नोट: फुटपाथ बढे पछि चहलपहल बढ्छ। चहलपहल बढे पछि ब्यापार बढ्छ। ब्यापार बढे पछि धनि भईन्छ। गाडीको ताँतीले धुँवा धुलो फिटेर जान्छ। पैदल हिँडने भिडहरुले पैसा छर्दै जान्छन्। बिश्वका सुन्दर सहरहरुमा बस रुट नपर्ने भित्रि सडकहरु सबै न्युरोड काईदाले बनाईएका हुन्। नेपालमा अरु तिर नभएपनि न्युरोडक्षेत्र त सिंगापुर भयो। अब अरु तिर पनि त्यो काईदाको देखिसिको गर्नू।
नोट:
फुटपाथ बढे पछि चहलपहल बढ्छ। चहलपहल बढे पछि ब्यापार बढ्छ। ब्यापार बढे पछि धनि भईन्छ। गाडीको ताँतीले धुँवा धुलो फिटेर जान्छ। पैदल हिँडने भिडहरुले पैसा छर्दै जान्छन्। बिश्वका सुन्दर सहरहरुमा बस रुट नपर्ने भित्रि सडकहरु सबै न्युरोड काईदाले बनाईएका हुन्। नेपालमा अरु तिर नभएपनि न्युरोडक्षेत्र त सिंगापुर भयो। अब अरु तिर पनि त्यो काईदाको देखिसिको गर्नू।
जय बालेन
Pradhikaran le under ground wiring gardai jpt vancha but Jaya Kulman Kulman Ghising Balen lai pain support
Roj ko roj yo hee update le hunna hai ali nepal ko remote area ma pani kehi bhai rakhekachan bhane update dine prayas garnu hola..❤