यो मान्छेलाई एक दुई बर्षको लागी छोड्दीनु पर्छ र contract बाट पनी हटाउनु पर्छ बल्ल ठिक हुन्छ। यति नगरे सम्म लयमा फर्किनेवाला छैन। कोही भन्लान् भुर्तेल को बिरोधी भनेर तर म बिरोधी होइन एकदमै सुभ चिन्तक हुँ र मेरो मन पर्ने खेलाडी पनी हो
Khushal sir form maa navako dherai dherai dherai nai vayo..Kei time rest garauna parcha uhalae..Naya talent haru lae thaau dinu parcha jasto lagcha malae..Senior player pani change garyo vanae quality ramro hola❤India ko team le kasto ramro sanga manage garcha❤
ओई मामा तिम्रो खेल देखेर यो पूरा NPL मा मलाई तिमिले खेलेको आगामी गेम हरु हेर्न मनै लागेन अब तिमी राष्ट्रिय टिम बाट खेलेउ bhanebODI मान्यता गुम्छ तिमिलाई आराम चाहियो जस्तो छ लाज पनि मान्नु पर्छ त्यस्तो भ्यागुता को जस्तो भ्याट्ट भुँडी बाहिर निस्केको भद्दा मान्छे कुशल मल्ल पनि तिमी भन्दा राम्रोब्खेल्यो एउटा खेलमा त्यो दौडिन नसक्ने अल्छि
एनपीएल को उपाधी कसले जित्ला अनुमान लगाउनुस
Chitwan or Karnali ❤
चितवन र जनक पुर मा एउटा ले जित्छ
280 भन्दा माथी रन जस्ले जोर्छ उसको हो कार नत्र रोहित पौदेल ले लान्छ बलर ले पाउदैन ब्याटर ले पाउछ
चितवन राइनो🙏🇳🇵
Karnali le jitxa
एक चोटि टिमबाट बाहिर राखे पछि बल्ल राम्रो खेल्छ र मेहनत गर्छ मुला साग ले खेले नि नखेले नि टिम परेको भएर हो
Please kunai Pani player lai Gali nagarau , sabai lai aafno talent dekhaunu man lagcha , Tara sakenann , agami din ma ramro hos Bhurtel Vai , 🙏
Kushal Bhurtel best wishes man🥰
Don't worry brother come back stronger 💪 well love you 💝 brother
यो मान्छेलाई एक दुई बर्षको लागी छोड्दीनु पर्छ र contract बाट पनी हटाउनु पर्छ बल्ल ठिक हुन्छ। यति नगरे सम्म लयमा फर्किनेवाला छैन। कोही भन्लान् भुर्तेल को बिरोधी भनेर तर म बिरोधी होइन एकदमै सुभ चिन्तक हुँ र मेरो मन पर्ने खेलाडी पनी हो
सायद र कुसल भुर्तेल र सन्दीप लाई यो समय खराब रैछ।
Khushal sir form maa navako dherai dherai dherai nai vayo..Kei time rest garauna parcha uhalae..Naya talent haru lae thaau dinu parcha jasto lagcha malae..Senior player pani change garyo vanae quality ramro hola❤India ko team le kasto ramro sanga manage garcha❤
यस्तो खेल्यौं भने भाइ तिम्रो जागिर चट हुने देखिन्छ।
ओई मामा तिम्रो खेल देखेर यो पूरा NPL मा मलाई तिमिले खेलेको आगामी गेम हरु हेर्न मनै लागेन अब तिमी राष्ट्रिय टिम बाट खेलेउ bhanebODI मान्यता गुम्छ तिमिलाई आराम चाहियो जस्तो छ लाज पनि मान्नु पर्छ त्यस्तो भ्यागुता को जस्तो भ्याट्ट भुँडी बाहिर निस्केको भद्दा मान्छे कुशल मल्ल पनि तिमी भन्दा राम्रोब्खेल्यो एउटा खेलमा त्यो दौडिन नसक्ने अल्छि
सभ्य भाषामा भन्नु पर्दा NPL मा कुशल ले आफ्नो कला देखाउन सकेन झुरेस्ट खेल कुशलको
NPL मा मात्र हैन एअक बर्ष भयो अफिसियल गेम मा फ्लप छ यो मुर्ख मामा
uhalae rest dinu parcha.. Naya talent lae thaau dinu parcha
Lalit le jitxa 100percent
Yssli national team bata out hanna parcha... kehi kheldena...
India sanga khelda 6 6 हानेको भुल्नु भयो ?
Dipendra aire linxn 😏😏
Sudurpaschim le jitcha
Har bhaye Pani Rohit best player in Nepal 🏏 international team good captain
ROHIT LE JITXA CAR
Rohit is best batter
Rohit ho best car ko lagi
Airee le jitxa 100% lekhera rakhda hunxa.... Veda haru hawa haruwa haruko name linxan 😅😂😂😂😂😂
car jitne rohit le ho