सबै न्यायधिस कुहिएका छैनन रबि जी ढुक्क बस्नु,सुशिला कार्कीले थर्काईन ओलीलाई sushila karki rabi case

Поделиться
HTML-код
  • Опубликовано: 13 дек 2024

Комментарии • 305

  • @hulaksanchar
    @hulaksanchar  3 часа назад +62

    रबिमाथि अन्याय भएको हो ?
    १ ) हो
    २ ) हैन, अनुसन्धान स्वाभाविक छ

  • @omThapa-f1k
    @omThapa-f1k 3 часа назад +112

    सम्मानीय पुर्ब प्रधानन्यायाधीश सुशीला कार्की ज्युलाई मन‌ैदेखि नमन् 👏

  • @gitabhandari934
    @gitabhandari934 2 часа назад +40

    पुर्ब न्यायाधीश सुसिला कार्कीलाई मनै देखि सम्मान छ 🇳🇵🇳🇵🙏🌹

  • @krishnaportel9957
    @krishnaportel9957 3 часа назад +72

    धेरै धेरै सम्मान र सलाम छ सत्य को न्याय मुर्ति भगवान को बास हजुर मा दैबिक आत्मा हजुर मा रैछ

    • @amoghhamal
      @amoghhamal 2 часа назад +2

      Sambidhan matra bnayar kegarneb yasko biparit kam vairahekox

  • @YogiRam-ew1cr
    @YogiRam-ew1cr Час назад +17

    सरकार मर्यो मलाई जुठो परो रबिले तेतिकै भनेका हैनन रबि जिन्दा बाद ❤❤❤❤

  • @mayamoktan1633
    @mayamoktan1633 2 часа назад +41

    राम्रो कुरा गर्नु भयो सुसिला मेडम् हजुर ले मलाई त सारै मन पर्यो हजुर को भनाई

  • @ptmwpmr
    @ptmwpmr Час назад +6

    यस्तै न्याधीस भए त रबी ले न्याय पाऊने थीए पक्का । ❤ हजुर को जय होस

  • @SureshSuresh-b7g
    @SureshSuresh-b7g Час назад +4

    समानिनिय पुर्ब न्यायाधीश जु हजुर लाई सलाम छ

  • @shilarajlama7008
    @shilarajlama7008 3 часа назад +27

    good शुसिला म्याम्🙏🙏🙏

  • @munadhakal0
    @munadhakal0 Час назад +4

    प्रमाण हरायो
    निर्दोषलाई जिल्ला घुमायो
    जिबि लुकायो
    पिडित रुवायो
    लाज लजायो

  • @bishnugurung6298
    @bishnugurung6298 3 часа назад +18

    न्यायलय स्वतन्त्र हुनु पर्यो |

  • @shreeram8873
    @shreeram8873 Час назад +4

    सम्माननिय पुर्ब न्यायाधीश शुशिला कार्की देश र जनताको चिन्ता गर्ने सच्चा राष्ट्रबादी महिला हुन उहाँ पनि देश र जनताले खोजेको नेत्री मध्यमा पर्नुहुन्छ।

  • @mayaadhikari3448
    @mayaadhikari3448 Час назад +4

    रबि लामिछाने लाई बिरोध गर्ने जमात भनेको देशमा बिकास नचाहने भ्रष्टाचारमा रमाउने पुरानो पार्टीको झोले कार्यकर्ता हुन
    अरु त देश लाई माया गर्ने देशमा सुशासन र बिकास चाहने त १००% रबिलाई साथ र सहयोग गर्छन
    जय देश जय रबि

  • @TaraSunar-f2g
    @TaraSunar-f2g 2 часа назад +9

    पैला भयको सम्बिधान को सहि तरिकाले सबैले पालना गरेकोभय कतिराम्रो हुनेथियो

  • @lokeshpanday9621
    @lokeshpanday9621 Час назад +2

    Naman!

  • @chetbahadurgm7385
    @chetbahadurgm7385 Час назад +3

    Very good sushila ji🎉❤❤❤

  • @omthapamagat3293
    @omthapamagat3293 2 часа назад +10

    सर्ब प्रथम पुर्ब प्रधानन्यायाधीश सुशीला कार्की ज्यु प्रति हार्दिक नमन् 🙏
    यो भ्रष्टाचारी हत्यारा सरकारले रबी लामिछाने माथि हजुरले भने जस्तै निकै ज्यादती गरेकाछन् यी पापीहरुलाई भगवानले सजाय दिनेछन् पक्कै पनि सबै न्यायाधीशहरु बिकाउ र झोले हुदैनन् रबी लामिछानेले १००% न्याय पाउनेछन् 🔔🔔

  • @BHARATPyakhurel
    @BHARATPyakhurel Час назад +3

    गुड सहि हो शुशिला जी

  • @padamprasaddhakal8269
    @padamprasaddhakal8269 Час назад +3

    कती राम्रो र्मामीक शब्द ‌ पुब न्यायधीस ज्यु को

  • @narayankharel9228
    @narayankharel9228 3 часа назад +20

    शुसिलाकार्कि नेपाल कि आमा कुरोसहि सदै ग्रनुछ

  • @rudrabgurung2508
    @rudrabgurung2508 Час назад +2

    Thank you madam

  • @Durgamalashi
    @Durgamalashi Час назад +2

    सुशीला कार्की महान महिला

  • @mulgharOTv
    @mulgharOTv Час назад +3

    सारै राम्रो ,,,,❤❤😂🎉🎉🎉🎉

  • @surathkumarshiwakoti9070
    @surathkumarshiwakoti9070 Час назад +1

    विल्लै पिच्छेका अदालथ ले कारबाहि गर्ने कानुन याैटै हाे भने ठिक छ तर् अदालथै पिच्छेका फरक कानुन लगाकाे चैं रबिलाइ मात्रै भा काे छ अदालथमाथि बिस्वास गुमि सकेकाे छ अपराधिकाे अदालथ भा काे छ

  • @sarbanstha980
    @sarbanstha980 Час назад +2

    Rabi dai❤❤❤❤

  • @minbahadurthapa7248
    @minbahadurthapa7248 Час назад +2

    हाम्रो देशको नेताहरूले आचरण सुधार गरेनन भने श्रीलंका, बंगलादेश र सेरियामा जस्तै जनताले देश निकाला गर्ने छन चेतना खुलोस । पुर्व प्रधानन्यायाधीश सुशीला कार्की ज्युको भनाइ १००% सहि लाग्यो 🙏

  • @yamakantabaral5899
    @yamakantabaral5899 Час назад +5

    रबि लाइ अन्याय भएकै छ पुर्व न्यायाधीश ज्यु सम्मान छ

  • @mahaprasadparajuli-9965
    @mahaprasadparajuli-9965 Час назад +2

    हजुरलाई नमन रबिदाई लाई रिहाइ होस

  • @brahmakumaritulsi4077
    @brahmakumaritulsi4077 Час назад +2

    न्याय मरेको देश नेपाल् 😥

  • @sahilokarki8886
    @sahilokarki8886 Час назад +1

    राम्रो कुरो हो रबि लाई सरकार ले ज्यादती गरेकै हो

  • @nabinbhattarai2430
    @nabinbhattarai2430 Час назад +3

    हार्दीक नमन हजुर कहीले बोल्नुहोला भन्ने थीयो जनतालाइ सत्य यथार्थ बताउनु भो जय होस 🙏🇳🇵🇳🇵🙏

  • @SapanaGautom
    @SapanaGautom Час назад +1

    Raight

  • @JetharaSheru
    @JetharaSheru 2 часа назад +7

    अति नै अन्याय भयो रबि जी लाई

  • @MadhavKarki-oc2ys
    @MadhavKarki-oc2ys 23 минуты назад

    100 सहि कुरा गर्नु भयो आम जन्ता माझ मेरो सलाम छ रबि सरलाई अनन्या गरेको छ यो भर्स्ट सरकारले खबरदार रबि सरलाई छिटो रिहाई गर होईन भने देशमा ज्ये पनि हुन्छ जय रबि सर

  • @sharmashambhu
    @sharmashambhu Час назад +2

    सुसिला जि जस्तो महान्याधिस यो देश मा हुनेहो भने निर्दोश बेक्ती ले सजाय पाउँदैन्न ।स्वतन्त्र न्यायालय हुनु पर्छ।पार्टी का झोले न्यालय मा भये हुने येस्तै हो।जस्मा रवि भोगी राखेका छ्न।

  • @jaabchams8471
    @jaabchams8471 Час назад +1

    👌👌

  • @Ridam963
    @Ridam963 Час назад +1

    Sachha pardhan nayadhisa bhaneko susila karki mam hunuhunx.

  • @YogiRam-ew1cr
    @YogiRam-ew1cr Час назад +1

    सलाम छ हजर लाई नयाँ पाटि आए देखी पुराना ले लुटेर खान नपाको रिस रबिलाई दोषि देखाउन खोज्दै छन

  • @SundarDhital-q1z
    @SundarDhital-q1z 59 минут назад +1

    जतिसुकै रिस किन नउठाेस्
    यदि मित्रता साँचाे छ भने त्यो
    मित्रले कहिले पनि शत्रुको
    साथ दिँदैन

  • @Sarlachapagain
    @Sarlachapagain Час назад +1

    Ho biju

  • @SaruThapa-g3o
    @SaruThapa-g3o Час назад +1

    सुसीला कार्की ज्यु लाई सम्पुण साेतन्त्र नेपाली ले सम्मान गराै र धेरै भन्दा धेरै धन्यबाद दीउँ न्याए मुर्ती भनेकाे वाहा जस्ताे हुनु पर्छ सलाम 🙏❤️🙏 छ हजुर लाई जय रबी जय रासाेप जय घन्टी 🌺🔔🌺🔔🌺🔔🌺

  • @lokeshpanday9621
    @lokeshpanday9621 Час назад +1

  • @indirapaudel3389
    @indirapaudel3389 2 часа назад +6

    पुराना मान्छे सत्य बेाल्नुहुन्छ सत्य केा पक्षमा बेाल्नु भएको छ ॐ जय जय शुशिला कार्की जी हजुर लाई धेरै धेरै मान सम्मान छ भगवान् ले सधै रक्षा गर्नुहुनेछ 🌹🙏🌹🙏

  • @AbcDef-pb1hl
    @AbcDef-pb1hl 2 часа назад +3

    गुड सुशिला मेम

  • @premprasadjoshi63
    @premprasadjoshi63 Час назад +2

    नेपाल का न्याधिस सबै कुहिसकेका छन रबि को हकमा पक्कै पनि जेल हाल्छन

  • @chandradahal6942
    @chandradahal6942 2 часа назад +3

    उत्कृस्ट कुरा.... उत्कृस्ट बिस्लेसन

  • @kamalaneupane6162
    @kamalaneupane6162 Час назад +2

    हजुर सत्य कुरा बोल्नु भएको छ

  • @pushpashrestha3532
    @pushpashrestha3532 Час назад +1

    सम्माननिय पुर्व प्रधानन्यायाधीश ज्यु प्रति नमन छ

  • @nirmalgautam6110
    @nirmalgautam6110 Час назад +1

    Constitution amendment vanda Neta ko prabriti ma amendment ra nyayadhish appointment system ma amendment hunu parxa.madam salute.

  • @Khu-cMtkhadka
    @Khu-cMtkhadka Час назад +1

    😢😢😢

  • @MahesworBasnet-m9u
    @MahesworBasnet-m9u Час назад +1

    🙏🙏🙏🙏🙏

  • @KBGuruing-cg8qb
    @KBGuruing-cg8qb Час назад +1

    सुशीला कार्की hjr लाई 21 तोप को सलाम

  • @bachchukhadka42
    @bachchukhadka42 Час назад +1

    काँगेस एमाले को दम्भ हो यो न्यायधिस पाटी कैछ हजूर जनता ले कहाँ न्याया पाउँछन

  • @clappedkid
    @clappedkid 2 часа назад +5

    लाज पनि लजायो, यि भ्रष्टहरुको चर्तिकला देखेर कुरा गरि साध्य छैन, धन्यबाद हजुरलांइ 🙏🙏

  • @RajKumar-uv2bf
    @RajKumar-uv2bf 14 минут назад

    सोही कुरा हो😍😍😍❤❤❤❤जय रबि दाई❤❤❤❤❤

  • @rajeshshrestha7826
    @rajeshshrestha7826 Час назад +1

    Varastachari sarkar ho ni Hjr

  • @ramprasadrimal8983
    @ramprasadrimal8983 Час назад +1

    स्वागत नेपाल भन्नेले पनि सुनेको होला कि नहोला ।

  • @kedarpokharel393
    @kedarpokharel393 Час назад +2

    दुरगन्ंधित निर्णय त हुनेगरेको छ है ! मानहानिको मुद्दाचाहिँ नलागोस् ।

  • @BOKA_GAMER4
    @BOKA_GAMER4 3 часа назад +5

    Right mam

  • @smaranrajgiri
    @smaranrajgiri Час назад +1

    यदि रवि अब छुटेर फेरि गृहमन्त्री बनेभने सेरे केपि सबै जेल हाल्नेछन 100% लेखेर राख्नुस

  • @ramjibagale9014
    @ramjibagale9014 Час назад +2

    धेरै राम्रो बिचार पुर्ब न्याधिस ज्युकाे

  • @ApsaraGautam-v8b
    @ApsaraGautam-v8b 2 часа назад +2

    Namaskar ❤❤❤❤sahi ho rabi sir ❤❤❤❤

  • @RagbirBhatta
    @RagbirBhatta 2 часа назад +2

    राइट कुरो सुसिला म्यामको सान्दर्भिक कुरो छ जय रबि जय घण्टी

  • @chakratamang6833
    @chakratamang6833 2 часа назад +2

    100% right former judge Sushila jee.

  • @tikajitpun7026
    @tikajitpun7026 2 часа назад +2

    Good.

  • @KrishnaRawal-xm8el
    @KrishnaRawal-xm8el 3 часа назад +12

    न्यायाधीश भगवान बिष्णु को रुप भन्छन 1००%1 प्रसेन्ट भगवान बिष्णु अरु सबै राक्षस हुन । सबै हजुर जस्तो छैनन्

  • @BabukajiShrestha-d4q
    @BabukajiShrestha-d4q 36 минут назад

    सम्मानिय भुपु पूधाननयायाधिस ज्युलाई हार्दिक नमन छ ❤❤❤❤❤

  • @bhimpaudel815
    @bhimpaudel815 59 минут назад +1

    प्रधानन्यायधीस भईसकेको ब्यक्तिको बिचार सुन्दा चकितपरे मता!हीजोका दिनमा तपाईले पीड़ितलाई न्याय दिनुभयो जस्तो लागेंन श्रीमान सुशीला जी।तपाईबाट यस्तोतुक्षबिचार कसरी आयो।

  • @DurgaChaulagain-k8b
    @DurgaChaulagain-k8b 2 часа назад +2

    धेरै राम्रो सुसिला मेम 🙏🙏निर्दोश लाई फसायकै हुन हजुर लाई नमन❤❤

  • @Bizzparwachan
    @Bizzparwachan Час назад +1

    Pray for your Good Health ma'am 🙏 I feel tapai kapi rahanu vaxa jasto lagyo 😑

  • @JayDevSingh-tm7zl
    @JayDevSingh-tm7zl Час назад

    रबी जी ❤❤❤❤👍

  • @dilendrabam4714
    @dilendrabam4714 Час назад +1

    Salam cha purb perdhan nyaydhish

  • @krishnakharel2177
    @krishnakharel2177 2 часа назад +2

    हजुरको जयहोस❤❤❤❤❤❤❤जय घण्टी ❤❤❤❤❤❤

  • @narayanyadav1674
    @narayanyadav1674 2 часа назад +2

    न्याय मुर्ति कसैको उत्तराधिकारी भएर होइन उचित र सहि,कुशल हुनुपर्छ

  • @sitaGhale-u2x
    @sitaGhale-u2x 2 минуты назад

    सम्मान छ हजुरलाई यति राम्रो प्रष्छ पार्नु भएकोमा।

  • @eshawagle1683
    @eshawagle1683 2 часа назад +1

    सत्य वचन

  • @shankarpoudel2450
    @shankarpoudel2450 2 часа назад +1

    Right mam🎉

  • @kanu123ish
    @kanu123ish 3 часа назад +3

    Jaya ghanti ❤

  • @sanjivkatuwal9511
    @sanjivkatuwal9511 2 часа назад +1

    MOST RESPECTED PERSONALITY

  • @sunilkarki9203
    @sunilkarki9203 2 часа назад +1

    Jayghanti jay Rabe sir jindabad.Rabi.nerdos.xa.hajur

  • @raidhanraj9245
    @raidhanraj9245 2 часа назад +2

    राम्रो कुरा गर्नु भाे मेडम 🙏🙏मेडम याे केपी आरजु देवपा हरु जस्तोलाई थुन्ने कानुन छैन केहाे

  • @laxmisubedi5570
    @laxmisubedi5570 2 часа назад +1

    Good

  • @krishnamagar1271
    @krishnamagar1271 2 часа назад +7

    हो सबै न्यायाधीश कुहियको हुदैन अदालत ले न्याय पक्कै दिने छ रबिलाइ kp सेरे प्रचण्ड जस्तो कुहियको अदालत हुनु भयन

  • @shyamsundarshrestha821
    @shyamsundarshrestha821 2 часа назад +2

    Good luck Rabi Sir ❤❤

  • @ramsaranalemagar5254
    @ramsaranalemagar5254 8 минут назад

    100%सहि कुरा शुसिला कार्कि ज्यु🙏

  • @khemapandey3847
    @khemapandey3847 2 часа назад +2

    Right kura mam🙏🌹❤️

  • @factnepal7577
    @factnepal7577 2 часа назад +1

    Yr right

  • @BHARATPyakhurel
    @BHARATPyakhurel 2 часа назад +1

    गुड नानी शुशिला जी 🎉🎉🎉🎉🎉🎉

  • @narenderbt2
    @narenderbt2 2 часа назад +1

    Very good vani karki ji thanks

  • @TriptiBhattarai-v5u
    @TriptiBhattarai-v5u 2 часа назад +1

    Good amma❤❤❤❤❤

  • @miraupadhyaya6574
    @miraupadhyaya6574 36 минут назад

    ठिक भन्नुभयो न्यायाधीश ज्यु अत्याचार अन्याय भएकैहो

  • @shrestha.kalidas2
    @shrestha.kalidas2 Час назад

    रवि माथि अन्याय भएकै हाे । अनुसन्धान गर्नु पर्छ तर प्रतिशाेध हैन । न्यायधिसज्युकाे विश्लेषण अति राम्राे र यथार्थ छ । संविधानकाे पालना जसले गर्दैन उसैकाे हैकम छ ।

  • @megnathkattel5958
    @megnathkattel5958 Час назад

    सही कुरा गर्नु भयो

  • @ameerkc5033
    @ameerkc5033 2 часа назад +1

    सहि हो😊

  • @bhupendrachoudhary7686
    @bhupendrachoudhary7686 43 минуты назад

    Right 👍 madam justice for ravi dai jay ghanti 🔔

  • @krishnakp1042
    @krishnakp1042 Час назад

    सुसिला दिदि रबि लामिछाने नेपाल सरकारको सौताने छोरो भको छ उस्लाइ जसरी भयपनि सिध्या उने अभियान हो नत्र इन्को खैरियत छैन डरायको छ तेसैले वोलि सेरे पुस्पे &co.रहेसम्म जनताले राहत पाउलान ?

  • @BirendraRana-n1v
    @BirendraRana-n1v 2 часа назад +2

    नैतिकता पतन भएका नेता देश विकासको साटो भ्रष्टाचार देश बेच्ने आफू र आफ्ना मान्छे हर क्षेत्रमा यो भएन भन्दा पार्टीका साथीहरू कारवाही हुने नैतिकता पतन भएका भ्रष्टाचारी नेटका कार्यकर्ता भएपछि देश र जनता कसरी माथि उठ्नु

  • @gopalraut5049
    @gopalraut5049 3 часа назад +3

    प्रतिशाेध मजबुत बनाउन रवीलाई त्रशीत र भयभीत बनाउन खाेजीए कै हाे ।

  • @gurungtham3696
    @gurungtham3696 Час назад +1

    न्याय मुर्तिहरु पुर्ब प्रधान न्यायधिश शुसिला कार्की जस्तो हुने सिक्नु होला ।

  • @prabhubasnet4415
    @prabhubasnet4415 2 часа назад +1

    हजुरकाेबवेकि अावाज लाई हृदय देखि नमन