Goodmorning sir. According t0 yr informations, people received wide knowledge. This informations are most important. You have a great person. God bless him.
नेपाल को police ले sano sano कुरा ma pani arrest garera custody MA rakchha jastai prahari sanga bhanabhan (arguement) हुँदा wa minor traffic rules ko uperkhiab हुँदा.
नेपालको पुलिसले यो कुनै कानुन प्रयोग गर्दैन न किन होला कुन्नी ?कानुनलाई उनिहरुको मानोमानी ढङ्गले हातमा लिएको देख्दछु !कि यो कुरा नेपालको पुलिस लाई लागू हुदैन ?
जस्तै मेरो मामा कालिकोटे खड्का हुन। हजुरबुबा पनि तेहि र जिजुबा पनि कालिकोटे खड्का नै भए । यो हिसाबले भन्नुपर्दा अरु कुनै पनि कालिकोटे खड्का सँग मागी बिवाहा चल्दैन ।
@@ramjibista9891 sir म दर्लामी हो।मेरो माउली आले हो। मेरो हजुरबाको बाबा मेरो जिजु बाजेको अर्को भाई जीजू बाजेको नातिनी पनि आले अनि बिहे गरेर पुलामी सँग बिहे गरेको छोरी सँग विवाह गर्न मिल्छ कि मिल्दैन होला। म दर्लामी र केटी पुलामी। तर मेरो आफ्नो आमाको बहिनी हैन मेरो आमाको अर्को बाजेको सन्तान हो।
@@ramjibista9891 sir म दर्लामी हो।मेरो माउँली आले हो। मेरो माउलि हजुरबाको बाबा मेरो मेरो जीजू बाजेको अर्को भाई जीजू बाजेको नातिनी पनि आले नै हो ।अनि नातिनी विवाह भएर पुलामी सँग पुगेको छ। पुलामी र आले विवाह गर्न मिल्छ कि मिल्दैन sir यति भन्दिनुस् ।🙏🏻
साथीहरूको दुई बीचको लडाईँँमा एकतर्फको साथीले खुकुरी देखाएर तसाहेको मात्रै छ भने जसलाई खुकुरी देखायो त्यो पीडितले उजुरी दियो र पछि २ घरको वा दुई साथी बीचको कुरा मिले उजुरी फिर्ता भयो भने के प्रहरीले आफै मुद्दा हाल्न मिल्छ र कस्तो मुद्दा हाल्न मिल्छ?
Sir mero gau ma duita mahila lai ghar bata samater lagiyo kin ki uni sang lagu padarth saman thiyo ani tyo time direct thuna lagn sakx ki tyo bela pakeau purgi khojnu parne x
नेपालमा माथिल्लाे ब्यक्ति वा पहुचभएकाहरुले याे कानुन नियम मानेका छन् ? याे नियम निम्न स्तरकाे ब्यक्तिलाई लागू गरेकाछन् ? दुबै पक्षमा छैन मनपरि तन्त्र चलिरहेकाे छ । यदि कसैलाई याे नियम थाहा छैनभने त्याे ब्यक्ति उपर राज्यले मनपरि गर्न पाउँछ ? पाउँदैन भनेपनि मनपरि पाईरहेका छन् । उजुरी गर्दा उजुरी नै दर्ता हुदैन । अनि कहाँ जाने ?
Sir 1. रकम बुझेको भरपाई को मस्यौदा र अदालती दस्तुर दाखिला गर्ने निवेदन २.हालैदेखिको बकसपत्र को ढाँचा र हाल साविक गरि पाउ भन्ने निवेदन ३. रोक्का फुकुवा गरी भन्ने निवेदन को मस्यौदा र नामसारी, दाखिला खारेज गर्ने निवेदन 4. मौका मा गर्ने कागजको ढाँचा र नक्कलको निवेदन 5. बहसनोट र बकसपत्र Sir ini Haru same same hun rw?? Sir yo bhndinun plz Ani मस्यौदा र ढाँचा केही फरक जस्तो लागे पनि एउटै हुन् है sir?? Reply me sir I want to know 😌😐
तपाईंले भनेको कुरा सबै व्यबहारमा लागू हुँदैन । प्रहरीले समाते पछि हत्कडी लगाइ हाल्छ।
सबै कुरा बेँबहरमा लागु नगरी हतकडी लगाउँछ भने त्यहाँ राजनीति छ त्यस्तो राजनीतिले पावर लगाउँछ भने जेल निस्केपछि म पनि मान्छे चिनेर काट्छु नी हैन र
सर्वसाधारणले नेपाल प्रहरीबाट नियम कानुनको आशा गर्नू ? वाइयात कुरा । नेपाल प्रहरीले कसरी दुख दिन्छ भोग्नेलाई थाहा छ।
नमस्कार हजुर आम नागरिक जनसमुदाय को मनोबल उच्च कानुनी परामश ज्ञान दिनु भएकोमा आभार व्यक्त गर्दछु
Goodmorning sir. According t0 yr informations, people received wide knowledge. This informations are most important. You have a great person. God bless him.
घरमा खानतलासी गर्दा बहुमुल्य चीज गायब गरेको घटना मेरै घरमा भएको छ।पुलिस त त्यस्तो चोरी चकारी गर्छन् यो छर्लङ्ग छ समाजमा
Ghar ma khantalaC garnu paryo vane tyo Ghar ko family sangai rakhera garnu parne hunxa
फलाममा सुलिस र नेपालमा पुलिसकाे कुनै बिस्वास छैन।
Very good job sir👍👍
Thank u for this informative video
जानकारीको लागि मुरि मुरि धन्यवाद सर।🙏
गृह मन्त्री त डराउनु पर्ने अवस्था आयो। नेपालको कानून समय,परिस्थिति, पहुँच र पावर अनुसार फरक फरक हुन्छ।
Great job sir.
Please keep it up
Wish you all the best
God bless you
Love from kathmandu nepal
🙏🌹🇳🇵♥️😍😘
एकदम राम्रो सबैले जान्नु पर्ने ग्यान को कुरा थाह पाउँदा खुशी लाग्यो 🌹🙏🌹
हजुर सर जि नमस्कार❤❤❤
Dhanybat sir
धन्यवाद सर
Right sir Namasta
पुलिस लाइ थाहा नभएको कुरा जनता लाइ सुनाएर के काम जस्तो लाग्यो तर पुलिस सबै एउटै हुदैनन जनता सजक हुन एकदम जरुरी छ। ❤🎉
Yo sabai le thaha paune kura ho ni.
Jànakaari Kö laagi dhanyabaad tara Nepal Kö Police bat kunai nispachhya kaam hudain. Paisa Kata baat aaux vanne Matra chaso hunchha.
Thank you sir 🎉🎉🎉🎉
वाहेत मा यो कानुन कागज मा मात्र सिमित छ तर ब्यबहार मा लागु हुदैन है।
नेपाल प्रहरी काे कानुन को बूट सर्वसाधारण र गरीब जनता। माथि वर्साउँछ र भ्रस्ट नेता को चाकडी गर्छ
Thanks
Thank you 🙏🙏🙏🙏🙏🙏🎉🎉🎉🎉
Good information sir
Information video ❤ thanks sr
important information
Jankari ko lagi dhanyabad
नेपालको कानुन दैबले जानुन पैसा रयछ ठूलो कानुन भनेको केबल गरिब जनतालाई हो धनीलाई त केही फरक पर्दैन
Police department Griha mantralaya ko Under ma chalne vayera mathi Bata k aadesh aauxa so anusar police le Kam karbahi agadi badauxa
Jankari ko lagi dhanyabad 🙏🙏
Good
वाइयात । हामीले नेपालको पुलिस प्रशासन नदेखेको जस्तो नगरौ ।
😂😂
हाम्रो नेपालमा केपी सेरे र प्रचडे जे भन्छ त्यही हुन्छ
यो कुरा सत्य हो तर नेपाल मा होइन
❤😢अधिकार लाई थोती लगाई दिन्छन
प्रहरी ले आज सम्म ककसको स्वास्थ जाँच गरेको छ ठुला मान्छेहरुको बाहेक ? हावा
जहाँ सम्म पहुँच ,सोर्स फोर्स र भनसुन पुगेमा सबै काम फत्ते हुन्छ,अन्यथा व्यबहारमा हेर्ने हो भने प्रमाणित अपराधीलाई पनि कार्बाही हुने कमै chance हुन्छ,।
❤❤❤❤❤❤
Sir tipi sag kha vetno mel cha
🙏🙏🙏🙏🙏
❤❤❤
योत कागज मा मात्रै लेखेको होला पुलीस को पन्जामा र कुकुर को मुख मा हदी परेसरी हो छोर्दैन थोकि हाल्छ
यो त नेताको लागि र नेताको आसेपासे को मात्र हो हामी जनता को लागी होइन
बाटो बाटो मा बसेर ट्राफिक प्रहरीले फोन नमबर नाम टिपेको देखिन्छ के यो जायज हो ?
Hoina
This is all fine and dandy on paper. In reality the police force works like they did during the Rana and the Saha regime.
Sir yo raat vari sound ya kunai dharma ko sound bajau na paucha ki nai?
adalat ma mudda pareko xa.
@@Nepalilaw chaeena. Chau ma purad hudai cha raat vari .⛑️
Npg ma rat var bajaux
नेपाल को police ले sano sano कुरा ma pani arrest garera custody MA rakchha jastai prahari sanga bhanabhan (arguement) हुँदा wa minor traffic rules ko uperkhiab हुँदा.
केही पनि हुदैन नेपाल मा रुपैया भए जे गरेपनी हुनछ गरिब ले नाय पायको छैन
प्रहरी रक्षक काँ छन र अहिले दले ठगकाे पाे संरक्षक देखिन्छ त।
सर प्रहरी विरुद्ध मुद्धा हाल्न मिल्छ कि मिल्दैन ।
milxa
यस्तो काम को complain गर्नु पर्यो भने कहा गर्ने।
Majja le milxa
अधिकारमा जे भए पनि पुलिसले भेटेपछि भक्कु गोद्छ।
के नेपाल मा लागू हुन्छ र?
Jati pani likhit kanun byabharik ma lagu vayeko vaye nirdosh byakti harulay dukha pawney thiyena.
गरिब को घर मा dirrct पुलिस को entry hunxa.धनी को घर मा आगन बाट फर्केको देखेको छु😢😢🤭🤭🤭🤭
नेपालको पुलिसले यो कुनै कानुन प्रयोग गर्दैन न किन होला कुन्नी ?कानुनलाई उनिहरुको मानोमानी ढङ्गले हातमा लिएको देख्दछु !कि यो कुरा नेपालको पुलिस लाई लागू हुदैन ?
Yo kunai pani niyam lai police le palana gardaina vane kaslai complain garne sir?!
ब्याक्ती को निजि जग्गा मा खोलाले धार परिवर्तन गरो कर नि तिरिरहेको हुदा उत्त जग्गा निजि कि सरकारि
Niji bhaye pani use garna paudaina.
Hi
❤🎉😊
Yo adhikar kie kam lagdina nepal ma
माफ गर्नुहोला🙏यी सबै कुराहरु हाम्रो देशमा पालना नै हुदैनन् र गर्दैनन् पनि थाहा भएता पनि
मनपरी बोल्न चाहिँ पाउछ प्रहरीले
Bina anusandhan kehi pani hudaina yo vyo vane neal ma matra hun6 jay vede nepalis.
माफ गर्नुहोला🙏यी सबै कुरा/नियमहरु थाहा भएता पनि हाम्रो देशमा हुदैनन् र गर्दैनन् पनि ।प्रहरीहरु आफैं ग़द्दार हुन्छन्😩
यस्तो काम को complain गर्नु पर्यो भने कहा गर्ने।
Mic 🎤 ta cher cher cher cher awaj aakox ta .
Samatnu vanda agadi nai kick hanxan re ta :) 😮😅
Yedi yo kura lagu hune vaye tapai ko video ma cmt garthiyena
Sir धेरै राम्रो लाग्यो तर एउटा कुरा sir मेरो मावली पटीको हजुर बुबाको बाउ जिजी बाबुको भाई को सन्तान सँग बिहे गर्न मिल्छ कि मिल्दैन हामी थर फरक हो
जस्तै मेरो मामा कालिकोटे खड्का हुन। हजुरबुबा पनि तेहि र जिजुबा पनि कालिकोटे खड्का नै भए । यो हिसाबले भन्नुपर्दा अरु कुनै पनि कालिकोटे खड्का सँग मागी बिवाहा चल्दैन ।
@@ramjibista9891 sir म दर्लामी हो।मेरो माउली आले हो। मेरो हजुरबाको बाबा मेरो जिजु बाजेको अर्को भाई जीजू बाजेको नातिनी पनि आले अनि बिहे गरेर पुलामी सँग बिहे गरेको छोरी सँग विवाह गर्न मिल्छ कि मिल्दैन होला। म दर्लामी र केटी पुलामी। तर मेरो आफ्नो आमाको बहिनी हैन मेरो आमाको अर्को बाजेको सन्तान हो।
@@ramjibista9891 sir म दर्लामी हो।मेरो माउँली आले हो। मेरो माउलि हजुरबाको बाबा मेरो मेरो जीजू बाजेको अर्को भाई जीजू बाजेको नातिनी पनि आले नै हो ।अनि नातिनी विवाह भएर पुलामी सँग पुगेको छ। पुलामी र आले विवाह गर्न मिल्छ कि मिल्दैन sir यति भन्दिनुस् ।🙏🏻
प्रहरिसित डराउनु कस्ले भन्या छ र? गलत कानुनबिरुद्द काम गर्नेहरु पो डराउने होत
Kehi prahari singam banne hunda singo prahari sangathanko beijat vairaheko xa
साथीहरूको दुई बीचको लडाईँँमा एकतर्फको साथीले खुकुरी देखाएर तसाहेको मात्रै छ भने जसलाई खुकुरी देखायो त्यो पीडितले उजुरी दियो र पछि २ घरको वा दुई साथी बीचको कुरा मिले उजुरी फिर्ता भयो भने के प्रहरीले आफै मुद्दा हाल्न मिल्छ र कस्तो मुद्दा हाल्न मिल्छ?
Mildaina
Yo chahi. Kaanun napdheko. Abuj police le herna jaruri x
प्रहरीबाट हातकडी लगाउन मिल्दैन भने सन्दिप लामिछानेलाई किन एयरपोर्ट मै हातकडी लगाइयो ????? यस्ता अधिकार जति भए पनि कार्यन्वान हुदैन ?
Bro negative failaune haina nagarik ma char kartabya ni sikau na.
Sabai video hernu, janata illegal kam na garna sikayeko xu.
Sir mero gau ma duita mahila lai ghar bata samater lagiyo kin ki uni sang lagu padarth saman thiyo ani tyo time direct thuna lagn sakx ki tyo bela pakeau purgi khojnu parne x
Lagu aausadh boleko or users Lai adalat ko pakrau purji ko abasyak pardaina or xaina ...I mean direct arrest garna sakxaw police le okay
Pakrau purji, tyo bela pani dinu parxa.
बिना पक्राउ पुर्जी र बिना ख़ान तलाशि पुर्जी कसैको घर घेरेर धरपकड़ गर्न पाइन्छ?
पाइदैन म
Tara nepal ma ta yo sab lagu vako dekhidaina ta hajur
Neta haru lie poisa hune haru lie chi kanun lagdaina ni nepal ma 😢
Dai meroo pasport chaina Nepal ma maile 16 Ghnata kam garchu Pugdnaina ma bides Jana man xaina Tara Jana chahanxu ma k garam plz help me
Passport banayera, visa lagayera janu
नेपालमा माथिल्लाे ब्यक्ति वा पहुचभएकाहरुले याे कानुन नियम मानेका छन् ? याे नियम निम्न स्तरकाे ब्यक्तिलाई लागू गरेकाछन् ? दुबै पक्षमा छैन मनपरि तन्त्र चलिरहेकाे छ । यदि कसैलाई याे नियम थाहा छैनभने त्याे ब्यक्ति उपर राज्यले मनपरि गर्न पाउँछ ? पाउँदैन भनेपनि मनपरि पाईरहेका छन् । उजुरी गर्दा उजुरी नै दर्ता हुदैन । अनि कहाँ जाने ?
ruclips.net/video/D5KE1odIZGs/видео.html sabai kura xa.
सर मुद्दा हेर्ने अधिकारी अथवा अनुसन्धान अधिकृत को रहने व्यवस्था छ ?? सरकारी वकिल कि प्रहरी अधिकृत ??
प्रहरी अधिकृत ।
प्रहरी अधिकृत हो
Police le yatanadiy kaha r hun adalatma januprx ta?
Adalatma mudda lagxa.
बिना प्रमाण प्रहरीले कुनै ब्यक्तिलाई पक्राउ गर्दा त्यो प्रहरीलाई कारबाही हुन्छ कि हुदैन सर ?
Pahilo kura without pramad Kasai Lai arrest garna mildaina ,sakdaina ...
Sir
1. रकम बुझेको भरपाई को मस्यौदा र अदालती दस्तुर दाखिला गर्ने निवेदन
२.हालैदेखिको बकसपत्र को ढाँचा र हाल साविक गरि पाउ भन्ने निवेदन
३. रोक्का फुकुवा गरी भन्ने निवेदन को मस्यौदा र नामसारी, दाखिला खारेज गर्ने निवेदन
4. मौका मा गर्ने कागजको ढाँचा र नक्कलको निवेदन
5. बहसनोट र बकसपत्र
Sir ini Haru same same hun rw?? Sir yo bhndinun plz Ani मस्यौदा र ढाँचा केही फरक जस्तो लागे पनि एउटै हुन् है sir?? Reply me sir I want to know 😌😐
sabai farak farak hun
कपालि तमशुक प्र माणित गदा् रिणि नभए के हुने
Nepal ko kanun ma var xaina......Aru des jasto prahare Nepal ma kata x r,Nepal prahare neta ko aades hunx.
nepali ma ni aadhikar huncha ra general public sanga?? 😂.
प्रहरी सङ्ग बच्न होईन अपराध सङ्ग टाढा रहन सिका न पाखन्डी।
अरु भिडियो पनि हेर न, धेरै भिडियोमा अपराध नगर्न नै सिकाएको छु है।
Husband bidesh ma hunuhunxa vane nagrikta banxa kinae sir father in law sanakhat ma basda banxa kinae nagrikta please reply me
सासू, ससुरा, सगोलको जेठाजु देवरले सनाखत गर्न मिल्छ
Yo sabai kei pani palnaa gardain nepal ko le😂😂😂
Tapaile vneko Kura 100 % ma 10% Ni Lagu hudaina babaharma
Police le je pani garna sakxan.nam pole ko sabut praman navako lai ta 8barsa kaid hunxa vane
अपराध गर्न हुन्न भन्ने बारे पनि ग्यान सिका न पाखन्डी।। किन प्रहरी को बिरुद्द मा मात्र सिकाउछस
Sabai video ma tyahi sikayeko xu.
Sir tapai Lea parnu vhako law Nepal ko hoina
Ho
@@Nepalilaw if yes than kanun kina Nepal ma used vhako chaina sir?mailea suneko Nepal ko kanun ma India ko Pani haat Cha ho sir?
तिमी ले भनेर के गर्ने भाई ठीक उल्टो छ यहाँको नियम कानुन ???
Tapaile vaneko jasto ta kei xaina yo ta lagu chauki ma
Yo Kura sabai ulto cha.
Ghanta x r yo desh ma kanun
Apna number pata hai din uska number mein rahata China
बकवास