मेरो 3 रोपनी ज्ग्गा मा मेरो अनुमती बिना मोटर बाटो लगी 2 पटक बाटो U turn घुमाउदा बाटो ले सबै सखाप पारी खनेको माटो ले जग्गा भिरालो बनाइ सांध सिमाना न भेटीने गरी भिरालो बनाइ 1 बोट बाली लगाउन न मिल्ने बनाइ दिएका छन। कानुनी रुप मा अदालत जान मिल्छ कि नाइ? क्षती पुर्ती पाउछु कि नाइ मैले?
Thankyou so much sir
मेरो बुवाको र आमाको नागरिता छैन तरबाट अध्यक्षमा मेरो दादा र पर्दाको नाम छ
बनाउन जानू तर गाह्रो छ।
Sir Namaskar. रिटायर कर्मचारी को pension रकम maa कर्मचारी बाहेक अरू कसैको hak लाग्छ की लाग्दैन कर्मचारी जीवित rahada को अवस्थामा plz Ripley me thanks?
Srimati ko lagxa.
@@Nepalilaw Thanks sir. जानकारी को लागि I
सर मेरो कित्तामा मात्रै बाटो काटिएको छ के गर्ने
CDO office ma nibedan dinu

Milxa