चिजले अब रुख चढ्छु भनेपछि उधुम रमाईलो | Chij Gurung Vs Amrita Lamichhane | Kalpana Dahal Live Dohori
HTML-код
- Опубликовано: 10 сен 2024
- Kalpana Dahal Live Dohori
(Live Program)
_____________________________________________________________________
♪ Song:-
Manjari
मन्जरी
♪ Vocal:-
Devi Gharti
Prakash Parauli
_____________________________________________________________________
Singers
★ Chij Gurung
★ Amrita Lamichhane
___________________________________________________________________
Musician Team
★ Gem Thapa - Harmoniyem
★ Hemraj Gandarwa - Sarangi
★ Karan Pariyar - Flute
★ Sunil Pariyar - Madal
★ Ishwori Prasad Bhusal - Madal
★ Pritam Thapa - Oct Pad
___________________________________________________________________
Audio/Video
★ @Tarakanta BK
Contact : 9847629512
___________________________________________________________________
Studio
Mayur Live Studio,
Thamel, Galko Pakha 9841889961
___________________________________________________________________
© Kalpana Dhahal - 2022,
This is Official RUclips Channel of Singer Kalpana Dahal, Please Don,t forget to Like Comment & Subscribe.
Thank You
Facebook Link : / kalpanadahal. .
Facebook Page : / kalpanadahal0
RUclips Link : yfYQ0wncDnSXQKuinojY3g#chij_gurung #kalpanadahal #live_dohori#rajupariyar
Why all the gayika haru chij saga ramro gauna sakcha?
Chij is that singer everyone love him
नमस्कार म लोक तथा दोहोरि गायिका अनुजा कटेल चिज दाई र अमृता दिदिको दोहोरि धेरै राम्रो लाग्यो धन्यबाद सबै टिमलाई ।
राम्रो लाग्यो चिज गुरुङ र अमृता लामिछानेको दोहोरि अति उत्तम लाग्यो |खोई किन चिज को ग्रह अ बात नाम गरेको संग निकै मिलेको पाईन्छ |अस्मिता संग पनि उत्तिकै मिलेको पाईन्छ जे होस् आजको दोहोरि दमदार थियो |धन्यावाद कल्पना दाहाल बैनीलाई उत्तरौतरको शुभकामना |
.........................................................................................................................................................................................................................................................................../ x
wow so sweet songs we from myanmar
Chij bhai &my dear sis
शब्द चयनमा अमृता पनि खपिस्👌👌👌
चिज भाई र अमृता बहिनिको दोहोरी ले आनन्द आयो भाइ बहिनी र कल्पु बहिनिलाई सम्मान छ्❤️💙💚👌🙏
Thank you Kalpana bhaine...for the interesting dohori program, Chij sir lai Amrita ra Kalpana le pelo hai...!!
अति राम्रो कार्यक्रम आर्को पालो चिज भाई र अस्मिता बहिनी को कार्यक्रम ल्याउनु होला धन्यवाद ।
सारै मनपर्यो गाएक गाईका अनि सोर भाका
लय सब्धहरु चिज भाइ मेरो मनपर्ने गायक हुन
सबै गितहरु हेर्छु
धेरै राम्रोसँग मिलाएर जबाफ सबा सुन्दा पनि अति मिठो 👌👌👌🤗🌷🌷🌷💝❤️💝धन्यवाद
अमृता लामिछाने र चिज गुरुङको दोहोरी घम्सा घन्सी अतिनै राम्रो लाग्यो। दुबैजनाको लागि भाखा र लय साह्रै सुट गरेको महसुस भयो। फेरि छिट्टै यस्तै रशिलो र जोशिलो भाखामा अमृता बहिनी र चिज भाइको दोहिरी हेर्न हतार छु।
Wow dammi yo ho ne dohori neck to neck competation
W0w ati ramro dohori chij and Amrit baini dherai dhedai subhakamana god bless u all.
चिज गुरुङको स्वर असाध्यै मीठो ।।
साथमा गितको भाव अनुसारको प्रस्तुती चिज गुरुङको ।।
त्यसैगरी असाध्यै मीठो लय एवं भाका !!
आहा सारै रमाइलो अमृता बहिनी र चिज भाइको यो घम्सा घम्सि
अमृता बैनीको शब्दहरु राम्रो लाग्छ। त्यसो त दुबैको राम्रो छ। दुबैलाई शुभकामना तथा बधाई ।
अमृता लामिछाने कडा रहिछे ! सफा सुमधुर स्वर कि धनि अमृता लामिछानेको गायन प्रश्तुति मन पर्यो !
Aaha chij gurung ra amrita lamshal ko dohri ati nai mitho dohri bhane ko yek arka lai ijjet gare ra gaye ko sunnu man parxa duitai lai badhai xa 🌹💕🌹💕
धेरै राम्रो सबै टिम लाई सुभकामना छ
चिज भाइ र अमृता बैनिको दोहरी राम्रो लाग्यो 👌 सबैलाई नमन 🙏
चिज ❤👌🙏
दामी दोहोरी बधाई छ सबै टिमलाई
So beutifula dohori kalpanaa 👌👌👌👌❤️❤️❤️❤️❤️💘💘💘💘💘💘
रमाईलो लाग्यो दोहोरी सुनेर यसै गरी सदा सुनीरहन पाउ ।
Hau chij sir ko jori jata pani melchha hau dami
Sarai ramro dohori badai x Dubai team lai ❤️🔥🙏
होइन हो चिज ब्रो ले झ्याप्पै च्वाट्ट पारेर हानेको शब्द हरु सारै गज्जब हौ
कसम गित दामी र दुबै जना कडा लाग्यो 👌👌👌👌
फेरि हेर्न अाईयाे😁अाशावादी खुव अदर्शवादि शब्द चयन चिज बैनिकाे, राम्रो साथ निभाई देकाे छ अम्रिता बैनिले ।
Naya song sunna ATI mn pariyo romantic rochak live dohori song Chij Gurung and amriita Ko super excited
❤ very good luck good 👍 song,Amrita laamichhane le Bango geet lai pani shidhayera Raamro line maa liyera geet Sntim Garxan, Badhai xa Chij gurung Vs Amrita lamichhane laai ❤❤
Nice tukka both of you🙏👍♥️♥️♥️🥰
धन्यबाद छ,गायक गायिकाहरुमा।दोहोरि गितका शब्द र प्रस्तुतिहरुको अभिनय पनि मनोरञ्जनपूर्ण अनुभूति महसुस भयो तर अमृता लामिछाने जीको दोहोरिमा सहभागिता एकदमै न्यून रहेको पाइन्छ यस्को लागि कृपया चिज गुरुङ्ग ज्यूलाई हार्दिक अनुरोध के गर्दछु भने गायिका अमृता लामिछानेलाई तपाइसंगको दोहोरिमा बाख्लो सहभागी गराई दर्शकहरुलाई थप मनोरञ्जन गराउन हुन यो कमेन्ट लेख्न बाध्य भएको समेत जानकारी गराउछु।
वा कति मीठो दोहोरी अनि मेरो प्यारा कलाकार अम्रिता बुने चिज भाइ लगाएत सम्पूर्ण कलाकारलाई साङितिक अभिबादान हजुरहरुको उत्तर उत्तर पर्गतिको कामना प्यारो बुने कल्पना मिसयिउ
चिज गुरुङ र अमृता लामिछाने को जोदि बनेर गाय को कति रमाइलो लाय को सम्पुर्न तिम्लाइ धन्नेबात छ
प्रस्तुति समग्रमा अतिनै उत्कृष्ट लाग्यो शब्द चयन झनै अब्बल छ सबै श्रस्टहरुलाई नमन ...
अति रमाइलो दोहोरिसबै जना कलाकार तथा सन्चालिका कल्पना बैनी लाई सम्मान छ।
Wowo wowo beautiful dohori chij Gurung and Asmita sister you two ko ❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤
Chiji vs amritalive dohori dami xa दुई जना टिमलाई
KALPANA ANI AMRITA JEE SANGA DOHORI GAUNA PARYO CHIJ G JEE,AJAKO BASAI SUPER XA DANCE PARTNER PANI ATI RAMRO XA AMRITA JEE SANGA.MUSKIL TA MUSKILNAI BHO. AMRITA ANI CHIJ JEE KO JODI MA MUSKIL JASTAI ENTIRE TEAM LE VIDEO BANAYE RAMRO HUNITHIYO
❤❤❤ आहा कति मीठो लोकदोहोरी
Amrita baini ko vabisy dherai ramro ch yeatai gaudai janu vayo vane
Aaha ramro chha bhai baini ko dohari
गितले कथा बस्तु राब्रो पस्केको छ। राब्रो लाग्यो सफल होस सबै टिमलाई शुभकामना।
Aati Ramro geet hajur duta ko 🙏👍👌😂❤🌹
गायक गायिका जस्तै गित को भाका र लय पनि अौधि राम्रो ...🧡🧡🧡
Both are fire! Best wishes for Chij Bhaai, Amrita, kalpana And all member of Team.
Gajab
Great
Dui tańsi damo babu
Dubai badai
Grest
dherai ramro chha dohori badhai hold team lai
धेरै राम्रो छ चिच गुरुङ्ग भाई राम्रो गीत गाउनु हुन्छ. गायिका बैनी हरुले पनि राम्रो गीत गाउनु भयो धन्नेबाट येस्तै रोचक गीत ल्याउनु होला.
आहा सारै रमाइलो दोहोरी 🏆️🙏🙏🎋🍇🍇🍒🌹
आहा कति मार्मिक दोहोरी
अमृता बैनीको कति राम्रा शब्दहरु प्रयोग भएको दोहोरी। दुबैलाई शुभकामना तथा बधाई ।सभ्य दोहोरी सुनी रहौं लाग्ने
Dami,cha
गायक चिज र अम्रितालामिछाने काे प्रस्तुतिलाइ सुभकामना कल्पुलाइ धन्नेबाद
चिज लाई धेरै शुभकामन🎉❤❤❤
Aha kati ramro💕💕💕💕😍😍
भाइबहिनीको दोहोरी राम्रो लाग्यो उत्तर उत्तर प्रगतिको शुभकामना साथै सम्पूर्ण टिमलाई बधाई छ।
असाध्य कडा दोहोरी नमन छ गायक गायिकाहरुमा 💐💐🌻🌻
heriyo la उधुम रमाइलो ।
हरेक दोहोरीमा यस्तो आर्गानिक शब्दहरुले साझाएको हुन्छ कि चिज भाईले दर्शक श्वेतलाई अनन्त आउछ ! धन्यवाद सम्पूर्ण टिमलाई 🙏🙏🙏❤️❤️❤️
धन्यवाद दुबैलाई धेरै राम्रो छ ।
Great thanks for the lovely entertainment
दुबै जानाको दोहोरी राम्रो लाग्यो है
आहा ! रमाइलो दोहोरी ।
Chij sir my febret singer
Sharai ramro xa dohare sampurna timlai bhadhai xa
किन हो किन मलाई त सारै नै मन पर्यो नानु
nice songs nice voice both of you best wishes all team
चिज भाई र अस्मिता बैनीलाई मेरो रिकोस् योई गितको बिषय लिएर २ भाई बैनी लाइफ दोहोरी म आइदिनु पय्रो २को कोहल कुण्टी गल बाट सुन् मन छ ।
CHIJ VS AMRITA VERY NICE DOHORI SONGS BUT I LIKE TO WATCH CHIJ GURUNG VS ASMITA DC ONLY
No
Nice song congratulations
Dhetai ramo chh geet hjr ko
चिजकाे दाेहाेरीले मलाई सधैं फ्रेस बनाई दिन्छ, त्यसैले उनको फ्यान म, खुव turning mode र Tuest ल्याई दिन्छ दाेहाेरीमा । खुव मज्जा अायाे😘😘
Chij solti and luri....not bad at all...full entertaining
अमृता बहिनि शब्दको खानिहुनु हुदोरहेछ , चर्चित गायक चिज सर लाई झनै पानिपिउने बनायो जस्तो छनि,,
मिठाे छ शव्द चयन र सयाेजन !दुवै कलाकारलाई हार्दिक वदाई!
एकदमै सुनीरहुजसतो दोहोरी सफलता को कामना
Mero favourite live dohori singer chij suman Sagar dai all the beast
कति सुने पनि न अघाउने दोहोरी
Best 👍 chij bhai ko
दामी छ है भाईबैनी गित पर्गतीको कामनाछ🙏
Chij ra amrita lai lyaunu vhayeko ma kalpana ji lai dhanyebad
कति राम्रो देखिएको छ नानु
Best vs Best😍😍😍😍
Ramro lager feri dohoryara herdaixu sarai ramailo lagyo
Wah ke man chhune sabdaharu ❤❤❤❤❤
असाध्यै रमाइलो दाेहरि ❣️
Sahi xa chij chijai ho
हजुर हरुको साङ्गितिक जोडि लाई सफलता को शुभकामना ।
Wow ati ramro👍👍👌🥰
Dami💐💐c a
Kati mitho dohari sun paeyo
यक्दम राम्रो छ है दुबैजनाको
Ramro lagyo hai Dubai Janalai suvakamana dherai
Waa beautiful singing 🎤🎤both of you Bhai and Bhani all the best 👏👏👍👍
Hana kati ramro gaunu vayo hou singers huru le
Marmik dohori❤❤❤❤❤
sarai marmik lagyo.
You choose Very competitive singer chij gurung and amrita,, very nice 💞
Wowo nice
Very nice sang
Wow 👌 nice dohori. Watching from macao.❤❤ love you all.