुको म पनि फ्यान हो आज परिवार सँग देख्दा धेरै खुसी लाग्यो अनि मनमाया दिदीको स्वर निकै राम्रो सुमधुर वाउ। लगायत गार्हो छ र इन्द्रेणी टिमका सम्पूर्ण सहकर्मी पर्ती हार्दिक बधाई टक्र्याउँदछु अझै उन्नति प्रगतिको सुभकामना जय नेपाल।

  • @kishanban4037
    @kishanban4037 Год назад +12

    बेगम नेपाली भटभटे सर र प्यारी मनमाया वाइबा बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ कृष्ण सर प्रतिमा माडम कान्छा श्रेष्ठ शर्मिला बहिनी लगायत सबै काे नाच राम्रो छ धन्यवाद छ भटभटे तिम लाई सलाम छ धेरै धेरै रमाइलो भयो टीका राम सर भटभटे सर जय भगवान् जय नेपाल

  • @bishalmahar25
    @bishalmahar25 Год назад +4

    आहा भटभटे ( बेगम नेपाली) सर र मनु दिदि को धेरै राम्रो दोहोरी गाउनु भो धेरै धेरै धन्यवाद बेगम नेपाली को को सम्पुर्ण परिवार लाई हिर्दय देखि नै सम्मान छ !इन्द्रेणी मा आउने सम्पुर्ण लाई सलुट छ भट भटे सर को नगले मादल को अवाज निकाल्नु हुन्छ उहाँ ले यस्ता यस्ता कलाकारिता धेरै गर्नु हुन्छ भट भटे सर लाई नि सलुट छ !सम्पुर्ण इन्द्रेणी टिम लाई नि सम्मान छ यो इन्द्रेणी छ र कृष्ण दाइ हामी प्रदेशी को शितल दिने छाहारी बन्नु भाछ दुखी गरिब को भगवान बन्नु भाछ कृष्ण दाइ हजुर लाई कोटि कोटि नमन छ 103 वर्ष कि हजुर आमालाइ नि सम्मान छ प्रत्तिमा भाउजू लाई नि सेवा ढोग छ !अनि युवराज सर ,कृष्ण गुरुङ दाइ लाई सम्मान छ छत्र भाइ लाई नि मिठो सम्झना छ जय इन्द्रेणी जय कृष्ण दाइ

  • @tulsioli5534
    @tulsioli5534 Год назад +15

    सिन्की झोलै झोल म ता बैरागी जान्छु खोलै खोल
    😀❤😀भटभटे माइला बेगम👌❤👌nice family, ❤जय कृष्ण दाइ जय इन्द्रेणी❤, गार्हो छ हो गार्हो ।

  • @kishanban4037
    @kishanban4037 Год назад +5

    ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर बेगम नेपाली सर मनमाया बहिनी जय भगवान्

  • @jalandharkarki3223
    @jalandharkarki3223 Год назад +28

    गरीब दिन दुखीको
    सबैको मन्दिर इन्द्रेणी
    जय इन्द्रेणी

  • @haridhakal9149
    @haridhakal9149 Год назад +3

    जय इन्द्रेणी होल टिम जय होस सबैलाई जय कृष्ण दाजु ।

  • @khadkachef6087
    @khadkachef6087 Год назад +2

    हाम्रो प्यूठान को सान भटभेटे माईला बेगम दाजी🙏 प्यूठानी जती यता हाजीर हुनू है❤🙏

  • @ritabika767
    @ritabika767 Год назад +4

    भटभटे सर लाेक दाेहाेरि गाउँ न नि जानेकाे कलकार भनेकाे यस्तो हुनु परछ सफलता काे कामना

  • @khumraj5858
    @khumraj5858 Год назад +2

    बेगम नेपाली र मनमाया वाइबा बिचको दोहोरी सार्है राम्रो जय इन्द्रेणी परिबार

  • @manushibhandari5984
    @manushibhandari5984 Год назад +3

    Begam dai hjr ko pariwar dekhda khusi lago dohori ni ramro cha

  • @prasadadhikari5548
    @prasadadhikari5548 Год назад +3

    धेरै राम्रो साग्गेतिक गाना संम्पुर ईन्दद्रेणी टिमलाई धन्यवाद तथा बधाई छ।

  • @parkashbahadur2591
    @parkashbahadur2591 Год назад +5

    nice मनमाया बेगम नेपाली दाइ को उतकित दोहरी

    • @Krishna-yl1bh
      @Krishna-yl1bh Год назад +1

      ruclips.net/video/QNyyN6jpqQY/видео.html&feature=share

  • @milankumarsunar486
    @milankumarsunar486 Год назад +2

    Indreni ले नेपाल भरी नेपाली मन मुटु जित्नु भो बेग्म जि ले नेपाल लुट्नु बो हसारै ❤❤❤❤

  • @jyotisunar9303
    @jyotisunar9303 Год назад +10

    बेगम नेपालीको परिवार राम्रो लागयाे र इन्देणि परिवारलाई पनि नमस्कार 😍😍😍🙏🙏🙏🇳🇵🇳🇵🌈🌈🌈🌈

  • @prabinmagar5727
    @prabinmagar5727 Год назад +9

    भटभटे धेरै न हतपटे जता पनि फित तेसै भएको होर गाह्रो छ हित निकै राम्रो गित गाउनुहुदो रहेछ बेगम सर बधाइ छ सम्पुर्ण तिम लाइ❣️❣️

  • @rameshpariyar781
    @rameshpariyar781 Год назад +4

    Aaha Indreni karyakram ma aaja Begam Ji lai sa pariwar sahit dekhna pauda dherai... khusi lagyo.aagami Episode ma Begam Ji Riyasha Ji ko damdar live dohori Prastut garnu hola vanna chahanxu.

  • @soorajqatar6263
    @soorajqatar6263 Год назад +2

    aajako dohori sarahai ramailo lagyo sunirahadamjasto lagyo badhai xa indreni timlai

  • @kailashshrestha5247
    @kailashshrestha5247 Год назад +2

    धेरै राम्राे छ लाेक दाेहाेरी गित हजुरु 🙏🙏💗💗

  • @preeyenakanxi6906
    @preeyenakanxi6906 Год назад +1

    Begamm daii ur god gift and cute family and xorii lii pne aaghiii badaunuu lww

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 Год назад +5

    ❤❤❤❤❤❤❤❤❤❤
    WAO- WAO- WAO- WAO- WAO
    ❤❤❤❤❤❤❤❤❤❤
    WONDERFUL INDRENI PROGRAM:
    Stay safe and healthy: Health is real Wealth:
    ❤❤❤❤❤❤❤❤❤❤

  • @nabinmagar9233
    @nabinmagar9233 Год назад +3

    बेगम नेपाली भटभटे बेस्ट कमेडियन🤣😜😘

  • @deepaghhhhhg6551
    @deepaghhhhhg6551 Год назад +2

    sarba pratham indreni timlai badai ani begam sir ko sabai pariwarlai dekhna paiyo khusi lagyo garo xa sabai vag herne garxu ahile saudi bat ghar Syangja

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 Год назад +5

    ❤❤❤❤❤
    Long Live Krishna Ji Ji Ji Ji Ji , Bhakta JI, Pratima JI and entire indreni family:
    ❤❤❤❤❤

  • @thaparamesh4478
    @thaparamesh4478 Год назад +4

    सबै लाई हार्दिक बधाई छ म परदेशी बाट

    • @Kristina.51
      @Kristina.51 11 месяцев назад

      ❤😂🎉😢😮😅😊

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 Год назад +3

    भटभटेकाे सम्पूर्ण परिवार लाई धेरै धेरै शुभकामना ।।

  • @deepakbista7747
    @deepakbista7747 Год назад +5

    Excellent Dohori, jaya Indreni!!!

  • @khimprasad7026
    @khimprasad7026 Год назад +5

    Jay indreni sabaiko jay hosh

  • @nageshtamangblon3376
    @nageshtamangblon3376 Год назад

    मनमाया सोल्टिनी भटभटे को जोडि छुटाउने दोहोरी😍😍😍

  • @khumraj5858
    @khumraj5858 Год назад +3

    दुख सुखको साथी इन्द्रेणी लाई सबैले माया गरौं

  • @clovevange4432
    @clovevange4432 Год назад +3

    बेगम नेपाली केहाे दुबै हाेकि नत्र बेगम नामकाे अर्थ त मिस्सि हाेानि💟💟💟👌👌👌

  • @deependrakumar560
    @deependrakumar560 Год назад +1

    पुतली दिदी लाई नि शाथै ल्याको भय झन मजा आउन्थ्यो

  • @saraswotinepali4426
    @saraswotinepali4426 Год назад +3

    रमाइलो दोहोरी 👌❤👌❤👌🥰😅

  • @yamunamagar5814
    @yamunamagar5814 Год назад +11

    जसले मेरो कमेन्ट पढदै हुनुहुन्छ,भगवानले उहाँको परिवारको कल्याण गरून् ♥️

  • @lokendrarajbist1331
    @lokendrarajbist1331 Год назад +2

    हार्दिक बधाई छ सबै टिम लाई

  • @suryabahadursunar2747
    @suryabahadursunar2747 Год назад +6

    बेगम नेपाली हास्य कलाकार भएपनि दोहोरी गीत राम्रो गाउनु भयो। सबै कलाकार हरु लाई सफलताको शुभकामना

  • @bhupendrajoshi2964
    @bhupendrajoshi2964 Год назад +2

    I am big big fan for bhatbhate.i always watching gharho x

  • @pitamtamang2776
    @pitamtamang2776 Год назад +3

    Wow very nice program i Like song Lok Dohri

  • @kandelyech3243
    @kandelyech3243 Год назад +1

    Good evening everyone,
    Lau ajata vat vate ko team ko damdar prastuti rahexa
    Jaya indreni

  • @manjuuprety4484
    @manjuuprety4484 Год назад

    जये इन्देणी मनु बैनीलाई भैंसी शब्द भनेको राम्रो भएन गीत गाउदा राम्रा शब्द चयन गर्नु होला / मिठो स्वरकी धनी मनुलाई सम्झना मनुको फ्यान इन्देणी परिवारलाई शुभकामना कृष्ण कडेल अनि प्रतिमा लाई विषेश सम्मान 🙏🙏

  • @bistaregbahadur5458
    @bistaregbahadur5458 Год назад +2

    Wow so beautiful family bhatabhateya sir hahahahahaha hahahahahaha👌👌♥️♥️♥️♥️♥️🇳🇵

  • @bimalaiwaram5389
    @bimalaiwaram5389 Год назад +2

    ज्ये देश ज्ये इन्द्रेणी 🙏🙏 दोहोरी गीत मिठो संमान गर्छु 🙏तर अलिक भैंसी गाई अनेक भनेको अलि मन परेन मोटो हुन कसैको गलती होइन 🕵️‍♀️🙏

  • @laxmikhadka1260
    @laxmikhadka1260 9 месяцев назад

    यो ईन्द्रणि। जुग जुग सम रहोस् भने चाहान्छु

  • @yamunamagar5814
    @yamunamagar5814 Год назад +71

    बेगम नेपाली भट्भटे vs मन माया दिदी को दोहोरी राम्रो लाग्ने जति कोको हुनुहुन्छ नि यतै हाजिर हुनुहोस् ♥️♥️

  • @MohitTaC
    @MohitTaC Год назад +1

    राम्रो छ बेगम

  • @sarojghale7970
    @sarojghale7970 Год назад +1

    Manmaya Didile bhatbhate mailalai khattraisangale pelnubhayoni🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣😜😜😜😜😜😜😜😜😜😂😂😂😂😂😂😂😂🤪🤪🤪🤪🤪🤪🤪🤪🤪🕺🕺🕺🕺🕺🕺🕺🕺🕺🕺🌹🌹🌹🌹🌹🌹🌹

  • @munnamunna9780
    @munnamunna9780 Год назад +2

    ईन्द्रेनिको जय होस

  • @chandrasen1189
    @chandrasen1189 Год назад +1

    हाम्राे छिमेकी जिल्ला काे कलाकार बेगम नेपाली भत भाटे कडा गीत गाउनु भएको हो

  • @rakesh90ac
    @rakesh90ac Год назад +1

    Bro...multi talent rahechh

  • @yamunamagar5814
    @yamunamagar5814 Год назад +11

    कृष्ण कडेल बुवा ले garib dukhi हरूलाई सहयोग गर्नु हुनुहुन्छ उहाँ को काम प्रति हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु♥️

  • @hirdayakumarthapa3359
    @hirdayakumarthapa3359 Год назад +1

    अल बेगम को परिवारलाइ सलुत छ इन्देर्नी देख्न पाइयो

  • @श्रीकृष्णश्रीराम

    बेगम जि को कमेडी यक्दमै राम्रो लाग्छ धन्यवाद सम्पुर्ण टिमलाई

  • @pappindrathapa8896
    @pappindrathapa8896 Год назад +1

    भटभटे लटपेट किन हो मनु वैनी super

  • @paurajdarji3280
    @paurajdarji3280 Год назад +2

    Bhat bhate dada hjr ko pariwar sadai vari asari nai khusi nai khusi vayako dekh na pahiyos

  • @tilakrasaili4500
    @tilakrasaili4500 Год назад

    wow भत्भते दाइ माने मैले दोहोरी मा पनि कडा हुनुहुदो रहिछ । टिकटक मा फ्लो ब्याक दिनु भको छ खुशी लाग्छ । गाह्रो छ सधै हेर्ने गर्छु मैले पनि

  • @Archana-paneru
    @Archana-paneru Год назад +7

    नमस्ते🙏सबैलाई अनि शुभकामना 🎉🎉🎉 सम्पुर्ण इन्द्रेणी परीवारलाई म मोडेल अर्चना पनेरुलाई 👍️ हजुरहरुले धेरै धेरै माया साथ सपोट गर्नु हुनेछ भन्ने आसा राखेकि छु धन्यवाद !! ❤️❤️🙏🙏❤️❤️

  • @naranaryal5124
    @naranaryal5124 Год назад +2

    सम्मान छ बेगम नेपाली को परिवारलाई
    जय इन्द्रेणी जय लोक भाका ।🙏💕👍️

  • @Anticorr318
    @Anticorr318 Год назад +3

    Lobe you Man Maya,I love to listen your beautiful melody voice,😍💝💝❤

  • @durgarai628
    @durgarai628 Год назад +1

    Good bhatbhe bhai badhai chha from itahari,

  • @JagadAdhikari
    @JagadAdhikari 10 месяцев назад

    धेरै राम्राे छ❤❤❤

  • @bbusalmani1104
    @bbusalmani1104 Год назад +3

    जय इन्द्रेणी ❤️❤️❤️

  • @surendrakc6880
    @surendrakc6880 Год назад +1

    प्युठान को सान हो बेगम जि तर के गर्नु उस्तै परे प्युठान का ले नै चिन्दैनन ओहालाइ!इन्द्रेणी मा देख्दा खुशी लाग्यो।

  • @laxmikhadka1260
    @laxmikhadka1260 9 месяцев назад

    या सबैले। दुख सुख गरेर आखिर खायको बोरू छ मनै ठूलो कुरा हो हयो

  • @reshbahadurkunwar
    @reshbahadurkunwar Год назад +2

    Amazing indreni program

  • @mohanpowdel5438
    @mohanpowdel5438 Год назад +2

    🐹💐🌺🌹swagat indrenee🌲🌹

  • @dhurbakarki1478
    @dhurbakarki1478 Год назад +3

    Very very Nice Family and Nice Song

  • @jaibahadurjaibahadur5129
    @jaibahadurjaibahadur5129 Год назад +2

    I miss you bagam dai

  • @AmarPatil-vv1wq
    @AmarPatil-vv1wq Год назад

    मलाई।यकदमै।रमाईलो।लागेको।छ

  • @samratgalden5708
    @samratgalden5708 Год назад +1

    Salam xa begam bro.

  • @kunwardynasty
    @kunwardynasty Год назад +1

    Frist view

  • @gurungdhandhangurung9884
    @gurungdhandhangurung9884 Год назад +1

    जस्ताे पायाे तेस्तै अालुपाडेहरुले मनमाय अब्बल कलाकार सङ्ग के दाज्नु छर

  • @mahendrathapa2897
    @mahendrathapa2897 Год назад +1

    मलाई मन पर्ने बेगम र पुतली

  • @suniltak1121
    @suniltak1121 Год назад +3

    गार्‍हो छ भटभटेलाई 😜😜😜😜😁😁

  • @KHIMDARLAMI1560
    @KHIMDARLAMI1560 Год назад +1

    बेगम नेपाली (भटभटे) को भन्दा बाउ को आवाज मिठो रहेछ ठाउँ पाएको भए अहिले राम्रो गायक हुनु हुन्थ्यो होला

  • @Footballcrazy-777
    @Footballcrazy-777 Год назад +1

    धेरै राम्रो

  • @hariparshad5643
    @hariparshad5643 Год назад +2

    जय इंद्राणी

  • @shekharsakhuofficial6242
    @shekharsakhuofficial6242 Год назад +1

    Dardan namasta sampurna ma hjr ko din suva rahosa🇳🇵🙏🇧🇭

  • @kamalbishwakarma26
    @kamalbishwakarma26 Год назад +1

    Deri ramailo video 📷

  • @ushakhatiwada-eu1so
    @ushakhatiwada-eu1so Год назад +1

    Ramro lago dohori Bharat khatiwada jhapa budhadanti bat

  • @buddhirajuparkoti7106
    @buddhirajuparkoti7106 Год назад

    ल धेरै राम्रो छ

  • @Dhanbahadarj
    @Dhanbahadarj 9 месяцев назад

    Bhat bhate indreni ma thanks Manumay athanks

  • @mandomayaghalan990
    @mandomayaghalan990 10 месяцев назад +1

    ❤❤❤❤

  • @charitrachhetri7983
    @charitrachhetri7983 Год назад +3

    Best wishes 🎉🎉

  • @Ram_AKA_Coolboy_Ramesh_6_vlogs
    @Ram_AKA_Coolboy_Ramesh_6_vlogs Год назад +2

    Bhatbhate maila ❤️❤️❤️❤️❤️

  • @neruthanerutha4890
    @neruthanerutha4890 Год назад

    Sarai ramailo परिवार आहा

  • @Binay_neupane4445
    @Binay_neupane4445 11 месяцев назад +1

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @suhanatmg5922
    @suhanatmg5922 Год назад +1

    I love you vattu mailo❤❤💋💋💃💃

  • @rajustha4300
    @rajustha4300 Год назад +2

    जय इन्द्रेणी

  • @shishirpokhrel6668
    @shishirpokhrel6668 Год назад +1

    Dami ♥️♥️♥️♥️

  • @purnabishwokarma
    @purnabishwokarma Год назад +1

    रमाईलो आज

  • @laxmikhadka1260
    @laxmikhadka1260 9 месяцев назад

    यो ईन्द्रणि कहिले पनि रहोस् म मरेर गएपनि मेरो देश को जति हुन्छ पिडित गरिब जनताको लागि केहि होस् भन चाहान्छु किन भने हामी त। टुहुरा भयर यो ठाउँमा आयका छौ भने। नारि बिधुवा। हुदा कस्तो फल हुन्छ भने कुरा पनि भोग्दै यो ठाउँमा आयको छौ। बाल बचा पढाउन देखि बेभार देखि छोरा बेगार को सासु ससुरा बाल देखि बेभार को घरमा बसौ सासु ससुरा बाल बचा को। सेवा गरौँ पालने खरच चाहिने कमाउन जौ। बुढा बुढिको सेवा कसले गरने बाल बचा गसले गर्ने यो धेरै गारो हुन्छ यो